यहाँहरुले प्रतिक्षा गर्नु भएको गीत "धन कमाऊन हिँडे म लाहुर" राजकुमार बगरको शब्द/सङ्गीतमा मेरो र सुनिता बूढा क्षेत्रीको स्वर, सारीका के.सी. र गोविन्द पोखरेलको अभिनयसहित सार्वजनिक गरेका छौं, हेरेर माया गरिदिनुहोला है।
Reply ta dinus hajur ko fan bhayera sodheko ho daju paisa parla jasto garxan singer haru kina chalena ani kahile aaunchha bhaneko aba ta last ris uthyo😡😡😡😡
गित सुन्दै गर्दा कति खेर आसु झर्यो थाहै भयन बिगत सम्झेर ! परिवार छोडेर बिदेस जादा कति पिडा हुन्छ त्यो त बिदेसियका हरु लाई मात्र थाह हुन्छ ! हरेक सब्द मन छुने छन वाह ऊत्क्रिस्ट गित !!
मेरो जीवन भरिमा अहिले सम्म सबै भन्दा बडि मन परेको म्युजिक राजकुमार ब्रो लाई सलुट 🙏गर्न चाहान्छु र गीत पनि उस्तै मीठो हेमन्त दादा र सुनिता जि को स्वोरमा सजियको आहा मुटुनै छोयो सम्पुर्ण टिमलाइ सफलताको शुभकामना ,सफलताको पाइलाले शिखर चुमोस र यति मीठो गीत दिनु भएकोमा धन्यवाद पनि सबै सबैलाइ🎈🎉🎊🙏
मेरो जीवनको हरेक प्रहरमा लागू भएको कहानी समेटियको यस गित सुन्दै र हेर्दै गर्दा कतिबेला मेरो गह भरीयो थाहा भएन परेलीले आसुका दान रोक्न सकेन हेमन्त जि अझै सांगितीक दुनियाको फांटमा मुरिनै मुरी गितसंगित फलाउदै जानुहोला शुभकामना।
यो गीत को लय शब्द यति राम्रो लाग्यो हजुर हामी हजारौं नेपाली को वास्तविक जीवनमा मेल खाने गीत धेरै राम्रो गीत धेरै धेरै धन्यवाद हेमन्त सर लगायत सबै टीम लाई z❤️❤️❤️
धेरै मन छुने गीत जति सुने पनि न अघाइने गीत ल्याउनु भको छ बधाई छ सम्पुर्ण टिमलाइ 😥😥😥😥😥😥😥😥 र आउदै गरेको बिजया दसमी तथा सुभ दिपावलिको हर्दिक मंगल् मय सुभ कमना
Atinai sundar geet dherai maya sunita budha lai ❤️. Dherai suvakama sampurda temlai ❤️. Sabaiko mehnat yo geet prati leh garda nai yo geet safal vako ho. Sampurda team lai agami din ko suvakamana 💕❤️😘
प्रदेशी मेरो प्यारालाई धेरै सम्झना😭❤️🙏 कति पटक सुने के भन्नू र आखामा आँसु भेल मनमा प्याराको याद त्यहि माथी नजिकिँदै गरेको चाडपर्व 😢😢हे भगवान मेरो लागि बनायको जस्तो लाग्यो यो गित त्😭😭धन्यवाद हजुरहरु सम्पुर्ण टिमलाई।।।🙏🙏
एक टुक्का सुन्न साथ मुटु चसक्क पारेको गित हो 😴😪 आज पुरै सुन्न पाइयो साह्रै मजाको लाग्यो साह्रै मन रुवाउने कोशेली आहा ❣️🙏 हार्दिक बधाई का साथ बिजया दशमी तथा सुभ दिपावलिको हार्दिक मंगलमय सुभ कामना सम्पुर्ण लाई 😍❣️
जति सुन्यो उति सुन्न मन लाग्छ जति सुने पनि न अघाउने कस्तो मर्म स्पर्सी मार्मिक गित ।।। सम्पुर्ण इन्टाएर टिमलाई यति मीठो लय शब्द म्युजिक भिडियो बनाउनु भएकोमा हार्दिक आभार ब्यक्त गर्दछु
कोहिली जस्तै स्वर छ अति मार्मिक सब्द बयान गर्न शब्द खोज्दा भेटिएन भए निसब्द नेपाली मन नेपाली समाज मा यस्ता यथार्थ गित मत रुकुमेली हाल बिरानो मुलुक कुवैत जय गित जय साङ्गित 🙏🎵🎤🎤🇳🇵🇳🇵
यहाँहरुले प्रतिक्षा गर्नु भएको गीत "धन कमाऊन हिँडे म लाहुर" राजकुमार बगरको शब्द/सङ्गीतमा मेरो र सुनिता बूढा क्षेत्रीको स्वर, सारीका के.सी. र गोविन्द पोखरेलको अभिनयसहित सार्वजनिक गरेका छौं, हेरेर माया गरिदिनुहोला है।
प्ले भएन दाजु किन हो
Love u daju bg fean❤️❤️❤️💟💟💟💌🙏🙏🙏🙏🙏🙏🎼🎶🎵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Chalen kina ho daju video play hudaina tw
Reply ta dinus hajur ko fan bhayera sodheko ho daju paisa parla jasto garxan singer haru kina chalena ani kahile aaunchha bhaneko aba ta last ris uthyo😡😡😡😡
Best of luck hemanta daju
शब्द / लय , अभिनय हरेक कुराले मन छोयो, हेमन्त सर, राजकुमार दाजु र सम्पूर्ण टीमलाई सफलताको भारी सुभकामना !!
