Slide clips to delete themPin copied text snippets to stop them expiring after 1 hourPin copied text snippets to stop them expiring after 1 hourPin copied text snippets to stop them expiring after 1 hourPin b
मन पर्छ र त सुझTव मेरो ।रमेश भाई यति धेरै लोकपृय हुदा हुदै । यो चाही घमण्ड गरे जस्तो लाग्यो । माया र सदभाव सबैको दृष्टि विहिन भएर यति धेरै प्रतिभा भएर सबैको सदभाव त्योसो भनि रहदा अरु अपाङ्ग दृष्टि बिहीन लाई होच्याय जस्तो सबै तपाई जस्तै प्रतिभा हुन्छ ? यो विचार ठिक भएन रमेशभाई
सत्य र यथार्थताको बोध । आँखा हुनेहरुलाई बरू म अन्धो देख्दछु किनकी आँखाले देख्दा देख्दै पनी वास्तविकता लुकाउन उ अन्धो भैदिन्छ । रमेशजी को दुई आँखाले नदेखेपनी तेस्रो चेतनसिल आँखा सधै सचेतछन । दृष्टी भएर पनी दृष्टीबिहिन भएकाहरूलाई तिनका जिवनका सत्यका पथहरूमा प्रकास छर्दै अगाडि बढने मार्ग दर्शन गर्नुहुन्छ । तपाईलाई मेरो हार्दिक नमन...
रमेश प्रसाईं भाइको कवितामा वास्तविकता झल्किन्छ, यो सत्य हो, किनभने यो संसारकै भनौं या मात्रै नेपालीको सभ्यताको परिचय भनौं यस्तै ब्यवहार छ र देखिन्छ धेरै जसो सभ्य , सम्पन्नता र मैहुँ भन्नेहरुको ब्यवहारहरू जो भाइ रमेश प्रसाईंले प्रस्टैदिनु भयो, भाइ रमेशको भनाइ बुझ्नेलाई पनि निकै गहिरो छ, नबुझ्नेलाई त घरछेउमै पहिरो छ, धन्यवाद रमेश भाइ सारै चित्तबुझ्दो कुरो कवितामार्फत जानकारी गराउनु भयो, हाम्रो दृस्टी मात्रै नभएर बिचार सम्पन्न भनौदोहरुलाई👏👏🤜🤛
रमेश भाई यति धेरै लोकपृय हुदा हुदै । यो चाही घमण्ड गरे जस्तो लाग्यो । माया र सदभाव सबैको दृष्टि विहिन भएर यति धेरै प्रतिभा भएर सबैको सदभाव त्योसो भनि रहदा अरु अपाङ्ग दृष्टि बिहीन लाई होच्याय जस्तो सबै तपाई जस्तै प्रतिभा हुन्छ ? यो विचार ठिक भएन रमेशभाई
how sweet😊😊❤️🙏उच्च सम्मान रमेश सर र उहाँको परिवार प्रती हामी दिप नाममा मात्रै सिमित भए पनि, हामी अँाखा भएका अन्धा हरु लाई रोशनी र जिबन दृस्ठि प्रदान हजुर को यो जोडी ले गरिराखेको छ जो हाम्री आमा नेपाल र हामी नेपाली को लागि गर्ब को कुरा हो🙏🙌😊👌👌
D R Chhetri from Shillong India . Respected parsaijiu you are really great heartlyby God. Aders le hami spacealy thapai ko program hrerda atiharsa ko anuvau ga rchau ani ati khusi lagchha kina ki sabi hami Nepali le thapai jasto Nepali hunu parchha sansar lai Nepali ko parichay dina lai
धेरै मन छुने शब्द) रमेश दाई जस्तै चेतनसिल मानब सबै कहा हुन्छ र समाजमा।। श्रीमान बिते पछि म यक्लो भय आफै मा त्यसै पिडा ले मन दुखेको बेला,बिचरा विधुवा भनि चिनाउछ समाज मा।।😢😭 पिडा के हो भोग्ने लाई मात्र थाहा हुन्छ God bless you Ramesh Dai💕💕
