रविलाई प्रधानमन्त्रीको अफर गर्नेहरु आज न्यायपालिकालाई धम्क्याएर फसाइछाड्ने षड्यन्त्रमा छन्ः प्रचण्ड
ฝัง
- เผยแพร่เมื่อ 10 ก.พ. 2025
- #Sidhakura #Sidhakuraupdates
रविलाई प्रधानमन्त्रीको अफर गर्नेहरु आज न्यायपालिकालाई धम्क्याएर भए पनि फसाइछाड्ने षड्यन्त्रमा छन्ः प्रचण्ड
www.sidhakura.com is a dynamic online news platform dedicated to delivering timely and comprehensive coverage of daily issues, news, and politics. With a commitment to accuracy and in-depth reporting, SidhaKura provides readers with real-time updates on breaking stories, insightful analyses, and diverse viewpoints on current events. Through its user-friendly website and multimedia content, Sidhakura ensures that audiences stay informed about local, national, and global developments, making it a vital resource for navigating the fast-paced world of contemporary news.
Slogan : ''SidhaKura, Where Facts blasts Louder than Words."
For Direct contact on SidhaKura, you can call on :
☛ NTC Users : 9851362666
☛ Ncell Users : 9802362666
☛ For Advertisement : 9802361666
☛ SubScribe our Channnel : / @sidhakura_
☛ Visit our website : www.sidhakura.com
You can also follow us on :
☛ Facebook : / sidhakuraofficials
☛ Twitter : / sidhakura_
☛ TikTok : / sidhakura_official
☛ Instagram : / sidhakura_
Find Our Playlists:
SIDHAKURA INVESTIGATION : • Sidhakura Investigation
THE SECRETS OF GOLD MAFIA : • The Secrets of Gold Mafia
THE REPORTER : • The Reporter
SIDHAKURA UPDATES : • Sidhakura Updates
CURRENT AFFAIRS : • Current Affairs
☛ Email : news@sidhakura.com
☛ Copyrights © All Rights Reserved SidhaKura Media Network Pvt. Ltd.
Unauthorized downloading and duplicating on TH-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)
पुष्पकमल दाहाल प्रचण्डको आजको भाषण सबैभन्दा उत्कृष्ट र दमदार लाग्यो। खोज विषय र अनुसन्धानमा उनले गरेको यो भाषण अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट मान्न सकिन्छ।
Budeskaal ma buddhi palaya jasto cha kamred prachnda ko
Jay Hos!
Sahi ho.
बिर्सने बानी रैछ साथीको😊 पछाडि फर्केर हेर्ने बानी नरै छ घोडा को लगाम जस्तै रैछ सोच यस्तो सोच लाई थु भन्न मन लाग्यो। छेपारो ले आफ्नो जीवन समर्पण कसरी गर्दछ यसलाई camaflage भन्छ रेणु जी लें रमारै गर्नु भाको छ तर । बुझ्नु भो होला sir
रबि नेपालको रियल हिरो 🙏क.प्रचण्ड नेपालको परिबर्तनको नायक 🙏🙏
१००%✓ सही भने आज प्रचण्ड ले ,, जय रवि लामिछाने दाजू 🙏❤️ जय घण्टी 🔔🔔🇳🇵
परिवर्तन को राज नेता प्रचण्ड को भनाइ दम्दार छ
सलाम छ कम्रेड एसरी नै रबिलाई साथ र सपोट गर्नु भयो भने 84 मा जनताले तपाइलाइ पनि साथ दिनेछन् ।🙏🙏
प्रचण्ड लाई 84 मा साथ दिउ ❤
सरै चित्तबुझ्दो कुरा गर्नुभो प्रचण्डा जिले
प्रचण्ड रबि जिन्दावाद ✊✊✊
दमदार अनि तथ्यपरक भनाई
प्रचण्ड सरकारमा हुदा के गरे के गरेनन त्यो उनैले जानुन तर आज प्रचण्डले राखेको प्रश्नको जवाफ यो सरकारले दिन सक्छ ?
