सरकारी स्कुलमा 'छड्के' | शिक्षक र प्रधानाध्यापक बिच लफडा | दोहोरो तलब भत्ता किन ? Chhadke

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 พ.ย. 2024

ความคิดเห็น • 2K

  • @rajivkarki977
    @rajivkarki977 5 ปีที่แล้ว +994

    नेपाली हुनु र नेपालीपन मा रमाउदाँ गर्व लाग्छ,अाउनुहाेस् अपील त्रिपाठिकाे समर्थक हरू साथी बनाै हामी नेपालबाहिरबाट

    • @full8702
      @full8702 5 ปีที่แล้ว +6

      Malai chai Nepali hunnu ma sarap payeraa Nepal janmeko jasto lagxa,ra Malai Garba hoinaa,thukaa meroo jindagi jsto lagxa hai,

    • @giriprem9294
      @giriprem9294 5 ปีที่แล้ว +4

      Yasta pradhapak haru sab aafno talab r bhatta khan aauxan bidyarthiko bhabisya barbad garxan

    • @nareshmahatara3436
      @nareshmahatara3436 5 ปีที่แล้ว +2

      आज भोली नाम चै फेरिएछ 🤣🤣

    • @भरियादाई
      @भरियादाई 5 ปีที่แล้ว +1

      @@nareshmahatara3436 😂😂😂

    • @creativesansar58
      @creativesansar58 5 ปีที่แล้ว +1

      गर्व गर्नु पर्दैन निजि मा अरबौ रकम बिज्ञापन गर्छ्न कसरि किन कुरा उठौडैण

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 5 ปีที่แล้ว +385

    यो डबल भत्ता कसरी भयो यस्ता सिक्षक लाई तुरुन्त्त कार्बाही गर्नु पर्छ ।।

    • @yug293
      @yug293 5 ปีที่แล้ว +7

      यो शिक्षाको कारबाही गरनु परछ गरिब दुखिकाे पैसा कति सजिलो खान छ

    • @rikeshgamal5690
      @rikeshgamal5690 5 ปีที่แล้ว +4

      Sahii kura yasalai karabahii hunu parx jatil tarikal

    • @minasapkota1006
      @minasapkota1006 5 ปีที่แล้ว +3

      Ho ho apil ji

    • @tankagurung1311
      @tankagurung1311 5 ปีที่แล้ว +3

      Santosh Sing Thakuri nilamban garosh chito chito

    • @krishnadevadhikari4092
      @krishnadevadhikari4092 5 ปีที่แล้ว +2

      Karbai garnu parxa .......

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 5 ปีที่แล้ว +515

    छडके नबिराई हेर्ने हामी कति छौ त साथिहरु ✋✋

  • @irthalal
    @irthalal 4 ปีที่แล้ว +15

    अपील त्रिपाठी हजुरको प्रशन् र साहसीकोलागि स्वागत योग्य छ, सलाम छ यस्तो शक्ती रहि रहोस ।

  • @songnepal984
    @songnepal984 5 ปีที่แล้ว +17

    अपिल दादाको समर्थकहरु यता आनुहोस सबै मिलेर भष्टाचारिको जरा फाल्नु पर्छ ॥

  • @rameshpandey4769
    @rameshpandey4769 5 ปีที่แล้ว +310

    अपिल त्रिपाटि को रेगुलर फ्यान जति हाजिर गरौ त कति छौ।🙋🙋🙋🙋

  • @rjnepal9415
    @rjnepal9415 5 ปีที่แล้ว +41

    मलाई मन पर्ने कार्यक्रम गण्डकी छड्के
    अपिल जि को आवाजमा

  • @chemzongsanu
    @chemzongsanu 5 ปีที่แล้ว +323

    अपिल त्रीपाठि दादालाई माया गर्ने जति यता👈️👈️👈️ अपिल दादा महान हुनु हुन्छ छ्ड्के नछुट्याई हेर्ने जति यता👈️

    • @nimsangsyangba3231
      @nimsangsyangba3231 5 ปีที่แล้ว

      ChemzOng Sanu dgagmsmhdluhdirifitkfudjrudurirududhd

    • @nimsangsyangba3231
      @nimsangsyangba3231 5 ปีที่แล้ว

      Vvjxuddyszsdjfvycxjxcxxxxx
      cjglhgyeefitjtsjk

    • @nimsangsyangba3231
      @nimsangsyangba3231 5 ปีที่แล้ว

      Cheshire from government have joined here has used under her

    • @prembc911
      @prembc911 5 ปีที่แล้ว +1

      Nice

    • @prembc911
      @prembc911 5 ปีที่แล้ว +1

      लाज पचेका जुकाहरु

  • @bahadur9682
    @bahadur9682 ปีที่แล้ว +3

    अपिल सर जस्तो पत्रकार सबै जिल्लामा हुनु जरुरी छ ! १२ भाइ पत्रकारहरु जस्तो हुनुभएन

