यो case नेपालमा भएको भए पैसा र नेताको सिफारिसको भरमा छुट्न सक्थ्यो। bt अमेरिका हो यहाँ पोख्ता सबुत प्रमाणको भरमा फैसला हुन्छ। दोषीले सजाय पाउछ नै र निर्दोष छ भने छुट्छ।
@@janakjoshi5834 if you are agree to this,why don't you try to solve this? Go and get well Justice for them.. if, AK AK gari sabaijanale aawaj uthayo vanepo sabhab hunxa ta jastoharu bichma xirera ho possible navako.. damn. It...
@@Rabin-e6d keto chai sarai ramro timi. internet paaxa ani je manlagyo garxa ketole. aba timle tyo lekhera faasi dinxanni jun rajyama kanunle dina mildaina. gharma baau aamalai samman garna sika. good luck.
हामी उमेर पुगेका नागरिक यो नबिर्सौ की सानी छोरी को जीवन लाई मज़ाक बन्न नदीउ | ममता जी लाई सही सलामत भेटियोस, झूट बहिरियोस तर सानी छोरी को हामी सबै नेपाली हरु संरक्छक बनौ 🙏🏼🇳🇵🕊️
एउटा चाई कुरो भाग्ने भए एक महिना सम्म भाग्थियो होला, सबैको आफ्नो आफ्नो तर्क हो तर पुलिस अदालतको खोजी र निचोड के हुन्छ त्यो पो पर्खनु पर्छ! अहिले जसले जे पनि भनी रा छ
Who agrees we all need to see this Naresh Bhatt parents interview, may be few of his friends interview so we know what type of guy is he. Please vote for this.
@janakjoshi5834 I am not asking any non sense question. If he is presenting this attitude and deed he did to his wife, I am sorry people need to know what kind of people he is/ he was. Their matter is not private anymore. We see the interview from mamta parents, brother, but nothing from his parents and friends.
पक्कै पनि उसको श्रीमानले नै गायब गरेको हुनुपर्छ नत्र आफ्नो बुढी हराएको समयमा घर गाडी बेच्न के आवस्यक छ र मलाई लाग्छ यस्ले नै 100% गायब गरेको हो यस्लाई कडाइका साथ कारबाही गर्नुपर्छ जस्तो अनुहार तेस्तै बेहोरा थुथुथु🤮😡😠जिन्दगी भरी जेलमै कुहाएर मार्नु पर्छ यस्तो अपराधीलाई😡😡😡😠😠
सहि कुरा गर्नु भयाे अहिले सम्म लास भेटेकाे छैन नेपाली हुन जे पायाे तेहि बन्छ केही घर पछाडि काे सानाे खाेला मा गाडेकाे बन्छ केही बलुवा गाडेकाे रे जे हाेस अमेरि पुलिस भन्दा नेपालीहरु धेरै अगाडि रै छन् अनुसन्धान मा😂😂😂😂😂
it's impossible ! He will be punished by the army coat marshal. सेनाको कानुन अनुसार त्यस्लाइ कोर्ट मार्सल लगायर त्यहिँ झुन्ड्याउँछन ! अनि लादेन र सद्दामलाइ त भेटाउन सक्नेले त्यस्ता हत्यारालाइ समात्न के आइतबार !
नेपाली मिडीयाहरू त्यहाँ पनि खत्तम हाे कि क्या हाे?? हिंजाे अस्ती अर्कै कुरा, अहिले अाएर अर्कै कुरा। नमारेकाे पनि हुन सक्छ रे। लास टुक्रा टुक्रा पारेर घर पछाडी गाडेकाे पनि हाेइन रे। अनि सत्य कुरा त्यहाँ पुलिस प्रशासन सँग राम्राे सँग नबुझिकन किन उललजुलल कुरा बाेलिरा त??? हैट।
ज्यान्माराकाे वाेकिल् अाफ्नाे लयर् त अाफ्नाेलाई बचाउने तिर त लाग्छ तेस्काे ढार् मा फालम् ततायर डामे पछि सबै भनी हाल्छ नि खुन् भेटि सके पछि घर् भित्रै पनि त गाडेकाे हुन सक्छ राक्षस् ले😡याे हत्याराकाे अाफन्तले पाेईसा खुवायर अाेकिल्लाई बाेल्न लाकाे हाेला र याे अाईमाई पनि हत्याराकाे काेई केई अाफन्त हुन सक्छ है कसैमा बिस्वास् नगर्नु ममताकाे लास का छ ममताकाे बुराेलाई अाेकाल्न लाउनु पर्छ याे सब् मपले मत्ताे छ अस्ति सम्म हरायाे भनेर खाजि निन्दा ऐले यसरी हत्या भयाे भन्दा किन लुकाउनु खाेज्दै किन हत्यारा काे अाफन्त पनि बाेल्न पर्छ याे सबै परिवार् काे खेल् हाे हाम्राे देह् काे भ्रष्टे नेताकाे जस्ताे खेले हुदैछ नराम्राे काम् छुपाउने केटिकाे बाउ अामा साेजाे गरिब् छ भनेर ईनि हरु ले ढिस्मिस् गर्न लागेकाे हाे
Lawyer at pai Halcha ni easily , lawyer ko kaam nai tehi ho. He is smart , he knows all rules and regulations . He will be out and they don’t have prove , there is no evidence.
