रमेस छोरा तिमि जस्तो साहसि छोरा जन्माउन नेपाल आमा सङ्ग प्रार्थना गर्गछु,,तर सुन्दिनन् नेपाल आमा म के गरु घरमा बसेर ताली पड्काउदै छु , कत्ति बोल्ने शब्द हरु उम्लेर आएका धय बाद ,,बाबु अझै बोल्नु है। जय हो।
धन्यबाद रमेश प्रसाई भाइ! तपाईंमा जुन उत्साह र सत्यता भित्र पसेर सारा जगत लाई जुन संदेश दिने शैली को लागि म ८० बर्से को जोश पनि ३० बर्से जस्तो भएर उर्लिन्छ धन्यबाद बाबुलाई ।।
रमेश जी सर्वप्रथम बधाई public speaker 1st हुनुभएकामा। साथै उदाहरणहरु विषयकाे उठान दमपूर्ण अन्त्यानुप्रास युक्त बाेलीले तपाइँलाई प्रखर वक्ता पनि बनायाे। अन्यथा नलिई सकारात्मक साेच्नु भए सङ्घर्षपूर्ण जीन्दगीकाे अात्मसंस्मरण , अात्मवृतान्त वा तपाइँको रुचि अनुसारकाे पुस्तक लेख्नुहाेस् ।साथै गाईजात्राका भिडियाे सार्वजनिक गर्नुहाेस् ।
सुन्दर राम्रो! यस्तै यस्तै मा रमाउ कस्ले देश चलाउदै छन्! कस्को स्टेम कस-कस्लाई लगाई दिये छ! प्राय प्रमुख जति लाई भाग बण्डा को अश नै दिऐको छ। शनि ले खास्टो नओडाये सम्म !जय होस।
सही कुरा गर्नु भयो को बिस्लेषण गर्नु भयो रमेश प्रसाई ज्यु ले वाह् लाई धन्यवाद छ हाम्रो देश नेपाल का नेता हरू बुज्नै पर्छ त्यो कुरा मर्म हरू लाई हाम्रो देश नेपाल स्वाधिनता सर्ब भुमीमा स्वतन्त्रता अखन्डता लाई जोगाई राखौं राष्ट्र र राष्ट्रियता को सुरक्ष्या गरौं बैदेशीक हस्ताक्षेप लाई पुर्ण रूपमा खारेज गरौं जय नेपाल जय हामी सोभीमानी नेपाली बिर गोर्खाली चन्द्र सुयॅ झन्डा फरर उचाली जय नेपाली
Bohut ramro mudda ma kura garnu vyo dai la but malai lagxa judges harla ramari judge garnu voyana.... I think asto speaker lai ta standing salute dinu parxa.... Mo Indian ho ra pni E dai ko kura la khun tato bonauxa.... Heads off to you Dai...
रमेस जि तिमिलाई कोटी कोटी नमस्कार तिम्रो बाहिरी आखा छोपिय पनि तर भगबान ले तिम्रो भित्रि काखा पूरा खोलिदीयको छ तिमिमा जस्तै हामरा नेतामा बलने हिम्मत भयेको भये आज देशको योअबसथा आउनेथियन तिमिलाई धन्यवाद रमेस जि।
आँखा भयेर नि अन्दो बनेका लाई , कान भयेर नि बहिरो बनेकालाइ , हातगोडा सहिसलामत भयेर नि अपाङ्ग बनेका हरुको लागि रमेश प्रसाईं यक सुर्यको किरण जस्तै उदाहरण बन्नुभयेको छ । कति धेरै माया छ देशको कति पोलेको छ छाती नेपाली को । यो त रमेश जि को कुराबाट नि छर्लङ्ग हुन्छ । सफलता हात पर्छ पर्दैन त्यो भबिस्य ले देखाउछ तर देशलाई दुख्दा हामी सबै यक भयेर आवाज उठाउनु पर्छ । होइन भने देश भक्ती छैन हाम्रो छती भित्र । माटोलाई चोट लाग्दा मुटुहारु रुनु पर्छ । जय नेपाल Please stay safe
रमेश परसाई भाई लाइ कोटि-कोटि धन्यावाद । भारत म बसने गोर्खाली हुरु को लागि तपाई ले अलिकति भन्ने भा राम्रो हुन्थ्यो कि जस्तो लाग्छ। किन कि तपाईँ को कुरा ले मुटु म गहिरो प्रहार गर्छन्। जय नेपाल। (देहरादून)
A person cannot see his country but how much love he have for the country .i m sorry all nepali you are not the true lover of nipali but this guy love nepal more than any nepali who can see the nepal with his eyes .love from pakistan .respect for nepal .pakistan and nepal zindabad .
