रबिको रवाफ र गगनको गनगनबारे राजनीतिक विश्लेषक खेमराज सेढाईले गरे गहन विश्लेषण । Khemraj sedani ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 พ.ค. 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
    khemraj sedhani interview
    #rabilamichhane
    #durgaprasai
    #drsurendrakc
    #kpoli
    #prachanda
    #kinggyanendrashah

ความคิดเห็น • 47

  • @prakashghimire9808
    @prakashghimire9808 13 วันที่ผ่านมา +4

    सबै नेताहरुको सम्पतिको छानबिन गरीनुपछ र उच्च प्रशासक हरुको पनि सम्पतिको छानबिन गरीनुपछ।

  • @ramashankarmahato
    @ramashankarmahato 13 วันที่ผ่านมา +4

    जय नेपाल जय नरेश ❤❤❤

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 12 วันที่ผ่านมา +1

    जय आमा नेपाळ🙏♥️🇳🇵सत्यका प्रतीक साहसिलाे व्यक्ति खेमजी🇳🇵❤🇳🇵❤🇳🇵❤️

  • @AmusedDaisies-zc6yb
    @AmusedDaisies-zc6yb 10 วันที่ผ่านมา

    यकदम सहि सत्य कुरा हो

  • @yugkoirala26
    @yugkoirala26 11 วันที่ผ่านมา

    यो दुनियाकुरा के गरेको थबक्क राजा ल्याएर पन्चायत ब्यबस्ता लागु गर सब ठिक हुन्छ। पार्टि भनेको दलाल चोर गद्दार हो।पार्टि लाइ निलम्बन गर्नु पर्छ।

  • @buddhidahal2468
    @buddhidahal2468 13 วันที่ผ่านมา +6

    राजा लाई पनि ठाऊँमा राखेर जनता ले प्रधानमंत्री चुन्न सक्ने सम्म को अबस्थामा मा ठुला दुई छिमेकी देश को समर्थन हुन्छ भन्ने लाग्छ ।

    • @krishnasapkota7180
      @krishnasapkota7180 13 วันที่ผ่านมา

      जसरिबाहिरहुँदा बिभिन्नठाँउँका आमसभामा बाेल्दा भ्रष्टहरुलाइ टुँडिखेलमा लगेरनाँककाडाँडि भाँच्नेसपनादेखाएर चुनावजिकाेमान्छे र हाल आएर गृहमँत्रालय सँभाल्नपुने बित्तिकै कारबाहिुसुरुगर्नुपर्ने हैनर ? यदिदबाबमापरेर कामगर्ननसके तु सरकारबाटहटेर जनतासामु जानुपर्ने हैन ?

  • @Ashokyadav-hc7hx
    @Ashokyadav-hc7hx 13 วันที่ผ่านมา +3

    Rajtantra jindabad ❤❤❤

  • @Kushallama293
    @Kushallama293 13 วันที่ผ่านมา +1

    यो लुट्ने ब्यबस्था तुरुन्त फ्याक्नु पर्छ सर जनता जुट्न ढिलो भै सक्यो सर

  • @dilipshrestha3735
    @dilipshrestha3735 13 วันที่ผ่านมา +1

    सन्दिपकाे बिरुद्ध लड्नेहरु अब सडकमा नाङ्गै हिंड हामी आँखा छाेपी हिंड्छाै।

  • @blackbadboy.6375
    @blackbadboy.6375 13 วันที่ผ่านมา

    यिनका यस्ता बिचार धाराले राजाले जेलकाे हावा खुवायछन तत्कालीन सरकार काङ्ग्रेसको थियन तेतिबेला काङ्ग्रेस के केराखायर बसेकाथियाे

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 13 วันที่ผ่านมา

    देशको दुर्दशा देखेर बोलीको ठेगान नभएको दुर्गाला देश बचाउ
    भनेकोहो ।
    अव देश कुनै व्यक्तीले वचाउला नवचाउला तर जनताले चाहे देश
    वच्न सक्छ ।
    मेयर वालेन, ज्ञानेन्द्र शाहीजी र रवी लामिछानेजी एक ठाउँमा उभिनुपर्छ ।
    राजा सबको साझाहो ।
    राजा भनेको राजानैहो ।

  • @ananathsapkota2032
    @ananathsapkota2032 13 วันที่ผ่านมา +3

    दुबै जना लाई नमस्कार 🎉 हिमाल पहाड तराई कोही छैन पराई 🎉 राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन तर ०४७ पछिको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको ०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं जय पशुपतिनाथ को 🎉

