School Padhda | Bhagawan Bhandari, Devi Gharti Magar & Resham Nirdosh | New Lok Dohori Song 2076

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024

ความคิดเห็น • 432

  • @ObiRayamajhi
    @ObiRayamajhi 4 ปีที่แล้ว +23

    सारै मन छोयो मलाइ आदरणीय भेना भगवान् भन्डारि देबि दिजु सहित सबै टिम लाइ सफलता को सुभ कामना ।।

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 4 ปีที่แล้ว +33

    आहाँ मुटू छोयो दाजु बालपनमा फर्कायो गीतले.. Congratulation Bagawan Daju And All Teams❤️❤️

  • @samjhanakc8722
    @samjhanakc8722 4 ปีที่แล้ว +20

    स्कुल पढ्दा का सबै कुरा ताज बनि मनस्पटल मा घुमिरहे यो गित सुन्दा 😍
    स्कुल पढ्दा का साथि सर हरु त्यो पल अहा साच्चिकै फेरी आउने भए त्यो बितेको पल
    धन्यवाद भगवान भण्डारी दाइ स्कुल लाइफ़ लाइ फेरी सम्झाइदिनु भएको मा 🙏🏻🙏🏻

  • @jnkjn5135
    @jnkjn5135 6 หลายเดือนก่อน +1

    TikTok मा सुनेर खोज्दै खोज्दै आइपुगेको❤

  • @indrabhandari9211
    @indrabhandari9211 4 ปีที่แล้ว +9

    प्रदेसी भुमि हेर्ने जति ले यता लाइक गरम है

  • @kamalsargam
    @kamalsargam 4 ปีที่แล้ว +18

    आहा मार्मीक गीत हार्दिक बधाई छ दाइलाई

  • @mohanthapa2732
    @mohanthapa2732 4 ปีที่แล้ว

    धेरै को यथार्थ जीवन सङ्ग मेल खाने ऋदयस्पर्शी शब्द अनि अलौकिक भाका।। बालापनका ती दिन सम्जिदा आखा रसाउन थाले हृदय भक्कानिएर आयो।

  • @jiwanbhandari3938
    @jiwanbhandari3938 4 ปีที่แล้ว +2

    भ्यू गएन आफ्नो ठाउँमा छ तर जतिले सुने राम्रै माने त्यो ठूलो कुरा हो, साह्रै राम्रो लाग्यो दाजु मेरो गित नि गाउनपरो अब।😍

  • @shantidhakal5225
    @shantidhakal5225 4 ปีที่แล้ว +16

    नेपाली लोक संगित लाई माया गर्ने र आदरणीय बरिष्ट जर्जक भगवान भंडारी ज्युलाई माया गर्ने हरु ले एक पटक सुन्नै पर्ने गित हो (स्कुल पढ्दा) नम्बरी सुन्लाई खोल हालिरहनु पर्दैन! हाम्रा नम्बरी सुनहरु युटुब तताउंने रोइलो तिर भन्दा पनी लोक संगितको आफ्नो धार र धर्म छोड्नु हुन्न!यो नै अब आउने पुस्ताको लागी कोसेढुंगा साबित हुनेछ ! जय भगवान! जय गीत! जय संगीत!

  • @jishanadhikari1069
    @jishanadhikari1069 4 ปีที่แล้ว +16

    का भेटाउनु स्कुल को साथि हरु मलाई पनि 17 बर्स पहिलेको याद अायो

  • @gsqurem5317
    @gsqurem5317 4 ปีที่แล้ว +2

    जस्ले जेसुकै भने पनि बागलुगे रेसम अनि बाग्लुगे चेली देबी लेनै सुन मा सुगन्ध भरेका रहेचन

  • @chirasanimusic
    @chirasanimusic 4 ปีที่แล้ว +14

    सफलता को शिखरमा पुगोस् दाई कामना गर्दछु वास्तविक जीवनमा मेल खाने गित कोर्नु भएको छ ।।

