अन्ततः अचम्मै भो, अलिफ खान र रिता रावत बिच कडा दोहोरी ।। १९.०२.०७८ Alif Khan_Rita Rawat HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #AlifKhan_RitaRawat #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 1.3K

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 ปีที่แล้ว +247

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 ปีที่แล้ว +7

      Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
      Indreni is truly making difference in many lives:
      Long Live indreni family with your noble service
      Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM::
      Stay safe and healthy. Health IS REAL WEALTH.

    • @niceilikeitaarkovagxitoher3413
      @niceilikeitaarkovagxitoher3413 3 ปีที่แล้ว +3

      K9o

    • @shyamraidamidohori8831
      @shyamraidamidohori8831 3 ปีที่แล้ว +2

      Wow Sahi dohori gayek gayik lagayet enreni timlai badhai xa

    • @punmagar7727
      @punmagar7727 3 ปีที่แล้ว +5

      दु:खका दिन काटेकोलाई थाहा हुन्छ जस मध्यो म पनि एक भएर थाहा छ कसरी बाच्न पर्ने रहेछ भनेर....

    • @lilapoudel2913
      @lilapoudel2913 3 ปีที่แล้ว +1

      Q

  • @bhupendra73253
    @bhupendra73253 3 ปีที่แล้ว +180

    रिता रावत का फ्यान हरु मात्र हाजिर हौ

  • @chandkrishnabahadur5939
    @chandkrishnabahadur5939 3 ปีที่แล้ว +55

    आलिप ज्यु र रिता ज्यु को अर्को भाग हेर चाहानु हुने को को हुनुहुन्छ यता हारिज

  • @ganeshkarki9054
    @ganeshkarki9054 3 ปีที่แล้ว +170

    अलिफ र रिताको सागेतिक जिबनले सगरमाथाको चुचुरो चुमोस शुभकामना।

    • @nirbahadurdahal6890
      @nirbahadurdahal6890 3 ปีที่แล้ว +2

      सभ्यता नै दोहोरी गीत रहेछ एहि त हो हाम्रो संस्कार जय इन्द्रेणी

    • @gyanubasel3566
      @gyanubasel3566 3 ปีที่แล้ว +2

      अलिफ भाइ अनि रीता बहिनी गीत सुन्दा आखा बाट आशु नै झर्यो अन्त्य मा फेरि हसाएर मन नै हल्का बनाइ दिनु भो । दुवै जनाको साङ्गीतिक जीवन ले सगरमाथा को चुचुरो चूमोस एहि नै शुभकामना प्रदेश बाट

    • @mohanupadhaya9456
      @mohanupadhaya9456 3 ปีที่แล้ว

      अत्यन्तै सुन्दर सौम्य दोहरी ।

  • @govindaprasadtimsina1900
    @govindaprasadtimsina1900 3 ปีที่แล้ว +107

    अलिफ र रिताको दमदार प्रसातुतीको लागी भाईबैनीलाई मुरीमुरी बधाई र उत्तरोउत्तर प्रगतीको शुभकामना।

  • @dadiram7563
    @dadiram7563 3 ปีที่แล้ว +81

    इन्द्रेणी को सामाजिक गायकी कृष्ण बजगाईं कति अनुसासित हुनु हुन्छ रिता राउत लाई नमस्कार गर भनेर सिकाउँदै हुनुन्छ हो यही हो इन्द्रेणी को संस्कार त्यसै इन्द्रेणी यति माथि पुगेको छैन जय इन्द्रेणी

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 ปีที่แล้ว

      th-cam.com/video/Zgg4IooM5kc/w-d-xo.html ❤️

    • @mitralimbu6876
      @mitralimbu6876 3 ปีที่แล้ว +2

      नियम र अनुशासन कडा छ इन्द्रेणि परिवारमा।तेसैले त यो उचाइमा अाज

  • @पञ्चकोशी
    @पञ्चकोशी 3 ปีที่แล้ว +118

    सम्पूर्ण दर्शकहरुलाई नमस्कार। साह्रै रमाइलो लाग्यो। प्रगति को शुभकामना

  • @subashkarki8208
    @subashkarki8208 3 ปีที่แล้ว +82

    रिता जि थोरै हसिलो अनि दायाँ बायाँ साथिलाइ हेर र हाउभाउ सहित गाउनु ल म हजुर्को ठुलो फ्यान हु अलिफ जि को त अल्रेडी फ्यान हु

