तारा खसेर बनेको भयङ्कर प्वाल || गुल्मीको रहष्यमयी स्थान || Tara Khasyo Gulmi थाहा नभएको रोचक स्थान

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.พ. 2023
  • तारा खसेर बनेको खाडल, "तारा खसे" भन्ने स्थान कसरी बन्यो कसैलाई आजसम्म थाहा छैन । The Mysterious Place of Gulmi Nepal
    Please watch our other videos
    Butwal Vlog
    • BUTWAL VLOG बुटवलले लु...
    Gulmi Visit
    • एउटा पुल तरेर 3 वटा जि...
    Dang Valley Vlog
    • कान चिर्ने ठाउँ || मध्...

ความคิดเห็น • 655

  • @prabin1111
    @prabin1111 4 หลายเดือนก่อน +4

    आहा कति सुनो सुन्दर चरा चुरुङ्गी को सुरीलो आवाज सुन्दा मन नै खुसी हुने आनी हजुर फेरि पनि सालीमी जानुहोस न मेरो घर काफल्टोला हो हामी पनि 5 दिन भयो गएको आती नै रमाइलो सुन्दर र पैदल यात्रा अति रमाइलो भयो ||

  • @kailashkhadka7320
    @kailashkhadka7320 ปีที่แล้ว +105

    सचिन सर तपाई एक प्रेरणादायी व्यक्तित्व हो वास्ताबमा इतिहास को खोजि गर्नु यो युगका युवाहरुको हो तेस्को प्रतिनिधित्व सचिन सर र उहाको टिमले गर्दै हुनुहुन्छ अझै राम्रो श्रब्यदृश्यको लागि धेरै धेरै शुभकामना सर अहिलेलाई यतिनै बाँकि आर्को भिडियोमा 🙏🙏🙏🌹🌹

    • @karmatamang806
      @karmatamang806 ปีที่แล้ว +5

      7

    • @shyambasnet4491
      @shyambasnet4491 ปีที่แล้ว +2

      सचिन सर नमस्कार,हामि बसिबसि हेर्न पाउछाै,नेपाल का नसुनेका र नदेखेका ठाउ हरु,सर ले सरल भासा मा सबै ले बुझ्ने गरि ,सुनिरहु हेरि रहु जस्ताे लाग्ने प्रस्तुति,धेरै धेरै धन्यबाद सर

    • @UmeshUmesh-fi8uw
      @UmeshUmesh-fi8uw ปีที่แล้ว

      🙏🙏🙏♥️♥️♥️👌👌👌🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🇦🇪🇦🇪🇦🇪🇦🇪👌👌👌🙏🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +21

    आज गुल्मीको महत्त्वपूर्ण कुरा थाहा पाएँ 😊
    सचिन सर खुशी लाग्यो हजुरको जय होस् 🙏

  • @pushpaaryal8817
    @pushpaaryal8817 ปีที่แล้ว +16

    आफु जन्मिएको ठाउँमा पुगेर यति राम्रो भिडियो बनाउने दाजुमा नमन्❤️

  • @gssharma3711
    @gssharma3711 ปีที่แล้ว +32

    सारै रमाईलो दृश्य , सम्पूर्ण नेपाल भ्रमण घरमै बसी बसी , धन्यवाद हजुर लगायत सम्पूर्ण टोलीलाई 🙏🙏

  • @Raeni4865
    @Raeni4865 ปีที่แล้ว +3

    आहा! क्या राम्रो प्राकृतिक सौन्दर्यले भरिपूर्ण हाम्रो गुल्मी!!यो भिडियोलाई हेर्दा म पनि कहिले गुल्मी घुमुला; भनेर मन चञ्चल भयो।म भोजपुर जिल्लाबाट हेर्दैछु।

  • @nirbahadurkarki975
    @nirbahadurkarki975 ปีที่แล้ว +4

    धेरै धेरै धन्ये बात सचिन जि तपाइलगायेत तपाइको टिम लाई ।एस्ता अन्ये कुरा हरु पनि देखाउनु होस तपाइको यात्रा शफल रहोस ।

  • @jethodahal3799
    @jethodahal3799 ปีที่แล้ว +4

    ल अब हेर्न थालियो भिडियो।मनै आनन्दित हुन्छ हजुरको भिडियो हेर्दा। सम्पूर्णमा हार्दिक नमन।🙏🏽🙏🏽🙏🏽

