राम्रोसँग नेपाली बोल्न नजान्दा लघुताभास महसुस हुन्छ ! | Tanneri ka kura

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ต.ค. 2024

ความคิดเห็น • 21

  • @cbthapa2087
    @cbthapa2087 9 ชั่วโมงที่ผ่านมา +4

    नानीमा अदभुत क्षमता छ जस्तो लाग्यो कति सानादार विचार उज्वल भविष्यको शुभकामना ।।।

  • @jawansinghtamang
    @jawansinghtamang 4 ชั่วโมงที่ผ่านมา +1

    टिकाराम यात्री ज्यु, धेरै राम्रो कार्यक्रम ल्याउनु भएको छ अत्यन्तै प्रेरणादायी अझै लोकप्रियता बढदै जावस अनि यी नानीको सोंच एकदम सकारात्मक लाग्यो।

  • @purplecolor3078
    @purplecolor3078 5 ชั่วโมงที่ผ่านมา +3

    अब हप्ता मा एक पटक है❤ तन्नेरी को कुरा 😊

  • @dambarbasnet127
    @dambarbasnet127 4 ชั่วโมงที่ผ่านมา +1

    टिकाराम सर जो खाडीमा कार्यरत् नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको लागि समेत यस्तै एउटा कार्यक्रम संचालन गर्नुपर्यो उनिहरुले गरेको दुख सुखका कुराको बारेमा छुट्टै कार्यक्रम चलाउनु प्रयो

  • @AshtaBhatriVlogs
    @AshtaBhatriVlogs 3 ชั่วโมงที่ผ่านมา +2

    नाम अनुसारकै साँच्चिकै विदुषी रहिछन् नानी ।धन्य यात्रीजी।

  • @TheGamerBoys111
    @TheGamerBoys111 8 ชั่วโมงที่ผ่านมา +2

    म कतार बाट हेर्दैछु, बिदुशी धेरै नै बुद्धिजीवी रैछिन सलिन भद्र बोली शुभकामना छ्💐❤️

  • @ramharinepal9454
    @ramharinepal9454 3 ชั่วโมงที่ผ่านมา +1

    1देखि 4 भाग सम्म हेर्दा ,,,यो चौथो चैं great...❤watching from kuwait hilton resort .

  • @sabitadahal7692
    @sabitadahal7692 8 ชั่วโมงที่ผ่านมา +2

    नानी को बिचार धेरै राम्रो ।शुभकामना नानि

  • @shahadevkalikote4063
    @shahadevkalikote4063 8 ชั่วโมงที่ผ่านมา +1

    An inspiring youth voices !! Love Nepali language, Eat Nepali food, Born to be Nepali !!

  • @LaxmibhaktaJoshi
    @LaxmibhaktaJoshi 8 ชั่วโมงที่ผ่านมา +1

    ❤🎉❤🎉❤ Dhanya ho Tanneri ka Kura sunda ❤🎉❤kata kata haray jasto lagxa ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤aajka Tanneri haru marmasparsi Kura gari dinxan yuba jamat palayan hune Karan system le Pani Hola ki ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤Bidushi bahini jasta yuba ab Jaga n Jaga Laga Unnati Tira Ab Laga..yuba barga Jag palayan hune kurama n lag ❤🎉❤🎉❤🎉❤ Yatri Sir ❤ mahodaya Namaskar ❤🎉❤🎉❤🎉❤🎉 karyakram prabhabkari lagyo ❤🎉❤🎉❤🎉❤🎉❤❤🎉

  • @melakc9620
    @melakc9620 9 ชั่วโมงที่ผ่านมา

    म भर्जिनीया बाट सुन्दैछु ।नानीलाइ शुभकॉमना ।

  • @prembahadurpariyar4792
    @prembahadurpariyar4792 10 ชั่วโมงที่ผ่านมา +2

    I am watching from itahari. Good program

  • @ravindhakal
    @ravindhakal 10 ชั่วโมงที่ผ่านมา +3

    उहाँको सामाजिक सञ्जालसँग सम्बन्धित विचार मननयोग्य छन्।
    साथै नेपाङ्ग्रेजी भाषालाई पनि जनगणनामा समावेश गर्न जोडदार माग गर्दछु । धन्यवाद ।

  • @narayangautam8140
    @narayangautam8140 24 นาทีที่ผ่านมา

    Baini lai dherai shuvakamana xa 🎉

  • @मातृभुमी
    @मातृभुमी 10 ชั่วโมงที่ผ่านมา +3

    तीब्र प्रतीक्षामा

  • @AnandSwarupa
    @AnandSwarupa 10 ชั่วโมงที่ผ่านมา +2

    Great... I want to talk to You

  • @homgurung7189
    @homgurung7189 9 ชั่วโมงที่ผ่านมา +1

    ❤❤

  • @laxmigautamgyawali5571
    @laxmigautamgyawali5571 9 ชั่วโมงที่ผ่านมา +2

    नेपाली शुद्ध बोलेको नै सुहाउँछ यात्रीजी हजुरलाई नेपाली भाषा बुझाउन पनि शुद्व नेपाली नै बोल्नुपर्छ ।नबुझे मात्रै अङ्ग्रेजी भाषामा बुझाउनु होला।धन्यवाद ।

  • @AnandSwarupa
    @AnandSwarupa 9 ชั่วโมงที่ผ่านมา

    thanks a lot

  • @narayansharma5617
    @narayansharma5617 8 ชั่วโมงที่ผ่านมา

    🙏🙏

  • @laxmeechannel9981
    @laxmeechannel9981 8 ชั่วโมงที่ผ่านมา

    Laghutabhas means guilty? Or ashamed🤔