  • @rohitthebe5208
    @rohitthebe5208 3 ปีที่แล้ว +22

    रिता बहिनीको मिठो स्वोर र क्षमताले इन्द्रेणीको सदस्यता नलेला भन्न सकिन्न 🙏🙏❤❤👍

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 ปีที่แล้ว

      th-cam.com/video/Zgg4IooM5kc/w-d-xo.html ❤️

    • @sangyelodromgr9256
      @sangyelodromgr9256 3 ปีที่แล้ว +2

      बधाई छ बहिनी #रिता_रावत बुने तिम्रो प्रस्तुत साहित्यिक शब्द छन्दका छनौट कला र प्रतिभाले लोक गीत संगीतको भविष्य सुन्दर छ ।
      जन्म दिने #बाबू_आमा शिक्षा दिने गुरु सत्मार्गदर्शनको बाटोमा डोर्‍याउने #गुरु र भगवानका स्वरुप हुन् ।
      अझ प्रगति गर्दै जानू दु:खमा नआत्तिनु सु:खमा कहिल्यै नमात्तिनु कान्छू तिमिले भाइ बहिनी द्वयलाई अनगिन्ती शुभेच्छा सहित हार्दिक मंगलमय शुभकामना छ ।
      #ईन्द्रेणी_समाजको सदस्यमा सामेल गराउँदै उनिमा भएको प्रतिभालाई निखारता ल्याउन गीत संगीतको शिक्षा दीक्षा दिई नेपाली गीत संगीतको संरक्षण, संवर्द्धन-प्रवर्द्धनमा टेमा पुग्ने थियोे पक्कै पनि #रोहित थेवे लिम्बू ज्यु है ।
      हामीले सकारात्मक परिणामको अपेक्षा गरौँ ।

  • @BhimPoudel
    @BhimPoudel 3 ปีที่แล้ว +62

    अह कडा दोहोरी सबैले हेरेर Share गरिदिनुहोला ।

  • @prakashsunar7185
    @prakashsunar7185 3 ปีที่แล้ว +27

    धेरै राम्रो छ रिता को स्वर अब रिता पनि टीका सानू जस्तै सफल हुनेछन् यहीँ सुभ कामना 😍😍🙏

  • @dineshmgr5423
    @dineshmgr5423 3 ปีที่แล้ว +57

    अलिफ खान अनि रिता बहिनी को भोईस एकदमै राम्रो छ

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +24

    एक कुसल इमान्दार र अब्बल कलाकार हुनुहुन्छ सारै मन पर्छ अलिफ जि । रिता बैनी मा पनि प्रतिभा को खानी छ।दुबै को साङ्गीतिक यात्रा सफल होस, जय इन्द्रेणी जय कृष्ण दाइ जय दर्सक ।

  • @phanindrarajbhatta2173
    @phanindrarajbhatta2173 3 ปีที่แล้ว +115

    दुइ जनालाइ लेख्ने शब्द नै भेटिन मैले दुखले सुख ल्याउने छ एकदिन।आउने समय सहज र सुखद होस हार्दिक शुभकामना!!!

  • @alifkhan0712
    @alifkhan0712 3 ปีที่แล้ว +3

    नमस्कार भगवान रुपि मन हरु मा हजुर कै माया र आशिर्बाद ले आज यति धेरै हौसला मिलेको छ सधै हजुर हरु को माया र आशिर्बाद पाइ राखु रिता बैनि र मेरो दोहोरि के कस्तो लाग्छ प्रतिकृया दिन नभुल्नु होला हजुर हरु को माया र साथ को खै कसरि बयान गरु मेरो हैसियत नै छैन यो माया को ब्याख्या गर्ने ... सधै यस्तै माया गर्नु है मलाइ

    • @prembhamdari1365
      @prembhamdari1365 3 ปีที่แล้ว

      भाग 2 पनि आउनु पर्छ है अलिफ सर । अनि हजुर लाई सुभकामना पनि ।

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 3 ปีที่แล้ว +56

    अलिफ खान र रिता रावत बीचको रमाइलो दाेहाेरी दमदार सुन पाईयाे दुबै लाई धेरै धेरै धन्यवाद ।।

