भिम रावल फर्काउने योगेशको यस्तो फर्मुला:विधा भण्डारी गुटले दिदैछ ओली माथि धक्का ?-Yogesh Bhattrai

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ธ.ค. 2024

ความคิดเห็น • 256

  • @sitaramrai5783
    @sitaramrai5783 12 ชั่วโมงที่ผ่านมา +43

    जबसम्म विद्यावारिधीभन्दा ठुलो आठ कक्षा हुन्छ तबसम्म एमाले भ्रष्टाचारी नै रहन्छ ।

  • @dilipbasnet8437
    @dilipbasnet8437 15 ชั่วโมงที่ผ่านมา +39

    बैगुनी केटोको पालो कहिले हो??😊😊

  • @madankarki2964
    @madankarki2964 3 ชั่วโมงที่ผ่านมา +8

    खड्क प्रसाद ओलीले भ्रष्टाचारीलाई रुचाउने हो। भ्रष्टाचारीको संरक्षण गर्ने हो खड्क प्रसाद ओलीले। देशको हितमा बोल्नेलाई यसैगरी कारबाही गर्ने हो। खड्कप्रसाद ओलीले

  • @neetuthapa2197
    @neetuthapa2197 13 ชั่วโมงที่ผ่านมา +24

    असल र इमान्दार कहीं पनि तिँक्दैनन भन्ने कुरा भीम रावल निष्कासन नै प्रमाणित गरिसक्यो

  • @JagatLama-l7o
    @JagatLama-l7o 12 ชั่วโมงที่ผ่านมา +19

    बिचार गरेर बोल्ने गर केपि शासन मा पर्ला बैगुनी केटो 😂

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 14 ชั่วโมงที่ผ่านมา +20

    के मुखले. नाकले एमाले लोकतन्त्रिक भन्छ यो kp को हनुमान

  • @bishal_208
    @bishal_208 12 ชั่วโมงที่ผ่านมา +14

    भिमराव लाई हटाए। नेकपा एमाले लाई २५% घाटा हुनु हो

  • @ChandranarayanChaudhary-kv6kn
    @ChandranarayanChaudhary-kv6kn 11 ชั่วโมงที่ผ่านมา +11

    भिम रावल जिन्दावाद

  • @GDhungana-si6fk
    @GDhungana-si6fk ชั่วโมงที่ผ่านมา +3

    योगेशजी केपी बाले १० भाइलाई राम्रै उपचार गर्छन् जस्तो देखियो त ?????!!

  • @sudarshanshresthauk175
    @sudarshanshresthauk175 14 ชั่วโมงที่ผ่านมา +15

    यस्तो खाल को मनुष्य को interwew के सुन्नु time को खर्च मात्र

  • @TheNatureLovers-2056
    @TheNatureLovers-2056 13 ชั่วโมงที่ผ่านมา +13

    क्याबात् ,क्याबत्,क्याबात्,देखियाे जनबादि,प्लेटफम,टाङमुनि पुच्छर लुकाएर,गर्जनकाे कुरा,देखियाे तिम्राे निरंकुश जनबाद ,बैगुनी ।

  • @chudaadhikari
    @chudaadhikari 3 ชั่วโมงที่ผ่านมา +3

    हामीले सोचेको योगेस भट्टराई अहिले छैन र यो मान्छे ओलीको लगौटी बन्नुभन्दा ठुलो काम कुनै पनि गर्न सक्दैन अब।

  • @narprasadneupane9862
    @narprasadneupane9862 ชั่วโมงที่ผ่านมา +1

    पतन को सङ्केत ।

  • @RomanNepal-v3c
    @RomanNepal-v3c 6 ชั่วโมงที่ผ่านมา +3

    सबका सब एमालेका नेताहरू केपीलाई तेल लाउँदै बस्दै छन्। भीम रावलले त्यसलाई देना गर्दियो😂😂😂😂

  • @indrarajpandey3193
    @indrarajpandey3193 4 ชั่วโมงที่ผ่านมา +3

    बँधुवा कार्यकर्ताको भरमा कहिले सम्म चल्छ एमाले पार्टि ? दम्भ घमण्डले जनाधार तल तल खस्कदो छ । सुध्रिउ वा दीर्घ कालमा सकिन तयार होउ !

