बैकुण्ठ अर्याल प्रकरणः यो भ्रष्टाचार मात्रै होइन, राज्य नै लागेर गरिएको लुट हो । - ISSUE OF THE DAY

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • बैकुण्ठ अर्याल प्रकरणः यो भ्रष्टाचार मात्रै होइन, राज्य नै लागेर गरिएको लुट हो । - ISSUE OF THE DAY
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

ความคิดเห็น • 36

  • @somnathniraula6405
    @somnathniraula6405 3 หลายเดือนก่อน +5

    सचिब हुँदै भ्र्श्टाचार को गन्द आएको थाहा हुदाहुदै किन मुख्य सचिब मा प्रमोसन गरियो?यस्मा नेता मुछिएका छैनन भन्ने आधार के?

  • @kajimanrai746
    @kajimanrai746 3 หลายเดือนก่อน +5

    भ्रष्ट चारी हरु निलम्बन मात्र होइन उनी हरु काे सम्पति नै जफत गर्नु पर्छ अनी मात्र सुशासन कायम हुन्छ

  • @muktisharma6067
    @muktisharma6067 3 หลายเดือนก่อน +6

    बैकुण्ठ बास होस देश ले राहत पाउने छ

  • @babukajishrestha1073
    @babukajishrestha1073 3 หลายเดือนก่อน +5

    धर्निधर सर काे मार्मिक कुरा साहृै रामूाे लाग्याे । धन्यबाद सर ❤❤🎉❤❤

  • @devlimbu4746
    @devlimbu4746 3 หลายเดือนก่อน +8

    नेताहरू नै भ्रस्टाचारी भए पछी - मुख्य सचिब नै भ्रस्टाचारी बनायो भने सजिलै देशको ढुकुटी खानु - राता रात झ्याल बाट छिर्याएर मुख्य सचिब बनाई दिए...

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h 3 หลายเดือนก่อน

      कलियुगमा मानव मानव भएर वस्न नसक्ने रैछ प्राणिहरुमा चेतनशिल भएकाेले पशुहरु भन्दा माथि उठेकाे नेपालीहरु अहिले "धन थुपार्न उद्येत् छन्।पैसा अाउंछ भने यिनर्मा"वाप न भैया सवसे वडा रुपैयां भएकाे छ।नेतागण पैसा कमाउने ठा😊उंमा र अनियमित् गर्न प्रहरी,प्रशासन् र उच्च स्थानमा भ्रष्ट मान्छेराखि उ मार्फत् तीन ठूला दलहरुले भ्रष्ट्राचार गरि गराई,अन्तिम परे उसैलाइ फसाउने ,जाेगाउने मन भए ,भ्रष्ट र अपराधिहरुलाई अाफूले भागवण्डावाट नियूक्तसंवैधानिक निकाय मार्फत्सफाई दिन्छन्।

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h 3 หลายเดือนก่อน

      नेताहरुकाे मिलिभगत् नभए कर्मचारीहरुले भ्रष्ट्राचारी र दुराचारी हुनै सक्दैनन्।नत्र किन भागवण्डावाट संवैधानिक अंगका प्रमुखहरु नियूक्तिमा दलहरु कियाशिल् हुन्छन् त ?

