कांग्रेस-एमाले गुन्डागर्दी पार्टी, यिनको नाम, जन्म, जरा सबै विदेशी, देउवा विरुद्ध यसकारण उठे ? ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ต.ค. 2024
  • 🎤🎤YOHO BAHAS🎤🎤
    GUEST: Sagar Dhakal
    HOST: Jibram Bhandari
    Producer: Laxmi Raj Bhandari
    EDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Sudan Dahal, Bijay Ghimire, Janak Tamatta
    MCR : Basanta Saud, Subash Rai, Raj Kumar Gole
    Studio Camera Person : Sr. Rajesh Dhakal, Purna Wagle
    Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
    योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
    #SAGAR_DHAKAL #JIBRAM_BHANDARI​ #YOHO_BAHAS​
    Copyright © 2024 YOHO TV. All Rights Reserved.

ความคิดเห็น • 520

  • @SalikramSapkota-z4v
    @SalikramSapkota-z4v 4 หลายเดือนก่อน +245

    सेरबहादुर देउवाको बिरुद्दमा उमेद्वार बन्नुभयकोमा सागरजिलाइ धन्न्यबाद ।

    • @s.p412
      @s.p412 4 หลายเดือนก่อน +7

      कहाँ मरेछ आजसम्म यो चुनाव हारेछि

    • @dalbahadurgahamagar1912
      @dalbahadurgahamagar1912 4 หลายเดือนก่อน +6

      विरुद्धमा उभिए पनि डडेल्धुराका भेडा हरुले बुझेनन्

    • @pasagamingstudio9962
      @pasagamingstudio9962 4 หลายเดือนก่อน +4

      @@s.p412 Kaam baako maanchhe ho . .skill bhaako maanchhe ho. Kaam garna gayo. Hajur jasto chunab haare pani kursi painchha ki bhanera netaako pachhi laagne jhole parenan Sagar Ji. Party ko jhandai hallaudai hidnu parne ho ra? Desh bigrekai yei party ka jhanda hallaune harule ho. Hajurko boli sunda hajur yei category ma number one ma parnu hunchha jasto laagyo. Ki kaso jhole jyu.

    • @s.p412
      @s.p412 4 หลายเดือนก่อน +1

      @@pasagamingstudio9962 हँसायो । जनताको मत लिने अनि पैसा कमाउन बिदेश जाने फटाहले २/४ दिन देशमा आएर स्ट्न्ट देखाउने काम बन्द गरे हुन्छ

    • @dharmaraj468_
      @dharmaraj468_ 4 หลายเดือนก่อน +2

      ​@@s.p412bheda Kam garna gako thyo tero jasto jhole hoina ni ta😂😂😂 Kam garnu parxa mutton free ma khane haru😂😂

  • @binaymoktan8302
    @binaymoktan8302 4 หลายเดือนก่อน +66

    कुनै पनि हालतमा पुराना पार्टी सकाउनै पर्छ

  • @dilipthapa8242
    @dilipthapa8242 4 หลายเดือนก่อน +36

    देश बनाउने सपना देखेको एक कुसल युवा सागर ढकाल ज्युलाई हार्दिक नमन 🙏🙏🙏 देश बनाउने अभियानमा सबै युवा नेताहरु एकजुट भएर अगाडि बढनुहोला।।।।

  • @prithiviNepali
    @prithiviNepali 4 หลายเดือนก่อน +107

    सागर ढकाल जस्तो बिबेकी मान्छे
    तिमि हरु झोले हरु ले कसरी चिन्थियौ ?
    युवा जागौ

  • @mohanprasadacharya
    @mohanprasadacharya 4 หลายเดือนก่อน +100

    हजुर जस्तै युवाहरुको खाचो र नेतृत्व अब यो देशलाई चाहिएको छ ॥ अगाडि बढ्नुहोस् सागर सर ॥

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 4 หลายเดือนก่อน

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

  • @Vovolove-b9s
    @Vovolove-b9s 4 หลายเดือนก่อน +52

    सागर ढकाल भनेको एउटा जागरण हो क्रान्ति हो नयाँ पुष्टाका लागि एउटा हौसला भर्ने युवा हो आउदो दिनमा सागर ढकाल बालेन शाह र सुमना श्रेष्ठ जस्तो देशभक्ति क्षमतावान र इमानदार युवाले यो देशको नेतृत्व गर्नुपर्छ मात्र हाम्रो देश परिबर्तनको दिशामा जानेछ

