प्रधान सेनापती ज्यू, सहस्रतर आईजीपी ज्यू + जवान सेना हरू ज्यू र 3 करोड जन्ता हरू हाते माला गासेर सच्चा ह्रिदय देखि सजाएर पवित्र मातृभुमि नेपाल आमा लाई बनाऔ। धन्यबाद ।
यस्तो पो हो भासन भनेको ता त्याहाँ उपस्थित हुनुभएको सम्पूर्ण सम्माननिय ज्यूँ हरुलाई मेरो तर्फबाट सलोट र मिलीयन मिलियनभन्दा पनि अझैं बढी आशिर्बाद र शुभकामना सदा सदा सुखी रैरहून पित्री दाईनाहून हिड्दा ठेस नलागोस नूग्दाकेस नझरोससबै को हाई हाई हुनु र चारै ढोका चारै दिसा खुल्ला हून निरोगीहुनू कूनैकिसीमका रोगहरुले आक्रमण गर्न नसकोस भन्दै फेरिपनी ऊत्तर ऊत्तर प्रगतिको कामना गर्दछु धन्यवाद 🌺🙏🙏🌺🇳🇵🙏🙏🌺🙏🙏🇳🇵🌺🇳🇵🇳🇵🎂🙏🙏🎂🇳🇵🙏🙏🎂🇳🇵
धन्यबाद बैज्ञानिक कपिल पौडेल सर्बप्रथम त हजुर लाई मेरो तर्फबाट सलोट र मिलीयन मिलियनभन्दा पनि अझैं बढी आशिर्बाद र शुभकामना सदा सदा सुखी रैरहून हाम्रो देश नेपालमा हजुर जस्तै माहानब्यक्तित्वो को खाचो छ भन्दै फेरिपनी हजूरको माहान्ता लाई सम्मान गर्दै सम्पूर्ण हजुर को परिवार मा दर्जाअनूसार ढोग दिएँ र मिलियन मिलियन भन्दापनि अझैं बढी आशिर्बाद र सम्मान ब्यक्त गर्दछु धन्यवाद सूखी नै सुखी रहनु भाग्यमानी हून निरोगी हुनू कूनैकिसीमका रोगहरुले आक्रमण गर्न नसकोस भन्दै बिदा हून्छू धन्यबाद 🌲🌺🙏🙏🌲🌺🙏🙏🌲🌺🙏🙏🌲🌺🙏🙏🌲🌺🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂
वैज्ञानिक कपिल पौडेलले उठाएका विषय ,बिचार र योजना एकदम सहि छन। नालायक नेता, मन्त्री र उच्च ओदाका कर्मचारीलाई सुधार गृहमा नै राख्नुपर्छ र योग्य मान्छेलाई ती पदहरूमा राख्नुपर्छ।
कपिल् जि तपाईं काम गर्नुहोस् हामी तपाईं लाई साथ दिन्छौं तर राजनीति गर्नका लागि इमेज बनाउने काम मात्र नगरिदिनु होला काम गर्ने सम्पुर्ण नेपाली जन्ता लाई मेरो धन्यवाद छ साथ छ
- क्या बात कपिल सर कुन शब्दले प्रशंसा गरु हजुरलाई शब्दकोशमा नै त्यस्तो शब्द छैन जुन हजुरलाई सन्मान योग्य लायक शब्द । हजुरको १/१ भनाईलाई आत्माबाट सलुट सर गो अहेड सर सारा चेतनशिल जनता तपाईको साथमा अबस्य हुने छन युवा जाग्नै पर्छ कपिल सरको साथ र सपोर्टको लागी किन भने देशले कपिल सर जस्तो मान्छे खोजेको छ देशले परि बर्तन चाहेको छ । सलुट सर सलुट ।
यदि आफ्नो मुलुकको हित र कल्याण चाहाने कोहि पनि रास्तृय नेताजीहरु हुनुहुन्छ भने छिटोभन्दा छिटो दिमाग बदल्नुहोस र मुर्धन्य बैज्ञानिक कपिल पौडेल जस्ता ब्यक्तित्वहरुको सल्लाह र सुझाव लियर छिटो कार्य गर्नुहोस् साथै वाहालाइ कार्यको लागि भरपुर सहयोग गर्नुहोस् यो देशको काया पलट गर्न वाहा जस्तो प्राबिधिकको मुलुक लाई अति नै खाचो छ।वाहाले बिगत १५ बर्ष देखि नै यसरी हाम्रो देश समृद्ध हुन्छ भनेर चिच्याइरहनु भयको छ।असल ,बिद्द्वान मानिसको जो कोहीले पनि आदर सत्कार गर्नुपर्दछ जसबाट सारा मुलुकको नै हित र कल्याण हुन्छ।अर्कोतर्फ वाहा स्वयं मुलुकको हित र कल्याण को लागि नै समर्पित भै अमेरिका नै छोडेर स्वदेश आउनुभएको छ अत: कृपया वाहालाइ सरकारको उच्च- पदमा आसिन मन्त्रीज्युहरु, सचिबज्युहरु सबैले स्वागत र हरसम्भव सहयोग गर्नुहोस् ।
