७० बर्षका मगर बाजेले फलाए ड्रागन-भन्छन्,‘अब छोराको मुख ताक्न पर्दैन’ कति हुन्छ आम्दानी │Nepal Chitra
ฝัง
- เผยแพร่เมื่อ 7 ก.ย. 2021
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: th-cam.com/channels/W-l.html...
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra.com/
फेसबुकः / nepalchitrao. .
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra #Kiranpaudel
बा ७० बर्ष पुग्न आँटेको भयपनि हँसिलो जोसिलो फुर्तिलो रमाईलो हुनु हुदोरछ धेरै राम्रो काम फलोस फुलोस🙏😍
thanks
राना बाबालाई धेरै-२ धन्यवाद 🙏अनि नेपाल चित्र लाई पनि ।
हजुर ले प्रस्तुत गरेको भिडियो अनि प्रस्तुति गर्ने तरिका मलाइ असाध्यै मन पर्छ सर ।
अति राम्रो
राम्रो काम अन्कल
कार्य सफलताको धेरै धेरै शुभकामना मगर बाजे🙏🙇
जानकारी दिनुभएको मा धेरै धेरै धन्यबाद्🙏
धेरै राम्रो काम।
अतिनै कामलाग्दाे सन्देश धन्यवाद
धेरै राम्रो काम सलुट छ
ekdamai ramro lagyo..
Very very good progress Nepal
Ramro.x.ramri.lagyo
Ek dam ramro Thanks 🙏🏻
राम्रो काम 👍🇳🇵👍
राम्रो काम । हार्दिक बधाई तपाईंलाई ।
दाइलाइ धन्याद
राम्रो काम
राम्राे
🇳🇵🇳🇵🇳🇵Dherai Ramro Drygan fruitko khetti Sanbahadur Ranamagar Baje lai Shubhkamana 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
यति राम्रो रातो पिरो-तन्दूरूस्ती ड्र्यागन फ्रुट कृषक बन्धुलाई " बाजे" को सम्बोधन ? पत्राकारको भन्दा तेजिलो द्र्खिन्छ ।
Ramro kam
Wooow 👌👍 good job
Dragon fruit is good for health & very reliable really inspiring farming 👏
Good job dai
Good job
Ek dam ramro ta simpl tarikama bataunu bhayo
Good job rana g
Namaskar sar yo video dekhaunu vaykoma khusi lagyo dhanyabad
nice...🙏🙏🙏🙏
❤️❤️❤️
हजुर को बोल्ने तरिका चाहिँ सहरै मन पर्यो
good job
Good job man 👨
Very good job
Wow nice
Kiran jiu,, thanks for your good performance keep it up
Very good
😍😍
Good video 👍👍
woow
nice
Good job 👍 I
Dimana tempat ini..
Sangat bagus saya mau mengunjunginya.
Good sir 👌🙂🙂
Kiran sir namaste 💖 thankyou.
Dragon fruit ko barema janajati garnu bhayo dherai dherai khshi lagiyo so dhanneabad x
Ramro Kam garnu vako xa
❤️🌺🌺
Good job baba
Very nice 😘
Congratulations
🙏🙏🙏
काम गर्नलाई उमेरले छेक्दैन बाजेको मेहनत र सफलता देखेर हामी युवाहरुलेनि केही सिक्न सकिन्छ
🙏🙏🙏🙏
Kati hasilo ho boli . Safalatako shuvakamana
आर्य हरु ले कार ठोकदेला जनजाति हरु ले गरि खाएँको देख्न सक्दैन र सबै कुरा बताउन नहुनि सतर्क रहौ
एक दुई जनाले आत्नै पर्दैन गोली नै थोके के लागो र नेपालां हा हा हा ,,,,,,,,,
यश काे बाेटा कहाँ पाउछ र कति पृछ भनिदेउ
Kati hasaunu vayo rana baa
कहिले काहीं त हास्नु पर्छ हौ
Best of luck 🙂🤞 pusai
Good job baje
फाेन नं पुन राख्नु हाेला।
70 बर्ष भन्दा बिल्कुलै बिश्वास नलाग्ने हैट कति जवान हो नि
दुई चार वता जुँगा थियो आज कातेकै दिन पर्यो
good jop
बजार मै 400-450 प्रती kg आउँछ बेपारिले पनि तेतिनै पैसा मा लगेर कतिमा बेच्छन होला
झोर्ले बाबा🙏🙏🙏
मेरो गाउ,ठाउँ 2000 उचाइ मा पर्छ।
हुन्छ कि हुँदैन होला?