    • @KeshabMahara-cr1mo
      @KeshabMahara-cr1mo 4 หลายเดือนก่อน

      absolutely support ❤️❤️❤️💪💪💪🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @lalpurashahiddfddxdd8768
    @lalpurashahiddfddxdd8768 4 หลายเดือนก่อน +6

    सागर ढकाललाई सलाम छ ।यस्तो निडर छाेराे जन्माउने आमालाई सलाम छ ।

  • @dipendramalla3861
    @dipendramalla3861 4 หลายเดือนก่อน +28

    अब सागर ढकाल जस्ता युवालाई देशकाे अ।बश्यकता छ ।

  • @chandraparajuli233
    @chandraparajuli233 4 หลายเดือนก่อน +11

    यिनी उठेभने आमजनता मिलेर जिताउनु पर्छ है!

  • @yamprasad9453
    @yamprasad9453 3 หลายเดือนก่อน +5

    उच्च विचार मेरो जिल्लाको युवा, सबै युवाहरु यस्तै सोच लिएर एकजुट बनी देशको मुहार फेर्न हातमा हात मिलाएर युवाहरु अगाडि बढ❤

  • @sharadadhikari996
    @sharadadhikari996 4 หลายเดือนก่อน +7

    यिवा ले हिरा र किरा चिन्न जरुरी छ नेपाल आमा को सच्चा सपूत हुन सागर ढकाल ❤

  • @rupeshthapa3988
    @rupeshthapa3988 3 หลายเดือนก่อน +3

    १००% सहि कुरा गर्नुभय‍ो सागर जि। काङ्ग्रेसको माहामन्त्री भनाउदा गगन थापाको पेसा तेहि राजनितिक मात्र हो लुटेर खाने मात्र हो तेसबाहेक हरु केही छैन।

  • @NareshKc-n5t
    @NareshKc-n5t 4 หลายเดือนก่อน +64

    बालेन शीत मिलेर आउनु पर्छ ।।🎉🎉🎉🎉

  • @shivapoudel1235
    @shivapoudel1235 3 หลายเดือนก่อน +3

    आफ्नै देशका जनता ले चिन्न सकेनन तर बिदेशिले राम्रो सग चिनेको छ सगर जि लाई

  • @thapakhim1492
    @thapakhim1492 4 หลายเดือนก่อน +24

    विद्वान युवा सागर ढकाल आशावादी व्यक्ति 👍️👍️

  • @jhabilalgaire5775
    @jhabilalgaire5775 3 หลายเดือนก่อน +2

    सागर जी को कुरा एकदमै दमदार र देशलाई माया गर्ने एक सच्चा नेपाली हुन्।जब सम्म हाम्रो देशमा पुराना पार्टी रहिरन्छ तब सम्म यो देश कहिल्यै पनि बन्दैन,जय नेपाल🇳🇵🇳🇵🇳🇵

  • @liladharneupane7892
    @liladharneupane7892 3 หลายเดือนก่อน +5

    २०८४ मा चुनाव जितेर जनताको मन जित्दै देस र जनतालाई जितको अग्रसरतामा नेतृत्व लिनुपर्ने हिम्मत आओस् सुभकामना !

  • @MrigendraShahi-eo6vu
    @MrigendraShahi-eo6vu 4 หลายเดือนก่อน +54

    ठिक हो । कङ्ग्रेस र एमाले भनिने पार्टीहरु महापाखे र गरिखाने क्षमता नभयेका , लुटेर , ठगेर खाने हुतिहारा हुन । स्वाभिमानी र राष्ट्रिय चेत र नवपर्वर्तनशिलता भयेको दल र राजनीति चाहियो । म ढकालजीलाई सहयोग गर्छु ।

    • @prempun4318
      @prempun4318 4 หลายเดือนก่อน

      Agree with you 😊

    • @surajshrestha120
      @surajshrestha120 4 หลายเดือนก่อน

      maobadi poni kam xaina..

