खादबारी बाट काठमाडौं जाने नयाँ बाटोको यात्रा | बाटोमा भयो दुर्घटना | Sankhuwasabha to Kathmandu

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 พ.ย. 2024

ความคิดเห็น • 111

  • @sThSantosh-ix3pj
    @sThSantosh-ix3pj 6 หลายเดือนก่อน +4

    हाम्रो पुर्बी जिल्ला अति उत्तम ठाउँ ❤❤❤❤

  • @JMrai7437
    @JMrai7437 8 หลายเดือนก่อน +1

    Entertainment MMC को प्रस्तुतिशैलि अति मनमोहक छन्। धन्यबाद।

  • @phatteoli5640
    @phatteoli5640 8 หลายเดือนก่อน +4

    सुनकोसीको पुल अति राम्रो देखियो ।खुशीको कुरा !
    बाटो ज्यादै नागबेली परेको रहेछ ।
    होशियार रहौँ !!

  • @SamarpanLimbu-ir6nt
    @SamarpanLimbu-ir6nt 8 หลายเดือนก่อน +3

    Dherai ramro thau ramro ra ramailo ra sundar thau ho ni

  • @MakarSubba-gh2fm
    @MakarSubba-gh2fm 7 หลายเดือนก่อน +1

    अति सुन्दर ठाउँ हरु |अहिले भने धेरै विकसित भएछ |हुनलाई म इंडिया बाट हु र मैले अंग्रेजी 1991मा पुर्खेउली ठाउँ दर्शन गर्न जाँदा तल हिले देखि नै हिडेर जानु पर्थ्यो एकदमै दुर्गम थियो | हजुरले सबै स्थान हरु को जानकारी दिनु भएकोमा साधुवाद |

  • @deepakbasyal2508
    @deepakbasyal2508 8 หลายเดือนก่อน +1

    सुन्दर प्रस्तुति, म स्वयं यात्रामा भएजस्तै अनुभव रह्यो,धन्यबाद❤❤❤

  • @narayanprasadrai2918
    @narayanprasadrai2918 8 หลายเดือนก่อน +2

    हामी त फागुन १८ गतेनै यिह बाटाे भएर खाँदबारीबाट धरान अाएकाे िथयाै तर गाडी िभत्रबाट राम्रारी हेर्न नसिकएकाे अरुण उपत्यकालाई याे भिडीयाे मार्फत मज्जाले हेर्नपाएँ कम्प्युटरकाे ठूलाे स्क्रीनमा धन्यबाद तपाँईहरुलाई यात्रा सफल रहाेसऽ शुभकामना।

  • @dabinmewahangrairai4115
    @dabinmewahangrairai4115 8 หลายเดือนก่อน +2

    धन्यवाद हजुर तपाइँलाई प्रदेशको ठाउ बाट आफ्नो जिल्लाको video हेर्ने मौका मिल्यो । तपाईंको youtube channel बाट ।

  • @bhimbala4338
    @bhimbala4338 8 หลายเดือนก่อน +1

    भिडियो राम्रो लाग्यो ,धन्यवाद नमस्कार

  • @PujanGhishing
    @PujanGhishing 8 หลายเดือนก่อน +5

    अति सुन्दर दृश्य

    • @Pratima6994
      @Pratima6994 2 หลายเดือนก่อน

      1ĺ1

  • @mount_7762
    @mount_7762 8 หลายเดือนก่อน +2

    Ma tapaiako video regular herxu ekdamai ramailo lagxa keep going 👍️👍️💜💜

  • @ramchhetri2890
    @ramchhetri2890 8 หลายเดือนก่อน +1

    पत्रकार महोदय सारै राम्रो भिडियो पूर्वी नेपाल बाटो र पुलको सुविधा राम्रो देखेर खुशी लाग्यो हाम्रो म्याग्दी जिल्ला मा यसरी पीर गरेको र फराकिला सडक कहिले होला। जय जन्म भुमी बेलायत बाट।

  • @kusdevbantawarai4547
    @kusdevbantawarai4547 8 หลายเดือนก่อน +2

    Aha sahrai Mitho video

  • @milanshrestha3736
    @milanshrestha3736 7 หลายเดือนก่อน +1

    Ma aafai Pani ghumna gayeko jasto feel vayo..........
    Dherai ramro video dekhaunu
    Vayo dhanyabaad..... thanks.
    For this video.

