मायालाई फुल गोगन | Mayalai Phul Gogan Khem Century New Song 2078 Sarika KC,Obi,Karishma,Binod,Sagun

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 พ.ย. 2024

ความคิดเห็น • 736

  • @KhemCenturyOfficial
    @KhemCenturyOfficial  3 ปีที่แล้ว +145

    नमस्कार म खेम सेन्चुरी, नया गीत "मायालाई फुल गोगन" लिएर आएका छौ कस्तो लाग्छा प्रतिक्रिया दिनु होला है l

    • @rameshbudhathoki9343
      @rameshbudhathoki9343 3 ปีที่แล้ว +8

      दाजु तपाईको गित मात्र नभयर इन्टरभ्युहरु पनि नछुटाई हेरिरहन मन लाग्छ हेर्छु पनि तपाईको म ठुलो फ्यान तपाईका प्रत्यक सिर्जना सारै मन पर्छन मलाई पनि तपाईको सिर्जनामा रहेको एउटा गितमा अाफ्नो अाबाज भर्ने ठुलो धोको छ मिल्छ भने अबसर जुराईदिनु पर्यो तपाईं सङ्ग कसरी सम्पर्क गर्न सकिन्छ होला

    • @bhattaraianu3473
      @bhattaraianu3473 3 ปีที่แล้ว +4

      दाइ हजुरको यो गित मात्रै होइन सबै गित राम्रो छ हजुरको voice अभिनय सबै एकदम मन पर्छ सफलताको धेरै शुभकामना

    • @bikrampokhrel3948
      @bikrampokhrel3948 3 ปีที่แล้ว +2

      ❣️♥️♥️♥️🔥🔥♥️♥️❣️❣️

    • @shivabk6432
      @shivabk6432 3 ปีที่แล้ว

      सर्वप्रथम नमस्कार सर, मिठो साङ्गीतिक कोशेली को लागि अग्रिम शुभकामना सर। धेरै धेरै सफलता हासिल गर्न सफल होस् यो गित पनि।

    • @Sagar_Rana31
      @Sagar_Rana31 3 ปีที่แล้ว

      I am the 1 biggest fan of ur khem g 🙏🙏.

  • @baldevmalla213
    @baldevmalla213 3 ปีที่แล้ว +84

    खेम सेन्चुरी जस्ता लोकगितका सर्जकहरु छन र साच्चिकै लोकगितको महसुस गर्न अनि सुन्न पाइयको छ🌹🙏💃

    • @ramabidari3369
      @ramabidari3369 3 ปีที่แล้ว +7

      सहि हो hajur 🙏🎶

    • @thamansunar8370
      @thamansunar8370 3 ปีที่แล้ว +3

      Right

    • @KhemCenturyOfficial
      @KhemCenturyOfficial  3 ปีที่แล้ว +7

      प्रतिक्रियाको लागि धेरै धेरै आभारी छौ हजुर l

    • @pramilabasnet502
      @pramilabasnet502 3 ปีที่แล้ว +2

      👍

    • @dipakbist245
      @dipakbist245 3 ปีที่แล้ว +2

      Jati naya git aauxan khem chenchuri dai ko sabaima lok piryata moulikta x.

  • @ramabidari3369
    @ramabidari3369 3 ปีที่แล้ว +12

    लोकप्रिय कलाकार खेम सेन्चुरीको जादुमय स्वर र सङ्गीत नराम्रो हुने त कुरै भएन 👏👏😍 vedio पनि extra लाग्यो सफलताको शुभकामना टिम लाई 💐🙏❤️

  • @dilbahadur3941
    @dilbahadur3941 3 ปีที่แล้ว +39

    खेम सेन्चुरीकाे फ्यान जती यता हाजीर है हजुर।

    • @KhemCenturyOfficial
      @KhemCenturyOfficial  3 ปีที่แล้ว +2

      प्रतिक्रियाको लागि धेरै धेरै आभारी छौ हजुर l

  • @ganeshgiri2706
    @ganeshgiri2706 3 ปีที่แล้ว +18

    अत्यन्तै राम्रो अनि मिठाे स्वर काे धनी खेम जि लगायत सबैलाई एकै साथ बधाई तथा सफलताको शुभकामना 💐👏💖👌🙏🇳🇵😘