  • @ChiranjiviDahal-po3gz
    @ChiranjiviDahal-po3gz 4 หลายเดือนก่อน +11

    १००% सहि सागर को भनाइ लाई सलाम !!!!

  • @binabina7708
    @binabina7708 3 หลายเดือนก่อน +2

    याे देशकाे नेतृत्व गर्न सकने क्षमता छ सागर ढकाल सरसंग । संघर्ष गर्दै जानुस जनताले साथ दिनेछन ।

  • @newkingG21
    @newkingG21 4 หลายเดือนก่อน +3

    महान बिचारका ‌‌धनि सागर जि । सधै साथ र सहयोग जिबन्त रहने छ। 🎉 सकारात्मक सोच भएका हामि सबै एक हौ। सागर जि को बिचार , सहमत हुने सबै हामि एक जुट हौ। नेपाल लाई माया गर्ने ।❤ । अब युबा को पालो २०८४🎉। ॐ नम: शिबाय 🙏🌾🕊️💐

  • @NareSingh-f7d
    @NareSingh-f7d 3 หลายเดือนก่อน +2

    सोच राम्रो यसलाइ जनमानसमा पुरयाउन सङगठन हुन नै जरुरि देखिन्छ सागर भाइ धन्यबाद।

  • @tankprasadbashyal6343
    @tankprasadbashyal6343 4 หลายเดือนก่อน +13

    अब सागर ढकाल र बालेन जस्ता ब्यक्ती मिलेर नयाँ सोचका पार्टीहरुलाई आबद्ध गरि नयाँ फोरम गठन गरि अगाडि बढनु पर्छ ।

  • @ShankarBhatuwal
    @ShankarBhatuwal 4 หลายเดือนก่อน +8

    सागर ढकाल जस्तो सोच भएका युवाहरु अब अगाडि आउनु पर्यो।

  • @basupoudel1083
    @basupoudel1083 3 หลายเดือนก่อน +3

    युवा शक्ति नेपाल छ तपाईं लाई शुभकामना छ

  • @krishnapaneru5066
    @krishnapaneru5066 3 หลายเดือนก่อน +3

    अबको चुनावमा सागर ढकाल लाइ जिताउनु पर्छ।

  • @kamalaghimire3398
    @kamalaghimire3398 4 หลายเดือนก่อน +14

    कति साचाे बाेल्नु भयाे कति चित्त बुझ्याे सागर जि तपाईंको सङ्कल्पले सार्थकता पाओस आज सम्म भुल गरेका जनताले यी कुरा सुन बुझ आफुलाइ बदल र म फेरि पनि सागरकाे अभियानमा उच्भ सम्मान छ मिसनमा सफलता मिलाेस सागर जि तपाईं नेपाल आमाकाे छाेराे बन्न सक्नु हुनेछ शुभकामना

  • @binodkc3075
    @binodkc3075 3 หลายเดือนก่อน +3

    देशलाइ चाहिने मान्छे, सागर ढकाल ।

  • @govindadhikari9138
    @govindadhikari9138 4 หลายเดือนก่อน +3

    सेर बहादुर देउबा लाई ।।
    टक्कर दिने बेक्ती सागर ढकाल जिनै हो।।
    वाह फ्युचरमा सगर सर एक दिन प्राईम मिनिस्टर हुनुन्छ।।। सारा नेपाली युबाको साथ छ।।। बधाई छ।।।सागर सर।।।❤❤❤❤

  • @mansingnepali6736
    @mansingnepali6736 3 หลายเดือนก่อน +1

    सागर बाबु ले बाेलेका कुरा 500 % सहि छ यस्तै नेता देशलाई चाहिएको छ अरू बुढा नेताले देश छाेड

  • @dineshshrestha3036
    @dineshshrestha3036 4 หลายเดือนก่อน +4

    अब युवा जति छ १८-४० उमेरको सबैले पुरनो पार्टी फाल्ने अभियान चलाउनु पर्छ । आफ्नो बुबा आमा दाजु दिदी बाजे बजे छोरा छोरी मित्र र आफ्नो वरपर को समाजमा अभियान्ता जसरी काम गर्नु पर्छ अनि नयाँ र सुसासित नेपालको अनुहार देखिने छ। जय नेपाल ।