🙏♥️
लाहुर
असाध्यै मीठो गीत ।
आहा सारै मिठो गित छ बधाइ अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई
पक्कै पनि धेरै माया पाउने छ गितले😍🎼🙏
Sarika kc ❣️😘
Chaleko xa ra sis
Nice bro
Awesome 🥰🥰🥰👏👏
🙏♥️
निकै मिठो गीत, मन छोयो ! आँसु झर्यो !
😭😭😭😭🤣🤣😅
🙏♥️
Very sweet song,Heart touching song l love Team.
तिम्रो बाहेक कसैको हुन्न 😍
बाचा भयो मालालाई...🤗🤗
आहा कति मिठो गित बधाई छ सफलताको शुभकामना ❣️🙏❤️
जति हेर्यो उति हेर्न मन लाग्छ धेरै मन पर्छ यो गित साच्चिकै मन छोयो ❤❤
अचानक शरीर मा काडा उम्रन सफल गित साच्चै शक्ति हुन्छ सङित मा गजब को तरङ्गित भाब मा पुगे छु सफलता को शुभकामना सबै टिम लाई ।।
गित सुन्दै गर्दा कति खेर आसु झर्यो थाहै भयन बिगत सम्झेर ! परिवार छोडेर बिदेस जादा कति पिडा हुन्छ त्यो त बिदेसियका हरु लाई मात्र थाह हुन्छ ! हरेक सब्द मन छुने छन वाह ऊत्क्रिस्ट गित !!
आहा निकै मीठो अनि मार्मिक गीत।।त्यसैमा सुनिता अनि हेमन्त को निकै मीठो स्वर।।।सुनेर शरीर नै जिरिङ भयो।।।ल बधाइ छ सम्पुर्ण कलकार हरुलाइ।।।
One of the best songs...all the best to entire team ...i was always listen...but i was not tired...
