नमस्कार , नयॅा गित रिलिज गर्यो ।। यसपाली एउटा अनुरोध गर्छु है🙏 यो गितमा गितले बोले जस्तो गित अनुसारको कुनै भिडियो गराएनौ खाली हामीले गित गायौ मात्र । गित मज्जाले सुन्नु मन नपरे पनि पटक पटक सुन्नु कहिले शव्द सुन्नु , कहिले स्वर सुन्नु , कहिले सगींत सुन्नु , कहिले बाजा सुन्नु सुन्दै जानु सुन्दै गए पछि कुनै न कुनै एक चिजले पकै पनि तपाईलाई कुनै एक कल्पना या कुनै यथार्थमा पुर्याउछ अनि आफ्नै अनुसारको भिडियो कल्पना गर्नु तपाईलाई थप मज्जा आउछ ! अनि भन्नु है हजुरको दिमागमा कस्तो चित्र आउछ । या केही आउदै छ !!
प्रकाश सपुत दाई काे गीत काे जसरी पर्खाइमा हुन्थे म आज भोलि हजूर काे पनि कहीले गीत आउँछ भनेर कुरिरहेको हुन्छु हजुरको गितकाे शब्दले मुटु मै छुन्छ ❣️ LOT'S OF YOU 💝 DEVENDRA BABLU DAI ❣️❣️ LOVE YOU ☺️☺️ HATS OFF
शब्द,सङ्गीतले मनै छोयो, बयान गर्न लाई कुनै शब्दै भेटिन मैले सायद शब्दले बयान गर्न नसक्ने भएर होला।खै किन देबेन्द्र जि तपाईंको गित अर्गानिक हुन्छन। हरेक शब्दहरुले मेरो मन मा एउटा घर बनाउछ अनि जब तपाईंको गित सुन्छु म मेरा बिगतका दिनहरु लाई सम्झन्छु अनि मेरो देश , म जन्मेको गाउँ लाई सम्झन्छु। आज फेरि यो गित सुन्दा घरको साह्रै याद आयो अनि मेरो देश ,म जन्मेको गाउको याद आयो। धेरै माया नेपाल ।
Such a great team work. What a creation. What a music What a focus What an artist. This song deserves more. I have watched 4th time and still had goosebumps.
No one is true musician as a @Devendra Bablu, in my view. I don’t know why people taking time to got him❤ His every creation touch my heart and makes me thinkable.
कुनै समय मा म धरान बट चिन्डे डाडा सम जैले running गर्दै जान्थिये एक दिन तेस होटल मा काम गर्ने येउटी केटि लाई देखे , तेस दिन देखि जैले जानू थाले चिन्डे डाडा running ko बहाना मा उस्लाइ हेर्नू,❤️न त कैले उस्लाइ मन को कुरा भन्नू नै सके ऐले नि याद आउँछ उस्को, आठ बर्स भो मैले धरान छोडेको ❤️i dont know where and how is she❤️ आज the lyrics of this song reminded me of her❤️ hope she is fine and hope to see her again सायद उस्को ऐले त बिहे नि भैसको होला❤️धरान मा म बस्दा सधै चिन्डे डाडा तिर उस्लाइ सम्झिदै हेर्ने गर्थे।।।Thank u for this beautiful song❤️
नमस्कार , नयॅा गित रिलिज गर्यो ।।
यसपाली एउटा अनुरोध गर्छु है🙏
यो गितमा गितले बोले जस्तो गित अनुसारको कुनै भिडियो गराएनौ खाली हामीले गित गायौ मात्र । गित मज्जाले सुन्नु मन नपरे पनि पटक पटक सुन्नु कहिले शव्द सुन्नु , कहिले स्वर सुन्नु , कहिले सगींत सुन्नु , कहिले बाजा सुन्नु सुन्दै जानु सुन्दै गए पछि कुनै न कुनै एक चिजले पकै पनि तपाईलाई कुनै एक कल्पना या कुनै यथार्थमा पुर्याउछ अनि आफ्नै अनुसारको भिडियो कल्पना गर्नु तपाईलाई थप मज्जा आउछ ! अनि भन्नु है हजुरको दिमागमा कस्तो चित्र आउछ । या केही आउदै छ !!
