Greater Nepal In Quest Of Boundary - Patriotic Nepali Full Movie by Manoj Pandit

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ส.ค. 2016
  • Don't forget to like and share with everyone if you liked this video!
    Greater Nepal In Quest Of Boundary is a Documentary by Manoj Pandit who has also directed many other burning issue movies like Dasdhunga, Badhshala etc. This Documentary reveals the fact about Greater Nepal which still legally belongs to Nepal but illegally occupied by india. Greater Nepal has extended territory which belongs to Nepal and only Nepal. To know more about it goto www.greaternepal.org/ Don't forget to share to let other people know.
    © Highlights Nepal Pvt. Ltd.
    To stay updated please CLICK HERE to SUBSCRIBE: / highlightsnepal2009
    Highlights Nepal Pvt. Ltd is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Visit us @ www.highlightsnepal.com.
    Connect With Highlights Nepal:
    Facebook Page: / highlightsnepal
    Twitter: / hlnepal
    Instagram: / highlightsnepal2009
    Google+: plus.google.com/+highlightsne...
    iTunes: itunes.apple.com/gb/app/highl...
    Get Complete & Updated News of Nepali music and movie:
    www.melodynepal.com
    Facebook Page: / melodynepal
    Business Inquiries: info@highlightsnepal.com
  • ภาพยนตร์และแอนิเมชัน

ความคิดเห็น • 2K

  • @tejbohara4085
    @tejbohara4085 11 หลายเดือนก่อน +15

    बालेन दाइले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेपछि हेर्न आउनेहरु हाजिर गरौं 🤘

  • @prem-khadka5098
    @prem-khadka5098 11 หลายเดือนก่อน +20

    2080 मा कोको ले हेर्दै छौं यो भिडियो यता हाजिर हुम।
    जय ग्रेटर नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @dipakpokharel7642
    @dipakpokharel7642 9 หลายเดือนก่อน +5

    मैले यो भिडीओ आज पूर्ण रुपमा हेरेको छु र यो सबै नेपाली हरूले हेर्नुपर्ने आवश्यकता छ । नेपाली भूमि फिर्ता पाउन को लागि नेपाल सरकार र नेपाली जनताले राष्ट्रीय , अन्तराष्ट्रिय रुपमा आवाज उठाउनुपर्छ।
    जय देश , जय नेपाल

  • @all9
    @all9 2 ปีที่แล้ว +3

    Yo video ma bela बेलामा निरन्तर हेर्दै गइरहेको छु , किनकि यो भिडियोमा नेपालीहरुलाई आफ्नो भूमि माग्न प्रेरित गरिरहेको छ । तर नेपालीहरु आफ्नो व्यक्तिगत जीवनमा यसरी व्यस्त छन् की आफ्नो इतिहास आफ्नो पुर्खाहरूले रगत बगाएर आर्जेको जमीन बिर्सी सकेका छैनन्। अहिले सम्म पनि आफ्नो भूमि फिर्ता लिन नसक्नुमा हामी नेपाली जनताहरुले एकजुट भएर भूमिको माग गर्न नसक्नु र हालको घुसखोरी नेताहरु तथा नालायक सरकार पनि हो । यस्तो सरकार चाईदैन। अब चाँडै हाम्रा गुमेका भूमि फिर्ता होस् तथा चाँडै विशाल नेपाल देख्न पाइयोस् । जय नेपाल ....

  • @REMON647
    @REMON647 4 ปีที่แล้ว +24

    यति धेरै प्रमाणहरु रहेछन्, र पनि हामी नेपाली जनताहरु दलगत नेता हरु, मन्त्री, राष्ट्रपति, समाजसेवी, मानवअधिकार र बि-भिन्न सङ्गसस्था हरु किन चुपचाप बसिरहेको ह ? ल अब उठौ जागौ हामी सबै नेपाली एकढिक्का भएर। अनिमात्रै विशाल नेपाल सम्भव छ।

  • @prithudahal9343
    @prithudahal9343 4 ปีที่แล้ว +17

    3 barsa dekhi yo vdo herye tara ahile samma thakdina... History sunera ragat umlera aauxa. Jay Nepal🙏🇳🇵🇳🇵

  • @budhilawati7654
    @budhilawati7654 2 ปีที่แล้ว +5

    यो भुमिहरु सबै भारतले नेपाललाइ एक न एक दिन फर्काउनै पर्छ।

  • @deomanlimbu5852
    @deomanlimbu5852 ปีที่แล้ว +4

    अब नेपाली जनता हरुले नेपाल सरकार लाई खबरदारी गराउदै गर्नुपर्छ जसरी हुन्छ हामीले घुमाएका सिमाना हरु फिर्ता गरेरै छोड्नु पर्छ ।
    जय राष्ट्र ✊✊✊✊🇳🇵🇳🇵🙏🙏