  • @sandipnpl2723
    @sandipnpl2723 5 ปีที่แล้ว +5

    साह्रै खुसी लाग्छ । अपिल सर ले चलाको कार्यक्रम हेर्न दिन भरिको तकाइ नै मर्छ । great apil sir . 🙏🙏🙏✊✊✊

  • @abctilakbc43
    @abctilakbc43 5 ปีที่แล้ว +124

    अपिल सर लाई देशको हिरो मान्ने जति यता हाजिर गरुम त✊✊✊✊✊✊✊

  • @sandipdhakal6554
    @sandipdhakal6554 5 ปีที่แล้ว +189

    Im second अपिल त्रिपाठिलाई मन पराउने र नछुटाई हेर्नि हाजिर हुम त

    • @kamaldhakal5094
      @kamaldhakal5094 5 ปีที่แล้ว +4

      अप्रिल सर देस ब्यापी रुप्मा रिपोटिङ्ग गर्नुपरो कार्यक्रम

    • @abhisekmogar4237
      @abhisekmogar4237 5 ปีที่แล้ว +2

      Good Apil bro j garnu vako xa sab ramro

    • @okjueje
      @okjueje 5 ปีที่แล้ว +2

      ईसकुल हो र हाजिर गने 😠

    • @magarnichauhan4569
      @magarnichauhan4569 5 ปีที่แล้ว +1

      Sandip dhakal.G ✋✋✋

    • @sandipdhakal6554
      @sandipdhakal6554 5 ปีที่แล้ว

      @@magarnichauhan4569 thank you very much

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 ปีที่แล้ว +119

    *अपिल दाइ नेपालको गृहमन्त्री हुने क्षमता राख्नुहुन्छ, अब रबी सर प्रधानमन्त्री भए पछी, गृहमन्त्री को लागि हामी पहल गर्छौ!*
    छड्के प्रोग्राम बाट निरन्तर खबरदारी गर्नु भएकोमा धन्यवाद अपिल सर, सरकारी स्कुल मा अनियमितता को बारेमा देशै भर छानबिन गर्नै पर्ने भाको छ, यस्तै असल पत्रकार सबै भैदिए, आज नेपाल धेरै बिकशित भै सक्ने थियो ।

  • @sonoffxeettry8543
    @sonoffxeettry8543 5 ปีที่แล้ว +102

    स्याङ्जा काे अाधिखाेला गाउपालिका तिर अाउनु परियाे अपिल सर डामाेडल बनाएका छन॥

    • @grglove7733
      @grglove7733 5 ปีที่แล้ว +1

      Son off XeeTTry kata tera ho sir

    • @alebiraj6230
      @alebiraj6230 5 ปีที่แล้ว

      Sahi

  • @bhimagurung335
    @bhimagurung335 4 ปีที่แล้ว +24

    अपिल त्रिपठी भाईको समाचार सधै सुन्छु एकदम राम्रो छ अब नेपाल अधिराज्य भरि सन्चालन गर्न पर्यो भाई

    • @inuthapa2240
      @inuthapa2240 2 ปีที่แล้ว

      Ğ

    • @inuthapa2240
      @inuthapa2240 2 ปีที่แล้ว

      Ğğğ0ğ0ə0ğ0ğ0ğ

    • @minachaudhary7261
      @minachaudhary7261 2 ปีที่แล้ว

      Oopokoii in ikiikoiokookkkjkolklll l lo""l"lll poll pkooiollo
      L

  • @बुद्धभुमिकपिलवस्तु

    कलियुगका अर्जुन अपिल त्रिपाठी
    आजको हिरो अपिल त्रिपाठी

  • @bikashdhakal4269
    @bikashdhakal4269 5 ปีที่แล้ว +39

    Nepali janata ko Real Hero haru
    रबि सर
    अपिल सर
    भाग्य सर
    शिशिर सर
    Jaya Nepal👉🇳🇵🇳🇵🇳🇵🇳🇵jaya Salil Thirpathi dada

  • @Technicalpkcom
    @Technicalpkcom 5 ปีที่แล้ว +40

    अपिल सर र सबि सर्को फ्यान कति जाना छ्म हामी।👇️👍️🙋🙋✋✋

    • @MeroAafnaiTV
      @MeroAafnaiTV 5 ปีที่แล้ว

      🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 5 ปีที่แล้ว +12

    अपिल भाइ कडा मान्छे।।
    Respect your talents brother

  • @rupeshbhandari925
    @rupeshbhandari925 5 ปีที่แล้ว +33

    पोखराको मालेपाटन 5 स्थीत स्री बाराई मा।वी को पनी अनुस्न्दान गर्नु पर्यो sir.