साच्चै भनेको मैले यो गित १० पटक हेर्दा पनि सुनी रहु जस्तो लाग्ने के सारो मिठो म्युजिक हो ।।।।
कति मीठो गित तेसम शुनिता बुढाको स्वरले मुटु बिझायो।
यो गितको सबै शब्द मेरै लागि बनेको जस्तो 😢😢😢😭😭
आहा ! यस्तै यस्तै गीत ले गर्दा आज लोकदोहोरी गीत हरेक को मन मा बसेको छ । साचिकै गीत गीत जस्तै लाग्यो 10 पटक हेरे सुने । मन नै अघाउन्न
साइलो पछिको सार्है राम्रो गित।मन छोयो💔💔💔💔
यो गित युटुब मा खोज्दा खोज्दा हैरान भैयो हजुर बल्ल भेटियो ❤️❤️🙏🙏🙏 treding no 1 म लिनु पर्छ यो गित लाई ❤️❤️
म पनि खोज्दा खोज्दै हैरान भको बरै
Touching 🥰🥰🥰
♥️
तिम्रो बाहेक कसैको हुन्न बस्छु कुरि बाचा भो मायालाई ,वाह यो लाइन चाहि साचि हृदय विदारक नै बन्यो बधाई तथा शुभकामना छ सम्पूर्ण मा❤️🙏
ती नउनी झै कोमल नयान बाट आँसु झरेको थाहा नै भएन । अति मार्मिक छ मनै छुने शब्द चहिन गर्नु भा छ हजुरले ❤️❤️ बधाई सम्पुर्ण टिम मेम्बर लाई ।
क्या मीठो गीत यस्लाइ भनु पर्छ मौलिकता हेमन्त सरको म Bg फ्यान सफलताको सुभकामना तपाईंलाइ
साचिकै सरिर मा काडा फुलेको थाहा नै हुदैन अति मिठो गीत बधाई छ सम्पूर्ण टिम लाई साचिकै मनै छायो ♥️♥️♥️♥️♥️
गितको सम्पुर्ण पक्ष अब्ब्बल छ।शब्द सङ्गीत स्वर एकपटक केटाको गायकी कुशल बेल्वासेको आवाज हुन्थ्यो भने❤️❤️❤️❤️
के कमि भेट्नु भयो र हेमन्त जि आवाजमा ? कुशल बेलबासेको आवाज मिठो छ तर हेमन्त जि संग तुलना नगर्नुस ल... 🙏
♥️
धेरै राम्रो लाग्यो गित सबै तिम लाई बधाई छ धन्नेभाद 👌👌👌
कुनैकुनै गीत यस्ता हुन्छ्न आखामा आँसु रोक्छु भन्दा पनि थाहै नपाइ खसालिदिन्छन। बधाई सम्पुर्ण टिमलाइ। हेमन्त दाइको आवाजले मन छुन्छ।
सारै मन छोयो ,आँसु खसेको चालै पाइन । ती शब्द अनि अभिनय को कारण
मेरो जीवन भरिमा अहिले सम्म सबै भन्दा बडि मन परेको म्युजिक राजकुमार ब्रो लाई सलुट 🙏गर्न चाहान्छु र गीत पनि उस्तै मीठो हेमन्त दादा र सुनिता जि को स्वोरमा सजियको आहा मुटुनै छोयो सम्पुर्ण टिमलाइ सफलताको शुभकामना ,सफलताको पाइलाले शिखर चुमोस र यति मीठो गीत दिनु भएकोमा धन्यवाद पनि सबै सबैलाइ🎈🎉🎊🙏
♥️
अतीत सम्झी बरर आँशु खसाल्ने यस्तो मार्मिक सृजना किन गर्छौ ये पापी😢😢
😭
आहा कति मिठो गित बधाई छ सम्पूर्ण टिमलाई 🙏
malai pani dherai man pareko xa,,,, same mero kahani
🙏♥️
वाव ! अती मीठो गित सारै मन छोयो 🤔🤔
कति मर्म स्पर्शी गित यो गित सुनेर आँखा बाट आशु आएको पत्तै भएन
♥️
मेरो जीवनको हरेक प्रहरमा लागू भएको कहानी समेटियको यस गित सुन्दै र हेर्दै गर्दा कतिबेला मेरो गह भरीयो थाहा भएन परेलीले आसुका दान रोक्न सकेन हेमन्त जि अझै सांगितीक दुनियाको फांटमा मुरिनै मुरी गितसंगित फलाउदै जानुहोला शुभकामना।
कला गलाको धनी सारङ्गी वादक निकै राम्रो कुशल व्यक्ति हुनुहुन्छ हेमन्त कान्छा दाइ। गीत निकै मन छुने छ सबै टिमलाई बधाई टक्र्याउँदछु।😘👌🙏
🙏♥️
सारै राम्रो गीत।शरीरमा रौ उम्रको झै भयो।
यो गीत को लय शब्द यति राम्रो लाग्यो हजुर हामी हजारौं नेपाली को वास्तविक जीवनमा मेल खाने गीत धेरै राम्रो गीत धेरै धेरै धन्यवाद हेमन्त सर लगायत सबै टीम लाई z❤️❤️❤️
♥️♥️
एकदम सुमधुर मर्मस्पर्शी गित सुनियो सम्पूर्ण team लाई सफलता को शुभकामना part 2 पनि ल्याउनु परो लाहुरे धन कमाएर फर्केको ?
