सागरसरी चोखो माया तिमीलाई दिउला

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ต.ค. 2024
  • सागरसरी चोखो माया तिमीलाई दिउला
    #rajeshpayalrai #tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    TH-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia

ความคิดเห็น • 59

  • @RaiHiraKaji
    @RaiHiraKaji 6 หลายเดือนก่อน +19

    `नारायण गोपाल' पछिको `राजेश पायल राई' (Rai is KING) नेपाली सिने जगत र सिङ्गो सङ्गीत क्षेत्रकै जिउँदो एक खम्बा र योगदान हुन्।
    #सायरेम🙏

  • @raimukesh4.2m
    @raimukesh4.2m 6 หลายเดือนก่อน +20

    माहागायक ज्यु🙏🙏🙏🙏हजुर मेरो लागि संन्सार कै नम्बर 1 हो हजुर को लागि ज्यान हाजिर छ

    • @dammardhami-dq1if
      @dammardhami-dq1if 6 หลายเดือนก่อน

      दर्शन नमस्ते❤❤🎉🎉

  • @punamphago6866
    @punamphago6866 6 หลายเดือนก่อน +11

    स्वर को लागि त जादुगर नै हो राइ इज किङ ❤

  • @Rai021_Official
    @Rai021_Official 6 หลายเดือนก่อน +9

    टिकाराम यात्री सर को कार्यक्रम सुन्दा सारै मन आनन्दित हुन्छ ❤

  • @KastaRai
    @KastaRai 6 หลายเดือนก่อน +1

    N RAI is king 🤴 ❤❤❤❤❤ lyjeendare singer swor samrat

  • @chhabioli3929
    @chhabioli3929 6 หลายเดือนก่อน +1

    नमन शुभकामना हजुर दिब्य ज्ञान लिने दुबै मा।
    सृझना चेतना सारथि मा।।।।

  • @bimalrai.1980
    @bimalrai.1980 6 หลายเดือนก่อน +1

    उज्यालो भबिस्यकाे कामना गर्दछु। bubu.🙏❤

  • @mainarai8354
    @mainarai8354 6 หลายเดือนก่อน +1

    Wow

  • @uttamrai8022
    @uttamrai8022 2 หลายเดือนก่อน +1

    King rajesh payal rai

  • @ShahadevRai
    @ShahadevRai 4 หลายเดือนก่อน +1

    ❤❤❤

  • @harikrishna2108
    @harikrishna2108 6 หลายเดือนก่อน +1

    Wow❤🎉Rai is King

  • @MeroSerofero
    @MeroSerofero 6 หลายเดือนก่อน +4

    टिकाराम दाजु❤

  • @JamkaBhet
    @JamkaBhet 6 หลายเดือนก่อน +3

    तेसै महा गयक बनेको हैन बाफ्रे बाफ भोकल 👌👌👌

  • @SachinF_an
    @SachinF_an 6 หลายเดือนก่อน +5

    Rai is king sangitko matra king hoena deskoe king ghanho👍🏻👍🏻🙏🏿🙏🏿🙏🏿❤️❤️

  • @06Himaloli
    @06Himaloli 6 หลายเดือนก่อน +3

    भर्खरै सम्बन्ध विच्छेद भएको तर अनुहारमा पुरानै स्थितिमा छ । बुढो साह्रै बिन्दास रैछस्, यत्ति हुनुपर्छ मान्छेमा

    • @SaritaDewan-b1x
      @SaritaDewan-b1x 6 หลายเดือนก่อน

      अनि रुदै हिड्नु पनि भएन नि त हजुर !!

    • @06Himaloli
      @06Himaloli 6 หลายเดือนก่อน

      @@SaritaDewan-b1x अनि मैले के भनें त ? कमेन्ट पूरा पढेर रिप्लाई दिनुन। दिमाग त सही ठाउँमा छ नी?

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw 6 หลายเดือนก่อน +5

    Wow very nice intrewiew thank you so much ,❤❤❤🎉🎉🎉🎉

  • @Tgrsl-n9u
    @Tgrsl-n9u 6 หลายเดือนก่อน +1

    Great fan❤❤❤

  • @jharanasauden3146
    @jharanasauden3146 3 หลายเดือนก่อน

    ल है मईले उहाको यो ईन्विउ 10चोटि हेरे

  • @Sa_bib
    @Sa_bib 6 หลายเดือนก่อน +3

    Tikaram sir,
    Swordim wagle lai question gareko herna man xa

  • @vinaykirati9683
    @vinaykirati9683 6 หลายเดือนก่อน +1

    अरु कुरामा के कसो छ था छैन तर महा गाएक भनेको राजेश पायल राइ नै हो

  • @bharatlimbu9829
    @bharatlimbu9829 6 หลายเดือนก่อน +1

    यात्री सर भ्यासम्म हजुरको कार्यक्रम हेर्छु। यो पनि पुरै हेरेको छु। हजुरकाे परिस्थितिजन्य मनाेविज्ञानमा सचेतता देख्दा खुसी लाग्छ❤️❤️🙏🙏।पुर्वतिर विवाह, जम्घट, कार्जेमा उहाँको गीत नबजेकाे अपवादमा मात्रै हाेला।गीतमा संस्कृति, सामाजिक मन र भावना उजागर हुन्छ।त्यसैले त उहाँलाई हल्लाउन खाेज्नेहरु आफै सकिन्छन्।अर्थात यसाे भनाैं सांगीतिक हिसाबले नेपाली भाषाकाे उन्नतिमा राजेस पायल राइकाे अतुलनीय याेग्दान छ तर दु:खकाे कुराे उहाँले आफ्नो भाषाको २/४ कुरा गर्दा जातिवादी ठान्छन्।खासमा नेपाल सरकारले उहाँ ज्युँदाे हुँदानै भाषा आयाेगसँग परामर्श गरेर सम्मान गर्नुपर्छ।