100% wright प्रचन्ड जि
नैतिकता नभएका हरुले गर्ने यहिनै हो एकदिन आफैले खनेको खाल्डोमा आफै पर्छन मिसन 84 यो कुरा सत्य हो जनताले प्रमाणित गर्नु पर्छ
कमरेड प्रचण्डले 1000% सहि भन्नू भएकोछ। दुई तिहाइको दम्ब देखाइरहेका छन।
राज नेता प्रचण्ड ज्यु।
कति दिन सम्म हाे प्रचण्ड ले रबि लामिछाने काे साथ दिने हाे भन्ने कुरा काे ग्ररान्नटि छैन रबि लामिछाने दाई ले प्रचण्ड ,केपि ,शेरे काे बिस्वास नलिदा हन्छ
सलाम छ कमरेड लाई❤
जय रा स्व पा, जय रवि, जय 🔔🔔🔔🔔🔔
जय होस, 🇳🇵❤️🇳🇵जय रबि ( प्रचण्ड सरको कुरा 100% ठिक छ, 🙏
लाल सलाम प्रचण्ड ❤ आज को ब
Jai Rabi
Jai ghanti 🎉🎉
प्रचण्डको आजको भाषणले साचै मन छोयो ❤ 🫡
🔔🔔🔔🔔🔔🔔 धन्यवाद प्रचण्ड ❤❤❤
लाल सलाम कमरेड प्रचण्ड लाई अहिले सम्म को उत्कृष्ट भासण 🙏🙏
धैरै राम्रो कुरा प्रचन्ड ज्यु👍👍
Sai ho❤
प्रचण्ड बिग्रनु र आजा एकको हुनु केपि ओलि शेरबहादुर देउवा को पछि लागेर हो नेपालमा एमाले कांग्रेस को पछि लागेर देश बन्दैन
Sahiiiii kura ..prachanda ji🙏🙏.. jay ra sa pa jay rabi ji🙏🙏
प्रचण्ड ❤
Hatts Off Prachanda sir❤❤❤🎉🎉🎉
Jay ho rabi sir ❤❤❤❤❤🎉🎉🎉🎉🎉
God bless you Rabi sir 🙏🏻❤️❤️ jaya ghanti jaya youbaa jaya ghanti jaya Rabi sir 🙏🏻❤️
Wow salute parchanda ji aajako speech sacchai janatako aabaj ho
यो नेपाल सरकार हैन, मात्र कांग्रेस/एमालेको सरकार हो, यस सरकारको काम विरोधि सिध्याउने, एमालेका अरिंगाल र कांग्रेसका देवरहरु लाई जुन सुकै काण्डबाट बचाउने र जनताको वाक स्वतन्त्रता बन्द गर्ने मात्र हो। #नालायक_ठगबन्धन
हिरोको खेल लास्टमा भनेको झै आज धेरै दिन चुपचाप हेरेर सुनेर बसे प्रचण्ड तर जब बोले एकै चोटि मा धेरै कुरा चित्त बुझ्दो थियो !
रबिलाई साथमा बोकेर हिडेको प्रचण्ड लाई २०८४ मा हामी सबैले साथ दिनुपर्छ !
धेरै धेरै धन्यवाद प्रचण्ड ज्यु रिप काङ्ग्रेस एमाले
एकदम सहि भनुभयो।
Wow comred prachanda salute cha. ..yo ho ni niya ko lagi bolne. ..
Yo kura ma sath sport xa tapai lai 🙏🙏
प्रचाण्ड पहिलो चोटि प्रधानमन्त्री हुँदा अलि हत्तरिए बिग्रेको हो ।अहिले रबि लामिछने त्येस्तै भएको छ । बिस्तारै बिस्तारै सफा गर्नु पर्छ भन्ने कुरा थाह हुदा हुँदै पनि एकै चोटि धुलो उडाउदै छिट्टै सफा गर्छु भन्दा खेरी बिग्रेको 😂😂😂
Jaya ghanti 🔔🙏
🇳🇵🇳🇵प्रचण्डले kp oli लाइ तपाई आफुआरोपित सबै कुरामा छानबिन गर्न र गराउन तयार हुनसक्नुहुन्छ ?भनेर भन्दा KP OLI तयार हुन के ठुलो कुरा के आइतबार हैन Kp Oli ज्यु ? कीनकी तपाई त ""म आफु पनि भ्रष्टाचार गर्दीन र अरुलाइ पनि गर्न दीन्न"" भन्दै हीड्नुहुन्छ नी ल अब गरेर देखाइदीनुपर्यो 😊😊🇳🇵🇳🇵
Thank you Prachanda jiu. Ur our hero
चितवन सुरक्षित गर्न
तपाईँलाई आवश्यक छ
धन्यवाद कम रेट प्रचंड जी! Jaya ganti 🔔🔔🔔🔔
ओहाे!साह्रै कडा पाे आयाे त ???😮😮😮
Great leader.
