Bhet Ghaat nai nabhaeko manchheko bare question garnu nai bethik ho ra sodhepachhi aafno yataartha raakna paaunu Harka Sampang jyu le dinu bhaeko uttar pani ramro ho ! Balen dherai ramro ra sahi hunu hunchh tyo pawitra uchai ra Harkako pawitra uchai lai Biwad garauna khojne tapai pakkai hoina tathapi tyastai huna khojyo hai mitra !
Harka ( sampang ) ki din pahile hajur le Kathmandu ko phohor dekhera shramdan garna man lagyo bhannu bha'thyo ,yo ta ATI Uttam bichar ho,Luna Kathmandu ko phohor uthai disusna
वालेन् को महानगर कार्य लय अहिले सम्म भाडा मा छ । आफ्नो घर बनाउन न सक्ने अर्काको भड्काउने । भाई लाई अहिले सम्म काठमाण्डू महानगर को अफिस का छ था छैन होला ।
हर्क को घमंड बढेको जस्तो लाग्यो ऊहा आफ्नो ठाउ मा राम्रो हुनुहुन्छ होला धरने जनता को मन जित्नु भयो होला तर सारा नेपाली जनता मन बुझ्ने कुरा चै गर्न जन्नु भाको न रैछ येसरी राजनीति गर्ने हो भने त गारो छ अर्को चुनाव सम्म टिक्न balen is always right ❣️❣️
अहंकार र, संस्कारमा धेरै फरक छ, हजुर 😌 अहंकारले अरुलाई झुकाएर खुशि हुन्छ भने😔 संस्कारले आफु झुकेर अरुलाई खुशि दिलाउदछ जय होस सबैको कल्याण होस संपुर्णको,,,🌷🙏
Rukh ropyo ..Pani bata bijuli..nikalyo...dharan ma 2-3 ta khola bata Pani Layo...dharan bhari sarsafai ko lagi dustbin haru lagyo....koshi ko Pani lyauna lai engineer haru khataudeixa ..balen le chae k k gardeixa ?? Dozer nae handeixa ?
हरक जि साेचेर बाेलनुहाेस।आफू सानाे भएर अरू लाई ठुलाे बनाएर बाेलनुहाेस।तपाईं लाई सबै ले सममान गरछन।महान मानिस ले आफू लाई सानाे बनाएर अरू लाई ठुलाे बनाउनुहा्ेस।अनि तपाईं लाई महान समझिने छन।।।
बालेनको अगाडी तपाईं त जिरो हुनुहुन्छ , बालेन इतिहास रच्ने मेयर हुन , तपाईंले एउटा बस्तीमा पानी ल्याउनु भो बालेनले सारा काठमाडौ बासिन्दामा खुशी ल्याइदिनु भको छ हराएको खोला ल्याइदिनु भको छ र मापदण्ड बिपरितका संरचना हटाउनु भको छ
सर्बप्रथम तपाइँ को काम लाई सलाम छ🙏 धराने जनता को घर घर मा पानी पुर्याउनु भयेको मा बधाई छ हजुर लाई l💐💐 धरान जस्तो एउटा प्रतिष्ठित शहर को मेयर भयेर काठमाडौं उपत्यका को मेयर बालेन शाह लाई चिन्दिन भन्न सुहाउँछ हजुर ले? के बोल्नु भयेको ? सारा जनता ले रुचाएको मेयर ले येस्तो भन्नुभएको राम्रो लागेन मेयर साब 😔🙏
हर्क साम्पाङ्गको भन्दा बालेन साहको काम राम्रो छ । र हर्क जि, देश विकासको कुरामा जहा,जुन ठाउमा भएपनि चासो लिन जरुरी छ । कुवाको भ्यागुतो जस्तो कुरा भो, धरानको लागि मात्र होइन सारा देश जनताको लागि सोच बनाउनु प-यो ।
हिजोको हर्क साम्पाङ र आजको हर्क साम्पाङमा धेरै भिन्नता देखिन्छ। बालेनले पछि छोडला कि भन्ने डर देखिन्छ। हर्क साम्पाङमा घमन्ड बडेको हो कि जस्तो देख्छु म चाँहि। यो पाराले हर्क साम्पाङको राजनितिक यात्रा धेरै टिक्छ जस्तो देख्दिन म चाँहि।
जति गुनगान गाए पनि हर्क साम्पाङ जि मा पद र योग्यता अनुसार को आचरण को कमी लाग्यो, अलि घमण्डी जस्तो लाग्यो अर्काको राम्रो कामलाई कदर गर्न नसक्नु वहाँ को कमजोरी लाग्यो
mg tyape ho vanna dhani ko mayer ho ...90%garib vako deshma balen ko sidanta ley 90%garib marcha..baki 10% vip ra vvip ko lagi Chillo khula sadak banaucha..harka vaneko garib janta ko man mutuma belcha bokera sath dini leader ho....gug ta andha ley ni laucha...mayer vaneko harka jasto hunu parcha
हर्क दाजु तपाई मेरो अनि हाम्रो आदरणीय अनि सम्मान हुनु हुन्छ । तपाईं आफ्नो जे छ तेस्मा लागि पर्नुस बाकी को कोहि कसैलाई घोच पेच नजावोस मेरो यति सुझाब । from uae अन्तमा बाकी कार्यकाल को धेरै धेरै शुभकामना यहाँ लाई अनि यहाको team लाई 💐💐💐🍀🍀🍀🍀
Lol dharan ko bato KTM ko bato bhanda chae dherei ramro xa janta le afei bhaneko ho gayera Hera jpt nabolda hunxa ani hamilai bhatkauna pareko xaina hami jodney ho dharan ma ...ani KTM ma jasto fohor ra abaidh Ghar haru xaina ...
घमण्ड बढि भयो तिम्रो .आफू नै सर्बहारा नसोच्नु पागल मेयर छि घिन लाग्दो हर्कत देश भरी news आउँछ तिमिले नचिनेर केही फरक पर्दैन।। ढुङ्गा बोक्ने ले नचिनेर केही फरक पर्दैन सिभिल ईजिनियर लाई
@@anisalimbumongol795 testai ho bujxau hami susta manasthiti vaka le birsinxan🤣🤣🤣.Ghamanda le chur vaka mai hum vanne le birsinxan🤣🤣🤣.Balen le aahile samma pani harka jiu ko naramro vannu va xaina timiharu harkey ka chaura rw harkey aajai samma pani vukeko vuki vukeko vuki awja tai na tui ko saan dinxan🤣🤣🤣.