  • @tukarampant7929
    @tukarampant7929 4 หลายเดือนก่อน +7

    उच्च विचारका धनि सागरजीकाे विचारलाई हामीले आत्मसात गराै।
    उहाँले उदाहरण साथ हाम्रो स्थितिकाे बर्णन गरिदिनु भएकाे छ।अब राेज्ने पालाे हाम्राे।

  • @GulmiReshungha
    @GulmiReshungha 3 หลายเดือนก่อน +2

    सागर जस्तो समझदार मानिसहरू राज निति मा आउनु पर्छ

  • @keshabdhungel5648
    @keshabdhungel5648 3 หลายเดือนก่อน +2

    सागर ढकालको विचारलाई उच्च सम्मान छ ।

  • @ashokkarki5786
    @ashokkarki5786 4 หลายเดือนก่อน +6

    फरक बिचार सोच्न योग्य, चेतनाको स्रोत
    अब बालेन सागर ढकाल मिलेर पार्टी खोल्नैपर्छ र अझ शिक्षित युवाहरु एकीकृत भएर यो देशको काचुली फेर्नुपर्छ फेरिन्छ फेरिन्छ ।।

  • @lankalanka5194
    @lankalanka5194 4 หลายเดือนก่อน +4

    यकदम चित्त बुझाे सागर ढकाल जी आउने ८४ मा बालेन,हर्क ,गाेपी,रबी सबै देस बनाउ भन्ने जति यक भयर अघि बढ्नु पर्छ बुढा लाई पछार्नु पर्छ❤❤❤❤❤

  • @SubashKiran-wm2ky
    @SubashKiran-wm2ky 4 หลายเดือนก่อน +8

    यस्ता युवा देश को लागी आवश्यक छ

  • @omprakash-hi7ut
    @omprakash-hi7ut 4 หลายเดือนก่อน +3

    सागर भाइ डटेर लाग्नु पर्छ।नेपालमा पर्जात्न्त्र अायकाे छैन।

  • @krishnaroshyara3886
    @krishnaroshyara3886 4 หลายเดือนก่อน +9

    सिचाई र खानेपानिको क्षेेेत्रमा कामगर्न आउनु पर्यो सागर जी डडेल्धुरा मा

  • @rabinoli187
    @rabinoli187 4 หลายเดือนก่อน +3

    सागर ढकाल बालेन शाह हर्क साम्पाङ गोपाल हमाल सुमना श्रेष्ठ सोबिता गौतम पुकार बम जस्ता युवा नेताहरु एकसाथ जोडिन जरुरी छ। यस्ता युवाहरु आए बुढा नेताहरुलाइ जनताहरुले पक्कै पाखा लगाउने छन।

  • @KrishnaprasadAdhikari-nq5kl
    @KrishnaprasadAdhikari-nq5kl 4 หลายเดือนก่อน +4

    तपाइँ पत्रकार जिबराम भण्डारी र गुल्मेली योद्धा भाबी पुस्ताका प्रतेक्ष्य निर्बाचित कार्यकारी रास्ट्रपति का दाबेदार युबानेता सागर ढकाल ज्यु को यो बह्स प्रती उच्च सम्मानका साथै स्यालुट

  • @rameshlamichhane4031
    @rameshlamichhane4031 3 หลายเดือนก่อน +2

    यस्तो मान्छे ल्याउनु भो हजुरको पनि शोभा आएको छ।salute जिबराम जि।
    salute sagar ji.
    Jay des.
    I am from chitwan sauraha.

  • @tikaadhikari392
    @tikaadhikari392 3 หลายเดือนก่อน

    सागर ढकाल तपाईं जस्तै युवाको खाचो छ हामी नेपाली एकजुट भएर साथ दिनुपर्छ अनिमात्र देस रहन्छ देस रहे हामिलाइ पुग्छ जय देस❤❤