  • @krishayer1866
    @krishayer1866 4 ปีที่แล้ว +8

    सर तपाई लाई धेरै धेरै धन्यवाद ।
    सर यो कुराले मैले एउटा महत्वपूर्ण point भेटेको छु।
    यसको जडो भनेको नै नेपाली नागरिक बृटिश गोर्खा र indian गोरखा आर्मीमा भर्ती बन्द नगरेपछि यो भूभाग हामीले कहिले फिर्ता पाउने छैनन् त्यसैले सर सरकारसँग कुरा गरि ब्रिटिस र ईन्डिया मा भर्ती बन्द गर्नुपर्छ।
    हाम्रो नेपाली दाजुभाइहरु ले गर्दा तिनीहरू शिर ठाडो पारेर आफ्नो देशको सुरक्षा गरिरहेका छन्।
    यदि हामीले india व्रिटेनमा आर्मी को भर्ती बन्द गर्छौ भने आज होइन १५ वर्षमा हाम्रो इच्छा पुरा हुनेछ।
    Indian britain हामीहरुलाई हाम्रो भुभाग फिर्ता नदिनुको मुख्य कारण यही हो
    यदि हामीले हाम्रो भुभाग फिर्ता दिए भने हामीहरु धनी हुन्छ भने।
    हामीहरु तिनीहरूको देश जोगाउन हाम्रा नागरिकहरू किन ब्रिटिस र इन्डियन आर्मीमा भर्ती गरौंला।
    यिनीहरूले आफ्नो फाइदाको लागि हाम्रो देशको भुभाग फिर्त नदिनुको मुख्य कारण यही हुन्छ।
    यदी हाम्रो देश धनी भयो भने भारत र ब्रिटेन दुवैलाई डर छ।
    त्यसैले सर यो मुद्दा अगाडि बढ्नुहोस् सबभन्दा पहिला india britain आर्मीमा भर्ती बन्द गर्नुपर्छ।
    हामीहरुलाई गरी बनाएर हाम्रा नागरिकहरू तिनीहरूको तिनीहरूको सुरक्षागार्ड भएर बाँच्नुपरेको छ।
    यो धेरै लाज लाग्ने कुरा हो हाम्रो देशका विज्ञहरुले नबुझेको कारण के हो थाहा भएन।
    म एउटा सच्चा देशप्रेमी भएकोले आफ्ना विचारहरु राखेको हुँ। यदि तपाईले अझपनि यसको मुद्दा हुनुभयो भने म पनि यसमा सहमति हुनेछ हाम्रो क्षेत्रका मानिसहरुलाई मैले यसको लागि उस्काउने काम गर्नेछु।
    यदि मेरो बिचार सहि लाग्यो भने मलाई कन्ट्याक्ट गर्नुहोला हाल म भारतमा छु।
    मेरो सम्पर्क नं whatsp +९१-९८१८१७१५८४(facebook id - Ayer Krishna)
    धन्यवाद सर 🙏

  • @birkhamangurung1983
    @birkhamangurung1983 ปีที่แล้ว +4

    फेरि पनि लड्नु परे लड्ने हो तर छोडनु हुदैन।म पनि तयार छु।आफ्नु देश को लागि लडन।जय मात्र भुमी नेपाल।जय देश।

  • @sanjayamagar8701
    @sanjayamagar8701 3 ปีที่แล้ว +3

    यो फिल्म नेपालको ईतिहाससँग सम्बधित भएकोले नेपालको ईतिहास जान्न चाहने जो कोहिलाई पनि राम्रो ज्ञान दिन सक्छ । विद्यार्थीहरूलाई पनि धेरैनै उपयोगी छ ।

  • @jayshrestha3399
    @jayshrestha3399 2 ปีที่แล้ว +3

    सिमानामा बस्ने बीर नेपालीहरूलाई कोटी कोटी सलाम छ।

  • @devsaimon2571
    @devsaimon2571 2 ปีที่แล้ว +6

    म नेपालि हुनु मा गर्व गर्छु🇳🇵🇳🇵🇳🇵फणीन्द्र नेपाल जिन्दाबाद

  • @gregoryhouse432
    @gregoryhouse432 4 ปีที่แล้ว +24

    THIS MOVIE OR DOCUMENTARY SHOULD BE AVAILABLE IN ENGLISH AND HINDI SO THAT EVERYONE IN WORLD CAN UNDERSTAND AS PROPERLY AS WE NEPALI DO.

    • @ManojKumar-iz9op
      @ManojKumar-iz9op ปีที่แล้ว +1

      Monos Kumar Bishop karma bound leg jar Japanese Paul Nikki Is it yet yen tell me learn joke Al Royal Ku India kolum Kerala kangarna

  • @shovakarki1846
    @shovakarki1846 3 ปีที่แล้ว +5

    यो कुरा फडिन्द्र नेपाल ले नेपाली आमा कि भू मी लाई ठूलिबनाई हुर्काएको मा 100% को बधाई हाम्रो नेपाल हामी नेपाली समर्थन ले धन्यबाद दिन्छौ बेल बहादुर कार्की।।

  • @ashokkhaling9472
    @ashokkhaling9472 ปีที่แล้ว +6

    प्रधान मन्त्री रवि लामिछाने लाई बनाउनु पर्छ सबै को समाधान पक्कै खोज्ने छ।

    • @sanishcharatit2007
      @sanishcharatit2007 ปีที่แล้ว

      रबि मात्र हैन स्वतन्त्र पार्टि लाई भोट दिएर धेरै सिट जिताउ vote for स्वतन्त्र पार्टि

    • @bhagatkhapangimagar521
      @bhagatkhapangimagar521 ปีที่แล้ว

      biritish sarkarle hamro purba esthitiko bhubhag pirta lyaune kamgarnu parchha.kinabhane hamro deshko bhubhag uniharulenai hadpeka hun ra hamile uniharuko surakshaa chhatima golee thapera ragat pagayeko puraskar ke aihota?aba sochanebela aayekochha biritish sarakarle.