अब शिक्षा र कृषि मा वैज्ञानिक ज्ञान को कायापलट हुनुपर्छ तब मात्र मेरो देशले सतीले सरापेको देश बाट मुक्त पाउँछ कि होइन भने उही चोर ,दलाल ,डाका को देश भनेर त चिनिने हो नी!नेपालमा वैज्ञानिक नभाका होइनन् कपिल पौडेल सर जस्ता हजारौं अरु पनि थिए उनीहरूलाई बेवास्ता गरियो राज्यबाट ,अब खबरदार !हामी युवा चाहन्छौं वैज्ञानिकको देश नेपाल,सो प्रमुख भूमिका कपिल पौडेल सरको हुनेछ ।निस्वार्थ , स्वतन्त्र,भावना का धनी व्यक्तित्व कपिल पौडेल सरलाई पश्चिम रुकुम र मेरो तर्फ बाट सलुत छ,समर्थन छ ।जय देश।
मुर्धन्य बिद्द्वान बैज्ञानिक कपिल पौडेल जस्तो ब्यक्ति यो मुलुकले पाउनु पनि अत्यन्तै अहो भाग्यको कुरा हो अत: सबैले सम्मान र स्वागत गरौं र सरकारमा बसेका शक्तिशाली नेताजीहरु र उच्च ओहोदामा बसेका कर्मचारी बन्धुहरुलाइ पनि सहयोगको लागि दबाब सिर्जना गरौं।
कपिल सर तपाई मार्फत youth for nation सङ जोडिन चाहान्छु।l am Bee keeper before 20 years ago.(manakamana Bee keeping source center ,letang 9 को पेज लाई हेर्न अनुरोध छ।
कपिल सर यों आवाज़ सधै रहि रहोस हजुर लाई आशिर्बाद ।
प्रधान सेनापती ज्यू, सहस्रतर आईजीपी ज्यू + जवान सेना हरू ज्यू र 3 करोड जन्ता हरू हाते माला गासेर सच्चा ह्रिदय देखि सजाएर पवित्र मातृभुमि नेपाल आमा लाई बनाऔ। धन्यबाद ।
१६५ क्षत्र सबै जितिन्छ कपिल सर युवा तयार गर्नुहाेस् बैषाखमै चुनाव भयपनि यि अपराधी लाइ सुधार केन्द्र राख्न ढिला हुन्छ
Baghngdeuda
जिउदो नेपाली देखा परे छ।
धन्यवाद दिएर मात्र हुँदैन , कपिल पौडेल जस्ता वैज्ञानिकले भनेको माग पूरा गरेर देखाउ मन्त्री जी
S
सारै चित बुजयो लाख लाख सलामछ हजुरलाई
बैज्ञानिक कपिल पौड्यालले मन्त्रीकै अगाडी यसरी गर्जीए, अब देस हामी चलाउछौ, आट छ?। kapil poudel
kapil Poudyal - 9841 99 59 38
हामी नेपालीहरुको लागि कपिल सरको भनाई सम्मान गर्नुपर्छ। मेरो तर्फबाट स्वागत गर्दछु
यो देश बिदेशि बाट मुक्त नगराइ यो देश बिकाश हुन सक्दैन,यो देश मा नेता भन्नेहरू र भर्ष्ट कर्मचारी नै यो देश बिरुद्ध प्रयोग भइरहेको छ
सै कुरा हो यो राम्रो सिक्ष हो कपिल पौडेल को सोचा रभनाई भनाइ राम्रो यस्तो पो हुनु पर्छ मानिस
❤❤❤❤युवा हरु जागौ नेपाल र नेपाली को शिर उठाउनुपर्ने आबस्यकता छ !!!