रमेश प्रसाईजी तपाईको न्यायप्रतिको समर्थन र अन्यायप्रतिको कटाक्ष देख्दा त म त हेरेको हेर्यै हुन्छु र अनि नेपालमा यस्ता महामानवको उदय हुन थाल्यो भन्दै गन्न थाल्छु- रवि, रमेश , कुलमान लगायत ।
Ramesh is an incredible person with an incredible capability to public speaking but equally having an incredible heart for love towards Nepal. I am sure only a foolish can dislike this video or must be anti-Nepal.
नमस्कार नेपाली हरुको एकता र संगठनकालागि, देशकालागि, देश भक्ति जागरुपको उमंग र उर्ज दिलाउन रमेश प्रसाईं जस्ता खुलेर बोल्नसक्ने निडर महान ब्यक्तिलाई नेपालको १४ अञ्चल ७७ जिल्ला देशको कुना कुनामा भ्रमण गराउनु पर्छ र नेपाली जनताले देशका निम्ति हामीसबै एकजुट हुनुपर्छ भनेर जुट्नु भयोभने देश फुल्छ फल्छ जनतालाई सुख र सान्तीले सजाउनेछ नेपाल र नेपालीको जय होस्
गुड विचार छा हजूर रमेंश परसाई जियू लाई बधाई हो स जय नेपाल अब नेपाल देस मा राम्रो विचार भाव भयेका बेक्ति लाई नेता हरु लाई देस नेता बनाऊन पर्छ जय नेपाल म सचेत नेपाली
रमेस भाइ तपाइँको मनको सब्द सून्दा मलाइ कतिखेर रून मनलाग्छ कतिखेर हास्न मन लाग्छ कता हरायका छन त ति राजनितिज्ञहरू आ गरेपछि अलङ्कार बूझ्नूपर्छ भन्ने भनाइ थाहा छैनकि जस्तो लाग्छ तर किन बूझीराछैनन सासज्ञहरूले मलाइत तपाइको मन्तब्य 24 घन्टा सूनेपनि मेरो मन अघाउदैन मत हजूरको भिडियो प्राय हेरिराहून्छ के गर्नू कहिलेकाहि फूर्सद हूदैन अर्काको काम पनि गर्नूपर्ने हून्छ तपाइको र मेरो मन झन्डै झन्डै मील्न जान्छ
रमेश प्रसाई मुरी मुरी धनय बाद आफ्नो देसको लागि माया गरने अरु कोही राष्ट्रको लागि जयन माया गरने राष्ट्र प्रेमि भए अहिले यो देस काह पुगिसकथे तपाईंको अवाज धेरै धेरै बधाई
This guy Ramesh Prashai is an extraordinary human being, he is not a normal man.great talents and really inspiration and motivational heroes- hats off Ramesh Sir,I wish you should visit here in London,UK - Love from Posh Gurung,London,UK
यदि साच्चै हुँदो हो त , म रमेश जी लाई मेरो आँखा दान दिन चाहन्छु उहाँ हाम्रो देश र राष्ट्रिय को लागि एकदम खाँचो छ । जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️♥️
देवनागिरि लिपिमा लेखौं विश्वभाषा नेपाली बनाऔं । माताको दूध शिशुलाई शिक्षा मातृभाषामा, प्रभाव पर्छ सृस्टिलाई प्रकाशको गतिमा।.... यी माथिका हरफ मेघालय शिलोंगका नेपालीभाषी पुस्तक ब्यबसायी श्री बिष्णु गौतमले २३ मार्च २००५ देखि जोड तोडका साथ प्रचार प्रसार गर्दै आएका छन् । उनले प्रकाशन गरेका पुस्तक, बिजक, लेटर प्याड, पुस्तक सुची जताततै यी हरफ देख्न पाइन्छ । नेपाली, अंग्रेजी, खासी र बंगाली भाषामा लेखिएका यी हरफले मातृभाषाको शक्तिले सृष्टिको रक्षा र यस सुन्दर बहुरंगी विश्व-बाटिकालाइ द्रुत गतिमा सुमुन्नत बनाउन टेवा मिल्ने संदेश दिन्छ ।. जन्मेपछि सम्बाद गर्न सिकेको पहिलो भाषा नै मानिसको मातृभाषा हो । संसारमा ज्ञान, सोच र कल्पनाको बहुरंगी विविधता कायम राख्न पनि मातृभाषालाइ बचाईराख्न र विकास गर्न जरुरि छ । मातृभाषामा दिइने शिक्षाले सम्बन्धित भाषा त्यसको लिपि, जातीय संस्कार र संस्कृतिको विकास तथा समाजमा उत्प्रेरणा र चेतनाको अभिवृद्धि हुन्छ । यदि कुनै भाषा लोप भएर गयो भने त्यस जतिको संस्कृति पनि लोप भएर जान्छ । संस्कृतिक सम्वृद्धिमा सबैभन्दा ठूलो योगदान भाषाको नै हुन्छ । मातृभाषामा दिइने अभिव्यक्ति सबैभन्दा परिपूर्ण र सहज हुन्छ । यदि मातृभाषा सम्पन्न भयनन भने संसारमा धेरै कारोबार हुने सम्पर्क भाषाको अवस्था पनि खोक्रो हुन जानेछ । ससाना हजारौ मातृभाषाका कारणले नै संसारका सम्पर्क भाषा सम्पन्न र हराभरा भएका हुन् । यदि