नेपालमा इसाई धर्मान्तरण- बीबीसी न्यूज नेपाली

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ม.ค. 2023
  • नेपाल इतिहासको कालखण्डमा बाहिरी संसारसँगको सम्पर्कबाट टाढा थियो। यो कुनै बेला हिन्दू राष्ट्र पनि थियो। सन् १९५० भन्दाअघि नेपाल विदेशीहरूका लागि सम्पूर्ण रूपमा खुला थिएन।
    अहिले नेपाल संसारमा नै इसाई समुदायको सङ्ख्या तीव्र रूपमा वृद्धि भइरहेका देशहरूमध्येको एक बन्न पुगेको छ।
    त्यसका निम्ति केही हदसम्म दक्षिण कोरियाली इसाई धर्म प्रचारकहरूको आगमन एउटा कारक रहेको देखिन्छ।
    बीबीसी एसिया हबले यस क्षेत्रका मानिसहरूलाई धर्म परिवर्तन गर्न के ले प्रेरित गरिरहेको छ भनेर सोधखोज गर्ने क्रममा ती इसाई धर्म प्रचारकहरूको हिमालय क्षेत्रमा सक्रिय एउटा इसाई मिसन समूहभित्र दुर्लभ पहुँच पाएको छ।
    नेपालमा कसैलाई जबरजस्ती धर्म परिवर्तन गराउनु गैर कानुनी हो र बीबीसीका संवाददाता केभिन किम आफ्नो रिपोर्टमा भन्छन् मिसनरीहरूका गतिविधिले नेपालको परम्परा र प्राचीन संस्कृति कमजोर बनाउँदै लगेको भन्दै केही मानिसहरूले चिन्ता व्यक्त गरेका छन्।
    #BBCNepali #Christianity #Conversion

ความคิดเห็น • 280

  • @rajeshtamang4004
    @rajeshtamang4004 ปีที่แล้ว +55

    "When the missionaries came to Africa they had the Bible and we had the land. They said 'Let us pray.' We closed our eyes. When we opened them we had the Bible and they had the land." - Desmond Tutu

    • @amarshrestha3815
      @amarshrestha3815 ปีที่แล้ว +2

      That’s your imagination only dear brother

    • @arcisvar4863
      @arcisvar4863 ปีที่แล้ว +4

      @@amarshrestha3815 That has been the case in every place this has happened, its all about the wealth.

    • @rujansingh7967
      @rujansingh7967 ปีที่แล้ว +1

      @@amarshrestha3815 not believing reality is your imagination brother

    • @pra3862
      @pra3862 5 หลายเดือนก่อน

      @@amarshrestha3815 your grandchildren will face it for sure , Africa is the example better if you converts open your eyes soon. Help garna kina convert garnu paryo ra yesai help garda hunthyo hola ni

  • @RajanMaharjan-dd6us
    @RajanMaharjan-dd6us ปีที่แล้ว +29

    Proselytism is a crime in Nepal. How are they openly doing this? The state should take strict action against soon!

    • @jinlee2617
      @jinlee2617 ปีที่แล้ว +1

      Atleast they benefit from some form of profit unlike in Hinduism they don't. Nepal is a poor country and poor wants money.

    • @laughterthebestmedicine1947
      @laughterthebestmedicine1947 ปีที่แล้ว

      Because of Democracy😉.

    • @applecutter5723
      @applecutter5723 5 หลายเดือนก่อน

      ​@@jinlee2617completely true people suffering from various problems goes to god whose followers gives them benefit

    • @AmanWhowillgrind
      @AmanWhowillgrind หลายเดือนก่อน

      well wrong we aint poor our curropted politicians make us poor and also christians are one of the major conficts as they make disbalance in the culture and also go back to america​@@jinlee2617

  • @rabisubedi9271
    @rabisubedi9271 ปีที่แล้ว +15

    मेरो अनुभवमा ,हामीहरु ( सनातन धर्मावलम्बी बिशेष ) हामी आफुहरु हिन्दु भन्छौं तर धर्मको ज्ञान भने शन्यू नै छौ । साथै हामीहरु मन्दिर जान , सत्सङ गर्न , धर्म समन्धी कुनै पनि कार्यमा जान चाहादैनौ ।त्यसैले घर्म परिवर्तन भएकोमा अचम्म मन्नु पर्दैन यो स्वभाबिक नै हो ! यदि यो खाली दिमाग( हिन्दु धर्मको ज्ञान ) भएका ब्यक्तीहरुमा ईसाई नभएर मुस्लिमहरु गए भने पनि नि सजिलै घर्म परिवर्तन गर्न सक्छन। अनि कसैले हिन्दु शास्त्रहरु " भागवत गिता , भागबतम अध्यन साथै प्रमाणिात गुरुको सहयोग लिन्छ भने उस्ले सनातन धर्म महत्त्व बुझ्छ ! धर्मात्ररन बाट जोगिन्छ । तर मेरो कुनै धर्मको बिरोध गरेको होइन। एदि हामी हिन्दु नामले मात्र रहने हो भने केही हद सम्म ठिकै होला जस्तै " हुँदै नहुनु मामा भन्दा कानो मामा हुनु बेश भनेको जस्तै हो ! हरे कृष्ण ❤️

  • @anilsubedi1195
    @anilsubedi1195 ปีที่แล้ว +23

    देस्मंड टुटुको महान भनाइ : “जब इसाई मिसनरी अफ्रीका आएका थिए उनिहरुसंग बाइबल थियो हामी सँग जमिन। उनीहरुले “आउनुस संगै प्रार्थना गरौँ” भने, हामीले आँखा चिलियौँ। जब आँखा खोल्यौँ हामी सँग बाइबल थियो उनीहरु सँग हाम्रो जमिन।

  • @alokshrivastav234
    @alokshrivastav234 ปีที่แล้ว +28

    We need our king back 🇳🇵 we need to save our identity of Nepal 🇳🇵

    • @hisokamorow6904
      @hisokamorow6904 ปีที่แล้ว

      Welcome to democracy muji.
      Ja gu kha

    • @DeewakarGhimire
      @DeewakarGhimire 9 หลายเดือนก่อน

      ​@@hisokamorow6904bro huna ta timi Christian holau.Timro lagi Nepal South Korea KO dash bhannu parne hola Tara hami raja lerai aaru dharma lai bhagai bhagwa laharaune xau

    • @prajwaldeula1800
      @prajwaldeula1800 9 หลายเดือนก่อน

      ​@@hisokamorow6904Christians gu randi

    • @PriyansW
      @PriyansW 6 หลายเดือนก่อน

      yes right just hindu rastra matra vayera hudaina ,hindu rastra vayera yini religion conversion garne haru lai ni hataunu parxa@@DeewakarGhimire