  • @pawankarki1876
    @pawankarki1876 3 หลายเดือนก่อน +6

    नालायक सरकार राजिनामा दे,तिम्रो सुशासनले मुलुकमा आगो लाग्ने भो।

  • @somnathniraula6405
    @somnathniraula6405 3 หลายเดือนก่อน +3

    बिचौलिया ले नै सरुवा गराउने उनिहरुबाट नै घुस को लेन्देन गर्ने गराउने गरिन्छ

  • @gaharbudathoki782
    @gaharbudathoki782 3 หลายเดือนก่อน +1

    रत एहि अपरादको जालो तोड्नचै दुर्गा प्रसाई लाई प्रधानमन्त्री बालेन साहा गृहमन्त्री ज्ञानेन्द्र साही अर्थमन्त्री सुनीता ढंगाल रास्ट्रपती डक्टर केसी उच्चा अदलतकोन्यायदिस बाकी अरू हरू लाई बीभिन तहको मन्त्री मन्डल बनाहेर पुराने नेताहरू टु कर्मचारीहरू जतीलाई एटु जेठलाईनै भ्रष्टचार अपराधी अर्थत उनीहरूले गरेको गल्ती अनुसारचै अबोको बाचेकुचे जिन्दगीचै जेलमै सडाउने हिसाबले देशका जनताहरू एक सात एकहात बडाहेर अगी बड्नुहोस र अंहमकार घमन्ड जम्मै देसबासी जनताहरूले त्यागेरनै अगीबड्नुपर्छ हैत नत्र इनै अपराधीहरू लाईनै अझपनी भोटचुनाब जिताउनुमा जानुहूदेछ भन्ने अबको कहीदिन बात नेपाल देशनै कुनैदेशका मानीसहरूले चलाउनेछन् र त्येसबेलामा जानताहरू खरानी हुन्छन् र देशचै कुनै देशको बरान्च बन्नेमा पुराई सकेका छन् हैत

  • @janakilamichhane3488
    @janakilamichhane3488 3 หลายเดือนก่อน +1

    नेता कार्बाहि नहुने याे सम्बिधान कानुन काम छैन नेता चाेखिन पाउँने

  • @keshavkatwal2753
    @keshavkatwal2753 3 หลายเดือนก่อน

    धरणी साहेवको बिश्लेषण चित्त बुझ्यो । नियुक्तीमै बदनियत देखिदा नियुक्ती गर्ने मंत्री मंडल समेतलाई कारबाहीको दायरामा ल्याउनु पर्छ ।

  • @ambikaupreti4048
    @ambikaupreti4048 3 หลายเดือนก่อน

    यस्ता परिवारवाद, पार्टी वाद,गुठवाद जस्ता भ्रष्टाचारी हरुलाइ खारृज गरि सम्पत्ति राष्ट्रियकरण गरि ,जेल काेच्नु पर्छ । धर्निधर शरकाे भनाइ 100% ठिक छ ।याे बैकुण्ठ अर्याल भन्ने नरपसु देशले पाउने हामी नेपालीको दुर्भाग्य हाे, यसमा प्रचण्डको मुख्य हात भयका कारणले हाे

  • @tikarambhusal8657
    @tikarambhusal8657 2 หลายเดือนก่อน

    07 सालको संवैधानिक नैतिकताबारे लेखाजोखा किताब लेख्दा मोटो किताब नै हुन्छ,
    खासमा संविधान दुई खंभे नीतिले एउटा भारतको संविधान, अर्को नेपाल को विधानसभा ले नेपाल चलाउने र राजा मान्नु ,भारतको संविधान बराबर मान्यता पायो।
    यो नैतिक सवाल हल भएकोछैन ।
    शिक्षा मंत्रालय 🇮🇳
    नेपाल सरकार 🇮🇳

  • @ananathsapkota2032
    @ananathsapkota2032 3 หลายเดือนก่อน

    ए, हजुर, यो सबै नाटक् र नौँटङ्कि मात्र हो यो बेबस्था रहुन्जेल बारबुदेका मतियार ठुला माछाहरु लाई केहि हुनेवाला छैन, तिमि उस्तै मपनि उस्तै उस्तैउस्तै मिलेर खाँम् सुस्तै सुस्तै भनेजस्तै ?

  • @tekkarki8900
    @tekkarki8900 3 หลายเดือนก่อน +1

    Jun deshka sarkar pramukh PM le nai desh lootna ra bhrastachar garna niti nai banauxan bhane ra testa bhrasta rastraghati PM ra mantriharu le kotama banayeka sachib ra prasashakharule kasari imandaar purvak kaam garna sakxan ta ?? NEpalko bartaman awastha herne ho bhane rajyaka sabai samyantraharuma yee rajnitik dalka nikehrule karmachariharulai hapta uthaune dalka jhole banayera rakhekaxan..... yo lokatantrako khol wodeko dalaltantra loottantra ho...

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc 3 หลายเดือนก่อน +1

    बाहुनहरुले सके देश!!

