सशस्त्र प्रहरी बलका थापाको कुसुम र सिक्टाको बारे पुर्ण जानकारी यस्तो...कुसुममा शाही सेना थियो त ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.พ. 2025
  • सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । आजको कार्यक्रममा सशस्त्र प्रहरी बलका (एपीएफ) वरिष्ठ हवल्दार अमृत बहादुर थापासङ्गको अन्तर्वार्ता रहेको छ । उहाँले बाँके जिल्लाको कुसुमको बारेमा पुरै जानकारी दिनु भएको छ । उहाँले त्यस स्थानमा शाही नेपाली सेनाको उपस्तिथिका बारेमा प्रष्ट पार्नु भएको छ भने सिक्टाको बारेमा पनि चर्चा गर्नु भएको छ । उहाँ सशस्त्र प्रहरी बलको साहसी र पुरस्कृत कमाण्डर पनि हो ।
    हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / sunaulotv
    🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. In today's program, senior constable of the Armed Police Force (APF) Amrit Bahadur Thapa has been interviewed. He has given complete information about Kusum of Banke district. He clarified the presence of the Royal Nepalese Army in the area and also discussed Sikta. He is a brave and rewarded constable of the Armed Police Force.
    Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #Amrit_Bahadur_Thapa #Apf_Nepal #Pla_Nepal #Nepal_army #Nepal_police #Banke_Kusum #Banke_Sikta #Kusum_Banke

ความคิดเห็น • 166

  • @suraz555
    @suraz555 9 หลายเดือนก่อน +17

    गफाडी माओबादिभन्दा रास्ट्रसेवक प्रहरी सेनाको अन्तर्वार्ता सारै राम्रो। जे बोले सत्य बोले कुनै झुट कुरा देखिएन।जय नेपाल रास्ट्रको सेवकलाई।।।

  • @bishnuchhetri9412
    @bishnuchhetri9412 3 ปีที่แล้ว +16

    आर्मी एपीएफ को इन्टरभ्यु हेर्न मजा लाग्छ । सत्य तथ्य कुरा

  • @bhupibabu451
    @bhupibabu451 3 ปีที่แล้ว +42

    एक साहसी राष्ट्र सेवक सिपाही जो देशको लागि मर्न र मार्न मा कहिल्यै डराउदैन।

  • @nabinthapa6843
    @nabinthapa6843 3 ปีที่แล้ว +17

    इमानदार नेपाली सच्चा बाहादुरी सशस्त्र बल प्रहरी हुन

  • @regyari1826
    @regyari1826 4 หลายเดือนก่อน +2

    नेपाली आर्मी एकदम सहि कुरा गर्नु भएको छ

  • @santoshkcsantoshkc206
    @santoshkcsantoshkc206 ปีที่แล้ว +5

    सशस्त्र प्रहरी को योग्दान द्ववन्दकाल मा नै लड्न का लागि यो संगठन नेपाल सरकारले स्थपना गरे को थियो यो बादुरिका साथ सफल भय अहिले पनि उति कै जोस छ यो फोर्स संग

  • @भगेरीडन
    @भगेरीडन 2 ปีที่แล้ว +10

    गर्व लाग्छ शाही सेना हुनु मा,

    • @kpbhatta9095
      @kpbhatta9095 ปีที่แล้ว

      साही कि नेपाली सेना साही भनेको साही र साह जात को मात्रै सेना हो नेपाल आर्मी हो साही होइन हरेक नेपाली जनताको कर बाट तलब दियको छ साह र साही जात को बेक्तिगत सम्पत्ति बाट पालेको होइन

  • @bikramhang6163
    @bikramhang6163 ปีที่แล้ว +3

    Really heart touching interview from APF . Good job presenter .

  • @rajankunwar4728
    @rajankunwar4728 3 ปีที่แล้ว +10

    सलाम छ !! तपाईं रास्ट्रसेबक लाई !!सहि कुरा गर्नु भयो !!