  • @dipaktamang4923
    @dipaktamang4923 ปีที่แล้ว +6

    भाग्यले साथ दियो भने मर्नु अघि एक पटक सचीन सर र लक्ष्मी सर सँग भेट्ने ठूलो ईच्छा छ।यो ईच्छा छिट्टै पूरा होस।

  • @mukeshgaire6363
    @mukeshgaire6363 ปีที่แล้ว +11

    जाँने बेलामा रहस्यमय दहरे खोला ( उर्लिखोला) को बारेमा नि बताउने पर्ने थियो तर त्यो छुट्यो
    anyway well done sachin sir 😍
    Love from Gulmi 🤗😘

  • @bishnubohara7576
    @bishnubohara7576 ปีที่แล้ว +2

    खुशी लाग्यो गुल्मी ताराखसेसम्मको रमाइलो र खोजमूलक भिडियो हेर्दा।गुरुकुटीमा वा वरपर थप संरचनाहरु बन्नु हुँदैन तारा खसेसम्म पुग्न पनि प्राकृतिक रुपमा यस्तै ठीक छ।मानव निर्मित संरचनाले धेरै ठाउँहरुो प्रकृतिक सुन्दरता मासिएको छ । यहाँ त्यस्तो नहोस्।भिडियो बनाउँने भाइलाई नमन छ।

  • @MgrGaganThapa
    @MgrGaganThapa ปีที่แล้ว +8

    मेरो प्यारो जन्म भुमि गुल्मी🙏 धन्यवाद सचिन सर

  • @kshetrigeetkhadka3462
    @kshetrigeetkhadka3462 ปีที่แล้ว +6

    धेरै धेरै धेरै धेरै धेरै धन्यवाद प्यारो दाजु हाम्रो गुल्मीमा यात्रा गर्नु भएको मा आभारी छु खुसी छु एति धेरै खुसि हुनुको कारण मेरो घर पनि गुल्मी नै हो जाँदा जाँदै हाम्रो गुल्मी आँपचौर मा रहेको कफी भगैँचा जहाँ कफी का बोट बिरुवा पाइन्छ हेरेर अनि अवलोकन गरेर गुल्मी मै उत्पादन गरिएको कफी पिएर जानु भाको भए झनै हजुरहरु लाई खुसी मिल्थ्यो धन्यवाद दाजु फेरि पनि आउँदै गर्नु होला ओझेलमा परेको मुसिकोट न.पा. र चन्द्रकोट गा.पा.को बीच मा रहेको कोटेश्वर धाम अनि गुल्मीको कफी विश्वभर चिनाउनु छ कोसिस गरिदिनु होला।🙏🙏

  • @sushilkbhandari
    @sushilkbhandari ปีที่แล้ว +4

    धन्यवाद सचिव जी!
    हाम्रो नजिकको तर ओझेलमा पारेको सम्भावित अध्ययनमूलक एवं पर्यटकिय स्थानमा पुगेर दृष्याङ्कन गर्नुभएकोमा।
    यस ठाउँको प्रवर्द्धन को लागि मुसिकोट न पा मेयर जीवन जीवन लगायत जगरूक युवाहरूले पक्कै पहल गर्नुहुनेछ।

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 ปีที่แล้ว

    धेरैमा धेरै राम्रो सुन्दर रमाइलो प्राकृतिक दृश्यावलोकन मनमोहक मनै लोभ्याउने
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rabr2950
    @rabr2950 ปีที่แล้ว +7

    I really appreciate the English subtitles. Thank you

  • @AlphaWitcher
    @AlphaWitcher ปีที่แล้ว +2

    this is why i like youtube more than tiktok. detail level ko content ra place ko actual kura facts haru huncha. it is highly informative than 10 sec clip. thank you for this video.