सभामुख नै एमाले काङ्ग्रेस को झन्डु डलरे सभामुख हो जय रबि जय घन्टी 🔔🔔🔔
Jay rabi dai❤🛎🙏
Sai vanu vo🙏🌹
Yo ho ni balla🌻
Good 👍
❤❤❤❤prachanda jeu
Verry good prachanda sir
जय रास्वपा🔔🔔🔔
Jaya giant 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Sahai point 😮
We all with u rabi..
Goog
100 right
good कुरा गतिलो सङ उठे को छ अब के भन्छन pm जिउले
जय रबि सर🙏💕 जिन्दावाद।
Parchanda sir love you❤❤❤
प्रचण्ड सर को गिर्दो साख खत्रै तरिका ले फर्किने आकलन गरियो
Good
🔥🔥🔥🔥
❤❤❤❤❤❤
❤️❤️❤️🙏
म भ्रष्ट दलाल र राष्ट्रघाती सत्तारूढ दलहरु पक्षको र कुनै पनि अवसरवादी प्रतिपक्षी दलहरुको कार्यकर्ता होईन। तर आज प्रचण्डले संसदमा रवि लामिछानेलाई समर्थन गर्दै प्रमुख प्रतिपक्षीको हैसियतले जनताको आवाज बोलेको भासणले ८४ मा पक्कै पनि २/४ सिट बढ्ने छ भन्ने मलाई बिश्वास छ।
❤
बुढ़ो ले बल्ल सही बोल्यो है
Bichara prachanda kata pugyo dukh lagyo
Good parchanda
रबिको नाम मा भोट न माग्नु होला। बरु राम्रो काम गर्नुस
Sahi vannu vayo
Sere kp bhrasta sarkar vnda prachanda sayau guna ramro
🙏🙏
Sapai भनेर म कै भन्दिन भन्नु नै मुर्खता हो विगत जस्तै 😅
दियो दनक कमरेडले
Great leader
❤❤
Rabi is future of youth
Aaja samma ko harek kal khanda ko kanda haruko investigation garnu parchha ani sampatti suddhikaran sabai netaharuko garnu parchhha ..jay ra sa pa
मानव तस्कर मन्त्री को रहेछ
Ke ta purba koshi ka mantri
Sahi ho sabai ko sampati ko chanbin hos sabai neta karyakarta aba janta jag u parcha sadhai neta ko jhole bhayera hoina aba nepali bhayera sochne bela aaie sakyo desh khokro banaye
Waaoo khatrai bhete ta aaja hamro Prachanda ji ko dalal haru le
🙏🔔✊🔔✊🔔✊🔔✊🔔✊🔔🌹
Chora Sarkar
Mayela tw aayela sama kei bujyko tryna aja tha vayo good 👍👍👍
❤❤❤🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
🔔🔔🔔🔔
Enough is enough corrupt sarkar😂😂
🔔🔔🔔🔔🔔🔔🔔🔔
Maoubadi Lai 84 ma vote halne ho
Rajniti naitikta mao badi cha ab rsp mao badi rajya sakti dinu jaruri cha
Prachanda ko satire haru adhvut chan tara he is playing risky step to influence people again. kunai pani kanda chanbin huna didainan kasailai
na oli na prachanda na deuba
Swotantra party party khulera aayepaci yi sabai ko baja chai bajeko cha tara ajhai bewakuf banauna sakxhyam vaka pani chan buda haru.
maile bujhera k garnu dherai testa janta chan jasle anek artha ma bujhdinchan . Bewastha pariwartan with 2047 ko constituion with nepal adhirajya with hindu sapekxya matra bikalpa ho yo bewastha ko.
jai Badamaharaj prithivNarayan Shah . Waha lai dherai dherai dhanyabaad Nepal lai nepal ko sworoop diyeko ma . 2025 desh lai challenging cha !!! Jai desh!!
❤❤❤❤❤🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
Prachanda ko hosh aako ki k ho? Budo shyal ho huna tw bishwas laghdaina
चलाख दाजु😅
🔔🔔🔔🇳🇵🔔🔔🇳🇵🇳🇵🙏💐
खुब रबि को झोले छ यो सिधा कुरा।।
तँ खाते गगनेकाे भेडो होस्
Joy hoina satay kura ho .
🙏🇳🇵🔔🔔🔔🔔🥰🥰🥰