आहा कति सुनो सुन्दर चरा चुरुङ्गी को सुरीलो आवाज सुन्दा मन नै खुसी हुने आनी हजुर फेरि पनि सालीमी जानुहोस न मेरो घर काफल्टोला हो हामी पनि 5 दिन भयो गएको आती नै रमाइलो सुन्दर र पैदल यात्रा अति रमाइलो भयो ||
आहा! क्या राम्रो प्राकृतिक सौन्दर्यले भरिपूर्ण हाम्रो गुल्मी!!यो भिडियोलाई हेर्दा म पनि कहिले गुल्मी घुमुला; भनेर मन चञ्चल भयो।म भोजपुर जिल्लाबाट हेर्दैछु।
धेरै धेरै धेरै धेरै धेरै धन्यवाद प्यारो दाजु हाम्रो गुल्मीमा यात्रा गर्नु भएको मा आभारी छु खुसी छु एति धेरै खुसि हुनुको कारण मेरो घर पनि गुल्मी नै हो जाँदा जाँदै हाम्रो गुल्मी आँपचौर मा रहेको कफी भगैँचा जहाँ कफी का बोट बिरुवा पाइन्छ हेरेर अनि अवलोकन गरेर गुल्मी मै उत्पादन गरिएको कफी पिएर जानु भाको भए झनै हजुरहरु लाई खुसी मिल्थ्यो धन्यवाद दाजु फेरि पनि आउँदै गर्नु होला ओझेलमा परेको मुसिकोट न.पा. र चन्द्रकोट गा.पा.को बीच मा रहेको कोटेश्वर धाम अनि गुल्मीको कफी विश्वभर चिनाउनु छ कोसिस गरिदिनु होला।🙏🙏
खुशी लाग्यो गुल्मी ताराखसेसम्मको रमाइलो र खोजमूलक भिडियो हेर्दा।गुरुकुटीमा वा वरपर थप संरचनाहरु बन्नु हुँदैन तारा खसेसम्म पुग्न पनि प्राकृतिक रुपमा यस्तै ठीक छ।मानव निर्मित संरचनाले धेरै ठाउँहरुो प्रकृतिक सुन्दरता मासिएको छ । यहाँ त्यस्तो नहोस्।भिडियो बनाउँने भाइलाई नमन छ।
सचिन सर तपाई एक प्रेरणादायी व्यक्तित्व हो वास्ताबमा इतिहास को खोजि गर्नु यो युगका युवाहरुको हो तेस्को प्रतिनिधित्व सचिन सर र उहाको टिमले गर्दै हुनुहुन्छ अझै राम्रो श्रब्यदृश्यको लागि धेरै धेरै शुभकामना सर अहिलेलाई यतिनै बाँकि आर्को भिडियोमा 🙏🙏🙏🌹🌹
सचिन सर नमस्कार,हामि बसिबसि हेर्न पाउछाै,नेपाल का नसुनेका र नदेखेका ठाउ हरु,सर ले सरल भासा मा सबै ले बुझ्ने गरि ,सुनिरहु हेरि रहु जस्ताे लाग्ने प्रस्तुति,धेरै धेरै धन्यबाद सर
सर्व प्रथम सर लाई धेरै धेरै धन्यवाद गुल्मीको सुनौलो सुन्दर भिडियो देखानु भएकोमा मेरो घर गुल्मी भार्से हो जन्म भुमी हो त्यहा एक पटक अवश्य जानुहोला भार्सेमा जनको लागि खैरेनी देखि उतर लाग्नु पर्छ खैरेनी देखि जोहान, जुनिया हुँदै भार्से पुगिन्छ अहिले भार्से गाउमा पर्यटनको लागि विकास हुँदै छ झुलेथुङ देवि मन्दिर, ठुलोपोखरी, गुफा शिवको मन्दिर, अर्कुल दरबार, लुम्बिनी अञ्चलकै अग्लो थाप्ले लेक, देउराली डाडा मा निर्माणधिन विशाल बुद्ध स्तुपा, देउराली, जमाडी, फुर्सेथान देखि देखिने हिमालय धैलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, निलगिरी र मानापाथी हिमाल अवलोकन गर्न सकिन्छ अनि तामाखानी सुरुङ्ग पातल मा छ अरु धेरै छ्न घुन्न योग्य ठाउहरु भार्सेमा समय मिलाएर एकपटक अवश्य जानुहोला सर 🙏🙏
रमाइलो लाग्यो भिडियो हेपेपछि तर तारा खसेर बनेको भने नहुनसक्छ । खसेको ठाउँमा छपनीको आकारमा भूगोल बनाउने र पोखरी बनेको अन्तको भिडियोमा देख्नसकिन्छ । यो भूकम्पको केन्द्र, ज्वाला ग्याँस गएर बनेको भने हुनसक्छ । पूर्वको चैनपुरमा (वजार र जाँगिगाउँ बीच) पनि यसरी भ्वाँग परेको छ । अर्को यो चट्टानफाटी दरार बनेको पनि हुनसक्छ, यस्तो अन्त पनि छ, कही खुला त कही बन्द । पानीले खोलेर बनेको, तारा खसेको भने नहुनसक्छ । वामी किरात शब्द मात्र हैन प्राचीन भोट चीन शब्दसंग पनि जोडेर हेरिने हो भने ज्वालासंग नै नजीक हुन्छ ।
Nature's Wonders, a place to be in Gulmi, Nepal. Thanks to all involved. Shirshak paribartan garnuhos. Sub-title le gardaa gair Nepali le pani herna ra bujhna sakne chhan.