  • @srikrishna3316
    @srikrishna3316 3 ปีที่แล้ว +75

    हैन यो केटिलाइ !प्रजापति पराजुलीले!त्यसै सलुट ठोकेका होइनन् !श्रीखन्ड र काठ छुट्याउनी हुन बुढाले

  • @RajeshRajesh-en2ky
    @RajeshRajesh-en2ky 3 ปีที่แล้ว +95

    २०० बर्ष आयु होस् हजुरको कृष्ण सर ।

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 ปีที่แล้ว

      th-cam.com/video/Zgg4IooM5kc/w-d-xo.html ❤️

  • @anilkhadka1492
    @anilkhadka1492 3 ปีที่แล้ว +5

    रिता बैनिलाइ अझै उन्नतिको र प्रगतिको अग्रिम सुभकामना छ। जताततै रिता नै रिताको दोहोरीले चर्चा छाओस धेरै दोहोरी सुन्न पाइयोस रिता बैनिको

  • @magarmanoj5023
    @magarmanoj5023 3 ปีที่แล้ว +40

    अलिफ खान सङ गाउनको लागि लियाउनै पर्ने जोडि लियाउनु भयछ कृस्न कडेल लगाय्त सबै सबै लाई धनेबाद

  • @rajustha4300
    @rajustha4300 3 ปีที่แล้ว +11

    कति पछि अलिफ जि को गित सुन्नु पाइयो सारै खुशी लाग्यो । धन्यवाद छ हजुरलाई ।।

  • @purnasunam8109
    @purnasunam8109 3 ปีที่แล้ว +60

    आयो इन्द्रेणी जय होस इन्द्रेणी इन्द्रेणी लगयेत सबैलाई मेरो नमस्कार 🙏🙏

  • @bashantidhungana630
    @bashantidhungana630 3 ปีที่แล้ว +13

    रिता बैनिरआलिफ दुबैको स्वरमा उत्तिकै मिठास अनि अनुसासित असाध्यै मन छुन्छ दुबैलाइ यकैठाउ देखियो खुसि लाग्यो ।स्वरकाधनिलाइ धेरै धेरै धन्यबाद

  • @amrittamang5712
    @amrittamang5712 3 ปีที่แล้ว +35

    अलिफ रिता अनि सबिन यी 3 भाइको भबिस्य उज्यालो छ प्रगतिको शुभकामना 3 भाइलाइ

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 ปีที่แล้ว

      th-cam.com/video/Zgg4IooM5kc/w-d-xo.html ❤️

  • @kamaladhakal9691
    @kamaladhakal9691 3 ปีที่แล้ว +21

    दुख पर्दा नआतीनु सुखमा नमात्तीनु दुबै जनालाई सफलताको शुभकामना।साथै ईन्द्रेणी लाई धेरै धेरै धन्यवाद।

  • @surajbabu7237
    @surajbabu7237 3 ปีที่แล้ว +56

    य धोके बज म बसेको मुतुमा कस्ले गर्यो राज धेरै मन छुन्छ यो गीत्ले अजै अलिफ दाईको स्वोर wowo बबाल छ

    • @kamalarijal9472
      @kamalarijal9472 3 ปีที่แล้ว +1

      Alif bhai ra Rita bunu ko get aati metho

    • @surajbabu7237
      @surajbabu7237 3 ปีที่แล้ว

      @@kamalarijal9472 hajur ati mitho

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 3 ปีที่แล้ว +19

    अलिफ खान र रिता रावत लाई सुभकामना छ. धेरै राम्रो कार्यक्रम इन्द्रेणी.

  • @रत्नाचौलागाईंगौतम
    @रत्नाचौलागाईंगौतम 3 ปีที่แล้ว +67

    अत्यन्तै मिजासिलो सरल स्वोभाब भयका अलिफ भाइको स्वोर अनि टुक्का को त झन के कुरा ।अलिफ भाइ रिता बहिनी सबिन भाइ लगायत सम्पुर्ण कलाकार को उज्ज्वल भबिस्यको kaamanaa🙏🙏

  • @surajmajhi5044
    @surajmajhi5044 3 ปีที่แล้ว +3

    सुपर सुपर 🇳🇵🇳🇵🇳🇵🇳🇵 रिता र अलिफ खान को गित अत्यान्तै मन पर्यो
    inderani team lai 🙏🙏salute छ है