कारोबारी भाषामा लिप्त भएर मातृभाषाको लोप भयो भने ज्ञान बिज्ञानको संसार उराठिलो मरुभूमि जस्तो बन्ने छ । त्यसैले शिक्षा मातृभाषामै हुनु पर्छ । मातृभाषा मानिसको मौलिक ज्ञान, शिप सृजनाको खजाना हो । यस्तो महत्वपूर्ण खजानाको रक्षामा ध्यान नदिएर क्षणिक लाभको निम्ति कारोबारमा चलेका भाषामा मात्र लिप्त हुनु समाजको भविस्य माथि गरेको बेइमानी र बाल अधिकारको हनन हो ।. प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरले भनेका छन्, ‘मातृभाषामा शिक्षा पाउनु मानिसको जन्मसिद्ध अधिकार हो । हामी जसरी आमाको कोखमा जन्मेका हौं त्यसैगरी मातृभाषा पनि हाम्रो कोख हो । यी दुवै आमा हाम्रालागि सधैं सजीव र अपरिहार्य छन् ।’ उनले मातृभाषाको महत्त्वलाई बुझे र बुझाउने कोसिस गरे । प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्- इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट । यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा मात्र पुग्छ । यदि उसको मातृभाषामा भन्नुभयो भने मुटुसम्म पुग्छ । मण्डेलाले मातृभाषाको द्रुत असरलाई प्रस्ट्याए ।. संयुक्त राष्ट्रसंघको अध्ययनअनुसार यतिबेला कारोबारमा नचलेका करिब ५३०० मातृभाषा संकटमा परेका छन् । शिक्षामा मातृभाषाको महत्त्वलाई नजरअन्दाज गरेर अबको शिक्षानीति बनाइयो भने सामाजिक र राष्ट्रिय मात्र होइन मानव जातिकै अस्तित्व संकटमा आउन सक्ने स्थिति बन्नेछ । संयुक्त राष्ट्रसंघमा सन् १९९९ बाट यस मुद्दाले स्थान पाइसकेको छ । अब यसलाई संसारभरि उपयुक्त कार्यान्वयनको खाँचो छ ।. _____________________________________________________________________________________ सर्व शिक्षा मातृभाषामा नहुनु, सुक्ष्म गतिमा पिञ्जराको सुगा हुनु हो। हुनु हो | बग्ने पानी पुग्दैन वर्षा नै चाईन्छ , सुसम्पन्न समाज बनाउन सर्व शिक्षा मातृभा moषा मा चाईन्छ मनपर्योमनपर्यो · · Share PMO-Narendra Modiलाई मनपर्यो बालक बालिकालाई उदयमान बनाउनु
धिक्कार छ दुबै अाँखा भयका कुर्र पापि, शाेसक नेताहरू अनि जनता हरूलाई , रमेश प्रसाईं जस्ता 25 जना युवाले याे देश चलाउछ पाएदेखि सलाम छ रमेश भाईलाई ।
😊
रमेस छोरा तिमि जस्तो साहसि छोरा जन्माउन नेपाल आमा सङ्ग प्रार्थना गर्गछु,,तर सुन्दिनन् नेपाल आमा म के गरु घरमा बसेर ताली पड्काउदै छु , कत्ति बोल्ने शब्द हरु उम्लेर आएका धय बाद ,,बाबु अझै बोल्नु है। जय हो।
5
के छिमेकी काे भिक्षा ले दाईजाे मा आएकाे हाे मेराे देश काे स्वाधिन्ता।
शब्द छैन म संग रमेश जि काे प्रशंसा गर्ने। ❤
धन्यबाद रमेश प्रसाई भाइ! तपाईंमा जुन उत्साह र सत्यता भित्र पसेर सारा जगत लाई जुन संदेश दिने शैली को लागि म ८० बर्से को जोश पनि ३० बर्से जस्तो भएर उर्लिन्छ धन्यबाद बाबुलाई ।।
रमेश जी सर्वप्रथम बधाई public speaker 1st हुनुभएकामा। साथै उदाहरणहरु विषयकाे उठान दमपूर्ण अन्त्यानुप्रास युक्त बाेलीले तपाइँलाई प्रखर वक्ता पनि बनायाे। अन्यथा नलिई सकारात्मक साेच्नु भए सङ्घर्षपूर्ण जीन्दगीकाे अात्मसंस्मरण , अात्मवृतान्त वा तपाइँको रुचि अनुसारकाे पुस्तक लेख्नुहाेस् ।साथै गाईजात्राका भिडियाे सार्वजनिक गर्नुहाेस् ।
बोलेको सुन्दै शरीरमा काँडा उम्रेर आउने यतिको दमदार बोल्ने क्षमता भएको व्यक्ति कुनै पनि सिजनमा आउँदैनन्।सलाम रमेश प्रसाई।
Vut
Vut
Sahi ho
Des ko neta hunu parne❤❤❤
All thebest
असल देशभक्त विचार सोच बोली रमेश प्रसाइको लाखौं लाख सलाम।
सुन्दर राम्रो! यस्तै यस्तै मा रमाउ कस्ले देश चलाउदै छन्! कस्को स्टेम कस-कस्लाई लगाई दिये छ! प्राय प्रमुख जति लाई भाग बण्डा को अश नै दिऐको छ। शनि ले खास्टो नओडाये सम्म !जय होस।
ऐना जस्तै सफा र सत्य विचार कवितात्मक शैलीमा अोइराउन सफल व्यक्तिलाई सलाम !