पैसा हेरेर बिहा गरेर मारेको होइन भाइ नेपालमा पैसा नहुने केटासँग बिहे गर्दा पनि त्यसले पनि घनले हानेर स्वास्नी मारेको छ।... नियत खराब भएपछि धनसम्पत्ति गरिब धनी केही पनि हेरिँदैन भाइ त्यो मान्छेले मारेरै छाड्छ।
I am not saying he is innocent, but he hasnt been proven guilty either, the law enforcement are doing their job so I dont think we should be biased and badmouth people in social media.
I hope she is still alive, but chances are being alive is fading away slowly. Same week she disappeared, same week her husband bought knife, cleaning products from different stores, car being sold, process of selling house, these are the clue that suggests she might not be alive anymore.
Tyo apradhi lai nai presure garyo vane tesle vnnu prcha k ntra tesle kaha lukayo kata khojneta? teslai nabolne adhikar na denu prneho, la turuntai dekha kaha falis kaha lukako cha taile taile nai nikalnu prcha vanera vnnu prne ani tesle dekhanu skthyo"
हे भगवान ममतालाई जिउदै भेट्टाउन सकियोस्। उनलाई केही नभाको होस।
यो case नेपालमा भएको भए पैसा र नेताको सिफारिसको भरमा छुट्न सक्थ्यो। bt अमेरिका हो यहाँ पोख्ता सबुत प्रमाणको भरमा फैसला हुन्छ।
दोषीले सजाय पाउछ नै र निर्दोष छ भने छुट्छ।
@@ashokrai2864 सुरक्षाकर्मीले हत्या गरेकोले, पुर्ब-सुनियोजीत,सबै प्रमाण हरु नस्ट गर्ने तरिका अपनायकोले गाह्रो परेको जस्तो छ।
नेपाल जस्तै 3D टर्चर दियर सोधपुछ गरे पत्ता लाग्छ। यदि ममता को नेपाली नागरिता छ भने माईती पक्षबाट नेपालमा ज्यान मुद्धा दर्ता हुनु पर्छ।
सकेसमा जिबित भेटना परोस
आर्मि मान्छे कनुन जनेको मान्छे तेहि अनुसार ले काम गरयो होला नि।
ममता को लोग्नेको गल्ती नभयको भय किन उस्ले तुरुन्तै पुलिस्कहा खबर गरेन?
बिल्कुल पाेइन्टकाे कुरा हाे याे।
Tae ta hawa jatha fase paxi ani kura na chaido garxa yesto ko case line ni kasto khalko hola
झुट होस भगवान जिबितै भेटियोस्😥😭😭
यसलाई त फाँसि दिनुपर्छ।।।यदि यहि हत्यारा पुस्टि भयो भने।।
yo laatole vanne jasto wakya vaisakyo - it has no weight. jasle ni vanyaxa eutai jun asambhab kuro. No death penalty in the state they are in.
@@janakjoshi5834 if you are agree to this,why don't you try to solve this?
Go and get well Justice for them.. if, AK AK gari sabaijanale aawaj uthayo vanepo sabhab hunxa ta jastoharu bichma xirera ho possible navako.. damn. It...
@@Rabin-e6d keto chai sarai ramro timi. internet paaxa ani je manlagyo garxa ketole. aba timle tyo lekhera faasi dinxanni jun rajyama kanunle dina mildaina. gharma baau aamalai samman garna sika. good luck.