    • @vikas84ya24
      @vikas84ya24 5 หลายเดือนก่อน

      we need hindu Rastra jai Nepal

  • @rajkumar.sarkee
    @rajkumar.sarkee ปีที่แล้ว +9

    गरिबी र जातियता काे छुवाछूत उच निच साेच कायमै राख्ने हरुले गर्दा हाे धर्म सँकटमा पर्दै गाकाे। चेतना भया

  • @user-hj9tp8mj1o
    @user-hj9tp8mj1o 2 หลายเดือนก่อน +1

    हाल्लेलुयाह धन्यवाद भएको होस जिवित परम प्रभु पर्मेश्वोरलाई महिमा प्रसंशा स्तुति धन्यवाद भएको होस नेपालका सारा नेपालीलाई पर्मेश्वोरलाई चिन्ने हृदयमन दिनु भएको होस प्रभुलाई पाउन सकेको होस र नेपालमा दिन रात पर्मेश्वोरको महिमाको देश बन्न सकेको होस प्रभुलाई आदार भक्तीसाथ महिमा धन्यवाद भएको होस माग्द्छु नेपालमा पर्मेश्वोरको जाग्रीती आउन सकेको होस अनि माग्दाछु सारा इसाई दाजुभाइ दिदिबहिनिहरुको निम्ति शान्ति सुरक्षा अनुग्रह कृपा अनि मेरो घर परिवार लगएत जति जानले प्रभुलाई पाउन सकेका छैनन तिनीहरुको हृदयमनमा भएर प्रभु बोल्नु भएको सबै नेपालीले प्रभुलाई पाउन सकेकोहोस सारा नेपालीहरुले प्रभु येशु क्रिसको उच्च अनि पबित्र नाउँमा गोडा तेकेको होस आमेन आमेन आमेन हाल्लेलुयाह हाल्लेलुयाह हाल्लेलुयाह्🙏🙏🙏❤️❤️❤️🙌🙌🙌

  • @MadanTamang-lx1jr
    @MadanTamang-lx1jr 22 วันที่ผ่านมา +2

    जय होस यसु राजाको🙏

  • @harikhadka4128
    @harikhadka4128 ปีที่แล้ว +11

    राज्यनै बिकाउ भयो भने कसको के लाग्छ र।😥😥

  • @sonusapkota8140
    @sonusapkota8140 ปีที่แล้ว +3

    हामी हाम्रो धर्म र संस्कृतिलाई जोगाउन र सम्वर्द्धन गर्न चाहन्छौ भने सबैभन्दा पहिला हामीले आफ्नो सोचमा परिवर्तन ल्याउन जरुरी छ जातीय विभेद. उच निच र छुवाछुत जस्ता व्यवहारलाई हामीले सुधार्न सक्यो भने धर्म परिवर्तन को बाटो संकुचित हुन सक्छ

  • @sarojsubedi9283
    @sarojsubedi9283 ปีที่แล้ว +5

    जसरी भौतिक विज्ञानको धेरै बिकास युरोप र पश्चिमेली मुलुकमा भयो त्यसरी नै धर्मको चरम खोज र बिकास नेपाल र दक्षिण एसियामा भएको थियो। संसारमा जतिपनि धार्मिक चेतना र धार्मिक समुह छन् तिन जरा प्रत्यक्ष र अप्रत्यक्ष रूपले नेपाल र द.एसियामै छ यसको एक उदाहरण जीजस क्राइस्टको चिहान कश्मीरमा हुनु हो उनीले भारत आइरहने भएकाले धार्मिक चेतना आफ्नो क्षेत्रमा पुर्याइ रहेको देखिन्छ यसरी धर्मिक खोजको केन्द्र विन्दु नै दक्षिण एसिया भएकाले धार्मिक चेतना र बिकास दक्षिण एसिया बाहेक अन्त यहाँको जस्तो छैन यस्तोमा दक्षिण एसिया का मानिसहरू आफ्नै बिकसित धार्मिक खोज छाडेर अन्तका आधा-अधुरा धार्मिक समुहको पछी लाग्नु मुर्खता हो, यसले भौतिक रूपले बिकास हुन नसकेको नेपालको इज्जत र सम्पदाको रूपमा रहेको परम्परागत धर्म छाड्नु झनै पागलपन हो।

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 10 หลายเดือนก่อน +3

    ख्रिष्टियनहरुकाे लाेभ लाग्दाे बृद्धिलाई देखेर मन हर्षित भएकाे छ । सबै किसिमकाे विभेद र दलदलबाट छुट्कारा पाईएकाे छ । साँचाे विश्वास, आशिष, मुक्ति, उद्धार र प्रेम येशुमा छ ।❤❤❤❤❤

    • @DeewakarGhimire
      @DeewakarGhimire 9 หลายเดือนก่อน

      Bro paisa payeu ta convert bhayera

    • @DeewakarGhimire
      @DeewakarGhimire 9 หลายเดือนก่อน

      Aani desh bhaaki bata mukti pako bhanna biresu tha south Korea Ka illegal putra

  • @LS.....
    @LS..... ปีที่แล้ว +1

    आध्यात्मिक ज्ञान र संस्कृति, धर्म विद्या सारै आवश्यक छ, विद्यालयहरू मा, यदि हाम्राे सनातन धर्म संरक्षण गर्ने भने।

  • @user-hj9tp8mj1o
    @user-hj9tp8mj1o 2 หลายเดือนก่อน +1

    What a wonderfull god jesus is raining blessing over nepal praise the lord Amen🙏❤️

  • @laxmimaninepal249
    @laxmimaninepal249 ปีที่แล้ว +8

    अहिले यिनका हड्डी हाँसेका छन् । झगडाको बिउ रोपेका छन् । भोली लखाट्दा थाहा पाउँछन् !

