आफ्नै जालमा फसे गगन ! एमाले छाड्ने भीम रावलको संकेत, ओलीसँग फा*यर LIVE । SIDHA KURA JANTA SANGA

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 เม.ย. 2024
  • आफ्नै जालमा फसे गगन ! एमाले छाड्ने भीम रावलको संकेत, ओलीसँग फा*यर LIVE । SIDHA KURA JANTA SANGA
    EPISODE : 1150
    PRESENTER : BIRENDRA JAIRU
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #NEWS24NEPALTV #Shorts

ความคิดเห็น • 1.3K

  • @milan0250
    @milan0250 หลายเดือนก่อน +103

    गगने दाईले आफ्नो आङ्ग मा भैँसी हिँडेको नदेख्नि अर्कको आङ्ग मा जुम्रा हिँडेको देख्नि आँखा तँ गतिलै संग देख्नु हुदो रहेछ एस्तो लक्ष्य देखिनु भनेको अर्को चुनाव मा सिधै बाख्रा चराउन जानि लक्ष्य हो

  • @subashdhungana4970
    @subashdhungana4970 หลายเดือนก่อน +114

    पाटि जे होस् भिम रावल देशलाई चाहिने नेताहो🎉

  • @MR.PULAMI
    @MR.PULAMI หลายเดือนก่อน +28

    रास्वपा र रबि नै यो देशको अन्तिम बिकल्प हो सबैले एकपटक साथ दिऔ🔔

  • @bishnuluitel9070
    @bishnuluitel9070 หลายเดือนก่อน +64

    ओली रावण नभएको एमाले फुट्ने नै थिएन !
    भीम रावल गलत पार्टीको सही मानिस परे !
    तर अब जय घन्टी !

    • @user-bf9zw3fg6c
      @user-bf9zw3fg6c หลายเดือนก่อน +1

      रावल जस्ता दैतचरित्र नेता घण्टीमा छिरे भने एक बर्समा पार्टीको नाम निसानै रहदैन इनि पनि मज्जाले राज्य ढिकुटी बाट तरमार्ने मध्यकै मुख्य पात्र हुन

  • @deep.deep143
    @deep.deep143 หลายเดือนก่อน +124

    गगने फटाहा हो यो लगायत एमाले कङ्रेस र म्याउबादिलाइ अब भोट बिल्कुल नहालौ😏😏😏

    • @subscribers_12.k
      @subscribers_12.k หลายเดือนก่อน +2

      100% reality ho yo ma Pani hjrko asthma ....

  • @lokeshlokesh8421
    @lokeshlokesh8421 หลายเดือนก่อน +129

    सिदा कुरा जनतासँग नियमित दर्शक यता हाजिर गरुम हो हजुर

    • @HighlandpropertyKTMNepal
      @HighlandpropertyKTMNepal หลายเดือนก่อน +1

      म पनि सिधा कुरा सधैँ हेर्ने गर्छु नयाँ च्यानल भएकोले❤❤❤

    • @LalnathNiroula
      @LalnathNiroula หลายเดือนก่อน

      ❤❤❤❤❤❤​@@HighlandpropertyKTMNepal

  • @dhirajbogati
    @dhirajbogati หลายเดือนก่อน +13

    वाउ ! बिरेन्द्र जि दरो तरिकाले नङ्ग्याइ दिनु भयो।। बाख्रे मन्त्री लाई

  • @padampaneru-cd3gm
    @padampaneru-cd3gm หลายเดือนก่อน +24

    Dr भिम रावल जि ले बिकल्प खोज्नु पर्छ रास्ट जनता र बिकासका लागि बिकल्प खोज्नु होस सच्चा देस भक्त हुनुहुन्छ भने देस र जनताको पक्ष लागिरहेको पार्टी मा बरियता मिलाएर समाहित हुनुहोस तापाको उच्च कदर हुने छ जय देस

    • @deeptamang1198
      @deeptamang1198 หลายเดือนก่อน +2

      १००%❤❤❤सहि भनाइ सर चोर पार्टी चोर दल हरुमा राम्रो मान्छे लाई कतै ठाउँ नहुने रहेछ?चोर हरामी नेता हरु लाई बहिष्कार गरम नभए छोडम अरु नयाँ दल मा गएर देस र जनता को हित मा काम गरम 🎉🎉धन्यवाद

  • @lalmanidahal4735
    @lalmanidahal4735 หลายเดือนก่อน +228

    अति भन्दा नी अति भइसक्यौ यी पुराना पार्टी बाट अब एकचोटि चाहिँ नयाँ लाई हेर्ने नै हो जय घण्टी 🔔🔔🔔🔔🔔

    • @user-xb1ej5th5p
      @user-xb1ej5th5p หลายเดือนก่อน +10

      Teso vaye halo ma haalau vote kina sahakari thag harulai haalne?