भोज राज भाइ तपाईं लाई अरु कुनै कन्टेन मिलेन कि क्या हो ? अरे यार बालेन साहा कस्तो मान्छे हर्क साम्पाङ कस्तो मान्छे र उनी हरु को काम कस्तो भन्ने कुरा आम नेपाली जन्ता लाई थाहा नै छ इ दुबै ब्याक्ती हरु आ आफ्नो ठाउमा सहि छन किन उनी हरु लाई एक आपस मा तुलना गर्नु पर्यो सके एक ले अर्को लाई साथ सपोट गर्नुस न सके कसैले कसैलाइ घोचा घोच न गरि आ आफ्नो ठाउमा काम गर्नुस र गर्न दिनुस धन्यवाद 🙏
yo alaparakar haru ko Kam xhina Khali bibat ma Tanna bike aru k cha ra, balan shah lai pani interview lenu vako cha ra? Linu hos na harka sampang ko bare ma sodnu k vannu huncha
येसरि २ जना सोतन्त्र बिचको झगडाले अर्को चुनावमा बिरोधि पार्टी लाइ जिताउला है ।।मयोर बालेन र हर्क जि मिलेर एक अर्काको सम्मान गरि हाम्रो देश नेपाल लाइ बिकास तर्फ लानु पार्यो ।।
हर्क साम्पाङ जस्तो जनता काे दुःख सुख मन जितेर अगाडि बढेको पाइन्छ नेता भनेको दिगो हुने गरी काम गर्दै जानु पर्छ ५ वर्ष पछि नेता बनाउने जनता काे हातमा छ जनता लाई गास बस कपास को आवश्यकता पर्छ कसै काे गास बास कपास खोस्दा पाप लाग्छ गिरीब हरू को घर भत्किने होइन सबैलाई लागू बराबर हुनु पर्छ
tyo tyapa ryapay chasma launa 2 core ko gadi chadna dadagiri dekhauna dozor matrai chalayer bikash hudaina janta ko pida nabhujna garib ko roji roti khosna balen ko level milena harka sampang vanako euta nidar deshbhakta saput ho jasle janta ko hitma dash barsa Dekhi kaam gardai ako cha
*बालेन जस्तै साहसिलो युवा अब ७७ जिल्ला मा आवश्यक छ, युवा अघि सर्दछ देश अघि बढ्दछ, पुराना बुढा हरुको भत्ता खाने बस्ने हो, Balen लाई सुरक्षा को खाचो छ Good JOB TEAM BALEN* ❤️❤️❤️❤️❤️❤️🙏🏽🙏🏽🙏🏽
न अरुको कुरा सुन्छ न अरुले भनेको कुरा मान्छ मान्छ र गर्छ सिरिफ आफ्नो मन्को काम गर्छ।एहा कसाइले कसाइलाइ चिन्नु जरुर छैना चिन्नु परोस त सिरिफ आफ्नो काम प्रती बफदारी भएर चिनियोस।नेताले धेराइ लाई चिने आफ्नाइ लाई मात्र चिने आफ्नो पार्टिको आफ्नाइ लाइ मात्र चिने।बालेन र हर्क बिच केइ लिनु दिनु छैना।कुरा सुन्दा हाम्रो मस्तिक भाड्ने काम मात्र हो।राई को छोरा निडर जे छ सत्या ता तेइ बोल्छ।हामिलाइ सत्य कुरा मन पर्दाइना।मलाइ नै मन परेको छैना हर्क को कुरा।तर एथार्थ धरातल भने यहि हो।खादा माला लाउनु नभ्याउने बालेन हर्क ले काहा फोगट भेट्ने गफ गर्ने हो र? काठमाडौ बासिको लागि बालेन 100%धरान को लागि हर्क 100% को लागि तल्लिन छन।हर्क के हो बालेन के हो आउन्दो चुनाब ले फेरि बताउला🇳🇵
मेयर सरको धेरै कुरा काम राम्रो छ । तर आफूले भनेको कुरा सबैले मन पराउनु पर्छ यदि मन पर्दैन भने ब्लक गरे हुन्छ भन्नु त अलिक शोभनीय भएन नि ? खाए खा नखाए मर भनेको जस्तो भयो नि मेयर साब।।।चुनाव हुनु अगाडि चाँही हजुर भनेर हात जोड्ने मेरो कुरा सुनिदिनु पर्यो भनेर बिन्ती गर्ने अनि अहिले मेयर भए पछि चाहिँ मेरो कुरा मन नपर्ने हरुले ब्लक गरे हुन्छ मलाई मतलब भएन , लन्ठाई साब हुन्छ,मलाई कूनै फरक पर्दैन भनेर जनतालाई भन्नु त अलिक राम्रो भएन कि मेयर साब । तपाईंको मुख बाट यसरी ,मन परे सुन नत्र ब्लक गर ,भनेको तपाईंलाई नै भोट दिएर जिताएको जनताहरूको मन कति दुख्छ होला??? कम्तीमा पनि के कुरा नराम्रो लाग्यो म राम्रो बनाउने कोसिस गर्ने छु मात्र भने पनि हुने नि सिधै ब्लक गर किन हेर्नु मेरो फेसबुक पेज मन पर्दैन भने ,मैले मेरो कुरा सुन मेरो फेसबुक पेज हेर भनेको छु र भनेर भन्दा अलिक राम्रो भएन कि मेयर साब।फेरि तपाईले भन्नु होला सारा यो जगतको मानिसहरूलाई खुशी बनाउन कहा सकिन्छ कस्ले सक्छ भनेर,?हो सकिँदैन तर सम्मान गरेर २शब्द बोल्नु त पक्कै सकिन्छ कि ?मेरो यो विरोध होइन है मलाई मेरो कुरा मात्र राखेको ।हजुर प्रति मेरो सधैं सम्मान छ।
No he is not great leader he can't lead the nation, he is nothing, he is a arrogant and rigid person, his behavior and talking style is very very unmature.
Rai gurung matuwali haruley sachet chan aafno thau aafnai bikas gareko dekhera Jalera baseko this vanna😂 tero bau bajey haru pani hamilai khutta tanney sadayantra gareny ta haru ko khun pNi tyai ho dhoti haru 😂
tyo tyapay rap gauna balen mayor jasle garib janta ko roji roti khoseko cha footpath ko management garna nasakne mayor ko kaam xaina level kasari milcha ta harka sampang vanako garib janta ko mayor ho jasko vision dherai ramro farak cha ani comment ma dherai jaso bahun chettri haru lay harka sir kutta tanna khojdai cha kei huna wala chaina .. we are always with u harka sampang sir
हटाउनुस् हजुर भनेर काहाँ हटाउँछन् र नेपाली हुन्न भनेकाे मान्दैन्न बालेन ले जे गरे ठिक गरे, साेजाे पारले हुन्नि भए पहिले हुन्थे नि , नभएकाे काम मेयर मेयर मिलेर सुझाव दिन्न त सकिन्छ नि त्यहाँ त चिन्दिन्न काे हुन्न रे लाैराे भएसि चिह्नन एक हाे चिन्ननि हाे नि त, अाफैमा घमण्ड र अहम सबै मा हुन्छ, गाउँ छाडेर व्यवसाय गर्ने के काठमाडौ मात्र छ त, सानाे बाटाे ,व्यवसाय बाटाेमा , बाटाेमा हिड्नि काे बारेमा साेच्नु पर्छ, राेजि राेटि मात्र हेरेर काहाँ हुन्छ ,र काम गर्नि तरिका सबै काे फरक हुन्छ
होइन हर्क साङपाङ जि ले भनेको चै ठिकै हो तर केही गर्न लाई केही गुमाउनु पछे महानगरपालिका जस्तो ठाउँ व्यवस्था गनु भनेको सानो काम होइन तपाईले गरेको काम कुनै ठाउँमा ठिक होला तर यसरी अरुको कामलाई सम्मान गर्ने सीक्नु हर्क साङपाङ जि
जस्को बुझ्ने capacity जति हुन्छ उस्ले तेतिनै बुझ्छ । हर्क साम्पाङ बुझ्नेको लागि श्रीखण्ड नबुझ्नेको लागि खुर्पाको बिड भने जस्तै हुन । नेपाली राजनितिमा आजसम्म यिनिजस्ता जनताको सेवा जनताकै माझमा रहेर गर्ने नेताको आगमन भएको थिएन त्यसैले यिनि जे गर्छन जे बोल्छन त्यो नेपालको इतिहासमा पहिलो र भावी पुस्ताको लागि प्रेरणा अवस्य बन्छ ! जय हर्कवाद 🙏👍 जय धरान ✊✊ जय नेपाल🙏✊
धरानको खोलामा गिट्टी बालुवा निकाल्नेहरुमा पनि गरिब मजदुरहरु थियनन र? ड्राइभर हरुको रोजिरोटी खोसियन त मेयर ज्यु? तर तपाईले गर्नु भएको काम धेरै राम्रो छ भनेर सबैले प्रशंसा गरेकै छन त!
हर्क दाइले तेस्तो चै भन्नू हुन्थेन म पनि धराने बासिन्दा हो धरान चत्रा हो हाल म पोखरामा बस्छु तर तेस्तो चिन्दिन भन्नू मिल्दैन हामीले मज्जाले चिन्छु हर्क र बालेन लाई तर काम पर्दैन भन्दा अलिक दुख लाग्यो !! तपाइँको शब्द लाई सुधार्ने कोसिस गर्नु होला !!