  • @manojdhamala3749
    @manojdhamala3749 4 ปีที่แล้ว +16

    यो लकडाउनमा हेर्ने जति हाजिर हौँ त✋

  • @baburamyonjan368
    @baburamyonjan368 10 หลายเดือนก่อน +4

    प्रमाण भएर के गर्नु ।नेता हरु भारतको पक्षमा लागेर भएको प्रमाण मेटाउदै छन ।

  • @birbahadurachchhami2054
    @birbahadurachchhami2054 2 ปีที่แล้ว +4

    यो भिडियो हेरेर सारै अौछट भयो बिस्तारै बिस्तारै देशका भुभाग मिचिदै मिचिदै अाइ रहेको छ देशका सासक हरु मौन छन भोलिको दिनमा देश नै गुम्ने डर रहिरहन्छ पुर्खाले रगत र पसिना १गरेर बनायको मुलुक २/४ जना दलाल बिकाउ सासक हरु का कारण अाफ्नो भुभाग गुम्नु हुदैन।

  • @harikarki8397
    @harikarki8397 ปีที่แล้ว +3

    नेपालि बोल्न आउँदैन तापनि नेपालप्रति को राष्टवात हेर्नुहोस् सलाम छ तिनीहरूला🇳🇵🤚👋

  • @sujittamang1975
    @sujittamang1975 4 ปีที่แล้ว +8

    Plz plz share gardeuu sabaile
    Yedii nepal ko maya xa vane
    Sab nepalii le hernu parxa yo ❤❤

  • @dhiren6408
    @dhiren6408 6 ปีที่แล้ว +6

    हामी युबाहरु अब जाग्ने बेला भएको छ l भर्स्त नेताहरु लुटेरा खान पल्केका छन l ग्रेटर नेपाल अभियान जसरी पनि अगाडी बनाउन जरुरि छ l भारत ले भएको जमिन पनि मिच्दै आएको छ l हामी हाम्रो भूमि जसरि पनि फिर्ता लिनु पर्छ l यसको लागि म पनि लड्न तयार छु

  • @SohailAli-nx7gh
    @SohailAli-nx7gh 3 ปีที่แล้ว +4

    नेपाल संग अहिले पुर्वसम्मको सिमसना तिस्टा र पश्चिम सम्मको कागडा भएको भए के हुन्थो होला❤️💪💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tankakhanal1381
    @tankakhanal1381 9 หลายเดือนก่อน +5

    हेा, हामी समर्थन गर्दै देश रक्षाका लागि तयार छाै ।

  • @chetraut424
    @chetraut424 5 ปีที่แล้ว +5

    हाम्रा वीर पुर्खा महान र अ्मर छन अ्मर रहिरने छन एस्लाइ म मेरो तर्फबाट गौरब मान्छु जय होस पुर्खा हो

  • @chitrashahi4760
    @chitrashahi4760 4 ปีที่แล้ว +17

    नेपालकाे सिमानकाे रक्षाका लागि अभियानलाई अघि बडाउनुस् हामी नेपाली जन्ता हाम्राे देश नेपालकाे रक्षाकाे लागि अाफ्नाे ज्यान दिन तयार छाै।

    • @drndeepak6557
      @drndeepak6557 4 ปีที่แล้ว

      I'm ready for that......

  • @santoshvai8247
    @santoshvai8247 2 ปีที่แล้ว +3

    गुमेको हाम्रो भुभाग फिर्ता पाउने पहलमा हामी सबै नेपाली जनताहरु लाग्नु पर्छ नेताहरु को भर पर्दा भएको भुभाग पनि बेचेर खान्छ हामी सबै मिलेर गुमेको हाम्रो भुभाग फिर्ता लिनु पर्छ हामीले आवाज उठाउनु पर्छ हाम्रो देश अरुलाई किन दिने जुन भुमिमा हाम्रो पुर्खाको रगत बगेको छ जुन हाम्रो हो

  • @kabitadhakaldhungel9681
    @kabitadhakaldhungel9681 10 หลายเดือนก่อน +4

    अब बृटिस सरकार सङ्ग त्यो पहिलेको सुगौली सन्धि खारेज गरेर पुरै ग्रेटर नेपाल् फिर्ता पाउनु पर्छ ।।

  • @sunillimbu3281
    @sunillimbu3281 4 ปีที่แล้ว +9

    अब हामी जन्ताहरु नै जाग्ने दिन आयो।नेपाल नै नरहे नेपाली भन्न भोलिको पिढिलाई के जवाफ दिनु?ज्यान लिन दिन तयार छु।

  • @exygoldy3831
    @exygoldy3831 4 ปีที่แล้ว +10

    Lets make this video viral on social media share this video .They need to know our country history and truth of our Nation

  • @dbmalla1272
    @dbmalla1272 2 ปีที่แล้ว +4

    सिमा बासिन्दा हरु लाइ हृदय देखि सलाम छ।

  • @anandabaniya3691
    @anandabaniya3691 2 ปีที่แล้ว +4

    राष्ट्रिय जन क्रान्ति गरौं ! जय ग्रेटर नेपाल आमा🤲

  • @shailendrashrestha5083
    @shailendrashrestha5083 5 ปีที่แล้ว +6

    यक दम राम्रो लग्यो यो video thank you so much .

