आसामका नेपालीहरू, भारत पुगेर नेपाली खोज्दै || नेपाल काँकडभिट्टा हुँदै आसाम यात्रा || Nepal To Assam

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 มี.ค. 2023
  • From Nepal to Assam. Trip to Assam Guwahati from Kakarvitta Jhapa.
    Behind the scenes
    • Video
    Please watch our other videos
    Butwal Vlog
    • BUTWAL VLOG बुटवलले लु...
    Gulmi Visit
    • एउटा पुल तरेर 3 वटा जि...
    Dang Valley Vlog
    • कान चिर्ने ठाउँ || मध्...

ความคิดเห็น • 318

  • @bikashrai3982
    @bikashrai3982 ปีที่แล้ว +8

    मेरो नाम बिकास माङ्पाहाङ बान्तावा राई हो म जन्मेको पनि आसाम को तिनसुकिया जिल्ला हो एकदमै मनपर्छ मलाई आसाम त्यहाँ को संस्कार संस्कृति र बिहु नाच असाध्यै मनपर्छ , नेपाली हरु धेरै छ्न आसाम मा , अहिले बसाई आको नेपाल ४ बर्ष भयो हाल कतार मा छु , र आसाम मा पाहुना लाई स्वागत गरे पछि तामुल पान दिईन्छ । आसामिस भाषा लाई #ओखोमिया कोथा# भनिन्छ ।

    • @debanandraborah9605
      @debanandraborah9605 2 หลายเดือนก่อน +1

      Daai moponi assam ( tinsukia)....tora MO assamese hai

    • @bikashrai3982
      @bikashrai3982 7 วันที่ผ่านมา

      wawoo good brother ​@@debanandraborah9605

  • @bipinbk377
    @bipinbk377 ปีที่แล้ว +80

    सचिन दाजुलाई मन पराउने म मात्र त हैन होला ❤️❤️🙏🇳🇵🇳🇵

  • @rathansinghsingh789
    @rathansinghsingh789 ปีที่แล้ว +9

    म आफू नेपाल धनगढी काे भय पनि मेरो ससुराली आसाम काे तेजपुर भयको ले त्यहाँ सम्म अबस्य पुग्नु होला त्यहाँ नेपालीको धेरै जन घनत्व छ

  • @RHusenvlog
    @RHusenvlog ปีที่แล้ว +10

    धन्यवाद शसिन भाइ ..हाम्रो असम आउनु भएकोमा र असम डाउन टाउन युनिभर्सिटीको भ्रमण गर्नुभएकोमा ..🙏🙏🙏..

  • @bajurelikanxomkp2091
    @bajurelikanxomkp2091 ปีที่แล้ว +10

    अरुको देशमा पनि नेपालको झन्डा देख्न पाउँदा एकदम खुशी लागेको छ यस्तै भिडियो हेर्नको लागि सचिन र लक्ष्मन सरलाई माया गर्ने मान्छे जति यता हाजिर हुम है सबैजना 🤗🤗

  • @changchi547
    @changchi547 ปีที่แล้ว +3

    Love you dai from Tinsukia Assam ❣️

  • @paijo_themoron
    @paijo_themoron ปีที่แล้ว +4

    हिन्दी बोलेको मजा आएन! नेपाली कि
    अङ्ग्रेजी मात्र बोलेको भए हुन्थ्यो । सारै नरमाइलो लाग्छ नेपालीहरू हिन्दी बोलेको सुन्नु पर्दा।

  • @sharbanchaudhary294
    @sharbanchaudhary294 ปีที่แล้ว +2

    तपाईंको भिडियोमा जसरी सबै प्रकारका जानकारी दिनु हुन्छ सायदै कुनै पनि भिडियो यसरी जानकारी प्राप्त गर्न सकिदैन जस्तो लाग्छ मलाई म ठुलो fan हो हजुरको।

  • @netrachhetri5556
    @netrachhetri5556 ปีที่แล้ว +5

    Welcome to India from Darjeeling

  • @bindasgyanugcofficial2727
    @bindasgyanugcofficial2727 ปีที่แล้ว +5

    लु दाजु आसममा स्वागत छ म नेपाली मन्दिर नजिक नै बस्ने गर्छु धेरै खुसी लाग्यो

  • @krishnachetry6806
    @krishnachetry6806 ปีที่แล้ว +2

    One of my favourite channel... watching from Assam dai.