  • @pramilabasnet502
    @pramilabasnet502 3 ปีที่แล้ว +32

    खेम सेन्चुरीको शब्द संगित र श्वरको गितलाई भव्य सफलता को शुभकामना 🙏💐

  • @alishsunar4119
    @alishsunar4119 3 ปีที่แล้ว +10

    खेमदाईको जुनसुकै सिर्जना पनि उत्कृष्ट हुने गर्छ र मनपर्छ पनि सफलताको शुभकामना दाजु🥰🥰🥰

  • @itsmenisha802
    @itsmenisha802 3 ปีที่แล้ว +24

    खेम सेन्चुरी दाजु को कुनै पनि भिडियो नछुटाई हेर्ने म मात्रै हो र 🙏👇

  • @VijayKumar-lq1ee
    @VijayKumar-lq1ee 3 ปีที่แล้ว +4

    खेम सेन्चुरी दाजु को सबै गित सारै मन पछ मलाई त यो गित पनि राम्रो छ अग्रिम शुभकामना छ सम्पूर्ण टिमलाइ
    🌹🥀🥀🌹🥀🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌वा वा वा

  • @pramilabasnet502
    @pramilabasnet502 3 ปีที่แล้ว +8

    खेम सेन्चुरी जस्तो बहु प्रतिभाशाली कलाकार नेपाली माटोको शान हो सबैले सम्मान गरौ❤❤❤💐💐💐🙏🙏🙏

  • @amitsunar2502
    @amitsunar2502 3 ปีที่แล้ว +15

    बयान गरी साध्य छैन खेम दाईको गीत क कसले नछुटाई सुन्नु हुन्छ 👇👇👇👇

    • @KhemCenturyOfficial
      @KhemCenturyOfficial  3 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै धेरै आभारी छौ हजुर l

  • @sondeepbk966
    @sondeepbk966 3 ปีที่แล้ว +12

    निकै राम्रो सब्द संगीत सफलताको सुभकामना सबै टिमलाई

  • @pramilabasnet502
    @pramilabasnet502 3 ปีที่แล้ว +22

    लोक दोहोरी क्षेत्रकै बहु चर्चित ब्यक्ति खेम सेन्चुरी 🙏🙏🙏

    • @KhemCenturyOfficial
      @KhemCenturyOfficial  3 ปีที่แล้ว +1

      धेरै धेरै आभारी छु दिदी हजुरको यो माया प्रति l

    • @surajnepali16
      @surajnepali16 2 ปีที่แล้ว

      @Nirmal viutrkhf

  • @rabindralamichhane997
    @rabindralamichhane997 3 ปีที่แล้ว +10

    आह कति मीठो सब्द स्वर त्यस्तै राम्रो भिडियो 😊😊🤘आह तारिफ योग्य ❤️❤️

  • @munnamunna9780
    @munnamunna9780 3 ปีที่แล้ว +1

    आहा अति राम्रो छ

  • @ObiRayamajhi
    @ObiRayamajhi 3 ปีที่แล้ว +35

    नमस्कार !!
    हाम्रो नया के कस्तो लाग्छ प्रतिकिर्या पाउ है ...

  • @darpanakolkar6354
    @darpanakolkar6354 3 ปีที่แล้ว +2

    गीत धेरै राम्रो लाग्यो

    • @KhemCenturyOfficial
      @KhemCenturyOfficial  3 ปีที่แล้ว +1

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद हजुर l

  • @buddhiramd.c4288
    @buddhiramd.c4288 3 ปีที่แล้ว +8

    राम्रो छ गित सफलताको शुभकामना सम्पूर्ण टिमलाई ♥️

  • @devgaire7625
    @devgaire7625 3 ปีที่แล้ว +2

    आहा कति टिपिकल भाका सम्पूर्ण टिमलाइ बधाई छ

  • @sangitentertainment3542
    @sangitentertainment3542 3 ปีที่แล้ว +8

    अति मीठो सुमधुर आवाज मा सुन्न पाईराखेका छौ र अझै प्रगती गर्दै जानू होला दाजु लगायत सम्पुर्ण टिम्💐🌺👏👏👏👏

  • @minabhusalkandel6425
    @minabhusalkandel6425 3 ปีที่แล้ว +3

    Namaskar ma mina bhusal kandel sabaile mero geet man paraunu vako xa ra aajhaii dheraii man paraidinu hunxa vanni aasa rakheki xu dhanyabad❤️❤️

    • @anzeelabartaula7036
      @anzeelabartaula7036 3 ปีที่แล้ว +1

      Dheraii ramro geet hjrko❣
      I am your big fan maam❤

  • @gorkhalimahilo9963
    @gorkhalimahilo9963 3 ปีที่แล้ว +2

    आहा यो गित त झनै मर्मिक गित अग्रिम बधाई हाेलड टिमलाई 💐💐💐💐💐💐💐👍️👍️👍️👌👌👌👌👌👌👌👌खेम सेन्चुरी ब्रो को गित जति सुने पनि धितो मर्दैन किया बनाउनु हुन्छ के गित

