ओलीले मलाई हप्काउँने ? उनी टी स्टेट सक्ने, संसद विघटन र रक्तपात चाहन्छन्, सभामुख एमाले कार्यकर्ता ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 พ.ค. 2024
  • 🎤🎤YOHO BAHAS🎤🎤
    GUEST: Dhanraj Gurung
    HOST: Jibram Bhandari
    Producer: Laxmi Raj Bhandari
    EDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Sudan Dahal, Bijay Ghimire, Janak Tamatta
    MCR : Basanta Saud, Subash Rai, Raj Kumar Gole
    Studio Camera Person : Sr. Rajesh Dhakal, Purna Wagle
    Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
    योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
    #DHANRAJ_GURUNG #JIBRAM_BHANDARI​ #YOHO_BAHAS​
    Copyright © 2024 YOHO TV. All Rights Reserved.

ความคิดเห็น • 352

  • @brosad6833
    @brosad6833 29 วันที่ผ่านมา +38

    पितृ ले चुनाव जिताएको मूर्कुटा

    • @minprasadkoirala1473
      @minprasadkoirala1473 28 วันที่ผ่านมา

      आफ्ना कार्यकर्ता लुते भयपछि यो ब्याबस्थामा हुने भनेको यहि हो।

  • @bhojrajgurung8346
    @bhojrajgurung8346 29 วันที่ผ่านมา +42

    यो नेता पनि रातो पासपोर्ट चोरेर बेच्ने मा पर्छ रेनि !!

    • @galaxy4ktelevision957
      @galaxy4ktelevision957 29 วันที่ผ่านมา +3

      यो नेताले रातो पासपोर्ट चोरेर बेच्ने फटा हो।

    • @rajendraaryal2647
      @rajendraaryal2647 29 วันที่ผ่านมา

      Olile ta giribandhu becheko rahechha yo fatahalai karbahi garnu paryo.

    • @minprasadkoirala1473
      @minprasadkoirala1473 28 วันที่ผ่านมา

      बहस को सभ्यता र लजिक हेर्नुस न को के पर्छ हैन नि?

  • @BhimSooryavanshi
    @BhimSooryavanshi 29 วันที่ผ่านมา +45

    शेरेको हली चाकरदार फेरि मन्त्री खान पाउछु भनेर हलो जोत्दैछ।

    • @Devilz782
      @Devilz782 29 วันที่ผ่านมา +2

      आफनै खुबी छ धनराज गुरुङ सङ कसैको चाकडी गर्नु पर्दैन बुझिस

    • @suraz555
      @suraz555 29 วันที่ผ่านมา

      ​@@Devilz782देखियो छर्लङ्ग कति खुबी रहेछ भन्ने यो झोले हो झोले

    • @hembahadur1233
      @hembahadur1233 29 วันที่ผ่านมา

      यो बुद्दी नभएको मन्त्री बल्ल बल्ल शेरेको खुट्टा पोलेर पाएको त्यो पनि गुमाउदाको पिडा अस्ति मजाले देखायो गोरु हो गुरुङ होइन

    • @milanniure4713
      @milanniure4713 29 วันที่ผ่านมา

      ​@@Devilz782खुबी त छनी रातो पास्पोर्ट बेच्ने दम छ इनलाई😡

    • @minprasadkoirala1473
      @minprasadkoirala1473 28 วันที่ผ่านมา

      लजिक मा कमेन्ट गर्नुस न मिथ्या फकलन्ठु हलि राजनिति किन?

  • @resusadhk3565
    @resusadhk3565 29 วันที่ผ่านมา +5

    टिकापुर नरसंहारीलाई आममाफी, खुँडा प्रहार अपराधीलाई कैद माफी, खाँणलाई थुन्ने न्यायधीशको सरुवा, अनुत्तीर्ण वकिलहरुलाई न्यायधीशमा नियुक्ति, प्राध्यापक पिट्ने गुण्डाहरुको मुद्दा फिर्ता, यि सबै कुकृत्यका डन हुन् धनराज गुरुङ !