    • @raphaellama6098
      @raphaellama6098 ปีที่แล้ว +2

      Paila afno ghar ma dalit lai sangai eutai thau ma eutai vada ma rakhera khuyeko heraunu ani
      Hami tha pau la tpai kun patti hunuda raicha vanera

  • @keshavkushwaha1698
    @keshavkushwaha1698 ปีที่แล้ว +6

    Jai shree ram🙏🙏

  • @sazbh4137
    @sazbh4137 ปีที่แล้ว +35

    हिन्दू धर्मलाई धर्म को रूप मा होइन कर्म को रूप मा लिनु पर्दछ।जीवन जिउने सही तरिका हाम्रो सनातन धर्म ले सिकाउँछ र यही विषयमा अहिले संसार भर Research भइरहेको छ ।

  • @sagarkhanal4037
    @sagarkhanal4037 ปีที่แล้ว +10

    मलाइ गर्भ लाग्छ हिन्दु हुनु मा मलाइ प्यारोलाग्छ मेरो संसकार र मलाइ मेरा पुर्खाले दियका रिति रिबाज जय शिब शंकार

  • @nirmantapaswee6853
    @nirmantapaswee6853 ปีที่แล้ว +4

    जिजस जस्तै को पर्सनाली बनाउनुस होस न कि उस्को धर्म मान्ने मानिस को सङ्ख्या बढाउने राजनिती।

  • @sudevidewan9485
    @sudevidewan9485 4 หลายเดือนก่อน +2

    💕✝️💕📖👈️☝️🙏🛐👍️👍️ हल्लेलुयाह परमेशोवर को महिमा होस आमिन

  • @IlaiahYousafzai
    @IlaiahYousafzai ปีที่แล้ว +4

    एकपटक शान्त मन / मस्तिष्कले एकै क्षणको लागि सोचौं, मनन गरौं अनि मात्रै बि.सं. 2078 साल को धार्मिक जनसंख्याको बारे सत्य बुझौं । मैले बुझाउने र सावधान गर्ने प्रयास मात्रै गरेको हूँ । यी जानकारूहरूको श्रोत तथा साधनहरू धेरै छन्, तर पनि तपाईंले सत्य बोक्ने तथ्य कहीं कतै पाउनु हुने छैन किनकी जनगणना कार्य गर्दा खपत हुने गणक (जनशक्ति) विशेष समुदाय द्वारा उत्कृष्ट तालिम प्राप्त दक्ष अगुवाहरू (परिचालित व्यक्तिहरू) खटाईएको थियो । तल पढ्नुहोस्, बुझ्नुहोस् र हरेक हिन्दू सम्म पुगाउनुहोस् ।
    नेपालको 2078 सालको जनगणना अनुसार धार्मिक जनसांख्यिकी सूचाङ्क तल प्रस्तुत गरेको हूँ :-
    हिन्दू :- 63.33%
    ईसाई:- 14.77%
    बौद्ध : 6.42%
    ईस्लाम :- 6.04%
    मष्टो, प्रकृतिपूजक :- 3.00% (लगभग)
    किराँत :-2.58% तथा बाँकी रहेको प्रतिशत अन्य अन्य धर्माबलम्बी हरूको हो । सम्पूर्ण हिन्दू हरूको लागि एकदम चिन्तन गर्नु पर्ने कुरा रहेको छ। लगभग 82.00% बाट एक दशकमा मात्रै हिन्दूको जनसंख्या घटेर 63.33% मा झर्नु भनेको हिन्दू ले आफ्नो घर, राष्ट्र र धर्म शीघ्र गुमाउने छन जस्तो लागि रहेको छ। यो डाटा मनगढन्त पक्कै पनि हैन गाउँ को गाउँ ईसाई मिशनरी हरू को चपेटमा पर्दै गई रहेका छन। ईसाईहरूको लक्ष्य नै हो, नेपाल लाई धार्मिक रूपले गुलाम बनाई नेपाललाई नष्ट पार्नु हो ।

    • @sherrikumar
      @sherrikumar 5 หลายเดือนก่อน

      थुक त जस्तो ले गर्दा नेपाल खतरामा छ् ,

  • @denysunuwarofficial
    @denysunuwarofficial 25 วันที่ผ่านมา +1

    खृस्टिएन लाई रोक्न सकिन्छ होला ता खृस्टलाइ रोक्न सकिन्न।कुनै ठाउमा खृस्टिएनलाइ निमटन्या पारियो तर केही समय पुस्ताको ग्याप पछि त्यही बिरोध गर्नेको सन्तानले कसैको प्रचार नसुनि खृस्टलाइ अङ्गाल्यो।यहि हो खृस्टको माहानता।खृस्टले भन्नू भयो मेरो नाउ नचिन्ने जाति काहपनी म आफै प्रकट हुनेछु।प्रार्थना धेरै गरौ प्रचार कम गरौ।आमेन।।।

  • @user-hj9tp8mj1o
    @user-hj9tp8mj1o 2 หลายเดือนก่อน +1

    thank you Lord praise the lord almighty god jesus make this country nepal turn into christian country Amen🙏❤️

  • @laxmimaninepal249
    @laxmimaninepal249 ปีที่แล้ว +20

    नेपाली कमाउन कोरिया जान्छन् कोरियालीहरु नेपालमा ठगेर खाइरहेका छन् ।

    • @jinlee2617
      @jinlee2617 ปีที่แล้ว

      Hamro boun chettri neta haru ta kehi haina tyo sanga compare garda, aafno aama panee ghush sanga khaiedincha jaata haru!

    • @DeewakarGhimire
      @DeewakarGhimire 9 หลายเดือนก่อน

      Sahi ho bro Korean lai Nepal aauda gherera marna parne

    • @DeewakarGhimire
      @DeewakarGhimire 9 หลายเดือนก่อน

      Satya Kura bro

    • @Robert_austia
      @Robert_austia 5 หลายเดือนก่อน

      Yes this is truth

    • @laxmimaninepal249
      @laxmimaninepal249 5 หลายเดือนก่อน

      @@DeewakarGhimire मार्न र त हुन्न तर प्रचारप्रसार गर्न रोक लगाउनुपर्छ

  • @sudinraee5037
    @sudinraee5037 ปีที่แล้ว +2

    यहिदेखि थाहा हुन्छ जुन नेपालको पहिलो धर्म र सस्कार भनेको किरात हो भनेर भन्नु हिचकिचाउछन अनि हिन्दुको बिरोध नगरेर के समर्थन गर्छन त !!! म पनि भन्छु नेपालमा इसाइ करनलाई कानुनले रोक्नु पर्छ तर एस्को मतलब यो होइना कि हिन्दुहरुले फेरि हाम्रो किरात धर्म सस्कारलाइ धावा बोलोस र हामी चुप चाप बसु कुनै समय थियो हिन्दुहरुले किरातहरुलाइ राज्य शक्तिको बल प्रयोग गरेर हिन्दुकरन गरेका थिय अहिले फेरि अनेक भ्रम र लोब लालछ देखायर क्रिश्चियन करण गरिरहेको छ तर हामी हाम्रो धर्म सस्कारको रक्षाको लागि सधै लडिरहनु पर्छ । जय प्रकृति देबि 🙏🙏🙏

    • @sudhir2427
      @sudhir2427 ปีที่แล้ว +1

      जुन दिन ईसाई वा मुस्लिम बहुसंख्यक हुन्छन त्यो दिन तिमीहरू को किरात धर्म को के हाल हुन्छ थाहा पाउने छौ। तिमी हरु तब सम्म सुरक्षित छौ जबसम्म नेपाल मा हिन्दू बहुसंख्यक छन।

  • @khyamghimire3572
    @khyamghimire3572 ปีที่แล้ว +2

    हाम्रा किराँती, बुद्धिष्ट साथीहरुले लगातार हिन्दू धर्मलाई गालि गर्नुहुन्छ तर तपाईंहरूको धर्म त क्रिस्चियन ले मासेको छ।

  • @nirmantapaswee6853
    @nirmantapaswee6853 ปีที่แล้ว +2

    योग र ध्यान लाई सर्ब सुलब जानकारी, प्रभाबकारी कार्यक्रम को प्रस्तुती नगरे सम्म, हामी आफै आध्यात्मिक क्षेत्र को लिडर नभए सम्म कराउने झगडा गर्ने गरेर के होला र?