याे स्थान गुल्मि जिल्लाकाे मात्र नभई नेपा देशकै सम्पति रैछ ।यश स्थान लाई वरि परि बार वनाई दृश्यावलाेकन गर्न मिल्ने गरि सुधने गर्ने र असलि गहिराई पत्ता लगाउन पाए नेपालीले सुति सुति खनापुग्ने अामदनि हुने श्राेत हुने रै छ ।हाे हैट ।धनेवाद छ ।
this is why i like youtube more than tiktok. detail level ko content ra place ko actual kura facts haru huncha. it is highly informative than 10 sec clip. thank you for this video.
तारा खसेको भनेको त निउ मात्र हो तर सत्य कुरा चै मैत्री बुद्ध भगवान को जन्मस्थल नै त्यहिँ हो त्यहाँ माथि बाट गुरू को बिर्य ज्वति तल खस्दा र भूमि मा पर्दा गलेर गहिराइ हुन गएको र गर्व रहन पुगेको हो भनेर थाह दिनुभएको थियो जब धर्ती मा तारा को रूप मा ज्वति खसिन्छ तब धर्ती मा ज्ञान को उर्जा र भक्ती को जन्म भएर आउँछ यो सत्य वचन हो घुमन्ते पत्रकार वधू लाई धन्यवाद छ ।
धेरै धेरै आभार सचिन सरको टिमलाई 🙏🙏म एक गुल्मिबासी साथै छिमेकी गाउँकै हिसाबले पनि यस बारेमा अनबिग्य थिएँ। गुल्मिका यस्ता कैयौँ ठाउँहरु छन जो बाहिर आएका छैनन अनि धेरैलाई ज्ञान छैन । आसा छ गुल्मीलाई पनि पर्यटकिय क्षेत्रमा अब्बल पार्न निकै ठूलो टेवा पुग्नेछ यी अनि यस्तै धेरै भिडियोहरुले ❣️❣️❣️
धन्यवाद सचिव जी! हाम्रो नजिकको तर ओझेलमा पारेको सम्भावित अध्ययनमूलक एवं पर्यटकिय स्थानमा पुगेर दृष्याङ्कन गर्नुभएकोमा। यस ठाउँको प्रवर्द्धन को लागि मुसिकोट न पा मेयर जीवन जीवन लगायत जगरूक युवाहरूले पक्कै पहल गर्नुहुनेछ।
जति पनि vlogs हेरे सबैभन्दा उत्कृष्ट vlogs सचिन सर को यश च्यानल ( पुर्वी ब्लुज ) बाट आउने सम्पुर्ण vlogs ( भिडियो )एकदमै उत्कृष्ट छन । र उहाको भिडियो बाट नेपालको पर्यटक स्थल को बारेमा धेरैलाई जानकारी भएको छ ।धन्यवाद सर लाई अनि सम्पुर्ण टिमलाइ
सचिन जी संगै म पनि रिडीको रुद्रवेनी चोरकाटे हुदै बुर्तिवाङ बजार,खैरेनी बजार हुदै "तारा खस्यो "भन्ने विचित्र प्राकृतिक गहिरो र डरलाग्दो भ्वाङ सम्म संगै हिढेको अनुभव गर्न पाए । म त्यसै रुरु ३ मा जन्मिए पनि मैले नदेखेका धेरै गाँउ सहरदेखाई दिनु भयोे।सचीन जी ले यहाँलाई धेरै धेरै धन्यवाद छ। यो डरलाग्दो गहिरो भ्वाङ मा मानिस हरु खुसी दुर्घटना हुन सक्ने बलियो सम्भावनालाई दृष्टिगत गरी सम्वन्धित गाउँ पालिका ले उक्त प्वालको वरिपरि रेलिङ लगाई दिन हुन अनुरोध गर्दछु। स्थानीय कथनअनुसार पाँच हजार फिट भन्दा गहिरो खाडल इनार जस्तो प्वाल भएको देखियो। यो भौगोलिक अन्वेषण को विषय भएकोले तुरुन्त खानीतथा भुगर्भविभाग लैनचौर काठमाण्डौ जानकारी गराई अन्वेषण हुन जरुरी देखिन्छ। झापाका सचीन न्यौपाने जी ले देश दर्शनको क्रममा यस्तै अनौठा र आश्चर्य लाग्ने ठाँउको पत्ता लगाई पहिलोपटक मिडियामा ल्याउने प्रयत्नशील हुनुहुन्छ गुल्मीमा अन्य युवाहरुले पनि सचीनजी संग सम्पर्क गरी आफ्नो गाँउ ठाँउको अवलोकन गराई चिन्हाउने प्रचार प्रसार गर्न हुन पनि मेरो अनुरोध छ ।
सचिन सर तपाइको भिडियो नछुटाइ हेर्नेमा मनि पर्छु सारै राम्रो लाग्छ आज यो गुफा देखेर मलाइ मेरो गाउँ याद आयो येस्तै गुफा हाम्रो गाउमानी छ सङ्ख्यानि दुइवोटा नै हो लग भग उस्तै उस्तै छहै नुवाकोट जिल्ला हाल्को किस्पाङ गाउपालिमा ३ पर्छ
Good evening to the entire team of this channel Purvi Blues हजुर हरुले साह्रै राम्रो भिडियो देखाउनु भयो प्राकृतिक दृश्यहरु साथै तारा झरेर गहिरो खाडल भएको ठाउँ नेपाल सरकार सम्म पुगिएला यस खाल्टो कति फीट गहिरो रहेछ सुन्न पाइए राम्रो हुनेथ्यो म दार्जिलिङ देखि हो।