  • @ashishgyawali4853
    @ashishgyawali4853 ปีที่แล้ว +13

    गुल्मी भ्रमण गर्नु भएकोमा धन्यवाद!! सर❣

    • @buddhasoti5380
      @buddhasoti5380 ปีที่แล้ว

      Ramro x sir mo hjrko video nxutai herxu

  • @mohanshrestha2711
    @mohanshrestha2711 ปีที่แล้ว +5

    Happy to see amazing places of our Gulmi lets hope next destination would be dhurkot gufa and Historical Resunga

  • @gitagurung3122
    @gitagurung3122 ปีที่แล้ว +2

    Good evening to the entire team of this channel Purvi Blues हजुर हरुले साह्रै राम्रो भिडियो देखाउनु भयो प्राकृतिक दृश्यहरु साथै तारा झरेर गहिरो खाडल भएको ठाउँ नेपाल सरकार सम्म पुगिएला यस खाल्टो कति फीट गहिरो रहेछ सुन्न पाइए राम्रो हुनेथ्यो म दार्जिलिङ देखि हो।

  • @sepmangfilms6006
    @sepmangfilms6006 ปีที่แล้ว

    यो भिडियोले मलाई ईतिहास जीउँदै गराएको फिल गराउनु भयो सचिन सर धन्यवाद

  • @dipeshgurung648
    @dipeshgurung648 4 หลายเดือนก่อน +1

    आहा कति सुन्दर छ मेराे देश नेपाल आफू धेरै ठाउँ नघुमे पनि यो भिडीयो हेरेर आफु घुमेको जस्तो आभास भयो धन्यबाद सर

  • @rajanpandey7437
    @rajanpandey7437 ปีที่แล้ว +1

    अहा कति राम्रो भिडोयो हेरीयो keep it up bro...

  • @Prabal347
    @Prabal347 ปีที่แล้ว +2

    पुर्वी ब्लुजको सम्पूर्ण प्रस्तुति सार्है सुन्दर छ ! धन्यवाद 🙏🙏🙏🙏

  • @mithugaha8995
    @mithugaha8995 ปีที่แล้ว +5

    Thank you Sachin sir for exploring Gulmi

  • @nishapachabhaiya7219
    @nishapachabhaiya7219 ปีที่แล้ว +4

    Wow ❤so beautifull sweet place ❤🙏 from Kathmandu sundhara😍

  • @silamagar5869
    @silamagar5869 ปีที่แล้ว +2

    धेरै धेरै आभार सचिन सरको टिमलाई 🙏🙏म एक गुल्मिबासी साथै छिमेकी गाउँकै हिसाबले पनि यस बारेमा अनबिग्य थिएँ। गुल्मिका यस्ता कैयौँ ठाउँहरु छन जो बाहिर आएका छैनन अनि धेरैलाई ज्ञान छैन । आसा छ गुल्मीलाई पनि पर्यटकिय क्षेत्रमा अब्बल पार्न निकै ठूलो टेवा पुग्नेछ यी अनि यस्तै धेरै भिडियोहरुले ❣️❣️❣️

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 ปีที่แล้ว +3

    Thank you for this beautiful video of our beautiful Nepal❤️❤️❤️🙏

  • @SabdhaYonzan8592
    @SabdhaYonzan8592 ปีที่แล้ว

    एक अनौठो किसिमको ठाँउ गुल्मीको ताराखस्यो को अवलोकन गर्न पाइयो।खुशि लाग्यो।धन्यवाद सवछिन दाईलाई।🎈🎈🎈🙏🙏

  • @coolheart7
    @coolheart7 ปีที่แล้ว

    एकदमै रमाइलो र राम्रो ठाउँ
    अनि अचम्मको प्वाल 🙏

  • @bishnuthapa3668
    @bishnuthapa3668 หลายเดือนก่อน +1

    Yo Tara khasye ma maile pani dhunga khasale ko xu i love my Village Gulme 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @bijaygurung9401
    @bijaygurung9401 ปีที่แล้ว

    धेरै खुसी लाग्यो सर हाम्रो गुल्मी को बारे मा हामीले थाहा नपाएको कुरा हेर्न पाहुदा।
    धन्यवाद सर।

  • @belbahadurg1
    @belbahadurg1 8 หลายเดือนก่อน +2

    Nature's Wonders, a place to be in Gulmi, Nepal. Thanks to all involved. Shirshak paribartan garnuhos. Sub-title le gardaa gair Nepali le pani herna ra bujhna sakne chhan.