  • @purnimasarachu9168
    @purnimasarachu9168 8 หลายเดือนก่อน +3

    सुन्दर भिडियो❤❤

  • @YaduRaj-oi8vk
    @YaduRaj-oi8vk 8 หลายเดือนก่อน +1

    Majjale heriyo dhanyawaad sir Sundar video ko lagi

  • @dhangurung3561
    @dhangurung3561 8 หลายเดือนก่อน +1

    I really enjoyed it. Thank you for your hard work.

  • @prabharai8089
    @prabharai8089 8 หลายเดือนก่อน +1

    Hajurlai dherai-dherai dhanyabad🙏🙏aaja vanda 9,10 barsa aghi hideko bato tyo bela bato sarai dhulo aftyharo thiyo,ktm sammako sabai vidyo dekhaunu vayo Sarai ramro 🙏🙏🙏🙏😍

  • @SampangRai-q9p
    @SampangRai-q9p 7 หลายเดือนก่อน +1

    धेरै राम्रो छ sir स्वर्ग जस्तो हाम्रो देश कति रमाइलो छ sir तर हामी त खरीमा छौँ sir मलाई पनि यसरी हाम्रो देश घुम्नु मन छ कति खर्च लाग्छ sir

  • @saritabk571
    @saritabk571 8 หลายเดือนก่อน +1

    Atent ramailo vdo❤❤❤❤

  • @TimsaRai-v9l
    @TimsaRai-v9l 8 หลายเดือนก่อน +1

    Aaha .dàmi.vidiyo😮😮Vhhai❤❤❤❤

  • @AnuradhaGrg
    @AnuradhaGrg 3 หลายเดือนก่อน +1

    भिडियो को लागि धन्यवाद हजुर लाई ❤😮

  • @shyampandey6012
    @shyampandey6012 8 หลายเดือนก่อน +3

    dami video❤❤❤

  • @SampangRai-ec8qx
    @SampangRai-ec8qx 8 หลายเดือนก่อน +6

    झपां दमक देखि पाचथर रबि हुँदै विभिन्न ठाउको यात्रा गरेको भिडियो को अपेक्षा गरेको छु

  • @syamrai1835
    @syamrai1835 8 หลายเดือนก่อน +2

    Ramroxa bhai

  • @laxmidewan7222
    @laxmidewan7222 8 หลายเดือนก่อน +1

    Wow...our beautiful country in the world 🌎 thanks for the amazing vlog bhae takecare god bless you🌷🙏🏻 watching from UK 🇬🇧

  • @parikrama1
    @parikrama1 8 หลายเดือนก่อน +2

    ल गजब

  • @jethodahal3799
    @jethodahal3799 8 หลายเดือนก่อน +1

    सुरक्षित यात्रा काे शूभकामना।।🙏🏽🙏🏽

  • @Foodies171
    @Foodies171 8 หลายเดือนก่อน +2

    Maja ayo sir dami vlog

  • @rairupnarayan4067
    @rairupnarayan4067 8 หลายเดือนก่อน +1

    Dherai majjaa aayo sir maile hajurko video sbai anntim sammai herne garekoxu arko video ko oarkhaima xu🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @padamsrana1123
    @padamsrana1123 8 หลายเดือนก่อน +1