God justice for mamata❤
हावा कुरा नगर्नुस् । अमेरिकामा त्यत्तिकै छुट्न सक्तैन ।
Atikai amerika ma xhutnae paudaenaniniyam kanuna vayako desha ho
yo news vanne haru nepal basi america ko ghatana vanne suneko varma ? @@SitaRai-f2k
View paunako लागि जे ni bolx यो TH-cam kunai पनि धरौटीमा छुट्नै paune छैन vaner vanisakeko xa जे grx अदालत le grx hamle boli rakhnu पर्दैन
Nepaliharu dherai janne
केही न केही गल्ती नभएसम्म त यस्तो घटना कहाँ हुन्छ र? पोइल गाकी हुनसक्छ
हामी उमेर पुगेका नागरिक यो नबिर्सौ की सानी छोरी को जीवन लाई मज़ाक बन्न नदीउ | ममता जी लाई सही सलामत भेटियोस, झूट बहिरियोस तर सानी छोरी को हामी सबै नेपाली हरु संरक्छक बनौ 🙏🏼🇳🇵🕊️
एउटा चाई कुरो भाग्ने भए एक महिना सम्म भाग्थियो होला, सबैको आफ्नो आफ्नो तर्क हो तर पुलिस अदालतको खोजी र निचोड के हुन्छ त्यो पो पर्खनु पर्छ! अहिले जसले जे पनि भनी रा छ
बोल्ने शैलि हेर्दा शंका लाग्ने छ! तर कसैको बोल्ने शैलि त्यस्तै खालको हुन्छ!
Very true.
Who agrees we all need to see this Naresh Bhatt parents interview, may be few of his friends interview so we know what type of guy is he. Please vote for this.
@janakjoshi5834 I am not asking any non sense question. If he is presenting this attitude and deed he did to his wife, I am sorry people need to know what kind of people he is/ he was. Their matter is not private anymore. We see the interview from mamta parents, brother, but nothing from his parents and friends.
आउ तिमी यता फ्याट फ्याट पारौं हत्यारा को सपोर्ट मा छौ तिमी
Bhagawan tyo bacha ko lagi pani ausko ama lie firta pathaideu bhagawan!!!!
Justice for Mamta
केटीहरू गलत छन अरूका पोई संग लायभने आफ्नो पोईलाई सजीलै फसाईदीन्छन बरै??यस्तो नहोस मान्छेहरू त हो हल्लाका भरमा बोल्छन्?
🥰🥰🥰🥰🥰
भागेमा त संका हुन्छ त्यै भयर नभागेको होला
जुन ठाउमा बसे पनि नेपाली ले कुरा काट्न चै छोड्दैन 🤣🤣
या खबर झुट सावित हाेस उनि जिवित भेटिएको सुन्न पाउ
Justice for Mamta ...
You are 💯 %correct bhaini 👏🏻
लागि पर्नु नै पर्छनि नानि सक्दाे सयाेग गर्नु नै ठुलाे कुरा हाेनि नानि।।।
पक्कै पनि उसको श्रीमानले नै गायब गरेको हुनुपर्छ नत्र आफ्नो बुढी हराएको समयमा घर गाडी बेच्न के आवस्यक छ र मलाई लाग्छ यस्ले नै 100% गायब गरेको हो यस्लाई कडाइका साथ कारबाही गर्नुपर्छ जस्तो अनुहार तेस्तै बेहोरा थुथुथु🤮😡😠जिन्दगी भरी जेलमै कुहाएर मार्नु पर्छ यस्तो अपराधीलाई😡😡😡😠😠
Justice mamta sister
Defence lower ले गर्ने र भन्ने नै यस्तै हो नी उस्को त छुनाउने काम हो नेपाली हरुको दीमाग हरे
Mamata jiudai xan guyz😊😊😊😊😊
Kasari kun adharma
Tapai le vane jastai hos
हावा इस्टास नहाल मुला सत्य तथ्य बुझेर हाल 👊
अमेरिका जस्जो बिकसित देशमा वकिलको त्यस्तो कम्जोर तर्कले काम गर्दैन।
सहि कुरा गर्नु भयाे अहिले सम्म लास भेटेकाे छैन
नेपाली हुन जे पायाे तेहि बन्छ केही घर पछाडि काे सानाे खाेला मा गाडेकाे बन्छ केही बलुवा गाडेकाे रे जे हाेस अमेरि पुलिस भन्दा नेपालीहरु धेरै अगाडि रै छन् अनुसन्धान मा😂😂😂😂😂
it's impossible ! He will be punished by the army coat marshal. सेनाको कानुन अनुसार त्यस्लाइ कोर्ट मार्सल लगायर त्यहिँ झुन्ड्याउँछन ! अनि लादेन र सद्दामलाइ त भेटाउन सक्नेले त्यस्ता हत्यारालाइ समात्न के आइतबार !