  • @SANKARACHARYA7
    @SANKARACHARYA7 ปีที่แล้ว +4

    ल हाम्राे university visit गर्नुभएकाेमा धन्यवाद 🙏🙏

  • @pankajkhadka2790
    @pankajkhadka2790 ปีที่แล้ว +5

    ISBT भनेको Inter State Bus Terminal. सरकारी बस अड्डा जहाँबाट पुर्वोत्तर भारत लगायत विभिन्न राज्य र शहर जाने दिवा तथा रात्रि सरकरी अनि निजि बस पाइन्छ।

  • @achyutmahat5027
    @achyutmahat5027 ปีที่แล้ว +4

    अाज त सुरुमै हेर्न सुरुगरीयो सचिन भाइ 🙏🙏

  • @Sumithkarki
    @Sumithkarki ปีที่แล้ว +4

    🤗🤗🇦🇪🇳🇵🇦🇪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵बधाई छ हामी ३ करोड नेपालि लाई😘 2023/March 16 अाज नेपाल cricket world cup मा uae लाई 9 run ले हराउँदै , world cup ma swag वाला entry गरेको छ😘😘

  • @sevanchetry5767
    @sevanchetry5767 ปีที่แล้ว +3

    Welcome guest Sachinji From Udalguri Assam

  • @lastzone9153
    @lastzone9153 ปีที่แล้ว +9

    धेरै खुशी लाग्यो हजुरलाई आसाम मा देखेर lots of love dai . Welcome to Assam❤️

  • @AK47Target
    @AK47Target ปีที่แล้ว +4

    Welcome to Assam guru ji 🙏🙏🙏
    Hamro piyaro Assam hajur ji lai dherei dherei welcome xa

  • @rairam6851
    @rairam6851 ปีที่แล้ว +2

    अछाम पनि हेर्न पाउँदा खुसी लाग्यो

  • @mohankhakural-zi9wc
    @mohankhakural-zi9wc ปีที่แล้ว +4

    सचिन दाजु लगायत सम्पूर्ण टिमलाई नमस्कार र सम्मान । तपाईंकाे समूह वास्तवमा देशभित्रका अचेत र अनविज्ञ क्षेत्रलाई पर्दामा उतार्न अनवरत क्रियाशील छ । म धादिङ जिल्लाकाे एक नागरिकको हैसियतले यहाँकाे उत्तरी भेगमा रहेकाे रूवीभ्याली गाउँपालिकाकाे इतिहास र महत्त्वकाे चर्चासँगै यहाँका मनाेरम दृश्यलाई एकपटक दर्शकलाई चिनाउन प्रयत्न गर्नुहाेस् । याे तपाईकाे टिमले मात्र नभएर अाम दर्शकले चिन्न पाउने अवसर पनि हाे । मैले यसाे भन्दा घमण्ड व्यक्त गरिएको त हाेइन तर याे एक सुनाैलाे पर्यटकीय स्थान रहँदा रहँदै कम प्रचार प्रसार र कठिन सडक सुविधाका कारण पुरिएको खजना जस्तै भएकाे छ । अज्ञात रहँदा हामी निरन्तर जमिनमाथिबाट कुल्चिएर हिँडिरहेका छाैँ । अनुराेध गर्दछु अाम जनमानसमा सञ्चार गर्न टेवा पुर्‍याउन पहल गरिदिनुहाेला!🙏

  • @rambobudha467
    @rambobudha467 ปีที่แล้ว +3

    म आइसकेको छु ल सचिन सर

  • @babul..009
    @babul..009 ปีที่แล้ว +9

    लगातार 1 महिना देखि पुराना नया सबै भिडियो हेरदै र सबै परिबार लाई संगै बसेर देखाउदै निकै मजा लाग्छ म अनि मेरो परिवार लाई लान नस्केको रमणिय ठाउ घुमाउनु भयको मा धन्यवाद सचिन सर keeo going😍❣️

  • @gamgurung7415
    @gamgurung7415 ปีที่แล้ว +3

    सचिन सर र लक्ष्मी सर भिडियो साह्रै राम्रो लाग्यो पोखरा ।

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 ปีที่แล้ว +2

    अतिनै मन पर्ने युटुभर आवज मा धेरै मन पर्ने आवज हो।हजुर को बोली अती नै मन पर्छ।।।सलाम सर।🙏🙏🙏

  • @prabinrai9746
    @prabinrai9746 ปีที่แล้ว +5

    Dai kunai samai sikkim pani ayera vlog banaunu hola MO tapai ko Herak video haru herne garchu atinai Ramailo lagcha ..