यस्तो पो हो भासन भनेको ता त्याहाँ उपस्थित हुनुभएको सम्पूर्ण सम्माननिय ज्यूँ हरुलाई मेरो तर्फबाट सलोट र मिलीयन मिलियनभन्दा पनि अझैं बढी आशिर्बाद र शुभकामना सदा सदा सुखी रैरहून पित्री दाईनाहून हिड्दा ठेस नलागोस नूग्दाकेस नझरोससबै को हाई हाई हुनु र चारै ढोका चारै दिसा खुल्ला हून निरोगीहुनू कूनैकिसीमका रोगहरुले आक्रमण गर्न नसकोस भन्दै फेरिपनी ऊत्तर ऊत्तर प्रगतिको कामना गर्दछु धन्यवाद 🌺🙏🙏🌺🇳🇵🙏🙏🌺🙏🙏🇳🇵🌺🇳🇵🇳🇵🎂🙏🙏🎂🇳🇵🙏🙏🎂🇳🇵
नेपाल देस भक्त कपिल पाैदेल
लाई जनता काे तर्फ बात जय
जय जय🇳🇵🌹🏹🙋♀️🙋♂️🏹🌹🇳🇵
तुरुन्तै जनमतसंग्रह नियम कानुन बनाऔ। देश बचाऔ। यूवा एक हौं धन्यबाद ।
हाम्रो देशलाई यस्तै विद्वान सचेत युवा पुस्ताको आवश्यक छ। कृपया सरकारको ध्यान गम्भीर रुपले आकर्षण होस्। अनि मात्र देशको विकास सम्भव छ। जय नेपाल।
अाउनाेस हामीकहा ,पाल्नाेस,स्वागत छ,सिक्किममा ।नत्र सन्चारमा ज्ञान दिनाेस शुभकामना छ,हजुरलाई।तपाई जस्ताे बिदध्वान उमकाउन अाटे नेपालमा।
Good bichar hajur ko salam xa
Yekdam ramro Kura chenj garnu parcha dherai hajurlai dherai dherai dhandebad
सलाम छ बैज्ञानि कपिल पौडेल सर लाई राम्रो कुरा गर्नु भएकोमा , भावि पिडीलाई ऊर्जा मिल्ने छ ।🇳🇵🇳🇵🇳🇵🇳🇵
You are right
Akdamai ramro lagyo hajur ko kura
अति अावश्यक कुरा उजागर वा उद्गार गर्नु भयाे
पौडेल ज्यू तपाईँको सपना अवश्य साकार हुने छ । भोलेनाथ ले सबै बिघ्न बाधा हटाएर सहज वातावरण बनाउन् ।
डा, अपील पौडेल ज्यू 👏✍️🇳🇵
नेपाल को भबीसे मानवता जोगाऔ❤
👏✍️🇳🇵❤❤❤❤
कपिल सरलाई धेरै धेरै धन्यबाद सरलाई छिट्टै नेपालको निर्णायक पदमापुग्नुपर्छ पुर्याउनुपर्छ बिकास सम्भब छ ।
Atinai ramro kura
युवा जोश जागर र देश प्रति माया भयका युवाहरु लाई लिएर अगाडि बढ्नु होस् सुभकामना
नेपाली सपूत कपिल सर सेलुट सफल्ताको सुभकामना !!