भरसक राम्राे समाचार सुन्न पाउ 😢😢😢😢
Nepalma matra case dhismis hunxa vanyata america maa ni dhismis hunxa vanya sunda achamma lagyo
😭😭😭😭💪💪💪💪🙏🙏🙏🙏
Nepal ma vaya 10lakh diyara xutthayo hola america ho ramro justice millyos mamata didi laii god blessing
Justice for mamata
नेपाली मिडीयाहरू त्यहाँ पनि खत्तम हाे कि क्या हाे?? हिंजाे अस्ती अर्कै कुरा, अहिले अाएर अर्कै कुरा। नमारेकाे पनि हुन सक्छ रे। लास टुक्रा टुक्रा पारेर घर पछाडी गाडेकाे पनि हाेइन रे। अनि सत्य कुरा त्यहाँ पुलिस प्रशासन सँग राम्राे सँग नबुझिकन किन उललजुलल कुरा बाेलिरा त??? हैट।
नचाहिदाे समाचार पनि नबनाईदिनुस् प्लिज यदि निर्दाेस् हाे रहेछभने बेकार उसकाे जिन्दगी खराब हुन्छ ।लास्टमा काहानी अर्को निस्केला
नेपालि जनता भेडा छन शङ्का को भर मा जे पनि भनिदिने
ज्यान्माराकाे वाेकिल् अाफ्नाे लयर् त अाफ्नाेलाई बचाउने तिर त लाग्छ तेस्काे ढार् मा फालम् ततायर डामे पछि सबै भनी हाल्छ नि खुन् भेटि सके पछि घर् भित्रै पनि त गाडेकाे हुन सक्छ राक्षस् ले😡याे हत्याराकाे अाफन्तले पाेईसा खुवायर अाेकिल्लाई बाेल्न लाकाे हाेला र याे अाईमाई पनि हत्याराकाे काेई केई अाफन्त हुन सक्छ है कसैमा बिस्वास् नगर्नु ममताकाे लास का छ ममताकाे बुराेलाई अाेकाल्न लाउनु पर्छ याे सब् मपले मत्ताे छ अस्ति सम्म हरायाे भनेर खाजि निन्दा ऐले यसरी हत्या भयाे भन्दा किन लुकाउनु खाेज्दै किन हत्यारा काे अाफन्त पनि बाेल्न पर्छ याे सबै परिवार् काे खेल् हाे हाम्राे देह् काे भ्रष्टे नेताकाे जस्ताे खेले हुदैछ नराम्राे काम् छुपाउने केटिकाे बाउ अामा साेजाे गरिब् छ भनेर ईनि हरु ले ढिस्मिस् गर्न लागेकाे हाे
Lawyer at pai Halcha ni easily , lawyer ko kaam nai tehi ho. He is smart , he knows all rules and regulations . He will be out and they don’t have prove , there is no evidence.
वकिल को काम तेहि हो के पक्ष बिपाक्ष हुन्छ यस्ता घाँस पत्रकार !
के थाहा कहि लुकेकि छ्न कि
तेहाको 2numbari गर्ने तस्कर को हातमा लास गायेब गर्न दियो होला अमेरिका येस्तामा खत्रा छ
Malai lagcha mamata judai cha
नरेश हत्यारा हो 100% बच्चा भएको कारण ले तुरुन्तै भाग्न सकेन
बोल्न नजान्नि किन बोल्नि होलान!!
कसैले फसाको हुन सक्छ बिचरा
यदि त्यस्ले मारेको प्रमाणित भयमा त्यस्लाइ पनि फाँसी नै दिनुपर्छ है बहिनी नछोड्नु, बच्चिको जिन्दगी हेर्नुस त कस्तो होला ?
