Birangana (Nepali Movie) ft. Anoop Bikram Shahi, Shilpa Pokharel
ฝัง
- เผยแพร่เมื่อ 5 ต.ค. 2024
- Title :
Nepali Movie
Movie:
"Birangana"
Banner :
Fourth Eye Movies Pvt. Ltd
Artists:
Shilpa Pokharel,
Anoop Bikram Shahi,
Prithivi Raj Parasain Etc.
Hair Stylist :
Sapana Shrestha
Still Photographer :
Ram Bahadur Rakal
VFX :
Dharma Raj Subedi
Camera Taker :
Kabindra Bista
Focus puller:
Amar Bahadur Thapa
Sync Sound :
Bijendra Kapali
Production Designer :
Yam Bahadur Gurung
Kamal Tangnami
Focus Puller :
Amar Bahadur Thapa
1st AC :
Bivek Kumar Shahi
Cinematographer:
Hari Ghale Lama
Rameshor Karki
Assistant Choreographer :
Gore Damai
Choreographer:
Kabiraj Gahatraj
Surendra Basyal
Art Director :
Bibek Kumar Shahi
Online Editor :
Tara Nepali
Editor:
Tara Thapa (Kinbhey)
Chief A.D. :
Asha K.C.
Associate Director :
Sundar Kumar Shrestha Thapa
Co-Producer:
Sumi Chamling Rai
Executive Producer :
Yam Bahadur Bishwakarma
Kamal Pandey
Producer:
Shyam Bahadur Thapa
Raghu Pariyar
Dev Tamang
Bimala Bhatta
Presents :
Baburam Das Shrestha
Direction:
Rajbahadur Sane
#SairamPictures
#Birangana
©Exclusive Rights Reserved Sairam Pictures Pvt. Ltd
Website: www.sairampictures.com
Social Links:
Facebook: / sairampicture
TH-cam: goo.gl/kYMjYy
Twitter: Sairam_Pictures
Legal Notice: Illegal uploading of this content is strictly prohibited if our channel's content is infringed strict action will be taken according to cyber crime laws.
-Sairam Pictures 2018
नेपाली सुपर स्टार हिरोइन सिल्पा पोख्रेल को fan जति एता हाजिर हम ||✋😘🙋🙌
❤❤
Yo honi Silpa👍👍🌺🌺🌺👍👍👍👍👍👍👍👍🌺
🎉😮😢😅
म पनि हेर्न गर्छु
पुरानो फिल्म खोजी खोजी 2080 मा को को हेर्दै हुनु हुन्छ 💝💝🇳🇵💝💝
Ma Pani herdai xuh 😊
𝑴𝒂𝒂
Mo pani xu hi
81मा पनी
Mani herdai xu
सिल्पा जि को भुमिका दामिछ सिल्पा लाई मन पराउहु हुने मित्र हरु ऐता आउनु होस ल
Bhim
❤❤
सिल्पाको फ्यान जतिले यता हाजिर गरमत
Ma pani chu
@@sangampdh9293 987383844
Lock down ma यस्तो राम्रो
फिल्म हेरेर दिन कटाउने को को
छौ 🥰😍🥰😍🙏🙏🙏
Swastika
धेरै दिनपछि आज यो फिल्म हेर्दैहु सार्है मन पर्यो , पुरानो याद आयो 😍😍कुवेत बाट हेर्दैछु ।
My favourite ❤️❤️ movie ❣️❣️silp pokhrel
२ घन्टाको movie ४५मिनेट मा सक्ने साथी हरु जति यता हाजिर गरम ल.......anyway so Nice movie
म पनि
Me😃
😂😂😂🤗🤚🤚🤚
Ma ni ho hai
नेपाली चलचित्र को सम्मान गरै तर छक्का पन्जा 1 2 3 चाहि छोडेर अरु सबैको सम्मान गरनु पर्छ छक्का पन्जा भनेको पैसाको पछाडि मात्रै पर्छन् दर्सकको भवना बुझ्दैन्न ।यो धेरै राम्रो छ फिलिम मन पर्यो मलाई त।
Sahi.ho
Ekdam sahi vannu vayo sir hjrle
Good solti
yes mata youtub ma haldeya ni herdina jabo xaka panja 4 darsak haru khoi pani hall ma gayra nahernu vani ahawan garxu
Sahi kura sir
फिल्म चै यक्दम उत्कृष्ट छ रैछ 💕💕
सिल्पा को एक्सन को फ्यान भए ।अब आफ्नो वास्तविक जिवन मा पनि यसरी लड्नु सिल्पा जि सुभाकामना छ सम्पूर्ण नेपाली को
नेपालि फिल्म लाइ माया गर्ने जति यता हाजिर गरम त ! ! ! ✋✋✋😍
✋
हाजिर
✋✋✋
Nice
Jp
@@priyaadhikari6695 nice
Nepali film man paraune jati ata hajir hum tw🙌🙌🙌🙌🙌🙌la
Me
आह यो होनि त तरिका
मेरो फेब्रेट याक्टर को फिल्म हो यो
सबै ले सम्मान गरौ नेपाली चलचित्र लाई
छक्का पन्जा को टिप बाहेक✋✋
9
दामी छ यो फिल्म मन पर्यो सिल्पा को एक्सन
2020 मा लकडाउमा हेर्ने कोको। अनि अनुब बिक्रम शाहि को फ्यान कति जना
2021 ko lockdown...