तमाम नेपाली ले सुन्न ु पर्ने आज को दिन मा सत्य तथ्य कुरा हरु
नेपालका उच्चअाेहदामा वसेकाहरुकाे कानमा याे अावाज पुर्याउनु पर्याे।सवैले शेयर गर्नलायक छ याे सन्देश।देशकाे माया हुनेले विचार गराैँ।
सर तपाईं लाई धेरै धन्यवाद हजुर लाई नेपाल त अहिले ३३ काेटी देवताकाे पुजा गरेर बिदेसि भिक मागेर खाने भर्ष्ट नेता मन्त्री र कर्मचारी हरु छन याहा ।
धन्यबाद बैज्ञानिक कपिल पौडेल सर्बप्रथम त हजुर लाई मेरो तर्फबाट सलोट र मिलीयन मिलियनभन्दा पनि अझैं बढी आशिर्बाद र शुभकामना सदा सदा सुखी रैरहून हाम्रो देश नेपालमा हजुर जस्तै माहानब्यक्तित्वो को खाचो छ भन्दै फेरिपनी हजूरको माहान्ता लाई सम्मान गर्दै सम्पूर्ण हजुर को परिवार मा दर्जाअनूसार ढोग दिएँ र मिलियन मिलियन भन्दापनि अझैं बढी आशिर्बाद र सम्मान ब्यक्त गर्दछु धन्यवाद सूखी नै सुखी रहनु भाग्यमानी हून निरोगी हुनू कूनैकिसीमका रोगहरुले आक्रमण गर्न नसकोस भन्दै बिदा हून्छू धन्यबाद 🌲🌺🙏🙏🌲🌺🙏🙏🌲🌺🙏🙏🌲🌺🙏🙏🌲🌺🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂
बोली भाषण ,का्न्तिकारी सबै सुनियो ।अब हामी हामीलाई चाहिने शिक्षा ,शिपमुलक प्रविधि तर्फ तुरुन्तै लागू गरि कार्यान्वयन गरि हालौ ।निकै ढिला भयो ।
वैज्ञानिक कपिल पौडेलले उठाएका विषय ,बिचार र योजना एकदम सहि छन। नालायक नेता, मन्त्री र उच्च ओदाका कर्मचारीलाई सुधार गृहमा नै राख्नुपर्छ र योग्य मान्छेलाई ती पदहरूमा राख्नुपर्छ।
कपिल सर हजुरको कामलाई शुभकामना र सबै अग्रज नेता ज्युहरुमा बिशेश ध्यान जाअोश भन्ने अाशा गर्दछु
kapil sir hjr afu agadi badnu jarur ekdin lakchhya pura hunxa. Hami tayar xu hjr ko sath
सहि कुरा भनुभाे कपिल सर ले धनबाद कपिल सर लाई
जय होस कपिल तपाई जस्तो यो देशमा तपाईहरु चाहिन्छ । मन्त्री जी बीज्ञहरु आउनुस हैन ल्याउनुपर्छ खै त्यो परम्परा काम नलाग्ने भ्रष्टा झोले ल्याउने ?
सुझाव सहितको संदेश सहि हो
सुधार केन्द्र मा सबै भन्दा पहिले जोजो प्रधान मन्त्री हरु लाई भए त्यस पछि स्टेप बाई स्टेप सबै लाई सुधार केन्द्र मा भैंसीको गोबर सोराउनु पर्छ।
नमसकार कपिल सर ,,good jop
Lu Ramro kura.... Good very good
कपिल् जि तपाईं काम गर्नुहोस् हामी तपाईं लाई साथ दिन्छौं तर राजनीति गर्नका लागि इमेज बनाउने काम मात्र नगरिदिनु होला काम गर्ने सम्पुर्ण नेपाली जन्ता लाई मेरो धन्यवाद छ साथ छ
- क्या बात कपिल सर कुन शब्दले प्रशंसा गरु हजुरलाई शब्दकोशमा नै त्यस्तो शब्द छैन जुन हजुरलाई सन्मान योग्य लायक शब्द । हजुरको १/१ भनाईलाई आत्माबाट सलुट सर गो अहेड सर सारा चेतनशिल जनता तपाईको साथमा अबस्य हुने छन युवा जाग्नै पर्छ कपिल सरको साथ र सपोर्टको लागी किन भने देशले कपिल सर जस्तो मान्छे खोजेको छ देशले परि बर्तन चाहेको छ । सलुट सर सलुट ।