    • @milanniure4713
      @milanniure4713 29 วันที่ผ่านมา

      थुक्न मन लाग्छ दलाल काङ्ग्रेस लाई देख्दा😡

  • @user-ee5ro1jy6z
    @user-ee5ro1jy6z 29 วันที่ผ่านมา +15

    यो पत्रकार पनि 12 भाइ मध्ये को साहिलो परेछ यो रातो पासपोर्ट बेचुवालाई निकै सफाई दिदैछ ओलि र रबि को बिरोध गर्नु त यस्को पेशा भयो धत बाह्र भाइ ।।

    • @minprasadkoirala1473
      @minprasadkoirala1473 28 วันที่ผ่านมา

      कठै!
      उहाँ जत्तिको को छ निस्पक्ष? सबैपार्टिका नेता सित को अंतर्बार्ता सुन्नेर आरोप लगाउनुस।

  • @user-fu3gl4fs2l
    @user-fu3gl4fs2l 29 วันที่ผ่านมา +4

    राताे पासपोर्ट कान्ड मच्चाउने टेरामक्स कान्डकाे मुख्य नाईके यहि हाे अाम नेपाली जनताले चिनि राखाै

  • @karsangsherpa9080
    @karsangsherpa9080 29 วันที่ผ่านมา +17

    नेपाली कालो कङ्ग्रेसको काम नै के छ नेपाली जन्ताको कर को पैसा खाने अनि संसाद भवनमा नरा लाउने भ्रष्टाचार गर्नेलाई जोगाउने

    • @minprasadkoirala1473
      @minprasadkoirala1473 28 วันที่ผ่านมา

      हिजो कांग्रेस एमाले को सरकार हुदा एमाले ले तिन मैना अबरोध गरेको बिर्सनु भयो र?

  • @MankajiGhimire
    @MankajiGhimire 29 วันที่ผ่านมา +5

    १२ भाई पत्रकार जिबरामे र रातो पास्पोर्ट धने लाई बहिष्कार गरौं |

  • @mkhadka8887
    @mkhadka8887 29 วันที่ผ่านมา +13

    तपाइँ दारु खाएर संसद बैठकमा जाने गर्नुहुन्छ कि कसो गुरुङ जी ? तपाइँ मारपिटमै उत्रिनु गलत हो | तपाइँलाइ बैठकमा उपस्थित गराउनु पहिले मा.प.से . जाच गर्नुपर्छ |

    • @Devilz782
      @Devilz782 29 วันที่ผ่านมา +2

      उहाँ पन्डित गुरुङ के दारु पिउनुहुन्न

    • @milanniure4713
      @milanniure4713 29 วันที่ผ่านมา +1

      ​@@Devilz782एस्ले लाजै नमानी डिफेन्स गर्दै छ हगि?रातो पास्पोर्ट बेचुवाको?हुनत झोले हरुलाई त कुन्नी के पनि बसाउछ इनिहरुको😡

    • @mkhadka8887
      @mkhadka8887 29 วันที่ผ่านมา

      @@Devilz782 Sir, दारुले कुन पण्डित कुन गुरुङ भन्दैन , यो त उसको आदत हुन्छ |

    • @minprasadkoirala1473
      @minprasadkoirala1473 28 วันที่ผ่านมา

      च्यालेन्ज दिनुभो त फुटेज छ छानबिन गरौ दोषी भय राजिनामा दिन्छु भनेर ओलि जि तयार हो त?

  • @rambist6592
    @rambist6592 29 วันที่ผ่านมา +16

    मरेका मान्छेले भाेटहालेर जितेकाे मुन्छे,हुंदा खांदाकाे मन्त्री खुस्क्याे,युवा भनेर राजनीति गरेकाे हजुरबा भै सक्याे,धनेकाे ठाउमा अरुभएनि गर्ने त्यहि हाे,राजनीति सेवा हाे र? बिना लगानिकाे अरबपति हुने बिजनेस पाे हाे त,कस्लाइ रिस उठ्दैन,😅

    • @suraz555
      @suraz555 29 วันที่ผ่านมา

      सहि कुरो

  • @RamPrasad-dt3vc
    @RamPrasad-dt3vc 29 วันที่ผ่านมา +3

    धनराज गुरुङ्ग मुर्दावाद ।

  • @praveen20246
    @praveen20246 29 วันที่ผ่านมา +1

    गुरूङले जे गरे,
    जस्तालाई त्यस्तै ।

  • @yubasigdel2345
    @yubasigdel2345 29 วันที่ผ่านมา +1

    Dhan raj gurung is honest , clear and innocent politician. Keep it up good job against corruption!!