😍😍
Tapaiko songs sunda manai harara huncha daaju.😍❣️
Big fan Dai
Big fan dai 🙏🙏💞
Sadhoi autai type ma vyo k dai geett
Geet t rmro x tea perform grne trika jhile autai vyo k daju frk chiyo
टिकटकबाट खोज्दै खोज्दै गीत सुन्न आए म पनि । धेरै राम्रो छ 🙏
wow धेरै मजा आयो सर यो गीत सुनेर। सफलता को शुभ कामना ❤️❤️🙏🙏
अति बबाल गित - सँधै नयाँ नासो गुनासो बोकेको गित ल्याउने कोसिस गरि राख्ने - श्री देबेन्र्द ब्बलु लाई धेरै धेरै माया अनि सम्झना मुटु देखिनै 💗
हो येस्तो गित लाई नेपाली TH-cam trend #1 हेर्न मन छ।💛💏
प्रकाश सपुत दाई काे गीत काे जसरी पर्खाइमा हुन्थे म आज भोलि हजूर काे पनि कहीले गीत आउँछ भनेर कुरिरहेको हुन्छु हजुरको गितकाे शब्दले मुटु मै छुन्छ ❣️ LOT'S OF YOU 💝 DEVENDRA BABLU DAI ❣️❣️ LOVE YOU ☺️☺️ HATS OFF
शब्द,सङ्गीतले मनै छोयो, बयान गर्न लाई कुनै शब्दै भेटिन मैले सायद शब्दले बयान गर्न नसक्ने भएर होला।खै किन देबेन्द्र जि तपाईंको गित अर्गानिक हुन्छन। हरेक शब्दहरुले मेरो मन मा एउटा घर बनाउछ अनि जब तपाईंको गित सुन्छु म मेरा बिगतका दिनहरु लाई सम्झन्छु अनि मेरो देश , म जन्मेको गाउँ लाई सम्झन्छु। आज फेरि यो गित सुन्दा घरको साह्रै याद आयो अनि मेरो देश ,म जन्मेको गाउको याद आयो। धेरै माया नेपाल ।
Such an organic artist ni nepali music industry 😍
Absolutely 👍
देश खायो है अब नेपथ्य वाला vibes पो आइराको छ त❤️
देवेन्द्र दाईको सबै गित मन पराउने सायद म मात्रै होला। सम्पुर्ण तिमलाई गितको शुभकामना जय गीत ।🇳🇵🇳🇵
गीतसङ्गितमा केही खास अनि केही नया दिन खोज्ने देबेन्द्र बब्लु हरेक क्रीयशन दमदार छन सम्पूर्ण टिमलाई शुभकामना तथा बधाइ भाइराजा
अहा, फरक किसिमको मीठो गीत! अति सरल शब्दहरु❤️
म घमण्ड का साथ भन्छु, हरेक सिर्जना मा नवीनता ल्याउने कलाकारको सूचीमा देवेन्द्र को रोल नम्बर एक हो।
*My favourite singer ❣️*
Jigribro from ratnapark
My favorite
Hor😂😂
@@rameshthapa4761 sahi
www.youtube.com/@Thegainey1529
यस्तो शब्दहरु हुन्छ नि हजुरको गितमा❤️ के भनौँ...
मुटुमै छुन्छ❤️
Perfect song for winter season.
Warm vocals, cozy lyrics, mellow music...
Din ko 3 choti sunyo vane ruga khoki Niko huncha. 😁
100% agreed 👍👍👍. Makes your heart feel warm.
Feels like the warm rays of sun this winter.
Couldn't agree more. Will give you warm feeling just by listening.
hari maharjan sir को एरेन्जमेन्ट रहेछ त्येहि भएर भाइब्स दाम्मि बधाइ छ देब्र्न्द्र जि
My always favourite singer❤️.खै किन हो हजुर जस्तो राम्रो गायक लाई धेरै ले नचिनेको। दुख लाग्छ।
Such a great team work.
What a creation.
What a music
What a focus
What an artist.
This song deserves more.
I have watched 4th time and still had goosebumps.
What a song 😮what a lyrics😮 what a vocal 🥵🔥❣️🔥❣️🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥❣️ 🔥🔥🔥🔥🔥🔥🔥🔥 keep going keep growing ❤️
ल है ल है अब खायौ दाजी क्या मजा आयो बाइ🤔🙄😍😍😍
बधाइ तथा शुभकामना देबेन्द्र जि राम्राे छ गित
स्वर ,शब्द सङ्गित अनि टिम वर्क अति उत्कृष्ट ❤️🙏
सारै नै मीठों शब्द, संगीत, स्वर र सम्योजन । अत्ती नै उतक्रिस्ट । सुंदा आन्नद आयो ।
Mitho majjako lagyo. Ali ali Neiipal bandko flavour ayo. J hos majja ayo. Estai geet aru pani sunna paam 🙏
केही नयाँ अनि नौलो सुन्न पाइयो… एकदमै राम्रो छ ।
No one is true musician as a @Devendra Bablu, in my view.
I don’t know why people taking time to got him❤
His every creation touch my heart and makes me thinkable.
राम्रो गित ♥️छिटै मिलियन भिउज पुगेको हेर्न पाउ♥️♥️
Aambo kasto mittho git man xoyo ❤️
Melody wow 😳🤗 mitho mitho mitho......
उत्कृष्ट !!! साथी संगी मिलि गीत गाउन,रमाइलो गीत
क्या गज्जब, क्या मिठास छ😍
नेपाली गाइन शैलीकाे मिठासपन् हजुरकाे गानामा झ्लकिन्छ।❣️🙏
आँखै लाई दिउला कालो है गजल नाकैलाई सुनकिरी अधारो भयो मेरो घर भित्र आइदेउन जुनकिरी, परान ❤️
Hijo dekhe lagatar pane lagatar suneko sunae vaeraxu 😢❤
I heard his all song but this is the best than others for me..
Nice composition..
