माफियालाई सरकारको साथ? 500 MBBS बिद्यार्थीको बेहाल।Why you should not do MBBS in Nepal? TechTanka

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 มิ.ย. 2024
  • TU and IOM are looting MBBS students in Nepal. There is a law but they do not obey, they take 100% fees in first/second year and even if student fail the barrier, they do not give that money back. There are at least 400 to 500 such impacted students. There are many more issues that this video explains.
    #techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india
    =======================
    LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
    कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
    =======================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : / shishirdahal
    Instagram: / techtanka
    TikTok: / techtanka
    LinkedIn : / tanka
    Facebook: / tanka.dahal
    =======================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    =======================
    Sources:
    Music : pixabay.com, incompetech.com/
  • วิทยาศาสตร์และเทคโนโลยี

ความคิดเห็น • 1.1K

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 20 วันที่ผ่านมา +254

    टन्क सर को भिडियो नछुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुनु है❤❤❤❤

  • @narayanbohara4824
    @narayanbohara4824 20 วันที่ผ่านมา +298

    माफिया सरकार धुसखोर कर्मचारी को कर्तुतको चिरफार यसै गरि १२ भाइले पनि गर्देको भए देश यत्तिसम्म तन्नम पक्कै हुने थिएन । तपाइलाइ सलाम छ 🙏🇳🇵

    • @AnjitPRB
      @AnjitPRB 20 วันที่ผ่านมา

      12 भाइ ले देश चलाएर खाको छ।थाहा छैन? रबि अनि रबिको पार्टी पनि चोर हो।

    • @pratikenstine1226
      @pratikenstine1226 20 วันที่ผ่านมา +6

      Aba raprapa lai vote dinu parxa,uha pragatisil party ho dherai ramra neta xan than Rasapa

    • @-Rr1990
      @-Rr1990 20 วันที่ผ่านมา +5

      ⁠@@pratikenstine1226 रा.स्व.पा. को समर्थक हॅु तर मैलै कहिलेपनि रा.प्र.पा. लाई गलत भनेन र रा.प्र.पा. लाई भोट नगर्नु भनेन ।तर माओवादी, एमाले वा कंग्रेसलीई भोट दिनु हुदैन भन्ने पक्षमा छु।

    • @user-ei6bv1dz4g
      @user-ei6bv1dz4g 19 วันที่ผ่านมา

      hami sanga scam vaye ko xa jole pani dherai ramro lekhe ko jyada ye ra haamro jyada number kaate ko kina ki jyada topper hun thiye

    • @rsdulal5295
      @rsdulal5295 18 วันที่ผ่านมา +2

      @@pratikenstine1226 देश जोगाउन चैं राजा नै चाहिनी रेछ । राजालाई जति यो देशको माया अरु कसैलाई छैन ।

  • @romakhatiwada2947
    @romakhatiwada2947 20 วันที่ผ่านมา +135

    बिध्यार्थीहरुलाइ न्याय देउ शिक्षा मन्त्री !

    • @somsingar1304
      @somsingar1304 20 วันที่ผ่านมา +2

      international court मा गयेर चोर हरुलाई मानव अधिकारको हनन गरेको भनी उजुरी गर्नु पर्छ ।।।। देश बिदेश सबै ठाँउ बाट black list मा राख्नु पर्छ।।

    • @pratikenstine1226
      @pratikenstine1226 20 วันที่ผ่านมา +6

      Rasapa vaneko naya maobadi thag ho,Raprapa is 100 times better than this thag Rasapa

    • @user-js2ik3mt5e
      @user-js2ik3mt5e 19 วันที่ผ่านมา +1

      Yesley kehi nepardina yo education mantri pani prachanda khadgey oli rabi ko cheli ho chetana vaya😂😢??

    • @user-js2ik3mt5e
      @user-js2ik3mt5e 19 วันที่ผ่านมา

      ​@@pratikenstine1226yes friend🇳🇵🇳🇵❤❤

    • @astitwathakur9277
      @astitwathakur9277 18 วันที่ผ่านมา

      @@somsingar1304 ekdam Sathi Jane hoina tw ?