    • @KumarAxya
      @KumarAxya หลายเดือนก่อน +1

      Halo Pani puranai ho Jamana vote haleyko

    • @bishalchaudhary417
      @bishalchaudhary417 หลายเดือนก่อน

      ​@@user-xb1ej5th5pproof xa sir tapai sanga

    • @Messi10810
      @Messi10810 หลายเดือนก่อน +2

      Join ghanti 🔔 bhim rawal sir

    • @debulama2480
      @debulama2480 หลายเดือนก่อน +1

      @@user-xb1ej5th5phalo new party hoina ne kina halni🤔

  • @sanjaybaral537
    @sanjaybaral537 หลายเดือนก่อน +24

    सलाम छ बिरेन्द्र सर गगन थापालाइ सहि बाटो देखाएको मा।

  • @narayanthapaliya6745
    @narayanthapaliya6745 หลายเดือนก่อน +15

    गगनको बोलि सच्चा र विश्वसनिय भए उनले अाफै बोलेका शव्द मेरा जीवनमा लागू गरिदिनु होस् भन्नु पर्छ यस्को अर्थ ब्लेड लिएर मेरा चारपाटा मुडेेर कलंकि कटाई देउ भन्दै समाजमा अाउनु पर्छ mcc सम्झनु होस् त!

  • @bikashpudasaini5934
    @bikashpudasaini5934 หลายเดือนก่อน +38

    अब भिम रावल घन्टिमा अाउनु पराे =काे काे सहमत हुनुहुन्छ????

  • @GangaKarki2323
    @GangaKarki2323 หลายเดือนก่อน +194

    गगनको दिमाग रविले खाएर यस्तो हालत भएको जस्तो लाग्यो।धिक्कार छ मेरो देशको नेताको हविगत।

    • @krishnaranabhat1576
      @krishnaranabhat1576 หลายเดือนก่อน

      gagan dalal ho😢

    • @Zerox_51
      @Zerox_51 หลายเดือนก่อน +3

      😂😂😂😂

    • @muktilama7475
      @muktilama7475 หลายเดือนก่อน +3

      😊

    • @user-qq4jw7ld6n
      @user-qq4jw7ld6n หลายเดือนก่อน +2

      100 तोपको सलाम छ पत्रकार ज्यु

    • @sabinshrestha0116
      @sabinshrestha0116 หลายเดือนก่อน

      ​@@muktilama7475wwwwwww

  • @shantikokhojima6040
    @shantikokhojima6040 หลายเดือนก่อน +79

    देशले खोजेको जनताले रोजेको रास्वपा 😊
    मिलन लिम्बू लाई एकपटक मौका दिउ 🔔🇳🇵

    • @ritathapamagar1459
      @ritathapamagar1459 หลายเดือนก่อน

      आनी तेता तीर तँ पहिचान चायो रे नि तँ साथी

  • @shubhekshaoli7131
    @shubhekshaoli7131 หลายเดือนก่อน +7

    भीम रावल रा.स्वा.प.मा प्रवेश गर्दा राम्रो होला

  • @basnetvlogs9293
    @basnetvlogs9293 หลายเดือนก่อน +4

    गगननेको राजनीति यात्रा समाप्त साथै काङ्ग्रेस ०८५ पछि लक्षण भ्रष्ट छ।
    भिम रावलजीलाई रास्वपामा स्वागत गर्नु। जसरी पनि र रास्वपाका साथीहरू❤