  • @सुमनपान्डे-प8व
    @सुमनपान्डे-प8व 5 ปีที่แล้ว +34

    की रवि ले गर्छन
    की अपिल ले गर्छन
    नेपाल आमा सच्चा सपुत लाई मेरो सलाम

  • @jyotsana9152
    @jyotsana9152 5 ปีที่แล้ว +54

    Respect...love Apil Tripathi 😍♥️

  • @उकालिअोरालि
    @उकालिअोरालि 5 ปีที่แล้ว +274

    बरिस्ठ गायक पशुपति शर्माले त्येसै (लुट्न सके लुट कान्छा ) गित बनाको हैन क्या

    • @annujaanu5849
      @annujaanu5849 5 ปีที่แล้ว

      sahi vannu vayo

    • @soniyabartender4142
      @soniyabartender4142 5 ปีที่แล้ว

      Sahi ho

    • @CoronaVirus-fu3zl
      @CoronaVirus-fu3zl 5 ปีที่แล้ว +1

      Principal jyu ko ta lakeside ward office ma sarbajanik jagga hadapeko pani case milako ho paile.
      2 chora dr 2 engineer arabau ko sampati tesai aucha ra.

    • @ferithakuri5454
      @ferithakuri5454 5 ปีที่แล้ว

      Sahi sahi

  • @khunraj7319
    @khunraj7319 5 ปีที่แล้ว +32

    यो बिध्यालयम सिधै अख्तियार को टोलि तुरुन्तै पुग्न अपिल गर्दिनु अपिल सर । प्र अलि खतरा देखिएकी छ ।

  • @ArjunBishwakarma-v8x
    @ArjunBishwakarma-v8x 5 ปีที่แล้ว +3

    अपिल दाईको आट र साहसलाई साच्चै मनै देखि सम्मान स्वरुप सलुट गर्न मन लाग्छ

  • @आचार्यसर्माकेसब
    @आचार्यसर्माकेसब 5 ปีที่แล้ว +79

    गुड अपिल सर भस्ट्चारी हरुको जरो उखाड्नु पर्छ

  • @hioppo6046
    @hioppo6046 5 ปีที่แล้ว +55

    अपिल सर सलाम छ हजुरलाई
    हजुर जस्तो मान्छेको धेरै खाचो छ है
    कोको छ्म apil sir को फ्यानहरु

  • @Bibasthagunna
    @Bibasthagunna 5 ปีที่แล้ว +59

    अपिल जि को कामलाई माया गर्ने समर्थ येता हाजिर हुमत 😘😘

  • @sureshthapamagar5624
    @sureshthapamagar5624 5 ปีที่แล้ว

    अपिल सरलाई नमस्कार र हजुरले गरेका हरेक कार्यहरु अति नै प्रंशम्सानिय छन् । यस्ता समस्याहरु हरेक जिल्लाका हरेक बिध्यालयमा घटिरहेका हुन्छन । यसरी नै मिडियाले यस्ता कुराहरुलाई बाहिर ल्याउने हो भने त्यस्ता कार्य गर्न डराउने थिए की भन्ने मलाई लाग्छ । आजभोली सरकारी हरेक कार्यमा राजनितीक हस्तक्षेप र नाताबाद हुने गर्ने गर्दछ जसले गर्दा हामी सबैलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा असर परिरहेको हुन्छ । आज जुन स्कूलको मुद्दा उठाउनु भयो त्यस्तै अन्य बिध्यालय पनि रुपैयाँ पैसाको हिनामिना भईरहेको हुन्छ । जुन कुरा माथिल्लो ओहोदामा बस्ने मान्छेहरुले लुट्ने र सोझा साझा जनता मिचिदै गईरहेका छन् । यस्ता मुद्दा उठ्न सक्यो भने भोलिका दिनमा यस्तो किसिमको घटना घट्ने थिएन की भन्ने मलाई लाग्छ । फेरि पनि सलाम छ अपिल सरलाई र हजुरलाई अझैँ यस्ता काम गर्ने ऊर्जा भगवानले प्रदान गरुँन भन्न चाहन्छु ।

  • @saharasansarsansar9727
    @saharasansarsansar9727 5 ปีที่แล้ว +1

    Apil sr gindabad

  • @bhuwankulung6602
    @bhuwankulung6602 5 ปีที่แล้ว +46

    पहिलो✋✋✋✋
    अपिल दाईको फ्यान #like here💞💕✌

  • @mahendrasony3793
    @mahendrasony3793 5 ปีที่แล้ว +109

    दाई यसो सुर्खेत तिर पनि छड्के हान्नु पर्यो
    6 बर्स पुग्दा पनि बाडि पिडित लाई ,,,जो घर बनाउने पैसा दिने भनेको थियो ,,अहिले सम्म दिएको छैन