  • @birathpokharadp3003
    @birathpokharadp3003 20 วันที่ผ่านมา +66

    शिक्षा मन्त्री लाचार हुनु भएन। पीडित विद्यार्थीलाई न्याय दिनुहोस् ।

  • @aplnepal
    @aplnepal 20 วันที่ผ่านมา +110

    यो तन्त्र लुट्नलाइ नै जम्मा भयर ल्यायका रहेछन, यो कुरा अहिले आयर जनताले बुज्दै छौ, बुझ्न ढिला भयो।

  • @nepaliman40
    @nepaliman40 20 วันที่ผ่านมา +103

    साच्चै नेपाल को समस्या को जरो यहीँ हो । सुमना तिमि यो देश को असल छोरी यस्तै आवाज उठाउनु धेरै धेरै धन्यवाद ।

    • @krishnakumarrai7248
      @krishnakumarrai7248 20 วันที่ผ่านมา +19

      अदालत जानु केस गरेर जित्नु भनि सकि सुमनाले केको आवज 😂😂😂😂

    • @bomchhantyal08
      @bomchhantyal08 20 วันที่ผ่านมา +3

      khyaassa parer dekhai tinle ni 😗

    • @Fire10101
      @Fire10101 20 วันที่ผ่านมา +1

      Nahasaa m*uji😂😂😂

    • @surajrana5636
      @surajrana5636 20 วันที่ผ่านมา +1

      @@krishnakumarrai7248मेडिकल माफियाले कस्ता कस्ता लाई हल्लाउन सक्छ सुमना श्रेष्ठ एक्ली ले के गर्ला र खै ???

    • @MayankYadav-br2bd
      @MayankYadav-br2bd 20 วันที่ผ่านมา

      Sumna le k garxa yesko ni dimag kaam gare xaina

  • @Lunaaaa43
    @Lunaaaa43 20 วันที่ผ่านมา +41

    राजनैतिक अस्थिरता लाइ जरै देखी हटाउन प्रत्यक्ष निर्वाचन प्रणाली वाट प्रधानमन्त्री छानिनु पर्ने कुरालाइ जोड दिदै भिडियो बनाउनुहोला सर!!!!

    • @maheshkecci3487
      @maheshkecci3487 20 วันที่ผ่านมา +3

      @@Lunaaaa43 त्योबाट पनि थोरै व्यावस्था मात्र फेरिने हो जस्तो लाग्छ, किनकी तेस्पछी यि मान्छे चुनावका लागि जानेछन,
      1) भारतको स्वार्थ बोकेको
      2 ) चिनको स्वार्थ बोकेको
      3) अमेरिकाको स्वार्थ बोकेको

    • @sanjogsubedi1413
      @sanjogsubedi1413 20 วันที่ผ่านมา

      Yo pani Ramro Hudaina
      India wants this

    • @rsdulal5295
      @rsdulal5295 19 วันที่ผ่านมา +1

      प्रत्यक्ष निर्वाचित प्र म भयो भने राष्ट्र प्रमुख मा राजा चाहिन्छ । नत्र देश बेच्छन् । २ जना मिले पुग्यो । प्रधान मंत्री र राष्ट्रपति ।

  • @she_shine7472
    @she_shine7472 15 วันที่ผ่านมา +4

    This is the best topic. Right now students are preparing to give CEE exam. They should know this and parents must be aware of medical mafias

    • @Gundrukdhido02
      @Gundrukdhido02 14 วันที่ผ่านมา

      TU ma chai jhukkera ni napadda huncha baru Bangladesh 100% better than TU

  • @MingmaSherp
    @MingmaSherp 20 วันที่ผ่านมา +35

    तपाईंको बिडियो मैले सबैभन्दा पहिला हेर्छु सर तपाईंको सामाङ्री तथ्य संघ निक्कै नजिक पाउछु धन्यवाद तपाईं लाई 😮