किनकी म स्कृप्ट लेखेर बोल्दिन, बोल्नकै लागि बोल्छु र बोल्दा बोल्दै बोल्छु 👈 this line 👍👍👍✊✊( Ramesh prasai )🔥🔥
E
@@lalbahadurdhami2180 v
Pp8ñ7😢🎉😅😅
@@lalbahadurdhami2180 @@@@@😅😅😊
गठनका
कति राम्रो भाषण गरेको रमेश दाई
बधाई छ हजुर लाइ ये उठा सच्चा देश भक्त लाग्नु भयो रहेछ
यो एक उत्कृष्ट च्यानल हो । सम्पूर्ण आदरणीय आत्मीय subscriber हरूलाई सलाम !
रमेशजी... ।। साच्चिनै तपाईकाे उर्जासिल दम्दार प्रस्तुति स्पिच जतिनै सुन्दानी नपुग्ने ।। Really I proud of U.
Maro daii dameii maro daiii
Gjiigyiu
एक दम राम्रो ! यस प्रकार को प्रसार प्रचार लाई !!! सालम छ !! जय नेपाल
देशका सम्पत्ति रमेश प्रसाईं ,बधाई छ
P
सही कुरा गर्नु भयो को बिस्लेषण गर्नु भयो रमेश प्रसाई ज्यु ले वाह् लाई धन्यवाद छ हाम्रो देश नेपाल का नेता हरू बुज्नै पर्छ त्यो कुरा मर्म हरू लाई हाम्रो देश नेपाल स्वाधिनता सर्ब भुमीमा स्वतन्त्रता अखन्डता लाई जोगाई राखौं राष्ट्र र राष्ट्रियता को सुरक्ष्या गरौं बैदेशीक हस्ताक्षेप लाई पुर्ण रूपमा खारेज गरौं जय नेपाल जय हामी सोभीमानी नेपाली बिर गोर्खाली चन्द्र सुयॅ झन्डा फरर उचाली जय नेपाली
पाँच पल्ट हेरें अझै मन भरिएन वाह! रमेश भाई म पनि देशकाे मायाँ गर्छु,के गरम बाध्यताले परदेशमा छु , गाली नगर्नु है भाई
i m supporter of ramesh vai keep it up it very powerful message. good luck.
50 Vaisako merota
Bohut ramro mudda ma kura garnu vyo dai la but malai lagxa judges harla ramari judge garnu voyana.... I think asto speaker lai ta standing salute dinu parxa.... Mo Indian ho ra pni E dai ko kura la khun tato bonauxa.... Heads off to you Dai...