  • @youbarajbudhathoki9560
    @youbarajbudhathoki9560 4 ปีที่แล้ว +6

    आहा क्यामार्मिक गीत ।सफलताको शुभकामना भगवान दाजु।।।

  • @subodhsapkota1
    @subodhsapkota1 4 ปีที่แล้ว +11

    सारै राम्रो गित ।भाका सलाम छ भगवान भण्डारि दाजुलाई।🙏🙏🙏

  • @prakashxetryrukum513
    @prakashxetryrukum513 4 ปีที่แล้ว +8

    सबै भन्दा पहिले सुन्ने त मनै होला

    • @krishnapradhan1410
      @krishnapradhan1410 4 ปีที่แล้ว

      दरै ठाटि बिजैपुर को याद अायो दाजि

  • @sammerthapa6091
    @sammerthapa6091 4 ปีที่แล้ว +1

    कठै बरा त्यो स्कुले बालापनको याद अायो
    अहिले हाल अरब को खाडिबाडि हेर्दै छु साथै सम्पूर्ण टिमलाई सफलताको शुभकामना

  • @motiprasadkhatri4383
    @motiprasadkhatri4383 4 ปีที่แล้ว

    Dheree paxi sunna paeyo marmik song badhai chha sabee tim lai 💞💞💞💞💞💞💞

  • @mamatarai4668
    @mamatarai4668 4 ปีที่แล้ว +1

    Kati ramro geet sarai man xoyo yo geet le malai ni tenai din ko yad aayo

  • @mitthurasaili9796
    @mitthurasaili9796 4 ปีที่แล้ว +18

    गीत कस्तो बनेको छ सुन्न बाकी नै सायद राम्रो नै होला भन्ने आस छ। साथै गितलाई सफलताको शुभकामना पनि दाइ हजुर

  • @sumitrabhujel3961
    @sumitrabhujel3961 4 ปีที่แล้ว +1

    Nice song sarai man choyo geet le badhai xa purai tim lai

  • @chiranjivichhetri
    @chiranjivichhetri 4 ปีที่แล้ว

    अत्यन्तै मार्मिक दाजु म फ्यान चिरञ्जीवी खड्का अर्घाखाँची

  • @surya6429
    @surya6429 4 ปีที่แล้ว +1

    एकदमै राम्रो लाग्यो भगवान दाजु बालापान को य्याद दिलायो।।😘😘😘😘

  • @Viralvideonewsp
    @Viralvideonewsp 4 ปีที่แล้ว

    जान्न म त साहुको मेलामा 😍😍 big fan bhagwan sir👌👌👌

  • @meghnathbhandari4869
    @meghnathbhandari4869 4 ปีที่แล้ว

    अतिनै मौलिक दोहोरी गीत भगवान भण्डारी दाइको अथितको याद झल्काउने गराउने सारै राम्रो भाका तेस्मा अभिनय पनि उत्तिकै राम्रो लाग्यो ।देवि दिदी को आवज पनि अतिनै मिठो ।भगवान दाइ को गित अजभोली सुन्न पाउँदा खुशी लाग्छ ।

  • @peacemiend
    @peacemiend 4 ปีที่แล้ว

    मलाई त् सानै बाट क्यासेट किनेर यहाँ को गाना सुन्ने बानी परेको 🙏

  • @reshampandey4883
    @reshampandey4883 4 ปีที่แล้ว

    क्या राम्रो भाका उस्तै शब्द को खानी हाम्रो स्याङ्जालि सर्जक भगवान भन्डारी ज्यु आमामी दिन हरु मा नि एस्तै पृथक भाका लिएर आउनु होला ###🙏🙏जय होस् 🙏🙏

  • @hgyi8fu144
    @hgyi8fu144 2 ปีที่แล้ว

    फुलमा भमरा. बनमा काडा छ. खैरेनी मा गेट र अन्य थुप्रै सुमुधुर गित हरु सानो हुदा देखि सुनेको आज हजुर को यो गित सुन्दा तेइ बेला को याद आयो एक्दम मीठो गित्❤️❤️🙏🙏

  • @romantakhadka5975
    @romantakhadka5975 4 ปีที่แล้ว

    मन छोयो "तेहि दिन फेरि फर्की आए हुन्थ्यो बरै अहिले"