  • @nisheshregmi6318
    @nisheshregmi6318 20 วันที่ผ่านมา +32

    लुटतन्त्रको उपलब्धि यहीँ थियोे , छ , भईनैरहनेछ🙏🙏

  • @isworikhadka5455
    @isworikhadka5455 20 วันที่ผ่านมา +14

    नेपाललाई दुःख कष्ट दिने हाम्रा नेता नै हुन यिनै हुन माफीया। शिक्षाक्षत्र सबै नै ठगने भाडो ।नर्सरी कक्षा देखी जतिसम्म पढिन्छ सबै ठाउँ मा ठगिन्छ। बुझी बूझी चुपचाप सहनु परिरहेछ ।धन्यवाद टंक बाबुतपाईको खोजको लागी।

  • @bhutmantra5884
    @bhutmantra5884 19 วันที่ผ่านมา +7

    विद्यार्थीले न्याय पाउनु पर्छ ✊

  • @sudhirmaharjan3282
    @sudhirmaharjan3282 19 วันที่ผ่านมา +5

    देखियो नयाँ भन्ने हरूको पनि औकात ।पीडित विद्यार्थीहरू प्रति दिएको जवाफ राहत स्वरुप ।

  • @jbrana2578
    @jbrana2578 20 วันที่ผ่านมา +31

    Tanka sir ko video editing dherai improve hudae gaeraheko Cha ..the Nepali comment and in-depth story post only about history and story , tnk sir make videos regarding current issues with proof …much respect …he is dhurv rathee of nepal actually

    • @rajalstudent1436
      @rajalstudent1436 20 วันที่ผ่านมา +1

      Druv rathee sanga compare nagara. Tanka sir afai mai Dherai dynamic one of kind man of character hunuhunxa.

    • @neotheek
      @neotheek 20 วันที่ผ่านมา +1

      Yes.. tyo duita keta haru Kam xaina..darphok haru...

    • @jbrana2578
      @jbrana2578 20 วันที่ผ่านมา +1

      @@rajalstudent1436 compare gareko haina..
      only in context of public raising public awareness in our community..,.,

    • @trendyromish4789
      @trendyromish4789 16 วันที่ผ่านมา

      @@jbrana2578 ko ho tyo muzi dhruv rathee

  • @goofoff0726
    @goofoff0726 20 วันที่ผ่านมา +28

    जुन जोगी आएपनि कानै चिरेका,
    जस्ले बढी हल्ला र भाषण गर्यो उनै ठुलो नेता,
    के पायिस नेपाली के.......,
    देश धोस्तै, जनता खुत्रुकै

    • @Menuka101
      @Menuka101 20 วันที่ผ่านมา

      🙏❤️

    • @op_arceusfreefire989
      @op_arceusfreefire989 20 วันที่ผ่านมา

      @@Menuka101 hi fatangri 😚😚

    • @rsdulal5295
      @rsdulal5295 19 วันที่ผ่านมา

      गणतन्त्र मा यस्तै हुन्छ । चुप् चाप् लाग्नी बस्नी ।

  • @santoshthakali204
    @santoshthakali204 20 วันที่ผ่านมา +9

    आवज बिहिनहरुको आवज टंक दहाल ❤❤❤❤🎉🎉 अन्यायमा परेकाहरुको लागि भगवान रुपि निस्पक्ष आवज

  • @kabeec-reebsokarma8874
    @kabeec-reebsokarma8874 19 วันที่ผ่านมา +5

    मौका दिनुपर्छ। माफियाहरु लाई साईट लगाउनु पर्छ।

  • @MusundreGaha-uq1me
    @MusundreGaha-uq1me 20 วันที่ผ่านมา +12

    छानबिन हुनुपर्छ र दाेषिलाई कारवाहि गर्नुपर्छ।

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 18 วันที่ผ่านมา +5

    सबै बिधार्थिमिलेर डाकाहरूलाइ समातेर जिउदै आगाे लगाईदिनु पर्छ अनि चेत्छन नत्रउहिहाे ।