सैहो जैनेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Ramesh da jay hoss
Wou कति राम्रो शब्द छन सुन्दा पनि ज्यू सिरिंगै हुने येसरी नै सबै नेपाली जनता जागरुक भएर अगाडि बढे त ग्रेटर नेपाल फिर्ता हुन sakhayo की
रमेश दाइ जस्तो मानिस चै नेपाल मा अरु कोइ छैन यो ठोकुवा हो😊😊😊🙏
रमेस जि तिमिलाई कोटी कोटी नमस्कार तिम्रो बाहिरी आखा छोपिय पनि तर भगबान ले तिम्रो भित्रि काखा पूरा खोलिदीयको छ तिमिमा जस्तै हामरा नेतामा बलने हिम्मत भयेको भये आज देशको योअबसथा आउनेथियन तिमिलाई धन्यवाद रमेस जि।
रमेश प्रशाइको public speaker सहि छ
No comment
रमेस भाइलाइ धेरै धनया वाद छ यति मीठो रसटा भकति शब्द हरु बोलनु भएको लागि
अझै पनि हप्ताको एक पटक हेर्नै पर्छ हौ मलाई त यो रमेश सरको भिडियो
आँखा भयेर नि अन्दो बनेका लाई , कान भयेर नि बहिरो बनेकालाइ , हातगोडा सहिसलामत भयेर नि अपाङ्ग बनेका हरुको लागि रमेश प्रसाईं यक सुर्यको किरण जस्तै उदाहरण बन्नुभयेको छ । कति धेरै माया छ देशको कति पोलेको छ छाती नेपाली को । यो त रमेश जि को कुराबाट नि छर्लङ्ग हुन्छ । सफलता हात पर्छ पर्दैन त्यो भबिस्य ले देखाउछ तर देशलाई दुख्दा हामी सबै यक भयेर आवाज उठाउनु पर्छ । होइन भने देश भक्ती छैन हाम्रो छती भित्र । माटोलाई चोट लाग्दा मुटुहारु रुनु पर्छ । जय नेपाल Please stay safe
यो कलियुगको माहा मानव रमेश प्रसाईं ज्यु लाई प्रतक्ष्य रुपमा भेटेर दर्शन गर्ने मन छ
जय नेपाल जय देश जय रमेश प्रसाई ✊✊✋✋
good
THIS0
We
Dhanyabad nichar lai maile tw muskil pae
Wow Ramesh G
एक दम राम्रो बक्तब्य mr. रमेश प्रसाईं लाई यो भनाइ ले सर कार को दिमाग खुलोस ।
नयाँ युग सुरुवात गर्ने अब रमेश ज्यु जस्तो युवाको अबसेक छ जय देश जय नरेश मेरो नेपाल बचाउ अब सबै जना मिलेर
अति राम्रा कुरा धन्यबाद रमेश जि
धेरै राम्रो रमेसजी।सम्वन्धित व्यक्तिहरुले सुनेर मनन गरून्।
रमेश परसाई भाई लाइ कोटि-कोटि धन्यावाद ।
भारत म बसने गोर्खाली हुरु को लागि तपाई ले अलिकति भन्ने भा राम्रो हुन्थ्यो कि जस्तो लाग्छ।
किन कि तपाईँ को कुरा ले मुटु म गहिरो प्रहार गर्छन्।
जय नेपाल। (देहरादून)
yo video jati here pani , jati sune pani kaile dikka lagena.. really you are so great.. Ramesh ji.. Hats off to U🙏
A person cannot see his country but how much love he have for the country .i m sorry all nepali you are not the true lover of nipali but this guy love nepal more than any nepali who can see the nepal with his eyes .love from pakistan .respect for nepal .pakistan and nepal zindabad .
@muhammad Khan Watch it sir, its New speech 👉️ th-cam.com/video/NYP8WqwibPo/w-d-xo.html
22
2
?,?*x,?
Brilliant guess of Ramesh Prasai
रमेश प्रसाईं एउटा एस्तो ब्यक्ती जो देस कै अमुल्य गाड्धन हो भन्दा फरक नपर्ला। best of luck ramesh prasain
योनेपालदेसमाहजुयजसतोमानिसकाहाछहोलाहजुलाईपरमेसोरलेधेरैधेरैआसिसदीऊन
धैर राम्रो छ दादा तपाईको भाषण नमस्ते दादा
रमेश प्रसाईजी तपाईको न्यायप्रतिको समर्थन र अन्यायप्रतिको कटाक्ष देख्दा त म त हेरेको हेर्यै हुन्छु र अनि नेपालमा यस्ता महामानवको उदय हुन थाल्यो भन्दै गन्न थाल्छु- रवि, रमेश , कुलमान लगायत ।
रमेश भाई को कुरा ज्यादै दम दार कुरो राम्रो लाग्यो बधाई छ
Ramesh is an incredible person with an incredible capability to public speaking but equally having an incredible heart for love towards Nepal. I am sure only a foolish can dislike this video or must be anti-Nepal.