  • @rejinakhadka1849
    @rejinakhadka1849 5 ชั่วโมงที่ผ่านมา +2

    प्रकीया भनेको भ्रष्टाचार गर्ने ठगी गर्न सिपालु र माफीया को रक्षा गर्न सक्ने हरु योगेश भट्टराई ले भनेको प्रकीया भित्र का मान्छे हुदा रैछन आजभोलि

  • @BishnuPoudel-w4s
    @BishnuPoudel-w4s 9 ชั่วโมงที่ผ่านมา +4

    भिम रावल ज्यु फिर्ता नजानुस ज्स्सरी हुन्छ ओलि लाई सिध्याउनु पर्छ ओलि ठिक छैन अब आर्को पार्त्री खुल्छ बिद्या बाट

  • @ShibaNeupane-z2n
    @ShibaNeupane-z2n 11 ชั่วโมงที่ผ่านมา +5

    भीम रावल हटाउनु भनेको पार्टी लाई 40%घाटा लाग्ने छ।

  • @BhawaniBhandari-k4c
    @BhawaniBhandari-k4c ชั่วโมงที่ผ่านมา +1

    खालि पार्टी? देस, जनता केहि पनि होइन?अब यसरि कति दिन राजनिति गर्ने हो?

  • @JayamangalamnirmanSuppliers
    @JayamangalamnirmanSuppliers 2 ชั่วโมงที่ผ่านมา +1

    बिचार गरेर बोल है केपि को झोले भिम रावल भनेको देश भती man हो

  • @Premrawat38
    @Premrawat38 11 ชั่วโมงที่ผ่านมา +7

    ऐमालेमा केपी भष्ट हुदासम्म यस्तै हो

  • @MilanlimbuLimbu-k7m
    @MilanlimbuLimbu-k7m 56 นาทีที่ผ่านมา +1

    पार्टी कमिटीले साचै निर्णय गर्यो त भीम रावल निकाल्नका लागि भीम रावल त ओलीले निकालेको अन्तिमहरूको कुरा खास लाग्दैन। योगेश तिमी फुर्पुर नगर्दा हुन्छ त्यो पार्टी कमिटीले निर्णय गर्छ गर्छ नभन टाकटुक ओलीले जे गर्छ त्यही लागु हुन्छ। ओलीको झोले झ्याम्टाहरु

  • @birendralimbu2114
    @birendralimbu2114 11 ชั่วโมงที่ผ่านมา +7

    केही दिन पछि योगेस सर पनि रावल जस्तै हुने छन

  • @onlinestore8248
    @onlinestore8248 15 ชั่วโมงที่ผ่านมา +15

    हो रछ,लोक्तन्त्र देखियो।

  • @Dhirenanupamn2k
    @Dhirenanupamn2k ชั่วโมงที่ผ่านมา +1

    बढी बोल्यौ भने तिम्रो पनि पालो आउँछ।

  • @madhavgautam8128
    @madhavgautam8128 3 ชั่วโมงที่ผ่านมา +1

    यो मान्छे गतिलो छैन यस्लाइ जनताले सक्याउन जरुरत छ

  • @nbpgaming117
    @nbpgaming117 ชั่วโมงที่ผ่านมา +1

    एमाले लोकतान्त्रीक पार्टी?😂😂😂

  • @nirajkunwar3842
    @nirajkunwar3842 10 ชั่วโมงที่ผ่านมา +4

    जले केपी शर्मा ओलीको प्रशंसा गर्यो उ चाहिँ गुनी जले केपीको विरोध गर्यो उ बैगुनी जय बैगुनी

  • @himkumarshrestha8534
    @himkumarshrestha8534 14 ชั่วโมงที่ผ่านมา +7

    कथै बहुदलीय जनबाद्को दुर्दशा । महादिबेसन्मा प्रतिस्पर्धा गर्दाको परिणाम ।

  • @TikaramDishaMagar
    @TikaramDishaMagar 11 ชั่วโมงที่ผ่านมา +4

    Bhim Rawal is a good leader.