  • @raj-adhik
    @raj-adhik 3 ปีที่แล้ว +4

    ल मेरै जोडा को कुरा नि सुनियो धेरै साल पछि देखियो अमृत ब्रो

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว +1

      तपाईंको पनि सुन्न सुनाउन पाउ है

  • @GorkhalikoXoro
    @GorkhalikoXoro 2 ปีที่แล้ว +8

    सत्य, सिधा र सोझो मान्छेको सारै राम्रो अन्तर्वार्ता मलाई एकदमै मन पर्‍यो।

    • @SunauloTV.
      @SunauloTV.  2 ปีที่แล้ว

      धन्यवाद

  • @Amitsingh-wv3js
    @Amitsingh-wv3js ปีที่แล้ว +1

    Huge Respect and Salute to all of you 🙏🙏

  • @nepalhometv380
    @nepalhometv380 3 ปีที่แล้ว +4

    हेर्न थालियो जे होस चाहे आर्मी पुलिस होस अथवा माओवादी जनमुक्ति सेना होस सबैइले आ आगुले भोगेको भोगाई सुनाउनु हुन्छ धेरै राम्रो लाग्यो हामिहरुले न देखेको कुरा सबैको बिस्वास लाग्छ

  • @ManSwwet
    @ManSwwet 4 หลายเดือนก่อน

    Akadam sahai kura garnu vayo hajur lai 21top salam xa bir nepali sayna hajur lai

  • @puskarbanjade43
    @puskarbanjade43 2 ปีที่แล้ว +2

    हाम्रो सर सरल र इमान्दार हुनुहुन्छ

  • @starluck5485
    @starluck5485 3 ปีที่แล้ว +2

    अत्यन्तै इमानदार व्यक्ति राम्रो कुराकानी

  • @baburamdimdung9463
    @baburamdimdung9463 2 ปีที่แล้ว +1

    सलाम छ साब

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid ปีที่แล้ว +1

    सलाम छ

  • @sabinarai1368
    @sabinarai1368 ปีที่แล้ว +4

    जे होस हजुर को छोराछोरी राम्रोसँग पराउनु भाको रैछ खुसी लागियो जंगली हरु ले के पायो र

  • @jyotibudha2083
    @jyotibudha2083 2 ปีที่แล้ว +3

    एकदमै ठिक भन्नू भयाे भाेली पल्ट म पनि गएकाे थिएँ भित्रकाे स्टेण्डबाईले गर्दा बचेकाे हाे कुसुम ब्यारेक ।

    • @KISHORRANA770
      @KISHORRANA770 2 ปีที่แล้ว

      तपाईं चै जनसेनाको तर्फ बाट जानुभा हो??

  • @BikashThapa-r9o
    @BikashThapa-r9o ปีที่แล้ว +1

    जय एपिएफ

  • @santoshkcsantoshkc206
    @santoshkcsantoshkc206 ปีที่แล้ว +2

    केही गर्दा पनि नसकेर नेपाल सरकार को अन्तिम बिकल्प थियो सशस्त्र पहरि बल तर यो फोर्स ले स्थपान काल मा नै नेपाल सरकार ले चाहे बमो जिम काम पनि गरि दोयो र सान्ति स्थपान भयो
    शान्ति सुक्षा प्रतिबद्वता मुल नारा बो के को फोर्स अहि ले पनि उति कै जोस छ

  • @AbhishekMagar-k6s
    @AbhishekMagar-k6s หลายเดือนก่อน +1

    Jay nepal apf

  • @Delje960
    @Delje960 ปีที่แล้ว

    Well done Havildar Gurji

  • @sureshkhatri6039
    @sureshkhatri6039 ปีที่แล้ว +1

    perfect interview

  • @chandrabhujel5064
    @chandrabhujel5064 5 หลายเดือนก่อน

    सलाम छ हजुर लाई ❤️❤️❤️❤️

  • @bhaktbhadur4756
    @bhaktbhadur4756 6 หลายเดือนก่อน +2

    ललदाजु मईलेपनि हिरिराछु शलामछ

  • @kumarialamagar9708
    @kumarialamagar9708 ปีที่แล้ว +1

    Dherai mitho interview 🙏❤❤

  • @HimalBudhathoki92
    @HimalBudhathoki92 ปีที่แล้ว

    सलाम कर्तव्यनिष्ट प्रहरी

  • @mangalgurung
    @mangalgurung 2 ปีที่แล้ว +1

    Nice interview 👍

  • @eshoridevkota9691
    @eshoridevkota9691 3 ปีที่แล้ว +7

    मेरोघरपनि कुसुम हो,हामी तेति बेला पव्लिक थियौ,सारै तनाबमा रात बितायौ,तेतिबेला आउबादी स्थानिय कमाण्डरले कुनैपनि सर्वसाधार युद्दमा जवरजस्ति सहभागी गरायन,अर्को दिन बिहान सरकारी सुक्षाकर्मिलेपनि कुनै सर्वसाधारणलाई दुख दिएनन...