  • @nagendrashrestha3601
    @nagendrashrestha3601 ปีที่แล้ว +2

    सचिन ज्युलाई धन्यवाद छ ।

  • @prakashbasnet8465
    @prakashbasnet8465 ปีที่แล้ว +2

    आसाम को रमाईलो दृष्य़ देखियो । नेपाली भाषी बिध्यार्थीहरु अध्यन र्गदा पनि रहएछन । राम्रो लाग्यो ।

  • @mithuupadhya150
    @mithuupadhya150 ปีที่แล้ว +3

    म चाहि पल्टन बजार को नेपाली स्कूल मा पढ़ेकी । नेपारी मंदिर को प्रांगण मा खेलेर ठूला भएका हौ। मेरो प्यारो गौहाटी।

  • @munathapa3441
    @munathapa3441 ปีที่แล้ว +2

    हेलो दादा हजुरलाई मेरो नमस्कार छ धरै धैरै धन्यवाद नयाँ नयाँ गाउँ ठाउँ रहेछ हाम्रो देशको नेपाल र अछाम पनि देख्न पाएको मा फेरि पनि धन्यवाद ल 🙏🙏

  • @bikashbhujel6096
    @bikashbhujel6096 ปีที่แล้ว +2

    Most welcome xo Assam ma..I am from Dibrugarh,Assam..

  • @dipakhayu7491
    @dipakhayu7491 ปีที่แล้ว +5

    नेपालकै उत्कृट भ्लगर सचिन सर

  • @dahalraaz821
    @dahalraaz821 ปีที่แล้ว +5

    Assam ta mero janma isthal nai ho tesai pani ramro lagxa khusi xu video herna pauda

  • @deepakpaudel1934
    @deepakpaudel1934 ปีที่แล้ว +2

    दाजुकाे भिडियाे सबै हेर्दै अाएकाे छु , सफलता काे शुभकामना ।

  • @balbdrrai9708
    @balbdrrai9708 ปีที่แล้ว +3

    म २०४५ सालमा बागदुरा देखि जहाज मा मणिपुर इन्फल जाद जहाज देखि देखेको गौहती बजार यति ठूलो रहेछ अाखाले हेर्न नभ्याउने सहर छ नेपाल फर्किदा बस देखि मिजुराम हुदै नागतिल सिलचर उपर लिलङ निच्चे सिलङ हुदै गौहती खाना पहाड पल्टन बजारमा सिलगडीको बस चढेर सिलगडी काकाडीभिट्टा अाई पुगेको याद अयो सचिन न्यौपाने जी🇮🇳🇳🇵🇲🇾

  • @netrabahadurgurung3919
    @netrabahadurgurung3919 ปีที่แล้ว +3

    Welcome to Assam Sir....

  • @ashishsubba2211
    @ashishsubba2211 ปีที่แล้ว +2

    Purvi blues ani Sikkim chronicle ko vaat achamma laghyo...
    Lots of love from Darjeeling

  • @gokulbiswakarma7519
    @gokulbiswakarma7519 11 หลายเดือนก่อน +3

    Tapai bohot Sushil aru sant abam hendsom ❤ thank you

  • @sushilghimire6944
    @sushilghimire6944 ปีที่แล้ว +5

    यो यात्रा लाई चै धेरै एपिसोड बनाउनुपर्यो र सकिन्छ भने म्यानमार सम्म पुगेर त्यहाँको बिस्तृत जनजिवन पनि बुझेर आए झनै आभारीहुने थियौं है।

  • @kiranshrestha8314
    @kiranshrestha8314 ปีที่แล้ว +4

    आसाम ko नेपाली भारत pugera hoki नेपाल ko nepali आसाम pugera nepali खोज्दैछn

  • @lilbahadurkhatri599
    @lilbahadurkhatri599 ปีที่แล้ว +2

    ISBT Inter State Bus Traminal होला।। कुनै शब्द नै छैन बयान गर्ने एक दम दामी दामी विडियो कुनै कमजोरी छैन हजुर को भिडियो i love purvi bluls

  • @magarpun8919
    @magarpun8919 ปีที่แล้ว +2

    म मनिछुनि माँयाँ ग्रने

  • @raimukesh4004
    @raimukesh4004 ปีที่แล้ว +3

    बिदेश मा नेपाली नेपाली को माया कति छ थाहा हुन्छ नेपाल मा त आफू आफू त भन्दा म ठूलो तिमी भन्दा म सानो

    • @lotusman992
      @lotusman992 ปีที่แล้ว

      Jaha pani yestai ho bai. Do din ka mehayman lai jaslay pani ramro garxa.