  • @optometry.
    @optometry. ปีที่แล้ว +4

    भागवत गीता पडाउ यीनि हरुलाई। अनी थाहा हुनछ। सनातन धर्म के हो भनेर। सबैलाई जेल कोचनु पार्छ।

    • @Bardu_Entertainment
      @Bardu_Entertainment ปีที่แล้ว

      एक छिन हेरौ:
      भागवत गिताले भन्छ-बाटोलाई खोज।
      वेद पुराणले भन्छ-सत्यलाई खोज।
      कुराणले भन्छ-जिवनलाई खोज।
      पबित्र बाइबलले भन्छ-बाटो सत्य र जीवन म नै हु।।।

  • @akashmagar391
    @akashmagar391 ปีที่แล้ว +7

    कठै मेरो देस्😥

  • @Bardu_Entertainment
    @Bardu_Entertainment ปีที่แล้ว +5

    एक छिन हेरौ:
    भागवत गिताले भन्छ-बाटोलाई खोज।
    वेद पुराणले भन्छ-सत्यलाई खोज।
    कुराणले भन्छ-जिवनलाई खोज।
    पबित्र बाइबलले भन्छ-बाटो सत्य र जीवन म नै हु।।।
    Abo k vannu hunxa 🤣

    • @laughterthebestmedicine1947
      @laughterthebestmedicine1947 ปีที่แล้ว +7

      अब यो हेरम्
      यशूले भन्नुहुन्छ,"I am son of father."
      प्रोफेट मुह्मदले भन्नुहुन्छ," I am messenger of God"
      श्री कृष्ण भन्नुहुन्छ,"Yes, I'm the truth, I'm the God."

    • @santoshadhikari9933
      @santoshadhikari9933 ปีที่แล้ว +1

      @@laughterthebestmedicine1947 Sahi ho. Afu janmeko dharma nai sahi dharma ho. Change garnu jaruri xaina.

    • @topictimess98
      @topictimess98 6 หลายเดือนก่อน

      Bech ko aaula talai

  • @menakaadhikari3431
    @menakaadhikari3431 11 หลายเดือนก่อน +3

    Poverty, casteism, lack of full knowledge about own Hindu religious text, government ignorance are the main region of religion conversation in nepal.I respect every religion but not mission ful religion conversation agenda.

  • @surendrakunwar2986
    @surendrakunwar2986 ปีที่แล้ว +1

    अमेरिका र युरोप मा इसाई सकिने अबस्थामा छ तेस्को भर्पाइ नेपाल बाटै गर्ने भये जस्तो छ

  • @user-dj5ub3hu8o
    @user-dj5ub3hu8o 4 หลายเดือนก่อน

    हामीहरू त एकमात्र संस्कृति हो जुन आजसम्म जीवित छन्। बाँकी के अमेरिकी, के ऑस्ट्रेलिया र के रोम; अन्यथा कुनै समय यिनी देशहरूमा पनि मूलनिवासीहरू बस्ने गर्थिए। यस लागि हामीहरूलाई यो धेरै महत्वपूर्ण छ कि हामी सबैले यो संस्कृतिलाई अक्षुण्ण राखौं र यसमा गर्व गर्नुहोस्! यसलाई बचाउने हाम्रो पुर्खाहरूले धेरै संघर्ष गरेका छन् यस लागि यो अब हामीहरूलाई यसको धेरै सुरक्षा गर्नुपर्छ। ❤

    • @Vpr2255
      @Vpr2255 4 หลายเดือนก่อน

      🚩💩

  • @sudhir2427
    @sudhir2427 ปีที่แล้ว +6

    यो चर्तिकला बंद नगरे मुला काटे झै काटिंछन

    • @rajeshgurung3849
      @rajeshgurung3849 ปีที่แล้ว

      bahun chetri ko dharam arule manne xaina abo

  • @vhuwon3182
    @vhuwon3182 ปีที่แล้ว +4

    Nepal should be Hindu country

  • @johnsnow7043
    @johnsnow7043 ปีที่แล้ว +4

    One day Nepal will burn 🔥 on flame of religion and cast discrimination system. It’s not far.

    • @Robert_austia
      @Robert_austia 5 หลายเดือนก่อน

      😢😢all missionaries must stay away from Nepali culture

  • @AalishaShahi-lh8hd
    @AalishaShahi-lh8hd 2 หลายเดือนก่อน +1

    तपाईंहरु यसलाई धर्मान्तरण को नाम दिनुहुन्छ। भने किन फर्काउन सक्नु हुन्ना यउटालाई पनि तपाईहरु पनि लागी पर्नोस ना आफ्नो आस्था बचाउनलाई किन धार्मिक बिभेद मच्चाउने काम गर्दे हुनुहुन्छ। तपाईहरु जस्ता हजारौ भुके खिष्टको बिरुद्धमा तर नतिजा त हेर्नुस।

  • @bijaykumarrai6841
    @bijaykumarrai6841 4 หลายเดือนก่อน +1

    Christianity brings the good changes all over the world 💁‍♂️

  • @prajwalchaudhary2455
    @prajwalchaudhary2455 10 หลายเดือนก่อน +1

    Proud to be Hindu
    Jai Shree ram

  • @matitamanggyaba1964
    @matitamanggyaba1964 ปีที่แล้ว +5

    काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ। परमेश्वरको राज्य फैलिनुपर्थ्यो, फैलिदै आयो र फैलिरहनेछ। धर्म परिवर्तन कसले गर्छ? ईसाईले धर्म परविर्तन गर्दैन बरु जीवन परिवर्तन गर्छ। एक दिन सब घुँडा टेक्नेछ येशू नाउँमा।

  • @u-nik_li-riksu-nik_v-d-o2453
    @u-nik_li-riksu-nik_v-d-o2453 ปีที่แล้ว +4

    यस्तालाई देशबाट direct निकालनु पर्छ र कडा भन्दा कडा कारबाही होस् [नेपाल सरकार सम पुगोस् यो भिडियो #jainepal_jaishreeram🚩🚩🇳🇵🕉️🕉️🙏🙏

    • @Bardu_Entertainment
      @Bardu_Entertainment ปีที่แล้ว

      Saknu hunxa vani tapai poni christain Lai Hindu banara dhekhaunu na

    • @laughterthebestmedicine1947
      @laughterthebestmedicine1947 ปีที่แล้ว

      @@Bardu_Entertainment Ek choti ko Christian sadhi ko lagi Christian ko,
      ki marincha ki desh nikala garnicha!!