    • @dilipsony4526
      @dilipsony4526 5 ปีที่แล้ว +7

      अपिल भाइ एक चोटि जानु सुखेत plz plz plz plz plzजानु हो ला

    • @santoshkc36
      @santoshkc36 5 ปีที่แล้ว +3

      ल मनि सुर्खेत बाट अहिले सम्म पनि कुनै छड्के देखियको छैन सुर्खेत मा एक चोटि गयर हेर्नू सुर्खेतको गाउँ बस्ती टोल हर टाउमा छ यो भन्दा गय गुज्रिएको अबस्ता छ।

    • @narendrabasnet3581
      @narendrabasnet3581 5 ปีที่แล้ว +1

      Sahi ho hamro surkhet ma ni janu paryo

    • @yourchannel7865
      @yourchannel7865 5 ปีที่แล้ว

      Yek choti aaunu paryuo..

    • @army-nb8jg
      @army-nb8jg 5 ปีที่แล้ว

      अपिल सर सँग डाइरेक्ट कुर गर्नुन

  • @मतिम्रोमायालु
    @मतिम्रोमायालु 5 ปีที่แล้ว +117

    यी डबल भत्ताको निर्णय कस्ले गर्याे त्यसलाई तुरुन्तै कार्वाही गर्नुपर्ने देखियाे 🤣🤣

  • @imansingh2111
    @imansingh2111 5 ปีที่แล้ว +2

    आज भोलि स्कूल हस्पिटल जस्तो ठाउँ हरु मा पनि राजनीति खेल ,,,अपील सर लाई सलाम छ

  • @SUZINT
    @SUZINT 5 ปีที่แล้ว +49

    539 disliker are teacher of sarkari school!!!sala chor fataha haru!!!

  • @rameshpandey4769
    @rameshpandey4769 5 ปีที่แล้ว +91

    अपिल सर अलि होसियार रहनुहोला रबि सरलाइ जसरी फसाउनेको कमि छैन यो कलियुग मा🙏🙏🙏🙏

    • @purnasunam2320
      @purnasunam2320 5 ปีที่แล้ว +2

      Sahi kuro mahile pani aagilo karekarm m hjrko jastai suchana deko xu aapil sar rabi sirlai jastai hjrlai pani dosi dekhayer fasaulan hosiyar rahanu vaner

  • @rameshpandey4769
    @rameshpandey4769 5 ปีที่แล้ว +198

    यो dislike गर्ने मान्छे को हो हेर्न मिल्दैन 😨😨dislike गर्न्रे जति सबै घुस खाने घुस्याहा मान्छे हुन भन्ने जति हाजिर गरौ त 🙌🙌🙌🙌

    • @RamBahadur-jc6tz
      @RamBahadur-jc6tz 5 ปีที่แล้ว

      Yas

    • @himalsagerdxn3619
      @himalsagerdxn3619 5 ปีที่แล้ว

      सहि हो dislike गर्ने लाई हेर्न मिल्ने बनाइ खोजी खोजी कार्बाही गर्नु पर्छ dislike गर्ने भरी सबै घुस खोरी हुन तेसैले छ्ड्के हानेको मन परेन।

    • @susanadhikari2252
      @susanadhikari2252 5 ปีที่แล้ว

      Sahi kura sir👏👏👏👏

    • @susanadhikari2252
      @susanadhikari2252 5 ปีที่แล้ว

      Sahi kura👏👏

    • @roshanmagar5047
      @roshanmagar5047 5 ปีที่แล้ว

      Hoho sablae karwahi hunu parxa

  • @romarrana2331
    @romarrana2331 5 ปีที่แล้ว +20

    सलाम अपिल सर ।हाम्रो देश मा हजुर जस्तो मान्छेको धेरै खाचो छ।

  • @helpinghand8779
    @helpinghand8779 5 ปีที่แล้ว +1

    सलाम छ सर यस्ता कालाबजारी शिक्षक को नाङ्गा नाचहो यश लाई कामकारबाहीको दायरा मा आउनु पर्छ तपाईंको जय होस त्रिपाठि सर

  • @laxmanthapa8762
    @laxmanthapa8762 4 ปีที่แล้ว +1

    खुल्ला अाम सोषण गरिएको रहेछ

  • @bamsaud7073
    @bamsaud7073 5 ปีที่แล้ว +14

    Good अपिल जि तपाईं सन्चार मन्त्री र शिक्षा मन्त्री हुनुपर्छ

  • @laxmiraj808
    @laxmiraj808 5 ปีที่แล้ว +15

    सुदूरपश्चिमको दार्चुलाबाट गण्डकी छडके हेर्नुको छुट्टै आनन्द छ सलाम छ अपील सरलाई !!