  • @rajupariyarfanclub765
    @rajupariyarfanclub765 4 ปีที่แล้ว +1

    चसक्क मन घोच्यो ती पुरानो याद सम्झेर😪सफलताको शुभकामना भगवान् दाई😍😍😍

  • @sudarshanstha9986
    @sudarshanstha9986 4 ปีที่แล้ว

    आहा!! स्कुलका दिन ताजा भए।

  • @bhimthapamagar5151
    @bhimthapamagar5151 4 ปีที่แล้ว

    Atinai mitho geet pahila ko yad ayo mero puranu jindagiko mel khane geet rahixa badhai xa sampurna teamlai

  • @gitapokhrel9348
    @gitapokhrel9348 4 ปีที่แล้ว

    आ हा ! कति मिठा शब्द ,भाका र स्वर उस्तै मिठो ।

  • @binodkhanal7193
    @binodkhanal7193 4 ปีที่แล้ว

    स्कुल पढ्दाको याद दिलायो । राम्रो छ दाजु ।

  • @kamalkadayat7128
    @kamalkadayat7128 4 ปีที่แล้ว

    सुपरहिट गित धेरै पछि सुन्न पाउदा अति आनन्द लाग्यो

  • @DurgaPangeni
    @DurgaPangeni 4 ปีที่แล้ว

    पुराना दिनका सम्झना ताजा भएर आए😍

  • @narayantiwari5499
    @narayantiwari5499 4 ปีที่แล้ว +2

    Afnai thau tirako scene
    Kasto ramro
    Ani geet testai ramro
    Sabai ko mann chhune slow song

  • @shantidhakal5225
    @shantidhakal5225 4 ปีที่แล้ว +4

    Sunna baki xa .uploding hudai vayara hola sunna herna mileko xaina bhagwan bhandari sir💞💞💞

  • @lobsengyonjantamang4765
    @lobsengyonjantamang4765 3 ปีที่แล้ว

    you tube मा नि जोडिय दाइ सग 😍

  • @begambahadur9280
    @begambahadur9280 4 ปีที่แล้ว +6

    साचैकै स्कुल पढा फेरि को माया लाउनु को मजा अर्कै हुन्छ है

    • @gokarnabista5256
      @gokarnabista5256 4 ปีที่แล้ว

      सारै मार्मिक शब्दहरू बिधार्थी जिवनको याद गराउनु भयो,भगवान भणडारी दाइँ बधाई🎉🎊 छ।

  • @padampachhai5796
    @padampachhai5796 4 ปีที่แล้ว

    साराई राम्रो छ बधाई छ सम्पुर्ण टिम लाई

  • @user-kr8rp2cq8w
    @user-kr8rp2cq8w 4 ปีที่แล้ว

    नत रुदा न धुदा जानी
    बल्झी रह्यो अतितको कहानी स्कुल पढ्दा पहिले कति माया गर्थेउनी तिमले र मैले त्यै दिन फेरि फर्की आए हुन्थ्यो बरै अहिले
    स्कुल पढ्दा जुटेको माया र स्कुल पढदै छुटेकै मायाको याद आयो गित सुन्दा पनि छुटेको माया साथमै भएको महसुस भयो

  • @rabbilmiya6528
    @rabbilmiya6528 4 ปีที่แล้ว

    भगवान दाजु को गित फेरि पुरानै मिठास का साथ सुन्न पाइयो ।

  • @Kimseora73
    @Kimseora73 4 ปีที่แล้ว

    School padhda pahile Kati maya gartheu ni timle ra maile tehi din feri farki aaye hunthiyo barai ahile..... resham nirdosh
    Sarai man xoyo nice songs