  • @pradeepkdk2095
    @pradeepkdk2095 4 ปีที่แล้ว +13

    We want greater Nepal

  • @vikrammagar3901
    @vikrammagar3901 3 ปีที่แล้ว +10

    We need our greater nepal

  • @user-hq6kg1ri1u
    @user-hq6kg1ri1u 10 หลายเดือนก่อน +4

    कुन
    कुन हाकिमहरु थिय दारजिलिङ घुम्नु जाने थियो तिनिहरुल बेचेका हुन। खोज्नु पर्छ नेपाल सरकार भारतिय खेताला नै भयो।
    यो सँसोधन हुनु पर्छ।। जय नेपाल♥️🇳🇵

  • @amitpandey6420
    @amitpandey6420 6 ปีที่แล้ว +7

    We need our greater Nepal 🇳🇵

  • @premrajbatha9368
    @premrajbatha9368 7 ปีที่แล้ว +8

    प्रत्येक नेपाली ले हेर्नैपर्ने मह्त्वपुर्न फिल्म हो।

  • @laxmansharma2598
    @laxmansharma2598 ปีที่แล้ว +3

    जति सुन्यो उति सुनौं सुनौं लाग्ने हाम्रो इतिहास अनि हजुरको प्रस्तुतीकरण ! कति मीठो छ प्रस्तुति 🙏🙏🇳🇵🇳🇵❤️❤️

  • @dibyadhojkarki3417
    @dibyadhojkarki3417 10 หลายเดือนก่อน +4

    सपूत नेपाळ आमका फिल्म निर्मातालाई काेटी काेटी नमन ! जय आमा नेपाळ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @SaadAlisArt
    @SaadAlisArt 5 ปีที่แล้ว +27

    Long Live Greater Nepal
    Love from Pakistan 🇵🇰❤ 🇳🇵

    • @ravipradha152
      @ravipradha152 5 ปีที่แล้ว +5

      we can make it.lets make it viral over the world.

    • @shingdijital8635
      @shingdijital8635 5 ปีที่แล้ว +5

      Saad Ali Thank you so much sar.. Plz sapot me pakisthan.. Love you pk

    • @shanaranikomongol6733
      @shanaranikomongol6733 4 ปีที่แล้ว +1

      Thanks for your support ❤️ to Pakistan

    • @bhawaniprasad8498
      @bhawaniprasad8498 3 ปีที่แล้ว +2

      Nepal Ko bharat maa turant kabja kare

    • @bhawaniprasad8498
      @bhawaniprasad8498 3 ปีที่แล้ว +2

      Nepal Bharat ka hissa hai

  • @sanjaykwr6306
    @sanjaykwr6306 7 ปีที่แล้ว +12

    Wao ....its an awesome 👏 video .......history of nepal 🇳🇵 🇳🇵 ...sampurna nepali haru 1 thau ma aai #greater nepal ko lagi ladne bela aai sakyo.....jagau nepali .....jay greater nepal 🇳🇵

  • @rameshac5333
    @rameshac5333 3 ปีที่แล้ว +4

    सारै दुख लाग्छ पुर्खा ले यसरी लडेर जोगाएको मुलुक को हालत आज एस्तो छ तेस्तो लडाइ लडने हरु लाइ आज हामी ले सम्मान सम्म दिन जानेको छैनउ तेइ भएर हरेक नेपाली ले एक फेर History पडुम अनी थाहा हुन्छ तेस्सै पुर्खा लाई गाली गर्न

  • @lakisherpa4662
    @lakisherpa4662 11 หลายเดือนก่อน +3

    I feel so proud to born in Nepal 🇳🇵 and listen paschim killa kagada purbama tista pugetheu ❤ 😢 such a great history I knew now what is GREATER Nepal 🇳🇵.

  • @yodinblon4722
    @yodinblon4722 7 ปีที่แล้ว +10

    यदि तपाईं हरु भित्री हृदय देखि नै आफ्नो देश बचाउनु चाहानु हुन्छ भने एक जुट हुनको लागि यहि हामी जति जना छोउ अहिले सम्म्म ।।।। एक हुनको लागि एउटा कुनै पेज खोलोउ न।।।।।।तेस्पछी काहा बाटा कसरी के गर्नु पर्ने समधान जुटाओउ ।।।।।म चै तयार छु ।।।। योदिन ब्लोनअहिले को युगमा कुनै गारोको बिसय जस्तो लाग्दैन मलाइ हामी एक हुनलाइ यत्रो सामाजिक सन्जाल छ्।। networking दुनिया छ।।।। जय नेपाल।।।।

    • @venomx147
      @venomx147 7 ปีที่แล้ว

      Yodin Tamang mah nee tayaar xu

    • @lalitbikramshahi8476
      @lalitbikramshahi8476 6 ปีที่แล้ว

      ho MA pani tayar xu kunai page kholnuhos tapai haru. MA mero Desh Ko lagi marna ra marna tayar xu. Hamra bir purkhale aarjeko vumi firta garna ma dhoti harulai katna pani tayar xu.