यदि आफ्नो मुलुकको हित र कल्याण चाहाने कोहि पनि रास्तृय नेताजीहरु हुनुहुन्छ भने छिटोभन्दा छिटो दिमाग बदल्नुहोस र मुर्धन्य बैज्ञानिक कपिल पौडेल जस्ता ब्यक्तित्वहरुको सल्लाह र सुझाव लियर छिटो कार्य गर्नुहोस् साथै वाहालाइ कार्यको लागि भरपुर सहयोग गर्नुहोस् यो देशको काया पलट गर्न वाहा जस्तो प्राबिधिकको मुलुक लाई अति नै खाचो छ।वाहाले बिगत १५ बर्ष देखि नै यसरी हाम्रो देश समृद्ध हुन्छ भनेर चिच्याइरहनु भयको छ।असल ,बिद्द्वान मानिसको जो कोहीले पनि आदर सत्कार गर्नुपर्दछ जसबाट सारा मुलुकको नै हित र कल्याण हुन्छ।अर्कोतर्फ वाहा स्वयं मुलुकको हित र कल्याण को लागि नै समर्पित भै अमेरिका नै छोडेर स्वदेश आउनुभएको छ अत: कृपया वाहालाइ सरकारको उच्च- पदमा आसिन मन्त्रीज्युहरु, सचिबज्युहरु सबैले स्वागत र हरसम्भव सहयोग गर्नुहोस् ।
कपिल ज्यु को बिचार् अति राम्रो छ तेस्मा मेरो पनि समर्थन छ।
जय देश महान ब्याक्तीत्व dr.kapil
हजुर लाई मुरि मुरि धन्ने baad👏👏👏👏
धेरै राम्रो motivational कुरा all nepalese
बैज्ञानिक कपिल सरको कुरा धेरै सान्दर्भिक लाग्यो।
धन्यवाद कपिल पौडेल सरलाई सहि कुरा बोलिदिनु भएकोमा ।
Ashsaddai ramro kura uthawnu vayo hagurlai dhanniyabad.
भग वान यस्तो बुदिृमानहजुर लाई योदेसको बहुत खाचो छ कपिल सरहजुरलाई मेरो🙏🙏🙏🙏छ
अब शिक्षा र कृषि मा वैज्ञानिक ज्ञान को कायापलट हुनुपर्छ तब मात्र मेरो देशले सतीले सरापेको देश बाट मुक्त पाउँछ कि होइन भने उही चोर ,दलाल ,डाका को देश भनेर त चिनिने हो नी!नेपालमा वैज्ञानिक नभाका होइनन् कपिल पौडेल सर जस्ता हजारौं अरु पनि थिए उनीहरूलाई बेवास्ता गरियो राज्यबाट ,अब खबरदार !हामी युवा चाहन्छौं वैज्ञानिकको देश नेपाल,सो प्रमुख भूमिका कपिल पौडेल सरको हुनेछ ।निस्वार्थ , स्वतन्त्र,भावना का धनी व्यक्तित्व कपिल पौडेल सरलाई पश्चिम रुकुम र मेरो तर्फ बाट सलुत छ,समर्थन छ ।जय देश।
स्याबास कपिल जि बिदेस ननजानु नेपालमानै बस्नुहुन अनुरोध।
सहि हो बैज्ञानिक शिक्षा देशले पाउँनु पर्छ
यो देशको बुजुग्र शिक्षा खरेज गर्नु पर्छ
कपिल पौडेल बेजोड मान्छेहुन !
कुरा त सहि हो नेपालमा भारतको हैकमवादको अगाडि कसैको केही लाग्दैन सायरिको अथँ छैन
मन्त्री ज्यु कराउने मात्र होइना काम गरेर देखाउने हो कपिल ज्युलाइ जत्ती नै धन्यवाद दिन्दा पनि कम हुन्छ
सलमछ सर अबकाे सेसनमा तपाईं जस्ताे बैज्ञनिक अबसेकछ ।
सम्पूर्ण नेपाली जागौं। दलाल भगाऔं। शिक्षा , स्वास्थ्य निःशुल्क गरौं। व्यावहारिक शिक्षा लागू गरौं। जय राष्ट्रगुरु गोरक्षनाथ।
Kapil sir lai shubhakamana.