  • @nirusunar1886
    @nirusunar1886 4 ปีที่แล้ว

    Balapan ko yad dilayo yo geet la sarai ni ramro layo💃💃🙏🙏🙏

  • @kiss-naaryal5454
    @kiss-naaryal5454 4 ปีที่แล้ว +9

    दाजु का गित मा प्रस्तुत शब्द चाहि दमदार हुन्छन्
    सफलता को शुभकामना दाजु।

  • @RolpaliKale
    @RolpaliKale 4 ปีที่แล้ว

    ल है आयो भगवान दाजु स्कुल जिवनिमा आधारित मिथो गित

  • @arjunpaudel5618
    @arjunpaudel5618 4 ปีที่แล้ว +2

    कती सोलो गीत हो ... भगवान भण्डारीको ख्याती गुमाउला ज़स्तो लाग्यो मलाई !! गीत राम्रो लागेन । ख़र्च गरेपंछी मेहनत गर्नु पर्थ्यो हजूर !!! र शुभकामना पनि ।।।

  • @mohannpl3040
    @mohannpl3040 4 ปีที่แล้ว

    कति मीठो छ दाजु को गित मलाई नि ईसकु कै याद आयो यो गित हेरि

  • @jaymno8402
    @jaymno8402 4 ปีที่แล้ว

    Khatra daju ko vocal n songs

  • @nikhilxettri4297
    @nikhilxettri4297 4 ปีที่แล้ว +4

    Hjr ko sabi geet sunxu dhari ramro lagx lop you mero daju sadhi yasti geet sunna paeyos love you mero daju

  • @muktisubedi2955
    @muktisubedi2955 4 ปีที่แล้ว +7

    साह्रै मिठो गीत दाजि।

  • @keshavkhatri5267
    @keshavkhatri5267 4 ปีที่แล้ว +3

    वाव गीत एकदमै राम्रो तर राजु दाइ सङ्ग मिलेर गीदा को जस्तो भयन भर्खर को गीत सान्नानी को पछेउरी कति राम्रो छ है

  • @bikashthapa3234
    @bikashthapa3234 4 ปีที่แล้ว

    केटा को आवाज २ जनाको भयर अलिक , राम्रो आयन तपाईंको मात्र हुन पर्ने हो , बाकी कुरा सबै उत्तम छ

  • @krishnaaryal5240
    @krishnaaryal5240 4 ปีที่แล้ว

    आहा दाजी मार्मिक लाग्यो

  • @mahendraghayal9715
    @mahendraghayal9715 4 ปีที่แล้ว

    नेपाली लोक तथा दोहोरी क्षेत्रमा धेरै लामो समय देखि सङ्हसा गर्दै आउनुभएका सर्जक तथा सुमधुर आवाजका धनी आदरणीय दाजु करोडौं स्रोता दर्शकबाट माया पाएको नाम हो भगवान भण्डारी।भगवान भण्डारी को छुट्टै पहिचान छ।दाजुलाइ म सलुट गर्छु।साच्चै बाल्ल्यकाल स्कुल पढ्दा देखिबाट नै हजुरका गित सुन्दै हुर्केका हामी सबैको म मन मुटुमा बस्न सफल हुनुभएको छ।त्यास्तै अहिलेको पछिल्लो क्रममा भर्खरै दर्शक श्रोता माज आफ्नो सुमधुर आवाजले चिनिनु भएका रेशम निर्दोश जि को यो सुमधुर आवाज अनि देबि घर्ती जि को आवाज अति नै मार्मिक शब्दहरु भरिएको गित सारै मन छुने बनेको रैछ सम्पुर्ण टिमलाई अग्रिम शुभकामना।।