    आज पुर्बिनेपाल देखि राजधानी सम्मको यात्रा गराईदिनु भएको यहाँहरुलाई धन्यबाद।।।

  • @nrggurung8696
    @nrggurung8696 8 หลายเดือนก่อน +3

    मनोज सर तपाईँ आज पनि बाहिरै घुमि राख्नु भाछ कि क्या हौ 😂😂

  • @chandrapradhan4526
    @chandrapradhan4526 8 หลายเดือนก่อน +1

    Street house I like it Beautiful house.🎉 🎉 🎉 ❤ ❤ ❤

  • @devirai137
    @devirai137 8 หลายเดือนก่อน +1

    Kathmandu aune thulo iccha cha jureko chaina ahile samma..thank you for sharing sir 🙏

  • @Hariomokaychha
    @Hariomokaychha 8 หลายเดือนก่อน +1

    Dammi xa Sir.Ati Ramailo

  • @mukundathapa6035
    @mukundathapa6035 8 หลายเดือนก่อน +2

    सखुवा सभा देखि काठमाडाे सम्मकाे द्ष्य देखाइ दिनुभएकाेमा हजुरलाइ धन्नेबाद हलेसिसम्म त पुगेकाे छु ❤❤

  • @tashilama2947
    @tashilama2947 8 หลายเดือนก่อน +1

    Tapain ko vlog lay mutu touch garchhan ,Sarai maan parchha, keep up the good work, when I have chance ko come to Nepal I definitely want to see you with good presents, thank for excellent vlog s and your hard work.

  • @sunilbhattarai9632
    @sunilbhattarai9632 8 หลายเดือนก่อน +2

    Dami video

  • @KBSubba-w3r
    @KBSubba-w3r 8 หลายเดือนก่อน +1

    Janakari k❤ lagi dherai2 dhanyabad❤❤❤❤❤❤❤❤❤❤

  • @sabinkhadka6868
    @sabinkhadka6868 8 หลายเดือนก่อน +1

    सुन्दर भिडियो

  • @madhavkumargurmachhan590
    @madhavkumargurmachhan590 8 หลายเดือนก่อน +1

    dami xa hjr ko video ❤❤

  • @matalaxmilama3087
    @matalaxmilama3087 8 หลายเดือนก่อน +1

    खै कता हो के हो दृश्य आफ्नै संसार हो हिमाल देखि तराई हुँदै आफैले पाइला अघि सार्दै हिँड्ने हो फेरि भेटौँला भन्न र अघि सर्न धर्ती आमालाई साथ सम्झेर हिँड्नु नत्र भने गन्तव्य मा पुग्न मुस्किल पर्ला यहि वचन लाई आशीर्वाद सम्झिनु धन्यवाद छ यात्रामा पाइला गडबड नहोस यात्रीले यात्रा नगरे आफ्नो जन्म भूमिको दृश्य अरूलाई कसरी देखाउन सकिन्छ त होसियार का साथ अघि बढ्दै जानु सत्रु नलागोस यहि हो सपना सजाउ या बिपना आफ्नो देश को कुना काप्चामा पुगी दृश्य देख्न र देखाउन सक्ने भाग्य सबैलाई जुरेर आएको हुँदैन सदा खुशी रहनु भाग्य आफैले बनाउन अघी सर्ने हो अरूको भर पर्ने होइन कर्म लाई धन्यवाद छ र पत्रकार जीवन लाई सतहको आशीर्वाद लागोस र शुभकामना छ ।

  • @hemrajpoon8077
    @hemrajpoon8077 8 หลายเดือนก่อน +1

    Ride Carefully & Amazing Sankhuwa Sabha to KTM Vlog ❤❤

  • @surajmukhia_773
    @surajmukhia_773 8 หลายเดือนก่อน +1

    Aju ko Vlog chai Daaami Lagyo Bhai.Luv from Siliguri ❤

  • @emadahal8157
    @emadahal8157 8 หลายเดือนก่อน +1

    धेरै रमाइलो लाग्यो

  • @bimalshrestha4444
    @bimalshrestha4444 3 หลายเดือนก่อน +2

    भोजपुर र बर्दिबास बाट आएको बाटो भेटहुने ठाउँ अझै राम्रोसँग देखाएको भए अझै राम्रो हुने थियोे 😂😂

