भिड र भिडन्तमा अल्झियो राजनीति, अल्झिए रवि र बालेन पनि, प्रचण्ड-ओलीलाई किक हान्ने पीर ||
ฝัง
- เผยแพร่เมื่อ 15 ก.ย. 2024
- योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
बालेन शाह त आफनो काममा लागेकै छन तर यि सरकार मा आशिन हरुले आफनो काम छोडेर अरुको काममा बाधा अवरोध सिर्जना गरिएको पाइन्छ। यिनी हरु को चर्तिकला राम्रो सँग नियालिरहेका छौ, ध्यान रहोस्।
तर तपाईंको एउटा कुरामा म एकदमै सहमत भए सर जुन दलाल नेतालाइ रक्सि पैसा को लोभमा अन्धा भएर फेरि पाँच बर्ष सम्म लुटेर खा भनेर भोट दिने अनि यो र त्यो भन्ने जनतानै गुखाने बुद्धि छ नेपाली हरु🤬🤬🤬🤬❌❌❌❌🤦♂️🤦♂️🤦♂️🤦♂️🤦♂️🤦♂️🤦♂️
यी काङ्ग्रेस एमाले र माओबदी त नेपाली जनता का दुश्मन नै रहेछन अब को बिकल्प भनेको बालेन साह नै हुन
यी तिनअोटै पिसात पार्टीहरुलाई ८४ को चुनावमा सिध्याईन्छ ।
पत्रकार हरु ले रबी र बालेन लाई किन काम गरन दिईऐना भनेर भन्न सक्दैनन्
कहिल्यै कसैले गर्ने सकेनन्
नेपालको देश बिगार्ने र नेताहरु को चाप्लुसी प्रस्टै देखिन्छ
हामी भेडा पनि उस्तै छम
जावोस देश भाँडमा
अझैपनि जनताले सच्चिने आस गरेका छन् । तर गर्नुहुँदैन । यिनीहरु सच्चिने नाटक भनेकाे चुनाब अगाडि ६ महिना मात्र हाे । चुनाब सक्कीएपछि फेरि सिंह हुन्छन् ।
के पी,, सेरे,, प्रचन्डे बिदेशी गोठाला मुरादाबाद
कांग्रेस, एमाले र माओवादी यी तिनओटैलाई जनताले राउण्डकीक हान्ने बाताबरण बन्दैछ ।
😂😂❤😮😢❤😂😂😂❤😂😂🎉😂😂❤😢😂😂🎉😅❤❤😅😮😂😂😢😂❤🎉🎉😂❤😊😂😢😂❤😅😂😂😢❤😮❤ 😊😂❤😢😂❤😂❤😢😂😢❤❤
आआफ्ना स्थान मा रहेर काम गर्नु पर्ने मा एक अर्का लाई खुइल्याउने काम भएको छ यदि जनता का मुद्दा न बोक्ने हो भने जनता ले बडार्छन है हेक्का रहोस
Yo ho telivision is missionary chanel
देश र जनताको लागि सकारात्मक सोचका साथ सृजनसिल कार्यमा लागिपर्नुपर्ने नेपाली युवा जमात सामाजिक संजालमा follow तथा unfollow का नाउमा समाजमा नकारात्मक द्वन्द्व बढाउन उद्द्धत भएको देख्दा उदेक लागेर आयो।
जस्काे जे हैसियत छ उस्ले तेहि देखाउछ,नत्र जस्लाइ कमिला संग दाँजाे गर्छ उ तेहि कमिला संग भय भरकेा मुढे बल लगाउनु परि रहेकाे छ।
देश र नागरिकलाई दण्डित गर्ने कुराहरू जबसम्म समाधान हुँदैनन् तबसम्म हामी नागरिकहरूले अन्य नागरिकहरूलाई जानकारी दिनै पर्छ ।
Good luck balen and rabi sir ❤️❤️🙏🙏
रबिकाे ठाउमा बालेन सर आय पछि यउटा न यउटा काण्ड निकाल्छन हेरम हाम्ले के बुझम रबि सकाउनेले बालेन सकाउछन यहि सत्य हो रबि यदि सहकारी मा फसाय भने पिडितले सहकारी मा बचत गरेको धनकाे माया मारे हुन्छ
जय बालेन जंङ्गबाहादुर जिन्दावाद
बालेमलाइ international standard को नेता बनाउने अभिभारा ओलिलेनै लिए जस्तो लागो यिनैका झगडा काi कारण बालेन international standard नेता हुन्छन् ।
Good luck Balen and Rabi
round kik हैन नेताहरूको छोरा छोरी ल्याएर हान्नुपर्छ के। बाटोमा राखी राखी उडाई उडाई हाल्नुपर्छ। कहिले तलबाट हान्ने कहिले माथिबाट हान्नुपर्छ।
झाेले पाटि काम छईन नेपाल मा जय बालेन
बालेन आफ्नो काममा ब्यस्तता छन्।
जय बालेन ❤❤❤
बालेन ज़िन्दाबाद
यि पार्टीहरु किन मिल्छन् र फेरी किन फुट्छन्?