  • @sombishokarma3871
    @sombishokarma3871 4 ปีที่แล้ว

    अत्यन्तै मीठो गीत सफल्तको शुभकामना

  • @netrarana9081
    @netrarana9081 4 ปีที่แล้ว

    आहा कति मिठाे है पुरानो याद हरु आयो हजुर

  • @chhabi_vlogs
    @chhabi_vlogs 4 ปีที่แล้ว

    Wow ramro sang ekdam sano ko yaad dilayo hai..;,

  • @madhavpandey1918
    @madhavpandey1918 4 ปีที่แล้ว

    मलाइ त उनिको याद आयो 😘👌

  • @narbahadur8485
    @narbahadur8485 4 ปีที่แล้ว

    आहा मनै छोयो बालापनको सम्झना आयो ।

  • @Sukhadukha555
    @Sukhadukha555 4 ปีที่แล้ว

    निकै राम्रो छ सफलताको शुभकामना

  • @kamalpujara9264
    @kamalpujara9264 4 ปีที่แล้ว +2

    स्कूल पढ्दा बेला भूपू को याद दिलायो सफलताको शुभकामना

  • @rudra5937
    @rudra5937 4 ปีที่แล้ว

    धेरै पछि भगवान भन्डारीको गीत सुन्न पाइयो सफलताको शुभकामना

  • @Pradip_Kc34
    @Pradip_Kc34 ปีที่แล้ว

    Vopuko yaadh aayo dazu yo geetle 😢😢😢😢😢😢😊😊😊

  • @anjitpokharelanjit1605
    @anjitpokharelanjit1605 4 ปีที่แล้ว

    Badhai ani safaltako suvakaman dada😍😘

  • @arjunbclokgayak6886
    @arjunbclokgayak6886 4 ปีที่แล้ว

    Waw ati marmik song dharai din ma sunna paiyo badhai xa raja

  • @samsungmobilephone6751
    @samsungmobilephone6751 4 ปีที่แล้ว +1

    पुरानो कुनै दिन पल छेन हरुको याद आयो फेरि अति समुधुर आवाज सुन्न पाइयो अझै पनि यस्तै गित सुन्नुपाऊ

  • @laxmirashmi3332
    @laxmirashmi3332 4 ปีที่แล้ว

    अाहा नि दादा हजुर निकै यथार्थ बचपन को माया पिरिम 👫कता रामपुरमा हो दादा सुटिङ्

  • @shashiaryal2374
    @shashiaryal2374 4 ปีที่แล้ว

    राम्रो छ ! जति सुन्यो उति सुनु सुनु लाग्ने ! all the best !

  • @user-wi3ll2bj5j
    @user-wi3ll2bj5j 4 ปีที่แล้ว

    यो गीत सुन्दा कोही कोहीको याद आयो।

  • @maniaryal4341
    @maniaryal4341 4 ปีที่แล้ว +1

    Daji aatit ko din jalkini geet sarai ramro manxoyo school ko time ko

  • @ganeshchamlagai596
    @ganeshchamlagai596 4 ปีที่แล้ว +1

    दाजु स्कुलमा हुदाखेरीकाे मूयाका याद धेरै दिलाउनु भयाे

  • @user-qf6xn8in8b
    @user-qf6xn8in8b 4 ปีที่แล้ว +1

    रेशमकाे भ्वाइस सारैमन पर्छ

  • @mitrabahadurchhetri7266
    @mitrabahadurchhetri7266 4 ปีที่แล้ว

    बिषय बस्तु र शब्द ठीक छन तर अहिलेका श्रोताको चाहन पुरा हुने खाल्को भएन !!

  • @sitahamal5298
    @sitahamal5298 4 ปีที่แล้ว +1

    wow so nice git daji

  • @yadab777
    @yadab777 4 ปีที่แล้ว +2

    आकाशमा जुन र घाम, तिमी बिना उज्यालो के काम?
    Wow😍

  • @birbalbk4217
    @birbalbk4217 4 ปีที่แล้ว

    कस्तो मन छुयो यो परदेशिको।।।

  • @ghartiboy7577
    @ghartiboy7577 4 ปีที่แล้ว

    Nice song bhagawan bhandari dai rasham rirdosh pani chance dinu bhayeko ma khushe lago look star bata bhiriya pani malai ramro lagx rasham brother voice. Best of luck.