  • @bhimbahadur1142
    @bhimbahadur1142 3 ปีที่แล้ว +40

    आहा पुरानो गित गाउ घरमा घुमेको सारै याद आयो हाल मलेसिया देखी हेर्दैछु बधाई छ सम्पूर्ण टिम मा

  • @ramilatimalsina6952
    @ramilatimalsina6952 3 ปีที่แล้ว +10

    दुबै जनाको सोर धेरै राम्रो छ।भाइ र बैनि दुबै लाई शुभकामना छ।

  • @krishnagodar3343
    @krishnagodar3343 3 ปีที่แล้ว +33

    अलिफ र रिता अहिलेका उदयमान कलाकार ।तपाईहरुको उज्वल भबिस्यको कामना गर्दछु ।

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 ปีที่แล้ว +2

      th-cam.com/video/Zgg4IooM5kc/w-d-xo.html ❤️

  • @DipakKumar-vd3tw
    @DipakKumar-vd3tw 3 ปีที่แล้ว +33

    अाज धेरै पछि रत्न दादा लाई इन्द्रेणि मा देख्दा खुसि हुने काे काे छम अाउनु एता

  • @bimalaacharya8920
    @bimalaacharya8920 3 ปีที่แล้ว +27

    यो जोडिको दोस्रो भागपनि हेर्न आसा छ जय ईन्द्रेणि

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 ปีที่แล้ว +2

      th-cam.com/video/Zgg4IooM5kc/w-d-xo.html ❤️

  • @narayankc2040
    @narayankc2040 3 ปีที่แล้ว +1

    पहिला इन्द्रेणी मा आको दोहोरी trending मा परेको छ।यो पनि trending मा पर्छ।दुबै जनाको स्वार मिठो छ।रिता बहिनी ले दोहोरी गाउदा हाउ भाउ र छेउका साथी सघ हाउभाउ मिलाले र्गाउदा राम्रो हुनि थियोे ।दोहोरी गाउदा हासी हासी गाउदा राम्रो हुनि थियो ।

  • @sagarchhettri7384
    @sagarchhettri7384 3 ปีที่แล้ว +47

    आज पनि बबाल हुनेभो भाइरल भाइरल बिच।

  • @SamjhnaMusicFilms
    @SamjhnaMusicFilms 3 ปีที่แล้ว

    रिता रावत र अलिफ खान का फ्यान हरु हाजिर हौ हार्दिग बधाइ छ

  • @bhimbahadur1142
    @bhimbahadur1142 3 ปีที่แล้ว +21

    अलिफखान दाजु र रिता बैनि को दोहोरी मन पराउने यता हाजिर हुम

  • @simonchhetri2190
    @simonchhetri2190 3 ปีที่แล้ว +2

    टीका सानु पछि मेरो मनपर्ने गायीका रिता रावत

  • @rameshghartimagar3921
    @rameshghartimagar3921 3 ปีที่แล้ว +2

    अब इन्द्रेणी का सुपर हिरो छत्र साही र रिता राउत बहिनीको दोहिरी सुन्न मन भएका सम्पुर्ण यता हाजिर हौ है🙏🙏🙏🙏💝💝💝💝🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mohamadmiya4397
    @mohamadmiya4397 3 ปีที่แล้ว +34

    आलिफ भाई दमदार दोहरी गीत।

  • @goodnews2565
    @goodnews2565 3 ปีที่แล้ว +44

    अलिफ र रितु को दोहरी पनि बबालै छ लकडाउन को बेला मा पनि यसरी हामी लाई मनोरंजन दिनु भयको छ इन्द्रेणी टीम ले हार्दिक बधाई छ 💗💗🙏🙏

  • @bhimbahadurrana1209
    @bhimbahadurrana1209 3 ปีที่แล้ว +19

    अति राम्रो प्रस्तुती दुबै जना लगायत सम्पूर्ण ईन्द्रेणी टिमलाई शुभकामना।

  • @anmolsahitya1122
    @anmolsahitya1122 3 ปีที่แล้ว +39

    सबिन र काजल को दोहोरी बनाए कस्तो होला म सोचिराछु 🤗🤗 एकपटक गराउनुस न कृष्ण दाइ ,खतरा हुन्छ होला 😍😍

  • @anilbhatta6184
    @anilbhatta6184 3 ปีที่แล้ว +11

    आज को प्रस्तुती एकदमै राम्रो लाग्यो ।एस्तो लकडाउन मा पनि साङ्गितिक कोसेली पस्किने इद्रेणी टिम को जय होस !