And hari dai's guitar work is just wow❤️❤️
कल्पनामा डुबियो गित सुन्दासुन्दै🥰🥰
मलाइ त उनको याद आयो 😍😍😍
एक दम राम्रो गित मुटु मा बस्यो नेपाली मौलिक पन झल्किने गाना आहा
यो गित को भिडियाे पनि बबाल बनाउनु पर्छ guys keep it up hats up
aajai yestai yestai folk melody geet haru aaunu parxa ♥️♥️🧿
I loved this song❤❤.
Ekdin live sunna man xa bablu ji
अरुको बन्द फरक नेपाली बजारमा गितसङ्गी देने एक मात्र कलाकार
la haiiiiiiiiii git man paryooooo❤️
Kada💝
Brother of Prakash Saput...!! Great singer...
Yesto Dami geet xa kasam sure hit hunxa kasam moh tw suneko sunnai vaye Dami ♥️♥️♥️🧿
Trending on 17❤🔥
Best wishes to entire team🥰
Aha ❤️ dherai nai ramro song
another song in melody bro❤❤❤
Wow dami arganick tipikal sabda lai naya sudda virose mikx gari naya test dinu vayo badahi aafaltako suvakamana xa sabai tem😍😍😍
❤❤❤daami ho daami
अब नेपथ्य पछिको नयाँ पुस्ताको नयाँ अनुहार जस्तो लाग्यो
Derai mitho 🖤
Maan nai choyoo 💗
kasto arkai levelko folk vibes dincha ❤ creator 😮
Just say wow❤️❤️❤️kasto aananda lagni geet aayaxa Congratulations Devendra Sir n whole team😊😊😊
Pure organic 😘❤️ voice Tai mathi dai ❤️❤️ ko
😘😘😘😘 Wah wah wah wah wah wah wah 🥰
Finally, waiting is over ❤️
😍😍😍❤️❤️🌹🌹🙏🙏
Congratulations bablu daji mitho xa git ❤️
यो गीतले मलाई कता काहा काहा पुराहि दियो गीत भनेको यस्तो हुनु पर्छ
धेरै मिठो गित छ यार साथी तपाईं को
केसरि पछि को सबै भन्दा मन पर्ने गित ❤
Finally we meet today in kausaltar..working wid bablu omg❤❤such a humble guy🤟
आहा ❤️❤️
Woo #pratakshyaband with Devendra Bablu
One of the popular singer 💗❣️🥰
कस्तो सुन्दै आनन्द लाग्ने क्या💛
This song gonna be hit mark my words❤
Watched you guys performing at SISA LOUNGE...didn't know you guys are the real artists of this song... 🙌 keep goings 👏👏
refreshes the soul...... Manamaya is bestest ❤️☺️
Arko new year mani aaunu hai palpa dobhan bablu ji💜
Kasto maan anand vayo ♥️♥️♥️🕉️☮️
अती राम्रो छ गीत अनी लए
Dherai ramro🌸🌼🙏🙏
best wishes sir big fann reply garnu holaa ♥️♥️♥️♥️
Fineally wait is over 🙏🔥💞
congratulations song dhrai ramro x bablu bhai bast of luck
Daami lagyo sathi😢
Dami dami👍️
Wow babal xa geet daju
धेरै राम्रो
sunirakhau jasto yarr.. daami daami
Laaaaaaa haiiiiii ❤
Ekdamai mannparne 💓🎈👑
Best wishes to All entire team member 🤟🔥
Music is never End KO pahilo Example ho tapai..❤
So underrated nepali artist😐️❤️❤️
This is Best Collaboration I have heard ,,,
Everything is just amazing,, ❤️🥺
And Hatsoff to all members of
#pratakshyaBand ❤️🙏
Its totaallyy differenttt music and composeddd ..reallyyy nice
Dada big fan ❤️
Hit Hard.❤️
Bhai derai ramro
What an authentic flavour!! What a ryrics and such beautiful synthesis, loved it .
My favourite singar debhendra bablu❣️💝
कुनै समय मा म धरान बट चिन्डे डाडा सम जैले running गर्दै जान्थिये एक दिन तेस होटल मा काम गर्ने येउटी केटि लाई देखे , तेस दिन देखि जैले जानू थाले चिन्डे डाडा running ko बहाना मा उस्लाइ हेर्नू,❤️न त कैले उस्लाइ मन को कुरा भन्नू नै सके ऐले नि याद आउँछ उस्को, आठ बर्स भो मैले धरान छोडेको ❤️i dont know where and how is she❤️ आज the lyrics of this song reminded me of her❤️ hope she is fine and hope to see her again सायद उस्को ऐले त बिहे नि भैसको होला❤️धरान मा म बस्दा सधै चिन्डे डाडा तिर उस्लाइ सम्झिदै हेर्ने गर्थे।।।Thank u for this beautiful song❤️
up coming band like as nepathya 🤩
Different flavours in your every songs... I really love this song. Huge respect.
मिठो ❤️❤️
सलाम छ दाई हजुर लाई ❤️❤️
धेरै मन पर्यो मलाइ यो गाना
Best wish daju♥️♥️♥️
Big fan dada😍😍😍😍😍😍