अनुप बिक्रम साहिको फ्यानहरु यता हाजिर होऔ है ✊✊✊
2 Barsa sanggai baseko mata jhan
@@madanoli4406 अनुप सङ??
शिल्पा को अहिले सम्मको उत्कृष्ट दमदार एक्सन् भएको मुवि। समग्र मा एक्सन पक्ष उत्कृष्ट छ।#silpa*rocks#
😅
पैलो पटक हेर्ने मौका मिल्यो एति राम्रो नेपाली फिलिम बधाई छ सिल्पा जि
bishnu Shrestha pouty w
Shilpa dd ko movie first choti hereko anup daiko karan le tara shilpa dd eakdam ramro acting garnu hudo raxa ❤️❤️
फिल्म सारै मन पर्यो ईन्डिया बाट हेर्ने को को छन ( यहाँ हाजिर गर्म त )😘😘😘
I'm
आज द•ह्याङ राई को Happy Days र यो फिल्म हेर्न सुरु गरे | यो फिल्म हेरिसक्नुभयो भने Happy Days हेर्न अनुरोध 🙏
hello my name is sang tamang nepal
कति लाई मन पर्यो यो...Movie...??
मलाई सार्है मन पर्यो...
Best of luck All team..
Anoop Bikram shahi..
Vayera matra film herne jati yata 💜🙏
man laga filem harna na laga na harnane kina yo vayara teyo vayara vanu paro
Tiktokma sano clip le garda yo flim hereko ramro raixa flim
Second time hereko ramro xa so
Nice nepalies movies
धेरै राम्रो फिल्म ......!!!
वा सिल्पाको डाइलक दामी फिल्म धेरै राम्रो छ? धेरै जनचेतना को फिल्म
Silpa g dami xa
@@RahulPatel-yk3iq 🗿
नेपाली चलचित्रलाई माया गरौं ।।
अनि मात्र नेपाली चलचित्रको विकास हुन्छ ।।
Jjr
@@kushalgaming6430 wiewwo8w
Wiwdew8wedsweoo8
वाउ फिल्म भनेको यस्तो पो हुनुपर्छ पुराना पुराना फिलिमहरु हेरेको याद दिलायो बिराङगनाले खास बिसय बस्तुमा आधारित छ धेरै बिसय बस्तु उठान गरिएको छ बधाई छ लेखक तथा निर्देशनक राज बहादुर साने दाइलाइ हजुरको क्षमताको म कदर गर्छु
हुजुर को यती ठुलो नाम देखदइ मत छक परया छु।🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔
यो फिल्म साह्रै राम्रो लाग्यो👍️👌👌
छवि र सिल्पा को फाईट @ अहिलेको छताछुल्ल हाईट 😂😂😂पछि यो राम्रो मुभी हेर्ने कोको हुनुहुन्छ ? राम्रो मुभी छ । है हेर्नू होला ।
Hfy
साइराम पिक्चर लाई सपोर्ट गर्ने जति यता हाजिर गरौ ।
Hajur moh nii
म
Lu maile pani sure gare movie heran la hoi sathi haru hajur harule pani heranu hola😱😱😘😘😘😘😘😘😘😘
सयाद म मत्रै होला नेपाली Film हेर्ने
जे होस फिल्म राम्रो छ
शिल्पाको फ्यान
Gbejdkff
Fffgjp
678995did,xbvvccnsvdd jxjxjxnnxjxjxjxgdj
Zhxksoslosijzjjbvbkdkksutdueitiirthgkflkkkkgzkskkfjcgufiusgff
Imus Hhhhdisishhs
Gg-jzjskkzldslshsbzkzjszzhzbzlkxhdkksxjsjsjsjsjlhsksoushheheu%
कति राम्रो लायो दामि छ👍️👍️👍️👍️👍️
रेजिना केसि Thapa
This is the first time i am watching a nepali movie.