Haina esley Mamata lai khayo yo hatiyara le
He vagwan naniko lagi vayeni mamata bachnu parxa plzz vangawan mamata Lai safe gardinus
😢😢😢😢😢😢
Justice for her 🙏🙏🙏🙏
सत्य समाचार छिटै सुन्न पाउँ दोषी को हो निर्दोष लाई दोषी बनाउने समाचार सुन्न नपाए राम्रो जय पशुपति नाथ
यो केटिले कस्को पक्षमा बोलेकि हुन्
त्यहाँ पनि नेपालको police छ र मूजि बिक्नलाई
Ka samundarama lagera falisakyo hola ka batta bhetnu tyo hatyara ho teslai na6odau kada bhanda kada karbai hos 🙏
Justice for Mamta sis🙏
केटि हरु पैसा वाला केटा हेरे पछि हालत यहि हुन्छ ठिक भयाे जाठि हरु लाई
पैसा हेरेर बिहा गरेर मारेको होइन भाइ नेपालमा पैसा नहुने केटासँग बिहे गर्दा पनि त्यसले पनि घनले हानेर स्वास्नी मारेको छ।... नियत खराब भएपछि धनसम्पत्ति गरिब धनी केही पनि हेरिँदैन भाइ त्यो मान्छेले मारेरै छाड्छ।
I am not saying he is innocent, but he hasnt been proven guilty either, the law enforcement are doing their job so I dont think we should be biased and badmouth people in social media.
Nepal vayako vaya yo case dismiss hune rahexa
Dollerma kiner 0kille 6utawne khojeko hola dollerma bike yaslae pani khedne par6 praman r prant matra hun baki ho manyata machyakai 6n
Dhismis
I hope she is safe❤
Please yo speculative title narakhum until the facts comes out
thanks for your message ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂
Hea bakwan sayeat mamta Alive hola..plz god save him...I pray fro him...
Judai xan hola😢😢😢
Thank you for your information but you are very beautiful.
Malai lagcha mamata ko babu aama ko face ma kunai dukhi chinan katai aama babu sang milera lukeko chin ki
Thank you so much sis 🇳🇵😌
खुरुक्क ममतालाइ न्याय दियन भने हत्यारालाइ सजाय गरेन भने अमेरिकाको साढेसाती सुरु भयो। र यो बोल्ने पनि संलग्नत छैन। भन्ने संकाछ
लास खोइत ?
Yo ta kun movie here jastai bhairako xa
Yasta kina media ma aaune
I hope she is still alive, but chances are being alive is fading away slowly. Same week she disappeared, same week her husband bought knife, cleaning products from different stores, car being sold, process of selling house, these are the clue that suggests she might not be alive anymore.
Yea bachuna khajeyako ho teslai yo case
तेसको पनि हतछकि
😭😭😭😭😭😭😭
Nepal ma ta chali bati suraxeta xina trw bidas Mata hami nepali chali lai neya dau😢😢😢
Nepal hora us police ho
Mamate arlo sanga gaki xa re
Tyo shreeman bhanne ko bolima chahi wife pratiko kunai maya chahi jhalkinna! 😢😢 !
Lipstick powder lee anuhar lukako jastai ho kati din lukxaa raa😢justice abasya pauxaa nee
Hunxa tw apradhi Le neye pyeko xa nirdosh haru fasheko xa yeha
America jasto thauma pani ajhai navetinu vanrko ta America pni k ra khasai pataiiyena America lai
Dimag nabhaya ko haru ki aru dosi nikal nu parx ki aaphai doshi hunu parx yauta family member bhaya si kei na kei tha hun x
हेर्दै चोर जस्तो छ 😡
Korra hannu parcha nahito batawonna Aao Apradhi Le
Paisako làgi muluk birsinelai dhikkar chha
नमारेको पनि हुनसक्छ कतै जिबिते हुनपनि सक्छ नि
Sorry sir america dhismis hunu garoxa Nepal hoina paisha ma biknne
Kathai bichara k khayo hola to sani nani le,,😭😭😭😭😭
Pet ma bachha pani thiyo re ho ra paune wala thiyo re tyo marne kt real ho?
मार्नुको कारण होला नि
Sis.skdo.syog.gredenu.hola.
Bichara tyo bacha ko ke dos