  • @KARKIFARSABAHADUR-lb7qd
    @KARKIFARSABAHADUR-lb7qd 20 วันที่ผ่านมา +94

    शिक्षामन्त्री सुमना श्रेष्ठ ज्यु सम्म पुगोस् विद्यार्थी ले न्याय पाउन

    • @remm700
      @remm700 20 วันที่ผ่านมา +7

      Sumanale adaalad jau vaneko sunnu vyana ra ani sumana shretha samma pugos vannu vayako

    • @smackboy112
      @smackboy112 20 วันที่ผ่านมา

      ​@@remm700Pura video herni lai po thaha hunxa ta

    • @user-rx5bp3qn4d
      @user-rx5bp3qn4d 20 วันที่ผ่านมา +1

      सुमना जि मा नपुगेको होर

    • @jitennchaudhary9665
      @jitennchaudhary9665 20 วันที่ผ่านมา

      Sumana Shrestha Ajhai sutera baseko chh ra Yasto gambhir kuro ni na pugne 😅

    • @shankardhamel7974
      @shankardhamel7974 20 วันที่ผ่านมา

      Sawanma aakha futeko gorule jailai hariyo dekhxa vanne ajai Naya vandai basa

  • @prabeshkathayat7212
    @prabeshkathayat7212 19 วันที่ผ่านมา +2

    विद्यार्थीहरले न्याय पाहुनु पर्छ । सरकारले Medical माफियाहरुलाई कडा भन्दा कडा कार्बाही गरोस । जय नेपाल जय राष्ट्र

  • @user-hd3ei2qd5e
    @user-hd3ei2qd5e 18 วันที่ผ่านมา +3

    न्याय खोइ मन्त्री ज्यु ढाक छोप नगर्नुहोस्

  • @nitaraut3710
    @nitaraut3710 20 วันที่ผ่านมา +42

    भ्रस्टाचार नेताहरु र झोलेहरुले गर्दा बिद्यार्थी माथी यत्रो कष्ट, ५ बर्षको फिस लिने २ बर्ष पढाइ अती भयो, सब मेडिकल माफिया र भ्रस्टचारी नेताहरू झोलेले हरुले गर्दा रातरात कमिसन खान नियम बनाएको होला, सरकारले मेडिकल कलेजमा फिस बारे छानबिन हुनै पर्छ, शिक्षा मन्त्री ज्यु यश बारे ध्यान देवस र बिद्यार्थी पढन पाउनु पर्छ!

    • @bhuy797
      @bhuy797 18 วันที่ผ่านมา

      ठिक पर्यो । भ्रष्ट नेता जिताउने ति विद्यार्थी को अभिभावक हुन।😆😆😆😆

  • @prembahadurgurung5684
    @prembahadurgurung5684 19 วันที่ผ่านมา +4

    पुराना ले त गरेनन नयाबाट पनि यस्तो सुझाव आउनु पीडित बिधार्थि हरु माथि अन्याय हुनआउछ!यो बिषय मा मन्त्री जि ले गहिरिएर अनुसन्धान गरि उचित न्याय दिलाउनु पर्छ!

  • @upamaacharya1195
    @upamaacharya1195 20 วันที่ผ่านมา +4

    धन्य छ टङ्कजी ! तपाईंले दिनुहुने सबै सूचना सत्य र तथ्यमा आधारित भएर पनि सरकारको नाक, कान र छाला गैँडाको जस्तो छ, मौन बसिरहेको छ। भ्रष्टाचारी निकम्मा सरकारी चालाले नेपाली जीउँदै मरेतुल्य भइसकेका छन् !