  • @AaaBbb-nh8hb
    @AaaBbb-nh8hb 3 ปีที่แล้ว +8

    कति रमाइलो लोक दोहोरी अलिफ अनि रिता बहिनी को सोर पनि उति राम्रो लाग्यो अझै पर्गति गर्दै जानु दुबै जना ले 👌👌👌

  • @prabeshpandey918
    @prabeshpandey918 3 ปีที่แล้ว +11

    दुबै को संगीतिक याता ले सिखार चुमुन सधै सुन्न एस्तै मिठो स्वोर सुन्न पाइयोस

  • @samirsunar4903
    @samirsunar4903 3 ปีที่แล้ว +12

    अलिफ खान र रिता राउतकाे स्वर र प्रस्तुति क कस्लाइ मनपराे यता लाइक गरुम त ल🙏🙏❤️👍️👌👌💕

  • @gangasapkota622
    @gangasapkota622 3 ปีที่แล้ว +19

    दुबैजनाको मीठो स्वर 👌👍👌👍

  • @lalitasubedi1364
    @lalitasubedi1364 3 ปีที่แล้ว +10

    गाउनकैलागि यस धर्तिमा आगमन भयझै लाग्छ । बधाईछ दुबैलाई ।

  • @lalitasubedi1364
    @lalitasubedi1364 3 ปีที่แล้ว +6

    पैसामात्र भयर हुदैन । हुनेभयत राजामहाराजा उध्योगपति , ब्यपारि , डाक्टर , पाईलट , धनिउपल्लो बर्ग सग पनित पैसाको कमिछैनहोला । तर खै गरिब , दुखिले भोकलाग्दा खानपायको ? यसकारण पनि सलामछ ईन्द्रेनिटिमलाई ।

  • @yubarajfuyal6062
    @yubarajfuyal6062 3 ปีที่แล้ว +32

    अलिफ र सुनिता बुढाक्षेत्री लाई ल्याउन पर्याे कृष्ण दाई

  • @sudipchaudhary9127
    @sudipchaudhary9127 3 ปีที่แล้ว +3

    आहा! कति मिठो लोक दोहोरी गित मलाई त सारै मन पयौ । तपाईंहरु लाई नि ? अलिफ खान दाई र रिता रावत बहिनीलाई सफल्ताको शुभकामना !!! र इन्द्रेणी सम्पुर्ण टिमलाई पनि दादा!

  • @krishnapaudel3273
    @krishnapaudel3273 3 ปีที่แล้ว +17

    दुख शुखको साथि पीडा रोधनको साथि अनि हसाऊने साथि पनि जय होस ईन्द्रेणी सलाम

  • @minakhadka6316
    @minakhadka6316 3 ปีที่แล้ว +12

    धेरै पछि रत्न भाईलाई ईन्द्रेणिमा देख्दा खुसि लाग्यो अब सधै देख्न पाईयोस

  • @potatotomato9660
    @potatotomato9660 3 ปีที่แล้ว +6

    अलिफ भाइ र रिता बहिनी दुवै जना आगो आगो बधाइ छ💟💟

  • @prakashadhi3266
    @prakashadhi3266 3 ปีที่แล้ว

    अति उत्कृष्ट छ दोहोरी starting ra ending excellent xa दुख पछि सुख बिछोड पछि मिलन आँसु पछि हासो कति मिलेको शब्द चयन बधाई छ अलिफ खान अनि रिता बहिनी लागायत इन्द्रेणी टिम प्रती आभार प्रकट गर्दछु 💐💐💐💐💐💐💐🙏🙏🙏🙏🙏💐💐💐👌👌👌👌

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 3 ปีที่แล้ว +8

    यस्तो माहामारी को अबस्थामा पनि रमाईलो प्रदान गनेॅ कृष्ण कडेल जी र ईन्द्रेणी टिम लाई मुरी मुरी धन्यवाद दिन चाहन्छु ।

  • @surajthapa7405
    @surajthapa7405 3 ปีที่แล้ว +1

    अलिप भाइर रिता छाेरि लाइध धेरै धेरै राम्रो छ र धेरै धेरै धनेबाद छबाबु हरु लाइ

  • @chetbahadurtamang8541
    @chetbahadurtamang8541 3 ปีที่แล้ว +4

    अलिफ भाईको त त्यस्तै राम्रो छ र रिता बहिनिको पनि राम्रो छ दोहोरी च्याम्पियन जित्नुस हजुरलाई हाम्रो साथ सहयोग आशिर्बाद छ