♥️
आहा कति मिठो गित😍😍शुभकामना सवै टिमलाइ ❤️गित सक्केको पत्तो नै भयन😍
Amazing 🥰🥰🥰🥰👏🔥
धन्यवाद हजुर लाई
♥️
शब्द शब्दले मन छाेयाे💖💘अवश्य कुरी बस्नेछु पर्देशी मायालु❣️😪💋💕💖💘❣️
गित सुन्दा सुन्दै कति बेला आखाबाट आँसु खस्यो थाहा नै भएन्😥😥😥😥😥हजुर हरु सबैलाइ धेरै धेरै शुभकामना 🙏🙏🙏🙏🙏गित धेरै राम्रो छ......
💏💞साच्चै माया गरेको मान्छेलाई छोडेर जान सारै गार्हो हुन्छ 😥
आहा कति मिठास छ है शब्द र सुनिता जि को सोर मा मेरो त शरीर मा काडा उमरियो सफल्ता को सुभकामना ❤️❤️🙏🙏🙏
kasto kada umriyo 😙😙
♥️
आहा सारै मन छुयो यो गित ले अहिले सम्म्कै मार्मिक गित लायो मलाइ बधाइ र सफल्ता छ गायक गायिक सुनिता ज्युलाइ एस्को दोस्रो भाग पनि निकाल्नु होला🙏🙏🌷🌷
आहा कति राम्रो गीत खोज्दा खोज्दै हैरान सम्पुर्ण तिम लाई आग्रहिम सुभ काममा
धेरै राम्रो सिर्जना ।।।👍👍
सम्पूर्ण टिम लाई हार्दिक बधाई छ यति मीठो सिर्जना गर्न प्रती नमन साच्चिकै जति सुन्दा पनि थाकेन 👏👏
धेरै मन छुने गीत जति सुने पनि न अघाइने गीत ल्याउनु भको छ बधाई छ सम्पुर्ण टिमलाइ 😥😥😥😥😥😥😥😥 र आउदै गरेको बिजया दसमी तथा सुभ दिपावलिको हर्दिक मंगल् मय सुभ कमना
हेर्दाहेर्दै आशु झरेको पतै पाइन कति मिठो गीत।❤️🌺❤️
गितको अन्तिम हर हर महादेव बसमा पढन पाइयो, साह्यै मिठो शब्द अनि उत्कृष्ट शब्दचित्र
साह्रै मन छोयो ।म जस्ता प्रदेशीको जीबनमा यथार्थ चित्रण गरिएको छ।बधाइ छ समपूर्ण टीमलाई ।आउदै गरेको बिजया दशमीको शूभ कामना
धेरै मन छुने गीत अहिले सम्म १०० पटक हेरिसके❤️❤️🙏🙏🙏
Wow यति राम्रो सिर्जना गर्ने अनि यति राम्रो गाउने सुनिता बुढा र hemanta कान्छा रसाइली लाई हिर्दय देखि सम्मान 🙏🙏🙏 सफलताको सुभकामना
निकै राम्रो शब्द सङ्कलन र आवाज सुनिताको आवाजमा गुन्जिएको रहेछ राम्रो छ सफलता मिलोस्।।
यो गित सुनेर सारै मन रोयो धेरै धेरै धन्यवाद हेमन्त कान्छा रसाइली 👏👏👏🙏🙏🙏💙💙
आहा कती मार्मिक गीत best of luck all team लाई
आफ्नो जिन्दगी सङ्ग मेल खाएर होला एकदमै ह्र्दय छोयो,जति सुने पनि मन अघाएन,यस गितका सम्पुर्ण टिमलाई हार्दिक बधाई,सम्मान, साथै बिजया दशमिको हार्दिक शुभकामना 🌹🌹🙏🙏
hurting realy sis same here😥😪😪😥😪😪😪😪💘💕✍️✍️✍️🌹🌹✍️✍️
धन्यवाद दिजु
♥️
सायत जिन्दगी को पोइलो सङ होला यार 😅😅😅😅
धेरै धेरै बधाई छ कान्छा दाई लाइ र सुनिता लाई सारै राम्रो बनेछ गित सफल्ता काे शुभकामना छ 🙏🙏💘💘❤️❤️💓💓💔💔💕💕💖💖💗💗💙💙💚💚💛💛💜💜💝💝💞💞💟💟❣️❣️💌💌
सारै मन छो यो यो गित ले सचिकै राम्रो र मन पर्यो सुनिता दिदी र हेमन्त कान्छा रसाइली दाजु को सोर मा सजिएको😭😭😭😭❤️❤️😍😍😍🌹🌹😭😭