From Bangladesh 🇧🇩
राम्रो लाग्यो।देशभक्तिको भावना प्रष्ट छ।
यो फिल्म हेरेर साउदी बाट रमाउने हरु जति सब्बै एता आउनुस त म मिथी दिन्छु
Suman Xetri आयो त
Ma xu ni hajur Saudi Arabia bta
अाईयाेत अनि
Ma ni xu saudi bat
Yes iam
किन किन नेपाली फिल्मले मननै छुदैन
एकदमै राम्रो र सुपर हिट फिल्म, फिल्म भनेको त यस्तो पो हुनुपर्छ 👌👌👌१०/१० माक्स
सिल्पा दिदी अनि नाटक काे अभिनय एकदमै उत्कृष्ट
हर दिन एक न एक नयाँ नेपाली फिल्म युट्युबमा हेर्न पाइएको छ मजा आको छ म जस्तै मजा लिनी को को हुनुहुन्छ।
तिमिलादत बादर जसतो दिमाक पनि छइन है
शुरुकाे १५ मिनेट नै गाह्रो भयाे हेर्न । पुरै फिल्म हेर्नेलाई भगवान् पशुपतिनाथले साहस प्रदान गरुन् ।
धेरै राम्रो छ।आगामी दिन हरु मा पनि यस्तै फिल्म हेर्न पाइयोस।Best actress Shilpa dee..Love you..💘💘💘
Yo film aakdam super xa
.
.
Shilpa mam ko fight tw jhan osm .
Ko ko lai mnparyo shilpa ji ko fight action 😇
Tiktok bata aaune jati yeta hajir hummm
Me💛💛🧡
Mee
यो होनी फिल्म त सिल्पा जी दाम्मी छ बधाई छ सम्पुर्ण यो फिल्म को टिम लाई
G Hdbn ytttr5yhj
li7frzza
सबै चलचित्र हेर्छु तर दीपक गिरि को चलचित्र हेर्दिन भन्ने हरु यता हजिर गरम त
Nise.movie
Amir Thapa GAAULE p
movie kasto banaunu parx depak raj girilai sodha damna ho
king is king our raja
Amir Thapa GAAULE z
@@ramkrishnanepal2322 haha k ho ysto para
धेरै राम्रो नेपालि फिल्म नेपालि फिल्म लाई सम्मान
Yesto khatra kt vayara buda ko pitai khane yasari nai hannu ne chabi ojha lai pani. ..ramro xa fight. ..
अवार्ड पाउनु पर्छ यो फिल्म र डाइरेक्टर सर ले 😊😊
धन्यवाद सिल्पा दिदी यस्तै यस्तै मोभी बनाउदै जानू शुभ कामना छ हजुर लाई पर्गती को पाइला लम्कदै जावस राम्रो छ फिलिम
Mero best Anoop Dada ko movie Po raexa ta ramro Xa movie
If you love Anoop and Shilpa dee
Like please
💖💖💖💖Super movie 👌👌👌💝💝💝💝
👍👍👍 I like you
movie chai ramrai lagyo but I love you timlai ?
Dipen Rai Malai I love you chai kina ne?