  • @sharmistharai5518
    @sharmistharai5518 ปีที่แล้ว +4

    Amazing !
    Love to see the place ❤

  • @indraparajuli5635
    @indraparajuli5635 ปีที่แล้ว +4

    आफ्नै जिल्लाको बारेमा थाहा नभएको कुरा!!❤️❤️
    धन्यवाद 🙏🙏🙏

  • @laxmanpokhrel7842
    @laxmanpokhrel7842 ปีที่แล้ว +9

    हाम्रो स्वर्ग जस्तै गुल्मी जिल्लामा भ्रमण गर्नु भएकोमा बिशेष आभार दाइ बिचित्र गुफा पनि पुगेर आउनुस

  • @kulchandra_acharya
    @kulchandra_acharya ปีที่แล้ว +3

    हाम्रो गुल्मी❣️ राम्रो गुल्मी !❣️
    भिडियो को लागि धन्यवाद सचीन सर!!

  • @radhikagurung2353
    @radhikagurung2353 ปีที่แล้ว +1

    Thanku for wonderful videos Sachin Sir🙏

  • @imrclamsal
    @imrclamsal ปีที่แล้ว +8

    Sir please do visit western gulmi like tamghas wami dhurkot purkot ismakot and etc

  • @Dhirajmagar_Official
    @Dhirajmagar_Official 2 หลายเดือนก่อน +1

    आफ्नो गृह जिल्ला गुल्मी यस्तो सुन्दरताको रहस्य रहेछ घुम्न जाने मौका मिलेको छैन। ❤❤❤

  • @khimgurung3772
    @khimgurung3772 ปีที่แล้ว +6

    यो गाउँमा मेरो आधी जिन्दगी गयो 🥰❤️त्यो तारा खासी ठाउँ देखी दउराको भारी बोकेर 3घण्टा सम्मा स्वरा भन्ने मेरो गाउँमा पुग्ने गरथियो 😊 त्यो बेला त्यो ठाउँमा धेरै धेरै रमाइलो हुने गरथियो अहिले धेरै नारमैलो लाग्छ पहिलाको जस्तो साथी पहिलाको जस्तो आमा बूबा कोही छैना गाउँमा 🥺🥺 दुःख लाग्छ !!

  • @hemprasadrai9111
    @hemprasadrai9111 ปีที่แล้ว

    Tarakhase khadal ra Guru ashram ko yatra rochakpurna lagyo. Thank you so much.

  • @sharaddhungana1633
    @sharaddhungana1633 ปีที่แล้ว +1

    Wonderful, thank you Sachin sir.

  • @user-ou1jy9tl4e
    @user-ou1jy9tl4e 4 หลายเดือนก่อน +1

    Mind blowing videos.Thanks Sachin jiu.❤❤❤❤

  • @nbab5071
    @nbab5071 ปีที่แล้ว +2

    ❤❤❤❤❤❤❤ thank u Sachin bro ! Really appreciate for your hard work and dedication .

  • @bhuwanaryal5178
    @bhuwanaryal5178 ปีที่แล้ว

    Sachin ji ekdum khusi lagyo hamro gulmiko prabandahna ma help grnu vakoma. Euta request gulmi ko mathillo thau ni ghumnu ani promot grnu paryo Guffa, chhatrakot, resunga ani bichitra guffa ko video ko aasa chha. Dhanyabad.

  • @birbahadur3807
    @birbahadur3807 ปีที่แล้ว

    Saryi ramro rochak lagyo hajurko vdo danyabat

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 ปีที่แล้ว +1

    सरब परथम सचिन सरलाई र सबै टिमलाइ नमस्कार छ सारै राम्रो लागयाे रमनइलाे पनि सर भिडियो पनि मन परेयाे सर।

  • @lekhnathshrestha
    @lekhnathshrestha ปีที่แล้ว

    जति पनि vlogs हेरे सबैभन्दा उत्कृष्ट vlogs सचिन सर को यश च्यानल ( पुर्वी ब्लुज ) बाट आउने सम्पुर्ण vlogs ( भिडियो )एकदमै उत्कृष्ट छन । र उहाको भिडियो बाट नेपालको पर्यटक स्थल को बारेमा धेरैलाई जानकारी भएको छ ।धन्यवाद सर लाई अनि सम्पुर्ण टिमलाइ

  • @bishnudhakal3751
    @bishnudhakal3751 ปีที่แล้ว

    Sanchai ramailo lagx Hjr haru Ko yo yatra dekda afuy puga jasto hunx best of luck❤