  • @dipanshubaral4266
    @dipanshubaral4266 หลายเดือนก่อน +96

    सम्पूर्ण देस बासी लाई विनम्र अनुरोध ८४ मा राष्ट्रिय स्वतन्त्र पार्टी लाइ बहुमत दिएर सरकार निर्माण गर्ने हैसियत बनाई दिनु पर्छ ✅✅✅✅❤️❤️❤️❤️🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @maheshsunar4022
    @maheshsunar4022 หลายเดือนก่อน +117

    जय घंटी जय घंटी जय घंटी जय घंटी एमाले नेपाली कांग्रेस नेकपा माओवादी बाए बाए

    • @user-ot7xn2ty9z
      @user-ot7xn2ty9z หลายเดือนก่อน +2

      अझै र अब पनि काङ्ग्रेस,एमाले र माओबादिको झोले बनेर भोट हाल्नुभन्दा चुनाव बहिष्कार गर्दा हुन्छ।अब झोलेतन्त्र बन्द गर।।

  • @parkdhong
    @parkdhong หลายเดือนก่อน +17

    यो गगनेको फोस्रा भाषण र नारा ले कोहि बिश्वास गर्ने वाला छैन अबको आशा जय घण्टी 🔔🔔🔔🔔

  • @rajurijal3090
    @rajurijal3090 หลายเดือนก่อน +7

    गगन नामका पश्चिमा दलालहरू बाट पनि लाजको अपेक्षा गर्नेु भनेको आफ्नै अपमान गर्नु सरह हो जैरे सर जे होस् यो दलाललाई एक झापड भए पनि हान्दिनुभएकोमा खुसी लाग्यो।

  • @MrPun24
    @MrPun24 หลายเดือนก่อน +142

    हिहिहि…😂😂😂😂😝😝😝
    गगन नांगियो…..कुरी-कुरी बाख्रे गगने😂😂

    • @Zerox_51
      @Zerox_51 หลายเดือนก่อน +4

      😂😂😂😂😂😂😂

    • @durgaraya2087
      @durgaraya2087 หลายเดือนก่อน +2

      😂😂😂😂😂😂

  • @rudrakhanal2276
    @rudrakhanal2276 หลายเดือนก่อน +43

    हामीलाई गगन थापा राम्रै नेता जस्तो लाग्थ्यो सो त भ्रम पो रहेछ कि क्याहो ??

    • @netrakhadkaanjan1864
      @netrakhadkaanjan1864 หลายเดือนก่อน +2

      भ्रम नै थियो हजुर को

  • @mahendrakarki9468
    @mahendrakarki9468 หลายเดือนก่อน +6

    गगनका झोले हो कान खोलेर सुन है । म चाहिँ रास्ट्राबादी हु यो पनि सुन म कुनैको झोले हैन तर राम्रो कामको सबैको समर्थ चाहिँ गर्छु किन म झोले हैन ।।🙏🙏

  • @user-sj4vy9ur1g
    @user-sj4vy9ur1g หลายเดือนก่อน +11

    एक पटक रास्वोपा को काम हेरौ आदरनिय इलामका साथी हरू जय 🔔🔔🙏

  • @bishnupaudel5226
    @bishnupaudel5226 หลายเดือนก่อน +79

    गगनको कुरो कस्ले पत्याउने ।।।। घन्टी बजाउ

  • @kissnachhetri5034
    @kissnachhetri5034 หลายเดือนก่อน +20

    एकजना " बालेन" छन् कहिलेकाही गतिलो समाचार सुन्छु नत्र त कस्सम समाचार सुन्दा पनि रिस उठ्छ गाठेँ.....🤔🤔🤔🤔के हुदैछ यो सबै हाम्रो देशमा🙄🙄🙄!!!
    कुनै दिन पनि खुसि दिने मनलाई आनन्द हुने समाचार सुन्नै पाईदैन त😫😫😫!!!
    जताततै भ्वाङ्ग नै भ्वाङ्ग ....😲😲😲

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 หลายเดือนก่อน +15

    गगन बोल्दा सोचेर बोल्दाहुन्थ्यो अब आफ्नो बोलिले गर्दा आफै पतन को बाटो मा जान्छ आफ्नै बोलिले नाङियो गगन जय घण्टी 🔔🔔🔔🔔