  • @user-jq7tn4ho1y
    @user-jq7tn4ho1y 29 วันที่ผ่านมา +23

    याे राताे पासपोर्ट ले झुट बाेलेकाे छ नेपाली जनतालाई थाहा छ

  • @shivachalise6488
    @shivachalise6488 29 วันที่ผ่านมา +2

    देश को बारेमा कुनै भिजन नभएको जनता ले चिन्न नसकेको नेता हो रैछ ।

  • @yogendrabhandari3741
    @yogendrabhandari3741 29 วันที่ผ่านมา +2

    हात्ती होस कि छावा होश दुबै कुरामा कारबाही हुनुपर्छ ।

  • @sarmilasharma3783
    @sarmilasharma3783 29 วันที่ผ่านมา +2

    हार्दिक श्रद्धाञ्जली कालो काङ्ग्रेस

  • @user-xi7jn5fc8r
    @user-xi7jn5fc8r 29 วันที่ผ่านมา +3

    गुड धनराज गुरुङ केपि बाहुनकाे नाककाे डाडि भाच्नुपर्ने।❤❤❤

  • @ambarbasnet5236
    @ambarbasnet5236 29 วันที่ผ่านมา +1

    Dhanraj gurung is the best leader of Nepali congress

  • @prakashghimire9808
    @prakashghimire9808 29 วันที่ผ่านมา +8

    रातो पासपोर्ट कान्ड लाई के प्रशन्न

  • @giriprasadgaire9254
    @giriprasadgaire9254 29 วันที่ผ่านมา +5

    रातो पासपोर्ट दुरुपयोग पनि गरे कि सभामुख ले

  • @anjannepali3568
    @anjannepali3568 29 วันที่ผ่านมา +6

    मरेका मान्छेले भोट हालेर जितेको नेता हो पावर त भै हाल्छ नि

    • @suraz555
      @suraz555 29 วันที่ผ่านมา

      पिचासनै भएर सम्सद भवनमा छिरेकोरहेछ।

  • @ramsubedi5230
    @ramsubedi5230 7 วันที่ผ่านมา

    जय होस धन राज जी

  • @birurocks462
    @birurocks462 29 วันที่ผ่านมา +4

    राताे पासपोर्ट काकुरा हत्यारालाई छुटायका कुरा पृतिले भाेटहालेकाकुरा उठान गर्नुभयनयाेफटाहालाशई

  • @RamPrasad-dt3vc
    @RamPrasad-dt3vc 29 วันที่ผ่านมา +1

    सहकारी पहिलो ठग धने चोर देश छोड़ ।❤

  • @Lofisong595
    @Lofisong595 29 วันที่ผ่านมา +3

    धनराज लाई किन के का लागि जनता ले चुनेर पठाए आज बिर्से! आफ्नै पार्टी मा भुटानी काण्ड,देउवा पुत्र अरबौं को यत्रो सम्पति आम्दानी छोटो अवधिमा इनहरु यो विषय मा टै चुप मै चुप? जनता भेडा भइन्जेल धनराज, गगन अनि विसोपर्काश जस्तो नेता को उत्पन्न हुन्छन्। नेपाली जनता ना जागी इनको दिमाग मा गुधी आउला जस्तो लाउन।