सचिन सर तपाईलाई शब्द बाट सम्मान गर्ने कुनै शब्द नै छैनन्, नेपालका कुना काप्चा लुकेका रहस्य सबै बाहिर ल्याउदै हुनुहुन्छ जसले नेपाललाई पर्यटनमा थप टेवा पुग्न सक्छ !! कुनै दिन तपाईलाई सरकार बाट नै सम्मान प्राप्त होस धन्यवाद 🙏🙏
धन्यवाद सर! तारा खसेको ठाउँ त पुर्बमा पनि छ हैनर?यो ठाउँलाई पुरै बार गर्नु अति नै आवश्यक रहेछ।यो ठाउँ पनि नेपालको अचम्मको पर्यटन क्षेत्र बन्न सक्ने रहेछ।
Dhanyebad sir haru lai ani sano sallah Dina xaye yo vidyo Lai Hindi ani English ya sake ajoi aru vasha ma Pani dabing vayo vani ajoi ramro hola ki kaso vanera
Sabai man mohak drisyaharu manxele bhanxan mare paxi sorga gainxa bhanerai kasle dekhera farkeko Xara sorga xa bhannera hami jibit manab jatiko lagi dharti jasto sorga Kai hunai sakdaina Mero bicharma aagami dinharuma pani yastai ramro video herna paiyos safaltako shubhakamana xa
Suruma ta hajur haru ko team Lai Naman 🙏💕garna chahanxu ,ma hajurharu Lai dharan sunsari Bata herdai xu yati Sundar thau haru dekhaunu vayo ki yasko kurai nagarm💜💜Ra maile 10 class ma padda dekhi nai wamitaksar vane thau thaha thiyo patramitra Sathi thiyo,Ra chakh lageko kura bujhe newari vasa ma name rakhiyako vanera Tara hamro chamling Rai haru le Pani wa: vaneko Pani Ra me,:ago Lai vanxa 🙏🙏🙏
सचिन भाई, धन्यबाद, बडो डरलाग्दो दुलो रहेछ - यो नया यात्रु हरु , केटा केटि , र जीव जन्तु लाई बडो खतरा हुने रहे छ बेसेस रति मा सो यसलाई गाउका मान्छे र वडा अदाक्च्या ले एस लाई बारेर सूचना लगाउनु जरुरि छ ?
Sachin ji ekdum khusi lagyo hamro gulmiko prabandahna ma help grnu vakoma. Euta request gulmi ko mathillo thau ni ghumnu ani promot grnu paryo Guffa, chhatrakot, resunga ani bichitra guffa ko video ko aasa chha. Dhanyabad.
एकता म हजुरको नियेमित श्रोता तेसैमा आफ्नो ठाउको दृश्य हजुरको माध्यम बाट देख्न पाउदा धेरै खुसि लाग्यो र बास्तबमै हजुर हरु नेपालको येइतिहस को खोजि गर्ने ब्यक्तित्तो जस्तो लगछ मलाई आनी आर्को कुरा तेसै ठाउमा आबस्तित बिचित्र्रा गुफा समेत रहेको हुदा तेस ठाउमा हुनुहुन्छ भने तेस ठाउको आबलोकन गर्न नभुल्नु होला त्यो ठाउँ धुर्कोट गाउपालिकामा रहेको छ ❣️❣️🙏🙏👏👏
हामी घासॅ दाउरा काट्न जादा हेर्ने गर्थ्यौ त्यौ जॅगलमा अरू पनि तारा खसे प्वालहरू छन चन्द्रकोट गाउॅ पालिका १ दह गाउॅ तिरबाट जानु भएको भए अरू पनि हेर्न पाउनु हुनेथियो, जेहोस यस ठाउॅलाई उजागर गर्नु भएको मा यहाहरूलाई धेरै धन्यवाद।
यो कार्यक्रम मलाई अत्यन्तै मन पर्छ नया नया कसैले नभनेका कुराहरु हेर्न र सुन्न पाइन्छ कसैलाई थाहा नभएको कुरा पनि यहाले सबैको सामु कार्यक्रम मार्फत राखिदिनु हुन्छ अत्यन्तै राम्रो काम धन्यवाद हजुरलाई
आहा कति सुनो सुन्दर चरा चुरुङ्गी को सुरीलो आवाज सुन्दा मन नै खुसी हुने आनी हजुर फेरि पनि सालीमी जानुहोस न मेरो घर काफल्टोला हो हामी पनि 5 दिन भयो गएको आती नै रमाइलो सुन्दर र पैदल यात्रा अति रमाइलो भयो ||
धेरै धेरै धन्ये बात सचिन जि तपाइलगायेत तपाइको टिम लाई ।एस्ता अन्ये कुरा हरु पनि देखाउनु होस तपाइको यात्रा शफल रहोस ।
सारै रमाईलो दृश्य , सम्पूर्ण नेपाल भ्रमण घरमै बसी बसी , धन्यवाद हजुर लगायत सम्पूर्ण टोलीलाई 🙏🙏
Phsycho
Nice
आहा! क्या राम्रो प्राकृतिक सौन्दर्यले भरिपूर्ण हाम्रो गुल्मी!!यो भिडियोलाई हेर्दा म पनि कहिले गुल्मी घुमुला; भनेर मन चञ्चल भयो।म भोजपुर जिल्लाबाट हेर्दैछु।
अहा कति राम्रो भिडोयो हेरीयो keep it up bro...