    • @BuddhaRai-vu8hx
      @BuddhaRai-vu8hx หลายเดือนก่อน

      sitdant bichar lagam begar ko ghodajasto parti le ghant bajayar bhagawon nam japejasto ho auta sanokuwo ko bhyaguta le sochejastee ho

  • @sunilghimire3439
    @sunilghimire3439 หลายเดือนก่อน +116

    गगन चोर को ठुलो स्वर मात्र हो

    • @DeepakGC123
      @DeepakGC123 หลายเดือนก่อน +5

      100% sahi ho yo chor gagane lai lakhatnu parxa ❤❤

  • @tilakmagar9040
    @tilakmagar9040 หลายเดือนก่อน +45

    काङ्ग्रेस का युवा नेता गगने र विश्वप्रकाश शर्मा को भासण ले अब काङ्ग्रेस सकियो दाइ भाउजू पछि मात्र लाग्छन्

  • @-Opponent
    @-Opponent หลายเดือนก่อน +6

    कुरा सत्य, तत्य, यता, उता जे होस यो नटवरलालको पहिलो चेलाले गगन थापाको चै १ नम्बर मै विरोध गर्छ , यसरी नै भुक्दै गर २०८४ मा पनि नटवरलाको सरकार को गृहमन्त्री बन्नु पर्छ मुला

  • @RambahadurDarji-lc7iu
    @RambahadurDarji-lc7iu หลายเดือนก่อน +8

    अब भिम रावल सर रासाेवपा मा आउनु हाे राम्रो हुन्छ

  • @user-vh9fn7co4i
    @user-vh9fn7co4i หลายเดือนก่อน +22

    भुपु रास्ट्रपति उपराष्ट्रपति हरुले बिनाकाम घरमा बसि बसि लाखौ लाख सेवा सुबिधा उपचार खर्चलिने गरिब जनताले भोग्ने भनेकै यहि हो देश चलाउने सबै भ्रष्ट चोर छन

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 หลายเดือนก่อน +8

    जय जय वीरेन्द्र सर सत्य तथ्य समाचार को लागि ❤❤❤

  • @apsalanmagar439
    @apsalanmagar439 หลายเดือนก่อน +4

    जय रबि जय नेपाल❤❤❤❤❤ सहि भन्नू भयो पत्रकार ज्यु

  • @Suman-gw1bf
    @Suman-gw1bf หลายเดือนก่อน +4

    Jaya ghanti 🔔🇳🇵

  • @resammagar4481
    @resammagar4481 หลายเดือนก่อน +41

    गगने को कूरा पत्याउने भनेको भारतीये नागरीक ले मात्रै हो सच्चा नेपाली नागरीक ले कालो काङ्ग्रेस को बीस्वास गर्दैनौ जये रबी जये घन्टी 🔔🔔🔔🔔

  • @kamalshrestha2639
    @kamalshrestha2639 หลายเดือนก่อน +7

    जय घन्टी 🔔🔔🔔🙏🙏

  • @Darshan_xetry
    @Darshan_xetry หลายเดือนก่อน +3

    पार्टि भन्दा बाहिर बसेर हेर्ने हो भने भिम रावल देशलाई चाहिने नेता हुन❤

  • @bishnushrestha8522
    @bishnushrestha8522 หลายเดือนก่อน +3

    यो देश मा न्याय पाउन गाह्रो छ हजुर। अस्पताल सञ्चालक फरार हुने तर अस्पताल चाहि चलिरहने। यस्तो कसरी हुन्छ हजुर। बीर अस्पताल मा blood sugar बाहेक अरू प्रयोग शाला मा जाच हुँदैन हजुर।