wa wo supra nice movi harnlai maja aayo hajura harulya pni naxutau nu hi yak shi xa movi hal malyasi bata hardi xu yo pa hota movi vane ko thnku somcha aabri badi
wawosupranicemoviharmlaimajaayo
फिल्म राम्रो लाग्यो सब भन्दा राम्रो त सिल्पाको फाइट रियल लाइफमा पनि यस्तै फाइटर बनेर जिउनुस् सिल्पा जि
Yotgi
तिमले पनि सिल्पा को फाईट मा आंखा किनलगा को होनी कटि को नाम चाई पहिले नै जाने को होकि कया हो।😁😁😁😁😁😁😁😁😁😂😂😂😂😂😂😂😂😂
904,741,073,501
@@toptopbahadur6602 ल
In ni
Akdamai ramro ra man chhune film salam chh director sirlai..😊😊
अनुप बिक्रम शाही को फ्यान यता अाउनुसत
Mlai Yakdam ramro lagy jha Nari kamjor hudain vnne kuro dekhn paiya
ब्रो यो साही भनेको कुन थर होर यार के यो साही भनेको हाम्रै थर होर
dami x filim man pareyo
@Dying candle मत नेपाली हो ब्रो
अनुम..बिर्कम..मेरो..हिरो..होनी..यारर
शिल्पा पोखेरेलीका गितहरू मन पराउनेहरू यता हाजीर गरूम क्यारे
लु मैले पनि सुरु गरे मोभी हेर्नु लाई अनी सीलपा मन पराउनु हुने को को हुनु हुन्छ भनी हाल्नुस है
Ma xu
Timi jata gayo uta Jane manxe
Very nice filim
@@chopalalmagar3870 होर किन नी म सँग जाने
Mo janxu hjr sanga
राम्रो लाग्यो है हजुर चलचित्र!❤
सहि फिल्म छ है हजूर हिन्दी फिल्म हेर्न बन गरु नेपाली फिल्म हेर्न रुचाउ है हजुर
राम्रो छ मन पर्ने जति एता हाजिर गरुम त 😘
मैले त हेरेको पनि छैन आज हेरयो भने भन्छु ल
होर ल ल्😀
✋✋✋
Dami xa
@@jiyaphago4474 mis
संगै सुरु गरौंला है साथी
खाना खान्छु र्😃😃
Thanks 4the upload..
नारी पर्दान फिल्म रहेछ मजा अाउछ । नारीको ईज्जत् गर्दै हेर्नु होस
हुजुर ले एकदमै रामरो भनुभाको
धेरै पछि हेर्न लायक नेपाली फिलिम आयो
wow muvie ramro lageyo,,
सिल्पा दिदी एक दामि लागेवाे
सिलपकिऊटछिनमलाईसरेनपरछ
रमाइलो संग हेरियो मुभी राम्रो रैछ
नया फीलीम आएछ आज भने पछी आज डिउटि राम्रै गरीने भैयो 😂😂😂तर मेरो राम्रो बानी केछ भने हेर्नू अगाडी कमेन्ट हेर्ने बानी छ्🤣🤣🤣🤣
Mee too
शिल्पा पोखरेल को फ्यानहरु यता हाजिर गरम त।
I am also shilpa fane
talai hager mero lado kha mugi
Babu Ram a
म पनि हो शिल्पाको फेन मजा अायो फ्लिम हेरेर नेपालि फ्लिमलाई माया गर्नु पर्छ
Hii
आहा फिल्म चाइ दाम्मी लाग्यो 😘😘
नारीको सम्मान गरेकोमा धन्यबाद ramro xa man paryo
नारी को सम्मान गर्नुपरे नेपाली नारीको नाम लिनु नेपाल को शान
hunam
R
Replies
Nu
आखिरमा नेपाली नारिले नेपाली पुरुष लाई पछाडि नै राखिदियो। 😁😁😁😁😁😁😂😂😂😂😂😂🤣🤣🤣🤣🤣🤣🤣💖💖💖🌹🌹🌹
Flim राम्रो छ जस्तो छ आफू सिल्पा को diehurt fan परियो दिन माजाले हेरिन्छ भन्ने जति यता हाजिर गरम😀😀
येस
dieheart ho bro
@@suryapokhrel1575 होनि bro
हजुले दोहरो पनि फरकाउदो रहेछकि क्या हो ।🤔🤔🤔🤔🤔🤣🤣🤣🤣🤣🤣🤣
हो अब फिलिम मात्र नभएर हामिले अपनाउनी बाटो यहि नै हो यो फिलिम एक दमै मन छुने र गर्ब गर्नु पर्ने खाल्को छ मलैत अतिनै मन पर्यो अनि हजुर हरु लाई नि ?✋✋✋✋
Bikram ur smile killing me im ur big fan love you so much 😘😘😘😘😘😘😘
धेरै राम्रो चल्चित्र सिल्पा को यक्सन झनै राम्रो
Khadga
Malai chai ramro lagyo ....and no words for Shilpa phokhrel she is amazing her expressions are wow and actings 😍😘😍😘😍
जढषन
बल्ल सुरु गरियो हेर्न शिल्पा मन पराउने जति यता है
Action ali badi vayo
Nepali film yastai ho...dherai apeksha nagarum hola !