Sir hjur ko kuraa suner feelling proud hunx ki M Nepali ho thank you sir your video inspring myself thank you so much sir
Rm.n😘.j
Rm.n😘.jv
@@guddirai8438 jj8
रमेश प्रसाईं कस्म येदि तिमी
सचिकै देश भत्ती आज स्म्म देखेको छैन।।। अन तिमी किन आन्खा बिनाको भयेउ ।के सचिकै आन्खा भाको बभये येसरी नै हुन्थेउ त
रमेशजी आहा कति राम्रो बोल्भएको
Aakhale hune ho ta soch le hune ho ni soch ramro hunele aakha hos ya nahos desvakhiti dekgauxa
@@narayanthapa2819 lapasucesogrip
नमस्कार नेपाली हरुको एकता र संगठनकालागि, देशकालागि, देश भक्ति जागरुपको उमंग र उर्ज दिलाउन रमेश प्रसाईं जस्ता खुलेर बोल्नसक्ने निडर महान ब्यक्तिलाई नेपालको १४ अञ्चल ७७ जिल्ला देशको कुना कुनामा भ्रमण गराउनु पर्छ र नेपाली जनताले देशका निम्ति हामीसबै एकजुट हुनुपर्छ भनेर जुट्नु भयोभने देश फुल्छ फल्छ जनतालाई सुख र सान्तीले सजाउनेछ
नेपाल र नेपालीको जय होस्
*Your speech gives me goose bumps man really you have a gifted mind. I fear if something bad happens to you man. my country needs son like you.*
सहि भन्नुभयो हजुरले। मलाई नि त्यस्तै लाग्छ
Yes his speech kills the fear of death inside a human
धेरै दमदार किवता रमेशजी मतधेरै हर्षबिभाेर भये नमन यहालाइ
Dherai man paryo Ramesh dada
Kash hajur ko jasto soch hunthyo Vani hamro Nepal yesto hunthena hola
Wsss
गुड विचार छा हजूर रमेंश परसाई जियू लाई बधाई हो स जय नेपाल अब नेपाल देस मा राम्रो विचार भाव भयेका बेक्ति लाई नेता हरु लाई देस नेता बनाऊन पर्छ जय नेपाल म सचेत नेपाली
रमेस भाइ तपाइँको मनको सब्द सून्दा मलाइ कतिखेर रून मनलाग्छ कतिखेर हास्न मन लाग्छ
कता हरायका छन त ति राजनितिज्ञहरू
आ गरेपछि अलङ्कार बूझ्नूपर्छ भन्ने भनाइ थाहा छैनकि जस्तो लाग्छ
तर किन बूझीराछैनन सासज्ञहरूले
मलाइत तपाइको मन्तब्य 24 घन्टा सूनेपनि मेरो मन अघाउदैन
मत हजूरको भिडियो प्राय हेरिराहून्छ के गर्नू कहिलेकाहि फूर्सद हूदैन अर्काको काम पनि गर्नूपर्ने हून्छ तपाइको र मेरो मन झन्डै झन्डै मील्न जान्छ
Arjun Bohara
रमेश प्रसाई मुरी मुरी धनय बाद आफ्नो देसको लागि माया गरने अरु कोही राष्ट्रको लागि जयन माया गरने राष्ट्र प्रेमि भए अहिले यो देस काह पुगिसकथे तपाईंको अवाज धेरै धेरै बधाई
यो पलट को नेपाल visit मा रमेश जी लाई भेट्न
पौदा सारै खुशी लागेकोछ ।।
रमेशजीकाे प्रतिभाकाे जति कदर गरेपनि पुगदैन । धेरै धेरै धन्यबाद ! रमेश प्रशाइ !
Ek dam ramro sahi sandarbhik...jos blood umline...
This guy Ramesh Prashai is an extraordinary human being, he is not a normal man.great talents and really inspiration and motivational heroes- hats off Ramesh Sir,I wish you should visit here in London,UK - Love from Posh Gurung,London,UK
Khata prchinda ho
Damdar parstuti Ramesh dai
Jati patak here ya sune pani yo man le aajai vayo vandaina dami
रमेस जि लाई मुरि मुरि धन्न्य बात नम्बर 1 मा देस्पर्ती 100% दया र माया भयको मा
हजुर लाई प्रधानमन्त्री हुनु पर्ने ... तब यो देशको बिकास सम्पन्न हुन्छ ।
वाउ धन्ने छ ह्जुर सर यो शब्द सुन्दा कति माहान छ ती शब्द हरु तपाईं लाई सलोत 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Wow salut gare ramesh prasai sir lai sachcha desh bakti
शब्द शब्दमा मुटु जिरिङ्ग जिरिङ्ग भयो कुन शब्दले बयान गरु हजुरको प्रतिभा🤗🤗🤗
बोल्नको लागि बोल्छु
र
बोल्दा बोल्दै बोल्छु😋😋😋
Oow I'm impressive😍😍.
Tq
sabapukha mahara
wow.. ramesh ji ko boleko sunda Nepali bhasa maa garba lagcha..