  • @KailashKoiral
    @KailashKoiral 4 หลายเดือนก่อน +10

    दल बाहिरका सक्षम शिक्षित नैतिक युवा लाई उम्मेदवार बनाइ जिताउन पर्छ

  • @keshavrajsharma2846
    @keshavrajsharma2846 4 หลายเดือนก่อน +12

    ढकाल भाई यो देश बनाउनु पर्छ हामि ६२/६५ बर्ष का नागरिक पनि थाकेका छैनौ । हामि माथि दलहरु बाट धोका भएको हो। अब तपाईहरु अगाडी बढ्नुहोस् हाम्रो साथ छ ।

  • @narendrakesharkhanal7961
    @narendrakesharkhanal7961 3 หลายเดือนก่อน +2

    असल व्यक्तिहरूको समुह बनाउनुस् ।

  • @gokarna3533
    @gokarna3533 4 หลายเดือนก่อน +16

    सागरजिको माहान सोचलाई सलाम छ

  • @MohansinghKunwar-y5o
    @MohansinghKunwar-y5o 4 หลายเดือนก่อน +4

    नवयुबाहरु लाइ याे देश काे बिकास काे जिम्मा दिनु पर्छ अनि पुरानाबुढा नेता लाई बहिस्कार गर्नुपर्छ।

  • @ramchandrashrestha2626
    @ramchandrashrestha2626 4 หลายเดือนก่อน +15

    सही हो यो पुराना दलहरूलाई सबैलाई फ्याँकेर अब नयाँ पुस्ताहरु आउनुपर्छ। तपाईँलाई धेरै धेरै धन्यवाद। अब बाट यस्ता सागर ढकालहरू जस्ताहरू नयाँ भन्ने युवाहरू एक रूपर अगाडि बढ्नुपर्छ।

    • @ManojjK18
      @ManojjK18 4 หลายเดือนก่อน

      😊😊

  • @AadipTamang-c3i
    @AadipTamang-c3i 4 หลายเดือนก่อน +2

    अब जनता जागौ देश बनाउ

  • @rijal5405
    @rijal5405 4 หลายเดือนก่อน +5

    पार्टीका झोलेहरूलाई यस्तो कुरो पस्दैन हामीजस्तो स्वतन्त्रको लागि हाे ❤❤❤❤❤❤❤❤

  • @kumgurung2186
    @kumgurung2186 4 หลายเดือนก่อน +5

    भविष्य को शुभकामना सागर जि लाई

  • @aarushikc6734
    @aarushikc6734 4 หลายเดือนก่อน +6

    सागर दाइ जस्तो इमान्दार र सक्षम युवा देशमा आबस्यक छ ।

    • @Bajrangabaan
      @Bajrangabaan 4 หลายเดือนก่อน

      Teri aama lai po aawasek xa hola....jhues khyaute boko laidena teri aama lai 1choti

  • @kajigajmer4154
    @kajigajmer4154 4 หลายเดือนก่อน +2

    Kati ramro vission Sagar jiu lai sabai nepali harule sath support garnuko bikalpa xaina Kalo congress maobadi emale kaunai party nepali haina yiniharulai haraunai parxa aafno desh identity hunu parxa first

  • @khagendrakhadka2728
    @khagendrakhadka2728 4 หลายเดือนก่อน +2

    असल लिडर हुने संकेत ।❤सागर सर

  • @chandrakantkc9106
    @chandrakantkc9106 4 หลายเดือนก่อน +5

    जे होस सागर सर ०८४ को तयारी को लागि एक चोटि भएपनी डडेल्धुरा गएर चुनाव मा घुमेजस्तै सबै जन्ताको घर घर गएर सुझाव लिनुपर्छ है?

  • @Durgaraut-i1l
    @Durgaraut-i1l 2 หลายเดือนก่อน

    तपाईंको यो अन्तरबार्ता सुने पछी हरेक नेपाली ले बुज्नु पर्छ अब नेपाल मा सबिमानी पार्टी बन्नुपर्छ

  • @GovindDumre-nn9hz
    @GovindDumre-nn9hz 3 หลายเดือนก่อน +1

    एकदम सही भन्नुभयो हजुर कुरा 100% सहमत ❤❤

  • @urmilakc1728
    @urmilakc1728 3 หลายเดือนก่อน +2

    मैले धेरैपटक सागरको इटबियुहेरे धेरैनिर रसकछमदेखेकर सुनेकोछु महेरिराखेकोछु अबएसतानेतालाइ छाननुर लेराउनुपछँ सागरदुखबाट हुकँको देखानआएकानेता सबै लाइ कयानसिलहुनपछँ