धेरै धेरै धेरै धेरै धेरै धन्यवाद प्यारो दाजु हाम्रो गुल्मीमा यात्रा गर्नु भएको मा आभारी छु खुसी छु एति धेरै खुसि हुनुको कारण मेरो घर पनि गुल्मी नै हो जाँदा जाँदै हाम्रो गुल्मी आँपचौर मा रहेको कफी भगैँचा जहाँ कफी का बोट बिरुवा पाइन्छ हेरेर अनि अवलोकन गरेर गुल्मी मै उत्पादन गरिएको कफी पिएर जानु भाको भए झनै हजुरहरु लाई खुसी मिल्थ्यो धन्यवाद दाजु फेरि पनि आउँदै गर्नु होला ओझेलमा परेको मुसिकोट न.पा. र चन्द्रकोट गा.पा.को बीच मा रहेको कोटेश्वर धाम अनि गुल्मीको कफी विश्वभर चिनाउनु छ कोसिस गरिदिनु होला।🙏🙏
पुर्वी ब्लुजको सम्पूर्ण प्रस्तुति सार्है सुन्दर छ ! धन्यवाद 🙏🙏🙏🙏
नमस्कार म दिपेन्द्र बलामी मगर.....
अंचम्म लाग्ने ठाउँ तारा खसे एकदमै entertainment लाग्यो ।।।
धन्यबाद।।।
आफु जन्मिएको ठाउँमा पुगेर यति राम्रो भिडियो बनाउने दाजुमा नमन्❤️
खुशी लाग्यो गुल्मी ताराखसेसम्मको रमाइलो र खोजमूलक भिडियो हेर्दा।गुरुकुटीमा वा वरपर थप संरचनाहरु बन्नु हुँदैन तारा खसेसम्म पुग्न पनि प्राकृतिक रुपमा यस्तै ठीक छ।मानव निर्मित संरचनाले धेरै ठाउँहरुो प्रकृतिक सुन्दरता मासिएको छ । यहाँ त्यस्तो नहोस्।भिडियो बनाउँने भाइलाई नमन छ।
सचिन सर तपाई एक प्रेरणादायी व्यक्तित्व हो वास्ताबमा इतिहास को खोजि गर्नु यो युगका युवाहरुको हो तेस्को प्रतिनिधित्व सचिन सर र उहाको टिमले गर्दै हुनुहुन्छ अझै राम्रो श्रब्यदृश्यको लागि धेरै धेरै शुभकामना सर अहिलेलाई यतिनै बाँकि आर्को भिडियोमा 🙏🙏🙏🌹🌹
7
सचिन सर नमस्कार,हामि बसिबसि हेर्न पाउछाै,नेपाल का नसुनेका र नदेखेका ठाउ हरु,सर ले सरल भासा मा सबै ले बुझ्ने गरि ,सुनिरहु हेरि रहु जस्ताे लाग्ने प्रस्तुति,धेरै धेरै धन्यबाद सर
🙏🙏🙏♥️♥️♥️👌👌👌🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🇦🇪🇦🇪🇦🇪🇦🇪👌👌👌🙏🙏🙏
कति रमाइलो छ हजुरको जिन्दगि मलाइ नि यसरि नै नेपालको कुनाकुना मा घुम्न मन छ तर के गर्नु सकिन्न हजुरको भिडियो हेर्दा आफै घुमेजस्तै लाग्छ """
आज गुल्मीको महत्त्वपूर्ण कुरा थाहा पाएँ 😊
सचिन सर खुशी लाग्यो हजुरको जय होस् 🙏
ल अब हेर्न थालियो भिडियो।मनै आनन्दित हुन्छ हजुरको भिडियो हेर्दा। सम्पूर्णमा हार्दिक नमन।🙏🏽🙏🏽🙏🏽
आहा कति सुन्दर छ मेराे देश नेपाल आफू धेरै ठाउँ नघुमे पनि यो भिडीयो हेरेर आफु घुमेको जस्तो आभास भयो धन्यबाद सर
भाग्यले साथ दियो भने मर्नु अघि एक पटक सचीन सर र लक्ष्मी सर सँग भेट्ने ठूलो ईच्छा छ।यो ईच्छा छिट्टै पूरा होस।
सर्व प्रथम सर लाई धेरै धेरै धन्यवाद गुल्मीको सुनौलो सुन्दर भिडियो देखानु भएकोमा मेरो घर गुल्मी भार्से हो जन्म भुमी हो त्यहा एक पटक अवश्य जानुहोला भार्सेमा जनको लागि खैरेनी देखि उतर लाग्नु पर्छ खैरेनी देखि जोहान, जुनिया हुँदै भार्से पुगिन्छ अहिले भार्से गाउमा पर्यटनको लागि विकास हुँदै छ झुलेथुङ देवि मन्दिर, ठुलोपोखरी, गुफा शिवको मन्दिर, अर्कुल दरबार, लुम्बिनी अञ्चलकै अग्लो थाप्ले लेक, देउराली डाडा मा निर्माणधिन विशाल बुद्ध स्तुपा, देउराली, जमाडी, फुर्सेथान देखि देखिने हिमालय धैलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, निलगिरी र मानापाथी हिमाल अवलोकन गर्न सकिन्छ अनि तामाखानी सुरुङ्ग पातल मा छ अरु धेरै छ्न घुन्न योग्य ठाउहरु भार्सेमा समय मिलाएर एकपटक अवश्य जानुहोला सर 🙏🙏