  • @LaxmanRai-l1u
    @LaxmanRai-l1u 6 หลายเดือนก่อน +2

    Yoyo

  • @RajendraDhamala
    @RajendraDhamala 6 หลายเดือนก่อน +2

    King daju

  • @dillidilli9614
    @dillidilli9614 6 หลายเดือนก่อน +5

    नारायण गोपाल जीवितै भए राजेश पायल को लेबल मा हुँदैन थियो । किनकि कन्सर्ट सो राजेश पायल राई झै आगो भएर उत्रिने सायद नेपालमा कोहि थिएन र छैन । favourite king ❤❤❤❤❤❤❤❤❤❤

  • @DarshanaChhantyal-jg8cm
    @DarshanaChhantyal-jg8cm 6 หลายเดือนก่อน +1

    rai is king

  • @barsharana8000
    @barsharana8000 6 หลายเดือนก่อน

    Noce interview 🎉🎉

  • @daynadraraee8375
    @daynadraraee8375 6 หลายเดือนก่อน

    Rai is king yo yo ❤

  • @sam-yogdil706
    @sam-yogdil706 6 หลายเดือนก่อน +3

    अरुले भन्नलाई कठिनाई मान्छन नारायण गोपाल भन्दा धेरै गित रेकर्ड गरेकाछ्न महागायक राईज किङ्ग्❤️❤️🙏

  • @sureshtamangsureshtamang2007
    @sureshtamangsureshtamang2007 6 หลายเดือนก่อน

    rai is king my favour singer ❤

  • @AbirKc-c6b
    @AbirKc-c6b 6 หลายเดือนก่อน

    Rai is king ko bayan garer sakdin ❤❤❤❤❤

  • @BISHWASOfficiallychanel
    @BISHWASOfficiallychanel 6 หลายเดือนก่อน

    yo yo 🎉🎉

  • @mousam562
    @mousam562 6 หลายเดือนก่อน

    Rai is king always King ❤❤

  • @jibanrai4331
    @jibanrai4331 6 หลายเดือนก่อน

    Yo yo king

  • @viewnepal360
    @viewnepal360 6 หลายเดือนก่อน

    अमेरिका हो कि कता हो , लात्ताले हान्द‌ थियो दर्शक लाई , त्यस पछि यो मान्छे को अनुहार नि मन पर्न छाड्य , कलाकार त कति छन कति यो एउटा लाई नसुकेर मरिन्न 🤣🤣

  • @BIBASH-GAMER
    @BIBASH-GAMER 6 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤❤

  • @suryabahadurtamang5983
    @suryabahadurtamang5983 6 หลายเดือนก่อน

    ❤❤❤❤❤❤🎉🎉🎉🎉🙏🙏🙏🙏🙏

  • @rambahadurbk5547
    @rambahadurbk5547 6 หลายเดือนก่อน

    सरेआम stadium लात हान्दै हिड्छ, जड्याहा यस्ता लाइ बहिस्कार गर्दा राम्रो

  • @supperpowerman1697
    @supperpowerman1697 6 หลายเดือนก่อน

    Tytikai maha gayek vako hoina rahixa

  • @bhimkumarkshetri4213
    @bhimkumarkshetri4213 6 หลายเดือนก่อน +6

    जातिय अतिबादी

    • @yubrajadhikari3715
      @yubrajadhikari3715 6 หลายเดือนก่อน

      उहिले देखिनै हो जातिबादी त।

    • @raimukesh4.2m
      @raimukesh4.2m 6 หลายเดือนก่อน +1

      हैन त्यस्तो छैन के महागायक ज्यु साथी तपाईं हरुलाई तेस्तो लागेको हो उहाँ खुलेर बोल्नु हुन्छ

    • @jash980
      @jash980 6 หลายเดือนก่อน

      Aachhi khaa condom futayra janmeko namardaa

    • @raimukesh4.2m
      @raimukesh4.2m 6 หลายเดือนก่อน

      ytf-qc4pv पक्कै नि हामी राई ले चै महागायक मान्छौ अब तपाइ लाई मन नपर्न सक्छ हामिलाई चैने धेरै मन पर्छ आफ्नो आफ्नो चोइस हो

  • @santoshkarki4233
    @santoshkarki4233 6 หลายเดือนก่อน +1

    ❤❤❤❤❤

  • @sanjiprai8270
    @sanjiprai8270 6 หลายเดือนก่อน

    ❤❤

  • @milanrai156
    @milanrai156 6 หลายเดือนก่อน +3

    ❤❤

  • @sabinrai1425
    @sabinrai1425 6 หลายเดือนก่อน +1

    ❤❤❤

  • @salinasali2740
    @salinasali2740 6 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤

  • @MahendraYamphu
    @MahendraYamphu 6 หลายเดือนก่อน

    ❤❤❤❤❤❤