    • @ranjitchhetry9000
      @ranjitchhetry9000 5 ปีที่แล้ว

      hajur ko soch sahi chha tara dueota cheej ko kami chha ek khaddya duee nuclear uudyog. yo vayena jo din ys ko kmi ma vijay paucha tyo din npl srvo sherestha huncha des virodhi neta lai nathuram jastai sareaam goli hannu dum hunu prcha tyo din matrai greater npl huncjs ok

  • @kausicmadhav9591
    @kausicmadhav9591 9 หลายเดือนก่อน +4

    ग्रेटर नेपालका अभियान्ता फणिन्द्र नेपाल को जय होस ।जय ग्रेटर नेपाल

  • @parasdahal8387
    @parasdahal8387 2 ปีที่แล้ว +2

    फेरि आज फाल्गुन ७ गते हेर्न मन लागेर आइपुगियो ।

  • @santoshshrestha8119
    @santoshshrestha8119 3 ปีที่แล้ว +4

    🇳🇵Greater Nepal🇳🇵Jindabad✊🙏

  • @sabinpariyar3097
    @sabinpariyar3097 4 ปีที่แล้ว +5

    नेपाली ले नेपाल को बारेमा अब पनि नसोचे कहिले सोच्ने।। नेपाल सरकार ले यो कुरो अब अगाडि बढाउनु पर्छ र नेपाल को गुमेको भु भाग फिर्ता लिनुपर्छ ।।

  • @ghalesajan2963
    @ghalesajan2963 7 ปีที่แล้ว +9

    धेरै राम्रो गर्नु भो है। मेरो अँखा ले आसु थाम्न सकिन हुनत गोर्खालीको आखामा आसु सुहाउँदैन तर येस्तो कुरा ले मेरो मन थाम्न सकिन के गर्नु मनै त हो दुख्दो रहेछ अनि आँसु खस्दो रहेछ

    • @basantasimkhada4816
      @basantasimkhada4816 7 ปีที่แล้ว

      ghale sajan then let's raise our voice against this blood boiling issue of nepal

    • @binodthapa5103
      @binodthapa5103 6 ปีที่แล้ว

      Hoina Saathi dhuki hunu hudaina hami ta Gorkhali ka santan hau.yo documentary katilai ta thahai xaina sab vanda pahile sabai Nepali janta lai greater Nepal ko barema dekhauna jaruri xa. Kati lai ta thahai xaina k garne. Chor neta harulai matlab xaina.

  • @santakumarangdembe478
    @santakumarangdembe478 2 ปีที่แล้ว +2

    धेरै दुख गरेर नेपालीले बुझ्नैपर्ने खोज्नैपर्ने र अन्त्यमा भारतसंग अन्तराष्ट्रिय मुद्धा या युद्धनै छेडेर होस प्राप्त गर्नैपर्ने जरुर विषयलाई सहयोग पुग्ने अत्यन्तै जरुर सम्पती ( evidence documentary) बनाउँनु भएको छ, धेरै धेरै धन्यवाद, नोगेन !

  • @abindraparajuli7045
    @abindraparajuli7045 ปีที่แล้ว +3

    कति दुर्दायी पिडा छ नेपालिको , सबै कुरा भुझ्ने र बुझाउने देश सुहाउँदो शासन चलाउने राज नेताको खाचो, आजको ग्रेड नेपालको लागि लडाइँ लडने सक्ने बहादुर सेनाकाे भर्ती आजको आबस्यक्ता ।

  • @stellarastar2118
    @stellarastar2118 4 ปีที่แล้ว +6

    Fanindra sir ko awaj Nepali movie marfat lyaidinu vaeko ma tapai haru lai dherai dherai dhanyabad.

    • @backoffindia2084
      @backoffindia2084 4 ปีที่แล้ว +2

      Please
      Time come to look back and see aggrement and treaty and give Nepal his own land kumaun gadhwal daarjeling sikkim. East upto TEEESTA RIVER AND WEST UPTO SUTLEJ RIVER. WE CAN REMAIN FOREVER AS GOOD FRIENDS BUT INDIA MUST GIVE BACK NEPAL LAND WHICH ONLY NEPAL HAS CLAIM TO IT. TRUTH IS TRUTH AND NO ANY INDIAN IS READY TO HEAR THE TRUTH. BUT TRUTH WILL ALWAYS BE VICTORIOUS ONE DAY OR SOME DAY. HUMAN SHOULD AFRAID OF SUPERPOWER BEYOND HUMAN CIVILIZATION GOD

    • @abhishekgiri4694
      @abhishekgiri4694 4 ปีที่แล้ว

      @@backoffindia2084 where do I find the treaty? please!