  • @kamalsunuwar1191
    @kamalsunuwar1191 3 ปีที่แล้ว +1

    दाइ सहि कुरा गर्नु भयो सोजो

  • @anitalama4588
    @anitalama4588 3 ปีที่แล้ว +1

    Ati mitho lagyo kura

  • @khemrajgm2448
    @khemrajgm2448 3 ปีที่แล้ว +2

    हेर्न थालियो, रोचक होला जस्तो छ...

  • @minarana8672
    @minarana8672 3 ปีที่แล้ว +2

    Ramailo parama kura garnu bho...Ramro lagyo

  • @sujanlama8464
    @sujanlama8464 3 ปีที่แล้ว +1

    सहि लाग्यो

  • @mahesworbasnet3599
    @mahesworbasnet3599 ปีที่แล้ว

    राम्रो लागेको छ म त प्रत्येक हप्ता नछुटाइ हेर्छु ।म इस्ट अफ्रिकाको सिसेल बाट हेर्दै छु ।सधै येस्तै राम्रो राम्रो ल्याउनुस राम कमला लाई शुभकामना ।।।

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว

      धन्यवाद सर टाढाबाट माया गर्नुभएकोमा

  • @akalsijalisijali3288
    @akalsijalisijali3288 2 ปีที่แล้ว

    Jasto vayo tastai vannay salam xa thapa sir hajurla

  • @kamalthapa7620
    @kamalthapa7620 3 ปีที่แล้ว +2

    Heartly Respect thapa sir

  • @gauravjungkshetri351
    @gauravjungkshetri351 2 ปีที่แล้ว +1

    Great Apf..

  • @kalyanthapa2441
    @kalyanthapa2441 3 ปีที่แล้ว

    ईमानदारि रास्ट्र सेबक सलाम

  • @ChakraGhatri
    @ChakraGhatri 7 หลายเดือนก่อน +1

    dsp गजेद्र शाही सर को पनि इन्तरभ्यु पनि लिनु तत्कालिन कमान्दर उहाँ हुनुहुन्थ्यो❤❤

    • @SunauloTV.
      @SunauloTV.  7 หลายเดือนก่อน

      हस्

  • @khadgapande7416
    @khadgapande7416 3 ปีที่แล้ว +19

    दारे चोक को बारेमा जान्न चाहनु हुन्छ भने मलाई सोड्नुस।।। i was रेन्जर फोर्स

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว +1

      ल सर हजुरको सम्पर्क नम्बर पाउ न

    • @manmagar5526
      @manmagar5526 3 ปีที่แล้ว

      Xito dinu paryo

  • @mun-beechhetri5282
    @mun-beechhetri5282 3 ปีที่แล้ว +7

    respect and salute 😍

  • @khadanandsapkota4336
    @khadanandsapkota4336 2 ปีที่แล้ว +4

    dsp गजेन्द्र शाही हुनुहुन्थ्यो लडाइको बेलाको कमान्डर dsp मदन बिस्ट लडाइ पछिको कमान्डर हुनुहुन्थ्यो

  • @herosurash2698
    @herosurash2698 3 ปีที่แล้ว +2

    Amrit sabko interview pani hernia paiyo .dherai paxi dekhada kushi lagyo miss you Amrit sab.

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      तपाईंको पनि अनुभुति भएमा सुन्न पाउ हजुर

    • @herosurash2698
      @herosurash2698 3 ปีที่แล้ว

      @@SunauloTV. xhaina hajur ma apf joined huda gadtantra aauna thaleko thiyo hajur

  • @ajaykumaryadav2964
    @ajaykumaryadav2964 2 ปีที่แล้ว +3

    त्यति खेर कमान्डर Dsp गजेन्द्र शाही थिए
    मदन सर पछि आउनु भएको थियो
    अनि मावोवादी का ४७ वटा लास थियो ब्रदर