Ati nai sundar ani marmik kabita Ramesh bhai hajur ko jiwan hajurle shoche jasto hunexa sadhai hajur prati taali bajirahane xan aagami dinma pani ajhai unnati pragatiko subha kamana .❤❤
धन्यवाद रमेश भाइ सबै नेपाली हरु का आखा को कालो पट्टी खोलि दिनु भयो म जहिले रमेश जी हामी नयाँ सुन्दर बिचार भावना हरु फरक फरक सैलि बाट पस्किनु हुन्छ भगवान सङगै भेट भएको आभास हुन्छ हजुर
उत्कृष्ट ब्याक्त। "रमेश भाइ ले दिएको PUBLIC SPEAK सुनेको रात मलाइ सारै मझाले निन्द्र लाग्छ किन कि सबै कुरो चित्त बुज्दो अनि present हुने पारा पनि राम्रो हुन्छ। त्येसैले निन्द्र पनि चित्त बुज्दो नै लाग्छ अनि भोलि पल्ट को दिन पनि राम्रो लाग्छ । सारै राम्रो मन भएको मान्छे ।
कुनै पनि आखाको निसाना नभएको लाइ मानिसको जन्म हैन राक्षस भनिन्छ हाम्रो परम्परा देखी चलिआएको बाजे बाराजु हरुले बोल्दै भन्दै आएको हो ।बोलि नआउने लाटो भनिन्छ ।खुट्टा नहुनेलाइ लङ्गोडा दुरे भनिन्छ। कपाल नहुनेलाइ टक्लो ।आखा नदेखिने देरे अन्धो काना भनिन्छ। हाम्रो नेपाली समाजको typical words हो।अनि तिम्रो आखाको निसाना छैन ।तिमिलाइ अझ दिस्ती बिहिन भनेर मात्रा भने छ।तिम्रो आखाको निसाना पनि छैन मैले भए अनुहार न दनुवार्को मुकुन्दो काना भनेर बोलाउने थिए ।मेरो समर्थन मुकुन्द ल्यान्ड ।
युवा सम्पति धितो राखी विदेश भिसा बनाउने ! विदेश गई दैनिक ढुख गरी सोदेश पैसा पठाउने ! घर चलाउन दुवै मित्र लाई दैनिक पैसा बुझाउने ! मित्रको बेपार घर भित्र आइ सरकार नै चलाउने ! राष्ट्र जनता को कुरा गरे दुवै नाकाबन्द गराउने ! देश राजनीति लेख सधै गोलचक्रमा नै फसाउने ! राजनीति खेल भो देश को पहेचान कसरि बचाउने !...
रमेश प्रसाइका शब्द मन पराउने सबै हामी सङ्ग जोडिनुहोला।
धन्यवाद
जय नेपाली नागरिक 💕
यस्तै content को लागि हामिसङ्ग जोडिनुहोला।
dherai romro
♥️♥️
उहाँका शब्द कस्लाई मन्पर्दनर मत उन्का कला
देखेर माहान बन्दछु
Slide clips to delete themPin copied text snippets to stop them expiring after 1 hourPin copied text snippets to stop them expiring after 1 hourPin copied text snippets to stop them expiring after 1 hourPin b
मन पर्छ र त सुझTव मेरो ।रमेश भाई यति धेरै लोकपृय हुदा हुदै । यो चाही घमण्ड गरे जस्तो लाग्यो । माया र सदभाव सबैको दृष्टि विहिन भएर यति धेरै प्रतिभा भएर सबैको सदभाव त्योसो भनि रहदा अरु अपाङ्ग दृष्टि बिहीन लाई होच्याय जस्तो सबै तपाई जस्तै प्रतिभा हुन्छ ? यो विचार ठिक भएन रमेशभाई
सत्य र यथार्थताको बोध ।
आँखा हुनेहरुलाई बरू म अन्धो देख्दछु
किनकी आँखाले देख्दा देख्दै पनी वास्तविकता
लुकाउन उ अन्धो भैदिन्छ ।
रमेशजी को दुई आँखाले नदेखेपनी तेस्रो
चेतनसिल आँखा सधै सचेतछन ।
दृष्टी भएर पनी दृष्टीबिहिन भएकाहरूलाई
तिनका जिवनका सत्यका पथहरूमा प्रकास
छर्दै अगाडि बढने मार्ग दर्शन गर्नुहुन्छ ।
तपाईलाई मेरो हार्दिक नमन...