  • @jhalakshahithakuri6304
    @jhalakshahithakuri6304 5 ปีที่แล้ว +4

    अब यसको विरुद्ध मा हरेक नेपाली आफ्नु ठाँउ बाट योगदान दिनु पर्ने हुन्छ। सुगौली सन्धि सम्झदा कुन नेपालीको मन रुदैन कुन नेपालीले चहदैन great nepal होस भनेर

    • @dayanidhibashyal9898
      @dayanidhibashyal9898 3 ปีที่แล้ว

      अब निरबाचन पिछ निबाचित् ,पधान मन्त्री एक साता मादुइ पटक सुरक्षा साथ सिमा ,भमण गरनु परद छ अनयथा जनताले ,पशन सेाधनेछन््

  • @GBMagarDai
    @GBMagarDai 10 หลายเดือนก่อน +5

    अब vedeo बनाएर बस्ने होइन युद्ध मा उत्रिनु पर्छ अब एउटा संगठन गराएर नेपाल सरकारलाई दबाब दिउँ नेपालले गुमाएको आफ्नो भूमि भारत सँग फिर्ता माग्न लगाऔं राम्रो मुखले माग्दा नदिए हामी आफ्नो जमीन फिर्ता ल्याउनको लागि युद्ध लड्न पनि पछाडि हटने छैनौं सबै नेपाली जनता हरु एक हौ भारत सँग युद्ध गर्न तयार बनऊ
    🙏🙏 धन्यवाद🙏🙏

  • @samantatiwari1178
    @samantatiwari1178 3 ปีที่แล้ว +3

    Thanks sir good news jay greater Nepal jindawad har har mahadev

  • @ramvishwakarma80
    @ramvishwakarma80 3 ปีที่แล้ว +5

    भारत ले greater Nepal कुरा गरेको छ सरकारले बुझ्नुपर्छ भारत ले झुटा इतिहास पढाएका छन सबै नेपाली बुझ्नुपर्छ ।

  • @bishalgc1442
    @bishalgc1442 4 ปีที่แล้ว +7

    Hatsoff to whom jasle yo video banayo..

  • @gombesinglamarumba7908
    @gombesinglamarumba7908 2 ปีที่แล้ว +3

    पुरै भिटियोलाई हेर्दै गर्दा मन भक्कानियो र त्यस्तै तवरले नशा नशाको रगत अनबरत तातिरहयो ।✊✊✊

  • @UmairSajid
    @UmairSajid ปีที่แล้ว +7

    We respect Nepal's sovereignty and its right to reclaim its land against the bully neighbor .. Love from PAKISTAN

    • @rahulsharma6649
      @rahulsharma6649 ปีที่แล้ว +2

      But hate from Nepal 🤣 we Hindus are United you focus on your bankruptcy 🫵🫵

    • @UmairSajid
      @UmairSajid ปีที่แล้ว +4

      @@rahulsharma6649 you are an anomaly
      We have seen better Nepalese supporting us in cricket and other areas ..

    • @Hindu_warrior1008
      @Hindu_warrior1008 ปีที่แล้ว +2

      kHUD bsdk bharat se alag huye or nepal ko gyaan de rahe hai 🤣🤣🤣
      Abe aap Pakistan tutne wala hai ..
      Kher ghar me atta hai ki nahi .. 🤣🤣
      Pkmkb

    • @sahasrar6797
      @sahasrar6797 ปีที่แล้ว +2

      ​​​​@@UmairSajid true, majority of Nepalese suppport Pakistan. For Nepalese our country is only religion. Nepal would like to see Pakistan annexing Bangladesh one day. East Pakistan, Khalistan, Greater Nepal and China should act together against India.

    • @xdragon6667
      @xdragon6667 11 หลายเดือนก่อน

      @@sahasrar6797 yes one day we we will make dhoti nanga

  • @damannathbhandari
    @damannathbhandari 9 หลายเดือนก่อน +4

    जागौ नेपाली💝😍

  • @kumarthapa9975
    @kumarthapa9975 2 ปีที่แล้ว +4

    शासकहरु बिदेशी दलाल भएको कारणले गर्दाखेरि छिमेकीले,शत्रु राष्ट्रले हेपिए रहेका हुन्। हामी सबै नेपाली भएर, टिस्टा कागडा गोरखा गूमी ल्याउनुपर्छ।जय गृेटर गोरखा।🇳🇵

  • @bhupendrakashera3385
    @bhupendrakashera3385 2 ปีที่แล้ว +3

    Very Good Job Sir
    Jay Greater Nepal 🇳🇵

  • @avishekpandey4477
    @avishekpandey4477 2 ปีที่แล้ว +7

    बिस्तारवाद भारत मुर्दावाद।नेपालका भारतका दलाल नेताहरुकै कारण मुलुक अशुरक्षित बन्दैछ वीर नेपालिहरुले नेपाली माटोको रक्षा गरौ।

    • @kumarthapa9975
      @kumarthapa9975 2 ปีที่แล้ว +2

      एक्दम सही कुरा हो।🇳🇵🇳🇵🇳🇵

  • @anantsapkota8404
    @anantsapkota8404 4 ปีที่แล้ว +4

    जय जय जय हे नेपाल सुन्दर शान्त विशाल। जय विशाल नेपाल।।

  • @abhishekgiri4694
    @abhishekgiri4694 4 ปีที่แล้ว +5

    जय नेपाल।
    घर: पश्चिम रुकुम

  • @bishnudhakal4577
    @bishnudhakal4577 3 ปีที่แล้ว +5

    सुगौली सन्धी सन 4 मार्च 1816 मा बेलायत ले खोसे र लियेको नेपाल को भुभाग फिर्ता दिलाउने काम पनि बेलायत कै हो।

  • @belbahadurkarki1155
    @belbahadurkarki1155 ปีที่แล้ว +5

    यो पुर्खौली इतिहास सम्झदा खेरि त हामी नेपाली रुनुमन्ं लाग्छ केगर्ने"?