रमाइलो लाग्यो भिडियो हेपेपछि तर तारा खसेर बनेको भने नहुनसक्छ । खसेको ठाउँमा छपनीको आकारमा भूगोल बनाउने र पोखरी बनेको अन्तको भिडियोमा देख्नसकिन्छ । यो भूकम्पको केन्द्र, ज्वाला ग्याँस गएर बनेको भने हुनसक्छ । पूर्वको चैनपुरमा (वजार र जाँगिगाउँ बीच) पनि यसरी भ्वाँग परेको छ । अर्को यो चट्टानफाटी दरार बनेको पनि हुनसक्छ, यस्तो अन्त पनि छ, कही खुला त कही बन्द । पानीले खोलेर बनेको, तारा खसेको भने नहुनसक्छ । वामी किरात शब्द मात्र हैन प्राचीन भोट चीन शब्दसंग पनि जोडेर हेरिने हो भने ज्वालासंग नै नजीक हुन्छ ।
गुल्मेली भएपनि नदेखेको तारा खस्यो ठाउ देख्न पाइयो धेरै रमाइलो लाग्यो
Nature's Wonders, a place to be in Gulmi, Nepal. Thanks to all involved. Shirshak paribartan garnuhos. Sub-title le gardaa gair Nepali le pani herna ra bujhna sakne chhan.
धेरै राम्रो सङ संरक्षण गर्नुपर्ने रहेछ एस ठाँउ लाई ।नत्र नीकै ठुलो दुर्घटना पनि हुन सक्ने संभावना देखे मैले त।
याे स्थान गुल्मि जिल्लाकाे मात्र नभई नेपा देशकै सम्पति रैछ ।यश स्थान लाई वरि परि बार वनाई दृश्यावलाेकन गर्न मिल्ने गरि सुधने गर्ने र असलि गहिराई पत्ता लगाउन पाए नेपालीले सुति सुति खनापुग्ने अामदनि हुने श्राेत हुने रै छ ।हाे हैट ।धनेवाद छ ।
this is why i like youtube more than tiktok. detail level ko content ra place ko actual kura facts haru huncha. it is highly informative than 10 sec clip. thank you for this video.
सरब परथम सचिन सरलाई र सबै टिमलाइ नमस्कार छ सारै राम्रो लागयाे रमनइलाे पनि सर भिडियो पनि मन परेयाे सर।
🙏 म सिक्किम देखि सचिन सर प्रतेक बिहीबार हेर्ने गर्छु तपाईको कति धेरै मेहनत गर्नुहुन्छ साँच्चै सुन्दर नेपाल। 🙏🙏🙏👍👍👍
Dherai maya ani mitho samjhana hajurlai
गुल्मी भ्रमण गर्नु भएकोमा धन्यवाद!! सर❣
Ramro x sir mo hjrko video nxutai herxu
SACHIN SIR NAMASKAR JHAPA AUDA YESO BASE R CHIYA KHANE RAHAR CHA TAPAI SANGA MIL CHA T SIR
Thank you very much for sharing nice vedio. It's really amazing.
तारा खसेको भनेको त निउ मात्र हो तर सत्य कुरा चै मैत्री बुद्ध भगवान को जन्मस्थल नै त्यहिँ हो त्यहाँ माथि बाट गुरू को बिर्य ज्वति तल खस्दा र भूमि मा पर्दा गलेर गहिराइ हुन गएको र गर्व रहन पुगेको हो भनेर थाह दिनुभएको थियो जब धर्ती मा तारा को रूप मा ज्वति खसिन्छ तब धर्ती मा ज्ञान को उर्जा र भक्ती को जन्म भएर आउँछ यो सत्य वचन हो घुमन्ते पत्रकार वधू लाई धन्यवाद छ ।
म आफै गुल्मी को भएता पनि मैले यस बारेमा ब्लग हेरेर थाहा पाए । धन्यबाद सचिन जीलाई ।
धेरै धेरै आभार सचिन सरको टिमलाई 🙏🙏म एक गुल्मिबासी साथै छिमेकी गाउँकै हिसाबले पनि यस बारेमा अनबिग्य थिएँ। गुल्मिका यस्ता कैयौँ ठाउँहरु छन जो बाहिर आएका छैनन अनि धेरैलाई ज्ञान छैन । आसा छ गुल्मीलाई पनि पर्यटकिय क्षेत्रमा अब्बल पार्न निकै ठूलो टेवा पुग्नेछ यी अनि यस्तै धेरै भिडियोहरुले ❣️❣️❣️
म रुपाकोट गुल्मी देखि खुसी लाग्यो हाम्रो गाउँ पनि देख्न मिल्यो
धन्यवाद सचिव जी!