  • @prajwolacharya7119
    @prajwolacharya7119 3 ปีที่แล้ว +1

    लौ आयो रुद्रपुरे कान्छा को गजब प्रस्तुति 😍😍😍तर सुमन लाई देखिन त गाँठे😂😂😂

  • @surajgc9355
    @surajgc9355 3 ปีที่แล้ว +1

    Khem century daju KO geet haru manpaxa

  • @sagarkoirala6009
    @sagarkoirala6009 3 ปีที่แล้ว +15

    Mah chai khem century ko big fan simple style wala singer ❤️

    • @KhemCenturyOfficial
      @KhemCenturyOfficial  3 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै धेरै आभारी छौ हजुर l

  • @rambishmakarma1053
    @rambishmakarma1053 3 ปีที่แล้ว +1

    सम्पुर्ण टीमलै सफलताको कामना 💐🌺🌹🌷खेम सर केहो दीनै हीटगीत अग्रीम सुभकामना

    • @KhemCenturyOfficial
      @KhemCenturyOfficial  3 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद हजुर l

  • @bishnusunar7527
    @bishnusunar7527 3 ปีที่แล้ว +1

    वा दामि छ

  • @anjitamalla9367
    @anjitamalla9367 3 ปีที่แล้ว +6

    परिश्रमको फल मिठो हुन्छ भन्थे र यो आज आएर थाहा पाये। 😊 सम्पुर्ण टिमलाई धेरै धेरै बधाई तथा शुभकामना ❤️

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 3 ปีที่แล้ว +9

    धेरै मिठो स्वर धेरै मिठो गित धेरै राम्रो ठाउँ मा भिडियो गरेको रहेछ बधाई छ सबै टिम लाई सफलात को शुभाकामन

  • @tejendraghartimager1690
    @tejendraghartimager1690 3 ปีที่แล้ว +2

    La dami sabai tem all of u 🌺🌺🌺🌺मायाको सन्साार एउटै भो
    तिमीलाई भुल्न सारै गार्‍हो भो
    फुल गोगन मायालाई दिउला जोबान🌺🌺

  • @AmitBabuRokaya
    @AmitBabuRokaya 3 ปีที่แล้ว +1

    उत्कृष्ट अडियो भिडियोको लागि हार्दिक बधाई छ।

    • @KhemCenturyOfficial
      @KhemCenturyOfficial  3 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै धेरै आभारी छौ हजुर l

  • @D.RSujan
    @D.RSujan 3 ปีที่แล้ว +1

    आहा मिठो गित पूर्ण सफलताको कामना👌❤

    • @KhemCenturyOfficial
      @KhemCenturyOfficial  3 ปีที่แล้ว +1

      प्रतिक्रियाको लागि धेरै धेरै आभारी छौ हजुर l

  • @Travelvilega
    @Travelvilega 3 ปีที่แล้ว +4

    सफलता को सुभकामना गीत राम्रो लाग्यो ।😍😍😍😍😍😍😍😍😍😍

  • @rjkheem2125
    @rjkheem2125 3 ปีที่แล้ว +1

    राम्रो छ तहल्का पिटोस शुभकामना

  • @MegaStarTVnepal
    @MegaStarTVnepal 3 ปีที่แล้ว +2

    Aaha mina di khem dai lagayet sampurna team lai dherai dherai badhai 😍😍😍

    • @KhemCenturyOfficial
      @KhemCenturyOfficial  3 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद हजुर l