धेरै राम्रो कुरा सर
कपिल जि को कुरा 100% सहि भन्नू भाको छ चित्त बुज्दो भन्नू भयो र यस्ता काम छितो भन्दा छितो लागू हुनु पर्छ
मुर्धन्य बिद्द्वान बैज्ञानिक कपिल पौडेल जस्तो ब्यक्ति यो मुलुकले पाउनु पनि अत्यन्तै अहो भाग्यको कुरा हो अत: सबैले सम्मान र स्वागत गरौं र सरकारमा बसेका शक्तिशाली नेताजीहरु र उच्च ओहोदामा बसेका कर्मचारी बन्धुहरुलाइ पनि सहयोगको लागि दबाब सिर्जना गरौं।
Agrim badhai xa 🙏🙏Kapil ji🙏🙏
First time hajur ko Interview suneraw aatiee nae ramro lagyo salute xa hajur lae
Super ......view of Nation.....
कपिल सर धेरै दिन पछि दपाईको आवज सुन पाऐ खुसि लाको अब देश पनाउनु पपरोतपाइको ज्ञान र सिपले ठुलो आसा छ।
Hamro sakdo saport xa hajurlai salam
100% सहि कुरा हजुर
सर काे सुझाप चित बुझेयाे म लाई सलाम सर लाई ।
Dherai ramro kura garnu bhayo dhanyebad namaskar hjr
महान् बैज्ञानिक कपील पौडेल ज्यू लाई सलोट
कपिल सर हाम्रो युवाको संगठन बनौं म तनहुँ बाट सहयोग गर्छु।
केही गर्न चाहने बैज्ञानिक कपिल पौडेलसित मिलेर आविष्कार गर्न तनमनधनले उपयुक्त वातावरण निर्माण गर्नै सरकारको जिम्मेवार ठहर्याउनु पर्छ कि पर्दैन??
Good kapil sir hami pani hadur ko sapot ma rahane chau bhannu hos
हो नि ,उनिहरुले पठाएको रेमिटेन्सले देस चलाउछन भने बिदेसमा भएका मान्छेले भोट हाल्न पनि पाउनु पर्छ।
Very good sir
चोर र डाकाले चलाएको देशमा बैज्ञानिक हरुको के अस्तित्व ? थुक्क मेरो देश !!!! सलाम बैज्ञानिक कपिल लाई !!
तपाईअब ७७ वाटै जिल्लामा र सबै,सबैठाउमा उपस्थि भयर हामिहरुलाई तपाईकाे प्रस्तुतिहरु सुनाउहाेला अागामिचुनाबमा हामिहरुले भाेट दिने ठाउबनाउनुहाेस।
कपिल सर साथ र सयाेग रहने छ हिम्मत गरेर चुनाव मा भाग लिनुस कुन पा्ट्री बाट उठनु हुन्छ ।प्रधानमन्त्री काे लागि बन्नकाेशिस गर्नुहाेस ।जय हाेस ।
हामिलाई यस्तै देश नेता चाहिएकाे छ गुड लक सर जि
तपाई जस्तो महान छमतावान भाईलाई लाख लाख बधाई छ ।
❤ good job poudel ji
Kabil audel sar dhanne bat hjr lai
धेरै राम्रो कुरा आयो कपिल पौडेल सरको ।
मेरो पनि हजुर लाई पुर्ण समर्थन छ हजुर अगाडि मात्र अाउनुस
Kapil sir nepalma education,s youth chahiyako xa!!!!!!
सही कुरा गर्नु भयो पौड्याल सर/ THANK U SO MUCH.
शिक्षा मन्त्री यस्ता बिधवान हुनुपर्छ।
तपाईँ ले बनेको टेक्निकल शिक्षा लागु गर्नुपर्ने हुन्छ।
Kapil sar hahur lay derayderay dhanneya baad
100%sahi ho sabai Nepali haru jagu hamro desh banauna lai
कपिल सर हजूर लाई धन्यबाद छ तपाई हाम्रो भगवान हूनूहून्छ
कपिल सर लाई धन्यवाद
नैतिकता बिनाकाे शिक्षा काम छैन
Kapil paudel sir g maile hajurko sabaikura TH-cam bat dekhe Ra aba nepalbhar studentlae talim dinu parchha sir g
कपिल सर तपाई मार्फत youth for nation सङ जोडिन चाहान्छु।l am Bee keeper before 20 years ago.(manakamana Bee keeping source center ,letang 9 को पेज लाई हेर्न अनुरोध छ।
Mahan baigyanik Kapil ji Lai sath diau
Salute cha sir
Sulut sir I will with you sir go ahead