जय बालेन
रबि लमिच्जनेले कसरी सरकार सन्चालन गर्ने तरिका जाने होलान कि
नेपाली जनता ले 3 दल लाई अझै पनि बोकेर हिडछन भने, देश कति बेला सखाब हुने हो थाहानै हुदैन,
BALEN IS THE BEST LEADER OF NEPAL ,MEYAR SANGA VISION ,RASTRIYATA, NAITIKATA, EMANDARITA ,RA DESH RA JANATA PRATI MEYAR JYU LE RAMRO GARNU VAKO CHHA !!!!
बा को बा बालेन सा।
बालेन हुनहार नगर प्रमुख हुन?अहिले सम्मकै।?।
यो नेपाली को कहीलै बुद्दि पलायन कहिलेसम्म खाना को पछिलाग्ने हो।
Go head balen don't back.
Dr. Sigdel ji ka kura / tarka sahi ho TARA jun pradhan mantrile usko jeevan kaalma kahilai pani janahit ra rastrahit ka ramra kaam hunai dindaina bhane testa PM sanga ramro kaam garaune bishayema kasari samanwoye hunxa ?? aaja samma ko uhako itihansle bhrasta, taskar, rastraghati haru sanga matrai samannwoye ra samajhdari bhayeko dekhinxa ????
Jaya Balen
Balen :very. Nice. ❤❤❤❤❤❤❤
12 Vai
❤❤❤❤ balen is good
Balan la pauna parxa missan 84 KO voot jitwna parxa
रवि रा स्व पा ले देश विकास गर्न खोजे , थोत्रा र हदम्यादले नेटो काटेका र १२ भाइ देखि सहेनन्। तर बालेन को हिटलर शैली ले विकास को जग बसाल्यो पुरा गर्न रवि र रा स्व पा ले ८४ नै पर्खनुपर्ने वाध्यता देखियो।
Jay balen
०५६ सम्म काग्रेस ठकैथियेा तेस पछी
गिर्जाले पार्टी बलियेा बनाउन देसबिगार्येा
माओबाद त जन्हत्या सन्रचना ध्वस्त गरेर आयकाे उस्लेत देस बनाउनि कुरैभयन०७४ सम्म एमाले ठिक थियेा
तेस पछि दुइटा भस्मासुर मिले झन
७९बाट महिषासुर समेत मिल्येा सबै
खतम पारे य मास्य देस बन्छ।
Ravi jee ra balen jee ko vision yeutai ho e vrasta chari haru lae jel halne ho tesai le ravi jee ra balen jee 1 hun jarur x
४० मीटर कोरिडोर को सन्दर्भमा नक्सा रोक्का गरेर नगरबासी को रगत पसिना को कमाई को अपमान गरेर नगर बासी लाई आतंकित पार्ने काम गर्ने हैन बरु छिटो भन्दा छिटो उचित मुआब्जा दिलाउन पहल गरेर पिडित लाइ अन्यत्र गएर बसोबास गर्न सक्ने बाताबरण बनाऊ बालेन सरकार!
गलत समाचार नलेखौं गलत समाचार पोस्ट नगरौँ युट्युबमा प्रमुख दलका नेताहरू बालेनसँग जुध्न जाँदैनन्। प्रमुख दलका नेताहरु एकआपसमा जुत्छन्।
andolan garna jaruri bhai sake
Goru budo bhayo bhane bhir kojcha manche budo bhayo bhane neu kojhcha. Tei ho.
K kura garya ho yo manxele kam garna Dina pareyo ni hjrle buje raw bujya hoki k ho
ओलि, सेरे ,प्रचण्ड ,ई नेता हैन
ईत बिदेशी को एजेन्डा दलाल गोटालो हो चोर भ्रष्ट हुन ईनिहरु ?
Kp Dadhaho
Bhattarai dai good news balan saha lai deyo vana tin nata la Khana pudinan dae chiuraharu
Nepal ma Bidesi ko isara ra Neta haru ko niji swarth ko Karan rajniti le Nepal Nepali janata lai asant bhadragol lathaling ko bhumari Pariyeko chha. Teskaran janata yee party haru ko gatibidhi dekhera bakka dikka udas niras bhayeka chhan.