  • @soprajthapa1410
    @soprajthapa1410 ปีที่แล้ว +4

    Amazing

  • @manishdahal918
    @manishdahal918 ปีที่แล้ว +3

    Lu Ramro vlog.....

  • @ganeshtamatta4567
    @ganeshtamatta4567 ปีที่แล้ว +2

    Hjur ko yetra subha rahos sir hjur ko mitho voli ra nepal ka aanek derse harna payo ra aaru pani safal yetra ko subha kamana cha hjur li .. ma kalikot raskot .... Very important hjur ko voice and beautiful nepal billion village. Love 💕 nepal.

  • @rajkumarrajkumarbishokarma8937
    @rajkumarrajkumarbishokarma8937 ปีที่แล้ว +4

    Thank u 4 coming in Assam come 2 the Shillong nest week

  • @chandrasen1189
    @chandrasen1189 ปีที่แล้ว +2

    एक दम राम्राे कुरा सही हो राम्राे विडियो विज्ञापन गर्नु बायो हैं

  • @chakradhanrai6848
    @chakradhanrai6848 ปีที่แล้ว +2

    आज भन्दा 15 बर्ष अगाडि सिलोङ्ग कैला खानी जादा यो गोवाटी को बाटो धेरै हिडियो अहिले धेरै याद आउछ

  • @santoshrai7899
    @santoshrai7899 ปีที่แล้ว +4

    India Ma "Swagat" Xa Hajur Lai.🇮🇳🤝🇳🇵

  • @jbrai9820
    @jbrai9820 ปีที่แล้ว +3

    आसामको रमाइलो जग्गाहरू देखाउनुभएको राम्रो लाग्यो sachi सरलाई sathai सिक्किमको निर्मल सरलाई पनि धन्यवाद

  • @mysterygamer1567
    @mysterygamer1567 ปีที่แล้ว +3

    Wow

  • @lakhanchetry6405
    @lakhanchetry6405 ปีที่แล้ว +2

    Yo sampurna teem lai dherai dherai swagat xa

  • @Pabi_Rai
    @Pabi_Rai 4 หลายเดือนก่อน +1

    धन्यवाद पुर्बी बुल्जको टिम लाई 🙏🙏

  • @roshanyonzone9454
    @roshanyonzone9454 ปีที่แล้ว +3

    Hajurharu hamro Desh India aaunu bhaeko rahechha.saharai khusi lageo.hamro West Bengal doors bhumima Pani Sundar,Sundar esthanharu thuprai nai xa.kripya vlog banaidinuhola yes chhetrako. Thank you.

  • @paryasbabulovebabulove3742
    @paryasbabulovebabulove3742 ปีที่แล้ว +4

    म पनि गएको थिए कुनै बेला सिलगढी हुँदै गुहाटी 2/3 पटक जेहोस सार्है मज्जा आयो आजाको vlog हेर्दा पनि नियमित दर्शक नछुटाइ हेर्ने म साउदी अरेबिया देखि

  • @sanamthapa60
    @sanamthapa60 ปีที่แล้ว +1

    Good citay love from chitwan from nepal

  • @madhavkumargurmachhan590
    @madhavkumargurmachhan590 ปีที่แล้ว +3

    Wow beautiful please Aasham gowati hjr thank you hjr harulai hjr ko vlogs marfath herama payo

  • @tilakpulami
    @tilakpulami ปีที่แล้ว +2

    म पनि गएको छु आसाम पल्टन बजार 13 दिन बसेको छु। राम्रो छ ठाउ।

  • @itsdbkvlogs
    @itsdbkvlogs ปีที่แล้ว +18

    Purvi Blues ko sampurna Team lai hardik Shuagat xo Assam ma 🤗so pleasure to see Purvi Blues exploring our Assam ❤️Much love from Assam 🙏🏻

    • @shivapoudel6091
      @shivapoudel6091 ปีที่แล้ว

      कुन ड्रोन को युज गर्नुभाछ सचिन दाइ ??