  • @rajukarki7889
    @rajukarki7889 5 ปีที่แล้ว +17

    ल है अपिल सर पर्दाफास गर्नु पर्छ हाम्रो आशा भरोसा तपाईंमा छ।

  • @atmbista8830
    @atmbista8830 5 ปีที่แล้ว +2

    एसतो काम त सरकारी कार्यालाई नटेडेको भो अपिल दादा कारबाई हुनुपर्छ

  • @rameshadhikari8473
    @rameshadhikari8473 5 ปีที่แล้ว +1

    वाह अपिल सर सलाम छ।

  • @हाम्रोनेपालहाम्रोसंसार

    नेपाल मा .रबि सर .र अपिल सर .मात्र पत्रकार हो जस्तो लाग्छ किन कि सुन्दा र हेर्दानी मज्जा होस् न ..

  • @khumbahaduryari4041
    @khumbahaduryari4041 5 ปีที่แล้ว +23

    धन्यवाद अपिल त्रिपाती सर हजुलार्ई गण्डकी छदके मा।।। धेरै राम्रो काम्🇳🇵🇳🇵🇳🇵

    • @bhandariarm7261
      @bhandariarm7261 5 ปีที่แล้ว +1

      धन्यवाद अपिल त्रिपाठी सर लाई धेरै राम्रो काम अनि सर को फेसबुक अादि के छ सर नाम

  • @nirajanbhattarai757
    @nirajanbhattarai757 5 ปีที่แล้ว +42

    अपिल त्रिपाठीको यो कार्यक्रम नछुटाइ अहिलेसम्म हेर्नले हाजिर गराैँ त

  • @premgharti486
    @premgharti486 4 ปีที่แล้ว

    सबैभन्दा पहिले प्रधानाध्यापक लाई हताउनु पर्छ।

  • @bedbahadurguruma9861
    @bedbahadurguruma9861 5 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद गन्डागि छर्के मा

  • @rajivkarki977
    @rajivkarki977 5 ปีที่แล้ว +62

    नमस्कार अपील त्रिपाठिकाे समर्थक हरू विदेशबाट हेर्नेहरू एक अापसमा subscribe गरेर साथी बनाैँ,।

  • @gobindabhandari2766
    @gobindabhandari2766 5 ปีที่แล้ว +14

    भ्रष्टाचारको जरा उखेल्नु को लागि तलिन अपिल सर को समर्थन गर्ने जति हजिर हौँ 🙋🙋🙋🙋

    • @عبدالکریمعبدالکریم-غ3ه
      @عبدالکریمعبدالکریم-غ3ه 5 ปีที่แล้ว +1

      gobinda...bhai main vrastachari vaneko neta mantri ssp dsp wokil ani thekedar hun...bichara e teacher haru bihana dekhi beluka samma duty garera 35,40 hajar kamauxan,, eni haru lai vrastachari vanna mildaina

    • @gobindabhandari2766
      @gobindabhandari2766 5 ปีที่แล้ว +1

      @@عبدالکریمعبدالکریم-غ3ه g yo matra nabhayer aru dheraii ghuskharii haru laii hatkadii lagaunu maa thuloo yogdan xaa apil sir ko

    • @عبدالکریمعبدالکریم-غ3ه
      @عبدالکریمعبدالکریم-غ3ه 5 ปีที่แล้ว +1

      @@gobindabhandari2766..apil sir rabi lamichhane sir vaneko nepal ko gahana hun....tara rishi dhamala patrakar chai thik lagena...

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 5 ปีที่แล้ว +114

    घुस खोरी भ्रष्टाचारि अपिल सर देखेर झस्कियोस ।

    • @yug293
      @yug293 5 ปีที่แล้ว +1

      याे अाईमि ठिक छैन भने काे थाहा भए छ

    • @dansusmita2016
      @dansusmita2016 5 ปีที่แล้ว

      यस्ताे तलब खाने हरु भयपछि अनि गरिबकाे बच्चा पड्न सक्छत ल हेर्नुसत थुक्क

    • @migenmagar2809
      @migenmagar2809 5 ปีที่แล้ว

      Duita group rahecha school ma yesto school ma padna hudaina

  • @army-nb8jg
    @army-nb8jg 5 ปีที่แล้ว

    अपिल सर को दमदार प्रस्तुति

  • @sunitabibek
    @sunitabibek 2 ปีที่แล้ว

    अपिल तिरीपाटी सर ले धेरै राम्रो काम गर्नु भयो 👍👍

  • @micalromiyo4673
    @micalromiyo4673 5 ปีที่แล้ว +14

    सकेको पर्दाफास गर्नु होला अपिल जि केहि बाधा भयो भने नेपाली सच्चा मन भको हरु हजुरको साथ मा छम

  • @alinamagaralinamagar3099
    @alinamagaralinamagar3099 5 ปีที่แล้ว +6

    रबि दादा पछि को हिरो अपिल दादा सलाम फिलिपिन्स🇵🇭बात हेर्दैछु जय रबि जय अपिल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 5 ปีที่แล้ว +33