  • @gayatripoudyal3329
    @gayatripoudyal3329 ปีที่แล้ว +1

    आहा कति धेरै सुन्दर ठाउँ

  • @samikshyabk7888
    @samikshyabk7888 ปีที่แล้ว +3

    एकता म हजुरको नियेमित श्रोता तेसैमा आफ्नो ठाउको दृश्य हजुरको माध्यम बाट देख्न पाउदा धेरै खुसि लाग्यो र बास्तबमै हजुर हरु नेपालको येइतिहस को खोजि गर्ने ब्यक्तित्तो जस्तो लगछ मलाई आनी आर्को कुरा तेसै ठाउमा आबस्तित बिचित्र्रा गुफा समेत रहेको हुदा तेस ठाउमा हुनुहुन्छ भने तेस ठाउको आबलोकन गर्न नभुल्नु होला त्यो ठाउँ धुर्कोट गाउपालिकामा रहेको छ ❣️❣️🙏🙏👏👏

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 ปีที่แล้ว +1

    धेरै राम्रो दाइ अझै राम्रो राम्रो भिडियो बनाउदै गर्नु सुभकामना 🙏

  • @surajkumal8043
    @surajkumal8043 ปีที่แล้ว

    रोचक जानकारीका लागि धन्यवाद

  • @sunilrai5239
    @sunilrai5239 ปีที่แล้ว +4

    🙏 म सिक्किम देखि सचिन सर प्रतेक बिहीबार हेर्ने गर्छु तपाईको कति धेरै मेहनत गर्नुहुन्छ साँच्चै सुन्दर नेपाल। 🙏🙏🙏👍👍👍

    • @ishwarkhadka8976
      @ishwarkhadka8976 ปีที่แล้ว

      Dherai maya ani mitho samjhana hajurlai

  • @madhavkaranjit3142
    @madhavkaranjit3142 ปีที่แล้ว

    आफ्नो देसको फेरि एउटा् नया कुरा देख्न र सुन्न पाइयो धन्यवाद सचिन सर

  • @usharai6256
    @usharai6256 ปีที่แล้ว +1

    Ramailo lagx hajurko video sir

  • @mahendralimbu3083
    @mahendralimbu3083 ปีที่แล้ว

    Good job purvi bluj pariwar thanks 4 video.

  • @ranjeetkc9900
    @ranjeetkc9900 ปีที่แล้ว +3

    Much investigation should be carried to decide its exact depth. It could be revolutionary in study of earths crust or beyond. Thank you Purvi blues team

  • @user-mw9bx6ok2o
    @user-mw9bx6ok2o ปีที่แล้ว

    धेरै राम्रो सङ संरक्षण गर्नुपर्ने रहेछ एस ठाँउ लाई ।नत्र नीकै ठुलो दुर्घटना पनि हुन सक्ने संभावना देखे मैले त।

  • @umanandabhandari7580
    @umanandabhandari7580 ปีที่แล้ว

    Very good job Babu or sampurna tímlai and guru jiyu ma manai paranam bhanna chahanxu dherai 2 dhanyabad hajurlai

  • @Arjunofficalchannel
    @Arjunofficalchannel ปีที่แล้ว +1

    सारै राम्रो ठाउँ रैछ अनुसन्धान गरे राम्रो हुन्छ जय होस

  • @Dipendra309balamimagar
    @Dipendra309balamimagar ปีที่แล้ว +1

    नमस्कार म दिपेन्द्र बलामी मगर.....
    अंचम्म लाग्ने ठाउँ तारा खसे एकदमै entertainment लाग्यो ।।।
    धन्यबाद।।।

  • @remitlepcha2685
    @remitlepcha2685 ปีที่แล้ว +1

    Thank you very much for sharing nice vedio. It's really amazing.

  • @rashthapa4407
    @rashthapa4407 ปีที่แล้ว +1

    Well done!! Bro keep it up. And background music such nice which gives a good vibes of travelling myself..

  • @dsmmdn6133
    @dsmmdn6133 ปีที่แล้ว +1

    Mind blowing 👏🏼👏🏼👏🏼 loved it .

  • @Chamlinge
    @Chamlinge ปีที่แล้ว

    Dhanyabadh dai tapai ko video hamilai dherei man parx yo video hamile Kathmandu batw herirakoxou

  • @gyaldentamang4985
    @gyaldentamang4985 ปีที่แล้ว +17

    We are in the Himalayan region where the entire topography is extremely unstable and young.
    So it's not so surprising to see deep crevasses. This might have been due to tectonic activity in distant past.