  • @minbahadurkhatri6092
    @minbahadurkhatri6092 3 ชั่วโมงที่ผ่านมา +1

    यस्का कुरा सुन्दा र गहिरो रूप मा हेर्दा यो ओली को हनुमान पस्ट हुन्छ । यो पहिला ओली को कारवाही मा पनि परेको होला । यस्लाई पस्ट थाहा छ कि ओली वेगर मेरेा राजनिति छैन ।

  • @Sp-vlogs556
    @Sp-vlogs556 6 ชั่วโมงที่ผ่านมา +1

    बैगुनि केटाे भनिन्थे अब बुढाे भएछ काम सकियाे अब नयाँ आउनुपराे ताप्लेजुङको बाट

  • @pawankarki1876
    @pawankarki1876 14 ชั่วโมงที่ผ่านมา +11

    गरेको बैगुनी केटो अब केही समय भुक।

  • @RabinBadal
    @RabinBadal 2 ชั่วโมงที่ผ่านมา +1

    जब सम वली पाटीमा रहन छ तब सम राम्रो नेताले ठाउ पाउदैन ।

  • @humlalthapa6776
    @humlalthapa6776 12 ชั่วโมงที่ผ่านมา +4

    Bhim Rawal Desh ra Janta ko lagi number Ek Neta Ho.

  • @padamrana3245
    @padamrana3245 11 ชั่วโมงที่ผ่านมา +4

    लोकतान्त्रीकरण अभ्यास गरेको होला है ओलि ले एकलौटी अहमताले गर्दा आज एमाले को अस्तित्व खतम पार्दै गएको छ।

  • @sbchhetri1405
    @sbchhetri1405 14 ชั่วโมงที่ผ่านมา +7

    जनबाद हरायो बा मात्र बाकी

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 14 ชั่วโมงที่ผ่านมา +7

    अब एमाले सकिन्छ

  • @minkhatri7303
    @minkhatri7303 8 ชั่วโมงที่ผ่านมา +1

    मदन भण्डारीको काम र नामले उचाइमा पुगेको एमाले पार्टीलाई केपी ओलीको व्यवहार र बोलीले पार्टी सकेर मात्र विश्राम लेलान जस्तो देखियो

  • @jibeshamatya7915
    @jibeshamatya7915 14 ชั่วโมงที่ผ่านมา +5

    जनतालाई रुच्ने कुरा गर्यो भने यस्तै कारबाही गर्छन्

  • @birendrasingh-ml7pe
    @birendrasingh-ml7pe 6 ชั่วโมงที่ผ่านมา +1

    लोकतान्त्र को च्याम्पियन रे देखायौ त लोकतान्त्र कस्तो रैछ देउवा बाट सिक्नुस पार्टी भित्र को लोकतान्त्र कस्तो हुन्छ भनेर

  • @TaraLamsal-e6d
    @TaraLamsal-e6d 14 ชั่วโมงที่ผ่านมา +4

    Champion re च्याम्पियन भनेको भिम रावल हुनु हो कम्रेड?😂😂

  • @rajkumarsubedi2544
    @rajkumarsubedi2544 14 ชั่วโมงที่ผ่านมา +5

    के अध्धक्ष पदमा मा उठ्नु भिमरावलको गल्ति हो!!

  • @rambdrrokaya2832
    @rambdrrokaya2832 6 ชั่วโมงที่ผ่านมา +1

    एमाले पाटी त आज भोलि गुडा भर्ती गर्ने पाटी हो भन्छ्न कसो हो त?

  • @govindakhanal279
    @govindakhanal279 14 ชั่วโมงที่ผ่านมา +9

    बैगुनी हरिलठ्ठ्क के के बोल्छन् वामदेव माधव अनि भीमलाई धोका देउ।

  • @rishikoirala430
    @rishikoirala430 10 ชั่วโมงที่ผ่านมา +1

    कसरी एमाले लोकतान्त्रिक भयो, तपाईको पार्टीमा ओलिको एकल निर्णयलाई विरोध गर्ने आँट कसैमा छ र ।

  • @jhalak24538
    @jhalak24538 6 ชั่วโมงที่ผ่านมา +1

    घुमाउरो तरिकाले केपिसङ्ग माफी मागेर फेरि एमालेमा नै आउ भन्न खोजेको हो। के गर्ने, केपिले पार्टीबाट निष्कासन गर्नेबितिकै भोलिपल्टबाट के खाने, के गर्ने भन्ने हुन्छ।

  • @sankalpatv4165
    @sankalpatv4165 11 นาทีที่ผ่านมา +1

    बाहुनबादको सिकार भयो क्षेत्रीको छोरो l

  • @tibbatrai1982
    @tibbatrai1982 10 ชั่วโมงที่ผ่านมา +1

    बैगुनी बुढा (योगेस ) मूलाको कुरा के सुन्नु !