    अपिल सर को समर्थक जति एता आउनुस कोको हुनुहुन्छ ✋✋

  • @pradipbudha7331
    @pradipbudha7331 5 ปีที่แล้ว

    अपिल सर राम्रो प्रश्न गर्नु भाको छ। खास गरेर शिछेक हरुले नै स्कुल मा भ्रस्ताचार गरि राछन ।फी भने पछि तिर्नु पर्ने हुन्छ बिध्यार्थी हरु लाई खास फी तिर्नु नपर्ने बेबस्था सर्कार को छ।यो देश को हरेक थाउ मा छन।यो सामाजिक अभियान मा लान जरुरी छ।

  • @prakashsunar7185
    @prakashsunar7185 5 ปีที่แล้ว +33

    शिक्षा पनि ब्यापार भएको छ नेपालमा यस्तो नियमले हामी जन्ता मारमा परेका छौं 😊😚😥

    • @kailaspariyar2606
      @kailaspariyar2606 4 ปีที่แล้ว

      होनी सेर बेपार नै भाको छ

    • @basantameijer8770
      @basantameijer8770 4 ปีที่แล้ว

      😂😡😡🤬👿👿👿.🥂🥃🍾

  • @khuraharidahal9501
    @khuraharidahal9501 5 ปีที่แล้ว +45

    प्र अ लाई पाता फर्काएर केर कार गर्ने हो भने यहाँ भएका सबै विषयको चिरफार हुने देखे मैले ।

  • @tekendrachandthakuri8393
    @tekendrachandthakuri8393 5 ปีที่แล้ว +40

    1 Week ma jasari ni 2 ta episode tayar grnu pryo natra ya kaily friday aaula vny chinta ly heart attack hunu ber xain apil sir plz 2 ta episode chayo vny yta hjir

  • @skbrokhadka3346
    @skbrokhadka3346 5 ปีที่แล้ว +9

    यो सबै शिक्षा मा भएको लुटहो।जि.सि.अ को अनुगमन खै।यो प्रधानाध्यापक लगायत पुरानो ब्यबथापन समितिको चलखेल भएको प्रस्ट छ।ब्यसथापन सम्पुर्ण प्र.अ ले जालझेल गरेको खुल्यो।शिक्षा नियमाबली अनुसार कारबाही गर्नु पर्यो।

  • @mohanbahadurdangi8645
    @mohanbahadurdangi8645 5 ปีที่แล้ว

    सलाम छ सर

  • @sunilsingh-oi4sf
    @sunilsingh-oi4sf 5 ปีที่แล้ว +3

    Good Question patrkar ji
    Thank you ilick this relly

  • @madan_s.thakuree7803
    @madan_s.thakuree7803 5 ปีที่แล้ว +4

    अपिल त्रिपाठि सरको बोलिमा दम छ्💪💪

  • @binodtmg2344
    @binodtmg2344 5 ปีที่แล้ว +4

    तपाईंको कार्य प्रती salute गर्छु अपिल सर यसैगरी अन्याय अत्याचार भ्रष्टाचार कालोबजारी गर्नेहरुलाई कदापि छोड्नु हुन्न यसैगरी अगाडि बढनुस हामी साथमा छौ सर।

  • @ridamkc9045
    @ridamkc9045 5 ปีที่แล้ว +77

    खाडीमा 12 घन्टा काम गर्दा 40 हजार आउदैन🙏🙏🙏राम राम राम महिना मा 70 हजार घर मै बसेर चुसेका छन

    • @Aaa-zi1mb
      @Aaa-zi1mb 5 ปีที่แล้ว

      Khadi gako mula ta chi khadi ki barema soch

    • @ridamkc9045
      @ridamkc9045 5 ปีที่แล้ว

      @@Aaa-zi1mb oya randi ko xora hos ke xori hos ta harami pane ta desh lutera khane kai kuputra holas ne ta jasto desh lute ra khayeko xaina bujhis ne aafno pasina le kamayeko xu randi ko ban sakxas bhane didi baine holan malai de chak hanna man lagyo ta desh lutera ko didi baine ko khate sala kasle reply garna bhanyo ta muji lai

    • @Aaa-zi1mb
      @Aaa-zi1mb 5 ปีที่แล้ว

      @@ridamkc9045 sale chor ta mula khadi ma gara jhadu mop lagar toilet dhora sadak badarera arkako luga dhora sab lae salam garera basera ani aaune belama dorile atro sutkes badera afnu jabani bechera aara asto gaf nagar

    • @Aaa-zi1mb
      @Aaa-zi1mb 5 ปีที่แล้ว

      @@ridamkc9045 tata des ni nafarki tero ke kam x ? Ke garthix? Auta berojgari ko number matra badx