    • @SunauloTV.
      @SunauloTV.  2 ปีที่แล้ว

      तपाईं पनि पर्नु भएको हो सर

    • @ajaykumaryadav2964
      @ajaykumaryadav2964 2 ปีที่แล้ว

      हो सर

    • @SunauloTV.
      @SunauloTV.  2 ปีที่แล้ว

      @@ajaykumaryadav2964 हजुरको पनि अनुभुति सुन्न पाए हुन्थ्यो सर

    • @ajaykumaryadav2964
      @ajaykumaryadav2964 2 ปีที่แล้ว +1

      @@SunauloTV. Hajur sir ma ahile bahaal mai xu
      So tyasai karan ma ahile interview dina sakdin sir
      Bibhagiya niti mannai paro sir hain ta

    • @SunauloTV.
      @SunauloTV.  2 ปีที่แล้ว

      @@ajaykumaryadav2964 ए हो नि सर, त्यो त पर्‍यो सर । निस्के पछि गरौंला सर । कति छ बरु निस्कन

  • @BhimGm-v6w
    @BhimGm-v6w 4 หลายเดือนก่อน

    daju le sahi kura garyo

  • @gopalgrg554
    @gopalgrg554 2 ปีที่แล้ว +2

    Jay Nepal, jay APF

  • @hommagar9810
    @hommagar9810 3 ปีที่แล้ว +2

    कुसुमकाे घटनामा तत्कालीन डि.एस.पि. साप गजेन्द्र शाही सर हुनु हुन्थ्यो वहाँ त्यही लडाई बाट नेपाल तारा पदक बाट सम्मानित हुनुभएकाे खबर सुनेकाे थिए।अमृत सरले कमाण्डरकाे नाम झुक्काउनु भयाे जस्ताे छ।

    • @SunauloTV.
      @SunauloTV.  2 ปีที่แล้ว

      एकदम विर्सेको हुन सक्छ

    • @thedragoyt1643
      @thedragoyt1643 2 ปีที่แล้ว

      Hot nepal tara pako dysp gajendra sahi sarle

    • @SunauloTV.
      @SunauloTV.  2 ปีที่แล้ว

      @@thedragoyt1643 उहाँको सम्पर्क पाउन पाए हुन्थ्यो

  • @sabinarai1368
    @sabinarai1368 ปีที่แล้ว +1

    आर्मी पुलिस को बोल्ने सैलिनै राम्रो फरक हुन्छ आतंककारी जंगली जनुवार माओवादी हरु जोस मा बोल्छ खाते हरु

  • @apajayshorts
    @apajayshorts 3 ปีที่แล้ว

    ramro kura

  • @SaradaGiri-jp7ne
    @SaradaGiri-jp7ne 8 หลายเดือนก่อน +1

    Kamandar lns sir bdr khadka

  • @Basnet464
    @Basnet464 3 ปีที่แล้ว +1

    म पनि हाजिर छु।

  • @rochettri9431
    @rochettri9431 3 ปีที่แล้ว

    Sahi antarbarta sunna paiyo, dhannebadha chha.

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      w\c हजुर

  • @nayushadhikari4397
    @nayushadhikari4397 3 ปีที่แล้ว +4

    सिक्टा एम्बुस मा परेको एक जना सहायक हवलदार म संग hq maa हुनु हुन्थ्यो । उहाँको शरीर देख्दा अहिले पनि डर लाग्छ ।

  • @DilmayaTamang-z9u
    @DilmayaTamang-z9u 9 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤

  • @prabinentertainment6143
    @prabinentertainment6143 3 ปีที่แล้ว +1

    majja aayo sunna aaja chai

  • @padhammagar2246
    @padhammagar2246 3 ปีที่แล้ว

    Ramailo lago

  • @sure.person7268
    @sure.person7268 3 ปีที่แล้ว +1

    यो सब र एजेन्ड र नेपाली नेता हरु ले नै भन्दिन्थे भित्र को कुरा अहिले छर्लङ्ग भइ सक्यो त

  • @manmagar5526
    @manmagar5526 3 ปีที่แล้ว +1

    Jaya nepal dammi🙏🙏🇳🇵

  • @rajuranabhat8468
    @rajuranabhat8468 3 ปีที่แล้ว +1

    Army police ko real kura hunxa interview herda pani kati ramro lagxa. MB haru ko ta kura nai thulo ani ghuto hunxa tehai vayara mb haru maan pardina kasai lai pani