  • @subadamber4400
    @subadamber4400 หลายเดือนก่อน +64

    गन गनने दाइ गफै गफ्मा आफ्नो ४कार्यकाल बीतायो छटटु कांग्रेस जैघ्न्टी🔔🔔

  • @hbbudhathoki4882
    @hbbudhathoki4882 หลายเดือนก่อน +14

    Dr. Bhim Rawal should be in RSP 🔔

    • @puskar.sarisma1986
      @puskar.sarisma1986 หลายเดือนก่อน

      😂मनको लड्डु घिउँसङ्ग खाउ राष्ट्रिय सहकारी ठगिखाने पाटी।😅😀

  • @reshamrana6342
    @reshamrana6342 หลายเดือนก่อน +5

    Jaya desh jaya 🔔🔔🔔🔔

  • @BishalTamang286
    @BishalTamang286 หลายเดือนก่อน +4

    जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔

  • @RamRaj-ep2xb
    @RamRaj-ep2xb หลายเดือนก่อน +29

    गगने उफ काङ्ग्रेस ले ओइ रवी जिवी राई खोइ भनेर रवी को बिरोध गरेको भए जनताले एकचोटी सोच्न बाध्य हुन्थे होलान् तर गगने त हग्दा मुत्ता रवी को बासुरी बजाउदै फुर्सद छैन , रवी को कट्टु खोल्छु भन्दा भन्दै आफ्नो पेन्टी फुस्केको थाहा छकि छैन??

  • @monishagorkhali6601
    @monishagorkhali6601 หลายเดือนก่อน +13

    Jay ghanti 🔔🔔🇳🇵 good Rabi dai ND new 24

  • @rajaramthapa8319
    @rajaramthapa8319 หลายเดือนก่อน +4

    Jaya ghanti 🔔🔔🔔🔔🔔🔔

  • @subashmagar3526
    @subashmagar3526 หลายเดือนก่อน +3

    जय 🔔🔔🔔🔔🔔💐

  • @bishalchaudhary417
    @bishalchaudhary417 หลายเดือนก่อน +14

    Jai ghanti 🔔🔔🔔🔔🔔

  • @rajgiri9488
    @rajgiri9488 หลายเดือนก่อน +7

    यस्ता फटाह कृष्णदत्त भट्ट जस्ता अरुपनि यस्तै सिदासादा मानिसलाई ललाईफकाई गरि दिनरात नभनि जोडेको सम्पत्ति माथि गिद्दे नजर लगाउन सक्छन् होसियार बनौं ,धन्यवाद न्यु24 धन्यवाद बिरेन्द्र जि🙏😊

  • @dabinmewahangrairai4115
    @dabinmewahangrairai4115 หลายเดือนก่อน +5

    ❤❤ डाक्टर भिम रावल जतिको नेता नेकपा एमालेले चिन्नु नसक्नु त्यो एउटा ठुलो भुल हो । ❤❤

    • @netrasunuwar6648
      @netrasunuwar6648 หลายเดือนก่อน

      चिनेरै हो एमाले डराएको 😂

  • @khemapandey3847
    @khemapandey3847 หลายเดือนก่อน +3

    good luck rabi sir jay ghanti🙏🌹🔔

  • @suresh.chadara5693
    @suresh.chadara5693 หลายเดือนก่อน +21

    काङ्ग्रेस नसकाइ देश बन्ने अवस्था देखिदैन विपक्षी मा बस्नै नसक्ने??

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 หลายเดือนก่อน +15

    पार्टी को त नाम लिदा पनि घिन लाग्छ भोट दिने मित्र हरु धैरै सोच्नुपर्छ है

  • @neeshamkhadka
    @neeshamkhadka หลายเดือนก่อน +40

    कांग्रेस त पक्का सक्किने वाला छ । लोकतान्त्रिक दल कांग्रेस भन्दा कडा । रास्वपा नेपाल को राजनीति मा आइसक्यो । नेपाल मा रास्वपा मय रबि मय भएको छ । जनता आखा चिम्म गरेर एकपल्ट रास्वपा लाइ बहुमत दिनु नै पर्छ 😊❤ एक धक्का हानियो यि चोर हरु लाइ अब 2084 मा भित्ता मा पुर्याउने हो 😊 जय घण्टी ❤❤❤

  • @ganeshbahadurmalla8460
    @ganeshbahadurmalla8460 หลายเดือนก่อน +2

    सही भन्नुभाे बिरेन्दर् सर धन्नेबाद ❤

  • @jituthapa3530
    @jituthapa3530 หลายเดือนก่อน +2

    jay ilam basi vote for milan limbu👍️🔔🔔🔔🔔

  • @himlalbhandari4593
    @himlalbhandari4593 หลายเดือนก่อน +31

    Vote for Milan limbu ❤💗💗💗🔔🔔🔔🔔🔔💗❤❤❤💕💕💕🔔🔔🔔💗🙏🙏🙏

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 หลายเดือนก่อน +8

    💐 =vote for Bell 🔔
    💐 =Jay #Milan Limbu
    💐= Jay Nepali🇳🇵

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 หลายเดือนก่อน +2

    माननीय गगन थापाजीमा जति प्रखर वाक्पटुता छ-त्यसको दशांश मात्रै पनि ईमानदारी र नैतिकता रहेको भए उहाँ माननीय चन्द्र भण्डारी जी जत्तिकै लाेकप्रिय नेता बन्नु हुुने थियो