  • @madhavpangeni
    @madhavpangeni ปีที่แล้ว +3

    मैले हजुरले राख्नु भयको सम्पुर्ण भिडियोहरु हेर्ने गर्छु घुम्न नसके ठाउँ हजुरले घुमाउनु भयको छ हजुरलाइ धेरै धन्यवाद सर

    • @purushottamsilwal5299
      @purushottamsilwal5299 ปีที่แล้ว

      मैले हजुर ले राख्नु भएको सबै episode हरु हेर्ने मन छ तर २१३ मध्ये १/२वटा भएको छैन।२१३भागले गुवाहाटी घुमेको पुरानो याद ताजा गरायो हजुर हरु लाई धेरै धेरै धन्यवाद, न्युजर्सी, अमेरिका बाट ।

  • @commentator6477
    @commentator6477 ปีที่แล้ว +2

    १२:३३ त्यो मान्छेले नेपाली आउँदैन भनेर भन्यो। खासमा पहिला र अहिलाको स्थिति फरक छ , पहिला नेपाली भन्न गर्व गर्थे जुन सुकै ठाउँमा बसे पनि अहिले भारतमा बस्ने नेपालीहरु नेपाली भन्न रुचाउँदैनन् , सायद देशको परिस्थििले गर्दा होला। मेरो अनुभव हो। राजा हुँदा देशको सान गौरव अर्कै थियो। पापी नेता हरुले सखाप पारे देश। 😢

    • @lotusman992
      @lotusman992 ปีที่แล้ว

      hawa indian haru nepali ko natak matra ho natra kaha bata rashan pawxa pakistan sanga jodawnu paryoni nepali ko naam bata beer ho bani.

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 ปีที่แล้ว +3

    धेरैमा धेरै राम्रो रमाइलो ठाउँ
    अति रमाइलो प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Niteshkumar-om4ey
    @Niteshkumar-om4ey ปีที่แล้ว +3

    proud to be AN INDIAN

  • @rlthapa811
    @rlthapa811 ปีที่แล้ว +2

    कामाख्या मन्दिर राम्रो सङ देखाइदिनु ल

  • @krishnabhattarai9063
    @krishnabhattarai9063 ปีที่แล้ว +2

    धेरै राम्रो सचिन भाइ म पनि भर्खरै गोहाहटी को कामक्ष धाम पुगेर आएको थिए ।।

  • @pawankhanal2073
    @pawankhanal2073 ปีที่แล้ว +1

    Watching from Kuwait 🇳🇵🇳🇵🇳🇵

  • @gokulbiswakarma7519
    @gokulbiswakarma7519 11 หลายเดือนก่อน +2

    Thank you 🙏 Sachin Dai for visiting

  • @hemakhanal255
    @hemakhanal255 ปีที่แล้ว +3

    धरै धरै खुशी लागो आफु जन्मेको ठाउँ को भिडियो हेर्ने पाएको मा ❤️❤️❤️

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 ปีที่แล้ว +2

    धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य अति रमाइलो भिडियो
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर!!❤️❤️❤️💖💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵

  • @Jhagupokhrel
    @Jhagupokhrel 11 หลายเดือนก่อน +2

    Yo sabai Nepal ho yota bharat le lutera bharatma Gabe koho jay greternepal greter Nepal jindabad

  • @rajumalla6790
    @rajumalla6790 ปีที่แล้ว +2

    बस त गजब छ रहेछ नि!

  • @mixentertainment3m833
    @mixentertainment3m833 ปีที่แล้ว +8

    आसाम को राजधानी दीसपुर हो, गुवाहाटी होइन

    • @user-ps3id6fu2y
      @user-ps3id6fu2y 4 หลายเดือนก่อน +1

      Deespur hoin demmapur

  • @Niteshkumar-om4ey
    @Niteshkumar-om4ey ปีที่แล้ว +2

    YAHAN KO YOUNG GENERATION MA RESPONSBILITY XA TEHI VAYERA

  • @sumanthapa68943
    @sumanthapa68943 7 หลายเดือนก่อน +2

    All ur videos R awesome Sir....Zindgi Ma 🔥

  • @Sitalmagol
    @Sitalmagol ปีที่แล้ว +4

    Welcome daju India ❤️

  • @dilliramkattel5664
    @dilliramkattel5664 ปีที่แล้ว +1

    First comment ! 😀😀

  • @manojmahar9454
    @manojmahar9454 ปีที่แล้ว +2

    Nepal aur india ka dosti hamesha barkarar rahe🇳🇵🇳🇵🇳🇵🇮🇳🇮🇳🇮🇳

  • @hemrajpoon8077
    @hemrajpoon8077 ปีที่แล้ว +3

    Aasam dekhaunu bhako ma tapai lai dherai 2 Dhanyabad chha

  • @h2s868
    @h2s868 ปีที่แล้ว +2

    ❤❤❤❤

  • @bishnuprasadupadhya552
    @bishnuprasadupadhya552 ปีที่แล้ว +2

    Well come to assam sachin sir

  • @haridhakal1319
    @haridhakal1319 ปีที่แล้ว +3

    Swagat chh hajur lai assam ma...