  • @dillirajpant297
    @dillirajpant297 3 ปีที่แล้ว +1

    इन्द्रेणीबाट जन्मेका असाधारण प्रतिभाशाली
    कलाकारहरु प्रती हामी प्रदेशी नेपाली दाज्यु भाइ र दिदिबहिनीहरुको तर्फबाट नमस्कार साथै शुभकामना छ । सधैं हाम्रो मन नेपाली लोकगीत भाका सस्कृती प्रति जागोस फुलोस ।।🙏🙏

  • @kavitasharma3474
    @kavitasharma3474 3 ปีที่แล้ว +22

    मेरो आलिफ भाइ 🤗🤗🤗🤗

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 ปีที่แล้ว

      th-cam.com/video/Zgg4IooM5kc/w-d-xo.html ❤️

  • @bhuwanranamagar3080
    @bhuwanranamagar3080 3 ปีที่แล้ว

    तिम्रो सामु जुनकिरी हु सानु
    तिम्रै रुपमा मोहित छु सानु..यो शब्द ले नै रिता रावत बैनिको मुहार मा चमक छायो...शब्द यस्तो हुन पर्छ ताकी मान्छेको मोड नै परिबर्तन गरोस.....एक दम राम्रो छ दुबैजनाको

  • @narayansapkota1499
    @narayansapkota1499 3 ปีที่แล้ว +12

    दिनदुखि को दुख पिडाको साथि इन्द्रेणि का समस्थ टिम लगायत बिश्व भरि छरियर रहेका नेपाली मनहरुमा सादर नमस्ते 🙏🙏🙏🙏

  • @rajustha4300
    @rajustha4300 3 ปีที่แล้ว +11

    हरेक नेपालीको मन मुटुमा बस्न सफल इन्द्रेणी लाई लाखौंलाख शुभ कामना छ । सधै सेफ रहनु होला ।।

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +20

    अलिफ र रिता को जोडी कडा मिल्ला जस्तो छ है आजको दोहोरी मा

  • @ramchandrasubedi4243
    @ramchandrasubedi4243 3 ปีที่แล้ว +1

    Aliph भाई र रीता नानी, दुःखले खारिएर कोइला बाट हीरा बनेका भाई बैनी लाई इन्द्रेणी जस्तो लोकप्रिय संस्था ले सधैं साथ दिनेछ भन्ने विश्वाश लिएको छु ।

  • @shreyabasnet1344
    @shreyabasnet1344 3 ปีที่แล้ว +37

    २ जनाकै स्वोर मेल खाको छ छिट्टै एल्बम गरेको देख्न पाम 🙏🙏

  • @rajustha4300
    @rajustha4300 3 ปีที่แล้ว +7

    आज अलिफ जि र रिता बुनुको दोहोरी कडा हुने भयो । ल बधाई छ ।

  • @mdqkn6743
    @mdqkn6743 3 ปีที่แล้ว +9

    अब अलिफ खान र काजल बैनिको दोहोरी हेर्न मन छ मलाई

    • @karkidarapansingh1473
      @karkidarapansingh1473 3 ปีที่แล้ว

      सारै मन्छुने दोहोरी भाइ बहिनिको उत्तरोत्तर प्रगतिको कामना

  • @pujamagar4278
    @pujamagar4278 3 ปีที่แล้ว

    आझ को प्रस्तुती मा पहिला त आँसु नै आउने शब्द हरु थियो ! तर लास्त मा भने सारै रमाइलो भयो । अलिफ खान र रिता बैनी को यो प्रस्तुती मनै देखि मन प्रयो । यो जोदि को फेरि पनि भाग 2 आवस भन्न चाहे । र इन्द्रेणी तिम लगाएत कृष्णन कदेल दाजु लाई सम्मान सलुत छ । र रिता बैनी र आलिफ को जोदि सारै मन प्रयो है👌👌👌👌👌❤️❤️❤️

  • @gowrilaldhami3494
    @gowrilaldhami3494 3 ปีที่แล้ว +3

    अनगिन्ती बधाई तथा धन्यवाद छ भाइ अलिफ र बैनी रिता रावत लाई फेरि पनि तिमी हरु को लाईब दोहरी सुन्न पाउ ।