  • @user-hp9vh2qr7q
    @user-hp9vh2qr7q 4 ปีที่แล้ว

    मलाइ त यो गितले स्कुल पढ्दाको याद आयो

  • @UddhavThapa-s3f
    @UddhavThapa-s3f 4 ปีที่แล้ว +1

    भगवान् दाई मेरो जिन्दगीसँग मेल खायो राम्रो लाग्यो फेरि त्यो दिनको याद आयो राम्रो छ।।दाई

  • @tiwariram9305
    @tiwariram9305 4 ปีที่แล้ว

    आहा आनन्द आयो सुन्दा दाजु

  • @krishnaneupane1602
    @krishnaneupane1602 4 ปีที่แล้ว

    अती राम्रो गित आयो आयो याद आयो पुरानो दिन को

  • @yamupun5474
    @yamupun5474 4 ปีที่แล้ว

    wow sarai mitho geet dami x daju resham ko ni mitho sor thapda jhan dami vako 6

  • @rimamalla9366
    @rimamalla9366 4 ปีที่แล้ว

    Gangalalma padhda fridayko program ma tori pahelai... Yo papi dadale xekyo mayalae vanne git classma gayako samjhiraxu hai vagban ji..

  • @devithami8322
    @devithami8322 4 ปีที่แล้ว +2

    बालापनकाे यात दिलाऊनु भयाे दाई तपाईले के गरनु फरकेर आउदैन रहिछ?

  • @Vlogsnaitikbs
    @Vlogsnaitikbs 4 ปีที่แล้ว

    Dami x derai ramro lagyo brother badhai x

  • @chitilamjung7346
    @chitilamjung7346 4 ปีที่แล้ว

    भु. पु. मायाको याद आयो मलाई त 😅😅😅

  • @Gyana882
    @Gyana882 4 ปีที่แล้ว +2

    बिमा दिदिको अावाज राम्रो हुन्थ्यो यो गितमा

  • @rajibdhakal7371
    @rajibdhakal7371 4 ปีที่แล้ว +1

    आहा!

  • @baldevmalla213
    @baldevmalla213 4 ปีที่แล้ว

    सायदै यो गित सुन्दा र हेर्दा त्यो स्कुले जीवन नसम्झिने मान्छे कमै होलान् 😋😘

  • @lalkhatri5311
    @lalkhatri5311 4 ปีที่แล้ว

    दामी छ हजुर लाई बधाई छ ।

  • @surajranamagar4094
    @surajranamagar4094 4 ปีที่แล้ว

    Sarai ramro lagyo daju halka video lida damachour bagar ko dron bata leyako bhaya ajai ramro hunithiyo

  • @SrijanaGhimire.
    @SrijanaGhimire. 4 ปีที่แล้ว +1

    नमस्कार! वरिष्ठ कलाकार दाजु भगवान भन्डारी दाजुको शब्द र आवाजमा दाजु सङ्गै दिदी देबि घर्ती को रहेको गीतमा भिडिओमा भगवान दाजुसङ्गै हुने अवसर दिनुभएकोमा खुशी छु, हेरेर कस्तो लाग्छ प्रतिकृया दिनुहोला ।।। 💗💗💗

  • @bipinkhattri1490
    @bipinkhattri1490 4 ปีที่แล้ว +1

    आकाशमा जुन र घाम,,
    तिमी छैनेउ उज्यालो के काम...
    कति मन छुने शब्दले भरिएको गीत हार्दिक बधाई छ Bhagawan Bhandari दाजु र सम्पुर्ण टिमलाई...❤️❤️

  • @devibasnet4985
    @devibasnet4985 4 ปีที่แล้ว

    बाला पन को याद आयो नाइस सङ 👌👌👌👌👌👌👌👌👌

  • @rockboy5947
    @rockboy5947 4 ปีที่แล้ว

    दामी छ दादा👌👌👌👌👌

  • @mitramagar9804
    @mitramagar9804 4 ปีที่แล้ว +4

    आहा स्कुल पढने बेलाको याद आयो गित असाध्यै मिठो बनाउनु भएको रहेछ सफलताको शुभकामना दाइ मौलिक गित कहिल्यै मर्दैन 😍😍😍👌👌

  • @laxmisubedi2261
    @laxmisubedi2261 4 ปีที่แล้ว +1

    Ramro baneko x songs best up luck

  • @jamunathapa9477
    @jamunathapa9477 4 ปีที่แล้ว

    Kunai dinko yad aayo☹️

  • @bharatoli4362
    @bharatoli4362 4 ปีที่แล้ว

    Nice song video bhagawan bhandary ko git