गह भरी आँसु पारी परदेश जादा को याद आयो आँसु रोकियन हेमन्त दाजु हजुर गित जति सुने पनि धित मर्दैन ❣️❣️❣️😪😪😪🙏🙏🙏🙏
Very nice sing❤❤❤❤❤
कति राम्रो शब्द , तेहि माथी संगीत , अनि सोउर | मेराे मन छाेयाे
हामि नेपाली को वास्तविक जिवन संग मेल खाने शब्द सिर्जना मा तयार भएको निकै मीठो गित लाहुर गितको सम्पुर्ण टिमलाई हार्दिक बधाइ छ ।
👉👉मनै छुने हजुर को गित सुनेर म धेरै भाभुक भय
अब यस्तो अर्को गित छिट्टै सुन्न पाम 👈👈❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
विदेशिने श्रीमान ,श्रीमती र उसका घर परिवारलाई सबै भन्दा बढि मन छुने गित बनेछ अाफनै कहानि यस्तै छ धन्यवाद दाजु 😍😍😍😘😘😘।।
♥️🙏
सम्मान छ हेमन्त दाइ अनि सम्पुर्ण टिमलाई निरन्तर यस्तै सिर्जनाको अपेक्षा राख्दछौँ धन्यवाद दाइ यति मिठो
गित दर्शक लाइ दिनुभएकोमा ||
गितले मनको अन्तरकुना सम्म छोयो अत्यन्तै मार्मिक,, यथार्थ परक !! सम्पुर्ण टीम लाई धन्यवाद 🙏प्रदेशी भुमी बाट !!
सार्रै मार्मिक गित धुन ले मलाई एकोहोरो वनायो 🙏😭😭😭
आहा मनमुटु छुने निकै उत्कृष्ट प्रस्तुति बधाई तथा सफलता शुभकामना
Atinai sundar geet dherai maya sunita budha lai ❤️.
Dherai suvakama sampurda temlai ❤️.
Sabaiko mehnat yo geet prati leh garda nai yo geet safal vako ho.
Sampurda team lai agami din ko suvakamana 💕❤️😘
अहिले को यथार्थ परिस्थिति लाई झल्काउनु भाछ यस् गित का सम्पुर्ण टिम लाई हार्दिक बधाई साथै सफलता को शुभकामना। 🙏❣️❣️
♥️
yo geet sunera ma kati ruyako xa ek dam ramro lageu 😍😍❤❤❤💋💋💋
Really i got tears on my eyes! heart touching song..
हामी प्रदेशी हरु को मन रुहाउने गित आहा नि मया को याद आयो।
आङैसिरिङ्ग गर्यो यो गितले ,,,
अति सुमधुर ,मार्मिक ,कणपिर्य
जय गित जय सर्जक जय श्रस्ठा "
♥️
यति मीठो गीतहरु जिन्दगीमा कमै मात्रमा सुन्न पाइन्छ।।सुभकामना छ हेमन्त र सुनिता जि लाई।।
प्रदेशी मेरो प्यारालाई धेरै सम्झना😭❤️🙏
कति पटक सुने के भन्नू र आखामा आँसु भेल मनमा प्याराको याद त्यहि माथी नजिकिँदै गरेको चाडपर्व 😢😢हे भगवान मेरो लागि बनायको जस्तो लाग्यो यो गित त्😭😭धन्यवाद हजुरहरु सम्पुर्ण टिमलाई।।।🙏🙏
धेरै राम्रो गित। बधाई सँगै सफलताको शुभकामना
आहाँ कति मिठो शब्द सङ्गीत त्यसैमाथि स्वरको त के बयान गरु नामै काफि छ।सम्पूर्ण टिमलाई बधाई छ ।
अाहाँ अतिमिठेा सेाङ्ग धन्बाद अल टिमलाइ🙏🙏🙏🙏
शब्द ,सङ्गित,स्वर सबै पक्ष एकदमै अब्बल रहेको छ ।सफल बनोस् शुभकामना यो गितसङ्ग जोडिनुभएका सबैलाई बधाई छ ।❤️🎶🙏🙏🙏❤️❤️😍
निकै मिठो गीत जति सुने पनि सुनिरहु जस्तो लाग्ने