  • @NepalLove-bh4ep
    @NepalLove-bh4ep 29 วันที่ผ่านมา +1

    Gread lider🙏🎆

  • @ashokpudasaini2211
    @ashokpudasaini2211 29 วันที่ผ่านมา +1

    इज्जत नभएकाे बेईज्जति प्राणी ।

  • @hakku2193
    @hakku2193 29 วันที่ผ่านมา +4

    Yasta झ्याली गरेर चुनाब जितेको छ। ठूलो कुरा!🙄🙄

  • @ananathsapkota2032
    @ananathsapkota2032 29 วันที่ผ่านมา +2

    दुबै जना लाई नमस्कार 🎉 हिमाल पहाड तराई कोही छैन पराई 🎉 राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन तर ०४७ पछिको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको ०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं तेसैमा सबैको भलो हुने छ 🎉

  • @anjanarggurung
    @anjanarggurung 29 วันที่ผ่านมา

    जस्तालाई त्यसतै जबाफ दिनु पर्छ ठिक गर्नु भो अदालतको निर्णयलाई कार्यन्वायन गरेर गिरीबन्धुबालाई जेल हाल्नु पर्छ

  • @alsonsharma1941
    @alsonsharma1941 29 วันที่ผ่านมา +2

    Well done dhanaraj ji
    Oliko bhrstachaari bhudi phutaunu parchha ra jhutko kheti gareka olika chaauralaii power dekhaunaii parchha aaba

  • @rajkumarshrestha9611
    @rajkumarshrestha9611 29 วันที่ผ่านมา +2

    याे धनराज गुरूङ्गले पनि झुठाे कुरा बाेल्दैछ

  • @omnarayanmahato1883
    @omnarayanmahato1883 29 วันที่ผ่านมา +7

    अोलि पनि चोखो छैनन् यहाँ छानबिनको नाममा रविलाइ राजीनाममा गराउने उदेष्य देखीयो काङ्ग्रेस भ्रष्टाचारमा चुर्लुम्म डुबेको नदेख्ने,भ्रष्टाचारी नेताको राष्टको ढुकुटीबाट सालिक बनाउने, शरणार्थी बनाएर मान्छे बेच्ने त होनि काङ्ग्रेस धनराज बुथ कब्जा गरेर चुनाव जितेको नेता पनि हो एेना पनि हेर्नुस धन राज गुरुङ

  • @user-bo8ry1hk3j
    @user-bo8ry1hk3j 29 วันที่ผ่านมา +2

    Well done Dhan Raj Gurung

    • @milanniure4713
      @milanniure4713 29 วันที่ผ่านมา

      well done धनराज गुरुङ रातो पास्पोर्ट बेच्नु,पित्री को भोट ले जित्नु,रिगल लाई माफी सिफारिस दिनु,अनुतिर्ण ओकिल हरुलाई भर्ती गर्ने,well dine dhanaraj gurung re😅😅😅लाजै नमानी कसरि सक्छन हौ कमेन्ट गर्न😡

  • @lakpasangesherpa2637
    @lakpasangesherpa2637 29 วันที่ผ่านมา

    रबिले जम्मै जेल जगॅाउछ भन्ने डरले काड॰ग्रेस डराएको छ।यसमा कुनै शंखा छैना👍👍👍

  • @ganeshkhadka7494
    @ganeshkhadka7494 28 วันที่ผ่านมา

    यो अन्तरवार्ताको 25-26 मिनेटमा धनराज गुरुङको कुरा सुन्दा अचम्म लाग्यो उनले यहाँ इलामको उपनिर्वाचनको प्रसंग उठाएका छन्। 2079 मा 29906 मत पाएको कांग्रेसले अहिले 21942 मत पाउँदा कांग्रेस नाँगिएन अरे अनि 2079 मा 1363 मत पाएको घण्टीले अहिले 5050 मत पाउँदा नाँगियो अरे। यस्तो तर्क सुन्दा सायद पत्रकार पनि लजाएर प्रतिप्रश्न गरेनन् होला।