  • @dudeperfectperfect5296
    @dudeperfectperfect5296 5 ปีที่แล้ว +16

    Let's all make this video viral instead of getting nonsense stuff viral like tiktok and other nonsense videos. Let's make this Greater Nepal issue Viral. and

  • @LostedMa
    @LostedMa 7 ปีที่แล้ว +6

    awesome ... hope those days come soon... on which we nepalese get ready to do anything to get our territory back.

  • @jaynepal3607
    @jaynepal3607 3 ปีที่แล้ว +4

    The Greater Nepal

  • @dipenlal8318
    @dipenlal8318 2 ปีที่แล้ว +4

    Jaankaari KO Laagi Dherai Dherai Dhanyabaad 💯👍💯👍

  • @hemansubba3965
    @hemansubba3965 4 ปีที่แล้ว +7

    I'm in Australia but if we have to fight I will come there for my birth place Nepal. Let's show some Gorkha power. sarkhar LA kai gardina vana we have to fight for them.

  • @rameetaprajapati8692
    @rameetaprajapati8692 4 ปีที่แล้ว +8

    Who is here after kalapani kanda 😂😂😂😂😂😂😂🤣🤣 ,, Hami le saab history class ma padeka hun so we know our history, i think this should be made in different languages to let the world know our brave history...

  • @chhetrygaming3038
    @chhetrygaming3038 3 ปีที่แล้ว +6

    Jay nepal great nepal♥️♥️

  • @ambarbaruwalchhetri6036
    @ambarbaruwalchhetri6036 2 ปีที่แล้ว +3

    गाेरे र काले भयर देशकाे हिनामिना भयकाे मात्र हाेइन नेपाल का छाेरे हुम भयर शासन चलाउने गरेका छन तिसबै जिउँदै मरेका र देश र
    गौरव लाई लात मारने र गरिब
    साेझा जनताकाे रगत चुसेर,
    आनन्द मनायकाे सहज अनुमान
    गर्न सकिन्छ जति जनता हरुले
    खाेज तलाश गरेकाे छन उति सरकार ले गरेकाे पाइन्छ सलामछ जनता लाइ

  • @gangagangakc5996
    @gangagangakc5996 11 หลายเดือนก่อน +4

    जय ग्रेटर नेपाल जय देश 🇳🇵

  • @sumangautam9781
    @sumangautam9781 5 ปีที่แล้ว +8

    i cant see more ohh god i an crying yrr

  • @gangagangakc5996
    @gangagangakc5996 2 ปีที่แล้ว +4

    पुर्खाले गरेका महान काम लाई नमन । 🇳🇵🇳🇵🇳🇵🙏

  • @enlightpath6487
    @enlightpath6487 2 ปีที่แล้ว +7

    Greater Nepal ❤️ Greatest Soldiers 😱

  • @bikramkarki5001
    @bikramkarki5001 5 ปีที่แล้ว +24

    सम्मान छ जो हाम्रो अस्तित्तोको लागी महान काम गर्नु भयकोमा✊✊✊✊✊✊✊

    • @dipupandey5288
      @dipupandey5288 2 ปีที่แล้ว

      5faaaAßßDDDDDAAQWÊWEERRRRDDDCXXXXXBKKHNCXXÇ CV Ç CV NNMMzSd2 to 7 to we try 8323 we 56 to 9 op 000000⁰000000000 we we to op het to we try y you ó as Eva dddf FF GH gjhk km c

    • @suzzurana2250
      @suzzurana2250 2 ปีที่แล้ว

      Ms
      O9llmmms30
      0

  • @sanjaytmg2726
    @sanjaytmg2726 4 ปีที่แล้ว +26

    This's the bitter truth history. I think this's really underrated movie. Every Nepalese should know this bitter reality from all over the world and should raise our voice in every national and international stages and forum~

  • @Bpn-Vlog98
    @Bpn-Vlog98 2 ปีที่แล้ว +4

    हाम्रो देश्को नेता चोर रहेछन भन्ने आज छर्लङ्ग बुजे मैले? येत्रो देश को सिमा अतिक्र्म हुदा पनि नेता किन बोल्दैनन? यो डकुमेन्ट्री बनाउने दाजु हरुलाई धेरै धेरै धन्येबाद?आज मैले पनि थाहा पाये मेरो देश्को भुभाग काहा सम्म फैलियेको रहेछ?जै नेपाल मेरो देश नेपाल मो गर्व गर्छु नेपाली हुनुमा??

  • @puranGautam56
    @puranGautam56 2 ปีที่แล้ว +4

    नेपालले वास्तविक रास्टियता भएको राजनेता पाउनुपर्छ ।। नत्र यो सम्भब छैन ।।

  • @aaratithapa4658
    @aaratithapa4658 3 ปีที่แล้ว +7

    We all gorkhali beg our mother lands of greater nepal
    From Britten government
    Other wise we war with britten and indea for our family and mother lands of greater nepal

  • @rybeen2516
    @rybeen2516 5 ปีที่แล้ว +34

    This is why there are British Gurkha Army, Indian Gurkha Army until know. This is million percent our Land, Greater Nepal.