  • @buddhabirrumbarumba6655
    @buddhabirrumbarumba6655 ปีที่แล้ว +8

    Ramro ho हिनदु बादि हरु जात भातमा हेलना र अनधोबिशवास बडि भयकै कारण मानिस ले परिवर्तन गरछन ।

    • @KATKATTEL
      @KATKATTEL ปีที่แล้ว +2

      Christian dharma manne Sunuwar tharvayeko sathilai maile sodhe, k tapaile damai kaami ko xori bihe garnu hunxa yadi uni Hari Christian hun vane vaneko usle sidherai ignored garyo. Jabaki usko buwa dekhi sabai jana Christian hun

    • @adittyaneupane9687
      @adittyaneupane9687 ปีที่แล้ว +5

      अनि मुला हिन्दु ले जातिय विभेद गर्‍यो भनेर बुद्दिस्ट ले क्रिश्चियन हुने हो?

    • @omnamahshivaya3310
      @omnamahshivaya3310 ปีที่แล้ว

      tero ta aafno dharma pani chaina ke khokchas?

  • @nirmantapaswee6853
    @nirmantapaswee6853 ปีที่แล้ว +1

    सब धर्म को राजनीति हो, आध्यात्मिक लेबेल मा कुनै बढवा हुदैन जति सङ्ख्या बढे नि।

  • @dineshrai-yx2lm
    @dineshrai-yx2lm 7 หลายเดือนก่อน +1

    why do people keep hating Jesus and criticize him , it's not about culture and traditions we look for but rather we care for our own nepali people. Nepali culture and traditions are not based on clothes, food or religion, nepali culture is our own people and as Christian we wish not any nepali to Perish but rather have their sins forgiven and have eternal life by believing in the only son of God -Jesus christ
    John 3:16
    16 For God so loved the world, that he gave his only begotten Son, that whosoever believeth in him should not perish, but have everlasting life.🙌❤☦
    from deep in heart I have love for my people

  • @anjalitamang7171
    @anjalitamang7171 ปีที่แล้ว +2

    हिन्दू धर्म जुन सबै भन्दा पुरानो धर्म रहेकाे छ। आज नेपालमा क्रिष्टियन बढ्नुको कारण केही हदसम्म हिन्दूको केही नराम्रो सांस्कृतिको कारण भएको छ। जस्तै छुवाछुत भेदभाब। नेपाली हिन्दू धर्मको अज्ञानताको कारण अाज उनीहरु अरू धर्ममा प्रभावित भएको हुन सक्छ। इसाई धर्म राम्रो हो तर कति ठाउँमा उनीहरूले प्रचार गर्दा हिन्दू धर्मको विपरीत जान खोज्छ। उनीहरु मन्दिरमा पूजा गर्न अपराध ठान्छ, उनीहरु हाम्रो भगवानले मात्र तिमिलाई मुक्ती दिन सक्छ अरू भगवान बाट तिमीले मुक्ती प्राप्त गर्न सक्दैन बन्ने खालको उनीहरु सोध्छन्। यो सरासर गलत हो। म दुई वर्ष सम्म क्रिश्चियन रहे। मैले क्रिश्चियनमा पनि हरेक प्रकारको विस्वासि हारु देखे। अन्तराष्ट्रिय केही चर्चका मानिसहरुले बाइबललाई इतिहासको पुस्तक रहेकाे र केही विरोधाबास छ भनि मान्छन् भने नेपालका इसाईहरु बाईबल पढ्नु भनेको परमेश्वरलाई प्रेम गर्नु चिन्नु हो, भन्ने सोध्छन्। कति ति इसाईहरु छन् बाईबल मान्दैनन् भने कति इसाईहरु बाईबल मान्छन्। उनीहरूको बाईबललाई अझ सम्म सही तरीकाले बुझ्न सकेको छैन। त्यसैले मेरो व्यक्तिगत हिसाबले हेर्दा हिन्दु सनातन धर्म धेरै राम्रो छ। किनकि यसले अरू धर्मलाई तल देखाउँदैन। सबै भगवानलाई सम्मान गर्ने गर्छन्। मलाई इसाईहरुमा कुनै समस्या छैन उनीहरु प्रचार गर्छन यो सोतन्त्र छ किनकि मानव सेवा गर्नु सबै भन्दा राम्रो काम हो तर कुनै पनि व्यक्तिलाई आफ्नो धर्ममा ल्याउनको लागि येशुले मात्र सत्य हो उहाँले मात्र मुक्ती दिन सक्छ अरू भगवानबाट पाउँदैन भनि प्रचार नगर्नु होला। याे अरू भगवानको अपमान गरेको हो। इसाईहरु यदि तपाईंहरू मानब सेवा गर्नै मन् पराउनु हुन्छ भने आफूले भित्रैबाट प्राप्त गरेकाे ज्ञान फैलाउनु होस्। यसरी आफू अस्यक्षम हुँदा हुँदै प्रचार गर्न नभाग्नु होस्। यो कदापि राम्रो हुने छैन। त्यसैले म भन्छु मेरो experience छ। दुई वर्षको । जब मलाई महसूस भयो मेरो तनमन मा अझै मेरो देशको आफ्नो धर्मको प्रेम छ किनकि जसले यो सनातन धर्मलाई जान्छ त्यो कोहीपनि अरू धर्ममा जानै सक्दैनन्। मलाई दुःख लाग्यो किनकि जब मैले मेरो धर्म राम्रो लाग्छ म जान चहान्छु भन्दा केही मेरा चर्चका इसाईहरु रिसाउन थाले उनीहरूले भन्न थाले एशु मात्र एक भगवान हो अरू भगवान छैन तिनीहरू देवि देउता हरु हुन उनीहरूले मुक्ती दिन सक्दैन। यो सृष्टी परमेश्वर बाट भएको हो। अरु भगवानबाट हाेइन भनी भन्न थाले। म रिसले चूर हुन थाले किनकि सबै धर्मको पुस्तकमा भगवानले सृष्टी गरेकाे भनी लेख छ। मलाई एक किसिमले अचम्म पर्न थाल्यो। जून क्रिश्चियन धर्म 3000 पुरानो हो भने हाम्रो धर्म 5000 पुरानो हो। यसले के देखाउँछ की हिन्दु धर्म नै सबै भन्दा पुरानो धर्म हो। त्यसैले उनीहरूले गलत विचार राखेको छ। नेपाल हिन्दु राष्ट्रलाई बचाउनु यो हाम्रो कर्तब्य हो। किनकि अब केही वर्ष पछि नेपाल हिन्दु हाेइन क्रिश्चियन देश बन्ने छ। अब सतर्क हौँ। किनकि अब क्रिश्चियन प्रचार गर्नमा पछाडि कहिल्यै फर्कने छैन यो निरन्तर हुन्छ। त्यसैले धर्मलाई पछ्याउ र नराम्रो संस्कृतिलाई त्यागौ। यसले हाम्रो हिन्दु धर्मकै औँलो ठड्याउन सक्दैनन्। जाई हिन्दु 🙏🙏🙏