जस्ले जे भनोस जेस्ले जस्तो सुकै कुरा गरुस तर बालेनले भन्दा हर्क सरले धेरै कुरा भुजेको छ र नेपाली मातोर नेपाली को दु:ख चिनेको छ, बालेन सर ले सुख्ख बाहेक दु:ख जान्न अजै सकेको छैन।तर बालेन सर को पनि काम थिकै छ अजै अगाडि बध्नु होला बालेन सर? हर्क सर हजुर को काम राम्रो छ।।।।
कुरा त ठिकै हो किनकी कुराकानी भाको छैन,भेटघाट छैन,नाम मात्र सुनेको छु,राम्रै होलान,अब त्यहाँका जनताले भन्ने हुन कस्तो हुन बालेन भनेर भन्दा खास्सै नराम्रो लागेन।।
पत्रकार ज्यु एक पटक मेयर हर्क र मुकुन्द घिमिरे सङै राखेर बहस गरेको हेर्ने रहर छ हजुर। यदि यो सम्भब भएन भने मुकुन्द घिमिरे सङ बहस गरेर मेयर बालेन साह र मेयर हर्क कुन ले राम्रो काम गरेको छ भनी सोधेर भिडियो बनाएको हेर्न पाउ हजुर
desh bechuwa lutera bhrastachari thug bahun chettri ko santan haru lay dherai birod khutta tanna khojdai cha khabar dar abho yo desh ma mangol lay satta linu parcha yini bahunbadi haru lay desh bigarsake banauna kaam hami janta ko ho
हर्क जि देश भरी तपाईंको प्रशन्सक छ पहिलो बालेन जि को द्रोस्रो तपाईंको!! तपाईंको आफ्नै तर्क छ तर बालेन जि को काम देखेर पनि नदेखेको जस्तो नगर्नु न। यदि तर्क यहि हो भने तपाईं पनि धेरै पछि पर्नुहोला भविस्यमा है !!
ठुलो सोच छ भनेको त,साघुरिएको सोच जस्तो लाग्यो! खिल्लि उडाएको जस्तो गरेर बोल्नु भएको छ!! धरानको मात्र मेयर होइन! तपाइ देशैको मेयर हुनु पर्छ! एस्तो घमन्ड नगर्नु होला??
एउटा देश हाँक्ने व्यक्ति र एउटा साँघुरो गाउँ हाँक्ने व्यक्तिकाे ग्यान बुद्धि विद्या विवेक, सृजनशील, सपना, रणनीति सबै कुरा फरक भैहाल्छ नि प्लेन चलाउने र ट्याक्सी चलाउने जस्तै।
यो मुला हर्के बालेनको लौरो चिन्ह पाएरै मयर भाको हो.. यो धुर्व सत्य कुरा हो.. अरु चिन्ह परेको भए यो पोईलाको जस्तै अभियन्तै भएर दिन बिताउदै गरेको हुन्थ्यो..
हर्क साम्पाङज्यु सारा नेपालीले आज बालेन साहलाइ चिन्छन तर तपाईंको त्यो संकिर्ण सोचले गर्दा कहाँ चिन्नुहुन्छ र… हिजो तपाईंलाई पनि सारा नेपालीले चिनेकै हुन क्यार तर आज तपाईंका यस्तै अपरिपक्व बकमफुसे कुराले गर्दा बिर्सने प्रयास गर्दैछन, अब तपाईं धराने जनताको बिचमा मात्र लोकप्रिय भएर बस्ने अवस्था आउँदै छ… आज जुन क्रान्तिकारी रुपमा बालेनले आफ्नो कामलाई अगाडी बढाएर लोकप्रियताको शिखर चढदै छन तेस्को दांजोमा तपाईं ओझेलमा परिसक्नु भो महोदय, एउटा उपमहानगरपालिकाको मेयर जस्तो जिम्मेवार पदमा बसेको ब्यक्तिले बोल्दा धेरै बिचार पुर्याएर बोल्नुपर्छ भन्ने कुरा त तपाईंलाई थाहा रहेनछ अनी तपाईं कसरी आफुले आफैलाइ महान बनाउने कोशीश गर्दै हुनुहुन्छ ????
Chinnu nai parne Testo ke Karan xa ke chindina bhannu paudaina Ra, kasilae kehi kura diyo bhane ma khadina bhanna paudaina Ra, yo ke ko jabarjasti ho achamma lagxa wa Kun tarika Le bhaneko xa usle tyo Pani bichar garnu paryo ni, hamro direct sochne banile yekkasi negative sochxau.pahila Pani dhurmus suntali lai Pradhan Mantri Ra rastrapati re Ani paxi gaddar garepaxi chahi nanathari gaali dinxa, tesaile ahile nai baalenko ko barema wah wah garihalne hoina, wait and watch
@@nomerbalmer8702 tyo tah KTM ko haru ko po utcha tah footpath ko pasal dharan ma dher xaina ...KTM ko haru tah aajkal dozer ko aawaz le tarsinu thaleko xa re ...Satya ho ? Asti byapari haru pheri purei mahanagarpalika agadi geet Pani gauna aako thiyo bhanera sunxu ma tah ..k yo Satya ho ??
हर्क साम्पाङ जियु ले पनि न राम्राे भनेकाे त हाेईन जन्ता ले भाेट दियर अभि भाबक सके पछि धनि मात्रै हेर्न हुन्न गरिब काे पनि भावना बुज्नु पर्छ भनेर भन्न खाज्नु भाकाे हाे नेपाल मा सबै भन्दा समस्या भनेकै गरिबी नै हाे
दुनियाँ ले चिन्छ्न बालेन जि लाई तर हर्क जि ले चिन्दिन भन्दा अचम्म लागेर आउँछ तर जे होस हर्क जि एकलो ले बालेन जि लाई नचिने पनि केहि फरक पर्ने वला छैन।तर दुनियाँ संसार ले त चिन्दा छ्नी।
ma pani tyo balen Lai chindina youtube ma dekhera thaha vako ho tyeslai chinna vanako bakhar ka yuwa lay matrai ho jasle rapay tyapay geet sangit suncha chinnai parcha bhanna kei chaina
हर्क साङपाङ जि तपाईकाे काम राम्राे छ तर तपाई सहि साेतन्त्र हाे भने अर्काकाे कामलाई कदर गर्न सिक्नुहाेस बाेलि तेति सानदर्भिक देखियन,,,
त्यो त पुर्खा बाटै पाएको बानी हो
Meroni sallaha yhi ho hmro harkadailai
Vak jiyas haru
Bhet Ghaat nai nabhaeko manchheko bare question garnu nai bethik ho ra sodhepachhi aafno yataartha raakna paaunu Harka Sampang jyu le dinu bhaeko uttar pani ramro ho ! Balen dherai ramro ra sahi hunu hunchh tyo pawitra uchai ra Harkako pawitra uchai lai Biwad garauna khojne tapai pakkai hoina tathapi tyastai huna khojyo hai mitra !
Ho bhaneko … manxe hera na aru le daat kotyera fakeko thot pic jasto xa !! Yesta ta xan hamro desh ma ani kasari banxa desh
हजुर को काम प्रती सम्मान छ 🙏तर यहाँ बच्चा हरुले त चिन्छ्न्न बालेन साह लाई तर मोयर भएर मोयर लाई नै चिन्नु हुदोरैन्छ अचम्म को कुरा 🙏
भोजराज सर तपाइले खासै प्रस्न सोध्न सक्नु भएन हर्क साम्पाङलाई ?अनि धरानको नक्सा बिनाको घरहरु छन भने के गर्ने योजना छ भनेर सोध्न सक्नु भएन?
हो सहि प्रस्न ?
Harka sampang ji tapai lai ali ghamanda palaye chha kya re...kaag dherai chalak bhaye goo khaan chha ni harka ji hahur ko halat tyestai hola ni...
Afanai thauko meyar lai sodhnu ni sir naksa pas navako gharharu xan vane ke garxou vaner dharan ko lai kin sodhnu ni
Hamro neta haru jasto thaha xaina vanxan ta.. Harka daile ta...
News hernu hunna ki Kya ho..
Harka ( sampang ) ki din pahile hajur le Kathmandu ko phohor dekhera shramdan garna man lagyo bhannu bha'thyo ,yo ta ATI Uttam bichar ho,Luna Kathmandu ko phohor uthai disusna
कुन ठाउमा कसरि बोल्नु पर्छ भन्ने सिक्नु पर्छ हर्क जि अर्कको अलोचना गर्नु हुदैन।तपाईंले गरेको राम्रो काम एक ठाउमा छ।
Right
Bolne dhanga navako manxe harka sampang
@@puspakhanal6739 kaan bahiraa haru le Pani interview herera comment handa rahexa lau..