  • @GurungSujal-g9g
    @GurungSujal-g9g 11 ชั่วโมงที่ผ่านมา +2

    अब माओवादी केन्द्र मा जानुपर्छ भिम ज्यु

  • @madantiwari3657
    @madantiwari3657 10 ชั่วโมงที่ผ่านมา +1

    के पि गुट मुर्दाबाद

  • @shyamthakuri8954
    @shyamthakuri8954 3 ชั่วโมงที่ผ่านมา

    Bhima rawal jindabad

  • @DamudarMishra
    @DamudarMishra 10 ชั่วโมงที่ผ่านมา +1

    सहि कुरा गर्दा पार्टिबाट निस्कासन हुन्छ । तेहि पनि लोकतान्त्रिक पार्टी ।केपि वलि बिरुद्द बोलोकी सकियो ।

  • @SumanBhatta-yz1le
    @SumanBhatta-yz1le 10 ชั่วโมงที่ผ่านมา +1

    आफुलाई बैगुनी केटो भन्दा म पनि परिपक्क सचिब हो भन्न नसक्ने ले के गर्न सक्छ। यीनीहरु के पी ले भनेजस्ता केटाकेटी हुन पछिपछि लाग्छन के सिदान्त निति??

  • @suseliyt9622
    @suseliyt9622 42 นาทีที่ผ่านมา

    ओलिले 70 बर्से हटाउदा देउवाले गिरिजा बाबू 3 पटक सभापति हुन हुने म बिधान सम्सोधन गरेर भय पनि तेस्रो पटक हुन्छु भन्न थालेका थिय अब यक थरी ओलिको भिम रावल माथी को डनदा अब कांग्रेस मा इत्तर लाई ठोक्नुपर्छ भन्न थालेका छन ।
    खबर दार देउवा टिम

  • @LaxmanBoharaLb
    @LaxmanBoharaLb 10 ชั่วโมงที่ผ่านมา +1

    एस को हरेक कुरा मा केपि वलि सर्व मान्य नै हो सबैले चाकणि गर्नु पर्छ भन्ने बुझोयो

  • @durgalimbu9739
    @durgalimbu9739 13 ชั่วโมงที่ผ่านมา +2

    एस्लाइ पनि निकाल्छ एक दिन

  • @Sonamlamaofficial-k2g
    @Sonamlamaofficial-k2g 17 นาทีที่ผ่านมา

    हेर्दा हेर्दा यो पनि केपिको पुच्छर महा झोले भएर निस्कियो । तिमिहरुको पतन हुने यात्रा सुरु भयो अब।

  • @ChandramaniChulagain
    @ChandramaniChulagain 7 ชั่วโมงที่ผ่านมา

    Right ans ❤❤❤

  • @prembikram4205
    @prembikram4205 ชั่วโมงที่ผ่านมา

    अब भिम ज्यु रा प्र पा तिर जादा best

  • @HarkaMagar-rl6in
    @HarkaMagar-rl6in 6 นาทีที่ผ่านมา

    अब पार्टीले खेदाई सक्यो अझै भिम रावल आएर माफी माग्नु पर्नै नहंसाउनुन🤣🤣🤣 अध्याक्ष त फेरी पनि ओलि कमरेड हो मनमा अर्कै कुरो बोकेर बाहिर अर्कै बोल्नु🤔🤔🤔यो सहेर कहिले सम्म बस्नु हुन्छ तपाईं रावलको दिन जस्तो कमरेड भट्टराईको नआउला भन्न सकिएन