  • @nirmalbhandari9009
    @nirmalbhandari9009 3 ปีที่แล้ว +2

    सोझो ईमान्दार सिपाही धेरै कहानी लाग्दो कुरा

  • @harimayabhandari7625
    @harimayabhandari7625 3 ปีที่แล้ว

    राम्रो कुराकानी

  • @जनताजिन्दावाद
    @जनताजिन्दावाद 3 ปีที่แล้ว

    j hos sacho kura garnu bho daju

  • @darbingm5892
    @darbingm5892 3 ปีที่แล้ว +1

    ए अमृत भाइ पाे रहेछ, के छ अमृत भाइ। हामि संगै बसेका हाै नि भाइ भालुबाङमा। जे हाेस भाइ लाई देख्न पाईयाे। खुसि लाग्याे

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      तपाईं कतै पर्नु भो कि नाइ

    • @laxmisapkota9373
      @laxmisapkota9373 3 ปีที่แล้ว

      Mero baba pani tehi hunu hunthyo

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      @@laxmisapkota9373 अहिले कहाँ हुनुहुन्छ नि

    • @laxmisapkota9373
      @laxmisapkota9373 3 ปีที่แล้ว

      @@SunauloTV. tehi ko vidanta ma parnu vako ho ni dsp sir sanga nai 😭😭😭😭😭

    • @SunauloTV.
      @SunauloTV.  2 ปีที่แล้ว

      हो नि दु:खद, हार्दिक श्रद्धाञ्जली

  • @shantarajgiri5933
    @shantarajgiri5933 3 ปีที่แล้ว +2

    Yo daju kati mitho boleko...bachera dekhna payio

  • @मनुबिरही
    @मनुबिरही 2 ปีที่แล้ว +1

    A innocent soldier of my nation Nepal. I salute you for your service.

  • @raiindra5577
    @raiindra5577 2 ปีที่แล้ว

    Desh ko janta lai aafno desh ko kati maya lagxa. Trw khoii bujheko hamro desh ko neta haru lai

  • @meghamagar3594
    @meghamagar3594 3 ปีที่แล้ว

    Thapa sir salam xa miss you

  • @mirapun7795
    @mirapun7795 3 ปีที่แล้ว

    Salam x

  • @haribudha7653
    @haribudha7653 3 ปีที่แล้ว

    good

  • @HiraLal-zw4pt
    @HiraLal-zw4pt 3 ปีที่แล้ว

    Salam sir hajur lai

  • @premchandthaquree5347
    @premchandthaquree5347 3 ปีที่แล้ว

    कुसम लडाईकाे कमान्डर गलत भन्नू भयाे साब जि तेस लडाईकाे कमान्डर गजेन्द्र शाही हुन जसले नेपाल तारा पाएका थिय

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      बिर्सनु भएछ...

  • @madanchaudhari5151
    @madanchaudhari5151 2 ปีที่แล้ว +3

    Hami ni dang bata byluka hidako behana 8 bajako thyo kusum pugda

  • @puntsai8962
    @puntsai8962 2 ปีที่แล้ว

    कस्ता फरासिला हुन् भन्चु । स्यलुट सर

  • @rabitgurung4413
    @rabitgurung4413 3 ปีที่แล้ว

    👌

  • @dthapa3440
    @dthapa3440 3 ปีที่แล้ว

    1 hanist emandar army police a.p.f daju sahi kura lago

  • @kumarigurang3877
    @kumarigurang3877 ปีที่แล้ว

    Hait khatra beer gorkhali chahi tapai ho sir

  • @sonutharu2047
    @sonutharu2047 3 ปีที่แล้ว

    A, p ,F Al The Beast Jai Greater Nepal

  • @saradabasnet1556
    @saradabasnet1556 3 ปีที่แล้ว +1

    Dherai motto boli amrit dajuko. Sudda pyuthani

  • @AakashMagar-ej6ex
    @AakashMagar-ej6ex 7 หลายเดือนก่อน

    Hamro pyuthani rast sebak

  • @chanbahadursunar9502
    @chanbahadursunar9502 2 ปีที่แล้ว

    yekdom satte boldai hununx hjr

  • @dipentamang9943
    @dipentamang9943 3 ปีที่แล้ว +1

    Armu apf police ko matra leunus sir interview maja lagxa herna

  • @rghome1717
    @rghome1717 3 ปีที่แล้ว

    ये सर सिन्धुपाल्चोक चौतारा र साङ्गाचोक भञ्ज्याङ् मा सुरुनै नभयेको भबन पनि धोस्त पारियेको थियो मेरो घर नजिकै हो यो सम्बन्धी बिस्तृत जनकारी पाउने भिडियो ल्याउन धेरै ठिलो आस गरेकोछु ।तपाइको भिडियो हेर्छु राम्रोलाग्छ