  • @jayashreeshrestha2956
    @jayashreeshrestha2956 ปีที่แล้ว

    wow , great video, thank yu so much

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 ปีที่แล้ว +1

    तारा खसे खाँडल निकै भयानक डर लाग्दो नै रहेछ ।भिडियोको लागि हार्दिक धन्यवाद् सचिन सर ।

  • @anujkhadka2536
    @anujkhadka2536 ปีที่แล้ว

    Sachin sir hjr haru ko team mero gau mero thau salimme daha puger yo video banaunu vako ma dherai dherai dhanyabad❤️❤️❤️

  • @sangitabaniya2101
    @sangitabaniya2101 ปีที่แล้ว

    Sachin sirle sarai ramra ramra video post garnu hunxa herna Lai ATI majja aauxa salute xa hjr Lai🙏

  • @thamimusic
    @thamimusic ปีที่แล้ว

    wow sir jyu..यो तपाईहरुको खोज साह्रै उत्कृष्ट छ है हजुर।🙏🎶🎵❤️

  • @shivakharel4003
    @shivakharel4003 ปีที่แล้ว +15

    Hello sir, i have no words to thank you cause you finally made video what i had been requesting you. Salime daha is a utterly holy place where i have been there so many times. My residence is north heading about 1 km downhill called 'Dansikot' . This place is hearty connected to me cause i used to go there if i had to find peace apart from materialistic life.

  • @sarojkumarkc8804
    @sarojkumarkc8804 ปีที่แล้ว

    Aafno gau thau dekhda tada dekhi kya ramailo lagdo raxa . dhanyabad patrakar daju
    Hamro gulmi tamghas bazar ani Resunga Arjun dada haru ko pani vdo haru banaunu na sakinxa vni ❤️

  • @kaletamang4858
    @kaletamang4858 ปีที่แล้ว

    सचिन सर तपाइको भिडियो नछुटाइ हेर्नेमा मनि पर्छु सारै राम्रो लाग्छ आज यो गुफा देखेर मलाइ मेरो गाउँ याद आयो येस्तै गुफा हाम्रो गाउमानी छ सङ्ख्यानि दुइवोटा नै हो लग भग उस्तै उस्तै छहै नुवाकोट जिल्ला हाल्को किस्पाङ गाउपालिमा ३ पर्छ

  • @rajiblalchan9066
    @rajiblalchan9066 ปีที่แล้ว

    जानकारी को लागी धन्यवाद

  • @diliprokaya4297
    @diliprokaya4297 ปีที่แล้ว

    हजुरको भिडियो हेर्दा सारै आनन्द आउँछ म सधैं हेर्छु धन्यवाद छ हजुरको टिम लाई सचिन सर

  • @hirarai4423
    @hirarai4423 ปีที่แล้ว +1

    Very nice video tar atentai ramrri yo kharla chai dharai gairu xa jastai awoja soninxa...

  • @baburampant4256
    @baburampant4256 ปีที่แล้ว +1

    म आफै गुल्मी को भएता पनि मैले यस बारेमा ब्लग हेरेर थाहा पाए । धन्यबाद सचिन जीलाई ।

  • @dr.bhandari8633
    @dr.bhandari8633 ปีที่แล้ว +2

    धन्यवाद गुल्मी को बारेमा भिडियो बनाइदिनु भएको मा

  • @harib318
    @harib318 ปีที่แล้ว +1

    aahaa ati sundar

  • @aanjankc4019
    @aanjankc4019 ปีที่แล้ว +1

    सारै राम्रो सर

  • @vishnubahadur6448
    @vishnubahadur6448 ปีที่แล้ว +1

    Gulmi aty ramro thaun xa aru Pani dherai
    Thaun xan dekhni ra bhujne thaun Jai nepal 🙏🙏🙏

  • @jackmilan6750
    @jackmilan6750 ปีที่แล้ว +2

    😍😍👏👏 Jai Nepal

  • @bikashshrestha2942
    @bikashshrestha2942 ปีที่แล้ว +1

    कति रमाइलो छ हजुरको जिन्दगि मलाइ नि यसरि नै नेपालको कुनाकुना मा घुम्न मन छ तर के गर्नु सकिन्न हजुरको भिडियो हेर्दा आफै घुमेजस्तै लाग्छ """

  • @bishnuresmimagar7902
    @bishnuresmimagar7902 ปีที่แล้ว +1

    गुल्मेली भएपनि नदेखेको तारा खस्यो ठाउ देख्न पाइयो धेरै रमाइलो लाग्यो

  • @tukchhetri4050
    @tukchhetri4050 ปีที่แล้ว

    Great job!!!! Bravo!!!!