  • @TulsikeshGautam
    @TulsikeshGautam 4 หลายเดือนก่อน +5

    राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गर्नु हुन्छ आशा छ 🙏 🙏

    • @BibekSingh-hx3lz
      @BibekSingh-hx3lz 4 หลายเดือนก่อน

      Purano party ra yo aaile ko rastriya swatantra party ma k farak xa ra baru yo bhanda raprapa thik xa

  • @MrigendraShahi-eo6vu
    @MrigendraShahi-eo6vu 4 หลายเดือนก่อน +13

    शिक्षा ध्वस्तै पारेका छन ।

  • @dipanshubaral4266
    @dipanshubaral4266 4 หลายเดือนก่อน +3

    सबै युवाले यस्तै विचार राख्नु पर्छ देश बनाउनु पर्छ!

  • @surajadhikari2640
    @surajadhikari2640 4 หลายเดือนก่อน +13

    जे होस , युवा जागेका छ्न , ८४मा यी पुराना दल र तिनका झोले हरु को पुन्यतिथी गर्लान ! आशाबादी बनौ ! आफू लाई परिबर्तन गरौ ! भित्र भित्रै आन्दोलित हौ ।।।

    • @naryanthapa460
      @naryanthapa460 3 หลายเดือนก่อน

      युवा जागेका छन् भन्दा पनि युवा जागेका छौ भन्दा उत्तम होला!!

    • @surajadhikari2640
      @surajadhikari2640 3 หลายเดือนก่อน

      @@naryanthapa460 ठिक भन्नू भो मित्र ! अब हामी देश भर का युवाहरु ले कमसेकम काङ्ग्रेस एमाले माओबादी लाई १ भोट पनि नपरोस ।।।

  • @sushilshrestha8380
    @sushilshrestha8380 4 หลายเดือนก่อน +1

    अब यस्तै बौद्धिक युवा हरुको संगठनमा
    आधारित नयाँ संगठित पार्टी हुनुपर्छ ।

  • @BishnuBishnu-x8b
    @BishnuBishnu-x8b 4 หลายเดือนก่อน +1

    सबैले साेसल मिडियामा मात्रै साथ समर्थन गरेर भएन अब साच्चिकै फिल्डमा पनि साथ समर्थकाे जरुरी छ नेपाल परिवर्तनको लागि जय नेपाल🇳🇵🇳🇵

  • @pitambarbanjade7149
    @pitambarbanjade7149 3 หลายเดือนก่อน +1

    शुभकामना सागर जी

  • @narendrapandey7503
    @narendrapandey7503 4 หลายเดือนก่อน +3

    करोडौँ नेपाली का साहरा सागर जस्तै युवाहरू हुन् , लेबी उठाउँदै हेलिकप्टर चढ्ने ,पाच तारे मा भोजन गर्ने , जोरो आउँदा सिंगापुर जानेलाइ बिदाइ गर्नुपर्छ ।

  • @dalbahadurgahamagar1912
    @dalbahadurgahamagar1912 4 หลายเดือนก่อน +5

    एमाले, काङ्ग्रेस र माओवादी देश र जनताको लागि घातक छ भन्ने कुरा बुझे पनि भेडा जनता हरुको मति फिएइएन !

  • @UddhavPrasad-xn9pt
    @UddhavPrasad-xn9pt 3 หลายเดือนก่อน

    नेपालमा सागर जस्ता युवाको आवश्कता छ ।

  • @dipbahadurbasnet9416
    @dipbahadurbasnet9416 4 หลายเดือนก่อน +11

    बालेन शाह गोपी हमाल सागर ढकाल सबै मिलेर आउनुपर्यो अब 2084 मा।

  • @Ashmi_2070
    @Ashmi_2070 4 หลายเดือนก่อน +4

    सुर्खेत मा खानेपानी काम गरिदिन स्वागत गर्छु सागर जि लाइ

  • @krishnadumi5735
    @krishnadumi5735 4 หลายเดือนก่อน +3

    फ़ेरि पनि डडेल्धुरा बाट उम्मेद्बारी उठन पर्छन् अहिले देखि नै चेतना को अभियान सुरु गर्नुपर्ने है पछी अलि ढिलो हुन्छन्