Alochana chae kata gareko xa ??? Teme chae baru dhyan diyera herna sika hae
Yo sab ser bahadur sanga vet ghat ko Kamal ho
हर्क जि हजुर को शुभचिन्तक हो हामी, तर बोल्दा अलि होश पुर्याउनु पर्ने देखिन्छ ।
Hoen sir yash ma badi ghamada aaeishakoyo
Harka is right
Pakkaini sir
Yes yo manxe ali badinai over confident bhayako dekhinxa
Mitra ko ghar kaha ho???
बेचारा हर्के राजनितिक गर्न आएको ा बालेन शाह सर चाहिँ देश विकास गर्न आएको अनि कताबाट चिन्नुहुन्छ , फरक यति मै देखिन्छ नि ।
वालेन् को महानगर कार्य लय अहिले सम्म भाडा मा छ । आफ्नो घर बनाउन न सक्ने अर्काको भड्काउने । भाई लाई अहिले सम्म काठमाण्डू महानगर को अफिस का छ था छैन होला ।
Desh bikash chae kuni Chinta Nagar chadei yama Buddha ko Saalik ko balls khelauna pauxau timley ..
शिक्षाले भरिएको दिमाग हैन
घमण्डले भरिएको दिमाग रैछ मेयर हर्क साम्पाङ्को
Beer 🍺 piudai interview didai hunu hunxa Kya Rey !
Sayed tei vayera hola.
Sahi vannu vo
@@para1024 green tea hola 😂😂
Bidesh ko dhan m moj gre pxi k paux r budhi bacha dekhi buda sm lai SRAM dhan ko nau japer thukk sala Mayar
@@rinastha6057 sahi vannu vo
हर्क को घमंड बढेको जस्तो लाग्यो ऊहा आफ्नो ठाउ मा राम्रो हुनुहुन्छ होला धरने जनता को मन जित्नु भयो होला तर सारा नेपाली जनता मन बुझ्ने कुरा चै गर्न जन्नु भाको न रैछ येसरी राजनीति गर्ने हो भने त गारो छ अर्को चुनाव सम्म टिक्न balen is always right ❣️❣️
अहंकार र, संस्कारमा धेरै फरक छ, हजुर 😌
अहंकारले अरुलाई झुकाएर खुशि हुन्छ भने😔
संस्कारले आफु झुकेर अरुलाई खुशि दिलाउदछ
जय होस सबैको कल्याण होस संपुर्णको,,,🌷🙏
Right sis
Harke panih bhuban kc jastai vayo
U r right
कति सरो घमण्ड गरेको यो मान्छे ले बाफ्रे... के गरेको छ पनि लयो, रुख रोप्यो... अरु खोई...
होनि हजुर बालेन ले केही पनि भनेको छैन एस्लाइ तर यो भने बालेन लाई घोचेर बोल्छ जाठाे
Rukh ropyo ..Pani bata bijuli..nikalyo...dharan ma 2-3 ta khola bata Pani Layo...dharan bhari sarsafai ko lagi dustbin haru lagyo....koshi ko Pani lyauna lai engineer haru khataudeixa ..balen le chae k k gardeixa ?? Dozer nae handeixa ?
चुनाव अघि को हर्क र चुनाब पछी को हर्क।एक पल्ट हेरम त साथि हो ।
Kasto xa ra ? malai tah ustei lagxa
@sagar k vanna koje ko
जन्ताले देखेकाे छ मान्छे यतिसम्म हुदाेरहेछ फरक
हर्क भनेको त हर्के नै पो रहेछ कस्तो बोल्नी भन्ने पनि थाहा रहेन्छ ।।के बोलेको यस्तो अलि कति recpet गरेर बोल्न आउदैन रहेछ।।।
Khai kasto manxe ho achamma laagyo rish poni uthdo laagyo
हर्क मामाले हल्का घमण्ड
गर्नु गर्नुहुन्छ जस्तो लाग्छ।
अरु त सबै ठिकै होला...... 🤗
हरक जि साेचेर बाेलनुहाेस।आफू सानाे भएर अरू लाई ठुलाे बनाएर बाेलनुहाेस।तपाईं लाई सबै ले सममान गरछन।महान मानिस ले आफू लाई सानाे बनाएर अरू लाई ठुलाे बनाउनुहा्ेस।अनि तपाईं लाई महान समझिने छन।।।
यिनको कुरा हरु बुझ्न सबैको वसको कुरा छोइन बालेन ले बुझेका छन भयो । 🤣🤣🤣हजुर भन्दा 1000गुना बाठा छन यिनि🤣🤣
हाम्रो दाङ तिर पनि बालेन साह जस्तो हिम्मत वाला मेयर चाईयो ,,,,
Harke bro ko dimag thik chhaina jasto lagyo
Neru lal Chaudhary xa ta
ahile rastriya sontantra party bata utxan broo dang ma
U r lucky bro voli timro ghar ma 100 barsa agadiko math mandir vetyo vane dozar handincha...so u r lucky
याहा बुटवलमा पनि बालेन जस्तै मेयर चाहियाे सरकार
बालेनको अगाडी तपाईं त जिरो हुनुहुन्छ , बालेन इतिहास रच्ने मेयर हुन , तपाईंले एउटा बस्तीमा पानी ल्याउनु भो बालेनले सारा काठमाडौ बासिन्दामा खुशी ल्याइदिनु भको छ हराएको खोला ल्याइदिनु भको छ र मापदण्ड बिपरितका संरचना हटाउनु भको छ
Tah tei khola ko Pani kha hami chae harka sampang le lyako khanxum hae
मुख मै हग्दिम जस्तो कुरा गर्यो यार
🤣🤣🤣
Tero mukhma ghodako jatrai haldim jasto kura gariss yarr..
उखानै छ नि , "गु गनाउँछ जात जनाउँछ।"
😂😂😂😂op comment
😅🤣
सर्बप्रथम तपाइँ को काम लाई सलाम छ🙏 धराने जनता को घर घर मा पानी पुर्याउनु भयेको मा बधाई छ हजुर लाई l💐💐 धरान जस्तो एउटा प्रतिष्ठित शहर को मेयर भयेर काठमाडौं उपत्यका को मेयर बालेन शाह लाई चिन्दिन भन्न सुहाउँछ हजुर ले? के बोल्नु भयेको ? सारा जनता ले रुचाएको मेयर ले येस्तो भन्नुभएको राम्रो लागेन मेयर साब 😔🙏
हर्क साम्पाङ्गको भन्दा बालेन साहको काम राम्रो छ ।
र हर्क जि, देश विकासको कुरामा जहा,जुन ठाउमा भएपनि चासो लिन जरुरी छ । कुवाको भ्यागुतो जस्तो कुरा भो, धरानको लागि मात्र होइन सारा देश जनताको लागि
सोच बनाउनु प-यो ।
Lol Haas uthyo malai tah ...k k kaam chae harka sampang ko bhanda ramroo xa ? Ki kaam haru kk gareko xa Taha xaina ?