  • @thakurram933
    @thakurram933 ปีที่แล้ว +2

    Blogger jiulaai dhanyabaad

  • @charlieputhsongs1776
    @charlieputhsongs1776 ปีที่แล้ว +2

    Sachin bhai ko Assam blog so beautiful

  • @harikhatri3649
    @harikhatri3649 ปีที่แล้ว +2

    सर एकचोटि उदयपुरगढी को Vlog बनाउनुपर्यो प्राचीन दरबार राजाले शासन गरेको ठाउँ अनि कटारी बजार को पनि भिडियो हेर्न पाईन्छ भन्ने आशा छ 🙏🇳🇵

  • @jhamakbk6010
    @jhamakbk6010 ปีที่แล้ว +1

    धेरै धेरै धन्यबाद सचिन सर , यति राम्रो भिडियो हामी सामु प्रसारण गर्नु भएकोमा 😍😍

  • @mahendralimbu3083
    @mahendralimbu3083 ปีที่แล้ว +1

    Good job purvi bluj pariwar thanks 4 video.

  • @NilkumarNilkumar-ou2fu
    @NilkumarNilkumar-ou2fu ปีที่แล้ว +2

    Sachin sir thank you yasto ramro video layako ma and hamro Sikkim ko Nirmal da ani passang da li pani vatnu vayaxaa khusi lagayo video harna maza ayo thankyou sir

  • @dipaktamang4923
    @dipaktamang4923 ปีที่แล้ว +5

    Love you both.....Keep it up Sachin Sir & Laxmi Sir.

  • @arunrazzbanc9169
    @arunrazzbanc9169 ปีที่แล้ว +1

    Sarae ramrooo xa sir

  • @JMrai7437
    @JMrai7437 ปีที่แล้ว +4

    कतिरमाईलो VLOG.

  • @hellonepal10
    @hellonepal10 ปีที่แล้ว +2

    नमस्कार सबै जनालाइ साथै पुरबि भल्भ नछुटाइ हेर्नेजति को को हुनुहुन्छ आउनुस त हेरौ । मलाइ त असाध्दे मन पर्छ यो भिडियो ❤❤ 0:29

  • @rohanpokhrel9958
    @rohanpokhrel9958 ปีที่แล้ว +1

    Assam ma swagat xa sir

    • @narayanrai597
      @narayanrai597 2 หลายเดือนก่อน

      namaste hajur kehi kura garnu thiyo hajaur saga sakinchha?❤❤❤❤❤❤ plz

  • @harikummar5469
    @harikummar5469 ปีที่แล้ว +1

    Wow damix bro

  • @anildewan7643
    @anildewan7643 ปีที่แล้ว +5

    Purvi blues deserves more 💙

  • @dipakbahadurbk
    @dipakbahadurbk ปีที่แล้ว +1

    Very nice

  • @indrajeet7311
    @indrajeet7311 ปีที่แล้ว +2

    Love from assam (Guwahati)♥️
    Total assam ma nepali haru 26 lakh population cha 👍 Nepal bata auna vaka tourist haruko bhul dharana hunxa ki sabai le nepali jande xa assam ma
    Sabai ko afnu afnu vasha sanskriti xa
    Sabai le afnu vasha bolxa

  • @roshankhatiwada9462
    @roshankhatiwada9462 ปีที่แล้ว +1

    Sachin sir one of the best travel bloggers of Nepal

  • @bindasgyanugcofficial2727
    @bindasgyanugcofficial2727 ปีที่แล้ว +3

    मा कामख्य धाम पनि पुग्न सके धेरै राम्रो मेरो सुझाव

  • @jackmilan6750
    @jackmilan6750 ปีที่แล้ว +1

    PURVI BLUES लाई धेरै धेरै धन्यवाद यति सुन्दर भिडियो ल्याउनु भएकोमा 😍😍

  • @kesharpun7506
    @kesharpun7506 ปีที่แล้ว +1

    Excellent sir