  • @user-xy4dx9ld2q
    @user-xy4dx9ld2q 29 วันที่ผ่านมา +1

    He is some few good leaders of nepal

  • @yppandey3663
    @yppandey3663 29 วันที่ผ่านมา

    बरिष्ठ पत्रकारकाे अन्तर्वार्ता पनि बरिष्ठ ब्यक्तिहरूले अाराेपकाे सम्वन्धमा कुनै तयारी गर्न नदिइ उत्तर माग्न मिल्छ ? भनेर समेत साेध्ने अाट गरेकाे पाईयन, केबल नेताका गफमै .....सिमित

  • @SanjeevSingh-ec8id
    @SanjeevSingh-ec8id 29 วันที่ผ่านมา +2

    यो देशको अस्थिरको जड भनेको के पी ओलि हो खै येस्तो मान्छेले कसरी पार्टीको नेतृत्व गरि राखेको छ !उखान टुक्का खिसीटिउरीले देश चल्छ भन्या कार्यकर्ता पनि भेडा नै हुन !

  • @dhurbapuri8412
    @dhurbapuri8412 29 วันที่ผ่านมา +13

    धनबहादुरले धाधलि गरेर जितेकाे हाे

    • @Devilz782
      @Devilz782 29 วันที่ผ่านมา

      हरूवा हरु बोल्ने भासा यहि हो

    • @suraz555
      @suraz555 29 วันที่ผ่านมา

      मरेको मान्छेको नाममा समेत भोट हाल्ने यहि फटाहात होनि।

    • @user-ki5iz8eo2n
      @user-ki5iz8eo2n 29 วันที่ผ่านมา

      Tehi fataha pa ho yo kukur

  • @digitalron1648
    @digitalron1648 29 วันที่ผ่านมา +1

    यस्ता पासपोर्ट कान्डधारीहरुलाई ल्याएपछी अलि नङ्याउनु नि पर्छ जनता अगाडि

  • @middleclass2723
    @middleclass2723 29 วันที่ผ่านมา +5

    Yesto gu lai interview naliyekai ramro
    Jibram sr

  • @prahladkc2166
    @prahladkc2166 29 วันที่ผ่านมา +7

    यस्तो पनि नेता र सांसद हुन सक्छ! पूर्वप्रधानमन्त्री तथा वृद्ध नेतालाई हप्की दपकी गर्ने संकार नभएको कुलंगार।

    • @dhrubasubedi2358
      @dhrubasubedi2358 29 วันที่ผ่านมา +2

      केपी को हली

    • @rajivtamang9452
      @rajivtamang9452 29 วันที่ผ่านมา

      ढंग पुग्नु पर्छ मान्छे को जो सुकै होस्

  • @krishnabahadur1893
    @krishnabahadur1893 29 วันที่ผ่านมา +1

    Dhanraj good man

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq 28 วันที่ผ่านมา

    हाम्रो सम्सद मा अहिले साम्सद छन जस्तो लाग्दैन सब का सब कृमिनल हरु छन यिन्लाइ देश र जनता को केही माया छैन लुट्ने खाने मात्र हो

  • @bikashghalan5282
    @bikashghalan5282 29 วันที่ผ่านมา +1

    Oli jasto pawarma pugnu paryni gurungji

  • @prakashguragain3872
    @prakashguragain3872 29 วันที่ผ่านมา +2

    काङ्रेस भित्र को अभद्र डन का कुरा सुन्नु छैन

  • @keshab2370
    @keshab2370 29 วันที่ผ่านมา

    पितृको मत हालेर जिताएको मान्छे बाट कुनै आशा छैन

  • @user-rg6hr3vq2b
    @user-rg6hr3vq2b 29 วันที่ผ่านมา +4

    Hoena rabile bolnai napaune chai kina ? Patrakar ji yo Kura sodna kina darayeko ? Ki timi harulai kineko ho

  • @user-mw5qm9uo6h
    @user-mw5qm9uo6h 29 วันที่ผ่านมา

    रातो पासपोर्ट,पितृ हरूको संसद

  • @narawarajpoudel7149
    @narawarajpoudel7149 29 วันที่ผ่านมา

    Yo Congress ko Don yaslae jailhalnuperx ☀

  • @user-gu2rn1ot3t
    @user-gu2rn1ot3t 29 วันที่ผ่านมา +1

    वो लि बा को चक्रभिउ मा फसे रबि जि

  • @santoshgurung506
    @santoshgurung506 29 วันที่ผ่านมา

    बुथ कब्जा गरेको भन्ने साच्चिकै हो रहेछ धने दाइ

  • @narrawal6372
    @narrawal6372 29 วันที่ผ่านมา +1

    DRG is good leader of NC.