बुद्धि नभएको नेपाली धोतीले गरेको राम्रो
@@serenitysounds-relax haha 😂 hasais
absolutely right
@@sagarmagar9253 Haas na tah rokeko xu ra talai ..geda gala ma aayenjel Haas
यो हर्के को कत्रो घमण्ड पहिला पहिला धरानमा खुब ध्यान हुन्थ्यो यस्को अन्तरबार्ता हेर्न थालेपछि आजभोलि यस्को अनुहार हेर्न मन लाग्दैन
हिजोको हर्क साम्पाङ र आजको हर्क साम्पाङमा धेरै भिन्नता देखिन्छ। बालेनले पछि छोडला कि भन्ने डर देखिन्छ। हर्क साम्पाङमा घमन्ड बडेको हो कि जस्तो देख्छु म चाँहि। यो पाराले हर्क साम्पाङको राजनितिक यात्रा धेरै टिक्छ जस्तो देख्दिन म चाँहि।
महानगर कार्यले काठ मण्डौं का छ भाई था छ । । महानगरको office नै भाडामा छ
Malai ni testai lagyo
Satte bachan hajur
100% correct
@@hukumthapa5551 k vo ta ani vada hos ki nahos
ईतिहास बनाउन सहासिको साथसाथै निर्दयी पनि हुनुपर्छ ।
मेयर भयर के कुरा गरेको य हर्के🙄राम्रो बोल्ना आउदैना यो मान्छे लाइ
Thik bhayo
Raz karki timi bolnu janne rahex sikaun kasari bolnu parx bahun
Jhole mug
Lastai gamandi😡😡
@@urmilalumby20 तिमीलाइकसैले भनेको छैना इज्जत बिनाको आइमाई मैले केभनेको छु बुझेर बोल्ने गर 👿
पत्रकार ज्यू हरू ले पनि harka sampang र बलेन लाई शाह लाई जुधाउन मात्र खोज्न हुन्छ
जति गुनगान गाए पनि हर्क साम्पाङ जि मा पद र योग्यता अनुसार को आचरण को कमी लाग्यो, अलि घमण्डी जस्तो लाग्यो अर्काको राम्रो कामलाई कदर गर्न नसक्नु वहाँ को कमजोरी लाग्यो
Satte bachan hajur
Pagal धोती लाई विश्वास गर्ने
@@prakashbg9808 biswas dhoti ma hoina manis ko bebahar ma hunxa hajur tapai ka neta le des bechna lagisake thaha xa
@@yegyakumarishah6013 kati kitta bechna lageko xa ..kati ma ??? HarkA sampang bhaneko janta ko mayor ho balen lai ek chori bhetera tah Dekha
"if you want to check person character give him a power " घमण्डको शिखर अजै चुमोस मेयर साप
हर्क भने काे हल्दर हाे बलेन शाह भने देशकाे रेएल हेराे हाे 🙏🙏🙏
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣😂😅😆😂😂🤣🤣😂😅😅😂😂🤣🤣🤣😂
herai jaa na aba bistaarai ko hiraa ko haldaar time aauna de
@@memosalimbu9988 what about all this disrespect?
@@memosalimbu9988 ❤️❤️
mg tyape ho vanna dhani ko mayer ho ...90%garib vako deshma balen ko sidanta ley 90%garib marcha..baki 10% vip ra vvip ko lagi Chillo khula sadak banaucha..harka vaneko garib janta ko man mutuma belcha bokera sath dini leader ho....gug ta andha ley ni laucha...mayer vaneko harka jasto hunu parcha
हर्क दाजु तपाई मेरो अनि हाम्रो आदरणीय अनि सम्मान हुनु हुन्छ । तपाईं आफ्नो जे छ तेस्मा लागि पर्नुस बाकी को कोहि कसैलाई घोच पेच नजावोस मेरो यति सुझाब । from uae अन्तमा बाकी कार्यकाल को धेरै धेरै शुभकामना यहाँ लाई अनि यहाको team लाई 💐💐💐🍀🍀🍀🍀
म तपाईं लाई नि respect गर्छु तर अलिक attitude घमण्ड पन देखियो यो चाइ कसैलाइ मन परेन ।कि झोले हरुले पाठ पडाए हौ कुरा त टेडो टेडो गर्न थाले जस्तो लागो
Attitude bho lo...mayor ji ko
हर्क ले पहिले त निकै, चर्चित हुनु भयो तर पछी पछी भय पछी आफ्नो मान सम्मान गुमाइन्दै जानु भयो के कारण होला ?
@@purnalaxmishrestha1931 bhram Mae rahexau samman gumayo re dharan jau samman herna
घमण्ड बढेको रैछ आजकाल हर्क को खुब बढी भएछ रिश ले जलन भयर होला चिन्दिन रे
हाम्रो बालेन मेयर साब को काम को चर्चा सुनेर । हर्क मेयर जि लाई अलि जेलेस जस्तो लाग्यो क्या हो?
यतिको ठूलो पोस्टमा भयको मान्छेले बोलेको छि । कमसेकम आफ्नो पोस्टको इज्जत गरेर र अरुलाइ रेस्पेक्ट गरेर त बोल्नुपर्छ ।
100.% सही हो
Kaam chae k gardeixa ? Garib mathi dozer hanney ?
धरानको पनि बाटो ठुलो बनाउँनु पर्यो ।
धरानमा पनि अवैध घरहरू भत्काउँनुस् सक्नु पर्छ ।
सक्दैन हो यो हर्के ले डुङ्गा बोक्ने मात्र हो
Lol dharan ko bato KTM ko bato bhanda chae dherei ramro xa janta le afei bhaneko ho gayera Hera jpt nabolda hunxa ani hamilai bhatkauna pareko xaina hami jodney ho dharan ma ...ani KTM ma jasto fohor ra abaidh Ghar haru xaina ...
घमण्ड बढि भयो तिम्रो .आफू नै सर्बहारा नसोच्नु पागल मेयर छि घिन लाग्दो हर्कत देश भरी news आउँछ तिमिले नचिनेर केही फरक पर्दैन।। ढुङ्गा बोक्ने ले नचिनेर केही फरक पर्दैन सिभिल ईजिनियर लाई
नाम सुनेको छु खास भेटघाट भाको कुनै सम्वाद भाको छैना भन्नाले तैले के बुझियो त ?
Hajur le ekdam right kura garnu vhayo
@@mohansingrana5069 khoii mgle k bujyo
Balen saha ko hora chinnuparne tero balen sanga dharane jantako kunai jarurichaina chinnu parne timaruko bale timaruko thauma ramro hola tra harka dharn ko thauma ramri dher leang leng nagara bitlauni mornegari
@@anisalimbumongol795 testai ho bujxau hami susta manasthiti vaka le birsinxan🤣🤣🤣.Ghamanda le chur vaka mai hum vanne le birsinxan🤣🤣🤣.Balen le aahile samma pani harka jiu ko naramro vannu va xaina timiharu harkey ka chaura rw harkey aajai samma pani vukeko vuki vukeko vuki awja tai na tui ko saan dinxan🤣🤣🤣.
ह:र्के उम्लेको प्रचन्डे लाई भेटेदेखी हो ! अगाडि यिनी समाज सेबि थिए, अहिले उनी माओबादी को भासा बोल्दैछ्न।
भोज राज भाइ तपाईं लाई अरु कुनै कन्टेन मिलेन कि क्या हो ? अरे यार बालेन साहा कस्तो मान्छे हर्क साम्पाङ कस्तो मान्छे र उनी हरु को काम कस्तो भन्ने कुरा आम नेपाली जन्ता लाई थाहा नै छ इ दुबै ब्याक्ती हरु आ आफ्नो ठाउमा सहि छन किन उनी हरु लाई एक आपस मा तुलना गर्नु पर्यो सके एक ले अर्को लाई साथ सपोट गर्नुस न सके कसैले कसैलाइ घोचा घोच न गरि आ आफ्नो ठाउमा काम गर्नुस र गर्न दिनुस धन्यवाद 🙏
Actually ek arka ma dusman banawne yo hawa ko mic ra camera bokera bina degree ko jholey chap duplicate patrakar haru nai ho
sir hajur ko atti ramro soch, uha patrakar sir lai nimto cha maro janKpur ma aounu hos Ani yaha ka neta ra mayar haru ko interview linu hos
Hope to see them both solving the problems of the nation.... They both should get together and work on it.
yo alaparakar haru ko Kam xhina Khali bibat ma Tanna bike aru k cha ra, balan shah lai pani interview lenu vako cha ra? Linu hos na harka sampang ko bare ma sodnu k vannu huncha
जति जे गरेनी जे भय नि आखिर औकात देखायर छोड्यो हर्क हुन्जेल ठिक थियो हर्के भय पछि मन पर्नै छोड्यो
Sarki k vanxa
Bahun haru le jasto tah aaukat dekhako xaina hau j ho sidei boleko xa ...bahun haru le jati chiplo bolney Pani k garnu desh bechera sakhap paryo
येसरि २ जना सोतन्त्र बिचको झगडाले अर्को चुनावमा बिरोधि पार्टी लाइ जिताउला है ।।मयोर बालेन र हर्क जि मिलेर एक अर्काको सम्मान गरि हाम्रो देश नेपाल लाइ बिकास तर्फ लानु पार्यो ।।
आयो कान्तिपुरको हर्के हवल्दार । यो कुन्ठै कुन्ठाले भरिएको मान्छे हो। सहि कामलाई पनि सहि भन्न सक्दैन ।
सही ब्रो
😂😂😂 Kunthai kuntha
Yes
Tero bawko nam hola???... kutta nabhuk la😡
Hahaha
हर्क साम्पाङ जस्तो जनता काे दुःख सुख मन जितेर अगाडि बढेको पाइन्छ नेता भनेको दिगो हुने गरी काम गर्दै जानु पर्छ ५ वर्ष पछि नेता बनाउने जनता काे हातमा छ जनता लाई गास बस कपास को आवश्यकता पर्छ कसै काे गास बास कपास खोस्दा पाप लाग्छ गिरीब हरू को घर भत्किने होइन सबैलाई लागू बराबर हुनु पर्छ
हर्क लाई कहाँ बालेन सङ्ग दाजेको...? मर्न लागे जस्तो खाली पानी पानी भनेको छ हिडेको छ
Tah mug pani marxas tw pani bina k pani pani garxas jatha
Ta muglai paniko pap laglaa hoss gar...