Was wa wa wa😁😁😁😁😁😁😁😁
Wau
Sahi th-cam.com/video/VLcAdjaup8c/w-d-xo.html
तपाइलाई comment को लगि धेरै धन्यवाद
एस्तै एस्तै content को लागि हामी सङ्ग जोडिनुहोला ।
Thank you 😊
100%सहि
मन छुने शब्द
यहाले उट्घोसक ज्युलाइ जिन्दगीभर पुग्नेगरी दिनुभो तर यो काल्पनिक उट्घोसक हुनुहुन्छ या यथार्थ यो था भएन रमेश सर तर धेरै खतरा थियो यो बाचन
रमेश प्रसाईं भाइको कवितामा वास्तविकता झल्किन्छ, यो सत्य हो, किनभने यो संसारकै भनौं या मात्रै नेपालीको सभ्यताको परिचय भनौं यस्तै ब्यवहार छ र देखिन्छ धेरै जसो सभ्य , सम्पन्नता र मैहुँ भन्नेहरुको ब्यवहारहरू जो भाइ रमेश प्रसाईंले प्रस्टैदिनु भयो, भाइ रमेशको भनाइ बुझ्नेलाई पनि निकै गहिरो छ, नबुझ्नेलाई त घरछेउमै पहिरो छ, धन्यवाद रमेश भाइ सारै चित्तबुझ्दो कुरो कवितामार्फत जानकारी गराउनु भयो, हाम्रो दृस्टी मात्रै नभएर बिचार सम्पन्न भनौदोहरुलाई👏👏🤜🤛
रमेश दादा धन्यबाद तपाईको कबिता मलाई मन पर्छ 💖💗💓💞💕🇳🇵👌👌👌👍👍👍👍🙋♂️
Thank you keep supporting 😊
धेरै धेरै धन्यवाद रमेश जि हजुर को कविता होस या भासन सारै मन छुन्छ
तपाइलाई comment को लगि धेरै धन्यवाद
एस्तै एस्तै content को लागि हामी सङ्ग जोडिनुहोला ।
Thank you 😊
ज्ञान र बुध्दीले भरिपूर्ण उत्कृष्ट बक्ता रमेश प्रसाईको सदैब जय होस ।
तपाइलाई comment को लगि धेरै धन्यवाद
एस्तै एस्तै content को लागि हामी सङ्ग जोडिनुहोला ।
Thank you 😊
Heart touching question
Wow katy pratibha x ramesh sir ma..
रमेश गुरु हजुर सचिक्कै महान ब्यक्ति हजुरको लागि लेख्ने कुनै शब्द छैन म सङ्।सलाम सलाम सलाम्।।।
रमेश भाई यति धेरै लोकपृय हुदा हुदै । यो चाही घमण्ड गरे जस्तो लाग्यो । माया र सदभाव सबैको दृष्टि विहिन भएर यति धेरै प्रतिभा भएर सबैको सदभाव त्योसो भनि रहदा अरु अपाङ्ग दृष्टि बिहीन लाई होच्याय जस्तो सबै तपाई जस्तै प्रतिभा हुन्छ ? यो विचार ठिक भएन रमेशभाई
फेरी पुन्न हेर्दैछु🙏
धेरै धेरै धन्यवाद रमेशजि
Wow kati ramro bahiri aakha nabhayera k bho ramesh prasai le bhitri aakha le sansar chineka chan
धन्यवाद रमेश सर
how sweet😊😊❤️🙏उच्च सम्मान रमेश सर र उहाँको परिवार प्रती हामी दिप नाममा मात्रै सिमित भए पनि, हामी अँाखा भएका अन्धा हरु लाई रोशनी र जिबन दृस्ठि प्रदान हजुर को यो जोडी ले गरिराखेको छ जो हाम्री आमा नेपाल र हामी नेपाली को लागि गर्ब को कुरा हो🙏🙌😊👌👌
धेरै धेरै धन्याबाद रमेस ह्जुर लाई
Ramesh prasai dada u r very great and ur poem is the greast
धन्य हो रमेश प्रसाई भाई ,
धेरै छ सलाम सलाम सलाम रमेश जि
रमेश सह लाई बधाई छ कबिता भनाे काे मा
अाफ्नाे बुलन्द अावाजद्वारा समाजमा क्रान्तिकारी परिवर्तन ल्याउने अति विशिष्ट ब्यक्तित्व रमेश सरलाई हृदय देखि नै सलाम्। तपाईले ईतिहास रच्नुहुनेछ।
अती मनछुने सब्द
Wow.Heart touching feelings but howbrave feelings.