  • @KamalTamang-m7i
    @KamalTamang-m7i 4 หลายเดือนก่อน +9

    सागर ढकाल नेपाल र नेपाली का लागि चाहिने ब्यक्ति हुन, उहाँ लाई २०८४ मा आ आफ्नो ठाउँबाट सहयोगको जरुरी छ।

  • @manojbhatt191
    @manojbhatt191 3 หลายเดือนก่อน +2

    84 मा फेरि पनि डडेल्धुरा बाट नै उमेदवारी लिनुपर्छ सागर सर तर रा स्व पा बाट त्यस्पछी कुनै हालत मा पनि हार हुदैन ❤❤❤सपोट चाइन्छ अवश्य पनि

  • @nepalilotus2217
    @nepalilotus2217 3 หลายเดือนก่อน +1

    सचेत युवा सगर ढकाल

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z 4 หลายเดือนก่อน +5

    सागर ज्यु देश विकास हुनकालागि नेता र व्यवस्था दुबै राम्रो हुनुपर्छ। अहिले दुबै ठीक छैन। साच्चिकै देशमा राजनिती गरेर विकास गर्ने हाे भने पहिले याे व्यवस्था फालौ र अनि इमान्दार र भिजन भएका व्यक्तिहरू राजनितिमा आउँ। यिनीहरू त पशुपतिकाे मन्दिर बाटै चाेरी रहेका छन।

  • @bibaslama2262
    @bibaslama2262 4 หลายเดือนก่อน +12

    सागरको कुरा एकदम सही छ तेसैले नेपाली जनताले #कांग्रेस #एमाले #माओबादी जस्ता पाटीलाइ पत्तासाफ गरेर #रास्वपा लाइ २तिहाइको भोट दिएर जिताउनुपर्छ र सागर पनी #रास्वपा संग जोडिनुहोला।यो देशको भुगोल बाट जन्मेको पाटी भनेको नै #रास्वपा हो।

    • @purandarlami6331
      @purandarlami6331 4 หลายเดือนก่อน +2

      रस्वपा मा होईन बलेन संग लागेर पार्टी खोल्न पर्छ रवि को झोले नबनाऊ है

    • @shresthaveshraj22
      @shresthaveshraj22 3 หลายเดือนก่อน

      Rabi lamixaneko Kam herna Baki xa Tara Aile herda Sacha Des bhakta Balen sir, ma Dekhinxa hai Aile samma lai

    • @madanpaudyal2060
      @madanpaudyal2060 3 หลายเดือนก่อน

      Napis R.S.P

  • @gangachapagain3369
    @gangachapagain3369 3 หลายเดือนก่อน

    सहि बिश्लेषण गर्नु भयो धन्यवाद

  • @KaliBahadur-dl3hd
    @KaliBahadur-dl3hd 3 หลายเดือนก่อน

    सलाम छ सागर ढकाल जिन्दाबाद

  • @bhattjr9976
    @bhattjr9976 3 หลายเดือนก่อน +2

    Mero vote Sagar dai lai❤

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 4 หลายเดือนก่อน +1

    सागर धकाल्💓🙏

  • @pradipkumarlimbu8674
    @pradipkumarlimbu8674 4 หลายเดือนก่อน +1

    यो 21 सौं सत्ताव्धिमा के प्रतिक्रिया हो सागर ढकाल लगायतको माँग्श बाद को पहिलो बिकल्प नै प्रत्येक राष्ट समृद्ध भएको र समृद्ध देश को नागरिक सुखि भएको बनाउने उद्देश्यले
    नेपाल देश र नेपाली जनता लाई के घाटा छ जेपिटी