Dajnu Pani hudeina ryapey sanga tesley kehi khyasdeina samasya parkhi herdei Jaa dozer lagauna bahek kehi aaudeina teslai
tyo tyapa ryapay chasma launa 2 core ko gadi chadna dadagiri dekhauna dozor matrai chalayer bikash hudaina janta ko pida nabhujna garib ko roji roti khosna balen ko level milena harka sampang vanako euta nidar deshbhakta saput ho jasle janta ko hitma dash barsa Dekhi kaam gardai ako cha
ब्यवस्थित बनाउनु पर्छ अर्काकाे कमिकम्जाेरि मात्र खाेज्दारैछन् हर्क साङ्पाङ काे धेरै हंकारबाेल्छन् याे बिचार कसैकाे खाेईलाेखन्नु राम्राे हाेई छ हर्क सापाङक शुभ चन्तक हुम
धराने जनता धराने जनता पानी पानी तेति बाहेक वाहाँको केही छैनरछ
Balen ko garib lai dozer lagauna bahek kehi nabhayeko jasto ?
Aile samma dharane haru pani na khai bachelor thiye ki k ho🤣
Bahun rip😂
*बालेन जस्तै साहसिलो युवा अब ७७ जिल्ला मा आवश्यक छ, युवा अघि सर्दछ देश अघि बढ्दछ, पुराना बुढा हरुको भत्ता खाने बस्ने हो, Balen लाई सुरक्षा को खाचो छ Good JOB TEAM BALEN* ❤️❤️❤️❤️❤️❤️🙏🏽🙏🏽🙏🏽
77 otai jillma balen ji eklai kaffi hununxa yadi 3 karod manisko sath balen ji lai pugne ho vane
कस्तो चिन्दिन भन्नुहुन्छ?कति घमण्ड हो तपाईं त।
न अरुको कुरा सुन्छ न अरुले भनेको कुरा मान्छ मान्छ र गर्छ सिरिफ आफ्नो मन्को काम गर्छ।एहा कसाइले कसाइलाइ चिन्नु जरुर छैना चिन्नु परोस त सिरिफ आफ्नो काम प्रती बफदारी भएर चिनियोस।नेताले धेराइ लाई चिने आफ्नाइ लाई मात्र चिने आफ्नो पार्टिको आफ्नाइ लाइ मात्र चिने।बालेन र हर्क बिच केइ लिनु दिनु छैना।कुरा सुन्दा हाम्रो मस्तिक भाड्ने काम मात्र हो।राई को छोरा निडर जे छ सत्या ता तेइ बोल्छ।हामिलाइ सत्य कुरा मन पर्दाइना।मलाइ नै मन परेको छैना हर्क को कुरा।तर एथार्थ धरातल भने यहि हो।खादा माला लाउनु नभ्याउने बालेन हर्क ले काहा फोगट भेट्ने गफ गर्ने हो र? काठमाडौ बासिको लागि बालेन 100%धरान को लागि हर्क 100% को लागि तल्लिन छन।हर्क के हो बालेन के हो आउन्दो चुनाब ले फेरि बताउला🇳🇵
पद अनुसारको गम्भिर भएर अन्तरबार्ता दिनु भएको भए हुने थियो तर अलि केटा केटी पारा लाग्यो हर्क भाईको
,कति घमण्ड छ यो मान्छे मा सारा देश ले बालेन् को काम देखेर वा वा गरी राको यो मान्छे भने अझै बालेन ले गलत नै गर्यो भनी राकाे छन्
धरानको मेयरलाई काठमाडौको बारेमा सोधिराछ जाठा,थोरै अक्कल भएको भए धरानको बारेमा प्रश्न गर्थ्यो।झगडा गराउने काम मात्रै
Yo pani kura sahi
😡😡😡😡😡
@@Binay_neupane4445 😂🤣😂😂😂😂😂
Ani bahun haru ko kaam nae k hunxa tah desh bechera bhram failauney ..tei tah ho
पहिला त हर्क साम्पाङ ठिकै लागथ्यो अहिले आयर ठिक लाग्न छाड्यो यार बढालाई जति गरेनि बालेन शाह रियल हिरो🙏🙏🙏🙏🙏🙏🙏🙏
Film khela uso bhaye ani tah chae yama Buddha ko Saalik ko balls khel..
हार्दिक श्रद्धाञ्जली हर्के हवल्दार 🙏🙏
Ta khateni rip
😂😂😂😂
पापिनि
Hardik sraddanjali to u...
Tmlai Pani Hardik Shraddhanjali ...timro aatma le shanti paos..bichara dukhi aatma..
मेयर सरको धेरै कुरा काम राम्रो छ । तर आफूले भनेको कुरा सबैले मन पराउनु पर्छ यदि मन पर्दैन भने ब्लक गरे हुन्छ भन्नु त अलिक शोभनीय भएन नि ? खाए खा नखाए मर भनेको जस्तो भयो नि मेयर साब।।।चुनाव हुनु अगाडि चाँही हजुर भनेर हात जोड्ने मेरो कुरा सुनिदिनु पर्यो भनेर बिन्ती गर्ने अनि अहिले मेयर भए पछि चाहिँ मेरो कुरा मन नपर्ने हरुले ब्लक गरे हुन्छ मलाई मतलब भएन , लन्ठाई साब हुन्छ,मलाई कूनै फरक पर्दैन भनेर जनतालाई भन्नु त अलिक राम्रो भएन कि मेयर साब । तपाईंको मुख बाट यसरी ,मन परे सुन नत्र ब्लक गर ,भनेको तपाईंलाई नै भोट दिएर जिताएको जनताहरूको मन कति दुख्छ होला???
कम्तीमा पनि के कुरा नराम्रो लाग्यो म राम्रो बनाउने कोसिस गर्ने छु मात्र भने पनि हुने नि सिधै ब्लक गर किन हेर्नु मेरो फेसबुक पेज मन पर्दैन भने ,मैले मेरो कुरा सुन मेरो फेसबुक पेज हेर भनेको छु र भनेर भन्दा अलिक राम्रो भएन कि मेयर साब।फेरि तपाईले भन्नु होला सारा यो जगतको मानिसहरूलाई खुशी बनाउन कहा सकिन्छ कस्ले सक्छ भनेर,?हो सकिँदैन तर सम्मान गरेर २शब्द बोल्नु त पक्कै सकिन्छ कि ?मेरो यो विरोध होइन है मलाई मेरो कुरा मात्र राखेको ।हजुर प्रति मेरो सधैं सम्मान छ।
हर्के दाइ राम्रो सोच भयको मान्छे हो तर बोल्ने शैली अलि भयन घमण्डी पन अलि कम गर्नु पर्यो।
Lol Mr joker
मै ठूलो हुन भन्ने घमण्ड रैछ धरानेलाइ आफनो औकातमा आउन थाली सक्यो
बालेनको कामप्रती जलन भएर बिचारोलाई भतभती पोलेको छ थुक्क तपाईलाई मेयर भन्न पनि घिन लाग्न थालो।।।।।
Balen sah..ko kam malai ta man parena..hamro harka sampang meyar nai ramro hamro lagi....
Harka sangpang Rai is a great leader but he has ego to cooperate. He should not be egoist to spread the beam of sunlight as he said.
No he is not great leader he can't lead the nation, he is nothing, he is a arrogant and rigid person, his behavior and talking style is very very unmature.