दाई नमसकार हजुर को यो खेती गरनु भको खुसि लागछ म पनि गरौ कि सुरु मा कति जती लागला लगानी र कसतो कसतो ठाउ मा लगाृदा हुनछ दाजु दस ध मा कति पिलर लाउनु परछ जानकारि दिनु न धनय बाद
It's not complit. ...
.
Kun maina ma chai ropda thik hunxa plz jankari dinus na
Congratulations pusai
हजुर को द्रागोन को बगैँचा हेर्दा खुब रहर्लाग्यो।के तपाईं को थेगाना र मोबैल नुम्बर दिनु हुन्छ ता कि मालाइ पनि बिरुवा लुनु मन गरेको छ।
हजुर लाफा बाजे कुन ठाउ मा पाइन्छ हौ यो बिरुवा
मुख्या दाईको असल कामलाई सम्मान गर्नपर्छ, अनि यो बिरुवा लगाउने तरिका पनी बताई दिनु भएकति राम्रो हुन्थ्यो एक बोट देखी अर्को बोटको दुरी कतिफीट राख्नेहो ?
7 ft बोत by bot 10 ft line by line
Call me
@@sanrana6194 thanks मुखिया दाई
Temperature katti sammko lagi ropnu parx
25 35
Biruw katima bikri garnu vakox
Satari barsata haina hola kati jagar ho
सर डरैगन फ्रुत फुले पछि पहेलो हुन्छ के गरनु पर्छ यसको औसधि
बिरुवा मा मल थप्नु बाजे
hamro vena ramro kam 😁😁
बा को कुरा सुने अनुसार त जग्गा हुनु पर्यो पैसा मालामाल रहेछ ।ल
Baba ko ghaf chai majha xa hai
यो टाटाइटल मिलेन सर मगर बाजे को डर लाग्दो होइन के सर रहर लाग्दो भनेर थमेल बनाउनु पर्ने सर्😋😋😋
६ कठ्ठामा लगाउदै महिनाको ६०/७० हजार कमाइ हुनु भनेको अत्यन्तै राम्रो हो
सान दाईको सान राम्रो भएछ।अब यतै लाग्नु पर्ला जस्तो छ।
म पनि आर्कसित भय म पनि यो खेती गर्नु पर्यो।। सजिलो सरल अतेन्तै राम्रो😍😍
Hunxa ma pani kinna aauxu la hjr ko ma rtm vai😅
@@SharmaFamilyVlogs हुस्स सिस हजुर लाई सस्तो मा दिउला नि 😂
म पनि याे काम गर्न चाहान्छु म बिरुवा लिन आउछु कसरी हुन्छ मलाई सम्पर्क गरि दिनुस ल
Alik kaant chaant milena saarai dherai saano haangaharu bhayo
कुन जिल्लामा कुन ठाउँमा हो।
बिरुवा पनि बेच्ने छ त?
कति रुपैयाँ किलोको पर्छ
Hoina hola 70 barshako manxe yasto juwan dekhinxar barkhar 40/45 barshako dekhinxa ta
sir kasto thuma hunxa yo ani 1katha ma kati biruwa lagxa sir
132
तराईमा अझ राम्राे फल्छ
Nafalne jat ko darigen food hunxa mero 3 barsa vayo faldeko xain sir
Jado 1700 ft hunxa ki hudaina kati kasari garne
Yasko biruwa kata paienchh
70 बर्ष को त होइन होला है हट्टाकट्टा हुनुहुन्छ ।। 😍😍
Yo fruit mahago hunxa
झोर्ले बाजिउ
Hasilo baju ramailo kura kani
kiran sr kasto dhauma chai lagauna sakinxa yo biruwa tarai pahad ma pni majjale falne hoki tarai ma matrai falxa yo