हाम्रो नजिकको तर ओझेलमा पारेको सम्भावित अध्ययनमूलक एवं पर्यटकिय स्थानमा पुगेर दृष्याङ्कन गर्नुभएकोमा।
यस ठाउँको प्रवर्द्धन को लागि मुसिकोट न पा मेयर जीवन जीवन लगायत जगरूक युवाहरूले पक्कै पहल गर्नुहुनेछ।
Yo Tara khasye ma maile pani dhunga khasale ko xu i love my Village Gulme 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
यितिहासकोखोजिगर्रनुभयकोमा हजुर सचिन सर लगायतहजुरकोतिमलाईधेरैधेरैधन्याबादछ
जति पनि vlogs हेरे सबैभन्दा उत्कृष्ट vlogs सचिन सर को यश च्यानल ( पुर्वी ब्लुज ) बाट आउने सम्पुर्ण vlogs ( भिडियो )एकदमै उत्कृष्ट छन । र उहाको भिडियो बाट नेपालको पर्यटक स्थल को बारेमा धेरैलाई जानकारी भएको छ ।धन्यवाद सर लाई अनि सम्पुर्ण टिमलाइ
जाँने बेलामा रहस्यमय दहरे खोला ( उर्लिखोला) को बारेमा नि बताउने पर्ने थियो तर त्यो छुट्यो
anyway well done sachin sir 😍
Love from Gulmi 🤗😘
सचिन जी संगै म पनि रिडीको रुद्रवेनी चोरकाटे हुदै बुर्तिवाङ बजार,खैरेनी बजार हुदै "तारा खस्यो "भन्ने विचित्र प्राकृतिक गहिरो र डरलाग्दो भ्वाङ सम्म संगै हिढेको अनुभव गर्न पाए ।
म त्यसै रुरु ३ मा जन्मिए पनि मैले नदेखेका धेरै गाँउ सहरदेखाई दिनु भयोे।सचीन जी ले यहाँलाई धेरै धेरै धन्यवाद छ।
यो डरलाग्दो गहिरो भ्वाङ मा मानिस हरु खुसी दुर्घटना हुन सक्ने बलियो सम्भावनालाई दृष्टिगत गरी सम्वन्धित गाउँ पालिका ले उक्त प्वालको वरिपरि रेलिङ लगाई दिन हुन अनुरोध गर्दछु।
स्थानीय कथनअनुसार पाँच हजार फिट भन्दा गहिरो खाडल इनार जस्तो प्वाल भएको देखियो। यो भौगोलिक अन्वेषण को विषय भएकोले तुरुन्त खानीतथा भुगर्भविभाग लैनचौर काठमाण्डौ जानकारी गराई अन्वेषण हुन जरुरी देखिन्छ।
झापाका सचीन न्यौपाने जी ले देश दर्शनको क्रममा यस्तै अनौठा र आश्चर्य लाग्ने ठाँउको पत्ता लगाई पहिलोपटक मिडियामा ल्याउने प्रयत्नशील हुनुहुन्छ गुल्मीमा अन्य युवाहरुले पनि सचीनजी संग सम्पर्क गरी आफ्नो गाँउ ठाँउको अवलोकन गराई चिन्हाउने प्रचार प्रसार गर्न हुन पनि मेरो अनुरोध छ ।
सचिन सर तपाइको भिडियो नछुटाइ हेर्नेमा मनि पर्छु सारै राम्रो लाग्छ आज यो गुफा देखेर मलाइ मेरो गाउँ याद आयो येस्तै गुफा हाम्रो गाउमानी छ सङ्ख्यानि दुइवोटा नै हो लग भग उस्तै उस्तै छहै नुवाकोट जिल्ला हाल्को किस्पाङ गाउपालिमा ३ पर्छ
I really appreciate the English subtitles. Thank you
Tarakhase khadal ra Guru ashram ko yatra rochakpurna lagyo. Thank you so much.