  • @dhanasunar7357
    @dhanasunar7357 3 ปีที่แล้ว +2

    Wow daju abhinaya pani kaya dami x

  • @singhraju3555
    @singhraju3555 3 ปีที่แล้ว +2

    धेरै राम्रो छ सर

  • @pritamsamip3728
    @pritamsamip3728 3 ปีที่แล้ว +1

    अत्यन्तै मीठो स्वर अनी शब्द।।

  • @susmitapoudel3518
    @susmitapoudel3518 3 ปีที่แล้ว +7

    Kati mitho geet 😍😍
    Mina dd ani sabai team lai badhai xa ❤️❤️

    • @KhemCenturyOfficial
      @KhemCenturyOfficial  3 ปีที่แล้ว +1

      प्रतिक्रियाको लागि धेरै धेरै आभारी छौ हजुर l

  • @krishbhu7659
    @krishbhu7659 3 ปีที่แล้ว +1

    खेम दाजु को गीत को के कुरा अल ध वेस्ट अल यूनिट लाई नाच्यो नाच्यो चैट चैट

  • @sunitakhattri9765
    @sunitakhattri9765 3 ปีที่แล้ว +1

    Kati ramro geet👍👍🤩

  • @deependra3472
    @deependra3472 3 ปีที่แล้ว +5

    खेम सेन्चुरी दाईका हरेक गीत नछुटाई हेर्नु को को हुनुहुन्छ

  • @surajnepali7396
    @surajnepali7396 3 ปีที่แล้ว +1

    Aaha ...

  • @sushilkhatri9424
    @sushilkhatri9424 3 ปีที่แล้ว +12

    Khem dai r obi dai ko fan haru yata hajir hum hoi tw

  • @neupanesuraj36
    @neupanesuraj36 3 ปีที่แล้ว +1

    आहा❤️❤️

  • @आयुशगिरि-प8स
    @आयुशगिरि-प8स 3 ปีที่แล้ว +1

    wowo सुपर छ गित बधाई छ्👌👌👌💞💞💞💞💞💞

  • @manojbaral9803
    @manojbaral9803 3 ปีที่แล้ว +1

    खेम भाइ हाल म साउदी बाट हजुरको हरेक प्रस्तुति र सिर्जना राम्रा छन विशेष मौलिकता जोड दिनुहुन्छ ।उत्कृष्ट छन।आगमी दिनमा पनि यस्तै सिर्जना प्रस्तुति अपेक्षा गर्दछु।

  • @puransapkota3668
    @puransapkota3668 3 ปีที่แล้ว +2

    आहाँ सम्पुण मा बधाई सफलताको शुभकामना ❣️❣️

  • @arunsapkota-aahana
    @arunsapkota-aahana 3 ปีที่แล้ว +1

    राम्रो गित

  • @durgabhai584
    @durgabhai584 3 ปีที่แล้ว +1

    Dammmiii xa hjr

  • @gurashpoudel145
    @gurashpoudel145 3 ปีที่แล้ว +1

    Wow super super haju 👌👌👌❤🙏🙏🙏

  • @tejgurung1210
    @tejgurung1210 3 ปีที่แล้ว

    Congratulations खिम भाई

  • @bijay4756
    @bijay4756 3 ปีที่แล้ว +1

    Khub Ramaelo Aarnu Vacha !
    Badhaee cha

  • @nimtomata3880
    @nimtomata3880 3 ปีที่แล้ว +3

    Saarai ramro geet khem ji ko voice ati mitho xa

  • @yogendrabishwakarma931
    @yogendrabishwakarma931 3 ปีที่แล้ว +1

    Safalata ko subhakamana🙏🙏🙏

  • @vikrambudaxeetry9011
    @vikrambudaxeetry9011 3 ปีที่แล้ว +1

    Wow damii xa da songs

  • @nareshbm192
    @nareshbm192 3 ปีที่แล้ว +1

    dami song la badhai xa khem sir safaltako suva kamana

  • @jyotipariyar2317
    @jyotipariyar2317 3 ปีที่แล้ว +1

    Nice song daju

  • @27rishiramofficial48
    @27rishiramofficial48 3 ปีที่แล้ว +1

    समधुर मिठी गीत छ उच्चा पहाडी ठाउँको सुन्दर दृश्य सफलताको अग्रिम शुभकामना 👌👌❤️❤️🙏🙏🙏

  • @uttamtiwari1607
    @uttamtiwari1607 3 ปีที่แล้ว +1

    Khem century ko git le memory full garera sunne manxe ma....git sarai ramro xa..shubakamana daju

  • @punvlog982
    @punvlog982 3 ปีที่แล้ว +4

    लोक गितको जगेर्ना त मेरो खेम दाजुले गर्नु भको छ । ल बदाई छ दाजु ❤️❤️🙏

  • @laxmanbishwokarma5304
    @laxmanbishwokarma5304 3 ปีที่แล้ว +1

    पटक पटक नयाँ बिधाका नयाँपन रमाईलो टिम अनि नयाँ जोडि टुर।खुशी छ आशा छ आगामी आगमन साङ्गितिक ले पनि मन जित्ने छ र सम्पुर्णमा नमस्कार र धन्यवाद !!!