Silpa man pardaina but film chi herdaichum
kabita shrestha
thank u so much sairam pictures
Nic movie
एकदमै राम्रो फिल्म छ सिल्पा अनुप पृथ्वी राम्रो गर्नु best of luck
Frm.....india karnataka state.. First time I watched this Nepali movie. I don't know Nepali language but I have understood to see movie scenes and actors.acting... Nice movie....
फिल्म 3/4 चोटि हेरे मैले युबटुब मा सारै राम्रो लाग्यो
शिल्पा जे मा नि फिट डान्स मा , याक्सन मा , याक्टिङ्ग्मा सबै मा प्रफेट ।।मेरो फेब्रेट नायिका शिल्पा । छवि सङ्ग बिहे हुन खोज्दा सारै पिर परेको थियो मलाई पुस्प पल आकास अनमोल प्रदिप हरु जस्तो योङ्ग केटा हरु टन्नै पाईन्छ भनेर सपोर्ट गर्ने नि मै हु।
धेरै राम्राे फिल्म
नेपाल मै महिलो फिलिम होला साहिद धेरै राम्रो छ र तेस्मा silpa जि को धेरै राम्रो छ शिल्पा लाई मण पर्णे एता आहुनोस
जे होस फिल्म ठिकै रहेछ ।।।।
रामो
Shilpa you are awesome...😍😍
Anup bikram shahi❤
All time fav😊😍
very nice
Aafai shahi bhayera holani favourate🤣
इन्डियाबाट हेर्ने यता हाजिर गरम
Meth-cam.com/video/MUCdocynL_Y/w-d-xo.html
मछु इन्डीयाबाट हेर्ने ✋✋
Kin
Ma xu
Kaha ho India bhaneko
फिल्म भनाउन खोज्या हो तर अलि कस्तो कस्तो भनाउन सकेन छ हेर्दाहेर्दै अल्छि पो लाग्यो
Yasto flim pani aalixi lagne ....sex flim hernu ni jagar lagxa
अनुप बिक्रम शाही महाराज जी को लागी मात्र भनेर फिलिम हेर्न आ को थेँ तर सब का सब ले दाम्मी एक्टिङ गरे का रै छन् , शिल्पा पोखरेल देवी जी को पनि सुपर एक्टिङ र एक्सन को फ्यान भएर ल्यायो बाइ म त ,..
समग्र मा भन्नु पर्दा बबाल दामी सुपर फिल्म बनेको छ ,..
जय नेपाल ✌✊
जय सम्भो भोले नाथ ✌✊
ॐ नमः शिवाय 🙏
L
salute silpa and your fighting is awesome much love
❤❤❤❤❤❤ कति राम्रो धेरै धेरै धन्यवाद हजुरलाई फिल्म निकालेको❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Sarai man paryo movie🎬🎦🎬🎥
भन्नु र गर्नुमा आकाश जमिनको फरक छ। शिल्पा अर्थात् दुर्गा जी। तर पनि हौसलाको लागि धन्यवाद।
sujan
@@puspasunuwar7267 jhxk
wwaw silpa diju hajur ko role prati sltue xa lop u diju keep it up
Mahesh xetri
oh yes thanku
nepali number 1 hit movies
ekdamai ramro lagyo mohlaitw yo movie silpa🇳🇵🇳🇵🇳🇵
छक्का पन्जा 2 र 3 आउने बित्तिकै Dislike गर्ने को को हुनुहुन्छ?
firm dami xa
✋✋✋
Ma pani xu
Tyo film herni pani hain
ma poni xu hoi
फिलिम चाही धेरै राम्रो छः शिल्पा को रोल नी no1 नै छः तर यो देश द्रोही नी भर्स्ट सरकार निकाय भित्रै भएको जनाएको छः। देश रहे हामी राहुला देश नै न रहे हामी का राहुला /👍👍धन्यवाद👍👍
पहिलो comment
पहिलो comment बनता छ comment चाइ लासट आयाछ हजुरको
रेखाको भन्दा दामि छ शिल्पा दिदिको फाईट र अनु बिक्रम शाई पनि बेस्ट छ
Jvhv on her hi all h
Rekha vaneko rekha ho shilpa sanga rekha jasti superhit dd ko compare garna mildaina
टिकटक हेरेर यता आउने म