    • @ridamkc9045
      @ridamkc9045 5 ปีที่แล้ว +1

      @@Aaa-zi1mb त मुजी लुटेरा हरु लाई कति डर छ है अपिल बाट कतै समाती हाल्यो भनी😃😃😃😃जे सुकै गरम आफ्नो दुख गरेर खायको छौ जहाँ भय पनि तलाई पो तेरो बाउ ले देश नै लुटेर पालेको होला 😃😃😃पक्कै पनि तेरो आफ्नै सौतेली आमा होली यो कुर्सीमा बसेर भुक्ने आईमाई

  • @kishanrasaili7794
    @kishanrasaili7794 5 ปีที่แล้ว +2

    अपिल दाइ लाई सलोत गर्देइ यो स्कुल लाई बन्द गराउनु परो सर्कर र जनता को dhukuti सक्छ्न

  • @krishna198928
    @krishna198928 5 ปีที่แล้ว +28

    सामुदायिक बिद्यालयको शिक्षक ले तलब चाही निजि बिद्यालयको शिक्षकले भन्दा 2/3 गुणा बढी खाने अनि नतिजा सुन्दा पनि लाज लाग्दो छ्या।।।

  • @abanamthapa9985
    @abanamthapa9985 5 ปีที่แล้ว +5

    अपिल त्रिपाथी दाइको गन्दकी छद्के नछुताइ हेर्ने जति यता हाजिर गरुम है त

  • @bishalchaudhary417
    @bishalchaudhary417 5 ปีที่แล้ว +23

    I'm big fan of Rabi sir as well as Apil sir...

  • @bharatmagar3985
    @bharatmagar3985 5 ปีที่แล้ว +17

    यस्तो शिक्षक हरुलाइ कार्बाही गर्नु पर्छ यस्तो शिक्षक हरुले गर्दा पूरा शिक्षा छेत्र तहसनहस भयको यस्तो जबो अध्यक्ष यस्तो जाबो ले कहिले बनाउछ छि लाज लाग्यो।

  • @bemalnepali3126
    @bemalnepali3126 5 ปีที่แล้ว

    Danyabad apil ji

  • @isThe_G
    @isThe_G 5 ปีที่แล้ว +7

    Bro your the next rabi lamichane. I hope other youths in Nepal follow you work. Youths need to use their knowledge and technology to work for the benefits of the country. I hope people like you make the difference in shaping the future of our country. Any support you need we are there to help you from UK. BEST WISHES. Keep up the good work.

  • @Nepala17
    @Nepala17 5 ปีที่แล้ว +8

    अपिल जि हाम्रो तिर पनि आउनु पर्यो ।यो क्रसर्हरुको पर्दाफास गर्नु पर्यो लौन

  • @sabrinpaudel5174
    @sabrinpaudel5174 5 ปีที่แล้ว +16

    अपिलजिको बोलिमा यतिधेरै दम र प्रश्न गर्ने शैली एकदमै दमदार छ। त्यसैलेत शुक्रवार कहिले आउला जस्तो लाग्छ।।।

  • @empowervlogs5064
    @empowervlogs5064 5 ปีที่แล้ว +11

    Apil And Ravi Is the Heart Of Every Nepali

  • @deependrashrestha3104
    @deependrashrestha3104 5 ปีที่แล้ว +1

    नेपाल सरकारले गर्नुपर्ने काम भाइले गर्नुभाकाे छ ।याे सरै सराहनीय छ र यसरी नै गर्दै जानू यहि छ हामी तीन कराेड नेपालीकाे शुभकामना ।।

  • @anushthulungrai
    @anushthulungrai 5 ปีที่แล้ว

    नेपाल को शिक्षकहरु येस्ता छन। अब नेपाली सरकारि बिध्यालयहरु सबै बन्द गरे हुन्छ । अब काम छैन। येसै पनि उसै पनि अब को बिध्यार्थिहरु सरकारि स्कुल जाने हैन। बेकारमा भत्ताको दुरुपयोग मात्रै हुदैछ नेपाल मा। अपिल ब्रो ।। i i love you ❤️❤️❤️❤️ your good working!!!!!!👌👍️👍️

  • @OGJunGgey08
    @OGJunGgey08 5 ปีที่แล้ว +9

    Nonstop 48 min bolnu vaneko teti sajilo kura hoina hug respect apil sir 🙏🙏👏👏

  • @madhugnawali9386
    @madhugnawali9386 5 ปีที่แล้ว +5

    नेपाल को हिरो नम्बर 2 अप्रिल दाजु💕💕💕

    • @shahbaz5119
      @shahbaz5119 5 ปีที่แล้ว +1

      Hiro no 1rabi 2apil

  • @thulungyangyan5510
    @thulungyangyan5510 5 ปีที่แล้ว +8

    यस्ता कार्यालाई विशेष ध्यान गर्नुपर्ने छ धेरै धेरै धन्यवाद त्रिपाठी सर जय नेपाल 😍