मेरो घर पुर्बि पाल्पा हाल अस्ट्रेलिया बस्छु।बुटवल पाल्पा गुल्मि हेर्न पाउदा घर नै आको अनुभब भो धेरै धेरै धन्यवाद
आफ्नै जिल्लाको बारेमा थाहा नभएको कुरा!!❤️❤️
धन्यवाद 🙏🙏🙏
के अचम्म हो साथी हो मलाइ पनि हेर्न मन्लाग्यो म हेटौडा बाट
सारै राम्रो ठाउँ रैछ अनुसन्धान गरे राम्रो हुन्छ जय होस
Good evening to the entire team of this channel Purvi Blues हजुर हरुले साह्रै राम्रो भिडियो देखाउनु भयो प्राकृतिक दृश्यहरु साथै तारा झरेर गहिरो खाडल भएको ठाउँ नेपाल सरकार सम्म पुगिएला यस खाल्टो कति फीट गहिरो रहेछ सुन्न पाइए राम्रो हुनेथ्यो म दार्जिलिङ देखि हो।
अत्यन्तै रोचक लाग्यो ! कसैले यो खाल्डोको अनुसन्धान गरे बिस्वमा चर्चित बनाउन सकिन्थ्यो कि !
गुल्मीको भ्रमण गर्नु भयो चिनाउनु भयको मा धेरै धेरै धन्नेवाद सचिन सर लाई गुल्मेलीको धेरै माया
Mind blowing videos.Thanks Sachin jiu.❤❤❤❤
मेरो प्यारो जन्म भुमि गुल्मी🙏 धन्यवाद सचिन सर
तारा खसे खाँडल निकै भयानक डर लाग्दो नै रहेछ ।भिडियोको लागि हार्दिक धन्यवाद् सचिन सर ।
हाम्रो स्वर्ग जस्तै गुल्मी जिल्लामा भ्रमण गर्नु भएकोमा बिशेष आभार दाइ बिचित्र गुफा पनि पुगेर आउनुस
Dhanyabadh dai tapai ko video hamilai dherei man parx yo video hamile Kathmandu batw herirakoxou
सचिन सर तपाईलाई शब्द बाट सम्मान गर्ने कुनै शब्द नै छैनन्, नेपालका कुना काप्चा लुकेका रहस्य सबै बाहिर ल्याउदै हुनुहुन्छ जसले नेपाललाई पर्यटनमा थप टेवा पुग्न सक्छ !! कुनै दिन तपाईलाई सरकार बाट नै सम्मान प्राप्त होस धन्यवाद 🙏🙏
Saryi ramro rochak lagyo hajurko vdo danyabat
हाम्रो गुल्मी❣️ राम्रो गुल्मी !❣️
भिडियो को लागि धन्यवाद सचीन सर!!
Moile chaina bat herdai xu wow hamro nepal.❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵😘😘
अत्याधुनिक उपकरण सहित भित्रि भाग सम्म जान प्रयास गरे राम्रो😘
आफु जन्मिएको जिल्ला गुल्मि को भिडियो हेर्न पाउदा खुशी लाग्यो,, gulmi,,
धेरै खुसी लाग्यो सर हाम्रो गुल्मी को बारे मा हामीले थाहा नपाएको कुरा हेर्न पाहुदा।
धन्यवाद सर।
धन्यवाद सर! तारा खसेको ठाउँ त पुर्बमा पनि छ हैनर?यो ठाउँलाई पुरै बार गर्नु अति नै आवश्यक रहेछ।यो ठाउँ पनि नेपालको अचम्मको पर्यटन क्षेत्र बन्न सक्ने रहेछ।
मेरो प्याराे जन्मभुमि गुल्मी 😍😍😍।
धन्यवाद सचिन सर।
ADHURO KAHANI VOYO SIR yo anusandhan garnu paryo sir
Very nice video tar atentai ramrri yo kharla chai dharai gairu xa jastai awoja soninxa...
Dhanyebad sir haru lai ani sano sallah Dina xaye yo vidyo Lai Hindi ani English ya sake ajoi aru vasha ma Pani dabing vayo vani ajoi ramro hola ki kaso vanera
एकदमै रमाइलो र राम्रो ठाउँ
अनि अचम्मको प्वाल 🙏
Hjr hamro area tir janu vako ma dherai dhanyabad
आफ्नो गृह जिल्ला गुल्मी यस्तो सुन्दरताको रहस्य रहेछ घुम्न जाने मौका मिलेको छैन। ❤❤❤
Sabai man mohak drisyaharu manxele bhanxan mare paxi sorga gainxa bhanerai kasle dekhera farkeko Xara sorga xa bhannera hami jibit manab jatiko lagi dharti jasto sorga Kai hunai sakdaina Mero bicharma aagami dinharuma pani yastai ramro video herna paiyos safaltako shubhakamana xa
खाेटाङजिल्ला चिसापानि पजिकै रहेकाे जन्तेढुङ्गा काे पनि Vlog बनाउनु पराे सचिन सर,,,,,
यो भिडियोले मलाई ईतिहास जीउँदै गराएको फिल गराउनु भयो सचिन सर धन्यवाद
बिश्वको ध्यान खिच्न सक्ने क्षमता भएको यस अनौठो द्रिष्य को भावि बिकासको पहिलो स्रेय सचिन सरको हुनेछ। प्युठान गौमुखी 2 बाट
Suruma ta hajur haru ko team Lai Naman 🙏💕garna chahanxu ,ma hajurharu Lai dharan sunsari Bata herdai xu yati Sundar thau haru dekhaunu vayo ki yasko kurai nagarm💜💜Ra maile 10 class ma padda dekhi nai wamitaksar vane thau thaha thiyo patramitra Sathi thiyo,Ra chakh lageko kura bujhe newari vasa ma name rakhiyako vanera Tara hamro chamling Rai haru le Pani wa: vaneko Pani Ra me,:ago Lai vanxa 🙏🙏🙏
wow sir jyu..यो तपाईहरुको खोज साह्रै उत्कृष्ट छ है हजुर।🙏🎶🎵❤️
धेरै राम्रो दाइ अझै राम्रो राम्रो भिडियो बनाउदै गर्नु सुभकामना 🙏
सचिन भाई, धन्यबाद, बडो डरलाग्दो दुलो रहेछ - यो नया यात्रु हरु , केटा केटि , र जीव जन्तु लाई बडो खतरा हुने रहे छ बेसेस रति मा
सो यसलाई गाउका मान्छे र वडा अदाक्च्या ले एस लाई बारेर सूचना लगाउनु जरुरि छ ?