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 3 ปีที่แล้ว

    रिताको स्वार र हेराई मन पर्ने को को हुनुहुन्छ यता हाजिर हौ ल

  • @loversboy6967
    @loversboy6967 3 ปีที่แล้ว +19

    आहा बासुरिको धुन 😍

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 ปีที่แล้ว

      th-cam.com/video/Zgg4IooM5kc/w-d-xo.html ❤️

  • @nepaligaming2945
    @nepaligaming2945 3 ปีที่แล้ว +33

    म पनि इन्द्रेणी को नियमित दर्सक हु दुबैको प्रस्तुति राम्रो छ

  • @officialkaabilmutu
    @officialkaabilmutu 3 ปีที่แล้ว +3

    अलिफ जि लाई फेरि पनि इन्द्रेणी कार्यक्रम मा देख्न पाउँदा अति नै खुशी लायो लब यु अलिफ जि

  • @hemkumaribarakoti8249
    @hemkumaribarakoti8249 3 ปีที่แล้ว

    यस्तो बेलामा पनि मनोरञ्जन प्रदान गर्ने इन्द्रेणी परिवारलाई धेरै धेरै धन्यवाद छ। सबैले आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला सुरक्षित भएर बस्नु होला। भगवानले सम्पूर्ण जगतको कल्याण र्गनु होस् भन्ने कामना गर्दछु।

  • @karanbohara7770
    @karanbohara7770 3 ปีที่แล้ว +7

    सब्दहरू ले मन नै छोयो दूई टै लाई र ईन्द्रेण लाई
    र क्रिसण जि लाइ धेरै ----छ

  • @user-zq3bv4ue7b
    @user-zq3bv4ue7b 3 ปีที่แล้ว +1

    आहा कति रमाइलो दोहोरी , ताइम बितेको पत्तैपाएन । बैनि रिता र आलिफ अनि सम्पुर्ण इन्द्रेणी परिवार लाई विशेष धन्यवाद । गरीब दुखिको भगवान कृष्ण कदेल दाजुलाई विशेष धन्यवाद ।

    • @rajustha4300
      @rajustha4300 3 ปีที่แล้ว

      हो भनेको

  • @laxmanthapa16
    @laxmanthapa16 3 ปีที่แล้ว +3

    दुबै भाई बैनि को कति राम्रो उत्कृष्ट शब्द चयन गरेर एकदम मिठो दोहरी प्रस्तुति गर्नु भयो। भाई र बैनि लाई उतरउत्तर प्रगति को धेरै धरै शुभकामना ।

  • @rangaprashad7157
    @rangaprashad7157 3 ปีที่แล้ว

    अलिफ खान र रिता रावत तपाईं हरुका चालेका पहिलाहरु अघाडि बढ्दै जाउन सुभ कामना का साथै इन्द्रेणी टिमलाइ पनि धेरै धेरै धन्यवाद मीठो सम्झना।

  • @balaramnepali5061
    @balaramnepali5061 3 ปีที่แล้ว +16

    इन्द्रेणी मन पराउने जति यता है

  • @nirmalamyheart7583
    @nirmalamyheart7583 3 ปีที่แล้ว

    🎀🎀🎀🎀🎀अलिफ भाइ र रिता बहिनि को फ्यान जति यता हाजिर हौ है🎀🎀🎀🎀🎀

  • @premshrestha3472
    @premshrestha3472 3 ปีที่แล้ว +10

    रिता , अलिफ को सफलता को शुभकामना ।जय इन्द्रेणी ।

    • @rajugaudel4509
      @rajugaudel4509 3 ปีที่แล้ว

      ati ramro sor badai xa dubai jana lai ani dherai vayo rabina nani ko naya sunna napako kaile paiyala

  • @timerodukhiman5860
    @timerodukhiman5860 3 ปีที่แล้ว +12

    जय इन्द्रेणी जय गीत जय संगीत इन्द्रेणी टीमलाई रछ्या गर्नु है भगवान कृष्ण दाजु अफ्नो ख्याल राख्नु होला है

  • @rameshrayamajhi7166
    @rameshrayamajhi7166 3 ปีที่แล้ว

    वाह वाह अलिफ खान सलोट छ हजुर लाई अनि सानी बहिनी लाई मेरो धेरै धेरै शुभकामना यसरी नै अगाडी बढ्नु , जय कृष्ण, जय इन्द्रेणी