  • @A2ztv16
    @A2ztv16 13 ชั่วโมงที่ผ่านมา +1

    ओली अहंकारी भै सके

  • @BishowrajAryal-w2e
    @BishowrajAryal-w2e 12 ชั่วโมงที่ผ่านมา +1

    aba पालो बैगुनि के टो कै हो? ? 😂😂😂😂😂😂

  • @umanathsharma2248
    @umanathsharma2248 9 ชั่วโมงที่ผ่านมา

    परिपक्क , जिम्मेवार पूर्ण सम्बाद

  • @ishwaripoudel5790
    @ishwaripoudel5790 9 ชั่วโมงที่ผ่านมา

    लोकतानत्रीक पार्टि हो भनेर बोल्न अझै सकेकाछन् तर जनताकोलागी के गर्यौत
    देश बेच्ने भ्रष्टाचार गर्ने जनतालाई तस्कर गर्ने भन्दा हुन्छ

  • @yuvrajthapa3631
    @yuvrajthapa3631 9 ชั่วโมงที่ผ่านมา

    Right 👍

  • @buddirajXenong
    @buddirajXenong 10 ชั่วโมงที่ผ่านมา

    जसरिभएपनि भिम रावल पटीमा ल्याउन पर्छ एमाले स्ट्रङ बनाउने भए।🙏🙏

  • @NarayanSingMoktan
    @NarayanSingMoktan ชั่วโมงที่ผ่านมา

    Amaleko pataasaap 100%❤❤

  • @rambudhathoki1063
    @rambudhathoki1063 13 ชั่วโมงที่ผ่านมา +1

    ओलिको मतियार

  • @PrembahadurRana-i3x
    @PrembahadurRana-i3x 28 นาทีที่ผ่านมา

    सबै मिलेर उखाने गुखाने लाइ नै आउट गरे कमसेकम भ्रष्टाचार गरेर खानेको अन्ते हुन्थ्यो कि?

  • @ChamlingBikram
    @ChamlingBikram ชั่วโมงที่ผ่านมา

    खडक प्रसाद ओलि अब पतन हुने दिन समय अवस्था आएको हो ।
    खडकेले ओलिले पार्टिले पार्टीलाई आफ्नो पेवा जस्तो गर्दै छ् ।

  • @rekhman601
    @rekhman601 10 ชั่วโมงที่ผ่านมา

    बैगुनी केटो
    वाह! Champion !!!!!!

  • @Adikaivai
    @Adikaivai 6 ชั่วโมงที่ผ่านมา

    येस्तो कुरा गर्नी हरु त छन अनि काबाट देश बन्छ 5 पटक मन्त्री हुनु भो रे देश 21 सेन्चुरी मा 19 तिर झरेको छ तिमिहरु जस्ता पातकी ले गर्दा हो देश को यो हालत थुक्क युबा नेता

  • @rameshkumargurung7767
    @rameshkumargurung7767 11 ชั่วโมงที่ผ่านมา +1

    ओलीतन्त्र

  • @dambarkarki947
    @dambarkarki947 9 ชั่วโมงที่ผ่านมา

    जय घण्टी 🔔🔔

  • @Purna-v8n
    @Purna-v8n 8 ชั่วโมงที่ผ่านมา

    सटिक जवाफ !

  • @purbaonlinetv2921
    @purbaonlinetv2921 12 ชั่วโมงที่ผ่านมา +3

    याे पानी माथिकाे ओभानाे हुन खाेज्छ , यी सबै नेपाल र नेपालिहरुका लागि अभिसाप हुन यी सिध्धिएकाे दिन नेपाल बन्छ