  • @bishnukhatri3648
    @bishnukhatri3648 3 ปีที่แล้ว +2

    खेम सेन्चुरी गित जुनै पनि मन पर्छ है मलाइ

  • @Bidhansunar6647
    @Bidhansunar6647 3 ปีที่แล้ว +1

    कतार बात हेर्ने साथीहरू यत्तातिर आउनु ला मनोरम दृश्य को साथमा कति मिठो गित

  • @sachinsunar6512
    @sachinsunar6512 3 ปีที่แล้ว +7

    I am waiting dajju

  • @kamalbc8525
    @kamalbc8525 3 ปีที่แล้ว +1

    बधाई अनि शुभकामना दाइ

  • @amaraley671
    @amaraley671 3 ปีที่แล้ว +1

    १० मिनेट पनि दिन जस्तो लाग्यो लौन

  • @sudhirofficial4072
    @sudhirofficial4072 3 ปีที่แล้ว +9

    Obi dai and khem dai ko fan jati yeta hajir hunu hola 🥰🥰

    • @KhemCenturyOfficial
      @KhemCenturyOfficial  3 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै धेरै आभारी छौ हजुर l

  • @Bijaythapaoficial
    @Bijaythapaoficial 3 ปีที่แล้ว +13

    Tik Tok बाट आउने साथी यता हाजिर हुनु ल

    • @savinking9614
      @savinking9614 3 ปีที่แล้ว +1

      खेम सेन्चुरी दाजु काे कुनै पनि भिडियाे नछुटाई हेर्ने मेराे गाडि काे पेसिजर र मा हाे ला रुकुम टु काठमाडौं जादा🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @singhkbchandra410
    @singhkbchandra410 3 ปีที่แล้ว +1

    अतेन्तै सुमधुर गित

  • @phattabahadurthapa8461
    @phattabahadurthapa8461 3 ปีที่แล้ว +1

    सारै राम्रो छ है गित खेमजि सबै जनालाई नमस्कार

  • @mgmsongs9451
    @mgmsongs9451 3 ปีที่แล้ว +8

    Khem dada ko Gita man paraune haru yata hajir garau tw katti rahexau hami

  • @razzbhai9823
    @razzbhai9823 3 ปีที่แล้ว +3

    Sarika kc khem century
    Best Jodi ❤️💖🙈

    • @KhemCenturyOfficial
      @KhemCenturyOfficial  3 ปีที่แล้ว +1

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद हजुर l

  • @sunilsunar631
    @sunilsunar631 3 ปีที่แล้ว +2

    Nepali lok sangit ko bhabisya khem daju❤️swor ko dhani daju🙏

    • @KhemCenturyOfficial
      @KhemCenturyOfficial  3 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद हजुर l

  • @bikrampokhrel3948
    @bikrampokhrel3948 3 ปีที่แล้ว

    संगीत स्वर कति राम्रो हो के खेम सरको🔥🔥🔥🔥♥️♥️❣️❣️❣️❣️

    • @KhemCenturyOfficial
      @KhemCenturyOfficial  3 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै धेरै आभारी छौ हजुर l

  • @govindbhattarai
    @govindbhattarai 3 ปีที่แล้ว +3

    नमस्कार म कान्तिपुर दैनिक समाचार अपडेट गीत सारै मिठो लाग्यो आहा ❤️👏

  • @hiphoplover6533
    @hiphoplover6533 3 ปีที่แล้ว +1

    टुक्का हरु अलि कडा हुन सक्थ्यो । अरु त सबै ठिक छ। खेम दाइ प्रति हार्दिक सम्मान साथै सम्पुर्ण टिम लाई सुभकामना

    • @KhemCenturyOfficial
      @KhemCenturyOfficial  3 ปีที่แล้ว +1

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद हजुर l

  • @omcentury
    @omcentury 3 ปีที่แล้ว +1

    आहा निकै मिठो गीत

  • @prembudhamagar9114
    @prembudhamagar9114 3 ปีที่แล้ว +1

    आहा! अति सुन्दर नेपाली लोक संगीतका लोकप्रिय सर्जक तथा गायक आदरणीय खेम सेन्चुरी दाईको प्रत्येक गीतहरु नेपाली जनतामाझ निकै लोकप्रिय छन् मैले दाईको हरेक नयाँ गीतहरु नियमित सुन्दै र हेर्दै आएको छु अझै यसरी नै हामीलाई मनोरञ्जन प्रदान गर्दै जानुहोला र यहाँको थप सफलताको पनि हार्दिक शुभकामना व्यक्त गर्दछु।