    • @surendrakunwar2986
      @surendrakunwar2986 ปีที่แล้ว

      अमेरिका र यूरोप मा इसाई सकिदै छ तेस्को भर्पाइ नेपाल बाटै गर्निभए

  • @Sushma-kj4ht
    @Sushma-kj4ht 7 หลายเดือนก่อน

    ईश्वर: परम: कृष्ण: सच्चिदानंद विग्रह: ।
    अनादिरादिर्गोविंद: सर्वकारणकारणम् ।।
    __Brahma Samhita 5.1

  • @sureshsapkota139
    @sureshsapkota139 10 หลายเดือนก่อน +1

    radheradhe

  • @jkbista2064
    @jkbista2064 ปีที่แล้ว +3

    क्षेत्रीहरु अब बुझ्ने भए भनेर बाहुनहरु कृसयन भएछ्न

  • @topictimess98
    @topictimess98 6 หลายเดือนก่อน +3

    Jai Hindu❤

  • @Manishi697
    @Manishi697 8 หลายเดือนก่อน +1

    मोरा हरामी देश बिगार्ने कोरियन कीरा हरू लाई हाम्रा शक्तिशाली बीर योद्धा नेपाली भाई हरूले खुकुरी चलाउन बिर्से पनी कम से कम पुलिस लाई त खबर गरी दिनू पर्छ नी।😡

  • @deeppun-xj1ww
    @deeppun-xj1ww 9 หลายเดือนก่อน +1

    Amen

  • @supriyarai6406
    @supriyarai6406 ปีที่แล้ว

    Hamro sanatan dharma vitrei dherei ramra kura haru huda hudei kehi kura yesta xann jun andhabishwas sanga jodiyeko xa. Samaya pariwartanshil xa ahileka hami yuba pusta ra purano kehi pustaharuma hamrei dharma sambandhii nakaratmak soch haru xan. Jaba samma testa andhabiswas ra nakaratmak soch haruko nirmul garna sakideina ani jaba samma eee Ishai dharmaka pracharak le jastei byakti byaktima pugera samasya hal garna sarkar wa sangathit roopma agadi badhindeina taba samma Nepalma Ishai dharmantaran matra haina nastikikaran huna kehi samaya laagdeina. Aafno sanksriti ra pahichanko samman ani sambardan garau. Jay Chandra Surya.

  • @laxmanraipishon3949
    @laxmanraipishon3949 ปีที่แล้ว +2

    यो रिपोर्ट ईसाईहरूको विरूद्दमा छ कथित ब्यालेन्स गर्न खोजे पनि ईसाईहरूको विरूद्दमा छ सत्य तथ्य छैन । विविसि जस्तो संस्थाले यसो गर्नु माहा भूल हुनेछ

  • @somumusic633
    @somumusic633 3 หลายเดือนก่อน +1

    Save nepal 💔

  • @thedivineindian
    @thedivineindian ปีที่แล้ว +2

    Ye india me v problem he ..isliye to...bakeswer wale baba ne v inke hi sabdo me jbab diya

  • @riteshsood6710
    @riteshsood6710 หลายเดือนก่อน

    In India large scale conversion of naplees by missionary is happening

  • @jeebanbaral3574
    @jeebanbaral3574 ปีที่แล้ว +6

    सनातन धर्मको साथमा रास्ट्रियता खतरामा छ।

    • @rajeshgurung3849
      @rajeshgurung3849 ปีที่แล้ว +1

      k ko rashtiyeta ... kun din desh khatam hunxu bahun le garda ... yudh ta hunxa hunxa

  • @user-bhim_Gita216
    @user-bhim_Gita216 ปีที่แล้ว

    धार्मिक स्वतन्त्रताको कुरा हो! स्वतन्त्रताको बिच मान्छेहरु ईसाई तर्फ आकर्षित छन? यो पनि बहसको बिषय होला नि😊

  • @ambiraj7470
    @ambiraj7470 10 หลายเดือนก่อน +1

    Christian must be checked on time otherwise it will be very harmful for Nepal's history and culture.

  • @namangmagar
    @namangmagar ปีที่แล้ว +1

    jaymasiha

    • @Robert_austia
      @Robert_austia 5 หลายเดือนก่อน

      Jay shree Ram

  • @NepaliScouser
    @NepaliScouser ปีที่แล้ว +5

    यी मिसनरीहरुलाई समातेर उत्तर कोरियाको जिम्मा लगाइओस्।

  • @dasanandrawan9456
    @dasanandrawan9456 ปีที่แล้ว +1

    Jay shree ram

  • @believetolove5068
    @believetolove5068 ปีที่แล้ว +5

    यो धर्म परिबर्तन होईन, हृदय परिबर्तन हो। नेपालीमा उल्था नै मिलेन।

    • @purplemadnessW
      @purplemadnessW ปีที่แล้ว +2

      Lado

    • @believetolove5068
      @believetolove5068 ปีที่แล้ว

      @@purplemadnessW कति राम्रो लेख्नु भएको??
      हृदयमा जे छ त्यही बाहिर निस्कन्छ।

  • @Sushma-kj4ht
    @Sushma-kj4ht 7 หลายเดือนก่อน

    Chinta linu pardaina Abako 5---6 barsama Sabai religion haru haru sanatan ma misinxan
    Aba yug parivartan ko samaya ho
    Golden age of kaliyug(hiranya yug) has started.

  • @loveualways17
    @loveualways17 ปีที่แล้ว +2

    We must follow the religion which our guardian follow and where we birth.☑️

    • @Nick-cb2ht
      @Nick-cb2ht 9 หลายเดือนก่อน

      No, people are able to choose their own faith without being persecuted and they are free to do as they want Following a faith is about what you choose, not based on where you are born.