हाम्रो सुर्खेतकि सान सुनिता बिसि काे आवाज जताततै गुञ्जायमान भयकाे देख्दा खुशि लाग्छ।😍😍
आहा Sarahi मीठो geet. आगामी दिनमा पनि यस्तै मीठो गीत सुन्ना मिलोस्. 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
प्ररिक्षाको घडी सकियो यो गित प्रोमो मात्रै 100 चोटि हेर्दै बसे 😥😥😥😥😥😥
उत्कृष्ठ गित 🙏🙏🙏🙏🙏
मन छोयो सामाजिक यथार्थपरक ।👍️
सुनीता जी को आवाज जति सुने पनि अजै सुनी रहु जस्तो लाग्छ धेरै मन छुने गित बदाइ छ सबै टीम लाई 😍😍😍
सारै मन छाेयाे बदाइ छ सम्पुर्ण टिमलाइ 🙏🙏❤️❤️😔😔😪
जति सुने पनि सुनी रहु लाग्ने सिर्जना सफलताको धेरै धेरै सुभकामना🌹🌹🌹🌹
डाको छाडेर रुन् मन लाग्यो😢😢😢😢
मार्मिक मिठो गित सुनिता जि को स्वर सुन्न पाउदा धेरै खुशी छु सम्पूर्ण कलाकार सम्मान गर्दै सम्पूर्ण टिम लाई सफलताको धेरै धेरै शुभकामना छ
टिकटक भाइरल गित खोज्दै आउदा ओर्जिनल भिडियो हेर्दा मन छोयो झन्😭
सारै मन छुयो हेमनत दाइ र सुनिता जि को गीत ले ❤️❤️❤️❤️ बधाई छ
♥️
Mutu xune geet kati bela aasu aayu thaha nai napaini❤❤❤❤❤
एक टुक्का सुन्न साथ मुटु चसक्क पारेको गित हो 😴😪 आज पुरै सुन्न पाइयो साह्रै मजाको लाग्यो साह्रै मन रुवाउने कोशेली आहा ❣️🙏 हार्दिक बधाई का साथ बिजया दशमी तथा सुभ दिपावलिको हार्दिक मंगलमय सुभ कामना सम्पुर्ण लाई 😍❣️
🙏♥️
अति मिठो सुदर अभिनय रहेको यो गित निकै मन छोय्यो यो गित सुभकामना सबै जना लाई🌸🌸🌸🌸🌸🌸🌺🌺🌺🌺🥀🥀🥀🥀
जति सुन्यो उति सुन्न मन लाग्छ जति सुने पनि न अघाउने कस्तो मर्म स्पर्सी मार्मिक गित ।।। सम्पुर्ण इन्टाएर टिमलाई यति मीठो लय शब्द म्युजिक भिडियो बनाउनु भएकोमा हार्दिक आभार ब्यक्त गर्दछु
कति राम्रो अनि मिठो लय शब्द सोर तेस्तै 20 पटक हेरि सके अझै धित मरेको छैन सम्पुर्ण टिमलाइ बधाई मिठो गितको लागि
आहा सारै राम्रो गीत।😍
बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई।🎼🙏❤️❤️❤️❤️
Sarika kc ❤️😘
Trending 1st ma pareko dekhda sarai khusi lagyo
Fav one🥰😇
निम्म तथा मध्याम बर्गिया परिवारकाे हुबहु ब्याथा बाेलेकाे यश सिर्जनालाई सलाम ❤️❤️❤️🙏🙏👍️साथै सफलताको भब्य शुभकामना
सारै मनै छुने सब्द लय संगीत शरीरमा काडानै उठेको पत्तै भएन बधाई छ सर
कोहिली जस्तै स्वर छ अति मार्मिक सब्द
बयान गर्न शब्द खोज्दा भेटिएन भए निसब्द
नेपाली मन नेपाली समाज मा यस्ता यथार्थ गित
मत रुकुमेली हाल बिरानो मुलुक कुवैत जय गित जय साङ्गित 🙏🎵🎤🎤🇳🇵🇳🇵
यस्तो पो हुनुपर्छ त सृजना भनेको जति सुने पनि सुनौ सुनौ लाग्ने 👍️👍️👍️हार्दिक बधाई सम्पूर्ण टिमलाई ❤️❤️❤️🙏🙏🙏