  • @Laure-cf6yy
    @Laure-cf6yy 20 วันที่ผ่านมา +16

    यो सब शिक्षा को नाम मा कमाउ धन्दा भै रहेको छ नेपाल मा यस्तो माफिया हरु लाई त जिउदै जलाउनु पर्नि हो के गर्नु सरकार नै तिनि हरु कै सपोट मा छ

    • @nbpunbahadur6341
      @nbpunbahadur6341 20 วันที่ผ่านมา

      🎉🎉🎉🎉🎉❤❤❤

  • @tejbdr01
    @tejbdr01 19 ชั่วโมงที่ผ่านมา

    ट‌क सरकाे कला गज्जवको रहेछ माने निरन्तरता पावस् शुभकामना छ । यस्तै विशेष मुद्दाहरुको खोजी गर्नुहोस् ।

  • @kashinathmainali9426
    @kashinathmainali9426 20 วันที่ผ่านมา +4

    शर 🙏 विभिन्न बिधामा देश लुट्ने लुटेराहरुलाई कहि कतै छोड्नुहुदैन |
    तपायिको आवाज र प्रमाण मा दम र ताकत छ । अनि जनता तपयिको साथमा /
    Great Job 👍️

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 20 วันที่ผ่านมา +3

    यो बेबस्थामा मोज भनेको झोले र नेता चोरहरूलाई मात्र हो तेसैले जनताले जति चाँडो यो बेबस्था फाल्छौ अनि मात्र जनताले सुखको सँस फेर्न पाउछौ good job टँक सर 👍️🙏

  • @krishnashrestha9353
    @krishnashrestha9353 20 วันที่ผ่านมา +40

    भ्रस्टाचारीहरुलाइ सङ्युक्त रास्ट्र सङ्घमा मुद्दा हाल्दिनु पर्यो।।

    • @rsdulal5295
      @rsdulal5295 19 วันที่ผ่านมา +1

      गणतन्त्रमा यस्तै हुन्छ ।

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari9417 15 วันที่ผ่านมา +1

    नेपालमा शिक्षा स्वास्थ सब माफीयाले चलाएका छन् 😐️ 😡धेरै धेरै धन्यवाद दाजु जानकारीको लागि ✍️👏🤝♥️💐

  • @sabitrisharma154
    @sabitrisharma154 18 วันที่ผ่านมา +2

    V.good !
    Keep up giving alarm to the government till correction please

  • @nomaddic
    @nomaddic 18 วันที่ผ่านมา +3

    धेरै भन्दा धेरै राम्रोसँग उत्कृष्ट न्युजहरुमात्र ल्याउनु हुन्छ यसको लागि सम्पूर्ण नेपालीको तपाईंसङ्ग भरोसा र बिश्वास बढिरहेको छ अनि सदाको लागि यहि नेपालीको लागि भरोसायोग्य समाचारको स्रोत बनिरहोस भन्ने मेरो सुभकामना व्यक्त गर्द्छु!✍️✍️✍️

  • @Shiwai3725
    @Shiwai3725 19 วันที่ผ่านมา +3

    राजौ ठिक रहेछन् स्वतन्त्रता दिनु नेपाली लाई पचेन। बिरोध गर्ने कस्ले अनि के को लागि भन्दाभन्दै नेपाल सकिने भो।।

  • @StockTread
    @StockTread 19 วันที่ผ่านมา +2

    Outstanding Collect In Information , You like a Indian TH-camr Dhruv Rathee . All The Best ..

  • @kalpanagiri6802
    @kalpanagiri6802 20 วันที่ผ่านมา +7

    #कलैया उप महानगर पालिका को प्रशासकिय अधिकृत नाथु साह २0७६ साल देखि ब्रहमलुट मच्चाएका छन् तर सरोकार राख्ने निकाय हरु मौन रहेका छन् र सरकार ले सम्मान दिँदै छ! #kalaiyasubmetropolitian #amnestynepal #trancprencynepal #नेपाल #सरकार

  • @Balen2079
    @Balen2079 20 วันที่ผ่านมา +454

    स्वतन्त्र को पक्षमा हुने जति यता हाजिर हौ है ❤🎉

    • @hotnewsonlinevibes6696
      @hotnewsonlinevibes6696 20 วันที่ผ่านมา

    • @krishnabhandari178
      @krishnabhandari178 20 วันที่ผ่านมา +4

      Iam with you❤🎉

    • @abishekpoudel96
      @abishekpoudel96 20 วันที่ผ่านมา +33

      Brother important topic ko coment ma aayera yesto spam nagarnu... tesmathi balen ko photo rakhera..please ...stop it.

