भारतीय मिडिमा प्रचण्ड रोदन ! विदेश नीतिमा विरोधाभास, संकटमा राष्ट्रिय हित ? -CROSS CHECK

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 พ.ย. 2024

ความคิดเห็น • 32

  • @mayaadhikari3448
    @mayaadhikari3448 ชั่วโมงที่ผ่านมา +1

    न्याय किनिएको देश।😢😢😢😢😢

  • @bhaktathapa8784
    @bhaktathapa8784 8 ชั่วโมงที่ผ่านมา +3

    यदि तपाईँहरू कोही हुनुहुन्छ भने मलाई बुझाउने मैले बुझ्न नसकेको कुरा नेपालमा प्रधानमन्त्री हुने बित्तिकै विदेश भ्रमणमै जानुपर्छ भन्ने चाहिँ के छ? नेपालका गाउँ गाउँमा जाने पहाड हिमाल तराई सबैतिर घुम्ने आफ्नो देशभित्र के समस्या छ त्यसलाई बुझ्ने अनि त्यो समस्याको समाधान कसरी हुन्छ भन्ने कुराहरूको खोजी नीति गर्ने यस्तो कार्यहरू पो गर्नुपर्छ देशको प्रधानमन्त्री भइसकेपछि। कत्ति न खाना नपाएको जस्तो कसले बोलाउला र कुदी हालौला भनेर बकुलाले माछा ढुकेर बसेजस्तो ढुकी राख्यो। प्रथममा नेपालका मन्त्रीहरूलाई प्रधानमन्त्रीलाई देशको चिन्ता भए पो देश भ्रमण गर्छन् त। देशलाई कसरी सकुँ कसरी रित्याउँ कसरी देशलाई खरानी बनाएर छोडौँ भन्ने सोच विचार भएकाबाट आशा गर्नु भनेको हामी नेपाली जनताहरू पनि उस्तै डडेर लागेको पाखामा हरियालीको खोज गर्ने

  • @devlimbu4746
    @devlimbu4746 10 ชั่วโมงที่ผ่านมา +5

    प्रचण्डको घटिया सोच- प्रधानमन्त्री कुर्सी नभै नहुने... मुख्य यी तिन नेता नमरे सम्म देशमा एस्तै हो।

  • @shayamjoshi6595
    @shayamjoshi6595 8 ชั่วโมงที่ผ่านมา +1

    यदि नेपाली जनता लाई चेतना भए अहिले सबभनदा बडि याे देश दाेहन गरने मानछे केपि त्तेलि हाेएउटा देश काे पृमुख ले दिएका हिजाे असतिका उखान टुका जुन देश मा समुनदृ छेन तयाे देश मा पानिजहाज , घर घरमा गयास पाईप अादि ईतयादि र आफना चेला चपेटाहरु लाई भृसटाचार बाट उमुकयाउनु केही देश काे लागि , गरछु भनने युवा हरुकाे भिजन, जसते बालेन , रबि , कुलमान जसता आशा का किरण माथि दमन गरनु आफू र कागेृस कि राषटिय भाउजू हरुले गरेका करतुत लुकाउन बनेकाे सरकार ले केही टेर पुचछर लाउदेन टुके बा राणाशासन, राजतनत्र , ठलाएकाे छ नेपाली जनताले भाेलि बगलादेश कि आमाकाे जसताे नेपाल का बा काे यसताे सथिति नआआवाेस खे संविधान सशाेधन काे मुदा सदन मा उठाएकाे याे सरकार रबि लामिछाने ६ महिना मा २१ सिट लयाए चाेथाे दल बनयाे ८४ मा सिदयाउछ भनने डरले कुने पृमाण नभेटिए पनि दुख दिई राखेका छाे पतन काे बाटाे आउदेछ

  • @KhimNepali-s2c
    @KhimNepali-s2c 9 ชั่วโมงที่ผ่านมา +1

    Good luck parchand

  • @rajanthapa8868
    @rajanthapa8868 10 ชั่วโมงที่ผ่านมา +2

    दुई जिब्रे प्रचण्डे मान्छे जे होइन भारत बाट नै पालित पोषित को बफादार मान्छे हो दाहाल प्रचण्डे

  • @ILoveSpicyFoød1
    @ILoveSpicyFoød1 10 ชั่วโมงที่ผ่านมา

    भारतमा बसेर रुकुम रोल्पामा सुरुङ्ग खन्न लगाउने भारत पोषित प्रचण्डको असली रुप

  • @abhisiwakoti
    @abhisiwakoti 9 ชั่วโมงที่ผ่านมา +1

    केपी चै कुन गतिलो मान्छे हो त ठिक भने प्रचण्डले

  • @baburampoudyal4115
    @baburampoudyal4115 8 ชั่วโมงที่ผ่านมา

    प्रभु रिजाएका हुन् ।

  • @rudrabudhathoki3101
    @rudrabudhathoki3101 10 ชั่วโมงที่ผ่านมา +1

    Prachand is always right

  • @nishanlama-d9g
    @nishanlama-d9g 10 ชั่วโมงที่ผ่านมา +1

    प्रचण्ड मान्छे नै होइन

  • @mayaadhikari3448
    @mayaadhikari3448 ชั่วโมงที่ผ่านมา +1

    Enough is enough corrupted sarkar

  • @somtharu
    @somtharu 6 ชั่วโมงที่ผ่านมา

    प्रचन्डले ठिक भनेको छ । ओली देश बेचुवा र भ्रष्टाचारीहरुको नेता हो ।

  • @chetlama5573
    @chetlama5573 10 ชั่วโมงที่ผ่านมา +3

    प्रचण्डले जे बोल्नुभयो,ठिक भन्नुभयो ।

  • @reshammagar1929
    @reshammagar1929 8 ชั่วโมงที่ผ่านมา +2

    यो मुजी केपि ओलिको हनुमान हो

  • @RaviKant-fz3ho
    @RaviKant-fz3ho 10 ชั่วโมงที่ผ่านมา +2

    यो 100% सत्य हो ओलि चिनियाँ कार्ड खेल्दै छ। जुन नेपालको लागि घातक हो। एक विरुद्ध अर्को कार्ड खेल्नु नेपालको हितमा छैन।

  • @pancharammajhi2705
    @pancharammajhi2705 9 ชั่วโมงที่ผ่านมา

    Chin janu ramra ho

  • @GopalSunar-n4q
    @GopalSunar-n4q 10 ชั่วโมงที่ผ่านมา +1

    प्रचण्ड ले जे भने ठिकै भने

  • @chetlama5573
    @chetlama5573 10 ชั่วโมงที่ผ่านมา +2

    के को निन्दा ? प्रचण्ड जीले अन्तरबार्ता दिनुभएको हो भने ठिक बोल्नुभयो भन्ने मेरो ठहर छ ।

  • @nayamgc4443
    @nayamgc4443 10 ชั่วโมงที่ผ่านมา

    KASTO HO NEPAL KO POLICY . KE Pm BANDA BITTIKAI. BIDESH BHARMAN GARNAI PARNE HO . YSKO MATLAB ASHIRBAD LINA HO KI .NAGAI NAHUNE HO . KUNAI DESH LE NABOKAI KANA JANU LAZ LAGNU PARNEHO .

  • @barunshh
    @barunshh 10 ชั่วโมงที่ผ่านมา

    Kopo jimmewar chha ra

  • @Rays370
    @Rays370 10 ชั่วโมงที่ผ่านมา

    topai hru kslai sodhnu hunx tyo afai chor ho