  • @SiddhiRai-wu6dl
    @SiddhiRai-wu6dl 8 หลายเดือนก่อน +1

    महोदय तपाईको प्रयास राम्रो छ तर साप्सु निर्मलि सङग के त्यसतोअप्ठ्यारो छ ? नामै लिन गार्हो पर्ने ॥

  • @kedardhakal6444
    @kedardhakal6444 7 หลายเดือนก่อน +1

    हाम्रो पुर्बै रमाइलो

  • @SureshMahar-c8f
    @SureshMahar-c8f 8 หลายเดือนก่อน +1

    रवि सर तपाईलाइ कहिले नागरिक्ता प्रकरण त कहिले राहदानी प्रकरणमा अल्झाउदै राज्य सत्तामा पुग्न बाधा पुर्‍याउने यही तत्व होइन एउटा राजा हटाएर हजारौं छोटे राजा जन्माउने झुर्त साशक्नाताबाद कृपाबाद सबैमा हावी छ मोजमस्ती छ अझै कति राज्यको ढकुटीमा रजाइ गर्न बाँकी छ त्यति गरेपछी मात्र यसले सत्ता छोड्ला आफ्नो ढिट नमरुन्जेल यसले सत्ता छोड्ला जस्तो चाहिँ लाग्दैन जनावर तथा मानिसको शरिर टाँसिएरर अलिकती देउ देउ भन्छ अरे जुकाले त्यसले के अलिकती देउ देउ भनेर मागेका होलान त जनावर र मानिसको रगत चुसेर मोटाइ सक्दा पनि नपुगेर अलिकती देउ देउ भनेर रगत माग्छन अरे त्यसरी नै १७००० हजार मानिसको रगतमा होली खेलेर पनि नपुगेका कमरेड प्रचण्डलाइ अब राज्यको ढुकुटीमा रजाइ गर्ने तिम्रा कति इच्छाहरु होलान ती पूरा नहोउन्जेल सम्म कुनै हालतमा पनि सत्ता छोड्दैनौ होला होइन त ? अब रविले तिम्रा सबै इच्छाहरु पूरा गरि दिनेछ जेलमा कोचेर त्यो समयले देखाउने छ
    तिम्रा समय आइ नपुगेको कारण चाहिँ तिमीले गरेका ती कर्तुतका सबै प्रमाणहरु जुटी नसकेकाले गर्दा हो अब त बुझ्यौ होला नि ?

  • @alinakarki6711
    @alinakarki6711 7 หลายเดือนก่อน +1

    अति राम्रो अबलोकन घरै बसि

  • @Ashimrai246
    @Ashimrai246 8 หลายเดือนก่อน +2

    जय नेपाल्🇳🇵🇳🇵

  • @surenrai9052
    @surenrai9052 8 หลายเดือนก่อน +2

    Super Nepal❤🎉

  • @kabirajrai9386
    @kabirajrai9386 8 หลายเดือนก่อน +1

    Sundhar Thau.

  • @Ganeshkumarkhadka12
    @Ganeshkumarkhadka12 8 หลายเดือนก่อน +1

    अती सुन्दर

  • @rishirajbaral7257
    @rishirajbaral7257 8 หลายเดือนก่อน +1

    Dhanybad sarlahi bat

  • @yogendrakc6176
    @yogendrakc6176 8 หลายเดือนก่อน +2

    hello दाजु

  • @AkseshRai-p3m
    @AkseshRai-p3m 7 หลายเดือนก่อน +1

    Dai tapai ko bolima dam xa malai nam parxa ❤❤

  • @asianrillee7045
    @asianrillee7045 7 หลายเดือนก่อน +1

    Daami xa❤❤❤

  • @dherajlepcha7189
    @dherajlepcha7189 7 หลายเดือนก่อน +1

    खाँदबारी खोटाङ ओखलढुङ्गा हुदै काठमाडौँसम्म करिब करीब कति किलोमिटर रहेछ बुजन पाए हुनेथियो