यो हर्के बोउलाउन लागेको छ,आफैले बुद्धि बिगार्दै छ,
Rai gurung matuwali haruley sachet chan aafno thau aafnai bikas gareko dekhera Jalera baseko this vanna😂 tero bau bajey haru pani hamilai khutta tanney sadayantra gareny ta haru ko khun pNi tyai ho dhoti haru 😂
यो मान्छे आफूले आफूलाई खुब मै हुँ सोच्ने रहेछ तर कहा नगर को मेयर कहाँ महानगर को मेयर तुलना गर्नै मिल्दैन नी जाठा खुब ठूलो कुरा गर्छ हर्के जाठा
बालेन सर सङ्ग हर्क सर तपाइको लेबल मिल्दैन जस्तो चै लाग्छ मलाइ अरु त खै के भनु निसब्द छु।
tyo tyapay rap gauna balen mayor jasle garib janta ko roji roti khoseko cha footpath ko management garna nasakne mayor ko kaam xaina level kasari milcha ta harka sampang vanako garib janta ko mayor ho jasko vision dherai ramro farak cha ani comment ma dherai jaso bahun chettri haru lay harka sir kutta tanna khojdai cha kei huna wala chaina .. we are always with u harka sampang sir
हटाउनुस् हजुर भनेर काहाँ हटाउँछन् र नेपाली हुन्न भनेकाे मान्दैन्न बालेन ले जे गरे ठिक गरे, साेजाे पारले हुन्नि भए पहिले हुन्थे नि , नभएकाे काम मेयर मेयर मिलेर सुझाव दिन्न त सकिन्छ नि त्यहाँ त चिन्दिन्न काे हुन्न रे लाैराे भएसि चिह्नन एक हाे चिन्ननि हाे नि त, अाफैमा घमण्ड र अहम सबै मा हुन्छ, गाउँ छाडेर व्यवसाय गर्ने के काठमाडौ मात्र छ त, सानाे बाटाे ,व्यवसाय बाटाेमा , बाटाेमा हिड्नि काे बारेमा साेच्नु पर्छ, राेजि राेटि मात्र हेरेर काहाँ हुन्छ ,र काम गर्नि तरिका सबै काे फरक हुन्छ
यो मुजि यस्तै हावा कुराले बौलायर बर्स दिन मै आफै मानसिक कारन ले हट्छ।
Gamndi
होइन हर्क साङपाङ जि ले भनेको चै ठिकै हो तर केही गर्न लाई केही गुमाउनु पछे महानगरपालिका जस्तो ठाउँ व्यवस्था गनु भनेको सानो काम होइन तपाईले गरेको काम कुनै ठाउँमा ठिक होला तर यसरी अरुको कामलाई सम्मान गर्ने सीक्नु हर्क साङपाङ जि
पत्रकार को question sodhney तरिका भयन है खाली बालेन बालेन भनेको छ यो पनि तरिका हो
जस्को बुझ्ने capacity जति हुन्छ उस्ले तेतिनै बुझ्छ ।
हर्क साम्पाङ बुझ्नेको लागि श्रीखण्ड नबुझ्नेको लागि खुर्पाको बिड भने जस्तै हुन । नेपाली राजनितिमा आजसम्म यिनिजस्ता जनताको सेवा जनताकै माझमा रहेर गर्ने नेताको आगमन भएको थिएन त्यसैले यिनि जे गर्छन जे बोल्छन त्यो नेपालको इतिहासमा पहिलो र भावी पुस्ताको लागि प्रेरणा अवस्य बन्छ !
जय हर्कवाद 🙏👍
जय धरान ✊✊
जय नेपाल🙏✊
संगठित हुन कुनै आवश्यक छैन हर्क मेयर लाई धरान मा पानी आयो अब ढुक्क हुनु भछ सबै पुर्ण भयो टेम्पोमा एक्लै हिँडेर मेयर बनेको मा होला घमण्ड
धरानको खोलामा गिट्टी बालुवा निकाल्नेहरुमा पनि गरिब मजदुरहरु थियनन र? ड्राइभर हरुको रोजिरोटी खोसियन त मेयर ज्यु? तर तपाईले गर्नु भएको काम धेरै राम्रो छ भनेर सबैले प्रशंसा गरेकै छन त!
हर्क दाइले तेस्तो चै भन्नू हुन्थेन म पनि धराने बासिन्दा हो धरान चत्रा हो हाल म पोखरामा बस्छु तर तेस्तो चिन्दिन भन्नू मिल्दैन हामीले मज्जाले चिन्छु हर्क र बालेन लाई तर काम पर्दैन भन्दा अलिक दुख लाग्यो !! तपाइँको शब्द लाई सुधार्ने कोसिस गर्नु होला !!
Lol aba nachineko manchae lai jabarjasti chinxu bhannu ...
Eah जसलाई उसको कामले गर्दा सारा नेपालले चिन्छ testa Lai तिमीहरू जस्ता नाचिने कै हुँदैन
@@brokenheart6590कमेन्ट को लागि धन्देबाद हेर्दै जाउ क कस्ले कस्लाइ चिन्छ
जस्ले जे भनोस जेस्ले जस्तो सुकै कुरा गरुस तर बालेनले भन्दा हर्क सरले धेरै कुरा भुजेको छ र नेपाली मातोर नेपाली को दु:ख चिनेको छ, बालेन सर ले सुख्ख बाहेक दु:ख जान्न अजै सकेको छैन।तर बालेन सर को पनि काम थिकै छ अजै अगाडि बध्नु होला बालेन सर? हर्क सर हजुर को काम राम्रो छ।।।।
कुरा त ठिकै हो किनकी कुराकानी भाको छैन,भेटघाट छैन,नाम मात्र सुनेको छु,राम्रै होलान,अब त्यहाँका जनताले भन्ने हुन कस्तो हुन बालेन भनेर भन्दा खास्सै नराम्रो लागेन।।
पत्रकार ज्यु एक पटक मेयर हर्क र मुकुन्द घिमिरे सङै राखेर बहस गरेको हेर्ने रहर छ हजुर। यदि यो सम्भब भएन भने मुकुन्द घिमिरे सङ बहस गरेर मेयर बालेन साह र मेयर हर्क कुन ले राम्रो काम गरेको छ भनी सोधेर भिडियो बनाएको हेर्न पाउ हजुर
पहिले मा हर्क को ठुलो फ्यान थिय BuT आजकल सबै Vanda नरामरो लागछ थूक्क मूला मेयर आफोई ठुलो हुम vanx 🙄😳
yo ghamindi aba din janxa
Thukka desh bechi khaney ko Santana haru ramro kaam gareko dekhna nasakney ...bhram failauney naakhchucchey haru ho
desh bechuwa lutera bhrastachari thug bahun chettri ko santan haru lay dherai birod khutta tanna khojdai cha khabar dar abho yo desh ma mangol lay satta linu parcha yini bahunbadi haru lay desh bigarsake banauna kaam hami janta ko ho
हर्क जि देश भरी तपाईंको प्रशन्सक छ पहिलो बालेन जि को द्रोस्रो तपाईंको!! तपाईंको आफ्नै तर्क छ तर बालेन जि को काम देखेर पनि नदेखेको जस्तो नगर्नु न। यदि तर्क यहि हो भने तपाईं पनि धेरै पछि पर्नुहोला भविस्यमा है !!
हर्क सर अनि धरान इन्जिनियर क्याम्पस्का बिद्यार्थिहरुले किन तपाइको राजिनामा मागे एस्को अर्थ केहो र किन ?
एस्को उत्तर सहजसग दिनुहुन्थ्योकि ? ? ?
Tya bhayeko jholey chettri bahun haru le mageko ho ...testa li tah hami thik lagai halxum dharan ma
Pataki harkey ko interview kina linu vako sir
हार्दिक श्रद्धाञ्जली हर्के
Hardik shraddanjali to u sworgamaa bass hoss..
🤣🤣🤣🤣🤣
पत्रकारले जेपनि सोधपुछ गर्छन् तर अरुको विषयमा बोल्ने कि नबोल्ने त्यो बिचार आफुमा भर पर्छ हर्क दाइ !!!