  • @magar11k
    @magar11k 3 ปีที่แล้ว +2

    धेरै राम्रो छ गित सबै टिम लाई सफलताको शुभकामना ❤❤❤

  • @shivamagar1713
    @shivamagar1713 3 ปีที่แล้ว +1

    Lovely songs khem g

  • @nirmalchhetri5155
    @nirmalchhetri5155 3 ปีที่แล้ว

    अाहा! उत्कृष्ट छ बधाई छ सम्पूर्णमा🙏🙏🇳🇵

  • @sanuminazelinmcsanukale23
    @sanuminazelinmcsanukale23 3 ปีที่แล้ว +3

    हजुर को म बिग फ्रेन हो यस्ता यस्तै नयाँ गित रचना लगायत टप टेन मा रहेको सधै भरी देख्न पाम

  • @aamabuwayoutubechanal3798
    @aamabuwayoutubechanal3798 3 ปีที่แล้ว +2

    गितनै बजेको छैन खेम भाइ के भयो यस्तो सुन्नलाइ आत्तुर भैसके

  • @sangitarai6995
    @sangitarai6995 3 ปีที่แล้ว +1

    Supoppp ramroo xa da

    • @KhemCenturyOfficial
      @KhemCenturyOfficial  3 ปีที่แล้ว +1

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद हजुर l

  • @dilsangitpyuthani3054
    @dilsangitpyuthani3054 3 ปีที่แล้ว +1

    आहा कति मिठो गित

  • @pramilabasnet502
    @pramilabasnet502 3 ปีที่แล้ว +3

    खेम सेन्चुरीको फ्यान भन्छौ
    श्रीजना उत्कृष्ट भन्छौ
    श्वर उत्कृष्ट भन्छौ
    गित सुनौन धेरै भन्दा धेरै अनि यो गित पनि अझै सफल हुन्छ ❤💐🙏🙏

  • @taragrg7934
    @taragrg7934 3 ปีที่แล้ว +1

    एक राम्रो छ best of luck💕💓

  • @endless2112
    @endless2112 3 ปีที่แล้ว +1

    आहा!❣️❣️❣️

  • @anilsoni4612
    @anilsoni4612 3 ปีที่แล้ว

    aaha kati ramro xa khem ji

  • @pamphabhusal8042
    @pamphabhusal8042 3 ปีที่แล้ว +1

    Ramro x jeet safaltako suvakamana

  • @bisangiri1090
    @bisangiri1090 3 ปีที่แล้ว +1

    सारै राम्रो गित बधाई छ सबै जनालाई

  • @शमसेरबिश्वकर्मा
    @शमसेरबिश्वकर्मा 3 ปีที่แล้ว +2

    खेम सेन्चुरीको फ्यान को को हुनुहुन्छ

  • @पदेसिकानछो
    @पदेसिकानछो 3 ปีที่แล้ว +1

    दामि

  • @dr.pandey3572
    @dr.pandey3572 3 ปีที่แล้ว

    खेम दाजुको शुद्द लोकदोहोरी
    मौलिक संस्कृति नै हाम्रो चिनारी हो ।।

  • @balbahadurchhetri9394
    @balbahadurchhetri9394 3 ปีที่แล้ว +1

    दामिििि ललललल बबालललल छछछछ टुरिजम पारामा लियकाे भिडियो नेपाल सुन्दर ठाउँमा छायाकन गरियकाेरहेछ ललललल सफलताकाे कामनाााा😍😍😍😍😍😍

    • @KhemCenturyOfficial
      @KhemCenturyOfficial  3 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद हजुर l

  • @khushisharma8433
    @khushisharma8433 3 ปีที่แล้ว +4

    Khem century is the super hero 😘😘😘😘😘 so nice song

  • @kalibahadur7960
    @kalibahadur7960 3 ปีที่แล้ว +1

    Waw nice song khem sir सम्पूर्ण टिम लाई सफलताको शुभकामना

    • @KhemCenturyOfficial
      @KhemCenturyOfficial  3 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै धेरै आभारी छौ हजुर l

  • @dabalsunar778
    @dabalsunar778 3 ปีที่แล้ว +1

    गित धेरै राम्रो छ सफलताको शुभकामना छ

  • @rameshsunar8181
    @rameshsunar8181 3 ปีที่แล้ว +2

    अति राम्रो गित सफलताको सुभकामन🎵🎵🎵💕💕💔💔🎶🎶🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @KhemCenturyOfficial
      @KhemCenturyOfficial  3 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद हजुर l