  • @ashokmagar9948
    @ashokmagar9948 29 วันที่ผ่านมา

    पितृको भोटले जितेको फटाहा नेता सबै जनताले चिनेको छ कालो काङ्ग्रेस

  • @user-jo9uu5ph4q
    @user-jo9uu5ph4q 29 วันที่ผ่านมา +2

    We done Dhan Raj
    But I don't like president

  • @NarayanLamichhane-tc3km
    @NarayanLamichhane-tc3km 29 วันที่ผ่านมา +2

    पित्री को भोट बाट चुनाव जितिश खाते एक्लै चुनाव लड्न दम छ?

    • @Devilz782
      @Devilz782 29 วันที่ผ่านมา

      एक्लै लडेको दम भयर जितेको हो चुनाब बात कर्ताहे तोरि

  • @PrabinGautam-cx1sj
    @PrabinGautam-cx1sj 29 วันที่ผ่านมา

    Fata ho hajur

  • @khemrajsubedi6159
    @khemrajsubedi6159 29 วันที่ผ่านมา

    रातो पासपोर्ट देखि रिगल सम्म, पितृको भोट, नैतीकताको दुहाई, अफ्ट्यारो लाग्दैन ?

  • @chandrasinghsingh3625
    @chandrasinghsingh3625 29 วันที่ผ่านมา

    Sarkar dhale ko roilo nepali congresh lai pida thangne congresh

  • @nandasunar5006
    @nandasunar5006 29 วันที่ผ่านมา

    चोरले म चोर हू भन्दैन कांग्रेस पनी तेही नै हो।

  • @bamdevmagar4366
    @bamdevmagar4366 29 วันที่ผ่านมา

    Good speech

  • @arjunbw39
    @arjunbw39 29 วันที่ผ่านมา +1

    हामी जनताले स्वदेश बिदेश बाट तिमिहरुको नाटक हेरि रहेका छौ तिमिहरुलाइ देश र जनताको पिर नै छैन धमिलो पानीमा माछा मार्नु छ जनतालाइ भ्रम छरेर होश गर काङ्ग्रेस संसद तिमिहरुको मात्रै हैन कुनै संसदले सोधिएका प्रश्नको जवाफ दिनै नपाउने अनि तिमिहरु चाइ बोलिरहने एउटा अन्याय को पनि सिमा हुन्छनी ?

    • @binasherchan945
      @binasherchan945 29 วันที่ผ่านมา

      JANATALE AAUNE CHUNABMA CONGRESS LAI PATTA SAAF GARNU PARXA.

    • @rajivtamang9452
      @rajivtamang9452 29 วันที่ผ่านมา

      लाज मान्नु न हो साथी हो

  • @RamPrasad-dt3vc
    @RamPrasad-dt3vc 29 วันที่ผ่านมา

    तॅ जस्ता चोर ले चुनौति दिने?
    धने चोर देश छोड़ ॥

  • @mahendraadhikari3457
    @mahendraadhikari3457 29 วันที่ผ่านมา +4

    धनराज सत्य कुरा गर्दै छ्न के पि वलि को दम्भ अतिनै भएको छ नेपाल मा के पि वलि नमिसियको कुनै काण्ड छैन आफ्ना कर्तुक लुकाउन रबिलाइ बोकेको छ घण्ट हरुलाइ यो थाहा छैन कि उखाने ले सहयोग गरेको सम्झेका छ्न उसको नीति नै "मिल्ने मिल्ने निल्ने नीति "रबरको झोले हरुले सबै सिद्दिय पछि थाहा पाउछ्न