  • @nirajthapa89
    @nirajthapa89 ปีที่แล้ว +3

    म रुपाकोट गुल्मी देखि खुसी लाग्यो हाम्रो गाउँ पनि देख्न मिल्यो

  • @dhanush5705
    @dhanush5705 ปีที่แล้ว +1

    सर्व प्रथम सर लाई धेरै धेरै धन्यवाद गुल्मीको सुनौलो सुन्दर भिडियो देखानु भएकोमा मेरो घर गुल्मी भार्से हो जन्म भुमी हो त्यहा एक पटक अवश्य जानुहोला भार्सेमा जनको लागि खैरेनी देखि उतर लाग्नु पर्छ खैरेनी देखि जोहान, जुनिया हुँदै भार्से पुगिन्छ अहिले भार्से गाउमा पर्यटनको लागि विकास हुँदै छ झुलेथुङ देवि मन्दिर, ठुलोपोखरी, गुफा शिवको मन्दिर, अर्कुल दरबार, लुम्बिनी अञ्चलकै अग्लो थाप्ले लेक, देउराली डाडा मा निर्माणधिन विशाल बुद्ध स्तुपा, देउराली, जमाडी, फुर्सेथान देखि देखिने हिमालय धैलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, निलगिरी र मानापाथी हिमाल अवलोकन गर्न सकिन्छ अनि तामाखानी सुरुङ्ग पातल मा छ अरु धेरै छ्न घुन्न योग्य ठाउहरु भार्सेमा समय मिलाएर एकपटक अवश्य जानुहोला सर 🙏🙏

  • @shisirghimire2201
    @shisirghimire2201 ปีที่แล้ว

    Thank you so much daju❣️🥀about gulmi🥀

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 ปีที่แล้ว +1

    याे स्थान गुल्मि जिल्लाकाे मात्र नभई नेपा देशकै सम्पति रैछ ।यश स्थान लाई वरि परि बार वनाई दृश्यावलाेकन गर्न मिल्ने गरि सुधने गर्ने र असलि गहिराई पत्ता लगाउन पाए नेपालीले सुति सुति खनापुग्ने अामदनि हुने श्राेत हुने रै छ ।हाे हैट ।धनेवाद छ ।

  • @chaulagainashok3837
    @chaulagainashok3837 ปีที่แล้ว

    हजुरलाई धन्यवाद सर

  • @jdchhetri4735
    @jdchhetri4735 ปีที่แล้ว

    सचिन सर यति दुःख कष्ट गरेर भिदियो बनाउनु भाको छ यस्तै गरि अन्य ठाँउको पनि दृश्य निरन्तर हेर्न पाईयोस धन्द्यावद हजुरलाई

  • @sitakaucha1721
    @sitakaucha1721 ปีที่แล้ว +3

    Hjr hamro area tir janu vako ma dherai dhanyabad

  • @madhavkumargurmachhan590
    @madhavkumargurmachhan590 ปีที่แล้ว

    Athi Ramro lagyo hjr gulmi jilla ko video mlaini Achmai lagyo anauthho raixa not hjr ho hjr Haru ko Suva Yaya Rahosh 🙏🙏🙏💐🌺🌹

  • @lokendratamang
    @lokendratamang ปีที่แล้ว +1

    हाम्रो नुवाकोट किसपाङ गाउँपालिका मनी यस्तो धेरै रहस्या माए ठाउँ हरु धेरै छन् you are always welcome

  • @krishnakris4196
    @krishnakris4196 ปีที่แล้ว

    waw kasto anautho drisye dekhna paiyo 🙏👍️

  • @romuyamunamagar5987
    @romuyamunamagar5987 ปีที่แล้ว

    first episode dekhi aaja ko episode samma bhandai aayako xu sir

  • @lekhnathshrestha
    @lekhnathshrestha ปีที่แล้ว +5

    एअरपोर्ट हिमालय बुटिक होटेल प्रा. लि को तर्फबाट धेरै धेरै शुभकामना साथै आगामि दिनहरुमा आउने भिडियोले पनि यस्तै ओझेलमा परेको पर्यटकिय स्थलको उजागरण होस्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