हर्के को बिचार राम्रै होला भनेको त यो त मै ठुलो हु भन्दोरहेछ
अरु देश सङ्ग kaathmandu को तुलना नगरी आफ्नो देशको जनताको हित बमोजिम नगर प्रमुख्ले कार्य गर्न जरुरी छ।जब सानातिना ब्यापारीले यहाको
बालेन शाहा लाई चीनदिन भन्नू अलिक सोभनिय भएनकि
भर्खरै उभीन थाल्नु भाकोछ हर्क साम्पागजी आनै पाटी को टिकाटिपनी ग्रनु कत्ती को जायेज होला यो पाराले तपाईं आफ्नो अस्तीत्तो जोगान सफल हौऊलात...
पत्रुकार को भएन प्रश्न सोधने पारा😡 कस्को के खाना बालेन मात्र भनी रहन्छ
TRP ko lagi hajur...
Television rating point
Tei vana ko
Jo ramro kaam garxa teskai kura garinxa harkeko baalen sanga level mildaina
@@sarojchau4909 ah hai Tero comment le Garda chai level milcha
👍👍👍👍👍
ठुलो सोच छ भनेको त,साघुरिएको सोच जस्तो लाग्यो! खिल्लि उडाएको जस्तो गरेर बोल्नु भएको छ!! धरानको मात्र मेयर होइन! तपाइ देशैको मेयर हुनु पर्छ! एस्तो घमन्ड नगर्नु होला??
Great visionary Engineer .My best to Balen for his mission .
एउटा देश हाँक्ने व्यक्ति र एउटा साँघुरो गाउँ हाँक्ने व्यक्तिकाे ग्यान बुद्धि विद्या विवेक, सृजनशील, सपना, रणनीति सबै कुरा फरक भैहाल्छ नि प्लेन चलाउने र ट्याक्सी चलाउने जस्तै।
घमन्ड भरीएछ हजुरमा राई ज्यु / हामी पनी हजुरलाई हिजो सम्म चिन्थौ आज देखी चिन्दौनौ न नत चिन जान छ न भेट घाट होईन त । 😂 सोच घमन्डले भरीएछ ।
and i want to say reporter please ask such questions which makes their relationship stronger not weaker. we all know who they both are.
Bhojraj sir ko kada kada prashna haru aauxa ki bhaneko aayena yaar🔥🔥🔥🔥 ani euta kura harka ji ra balen ji ko bhetghat hunai parxa. Respect to both❤️
Bhojrab is biraloko bacchaaa
K question garna sakxann raa
यो मुला हर्के बालेनको लौरो चिन्ह पाएरै मयर भाको हो.. यो धुर्व सत्य कुरा हो.. अरु चिन्ह परेको भए यो पोईलाको जस्तै अभियन्तै भएर दिन बिताउदै गरेको हुन्थ्यो..
हर्के को चुरिफुि बढि भएको छ नि,आजभोलि,बालेनको लौरो प्रयोग गरेर जितेको होस।
Janis tei lauro chusera hurkeko hola hoina tah muj..
महोदय आज दशैं आयो भोलि तिहार औंला पर्सी छठ आऊला निपर्सी जाडो को सामान विचन दिनु पर्यो अनि गर्ने कहिले ? यसको केही जवाब छ भने दिन अनुरोध छ।
बालेन लाई चिन्दिन भन्ने हर्के को घमण्ड अलि भयो बालेन लाई बिश्व ले चिनेको छ तिमी ले नचिन्दैमा फरक पर्दैन!धरान उपनगरपालिका को फोहर उठाउ धेरै नबोल
हर्क साम्पाङज्यु सारा नेपालीले आज बालेन साहलाइ चिन्छन तर तपाईंको त्यो संकिर्ण सोचले गर्दा कहाँ चिन्नुहुन्छ र… हिजो तपाईंलाई पनि सारा नेपालीले चिनेकै हुन क्यार तर आज तपाईंका यस्तै अपरिपक्व बकमफुसे कुराले गर्दा बिर्सने प्रयास गर्दैछन, अब तपाईं धराने जनताको बिचमा मात्र लोकप्रिय भएर बस्ने अवस्था आउँदै छ… आज जुन क्रान्तिकारी रुपमा बालेनले आफ्नो कामलाई अगाडी बढाएर लोकप्रियताको शिखर चढदै छन तेस्को दांजोमा तपाईं ओझेलमा परिसक्नु भो महोदय, एउटा उपमहानगरपालिकाको मेयर जस्तो जिम्मेवार पदमा बसेको ब्यक्तिले बोल्दा धेरै बिचार पुर्याएर बोल्नुपर्छ भन्ने कुरा त तपाईंलाई थाहा रहेनछ अनी तपाईं कसरी आफुले आफैलाइ महान बनाउने कोशीश गर्दै हुनुहुन्छ ????
साला हर्के चिन्दिन रे 😡 सारा नेपालिले चिनिराछ यो हर्केले अजै चिनेको छैन रहेछ हर्केको पनि अब दिमागले काम गर्न छाडे जस्तो छ है लु....
Chinnu nai parne Testo ke Karan xa ke chindina bhannu paudaina Ra, kasilae kehi kura diyo bhane ma khadina bhanna paudaina Ra, yo ke ko jabarjasti ho achamma lagxa wa Kun tarika Le bhaneko xa usle tyo Pani bichar garnu paryo ni, hamro direct sochne banile yekkasi negative sochxau.pahila Pani dhurmus suntali lai Pradhan Mantri Ra rastrapati re Ani paxi gaddar garepaxi chahi nanathari gaali dinxa, tesaile ahile nai baalenko ko barema wah wah garihalne hoina, wait and watch
@@sumansubba8724 haha herdai basa bro tmro pani footpath ko pasal udyo kya ho ali royeu jasto dekinchha ta?
Harka pani baulayaxa.ghamanda badi vayo harka
कसले चिनेको छ हो भाई । बलेनको अफिस का छ था छ । तिमीलाई । आफनो अफिस छ कि छैन । बागदरबार नक्सा पास छ भाई । ठूलो कुरा न गरौं
@@nomerbalmer8702 tyo tah KTM ko haru ko po utcha tah footpath ko pasal dharan ma dher xaina ...KTM ko haru tah aajkal dozer ko aawaz le tarsinu thaleko xa re ...Satya ho ? Asti byapari haru pheri purei mahanagarpalika agadi geet Pani gauna aako thiyo bhanera sunxu ma tah ..k yo Satya ho ??
हिजो को हर्क र आजको प्रचण्ड को साथ पाए पछि को हर्क मुला आफ्नो औकात देखाउदै आको छ धराने जनता लाई धोका नदिनु फेरि प्रचण्ड को लखेटलान
तेसो भए सोसन्तर सोसन्तर एक होइन रछ हर्क सर को बढी घमन्द भो यस्तो
हर्क साम्पाङ जियु ले पनि न राम्राे भनेकाे त हाेईन जन्ता ले भाेट दियर अभि भाबक सके पछि धनि मात्रै हेर्न हुन्न गरिब काे पनि भावना बुज्नु पर्छ भनेर भन्न खाज्नु भाकाे हाे नेपाल मा सबै भन्दा समस्या भनेकै गरिबी नै हाे
आसा छ हर्क सर तपाईं हरु दुई को हात जोडिएको तस्बिर आयो भने सबै जनता खुशी हुनि थियोे किनकि तपाईं हरु बीच को दुश्मनी अलि टाढा हुनि थियो कि ???
दुनियाँ ले चिन्छ्न बालेन जि लाई तर हर्क जि ले चिन्दिन भन्दा अचम्म लागेर आउँछ तर जे होस हर्क जि एकलो ले बालेन जि लाई नचिने पनि केहि फरक पर्ने वला छैन।तर दुनियाँ संसार ले त चिन्दा छ्नी।
ma pani tyo balen Lai chindina youtube ma dekhera thaha vako ho tyeslai chinna vanako bakhar ka yuwa lay matrai ho jasle rapay tyapay geet sangit suncha chinnai parcha bhanna kei chaina
हर्के घर तिर फर्के घमण्ड रहे छ
😡😡😡😡😡😡
अा- अाफ्नाे ठाउँकाले appreciate गरे भैगाे त काठमाडौंकाले बालेनलाई धरानेलाई हर्कलाई अरूलाई केकाे खसखस , अचम्म ..।