  • @YoutubePremium-qy4hw
    @YoutubePremium-qy4hw หลายเดือนก่อน +1

    माननीय श्री गगन कुमार ज्यू धेरै नऊचालिदा ठीक छ,अब तपाइको भाषण सुन्नेवाला छैनन ।सेर बहादुर देउवा ज्यू बाट पार्टीको शाख खलित भैसकेको छ,तपाई र बिश्व प्रकाश ज्यू बाट केहि आसा र भरोसा गरेका थिए त्यो हुन सकेन ।धन्यवाद

  • @user-mf2jq6jq6r
    @user-mf2jq6jq6r หลายเดือนก่อน +12

    गगन हाेईन गजगन फटाहा

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x หลายเดือนก่อน +14

    🔔🔔🔔बज्छ यो पाली

  • @jengurung5539
    @jengurung5539 หลายเดือนก่อน +4

    Great job Birendra sir ❤🙏🏼

  • @oligita38
    @oligita38 หลายเดือนก่อน +2

    Good luck birendra ji

  • @haripoudel1119
    @haripoudel1119 หลายเดือนก่อน +8

    यदि क्युनिस्ट विचार ले लेस भए फुट्नु हुदैन एउटै अगेनाको दाउरा कोही आफै जल्छ कुनै ठोस्नु पर्छ आन्तरिक विवाद भित्रै मिलाउनु राम्रो छताछुल्ल नहोस् र नभए हामी जन्ता पनि खुसी हुनुको विकल्प छैन

  • @sombhandari8153
    @sombhandari8153 หลายเดือนก่อน +7

    vote for🔔🔔🔔🔔🔔🔔

  • @MadhavKarki-oc2ys
    @MadhavKarki-oc2ys 13 วันที่ผ่านมา

    गुड सहि झटारो दिउ भयो जैइरु सर हजुर्ले मेरो सलाम छ यो गगन MCC चोर लाई छि छि छि एस्तोनी नेता ह छि नेता भनेको त रबि सर जस्तो हुनु प्रछ जय रबि सर जय भिम राउल यो देशलाई चाहिनी मान्छे हो

  • @narayanpandey9535
    @narayanpandey9535 27 วันที่ผ่านมา

    पूरा सुनियो यहाँ न्याय नगन्य मात्रा मा पाइन्छ । सबै भन्दा खराब ठाउँ मालपोत , नापी , ड्राइभिङ ,अदालत हुन जहाँ सेवा पाउने भन्दा बिचौलियाको बिग बिगि हुन्छ । कान्तिपुर एउटै को पछि पर्नु अन्या मामिला मा नलेख्नु खेत पुर्ण छ । म आफै सबै लाई बेहोरेको छु जहाँ दोसि लाई भगाइन्छ पिडित लाई दिनु सम्म दुख दिइन्छ ।

  • @KrishnaKhulal-vm7zi
    @KrishnaKhulal-vm7zi หลายเดือนก่อน +6

    यो हो नी त सोच्ने बेला आएको छ

  • @ajayapuri7449
    @ajayapuri7449 หลายเดือนก่อน +2

    आफ्नै भाषणले आफै फसेछन गगन थापा ईलाममा गगन थापाले भाषण गर्दा ऐमाले लक्षित गर्दै बाउ मरेपछि छाेरालाई टिकट दिनु भनेको राजा मरेपछि राजाकाे छाेरा राजा हुनु जस्तै हाे के ऐमालेले राजा ल्याउन खाेजेकाे हाे गगनकाे भनाइ फेरि उता बझाङमा भने काङ्ग्रेसले पृथ्वी सिह मरेपछि उसको छाेरा अभिषेख सिहलाई टिकट दियछन् अब गगनले के भन्छन् हाेला यी छन्द भेषिले दाेहाराे चरित्र भएको मान्छेले