आहा कति धेरै सुन्दर ठाउँ
एक अनौठो किसिमको ठाँउ गुल्मीको ताराखस्यो को अवलोकन गर्न पाइयो।खुशि लाग्यो।धन्यवाद सवछिन दाईलाई।🎈🎈🎈🙏🙏
Sachin ji ekdum khusi lagyo hamro gulmiko prabandahna ma help grnu vakoma. Euta request gulmi ko mathillo thau ni ghumnu ani promot grnu paryo Guffa, chhatrakot, resunga ani bichitra guffa ko video ko aasa chha. Dhanyabad.
Sir please do visit western gulmi like tamghas wami dhurkot purkot ismakot and etc
Thanks sachin sir गुल्मिको भ्रमण गर्नु भएको मा
Very good job Babu or sampurna tímlai and guru jiyu ma manai paranam bhanna chahanxu dherai 2 dhanyabad hajurlai
Sanchai ramailo lagx Hjr haru Ko yo yatra dekda afuy puga jasto hunx best of luck❤
तारा खसेको थप अनुसन्धान गरीनु आवश्यक छ।
एकता म हजुरको नियेमित श्रोता तेसैमा आफ्नो ठाउको दृश्य हजुरको माध्यम बाट देख्न पाउदा धेरै खुसि लाग्यो र बास्तबमै हजुर हरु नेपालको येइतिहस को खोजि गर्ने ब्यक्तित्तो जस्तो लगछ मलाई आनी आर्को कुरा तेसै ठाउमा आबस्तित बिचित्र्रा गुफा समेत रहेको हुदा तेस ठाउमा हुनुहुन्छ भने तेस ठाउको आबलोकन गर्न नभुल्नु होला त्यो ठाउँ धुर्कोट गाउपालिकामा रहेको छ ❣️❣️🙏🙏👏👏
आफ्नो देसको फेरि एउटा् नया कुरा देख्न र सुन्न पाइयो धन्यवाद सचिन सर
Tyatro bhwang charchama haal saamma nabhako adhyan naie nabhako surakhit vyawata pani xaina jankari ko laagi dhanywad team lai
धन्यवाद गुल्मी को बारेमा भिडियो बनाइदिनु भएको मा
Gulmi aty ramro thaun xa aru Pani dherai
Thaun xan dekhni ra bhujne thaun Jai nepal 🙏🙏🙏
Sachin sir, Tapaiko latest tour load gari dinu hos....
Namastey Dai hajur ek choti gulmi arjewa dibrung ko mandir ko ni video banaunu na has
Good job purvi bluj pariwar thanks 4 video.
हामी घासॅ दाउरा काट्न जादा हेर्ने गर्थ्यौ त्यौ जॅगलमा अरू पनि तारा खसे प्वालहरू छन चन्द्रकोट गाउॅ पालिका १ दह गाउॅ तिरबाट जानु भएको भए अरू पनि हेर्न पाउनु हुनेथियो, जेहोस यस ठाउॅलाई उजागर गर्नु भएको मा यहाहरूलाई धेरै धन्यवाद।
सचिन सर यति दुःख कष्ट गरेर भिदियो बनाउनु भाको छ यस्तै गरि अन्य ठाँउको पनि दृश्य निरन्तर हेर्न पाईयोस धन्द्यावद हजुरलाई
Athi Ramro lagyo hjr gulmi jilla ko video mlaini Achmai lagyo anauthho raixa not hjr ho hjr Haru ko Suva Yaya Rahosh 🙏🙏🙏💐🌺🌹
Ramailo lagx hajurko video sir
Happy to see amazing places of our Gulmi lets hope next destination would be dhurkot gufa and Historical Resunga
यो कार्यक्रम मलाई अत्यन्तै मन पर्छ नया नया कसैले नभनेका कुराहरु हेर्न र सुन्न पाइन्छ कसैलाई थाहा नभएको कुरा पनि यहाले सबैको सामु कार्यक्रम मार्फत राखिदिनु हुन्छ अत्यन्तै राम्रो काम धन्यवाद हजुरलाई
Wonderful, thank you Sachin sir.
हजुरको भिडियो हेर्दा सारै आनन्द आउँछ म सधैं हेर्छु धन्यवाद छ हजुरको टिम लाई सचिन सर