  • @GopalGopalayvai
    @GopalGopalayvai ชั่วโมงที่ผ่านมา

    याेगेस्वर भट्टराईलाईपनि कुनदिन लात्ताले हान्छन वलिले ।

  • @ChudaGhimire-v3u
    @ChudaGhimire-v3u 6 ชั่วโมงที่ผ่านมา

    गुन नगाय ता भिम रावल पा्े बन्छ है त

  • @padamloppa9539
    @padamloppa9539 2 ชั่วโมงที่ผ่านมา

    माननिय ले अझै खुलस्त आफ्नो कुरा ओकाल्नु पा को छैन किन कि ओलि बा को खाने डर नै डर

  • @iiuygttrghhj
    @iiuygttrghhj 12 ชั่วโมงที่ผ่านมา +1

    Baiguni saiko
    Oli ko puchhar😂

  • @diliprana6839
    @diliprana6839 12 ชั่วโมงที่ผ่านมา +1

    बतासे बैगुनी

  • @DineshKathayat-e4n
    @DineshKathayat-e4n 10 ชั่วโมงที่ผ่านมา

    हल्ला नगर धेरै योगेश दाइ। तिमी पनि छिट्टै एमाले बाट निस्किन्छौ।

  • @Aayu515
    @Aayu515 4 ชั่วโมงที่ผ่านมา

    बैगुनी केटो बामाले बाट कुन दिन लाट हानेर निकाल्दिन्छ

  • @hiddenfact6858
    @hiddenfact6858 3 ชั่วโมงที่ผ่านมา

    यो वतासेको भर छैन ,जे पनि बोल्छ।

  • @deepakmagar5316
    @deepakmagar5316 10 ชั่วโมงที่ผ่านมา

    Bhim rawal ramro bichar vako manxhe ho 🙏

  • @KulGhimire-g4b
    @KulGhimire-g4b 3 ชั่วโมงที่ผ่านมา

    अब आठभाई बाकी😢😢😢😢

  • @gyanendrarai8709
    @gyanendrarai8709 4 ชั่วโมงที่ผ่านมา

    होसियार है कमरेड तपाईले पनी बिगतमा बा……😂

  • @TejKumar-hr5zt
    @TejKumar-hr5zt 13 ชั่วโมงที่ผ่านมา +1

    Vim rawal oli vanda 100 guna ko rastrabad partyko wastabikta vitra ko pardarsita ho.

  • @BirSagar-x6u
    @BirSagar-x6u 7 ชั่วโมงที่ผ่านมา

    एमाले पतन को सुरुवात

  • @lovegnepal
    @lovegnepal 13 ชั่วโมงที่ผ่านมา +1

    के गर्दै छन के पि बाजे ले कि राम्रै गर्छ कि सखाप

  • @bhimsinghbhat-tz2jz
    @bhimsinghbhat-tz2jz 13 ชั่วโมงที่ผ่านมา

    भनाईकाे मतलब केपी काे शरणमा शिर झुकाई ढाेगेपछि पुनह समाबेस हुनसक्छन 😅😅

  • @rajibshrestha3159
    @rajibshrestha3159 9 ชั่วโมงที่ผ่านมา

    एमाले फुट्छ १००%

  • @chandrasinghpariyar8262
    @chandrasinghpariyar8262 10 ชั่วโมงที่ผ่านมา

    घण्टा को लोकतान्त्रिक पार्टी हुन्छ तिम्रो भ्रष्ट पार्टी हो तपाईंको पार्टी महोदय 🤔

  • @krishnatiwari1237
    @krishnatiwari1237 9 ชั่วโมงที่ผ่านมา

    बैगुनी केटो समर्पण गरेको लाज नभएको

  • @Bishnumenu
    @Bishnumenu 13 ชั่วโมงที่ผ่านมา

    खङ्गे ओलि को साईलो धर्म छोरा को के असन्तोसी हुन्छर?

  • @tejbist5807
    @tejbist5807 ชั่วโมงที่ผ่านมา

    अरुकुरा तेस्तै हाे अब सु प मा एमाले सिध्धीयाे।।

  • @chandrasinghpariyar8262
    @chandrasinghpariyar8262 10 ชั่วโมงที่ผ่านมา

    भिम रावल दाइ बुझ्ने मान्छे हो भन्ने होईन भ्रष्टाचारी हो बुझ्ने हुनुहुन्छ भनेर भन ओलि का दलाल हो 😅

  • @humlalthapa6776
    @humlalthapa6776 12 ชั่วโมงที่ผ่านมา

    Bhim Rawal great Neta ho
    UML AMALE ma yestai traika le gayo bhane AMALE Lai batti baler khojnu parxa.

  • @Khumofficial
    @Khumofficial 32 นาทีที่ผ่านมา

    अ देसद्रोही पाटि पनि लोकतान्त्रिक रे उफ