Good luck Ramesh prasai🤗
धन्यवाद रमेश जी हजुरलाई अर्को सलाम सलाम सलाम।
तपाइलाई comment को लगि धेरै धन्यवाद
एस्तै एस्तै content को लागि हामी सङ्ग जोडिनुहोला ।
Thank you 😊
तपाइलाई comment को लगि धेरै धन्यवाद
एस्तै एस्तै content को लागि हामी सङ्ग जोडिनुहोला ।
Thank you 😊
वाउ! माने हजुर।
सारै राम्रो कबिता
रमेश प्रसाईं बहु प्रतिभाका धनी इश्वरीय शक्ति ग्रहन गर्न सफल उनक गुनासा,उचित छन,साहश प्रसशनीय हुन ।
Ramesh Vai ma timro thulo Mitra hi Vai timro yo bolima dam cha timita yo desh ko bhagawan ho.
Deri ramro6 hjurko kabita
वा वा सहि भन्नु भयो।रमेश सर्👍️👍️👍️
D R Chhetri from Shillong India . Respected parsaijiu you are really great heartlyby God. Aders le hami spacealy thapai ko program hrerda atiharsa ko anuvau ga
rchau ani ati khusi lagchha kina ki sabi hami Nepali le thapai jasto Nepali hunu parchha sansar lai Nepali ko parichay dina lai
यस्ता महान ब्यक्ति लाई हेला होंचो गर्ने बास्तविक अन्धा हुन् ।
रमेश प्रसाई जीको उत्कृष्ट विचार र स्वाभिमानको उच्च कदर एवं सन्मान गर्दै उहाँको सफलता र उत्तरोत्तर प्रगतिको शुभकामना छ ।
Wow ramis dada hjr ko last ma vaniko kura sacho bhayo bhadaee xa hjr laeee sadaeee khuse ranu hola God bless you
देशको एक सच्चा सपुत देशप्रेमी रमेश प्रसाई प्रती हार्दिक नमन!🙏🙏🙏
कस्तो राम्रो वाउ कबिता मान्नु पर्छ रमेश प्रसाईं जि लाइ
दाइ हजुरको अाट र क्षमताको सुझाव दिने शब्द नै छैन शब्द कोषमा
अति सुन्दर सिर्जना सर।
Hami sanggai jodinu hola
Tapai ko comment ko.lagi dherai dhanyawad 💕
धेरै मन छुने शब्द)
रमेश दाई जस्तै चेतनसिल मानब सबै कहा हुन्छ र समाजमा।।
श्रीमान बिते पछि म यक्लो भय आफै मा
त्यसै पिडा ले मन दुखेको बेला,बिचरा विधुवा भनि चिनाउछ समाज मा।।😢😭
पिडा के हो भोग्ने लाई मात्र थाहा हुन्छ
God bless you Ramesh Dai💕💕
Ramesh sir ! The poem is satirically significant, expressive, realistic, heart-touching, moving n superb.
exactly
Sano man nagara babu man ko akha lay sansar dekhna sakcha🙌❤️❤️
वाहा वाहा रमेश सर सलाम छ सबैअदबुद कलाकलाले भरीपुण छ हजुर माथी
म लाई सरैमन पर्छ रमेस प्रसाईं 🙏🙏💕💕💖💖💐💐
रमेसप्रसाईलाईधेरैधेरैधन्नेबाद
Ati nai sundar ani marmik kabita Ramesh bhai hajur ko jiwan hajurle shoche jasto hunexa sadhai hajur prati taali bajirahane xan aagami dinma pani ajhai unnati pragatiko subha kamana .❤❤
जय रमेश प्रसाइ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🇳🇵🇳🇵🙏🇳🇵
विलक्षण प्रतिभाका धनी,राष्टका गौरव रमेश पर्साइ।
धन्यवाद रमेश भाइ सबै नेपाली हरु का आखा को कालो पट्टी खोलि दिनु भयो म जहिले रमेश जी हामी नयाँ सुन्दर बिचार भावना हरु फरक फरक सैलि बाट पस्किनु हुन्छ भगवान सङगै भेट भएको आभास हुन्छ हजुर
Wow, atti mitho kabita reality ma adharit ramesh sir you are great.