    • @PriyansW
      @PriyansW 6 หลายเดือนก่อน

      ta tyo jesus khaate lai xod ra ek choti sanatan hindu religion jun eternal ho tesko barema research gar then you know the truth which is true,if you dare to take the challenge then accept it if you have brain to use just accept it ,don't be manipulated by these cristain missonaries@@Nick-cb2ht

  • @RabindraShrestha-zz8mf
    @RabindraShrestha-zz8mf ปีที่แล้ว +1

    धर्म युद्ध हुन्छ यसरी अाक्रमणक भएमा

  • @Rasp5557
    @Rasp5557 ปีที่แล้ว +3

    जानेर वा वुझेर आफ्नो मन मर्जी ले धर्मान्तरण हुनु एक व्यक्ती को नैसर्गीक अधिकार हो तर ललाई फकाई प्रलोभन मा पारी पैसा बाडेर रोग निको हुन्छ भनेर झुट फैलाएर जुन किसीम वाट मिसीनरी हरु को हर्कत छ त्यो बन्द हुन पर्छ यदी नभए यस्को परिणाम नराम्रो आउने छ एक दिन 😡 फेरी उहि किम जोङ उन को मिसाइल ले कोरियाली मिसनरी खरानी भए भनेर ताली हान्ने दिन नओस पश्चिमी मिसनरीहरु मा जिहादी हरुको हमाला मा परी पूर्ण रुपमा धवास्त भयो भन्ने दिन छिटै आओस!!!🙏🙏🙏

  • @surendraamgain9147
    @surendraamgain9147 ปีที่แล้ว +1

    #NepalArmy

  • @kuberdhungana8970
    @kuberdhungana8970 ปีที่แล้ว +1

    धर्म परिबर्तन बन्द गर छिमेकी लक्ष्यित छ नेपाल बाट भागिहाल

  • @kalpanasunar2681
    @kalpanasunar2681 9 หลายเดือนก่อน

    हामी र हाम्रो घरमा सान्ति हुन्छ र लागु पदार्थ सेवन नगर्न हाम्रो ढिडा र छोरा हरु सुसार मा आय तर हिन्दू धर्ममा यस्तो भयन र हाम्रो आमा बाबु ले पनि सोकायनन

  • @ritarai3610
    @ritarai3610 11 หลายเดือนก่อน +1

    Tyso vye Americama kin teti dherai Hospitals xan ta ? Dollerko karamat matra ho. A waste dustbin .Om Namah Shivaya .Har Har Mahadev .Jai Shiv Sambhu.

  • @r45raggies33
    @r45raggies33 ปีที่แล้ว +1

    one great philospher said "Religion is much more addictive then opium ". its good to accept other religion but it's worst to advertise in the name of money and happiness , esp, i can see low economy people and janajati (indegineous ) village people .

  • @nirmantapaswee6853
    @nirmantapaswee6853 ปีที่แล้ว

    कुनै धर्म को सङ्ख्या बढ्नु मा चिन्ता छैन बरु आफ्नो घर्को सुन हिरा नचिन्ने अरुको गोबर को प्रलोभन देख्नु मा बिचरा लाग्छ।

  • @jaya-magar123
    @jaya-magar123 ปีที่แล้ว +4

    जैमसिह सबैलाई ✝️✝️✝️✝️✝️✝️✝️christian of nepal believe christian is not religion christian is relationship

    • @Robert_austia
      @Robert_austia 5 หลายเดือนก่อน

      😂😂😂
      Money greedy

  • @aryalmeghraj0456
    @aryalmeghraj0456 ปีที่แล้ว +3

    GO BACK CHRISTIAN MISSIONARIES!!!!!

  • @kanchhalama9766
    @kanchhalama9766 ปีที่แล้ว +1

    Only working people (labor generating people) pay much attention on religion ! Entire World is dominated with western leadership. Just to mention here, Nepalis are follower, not the leader, not producer but consumer, not creator of ideas but waiter of created, copier ones, just make some point to care own citizens to relief from the pain under severe biases and prejudices created within the state, and provocation of anger, social disharmony in the name of majority and unwilling to change for the betterment. What change has brought when Eugene Shoemaker cruised on moon (1998) and his remains were buried and some still turn towards it and make illogical things. Western literature, science, history even calendar (Date; Gregorian) uses and not open a conscience yet? If literate ones are capable enough to open physical as well as psychological, mental and spiritual whatever eyes, lances then no point of provoking social disharmony within the Nepali Geography nor elsewhere.

  • @bhabukm
    @bhabukm ปีที่แล้ว +1

    येशु परमेश्वर को सधा महीमा रहोस। येसु मात्र साचो परमेशोर पिता हुनुहूँ छ। धन्यवाद छ प्रभु येशुलाई उहाँको जन हुने सौभाग्यको लागि। आमेन❤

    • @jaykantchaudhary6678
      @jaykantchaudhary6678 ปีที่แล้ว

      Bro what are you doing....
      How easily you manipulate with this things....
      We have bad practice, we are poor and they take benefit with this.....
      You even can't read any single Holy book of Hindus and Buddhists like Gita, veda, Buddha principles etc...
      You decide to convert into Christian .
      It means they manipulate easily with lots of fake deal of health and lots of Good voice, nothing more...
      We become empty within us without our religion which is combine product of our religion, culture and norms...
      I'm not against Jesus Christ, we should respect him but not at cost of our culture and value system.
      Be careful and think deeply...🙏

    • @bhabukm
      @bhabukm ปีที่แล้ว +1

      @@jaykantchaudhary6678 God bless you and your family Chaudhary jee. I will pray for you too. ❤️🙏

    • @jaykantchaudhary6678
      @jaykantchaudhary6678 ปีที่แล้ว +4

      @@bhabukm God Pashupatinath bless you with lots of Love and happiness and give a strength to seek rather than follow.
      Best wishes 🙏

  • @vikas84ya24
    @vikas84ya24 5 หลายเดือนก่อน +2

    We need Hindu rastra Nepali Hindu is in danger ⚡

  • @aranikodepart5246
    @aranikodepart5246 ปีที่แล้ว +1

    परमेश्वरको महिमा भएको होस , ईसाई धर्म हैन यथार्थ हो ईतिहास बुझ्नु जरुरि छ , कसैले कसैलाई मास्न चाहनु खराब कुरा हो , जस्ले आफै बदला लिन खोज्छ उसको न्याय परमेश्वरले चाँडै गर्नुहुन्छ , ध्यान जावस कि अन्धकारमा रहनेहरुलाई ज्योति देखि डर लाग्छ ,तर सत्य सत्य नै हो , समयमा सबैको आँखा खुलोस र समयमै सत्य परमेश्वरलाई चिन्नुहोस ।