Jay Balen !!
Kp Oli is very low class leader he is not a deserving leader of center pm.. wada class leader
We hope rabi balen
बालेनइचोरभ्रसटनेताजजस्ताहोइन्न
Vastchari kp
Balen is so much against people residing near river bank. But the facts are
1. Main cause of flood is not the houses made near banks. Main cause is the houses made away from river bank. Because of these houses, underground charging of rainwater is prevented and all the rain water flows in the river resulting in flood.
2. People living in river bank have to face the major consequence of the flood rather than the main culprit.
3. People living in the river bank also have to stay in unhygienic condition near river bank because of pollution done by people living away from the river bank.
4. Moreover living in permanent structure near riverbank is much safer to the life and wealth than living in temporary structures near riverbank. Chances that your wealth will be flown away by the river and that you die is more if you live in temporary structure near the river bank. So actually this order of Supreme court to not allow to make permanent structures near river bank have further increased the risk of flood damage near river bank...................
NAYA RAJNITIKGYE HARULE RAMRO KAM GAREKO UPALAVDHI MA THOTRE NETALE RIBBUN KATNA NAPAUNEKO KARAN THOTREHARU LAI AAPATTI CHHA
Yo baku fusy varasta vanda maha varsta sarkar ho.kam kuro ek tira Kamloops boki themetir?des ko p m jasto beykti janta sanga sigauri khelny vany ko kasto nalayk chor haru?
Kangres yamale thag bandhan Vastchar jogaunu baneko sarkar ho Biralo kalo hos ya seto aakhir musanai Marne ho parchand sarkar ma Kp ko sarkar pani thiyo vastchar mukat naya Nepal bnaune vay parchand kp oli miler banauda hune thiyo ke aaj kp oli pardhan mantiri bandaima vastchar mukat naya Nepal banxa tar bandaina yo sarkar le Jo Jo janta ko lokpiray xan tiniharu ra sana dal neta lai khaldoma halnu baneko sarkar ho yasri des chalxa
timi haru je van jati karaaa......tara Nepali lai Chahine vaneko Balen ho...that's it
चोर पार्टीको काम छैन् ।
यी ऐमाले काग्रेस पाटी भनेको कुनै राजनितिक दल हौन यी त राजनितिक बैसिया हुन यीनिहरूका लागी राजनिति बिजनेस बेपार हो भने भोट दिने जनता कमाई खाने भाडो हुकुम को एक्का हुन ऐमाले काग्रेस को नजरमा। को कुनै मुल्या छैन। देश भनेको बिक्री मा राखेको खसी हो जस्ले घेरै दाम दिन्छ। उसैलाई दिने हो
Model of My Loved Leaders in Nepal.
1. Mr. Balen ( Mr. Lee Kuan Yew, Singapore)th-cam.com/video/KNblG_-QOL0/w-d-xo.htmlsi=W0Wm2m7v0YvMof1a
2. Mr. Harka Sampang ( Mr. Xi Jumping , China )
3. Mr. Gopi Hamal ( Mr. Modi, India )
Now, Ms. Journalist Please say which model are Mr. K.P. Oli, Mr. Deuba, Mr. Prachanda.... others old leaders?
So far in my judgement ( Bihar, Bengal & U.P model). But today U.P. after Mr. Yogi is the second largest GDP state of India From MAFIA state To MANAGED state.
Therefore I heartily love Mr. Balen, Mr. Sampang, Mr. Hamal❤❤❤🙏🙏🙏.
I won't forget to state that There are no Such leaders in Party . There are BUT their own leaders Suppressed their ideology.
Jay Nepal Aama ❤❤❤🙏🙏🙏
पत्रकार हरु ले रबी र बालेन लाई किन काम गरन दिईऐना भनेर भन्न सक्दैनन्
जहिल्यै गर्ने सकेनन्
नेपालको देश बिगार्ने र नेताहरु को चाप्लुसी प्रस्टै देखिन्छ
हामी भेडा पनि उस्तै छम
जावोस देश भाँडमा
पत्रकार हरु ले रबी र बालेन लाई किन काम गरन दिईऐना भनेर भन्न सक्दैनन्
जहिल्यै गर्ने सकेनन्
नेपालको देश बिगार्ने र नेताहरु को चाप्लुसी प्रस्टै देखिन्छ
हामी भेडा पनि उस्तै छम
जावोस देश भाँडमा