    • @yalamanigautam7492
      @yalamanigautam7492 4 ปีที่แล้ว +1

      Indian army and British army give job to thousands of nepali poor people , nepal should both country's

    • @yogeelulam5471
      @yogeelulam5471 2 ปีที่แล้ว

      nєpαlí ѕαвαí вhαndα murkh hσ, lαtα hσ

    • @kalpanasapkotabajgain3079
      @kalpanasapkotabajgain3079 2 ปีที่แล้ว +1

      @@yalamanigautam7492 1

    • @smriti3831
      @smriti3831 2 ปีที่แล้ว

      @@kalpanasapkotabajgain3079 9i.

    • @baldevawasthi882
      @baldevawasthi882 2 ปีที่แล้ว

      @@yalamanigautam7492 r

  • @khumkhatri1390
    @khumkhatri1390 11 หลายเดือนก่อน +3

    We are always with greater nepal ❤🎉 jaya nepal

  • @manilimbu3864
    @manilimbu3864 2 ปีที่แล้ว +4

    यि सबैका कारक हाम्रै देशका राजनीति पार्टी र नेता भनाउँदा हरू नै भएकाले यस्बारे चुइँक्क बोल्न सक्दैनन्। त्यसैले यो काम गर्नको लागि अहिलेका राजनीति पार्टी र नेता पुर्णतय फेरिनु पर्छ। नत्र केही हुनेवाला छैन आसै नगरे हुन्छ।

  • @thisclasher
    @thisclasher 3 ปีที่แล้ว +4

    Forget all and lets be friends love Nepal from india

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 2 ปีที่แล้ว +3

    यो सुन्दा मुटु दुख्छ फेरि समय आएमा नेपाल नेपाली को लागि भारत बिरुद्द लड्नै पर्छ जय मेरोदेश नेपाल

  • @PrajapatiSir3031
    @PrajapatiSir3031 2 ปีที่แล้ว +4

    India लाई अन्तर्राष्ट्रिय अदालसमक्ष लैजानु पर्छ र नेपालको भूमि फिर्ता गराउनु पर्छ।

  • @Sportinfo75HD
    @Sportinfo75HD 2 ปีที่แล้ว +2

    अब सबै नेपाली हरु एक हुनु प्रछ अनि गुमेको हाम्रो भुमी फिर्ता गर्नु प्रछ

  • @gagankhadka1362
    @gagankhadka1362 5 ปีที่แล้ว +8

    १००%समबब छ म तैयार छु

  • @rob_101
    @rob_101 11 หลายเดือนก่อน +6

    मर्यो ज्युदै त्यो, जस्ले बिर्स्यो देशको माटो!

  • @harkthakulla8611
    @harkthakulla8611 10 หลายเดือนก่อน +2

    सफल रहोस शुभकामना सम्पुर्ण टिमका जय होस 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @bishnudhungana8837
    @bishnudhungana8837 2 ปีที่แล้ว +3

    याे अनुसन्धानले देखायाे कि २०४६ सालपछि अझ धेरै दादागिरी रुपमा भारले हाम्राे नेपालकाे सिमा मिचिदै छ ।नेता जति सबै चाेर भए ।
    यिनत्ताई भाेट नदिउ जय राज सस्स्था

  • @premkusari6932
    @premkusari6932 ปีที่แล้ว +4

    पटक पटक हेरिसके मन दुख्छ हाम्रो नेपालको इतिहास सुन्दा र खुम्चिको हेर्दा

  • @dhankumarthapa2315
    @dhankumarthapa2315 4 ปีที่แล้ว +72

    ऐले पनि यो video हेर्ने हरु एता आउ र अब पनि एकीकरण हुन गएमा तयारी का साथ बसौ र video लाई share गरुम जय नेपाल जय वीर गोर्खाली।

    • @SujalEducation-2024
      @SujalEducation-2024 11 หลายเดือนก่อน +4

      2023❤🇳🇵 greater Nepal 🇳🇵☑️

    • @RudraSapkota-ju5ri
      @RudraSapkota-ju5ri 9 หลายเดือนก่อน +3

      जय नेपाल🎉 जाग जाग जाग बीर खोर्खाली

    • @RudraSapkota-ju5ri
      @RudraSapkota-ju5ri 9 หลายเดือนก่อน +3

      खोर्खाली दाजु बाइ
      लगार सिमाना मिच्नेलाइ

    • @RudraSapkota-ju5ri
      @RudraSapkota-ju5ri 9 หลายเดือนก่อน +2

      लखेटो सीमाना मिच्ने लाइ जय जय गोर्खाली भाइ लखेटौ सिमना मिच्ने लाइ!

    • @KirtilalTamang
      @KirtilalTamang 9 หลายเดือนก่อน

      ​❤,❤❤❤ 12:37

  • @gokarnaprasadacharya6498
    @gokarnaprasadacharya6498 ปีที่แล้ว +4

    Everybody should be care own motherland. JAY DESH JAY NEPAL.💗🙏👍 🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺

  • @gangagangakc5996
    @gangagangakc5996 2 ปีที่แล้ว +3

    नेपाल सरकार लम्पसार आफनो जन्म भुमि छिमेकि सत्रू राष्ट भारत ले नेपाल को भुभाग चारैतिर सिमा मिच्दा के हेरिरहेछ सरकार ??🇳🇵🇳🇵🇳🇵