  • @sagarrimal296
    @sagarrimal296 4 หลายเดือนก่อน +1

    sagar..sar.god.god🎉🎉🎉❤❤❤

  • @CALLMEAK107
    @CALLMEAK107 4 หลายเดือนก่อน +4

    धिक्कार होस् डडेलधुरा का भेडा हरु हो
    जय सागर जि ❤️🙏🙏🙏

  • @gunanidhisharma2203
    @gunanidhisharma2203 4 หลายเดือนก่อน +4

    धन्यबाद जिबरामजी।।🙏🙏🙏🙏🙏🌺🌹🥀💐👏👏😢😂😄😀🥰👍👍👍👍

  • @gorkhanepal4602
    @gorkhanepal4602 4 หลายเดือนก่อน +2

    अब सबैले सोच ने बेला भयो देश यस्तै सोचले बन्छ प

  • @Thefuture55442
    @Thefuture55442 4 หลายเดือนก่อน +2

    Yeso ta ma dherai cmt gardaina tara hjr ko interview le ekdamai man dekhi chitta bujyo sagar sir dhanyabad ❤
    83 samm rsp Ko kam herera ramro gare xa vane hjr rsp ma aaunu vayo vane Nepal Ko valo hune xa hjr jasto sachha man vako Manxe le hami Nepali le chinna jaruri xa 🫡🫡🫡

  • @rajshekhardas
    @rajshekhardas 4 หลายเดือนก่อน +1

    Very nice speech next election you will win election

  • @urmilakc1728
    @urmilakc1728 3 หลายเดือนก่อน +1

    सबँपथ्मत म जिबनारायणहजुरलाइ सलाम

  • @govindaryal5290
    @govindaryal5290 4 หลายเดือนก่อน +2

    love you sagar ji❤❤❤🎉🎉🎉

  • @minku13
    @minku13 3 หลายเดือนก่อน

    Sagar sir shahi bhanu bhayi

  • @raaztimilsena628
    @raaztimilsena628 4 หลายเดือนก่อน +1

    सागर जी best of luck

  • @YamKunwar-lw8ng
    @YamKunwar-lw8ng 4 หลายเดือนก่อน +5

    जिबराम जि को पत्रकारीता बडा गजबको लाग्छ व्हाले जे प्रस्न गर्नुहुन्छ 100% सत्यतामा आधारित हुन्छ।

    • @gunanidhisharma2203
      @gunanidhisharma2203 4 หลายเดือนก่อน

      आहा😜🥰😃👏🙏🙏👍🌺

  • @makundachapagain2975
    @makundachapagain2975 4 หลายเดือนก่อน +8

    सागर जी तपाईको यो महान् सोच सलाम गर्छु

  • @bikalmagar6165
    @bikalmagar6165 4 หลายเดือนก่อน +7

    काङ्ग्रेस एमाले र माओवादी पार्टीको नाम निशानी मेटाउनु पर्छ नेपाली जनताले

  • @kiranchaulagain7786
    @kiranchaulagain7786 3 หลายเดือนก่อน +1

    नेपालमा नेपालमै जरो र नेपालमै किलो भएको पार्टी छ मौलिक जरोकिलो पार्टी चेतना भया सबैमा ।❤

  • @krishnachhetri8350
    @krishnachhetri8350 3 หลายเดือนก่อน

    क्या दामि कुरा सागर जिकाे❤❤❤❤

  • @dibakarpant3390
    @dibakarpant3390 4 หลายเดือนก่อน

    राष्ट्रघातगर्नेलाई राष्ट्रबादी मान्नुपर्ने गजबको परिस्थिती हो यो | बाह्य शक्तीको उपहारमा प्राप्त ब्यबस्था र चरम स्वार्थी परजिवी नेताहरुबाट कदापी पनि राष्ट्रको भलो सम्भव हुनै सक्तैन । समय छदै गम्भीर बनौ ! नेपाल जननी बन्दे !

  • @dbmalla1272
    @dbmalla1272 4 หลายเดือนก่อน

    #सागरढकाल जस्ता युवालाई देशकाे अ।बश्यकता छ।

    • @Bajrangabaan
      @Bajrangabaan 4 หลายเดือนก่อน

      Marna aateko kyaute vayexa alike gatilo vae teri swsni lai pani aawasek thiyo hola

  • @mohankunwar-c5o
    @mohankunwar-c5o 4 หลายเดือนก่อน +3

    एमाले मावोबदी कालो काङ्ग्रेस त्याग गरि स्वतन्त्र नागरिक भएर जिउन सिकौ !सागर ढकाल जस्तो मान्छे लाई साथ र सपोट गरौ