  • @kishanban4037
    @kishanban4037 3 ปีที่แล้ว +10

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्देणी भाई बहिनी लाई धन्यवाद छ रमेश सर लाई सलाम छ

  • @ramailobihani8600
    @ramailobihani8600 3 ปีที่แล้ว

    अलिफ र रिताको दोहोरी जोडी सारै राम्रो लाग्यो। तेई माथी रिताको सरल तर घत लाग्दा शब्दले त झन मनै लोभ्याऊने ।

  • @hastab.m6420
    @hastab.m6420 3 ปีที่แล้ว +8

    दुवै जनाको शब्द चयन गर्ने तरिका एकदम राम्रो
    मिठो दोहोरी

  • @sujatarawot7026
    @sujatarawot7026 3 ปีที่แล้ว

    रिता रावत को भ्वाइस अती राम्रो छ अलिफ खाना दाजू अनी रिता दीदी लाई आगामी दिनको लागि शुभकामना

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 ปีที่แล้ว +25

    लकडाउन थपियो, गाडी चल्ने, पसल खुल्ने, आज देखि नया नियम यस्तो छ जन्नुहोस th-cam.com/video/Z7o5ySZlv1g/w-d-xo.html

  • @tilmagar3095
    @tilmagar3095 3 ปีที่แล้ว

    धेरै रमाईलाे र मिठाे लाग्याे धेरै धेरै धन्यवाद छ ईन्द्रेणी संसार पलस अालिफ र रिता रावत लाई👍️👍️👍️👌👌👌🙏🎤🎤🎤🎤🎤💝💖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😃😄

  • @kharkelionlinetv2577
    @kharkelionlinetv2577 3 ปีที่แล้ว +3

    अति रमाइलो अनि कुनै खोट लाउने ठाउँ नभएको लाइभ दोहोरी पहिलो पटक हेर्न पाएको मा धेरै खुशी छु

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 ปีที่แล้ว

      th-cam.com/video/Zgg4IooM5kc/w-d-xo.html 💝 🙏🏻

  • @riyakali9231
    @riyakali9231 3 ปีที่แล้ว

    ७ दिन काे भाेकि भए पनि अघाय सरि हुन्छु हाेला याे गित सुन्दा ,अति मर्म स्पर्सि शब्द,अनि समधुर स्वर य,,,धाेके बाज,,सगै रिता बुनु सग काे दाेहाेरि पनि उस्तै जति सुने तेति सुनिराउ लाग्याे हार्दिक नमन काे साथै सफलता काे शुभ- कामना दुबै जाना लाइ

  • @ramesh2055
    @ramesh2055 3 ปีที่แล้ว +6

    जय गित ।।
    जय संगीत ।।
    जय इन्द्रेणी ।।।

  • @ommagar5807
    @ommagar5807 3 ปีที่แล้ว

    कृष्ण दाजु लाई मन मुटु देखि नै नमन गर्दछू र अल इन्दनी तिम लाई बधाई छ धन्नेभाद र रिता र अलिप को धेरै राम्रो छ गित🙏🙏🙏

  • @aneeshbohra7053
    @aneeshbohra7053 3 ปีที่แล้ว +5

    Alipha khana r Rita Rawat ka fen yata khai kati hunuhunxa ni all best luck. All

  • @bidyaghimire1354
    @bidyaghimire1354 3 ปีที่แล้ว

    अलिफ भाइ र रिता बैनी को जोडी येसरी नै अगाडी बद् दै जावस आज को उत्तम छ अलिफ भाइ को दोहोरी अरु थाउ मा पनि हेर्छु धेरै परिपक्वता यानी खाॠ सकेछ भाइ बैनी लाई धेर आशिर्वाद😍😍😍
    13

  • @padamshrestha8976
    @padamshrestha8976 3 ปีที่แล้ว +8

    आहा लौ सारै रमाइलो भो है अलिफ र रिता बुनु को दोरि

  • @rajustha4300
    @rajustha4300 3 ปีที่แล้ว

    अलिफ र रिता बुनुको सब्द चहिन कति राम्रो सारै रमाइलो लाग्यो रिता बुनुको भबिस्य राम्रो छ । सुरु देखि अन्तिम सम्म कति मिलेको गित यो दोहोरी नि टेडिङमा आउनु पर्छ ।