बोयर बाख्रा पालन सम्बन्धी कुराकानी । Boar Goat Farming in Morang Nepal.

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ธ.ค. 2021
  • नेपालको पुर्बी क्षेत्र मोरङ पथरीशनिश्चरे मा बोयर बाख्रा पाल्नुहुने राम खनाल ज्यु सगको कुराकानी नयाँ बाख्रापालक को लागि फलदायी हुनेछ भन्ने हाम्रो अपेक्षा हो । बाख्रा सम्बन्धि जानकारी लिन वा बोयरको पाठा पाठी चाहिएमा 9842059005 मा सम्पर्क गर्न सक्नुहुनेछ ।
    #पथरीशनिश्चरेको_ठुलो_बोयरबाख्रापालन_रामखनालको#

ความคิดเห็น • 26

  • @niyanchharai492
    @niyanchharai492 2 ปีที่แล้ว +3

    Wow good business .

  • @GangadharPokhrel-bb7rd
    @GangadharPokhrel-bb7rd 11 หลายเดือนก่อน +1

    Nice

  • @SURESHUAE2005
    @SURESHUAE2005 2 ปีที่แล้ว +2

    ho

  • @SURESHUAE2005
    @SURESHUAE2005 2 ปีที่แล้ว +2

    heoo

  • @indrabhandari9211
    @indrabhandari9211 2 ปีที่แล้ว +2

    निकै उदारनिय काम गर्नु भयको रहेछ सर प्रगती को लाखौ लाख शुभकामना

    • @Nepalibhumi99
      @Nepalibhumi99  2 ปีที่แล้ว

      धन्यवाद सर । यहाहरुको माया प्रेमले नै हो ।

    • @sanjeebtamang1279
      @sanjeebtamang1279 2 ปีที่แล้ว +1

      @@Nepalibhumi99 p0p

  • @thirbahadurtamang4283
    @thirbahadurtamang4283 ปีที่แล้ว +1

    मँ किन्नु अाउनु खोजेको राम खनाल जि फार्ममा तर असाध्यै महङ्गो लाग्यो

  • @ranjema703
    @ranjema703 2 ปีที่แล้ว +1

    La hai rcc khor ko pani video lyaunu hola

    • @Nepalibhumi99
      @Nepalibhumi99  2 ปีที่แล้ว

      अवस्य आउने छ प्रतीक्षा गर्नुहोला ।

  • @rajeshthapa6068
    @rajeshthapa6068 ปีที่แล้ว +1

    छूनु chai hudaina है 😂

  • @mrmeraj2514
    @mrmeraj2514 ปีที่แล้ว +1

    75% bohar bhoka ko Kati price par xha...

  • @indrabhandari9211
    @indrabhandari9211 2 ปีที่แล้ว +1

    यो भिडियो म बाख्रा पाल्ल्ने किसान भन्दा पत्र कार नै जान्ने भयको जस्तो लाग्यो किसान लाई कुरा राख्ना दिनुहोस पत्रकार ज्यु

    • @Nepalibhumi99
      @Nepalibhumi99  2 ปีที่แล้ว +1

      १० बर्ष बाख्रा पालन गर्ने किसान भन्दा पत्रकार प्रस्तोता जान्ने अवस्य होइन नै होइन पनि तर कुरा के छ भने बाख्रापालक ले सबै कुरा बेलि बिस्तार लगाउन दिने हो भने कम्तिमा पनि १ घण्टा लाग्छ र लामो भिडियो त्यति हेदैनन त्यसैले बाख्रापालन सम्बन्धि बिषयको मुख्य कुराहरुलाइ समेटनको लागि मुख्य बिशयको कुरा अगाडी बढाउनु परेको हो इन्द्र जि । ब्यबहारिक रुपमा थाहा नभएता पनि सैद्धान्तिक रुपमा भने केही पनि थाहा नभएको चाहिँ पक्कै होइन । आफ्नो जिज्ञासा लाई कमेन्ट्मा पोखिदिनु भएकोमा यहालाई धन्यवाद छ ।

  • @bhojghimeri7781
    @bhojghimeri7781 2 ปีที่แล้ว +1

    सस्थाकाे नाम नि भनिदिनु पराे ।

  • @govindgautam2544
    @govindgautam2544 2 ปีที่แล้ว +2

    Ma India Sikkim ko ho ma lai dhunu hunucha

    • @Nepalibhumi99
      @Nepalibhumi99  2 ปีที่แล้ว +1

      डेलिभरी गरेर सिक्किम पुर्याउनु पर्ने हो भने त्यो कुरा यो भिडियो भित्र संचालक को नम्बर छ कन्टेक गर्नुहोला । हैन तपाईं नै आएर लाने हो भने नदिने कुरा नै हुदैन । दिनलाई नै बोयर बाख्रा पालन गरिएको हो ।

  • @kanxoguitarist1265
    @kanxoguitarist1265 2 ปีที่แล้ว +1

    Malai bakhra kinu xa kato prxa Dai

  • @manishsuhana543
    @manishsuhana543 2 ปีที่แล้ว +1

    Apka farm Nepal me kaha hai please address bataye boar ka bakri ,bakra Lena hai

    • @Nepalibhumi99
      @Nepalibhumi99  2 ปีที่แล้ว +1

      Morang district . Patharishanishchare municipality वार्ड न २ देबिगन्ज मे आइये ।

  • @abinaskhatiwada3656
    @abinaskhatiwada3656 ปีที่แล้ว +1

    nabmar dinu na hajur ko sar

    • @Nepalibhumi99
      @Nepalibhumi99  11 หลายเดือนก่อน

      वहाको नम्बर भिडियो भित्र छ नि ।

  • @dhanrajdewan9017
    @dhanrajdewan9017 2 ปีที่แล้ว

    75% Ko boer sano boko lai kg ko kti prx hjur.

    • @Nepalibhumi99
      @Nepalibhumi99  2 ปีที่แล้ว +1

      हजुरको प्रश्न को उत्तर अर्को अन्तरबार्तामा सोध्नेछु ।

  • @ranjema703
    @ranjema703 2 ปีที่แล้ว +3

    Nice