  • @brajkishorsah3149
    @brajkishorsah3149 5 ปีที่แล้ว +1

    Hi appeal tripathi lai thank you

  • @santoshkhawas7861
    @santoshkhawas7861 5 ปีที่แล้ว +3

    अपिल दाइ को गर्जन ले नेपाली देश प्रेमी जनता को छाती फुलेर चौडा भएर आउँछ र चोर, दलाल ,घुस्याहा,देशध्रोही र डाका हरु को मुटुमा ढ्याङ्रो ठोक्छ।

  • @GBOBHARDCOREFAN
    @GBOBHARDCOREFAN 5 ปีที่แล้ว +22

    Not only this school.. Entire schools of country as same with this school 10 to 20 perscent pass...

  • @HamroKumakhHKCommunist
    @HamroKumakhHKCommunist 5 ปีที่แล้ว +32

    अपिल त्रिपाठी को फ्यान जति यता हाजिर गरम हैत 👋👋💕💕😍😍th-cam.com/video/8xM1HdeI_Ig/w-d-xo.html🙏🙏

  • @dipakbohora.7767
    @dipakbohora.7767 5 ปีที่แล้ว +12

    अपिल जि याे पाराले देश कहिले बन्दैन,किनभने सरकारप्रर्मु नै निक्मा छन,,,

  • @sudinlama2803
    @sudinlama2803 5 ปีที่แล้ว

    कडा अपिल सर कडा तर हुनुनै पर्ने रैछ कडा।

  • @santoshjungkhatri9050
    @santoshjungkhatri9050 5 ปีที่แล้ว +6

    अ बा बा सबै कुरा सम्पादन गर्नु पर्दछ हामी पनि तै स्कूल मा पढएको हो सर कुरा सबै खुल्नु पर्दछ सबै सत्य हो

  • @prayashgiri8123
    @prayashgiri8123 5 ปีที่แล้ว +27

    1st... apil sir ko prgm kurne jati yeta hajir garum ta

  • @dirghashahi4596
    @dirghashahi4596 5 ปีที่แล้ว +16

    अपिल दाइ सबै लाई हाल्न भन्नुस खोर मा पैसा पढाइमै एउटा भबिस्य माथी नै खेल्ने मेहनत को पैसो हसुर्ने यिनी सरकारी खोल हरु

  • @weedboy3549
    @weedboy3549 5 ปีที่แล้ว +22

    First view apil dada ko fan hajir garum haiii
    K para ho yo 😂😂😂
    Vanako sunda sarai man parxa

  • @bhumjanlalbahadur3558
    @bhumjanlalbahadur3558 5 ปีที่แล้ว

    राम्रो काम मेरो सेलुट अपील सर ।।

  • @bimalbk945
    @bimalbk945 3 ปีที่แล้ว

    सरमेरो सलामछ हजुर लाइ

  • @alexgurung7854
    @alexgurung7854 5 ปีที่แล้ว +24

    यो प्रधानध्यापक कै कालो कर्तुत हो कि जस्तो लाग्यो

  • @अनामअथर
    @अनामअथर 5 ปีที่แล้ว +35

    कृष्ण आचार्य र भद्रकाली लामिछाने बिच ज्वाई र सासुको सम्बन्ध हो अनि बढुवा हुदैन त ? राजनीतिक टट्टू हरु

    • @youme2059
      @youme2059 5 ปีที่แล้ว +1

      सहि कुरो गर्नु भो सब नाता वाद ले चलेको छ

    • @hejshsgev8517
      @hejshsgev8517 5 ปีที่แล้ว

      Joi bhayera ta full support gareko cha Krishna archarya le

    • @yubrajchauhan5640
      @yubrajchauhan5640 5 ปีที่แล้ว

      Ho

    • @CoronaVirus-fu3zl
      @CoronaVirus-fu3zl 5 ปีที่แล้ว

      Half teacher ra staff pani principal jyu ko natedar cha.
      Uha ko pahuch ni nikai mathi samma cha.
      Tesai 2 dr ra 2 engineer chora banako ani afnai private school college clinic cha uha ko.

  • @bindasbohora1715
    @bindasbohora1715 5 ปีที่แล้ว +19

    Wow great you dada miss you

  • @pulamidolpokhara9869
    @pulamidolpokhara9869 2 ปีที่แล้ว

    अपिल भाइ अत्यन्तै साहासी पत्रकार । सलुत छ भाइ लाई ।

  • @devsaud4179
    @devsaud4179 4 ปีที่แล้ว +1

    अपील सर यसरी नै हाम्रो सुदूपश्चिम मा पनि छानबिन गर्नु पर्यो सरकारी स्कूलहरु मा यो मेरो आगर्छ सर