  • @navrajgurung4992
    @navrajgurung4992 28 วันที่ผ่านมา

    विरेन्द्र सरको प्रस्तुती सधै नै जनताको मन छुने किसिमको छ । बोलन्नु पर्ने कुरामा डर नमानेर, कन्जुस्याइ नगर्ने कुरामा कन्जुस्याइ नगरेको प्रष्ट हुन्छ

  • @raibalbahadur582
    @raibalbahadur582 หลายเดือนก่อน +9

    देवार बाबुले जोक गरेको आफ्नो आङ्गको जुम्रा नदेख्ने आर्काको आङ्ग्को जुम्रा देख्ने येस्ता येस्ता छन नेताहरु ढुङ्ग्गे युगको मान्छेहरु।

  • @purnakhadka2848
    @purnakhadka2848 หลายเดือนก่อน +8

    जैरु जी मिडियामा थुतुनो चलाउनु भन्दा अब सहकारी लुट्ने काे धन्दामा

    • @sanishghimire-fl3ci
      @sanishghimire-fl3ci หลายเดือนก่อน

      😡😡😡😡

    • @bhimkantadevkota1940
      @bhimkantadevkota1940 หลายเดือนก่อน

      देश कङ्गाल बनायर देशका ऊधोग बेच्थे दलका नेता लाई ठटाऊन मन लाग्छ । थाल्यो

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 หลายเดือนก่อน +2

    जय रबि जय रास्वपा 🔔🔔🇳🇵🇳🇵🙏🙏🙏🇳🇵🔔🔔🔔🇳🇵🙏

  • @yogyayogya2002
    @yogyayogya2002 หลายเดือนก่อน

    पत्रकारज्युको सहि र यथार्थ बश्लेषण। सलाम पत्रकार महोदय❤❤।

  • @user-nv3zy7bt5q
    @user-nv3zy7bt5q หลายเดือนก่อน +6

    जय भिम।

  • @user-me1hk1fo3f
    @user-me1hk1fo3f หลายเดือนก่อน +7

    Jaya ganti ❤

  • @grmnepal
    @grmnepal หลายเดือนก่อน

    बीरेन्द्र जैरुको fan
    यता हाजीर गरम

  • @mohanilalbhusal7537
    @mohanilalbhusal7537 หลายเดือนก่อน

    भिम रावल , एमालेका बौद्धिक कर्मठ नेता हो। केपिले बौद्धिक ब्यक्तिलाइ अगाडी बढेको देख्न सक्नुहुन्न । किनकि केपि नत शिक्षा प्राप्त ब्यक्ति हो नत गरिबीको मारमा परेका नागरिकको समस्या बुझ्ने प्रयास गर्नुहुन्छ। आफुलाइ अबल दर्जाको ब्याक्ती मान्ने र बौद्धिक ब्याक्तीलाइ दबाउनेमा ज्यादै अब्बल मान्नुपर्ने हुन्छ। भिम रावल बौद्धिक र कर्मठ अनि कुसल संगठन कर्ता पनि हुनुहुन्थ्यो । तर अन्य नेताहरू जोजस्ले केपि लाइ भगवान मान्दै आएकाछन , भिम अलि फरक स्वभावका नेता हुनुहुन्छ ।

  • @chakgurung3175
    @chakgurung3175 หลายเดือนก่อน +9

    Jai ghanti 🔔 🔔 🔔 🔔 🔔

  • @mohabalyadav559
    @mohabalyadav559 หลายเดือนก่อน +6

    Jay ghanti

  • @KishorWagle
    @KishorWagle หลายเดือนก่อน +1

    भीम रावल सर के हजुर बाट देश बचाउनेछ र जनता ले न्याय पाउनेबारे पानामा मात्र नहुने भयो भनेर कारबाही हो सर 🎉🎉🎉🎉❤❤