  • @SukBahadurRai-t1c
    @SukBahadurRai-t1c 7 หลายเดือนก่อน +1

    Jay guru dew

  • @RomioSrdm
    @RomioSrdm 8 หลายเดือนก่อน +1

    Good job

  • @omkardc2827
    @omkardc2827 8 หลายเดือนก่อน +1

    nicely place

  • @sugamrai2000
    @sugamrai2000 8 หลายเดือนก่อน +1

    काठ्माण्डौ पनि ऐले त कति नजिक भैसको

  • @binarai5695
    @binarai5695 8 หลายเดือนก่อน +1

    wow nice

  • @mukhiyagurung9817
    @mukhiyagurung9817 8 หลายเดือนก่อน +1

    God bless

  • @SantoshTamang-c1e
    @SantoshTamang-c1e 8 หลายเดือนก่อน +1

    wow nice❤❤❤❤❤🙏🙏🙏

  • @khimbahadurkarki921
    @khimbahadurkarki921 7 หลายเดือนก่อน +1

    Sahi cha kura bhai pattar kar

  • @sangyogbantawarai71
    @sangyogbantawarai71 8 หลายเดือนก่อน +1

    Wow Nice

  • @bishnuthapa5843
    @bishnuthapa5843 8 หลายเดือนก่อน +1

    Narrow road it should be double road avoid accidents .

  • @binodkatuwal3282
    @binodkatuwal3282 8 หลายเดือนก่อน +1

    यस्तै यस्तै भिडियो हेर्न पाईयोस।

  • @tulsigurung2380
    @tulsigurung2380 8 หลายเดือนก่อน +1

    Nice

  • @DineshRamtel-y3m
    @DineshRamtel-y3m 8 หลายเดือนก่อน +1

    आहा मेरो घर जाने बाटो

  • @krishnashrestha8897
    @krishnashrestha8897 8 หลายเดือนก่อน +1

    अब म पनि ktm जाँदा यो बाटो जानु पर्यो

  • @saralarai1518
    @saralarai1518 8 หลายเดือนก่อน +1

    Asarma ma ni gako thiy Kathmandu bata bhojpur jhyupokhari jada arunko tir tir lagyo bus le dhankuta dekhi akkar samma sutiax auda chai chainpur hudai aako sarai ramailo thauharu thiyo feri chain ko bato ek choty hidne max.

  • @dbKhadka-s6d
    @dbKhadka-s6d 7 หลายเดือนก่อน +1

    dhannebad

  • @YaduRaj-oi8vk
    @YaduRaj-oi8vk 8 หลายเดือนก่อน +1

    Sir yo chakhewa dekhi baadhng samma ko road banaune thekdaar kidar gayo Hola ni?

  • @bisurai9864
    @bisurai9864 8 หลายเดือนก่อน +1

    खोटाङ र ओखलढुंगा नहुदै जाने रहेछ है😂😂😂

  • @anishbaralanishbaral-qe4jc
    @anishbaralanishbaral-qe4jc 7 หลายเดือนก่อน +1

    Babal xa yo Batoo ma pane 3 din agadi yo bato hudai aako khadbari to ktm

  • @bijaylama3899
    @bijaylama3899 8 หลายเดือนก่อน +1

    Sir..kunai din fursad milayera banepa,Dhulikhel,hudai tala pachkhal tirako video pani banaunu hola..dhanyebaad..