    • @teklaloli1229
      @teklaloli1229 29 วันที่ผ่านมา

      गुल्लो चुस जा धनराज को

  • @ishwararyal1926
    @ishwararyal1926 29 วันที่ผ่านมา

    Talai pitri ko vote ko shraap lagnexa dhanraj

  • @hariduttadahal7993
    @hariduttadahal7993 29 วันที่ผ่านมา

    धनराज गुरुङ रबिलामि छाने दोशिठर गर्ने केन्यादिहोकि सामशद अनि रातोपाशबोट प्रयोग गरेर नेपाली बेच्यात छानबिन गर्नेकि नगर्ने इलामको चुनाबले देखाछकि तनुको चुनाबलेचै केदेखायो त धिकार धनराज सत्तामा बसेलुट्न पाइएन भनेर

  • @dhakaramsapkota5027
    @dhakaramsapkota5027 29 วันที่ผ่านมา

    पितृको मतले जितेको रातो पासपोर्ट बेचुवा मनुवा हुन यि

  • @raisujan2984
    @raisujan2984 29 วันที่ผ่านมา +1

    ओलि भ्रष्टाचारी को नाइके हो भ्रष्टाचारी जोगाउने नै ओलि हो

  • @dilliramdahal6971
    @dilliramdahal6971 29 วันที่ผ่านมา

    साम्सद हुने कुनै पनि व्यक्ति वा नेता अगाडि वा तोकिएर औला तेर्स्याएर नारा लगाउनु अपमान हो !! धनराजले ओलिलाई तेस्तै गरेका छ्न उनको गल्ती नै हो !! यसमा अराजकता देखिन्छ !!

  • @bishnubhattarai7825
    @bishnubhattarai7825 29 วันที่ผ่านมา +1

    दुनिया ढाट्ने ओलिजिले नढाँटी आफुले बोलेको आफै लाई चित्त बुझ्दैन ,जय गिरीबन्धु बा !

  • @gopalshrestha5573
    @gopalshrestha5573 29 วันที่ผ่านมา

    तत्कालिन कांग्रेसका गृहमन्त्री गोबिन्द राज जोशी भन्दैछन यिनलाई रातो पासपोट बेच्ने धन्धा चलायकोले मैले पक्रेर कारबाई गरेको हू ! यहाँ त निकै महान बनेर कुर्लदईछ !