  • @sushil7567
    @sushil7567 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂😂😂😂😂😂😂गुड बीरेन्द्र जैरुलाई गणतन्त्र सङ्घीय सम्बीधान च्यात्नुपर्छ मुर्दावाद गरीबमारा दलालीबाद मुर्दावाद ग्रेटरनेपाल जीन्दाबाद जय पशुपतिनाथ मुक्तिनाथ युबालाइ साथछ जय राजालाई साथ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dandr7649
    @dandr7649 หลายเดือนก่อน +7

    🔔🔔🔔🔔

  • @tulsiramdumre5631
    @tulsiramdumre5631 หลายเดือนก่อน +4

    Vote for ganti

    • @MrKyaraj
      @MrKyaraj หลายเดือนก่อน

      Ganti hoina ghanti ho yaar.. Surya ho

  • @shyamrajrai5624
    @shyamrajrai5624 หลายเดือนก่อน +1

    गगन गुइठे ८४ पछि बाख्रा गोठ तिरको बन्दोबस्तीको तयारीमा लागे हुन्छ जय नेपाल।

  • @Animeversez3
    @Animeversez3 หลายเดือนก่อน +1

    फटाह, यो सकिदैछ ८४ मा

  • @user-db4xp8ei9z
    @user-db4xp8ei9z หลายเดือนก่อน +5

    जय घण्टी ❤❤❤❤

  • @haddinetwork3638
    @haddinetwork3638 หลายเดือนก่อน +5

    🔔को खेदो खन्न बिर्सेछ कि क्या हो

  • @MilanPandey-fe3pr
    @MilanPandey-fe3pr หลายเดือนก่อน

    अब पुराना पार्टी र नेतालाइ बहिस्कार नयाँ पार्टी र नेतालाइ समर्थन 🔔🔔

  • @rmeshbagale9930
    @rmeshbagale9930 หลายเดือนก่อน +2

    बिरेन्द्र sir ❤

  • @saradaacharya4752
    @saradaacharya4752 หลายเดือนก่อน +6

    एमालेमा केपि वलि हाबि भएर अ।फ्ना खुटामा अ।फै बन्चरो हनेको छ भिम राउल लाई किन किनरा लाएको हो मपनि एमालेलाई भोट दिएको मान्छे हुअोलिकोअ।फै सक्किने हो

    • @MrKyaraj
      @MrKyaraj หลายเดือนก่อน

      Tyo bhim rawal lai sodhne

  • @karnasyangtan4016
    @karnasyangtan4016 หลายเดือนก่อน +17

    भीम रावल को भविष्य रस्वापा ! जय घण्टी 🔔🔔

  • @Nn-wi2pe
    @Nn-wi2pe หลายเดือนก่อน

    जसले जे भने पनि भिम रावल यो देशका लागि चाहिने नेता हुन । अनि सुदुरपश्चिम प्रदेशको एक पहिचान हुन । सुदुरपश्चिममा भिम रावल बिनाको एमालेलाई फाईदा हुदैन ।।।।।

  • @BHAWANI_SHANKAR_SUBEDI
    @BHAWANI_SHANKAR_SUBEDI หลายเดือนก่อน +2

    Jaya rabi jaya ghante 🔔

  • @liladharpandey1389
    @liladharpandey1389 หลายเดือนก่อน +3

    पुराना बाट देश कहिल्याई पनी बन्दईन जाग जनता अब त

  • @user-zc4dp7hb9c
    @user-zc4dp7hb9c หลายเดือนก่อน +5

    अब भिम रावल रास्वपा मा आउनु राम्रो हुन्छ।

  • @mewaramchaudhary7181
    @mewaramchaudhary7181 หลายเดือนก่อน

    यो अंकका हरेक समाचारहरू निकै गम्भीर लाग्यो।

  • @lemgurung
    @lemgurung หลายเดือนก่อน +1

    नेपालमा सबैभन्दा नालायक नेता को हो भनेर सर्वसाधारण जनतालाई सोध्ने हो भने माकुने एक नम्बरमा आउँछ । एक बिहान माकुनेको अनुहार देख्यो भनेपनि दिन नै अशुभ हुन्छ जस्तो लाग्छ । अर्को चुनावमा यसको जमानत नै जफत गराउनुपर्छ ।

  • @user-ws2xl5lo3g
    @user-ws2xl5lo3g หลายเดือนก่อน +8

    एमाले पनि अब केपिको प्यायो भय छ बिचरा