  • @somacharya-p9z
    @somacharya-p9z 8 หลายเดือนก่อน +1

    RamRo lago bhaatija som

  • @gangaramkhapey8400
    @gangaramkhapey8400 8 หลายเดือนก่อน +1

    खडबारी बाट काठमांडू पुग्न कटी समय लाग्यो

  • @Mahansamba
    @Mahansamba 8 หลายเดือนก่อน +1

    👍️👍️

  • @SantoslimbuLimbu-tq7pw
    @SantoslimbuLimbu-tq7pw 8 หลายเดือนก่อน +1

    Sundar❤❤❤❤❤❤❤❤

  • @dumininabusampang8963
    @dumininabusampang8963 8 หลายเดือนก่อน +7

    त्यो अक्करको भिरमा मन्दिर भएको ठाउँमा एउटा बुलेरो गाडी अरुण मा झरेको र अहिले सम्म कसैको लास पनि भेट्न सकेन तेस पछि त्यो मन्दिर निर्माण गरेको हो

  • @bidyasubba2283
    @bidyasubba2283 8 หลายเดือนก่อน +2

    धेरै धेरै धन्यवाद सर म पनि संखुवाखोलाको छोरी हु तर आएकी छैन किनकी मेरो पापा यहां को हो तर अभाग्य वंश पापा बित्नु भाको धेरै भयो तर तपाई को ब्लॉग को नियमित हेरछु।
    I ❤ Nepal

    • @renukarai2835
      @renukarai2835 8 หลายเดือนก่อน

      Ekpalta vayeni jaada ramro hunchha

  • @GG-gj3bp
    @GG-gj3bp หลายเดือนก่อน +1

    Tumling Satighat bata dingla niskera bhojpur jana xhito hoina ra sir.

  • @jitenrai1821
    @jitenrai1821 8 หลายเดือนก่อน +1

    Mero gau jarayotar

  • @gitatiwari7304
    @gitatiwari7304 8 หลายเดือนก่อน +1

    मैले सभा माथि धन्न हाम्रो video आयन छ 13 gate ho kya ra

  • @NilkanthaVandari
    @NilkanthaVandari 8 หลายเดือนก่อน +1

    Dharn tamor karidor hudai panchathar mouwa sammko volk banai diye Aavari hune thiye

  • @JangaLama-r1u
    @JangaLama-r1u 8 หลายเดือนก่อน

    nice video sir❤❤❤❤

  • @jimeenilam2451
    @jimeenilam2451 7 หลายเดือนก่อน +1

    🙏🏼🙏🏼🙏🏼❤❤❤

  • @SBSVlogs568
    @SBSVlogs568 8 หลายเดือนก่อน +1

    Malai pani saport gardinu hai sathi haru

  • @gopalpradhan7514
    @gopalpradhan7514 7 หลายเดือนก่อน +1

    कुन बाटो।कतिको। फर्क।छ

  • @sachinkc1014
    @sachinkc1014 8 หลายเดือนก่อน +1

    Yo ta 1 year purano video jasto lagyo. Feri haleko ho ki. Ahele bato kasto cha? Khotang bata dhankuta jane?

    • @sachinkc1014
      @sachinkc1014 8 หลายเดือนก่อน

      Comment ko reply dinu na. Tapai ko video herera taxi bata Jana khojeko

  • @surajbhattarai-w4r
    @surajbhattarai-w4r 8 หลายเดือนก่อน +1

    Lovlagdo video thaks

  • @kiranshrestha7136
    @kiranshrestha7136 8 หลายเดือนก่อน +1

    Malaipani tayalko chaana jakas man parxa .

  • @pradepmagar8097
    @pradepmagar8097 8 หลายเดือนก่อน +1

    🇳🇵🇳🇵👍️👍️👏👏

  • @dhantamang8723
    @dhantamang8723 7 หลายเดือนก่อน +1

    Mero gau dekhaunu vayako ma

  • @kailashbhujel9421
    @kailashbhujel9421 8 หลายเดือนก่อน +1

    Danav BP ko bhut jage jastochha dusta aatma

  • @SOJHOlafabtm
    @SOJHOlafabtm 8 หลายเดือนก่อน +1

    Khasma leguwa pugnai pardai na sir Sangkhuwa sabha bata sadananda nagarpalika ko deurali tintale hudai bhojpur sadarmukam deurali niskera pani jana sakinxha hai yo pani chhoto bato ho