  • @tikarambhusal8657
    @tikarambhusal8657 2 หลายเดือนก่อน

    गणतंत्रनेपाल
    हामीनेपाली जयनेपाली स्थानीयभारतीय
    जयगोरखानेपाली,जय नेपाल,जय हिन्द,जय भारत
    भारत हाम्रोराष्ट्रहो
    शिक्षामंत्रालय🇮🇳
    नेपालसरकार🇮🇳
    राष्ट्रपाल- रामचन्द्र पौडेल,रामसहाययादव
    राष्ट्रपति-दौपदी मुर्मु
    CMप्रचण्ड
    विधानसभा
    नेपाल
    भारतीयसंयुक्त संघ
    दिनेशज्यू माथी जस्तै गरौ

  • @mahendradhakal2873
    @mahendradhakal2873 3 หลายเดือนก่อน

    सरकारी भजन मण्डली हरूको भजन चलिरहेको छ.
    कात्रो रुपी ठगी भट्रचार उपचार बिना तेसै बली रहेको छ.
    भ्रम झुट का खेती गरी सरकारी ढुकुटी चलीरहेको छ.

  • @dharmarajgautam8105
    @dharmarajgautam8105 3 หลายเดือนก่อน

    सहि कुरा गर्नु भयो सर

  • @InduDhakal-h7b
    @InduDhakal-h7b 3 หลายเดือนก่อน

    तनहुँ

  • @tekkarki8900
    @tekkarki8900 3 หลายเดือนก่อน

    Patrakar mahodaye, padhelekhera gyan matrai badhne ho tyo gyan lai chalaune buddhi/bibek ra niyat janmajaat nai liyera aaune bhayekole euta galat niti aparadhik manasthiti bhayeko manxe jati sukai padhe-lekhe pani u aparadhinai hunxa Eg.... Baburam/bharuram, ramsaran/dollarman.....

  • @nagendrapoudyal8124
    @nagendrapoudyal8124 3 หลายเดือนก่อน

    Yo vrastachar kanda ma 3 party Ka thulo neta KO involvement huna sakcha

  • @nabinavajracharys2039
    @nabinavajracharys2039 3 หลายเดือนก่อน

    Aafule jaad khayer birseko jasto xa

  • @vinodmathema1706
    @vinodmathema1706 3 หลายเดือนก่อน

    Nepal ka Thul thula Vrastachar Netaharu, Brurocrats ra Business house ko Grand Design le nai Saphal hune gareko x. Tasartha Ganatantra Vrastachar ko Mukundo matra.

  • @Kumar-p8m
    @Kumar-p8m 3 หลายเดือนก่อน

    Amale ka lutera kahile jail jalan patrukar Samachar nqchak.amale ka lutera nepali r nepali vumi masne haru chhan hai yinlai chhani chhani karbai garam.

  • @kajigajmer4154
    @kajigajmer4154 3 หลายเดือนก่อน

    Sarai ramro styata yatartha kura ujagar paridinuvo sir patak patak karmachari kina saruwa garxa esma niyat lukeko xa kasta nalayak mantree neta lai manxe thanera Sundar deshma basnupareko xa

  • @laxumansatyal224
    @laxumansatyal224 3 หลายเดือนก่อน

    Cry in the.wilderness

  • @Kumar-p8m
    @Kumar-p8m 3 หลายเดือนก่อน

    Kalo topi r gardhhan ma damlo yo manchhe khatara chha .

  • @HarkaBahadur-f9r
    @HarkaBahadur-f9r 3 หลายเดือนก่อน

    राम्रोसँग थाहा छ काङ्ग्रेसी सभापतिले मरि हत्या गरेका थियोे बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउनु पर्छ भन्दै सभापतिले बखेडा झिकेका थिए ,,, अहिले प्रचण्डलाई गल्ती , आलोचना गरेर हुदैन ।काङ्ग्रेसी सभापतिलाई प्रश्न गरन पत्रकार ज्यु ???

  • @KanchiGiri-of7tw
    @KanchiGiri-of7tw 3 หลายเดือนก่อน

    Good news❤❤❤❤❤

  • @laxumansatyal224
    @laxumansatyal224 3 หลายเดือนก่อน

    Extra excelent

  • @KhadkaAarosh
    @KhadkaAarosh 3 หลายเดือนก่อน

    Km..i