  • @manojbharati4042
    @manojbharati4042 11 หลายเดือนก่อน

    Dheroi shakti ako roexa.siddhai jail puraidiyo

  • @nyimadevi3973
    @nyimadevi3973 ปีที่แล้ว +2

    Ek nath dhakal Need help!!!!! 🐈‍⬛🐈‍⬛🐈‍⬛🐈‍⬛

  • @sunariyaprabesh7840
    @sunariyaprabesh7840 ปีที่แล้ว +7

    Glorious the lord💐🥰💐

  • @krishnabasistha7104
    @krishnabasistha7104 ปีที่แล้ว

    धर्म को नाम मा राम्रो बेपार चल्दै छ।

    • @sherrikumar
      @sherrikumar 5 หลายเดือนก่อน

      हो रा अलि राम्रो सङ बुझ्न् पर्छ ब्राह्मण धर्म खतरामा छ् ,

  • @dipaktamang8178
    @dipaktamang8178 ปีที่แล้ว +4

    येशु नै सबै देशको मुक्ति दाता र राजा हो अरु छैन आमेन

  • @sharmilalama8740
    @sharmilalama8740 ปีที่แล้ว

    दुख लाग्छ यसरि नेपालको जनजाति हरुको सोझो दिमागमा यसरि बिदेशिले आयर धर्म परिबर्तनको भुत सबार गरायको मा । बुद्दम सरणम गच्छामि

    • @omnamahshivaya3310
      @omnamahshivaya3310 ปีที่แล้ว

      timra purkha le pani aafno bon dharma chhodera india ma suru bhako buddha dharam manna thalyo. aba timra santan le christian dharma manchha. ke achamma bho ra?

    • @rajeshgurung3849
      @rajeshgurung3849 ปีที่แล้ว

      @@omnamahshivaya3310 toh kukur ko dharam manne ta?

    • @omnamahshivaya3310
      @omnamahshivaya3310 ปีที่แล้ว

      @@rajeshgurung3849 ta beshya ko chhora ko ta dharma pani chaina ke manchas?

  • @radhikamaharaj3093
    @radhikamaharaj3093 หลายเดือนก่อน

    Good afternoon, I cannot speak your language, but looking at what is happening, I would appreciate if you all can look at the African state where there's a large community who has become followers of Sanatan Dharma, hope you appreciate my suggestion, I think you are not true believers in the Supreme Being, because you think He doesn't know why he created you in a specific place and home. You think He doesn't know anything, and you are greater than Him.

  • @manojbharati4042
    @manojbharati4042 11 หลายเดือนก่อน

    Missionary harule 22 barsha ko kt harulai missionary training dinxa vane paxi desh ma aajhai kati missionary hune wala xan.
    Jagau hai hindu daju bhai jagau. Yinheru lai khedaunu parxa.

  • @jesusloveyou2934
    @jesusloveyou2934 ปีที่แล้ว +1

    Mirtu pachhi Jeevan chha hami Biswas gardachhau glory to God...

  • @bikkymagar8342
    @bikkymagar8342 9 หลายเดือนก่อน

    Pandit pani Bahun pastor pani bahun garo xa nepal ma

  • @ajayashah4899
    @ajayashah4899 ปีที่แล้ว

    याे बिदेशि हरु दलित हरुलाइ पैसा दिऐर अनि भनछ तिमिहरु हिनदु धरम छाेर देयाे रामाेराे हुनछ

  • @sazanB
    @sazanB ปีที่แล้ว +4

    Yo galat ho yeslai samaye ma roknu parxa
    Yo Korean haru lai lakhetnu parxa
    Garib janta lai fsasayera dharma pariwartan garaudai xan
    Ini haru afno desh ma kina dharma pariwartan ko abhiyan chalaunna

  • @nirmantapaswee6853
    @nirmantapaswee6853 ปีที่แล้ว

    गरिबी र अशिक्षा ले के के गर्छ गर्छ, दोस अरु लाई होइन।

  • @RajKeshav99
    @RajKeshav99 ปีที่แล้ว +3

    जुनदिन समाज भडकिनछ त्यो दिन थाहा हुन्छ ।

    • @rajeshgurung3849
      @rajeshgurung3849 ปีที่แล้ว

      bahun ra chetri matre hunxa ... j garnu xa gar ..aru jaat lai uchalnu pareko xaina

    • @dipak6400
      @dipak6400 9 หลายเดือนก่อน

      ​@@rajeshgurung3849धर्म संस्कृति बेचुवा मसि

  • @nirmantapaswee6853
    @nirmantapaswee6853 ปีที่แล้ว +4

    ध्यान सिक्नुस र जिउदै स्वार्ग को अनुभुत गर्नुस!

  • @dilasa4797
    @dilasa4797 ปีที่แล้ว +1

    E 2 korean laie jaha vetyo tehi goli thokera mardinu prne ghundeko pichasko dharma liyera hamro des bhutiske

    • @rajeshgurung3849
      @rajeshgurung3849 ปีที่แล้ว

      ghanta garna saley...bahun chetri ko dharam arule mannu parxa arule pani

  • @bikershub9680
    @bikershub9680 ปีที่แล้ว +2

    This is so shameful 😡😡

  • @sushilarana1025
    @sushilarana1025 9 หลายเดือนก่อน +1

    SAMADHAN. PATRIKA. LY. PARKSIT. GARIY KO. CHHA. ABKO. 10. BRASMA. PURA. NEPAL. JAI. MASHIH. HUNCHHA. / HINDU. PATAN. KO. KARAN. CHHUWA CHHUT. / TALLO. JAT. MTHILLO. JAT / PANI. CHALNY. PANI. NACHALNY. / MASINY. JAT. NA. MASINY. JAT. / WAI. GHAT. KO =😊😅😊

  • @donerastrabadi
    @donerastrabadi 5 หลายเดือนก่อน

    yaha ta yauta korean team nai lageko po dekhiyo ta dharma paribartan garauna ...aba sajak hunu parne bela aayo ..

  • @rajyonjon8366
    @rajyonjon8366 ปีที่แล้ว

    Jaba samma dharma ko prachar garne ra birodh garne harule sabai manisharulai maya gardaina, saman byabahar gardaina, sahayog gardaina, taba samma yo ajhai dherai hune cha, huna abasek pani cha....

  • @sureshlama9103
    @sureshlama9103 ปีที่แล้ว

    तिमि हरु मुर्ख र पसु बराबर को छ सबै भन्दा पैला तिमि हरु ले धर्म भन्नि सप्द को अर्थ पनि जान्दैना यदि नेपाल मा मात्रा नभयरा पुरै धर्ति को मान्छे ले धर्म बुजेरा पाल्न गरेको भय यो धर्ति मा देस हरु बन्नि थियना र कानुन र अदालात को आबसेक पर्दैना थियो