  • @tarabasnet298
    @tarabasnet298 13 วันที่ผ่านมา +2

    सत्य बिश्लेषण

  • @sandip9863
    @sandip9863 13 วันที่ผ่านมา +5

    ❤❤ king king

  • @sss34490
    @sss34490 13 วันที่ผ่านมา +5

    King is king

  • @labkushthapa7992
    @labkushthapa7992 13 วันที่ผ่านมา +6

    गणतंत्र रिप राजतंत्र जिन्दा बाद

  • @krishnasapkota7180
    @krishnasapkota7180 13 วันที่ผ่านมา

    सबैनरता तथा कर्मचारिकाे सँपतिछनमिन गरि राज्यकाेढिकुटिमा जम्मागर्नेबित्तिकै कँगालभएकाे राज्यलाइ उकास्नधेरै केहिगर्नुपर्दैन पैसादेशमैछन तर कारबाहिगर्नेनिकाय कठाेरभएरउत्रिन सक्नुपर्छ ।

  • @sandipthapa5165
    @sandipthapa5165 13 วันที่ผ่านมา +2

    Always waiting his interview

  • @govinsingh245
    @govinsingh245 13 วันที่ผ่านมา +1

    अाजभाेलि मलाई भट्टिपसलकाे गफ नै ठीक लाग्न थाल्याे है।

    • @ShashindraPaudyal
      @ShashindraPaudyal 13 วันที่ผ่านมา

      जहाँ लत लाग्छ त्यही ठिक लाग्या हो की मित्र

  • @gopal.budha24
    @gopal.budha24 13 วันที่ผ่านมา

    Right

  • @ishwarineupane7663
    @ishwarineupane7663 13 วันที่ผ่านมา

    बिश्लेशक सेडाइ सर लाइ बिद्दवान निश्पक्ष बिश्लेषण गर्नी ब्यक्ती जस्तो लाग्थ्यो। तर यो बिश्लेषण अनी निश्पक्ष हुन सकेन।

  • @Delje960
    @Delje960 13 วันที่ผ่านมา

    Durga Prasai is most powerful person in Nepalese history.

  • @nimoli4317
    @nimoli4317 13 วันที่ผ่านมา +1

    दाजु तपाईं हरु पनि हावामा बोल्नु हुनुन्छ कति वेला रबि ठिक, कतिवेला ओली ठिक , शेर ठिक आदिआदि

  • @gopal.budha24
    @gopal.budha24 13 วันที่ผ่านมา

    I love king 👑

  • @user-it2ip1ly6y
    @user-it2ip1ly6y 10 วันที่ผ่านมา

    Nice

  • @aavashpant2842
    @aavashpant2842 13 วันที่ผ่านมา

    A b pant right version and right discussion

  • @milankarki7416
    @milankarki7416 13 วันที่ผ่านมา +1

    Jaya rajsasta🕉️🇳🇵

  • @bramandabramaha
    @bramandabramaha 13 วันที่ผ่านมา +2

    नेपाली जनता जागरुक भएर राजा लाई गद्दीमा राखेर 2046 देखि शासन मा बसेका चप्पल छाप नेता को सम्पत्ति छानबिन गरेर जेल नहाले यो देश बनी ने छैन

  • @shambhushah2112
    @shambhushah2112 13 วันที่ผ่านมา +1

    Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰😘

  • @GomaBhandari-jz2vc
    @GomaBhandari-jz2vc 13 วันที่ผ่านมา

    प्रस्न के शोधेको आज आजु देउलाइ शंसदमा देखियन

  • @tilakkarki2729
    @tilakkarki2729 8 วันที่ผ่านมา

    Yasko sanket khi hoina hunewala pani kahi xaina patrukar ko halla

  • @meghrizal4939
    @meghrizal4939 13 วันที่ผ่านมา

    jay naresh dalal haru hosiyar

  • @ravikantmanandhar4660
    @ravikantmanandhar4660 13 วันที่ผ่านมา

    Ex-King Gyanendra Shah is not qualified to sit on a Hindu throne due to his sin of the legalization of abortion in Nepal . A Hindu Court of Justice will punish him for his sin of the legalization of abortion in due time .

  • @hariduwadi3125
    @hariduwadi3125 13 วันที่ผ่านมา

    Jo pani bislesak re

  • @DirajGurung
    @DirajGurung 12 วันที่ผ่านมา

    Janta bheda Hun yo baje pagalrahexa

  • @sushilsharma1983
    @sushilsharma1983 13 วันที่ผ่านมา

    Patrakar kasto rahechha khali purba purba bhanchha. Timi bau bhayo bhane timro bau purba hinchha bekuf

  • @purnashakya6893
    @purnashakya6893 13 วันที่ผ่านมา +1

    yo kasto muji anchor ho rajako news dine kaha kaha gaeko thaha nahune?

  • @user-jb5ur9cg6p
    @user-jb5ur9cg6p 13 วันที่ผ่านมา +1

    यो बुढा को हरेक अन्तरवार्ता हेर्छु। तर चित्ता बुझ्ने कुरा कहिलै गर्दैन ।

  • @madanshrestha1441
    @madanshrestha1441 12 วันที่ผ่านมา

    होसियार है पत्रकार जी तपाई को गणतन्त्र हावा खादैछ।राजाको खेदो नगर है।

  • @tikalimbu1229
    @tikalimbu1229 13 วันที่ผ่านมา

    यो बाजे जेपायो तेइ बोल्छ !