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      कस्ले पारेको थियो होला हजुर

  • @darkanzal
    @darkanzal 7 หลายเดือนก่อน +1

    कति जन्माएको त्यो सङ्कटकाल मा पनि 😂

  • @khusbusharma8682
    @khusbusharma8682 3 ปีที่แล้ว

    Herna thaliyo hai ta hjr

  • @ratankhadka3159
    @ratankhadka3159 ปีที่แล้ว +1

    Kusum ma sena thiyana apf matra thiyo . Bharamma naparnu hola mitra haru.

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว

      तपाईं त्यहाँ सहभागी हुनुहुन्थ्यो सर

  • @nahkulkhadka7954
    @nahkulkhadka7954 2 ปีที่แล้ว +1

    काेहि फटा हुन्छन दाजि

  • @dvultureseye1940
    @dvultureseye1940 3 ปีที่แล้ว +1

    Great Warrior Thanks for your service. But the state of confusion- who was the commander in kushum ?

    • @dvultureseye1940
      @dvultureseye1940 3 ปีที่แล้ว

      @@samasamayikvishwamanthan5304 But he is saying DSP sab Madan Bista .

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      बिर्सेर होला नि

    • @dvultureseye1940
      @dvultureseye1940 3 ปีที่แล้ว

      @@SunauloTV. Birsinu vayachha

    • @SunauloTV.
      @SunauloTV.  2 ปีที่แล้ว

      @@dvultureseye1940 उहाँलाई भेट्न सकिने उपाय छैन हजुर कुनै

    • @dvultureseye1940
      @dvultureseye1940 2 ปีที่แล้ว +1

      @@SunauloTV. kahile kahi morning walk ma hideko dekchhu . Ma uhalai vete vane sodhaula hai sir

  • @padammayapoudel8674
    @padammayapoudel8674 2 ปีที่แล้ว +1

    Kati dukha thinthe ni magda diyena vane khosera lutera khanthe ni papi maobadi le

  • @दिलबान्तवाराई
    @दिलबान्तवाराई 3 ปีที่แล้ว +2

    Hern thale mni

  • @gangarana8652
    @gangarana8652 3 ปีที่แล้ว +1

    Maobadi lai Kailai Sukha ra Santi Namiloss.Dibanggat Nepali haruko Aatmale Sarapooss Parchande ra Baburam ani Annye Maobadi lai Sukha ko Bato kahilai Namiloss 10 Barse Janyouda ma Derai Nepalilai Maryoo Paapi harule.

    • @sanjayaitani4655
      @sanjayaitani4655 3 ปีที่แล้ว

      Sahi kura garnu vayo Tei vayera ta ailey sadera bejok vayera baseka xaan ni hajur tei Sarap lagera ho mawobadi haru🙏

  • @diproshanmagar3517
    @diproshanmagar3517 2 ปีที่แล้ว +1

    Damodar pande sir ko interview aaiskyo ra sunoulo tv...

    • @SunauloTV.
      @SunauloTV.  2 ปีที่แล้ว

      आएको छैन हजुर ।

  • @Mahen-j9b
    @Mahen-j9b 11 หลายเดือนก่อน

    अरिगाल होनित मावोबादि तेस बेला

  • @ritakhadka67
    @ritakhadka67 3 ปีที่แล้ว

    🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹❤🌹🌹🌹

  • @birandarachaudhari8635
    @birandarachaudhari8635 3 ปีที่แล้ว +1

    Ab sir unicomfait Ko police sang interview linu pariyo sir

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      हस् हामी भेटे सम्म कुरा गर्छौं

  • @PrabeshFG
    @PrabeshFG 3 ปีที่แล้ว

    🙏🙏🇳🇵🇳🇵

  • @krishnagauchan6928
    @krishnagauchan6928 2 ปีที่แล้ว +1

    projected

  • @hemkhatri6031
    @hemkhatri6031 2 ปีที่แล้ว

    Jodi

    • @SunauloTV.
      @SunauloTV.  2 ปีที่แล้ว

      तपाईं कतै पर्नु भो कि नाइ