  • @manukarki1728
    @manukarki1728 29 วันที่ผ่านมา

    रातो पासपोर्ट हात नलागे सम्म हेरिन्न पित्री उत्रेको मुन्छेलाइ ।

  • @pramodpageni9458
    @pramodpageni9458 29 วันที่ผ่านมา +1

    Oli jhyakne lai ek lafa dine parne, ali pugena

  • @premuprety1363
    @premuprety1363 29 วันที่ผ่านมา

    Dhnraj gurung daka ho daka

  • @gokarnakarki3847
    @gokarnakarki3847 29 วันที่ผ่านมา

    रातो पासपोर्टको नाइके

  • @SubashKiran-wm2ky
    @SubashKiran-wm2ky 29 วันที่ผ่านมา

    पासपोर्ट चोर ले ठुलै कुरो गर्ने भयछ ।

  • @krishnabahadur1893
    @krishnabahadur1893 29 วันที่ผ่านมา +1

    Dhanraj right

  • @RamPrasad-dt3vc
    @RamPrasad-dt3vc 29 วันที่ผ่านมา

    १२ भाई मध्ये को मिडिया रहिछ ।

  • @gartauladharma8028
    @gartauladharma8028 29 วันที่ผ่านมา

    मरेको मान्छेबाट चुनाव जीतेको मान्छे ।मलाई त लाग्छ यो त भुत हो

  • @user-uo2eb4dr4x
    @user-uo2eb4dr4x 29 วันที่ผ่านมา +1

    Oli ko nakh ko dadi bhachnu parne thiyo ali bacho

  • @sarojparajuli678
    @sarojparajuli678 29 วันที่ผ่านมา

    यी चाेट्टाहरुकाे झगडाबाट जनताहरु धुर्बिकृत हुन जरुरी छैन।

  • @Devilz782
    @Devilz782 29 วันที่ผ่านมา +3

    धनराज गुरुङ 100 % सहि

  • @arnaudsepi-qh7ec
    @arnaudsepi-qh7ec 29 วันที่ผ่านมา

    याे नेता राताे पासपोर्ट चोरेर बेच्ने मा पर्छ ! तत्कालिन कांग्रेसका गृहमन्त्री गोबिन्द राज जोशी भन्दैछन यिनलाई रातो पासपोट बेच्ने धन्धा चलायकोले मैले पक्रेर कारबाई गरेको हू ! यहाँ त निकै महान बनेर कुर्लदईछ !

  • @jayakrisnamaharjan1123
    @jayakrisnamaharjan1123 29 วันที่ผ่านมา

    Sab vanda kam nalagne .

  • @krishnashrees1863
    @krishnashrees1863 29 วันที่ผ่านมา

    रातो पासपोर्ट बेच्ने अनि मरेको मान्छेको आत्मा भोतले जितेको हैन😮

  • @PremShretha-id9wg
    @PremShretha-id9wg 29 วันที่ผ่านมา

    रातो पासपोर्ट तस्करि गर्ने यी फटाह अरूलाई दोश दिन्छ

  • @kesharchand8216
    @kesharchand8216 29 วันที่ผ่านมา

    रातो पासपोर्टको बारेमा के हो भनेर सोध्नु त ।जिवराम जि ।

  • @SrijunThapa-we7if
    @SrijunThapa-we7if 29 วันที่ผ่านมา

    काम एका तिर ,कुरा अरकाे तिर 😅

  • @KrishAdhakari-en9hl
    @KrishAdhakari-en9hl 29 วันที่ผ่านมา

    पितृ को भोट अनि त्यो दिन् मा प से गरेको थिए भन्दा हुँदैन र

  • @thakurdhakal1161
    @thakurdhakal1161 29 วันที่ผ่านมา

    त फ्याउरो गतिलो

  • @rajendraaryal2647
    @rajendraaryal2647 29 วันที่ผ่านมา +1

    Olile giribandhu becheko rahechha yo fatahalai k karbahi garne ho tu garnu paryo.

  • @yamprasadpoudel6921
    @yamprasadpoudel6921 29 วันที่ผ่านมา

    समयमा राताे पासपाेर्ट बेच्नेलाई कार्यबाहि नगर्दा आज ठुला ठुला कुरा गर्दै छन् ।

  • @birbir7898
    @birbir7898 29 วันที่ผ่านมา

    रातो पासपोर्ट

  • @haripandey2037
    @haripandey2037 29 วันที่ผ่านมา

    तिमि पनि कुन दुधले नुहाएका हौ र कसरी चुनाब जितेर आएका हौ सबैलाई थाहा छ्दै छ अनि अफ्नो क्षेत्रको लागि अहिलेसम्म केहि सिन्को भाचेनौ ठुला कुरा नगर सुरुङ बनाउछु के के भनेर आस्वाशन दीएका थियौ पितृको आशिर्बादले चुनाब जितेर अहिले नाक मुख देखाउदैनन

  • @sumphu
    @sumphu 29 วันที่ผ่านมา

    dhanraj jati ko sajjan manche nepali politics ma koi chaina. nepali jaaat kura pachi bujchan ra bujauna pani garo cha. veda jaat ho hami.

  • @arjunpaudel4625
    @arjunpaudel4625 29 วันที่ผ่านมา

    Rip,,rip,,rip,,rip,,rip,,rip,,rip,,rip,,rip

  • @lalpm1296
    @lalpm1296 29 วันที่ผ่านมา +4

    Abused red passport

  • @chandrasinghsingh3625
    @chandrasinghsingh3625 29 วันที่ผ่านมา

    Thangne congresh bheda haru desh banaune soch kahile palau xa bhayo hallna mattrai janmeka hauu lajj ko pasaro jantta le bujekaxan