@@mikhayalsunar7506 hyu,8z
Wow
जय वीर गोर्खाली
नेपाल उज्वल तारा
स्वाधीन का रत्न
रमेश प्रसाइ ज्यू
धन्यवाद
Great Mr.Ramesh prasai thank you for the forfamans
रमेश पशाइ ज्यु लाई देश माथी बक्तब्री दिनु भयो खुशी लाग्यो
आज भन्न पर्नी कुरा त दामी भयो रमेश र सर waw
👏👏👏👏👏👏👏👏👏👏👏👏
गर्व छ रमेश परसाईं दाई लाई धन्यवाद mcc पास गरनु अघि देश द्रोही लाई सूनाय केहि बूदिमा केहि परिववर्तन हुन्थो कि
You are great ramesh parsain ji.what a.speak you are amazing
धन्नेबाद हो रमेसजी अपार हुनुहुन्छ
A real patriotic hero of Nepal a legend of Nepal history aways remember this talented patritiic hero.
बिचार रमेश प्रसाईकाे जय हाेस अाटेकाे कुरा पुराहाेस्
Ramesh parasai dai lai thanks wow! your performance
वा कतिमिठाे भनाइ जतिसुने पनि नअगाउने रमेसभाइ बदाइ छ हजुरलाइ
देश का कणधार रमेश दाई
हजुर लाई कति छलेको भगवान् ले
Mind bubbling, hat's off, Ramesh ji
हैत रमेश जि सलाम छ हजुर लाई नेपाल र आम नेपाली को निस्वार्थ भाब लाई साथर शक्ति दिनुश पसुपती नाथ
He developed double more patriotism towards my country.
Jay Nepal
कति राम्रो दिमाग रमेस भाइकाे धेरै धेरै धने बाद
awesome I really salute you ramesh prasain ji
👍👍👍👍👍
Our Nepal is gold
No one is compareable to us
यदि साच्चै हुँदो हो त , म रमेश जी लाई मेरो आँखा दान दिन चाहन्छु उहाँ हाम्रो देश र राष्ट्रिय को लागि एकदम खाँचो छ । जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️♥️
आँसु नै आयो my lord 😇💙
जय नेपाल जय रमेश प्रसाईं ☺️😍🥀
Thank Ramesh parasai God bless you. Jay nepal
यो सन्देश सन्सद भबन मा बसेर हल्ला गर्ने नेता हरु को कान सम्म पुराउन पाय कस्तो हुन्थ्यो होला
धेरै राम्रो देश देशकाे स्वाभिमान कसैकाे पनि सानाे हुदैन स्वाभिमान सबैकाे बराबर हुन्छ।जय नेपाल जय स्वाभिमान।
कति दिमाग रमेस जि काे अाहा नि
🤩
Mero pyaro Nepal
Hii
Pu
रमेश जी लै धेरै भनदा धेरै धन्यवाद हाम्रो नेपाल हाम्रो देस जय नेपाल
This boils my blood 💥 i wish every single Nepalese feel the same ❤ Lets get United once and for all ❤ Jay Nepal
#BackOffIndia
good news ok thanku iam from chitwa love in nepal
All Nepali should be Nationalist like this guys
हामी स्वाधीन छैनौ दिनेश जि लाई हामी सबै नेपाली हरु ले सबै युवा हरु मिलेर साथ दिनु पर्छ
रमेशभाई हार्दिक बधाई तथा शुभ कामना छ।।
हामी नेपाली भएकोमा गर्व गर्नुपर्दछ। उसले हाम्रो टाउको बनायो। यसलाई जारी राख्नुहोस्
More than 20 times watched every time goosebomms
क्या छ भाई!! मज्जा आयो धन्यवाद अब त बुझछ्न कि स्वार्थी नेताहरुले!!
