बन्चरो / the axe || bhola bhattarai// Bibidh Khabar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • #axe #newsong
    नमस्कार केही मेहनत गरेर एउटा नयाँ गीत युट्युबमा राखेको छु। यो गीत तपाईँलाई मन परे पनि ठिक छ मन नपरे पनि ठिक छ। मैले आफ्नो सृजनालाई यहाँ संग्रह गर्ने कोसिस गरेको छु। तपाईँलाई मन पर्यो भने प्रतिक्रिया दिनुहोला।
    वास्तवमा गीत रेकर्ड गर्न धेरै खर्चिलो छ हिजो आज। मसँग यस्ता गीतहरू धेरै छन्। रेकर्ड गर्न नसक्दा जानी नजानी सकि नसकी आफैले बजाएर गाएर यसो आधिकारिक रुपमा एउटा भिडियो बनाएर यहाँ संग्रह गरेको हुँ।
    मलाई मनपरेको मेरो सृजना तपाईँलाई पनि मनपर्यो भने त्यो मेरो लागि खुसीको कुरा हुनेछ। प्रतिक्रिया दिनुहोला।
    तपाईंको हौसला मेरो लागि उर्जा हुनेछ।
    धन्यवाद।

ความคิดเห็น • 4

  • @madhavsagar707
    @madhavsagar707 2 หลายเดือนก่อน

    उखान लाई गीत बनाउनु भएछ, दामी छ ।

  • @nayapati
    @nayapati หลายเดือนก่อน

    म पुछार घरे सर।