बुज्ने लाई श्री खण्ड न बुज्ने लाई खुर्पा को बिड सैलुट छ रमेश भाइ तपाईं को माहान बिचार लाई 👌💕🙏
महान हस्ती। गर्ब लाग्छ रमेश प्रसाईं माथि
जंग माग्दैछ राष्ट्रले भन्ने रमेश सरको कविता सुन्न पाउन हजुर
Ho ni hajurth-cam.com/video/VLcAdjaup8c/w-d-xo.html
Garba lagxa rames prasai hamro desma janminu vayekoma jhur jasto rames hajaruko janma hunuparxa Ani des paribartan hunxa salut x hjurlai
नमस्ते दाजु भाई तथा दिदी बहिनी हरु रमेश दाइ कोभाषण सुन्दा अचम्म लाग्ने प्रभु ले कल्याण गरून् धन्यवाद
Wow
हैट शब्द कडा। अनि कविता बाचन गर्ने शैली उस्तै। Keep it up Ramesh bro👍️
तपाइलाई comment को लगि धेरै धन्यवाद
एस्तै एस्तै content को लागि हामी सङ्ग जोडिनुहोला ।
Thank you 😊
जस्तो देखियो उस्तै भनियो हजुर।🙏
सारै राम्रो कविता भन्नू भयो रमेश भाइ ले । multitalent Ramesh prasai brother.
Your God gift 🎁🎁
कस्तो मजाको रमेस प्रसाइले दियको उतर मन्मा चित्त बुझ्दो
आहा! कति राम्रो कविता र वाचन शैली रमेस दाइको ।
Hami sanggai jodinu hola
Tapai ko comment ko.lagi dherai dhanyawad 💕
रमेश सर सलाम हरेक रास्ट बादि सोचलाइ सलाम सलाम सलाम।
तपाइलाई comment को लगि धेरै धन्यवाद
एस्तै एस्तै content को लागि हामी सङ्ग जोडिनुहोला ।
Thank you 😊
कुनै शब्द भेटिन मैले रमेश जि हजुरलाइ धन्यवाद दिने
तपाइलाई comment को लगि धेरै धन्यवाद
एस्तै एस्तै content को लागि हामी सङ्ग जोडिनुहोला ।
Thank you 😊
Rajnitigya netritwaharu Dhirtarashtra hun God gift desh jantako boli tapaiko sada jaya hos Ramesh bhai
सत्य र यथार्थताको बोध ।
आँखा हुनेहरुलाई बरू म अन्धो देख्दछु
किनकी आँखाले देख्दा देख्दै पनी वास्तविकता
लुकाउन उ अन्धो भैदिन्छ ।
रमेश जि धन्य ती भावुकसब्दसुन्नपाउ
वा ह धेरै मन छु ने कविता
क्या गज्जबको च्यानल । सम्पूर्ण आदरणीय आत्मीय subscriber र कमेन्ट गर्नेहरूलाई सलाम छ है ।
उत्कृष्ट ब्याक्त।
"रमेश भाइ ले दिएको PUBLIC SPEAK सुनेको रात मलाइ सारै मझाले निन्द्र लाग्छ किन कि सबै कुरो चित्त बुज्दो अनि present हुने पारा पनि राम्रो हुन्छ। त्येसैले निन्द्र पनि चित्त बुज्दो नै लाग्छ अनि भोलि पल्ट को दिन पनि राम्रो लाग्छ ।
सारै राम्रो मन भएको मान्छे ।
th-cam.com/video/mC70LT28DcQ/w-d-xo.html
तपाइलाई comment को लगि धेरै धन्यवाद
एस्तै एस्तै content को लागि हामी सङ्ग जोडिनुहोला ।
Thank you 😊
You aren't eyeless, you seeing world & speaking about world. God bless you.
वाउ कति मीठो कविता त्योभन्दा पनि अझ शाब्दिक शब्द को ज्ञान
दृष्टि बिहिनकाे परिचयले दर्शक दिर्घाहरुमा आसिनहरुमा थप अाश्चर्य अनि रमेश जिकाे प्रतिभाकाे सम्मानकाे उचाई बढ्छ कि भनेर हाेकी ।
जय होस् रमेश दाई हजूर लाई नेपाल 3करोड जनता काे छोरा हो जाय होस दाई सलाम्छ दाई हजूर लाई
Hami sanggai jodinu hola
Tapai ko comment ko.lagi dherai dhanyawad 💕
Jun Kam akha dakhana la garna Sakdaina tiyo kam akha navayakala grara dakhauxna kabal harna lai hamro akha tayar hudaina thanks akha navayaka sampurna mahanuvav harulae
हार्दिक बधाई छ प्रिय् भाई सलाम छ।
We Sault you to your great great speech. Great great respected to you.