Good Ramesh daily bast of lock
SUCH A wonderful perfomance ramesh dajai hjr ko boli ati espasta xa n barnan kasari garum
Wow wow..Ramesh daiko jasto talent dekhayko chaina aahilay samman😘😘
रमेश प्रसाई हूनू पर्ने प्रधानमन्त्री जये नेपाल
रात दिन हुर काे भिडियाे हेरेर बस्छु
हृदय देखि धन्यवाद छ रमेस भाइलाई ।
Speak up excellent very good....god bless I love speech
देवनागिरि लिपिमा लेखौं
विश्वभाषा नेपाली बनाऔं ।
माताको दूध शिशुलाई शिक्षा मातृभाषामा, प्रभाव पर्छ सृस्टिलाई प्रकाशको गतिमा।.... यी माथिका हरफ मेघालय शिलोंगका नेपालीभाषी पुस्तक ब्यबसायी श्री बिष्णु गौतमले २३ मार्च २००५ देखि जोड तोडका साथ प्रचार प्रसार गर्दै आएका छन् । उनले प्रकाशन गरेका पुस्तक, बिजक, लेटर प्याड, पुस्तक सुची जताततै यी हरफ देख्न पाइन्छ । नेपाली, अंग्रेजी, खासी र बंगाली भाषामा लेखिएका यी हरफले मातृभाषाको शक्तिले सृष्टिको रक्षा र यस सुन्दर बहुरंगी विश्व-बाटिकालाइ द्रुत गतिमा सुमुन्नत बनाउन टेवा मिल्ने संदेश दिन्छ ।. जन्मेपछि सम्बाद गर्न सिकेको पहिलो भाषा नै मानिसको मातृभाषा हो । संसारमा ज्ञान, सोच र कल्पनाको बहुरंगी विविधता कायम राख्न पनि मातृभाषालाइ बचाईराख्न र विकास गर्न जरुरि छ । मातृभाषामा दिइने शिक्षाले सम्बन्धित भाषा त्यसको लिपि, जातीय संस्कार र संस्कृतिको विकास तथा समाजमा उत्प्रेरणा र चेतनाको अभिवृद्धि हुन्छ । यदि कुनै भाषा लोप भएर गयो भने त्यस जतिको संस्कृति पनि लोप भएर जान्छ । संस्कृतिक सम्वृद्धिमा सबैभन्दा ठूलो योगदान भाषाको नै हुन्छ । मातृभाषामा दिइने अभिव्यक्ति सबैभन्दा परिपूर्ण र सहज हुन्छ । यदि मातृभाषा सम्पन्न भयनन भने संसारमा धेरै कारोबार हुने सम्पर्क भाषाको अवस्था पनि खोक्रो हुन जानेछ । ससाना हजारौ मातृभाषाका कारणले नै संसारका सम्पर्क भाषा सम्पन्न र हराभरा भएका हुन् । यदि कारोबारी भाषामा लिप्त भएर मातृभाषाको लोप भयो भने ज्ञान बिज्ञानको संसार उराठिलो मरुभूमि जस्तो बन्ने छ । त्यसैले शिक्षा मातृभाषामै हुनु पर्छ । मातृभाषा मानिसको मौलिक ज्ञान, शिप सृजनाको खजाना हो । यस्तो महत्वपूर्ण खजानाको रक्षामा ध्यान नदिएर क्षणिक लाभको निम्ति कारोबारमा चलेका भाषामा मात्र लिप्त हुनु समाजको भविस्य माथि गरेको बेइमानी र बाल अधिकारको हनन हो ।. प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरले भनेका छन्, ‘मातृभाषामा शिक्षा पाउनु मानिसको जन्मसिद्ध अधिकार हो । हामी जसरी आमाको कोखमा जन्मेका हौं त्यसैगरी मातृभाषा पनि हाम्रो कोख हो । यी दुवै आमा हाम्रालागि सधैं सजीव र अपरिहार्य छन् ।’ उनले मातृभाषाको महत्त्वलाई बुझे र बुझाउने कोसिस गरे । प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्- इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट । यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा मात्र पुग्छ । यदि उसको मातृभाषामा भन्नुभयो भने मुटुसम्म पुग्छ । मण्डेलाले मातृभाषाको द्रुत असरलाई प्रस्ट्याए ।. संयुक्त राष्ट्रसंघको अध्ययनअनुसार यतिबेला कारोबारमा नचलेका करिब ५३०० मातृभाषा संकटमा परेका छन् । शिक्षामा मातृभाषाको महत्त्वलाई नजरअन्दाज गरेर अबको शिक्षानीति बनाइयो भने सामाजिक र राष्ट्रिय मात्र होइन मानव जातिकै अस्तित्व संकटमा आउन सक्ने स्थिति बन्नेछ । संयुक्त राष्ट्रसंघमा सन् १९९९ बाट यस मुद्दाले स्थान पाइसकेको छ । अब यसलाई संसारभरि उपयुक्त कार्यान्वयनको खाँचो छ ।. _____________________________________________________________________________________ सर्व शिक्षा मातृभाषामा नहुनु, सुक्ष्म गतिमा
पिञ्जराको सुगा हुनु हो।
हुनु हो | बग्ने पानी पुग्दैन वर्षा नै चाईन्छ , सुसम्पन्न समाज बनाउन सर्व शिक्षा मातृभा moषा मा चाईन्छ मनपर्योमनपर्यो · · Share PMO-Narendra Modiलाई मनपर्यो
बालक बालिकालाई उदयमान बनाउनु
रमेश दाईइ देश लाईगी दे रै राम्रो गर्न
हजुर लाई मेराे सलाम छ हजुर काे अावाज सुन्दा मेराे अाँखा नरसाकाे कुनै दिन छैन सलाम छ हजुर बार बार सला छ
यदी रमेश प्रसाइको उपचार युरोप अमेरीका
जापान कही कतै संम्भव भए हामी ३ करोड
ठुलो मन भएका नेपाली ले अरबौ उठाउनु
सक्छौ बस इच्छा जाहेर गर्नुहोस
WA Ramesh dai wa maja aaigo