सम्मान का साथ नमस्कार छ 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏 म सबैलाई नेपाल को झण्डा को चिन्ह दिदैन जय रमेश प्रसाई जिउ
कुनै शब्द नै भेट्न रमेश सर जि हजुर लाई धेरै धेरै धन्यवाद good bless you 🙏🙏😍😍
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय जय कारछ रमेश भाईलाई🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
marmik kabita ...Ramesh parsai sir hajur j bolnu huncha j garnu huncha tyo sabai atmai dekhi bolnu huncha garnu huncha tapaiko harek karyakram sabai man parcha mlai dhanyawad hajurlai
कुनै पनि आखाको निसाना नभएको लाइ मानिसको जन्म हैन राक्षस भनिन्छ हाम्रो परम्परा देखी चलिआएको बाजे बाराजु हरुले बोल्दै भन्दै आएको हो ।बोलि नआउने लाटो भनिन्छ ।खुट्टा नहुनेलाइ लङ्गोडा दुरे भनिन्छ। कपाल नहुनेलाइ टक्लो ।आखा नदेखिने देरे अन्धो काना भनिन्छ। हाम्रो नेपाली समाजको typical words हो।अनि तिम्रो आखाको निसाना छैन ।तिमिलाइ अझ दिस्ती बिहिन भनेर मात्रा भने छ।तिम्रो आखाको निसाना पनि छैन मैले भए अनुहार न दनुवार्को मुकुन्दो काना भनेर बोलाउने थिए ।मेरो समर्थन मुकुन्द ल्यान्ड ।
Jaya Nepal jaya, jaya Ramesh Daju. hajur hamro 🇳🇵ko gaurab ho
रमेश प्रसाईं दाई को अँखा देख्न बनाउन सबैले सहयोग गरौं । सन्दुक रुईत जस्ता डाक्टर लाई सम्पर्क गरौं । नेपाली एक जुट हौं दाजुको लागी
पहिले नै देखाइसकेको यो रुइत सरकोमा! यो संसारमै एकदमै दूर्लभ शारीरिक समस्या हो! त्यसैले यसको उपचार छैन!!
always love u रमेश सर्❤️❤️❤️❤️❤️
साह्रै राम्रो छ रमेस सर कविता बधाई छ 🇳🇵🙏 जय नेपाल 🇳🇵
😊
Miss u remsh daaaju good bles u
रमेश सर लाई सलाम छ
हजूर ले गर्नु भएको समाज परिवर्तन आवाज
अनि हजूर काे जोस जागर अनी असल नेपाल मानिस सच्चा देश भक्ती नेपाली 🙏😍
Hami sanggai jodinu hola
Thank u 😊
Thanku so much Ramish dai❤❤❤❤
Ankha huneharu parti ko kada prahar,ramesh jee gurkhae Salam n salute.
Wao wao jati sunxu teatti sunna man lagxa
धन्यवाद ! भाइ रमेश प्रसाईँलाई !
राम्रो शब्द मन छुने कबिता
Ramesh Sir. Lai Mero hirdeibata samjanara Maya
Ra
Dhanyabad. Assam India bata.
Woow.. so much nice 👌👌 poem tq so much Ramesh sir 🙏🙏 God bless you 🙏🙏 Best of Luck 👍👍
Bichata vandin vanda pani...yesto grear person Nepal ko lagi gift ho
युवा सम्पति धितो राखी विदेश भिसा बनाउने !
विदेश गई दैनिक ढुख गरी सोदेश पैसा पठाउने !
घर चलाउन दुवै मित्र लाई दैनिक पैसा बुझाउने !
मित्रको बेपार घर भित्र आइ सरकार नै चलाउने !
राष्ट्र जनता को कुरा गरे दुवै नाकाबन्द गराउने !
देश राजनीति लेख सधै गोलचक्रमा नै फसाउने !
राजनीति खेल भो देश को पहेचान कसरि बचाउने !...
रमेश परसाईको कविता हुन या भासनले सधै मन छन्छ
Yes..!! You are a great man 👍👍 Sir..!! Very nice 👌👌 kabita..!!
अति राम्रो कबिता रमेश सर हजुर 🙏🙏🙏🙏
वाह क्या दामी कविता सारै मन पर्यो।सफलताको कामना रमेश जि।
Wow amazing really heart touching line 👏👏👏👏👏👏👏
जस्को जहाँ दलदलछ त्यही भासिन्छ।
तर क्षमतावान जहाँ को त्यही टासिन्छ।
अनि कमलो मन दुर्बलाता संग गासिन्छ।
रमेसभाइ लाई धनयबाद नदिनेत काेनैछ होलार।
मन छुने वृतान्त ।