    • @yekrana233
      @yekrana233 20 วันที่ผ่านมา +1

      🍌🍌🍌🍌🍌🍌🍌🍌🍌🍌🐩🐩🐩🐩

    • @user-jm4cl8of3d
      @user-jm4cl8of3d 20 วันที่ผ่านมา +3

      Swatantra pani ego pura garna baneko party ho rabi daiko

  • @deep.deep143
    @deep.deep143 20 วันที่ผ่านมา +6

    नेपालमा आशालाग्ने सस्था कुनै पनि रहेनछ जतासुकै माफिय नै आफियाले भरिएछन्😥😥

  • @BishnuPrasadPoudel-ko6mf
    @BishnuPrasadPoudel-ko6mf 16 วันที่ผ่านมา +1

    भित्री कुराे सार्वजनिक गरेकामा बधाई ।

  • @surajthapagorkhali
    @surajthapagorkhali 19 วันที่ผ่านมา +2

    विद्यार्थीलाई न्याय देउ शिक्षा मन्त्री ।

  • @santarai5728
    @santarai5728 19 วันที่ผ่านมา +3

    Educational minister ले जिम्मा लिन सक्छ।
    EducationAl minister ले कारबाही किन गर्न नसकेको। उ पनि बिकेको कै हो। पैसा। 😢

  • @THATNEPALIKTI
    @THATNEPALIKTI 20 วันที่ผ่านมา +4

    Thankyou so much dai hamro lagi aawaz uthaidinu vayeko ma. Forever grateful towards you.
    - From 400 pidit students

  • @shahikeshav7093
    @shahikeshav7093 20 วันที่ผ่านมา +2

    ल दाजु तपाईंले यक दम राम्रो काम गर्नु भाको जनता को आवाज यसरि बुलन्द गर्नु होस❤

  • @karkikarki6847
    @karkikarki6847 19 วันที่ผ่านมา +2

    स्वास्थ छेत्रको सबै भन्दा ठूलो माफिया राजेन्द्र पान्डे हो। कमाउनिस्ट.....

  • @roshankc1732
    @roshankc1732 18 วันที่ผ่านมา +3

    Thank for raising such a issues. I hope students will get Thier right soon.

  • @kulbahadur6592
    @kulbahadur6592 20 วันที่ผ่านมา +2

    चोरै चोर डाका हरूको यो माफिया तंत्र मा शपुत टंग दाहाल जि ले धेरै मेहनत गरेर हामी हरु लाई यो ठुलो शन्देश तयार पारेर हामिहरु लाई दियेर आँखाँ खोल्दीनु भयो त्यस्को लाग़ी हामी शबै देश बिदेश मा रहेका नेपाली हरु आभारी छौ , अर्का शपुत भरत दाहालजी राजनीतिक बिस्लेसक उहा बाट पनि हामीहरुले धेरै धेरै ग्यान बर्धक़ कुरा पएका छौ धन्य बाद

  • @krishnakunwar522
    @krishnakunwar522 18 วันที่ผ่านมา +1

    बेजोक छ हजुर तपाईंले उजागर गर्दै हुनुहुन्छ धन्यवाद ❤❤❤❤❤

  • @animeshortsnocopyrightclip1155
    @animeshortsnocopyrightclip1155 17 วันที่ผ่านมา +1

    तपाईं एक हुनुहुन्छ जो यस्तो विषयमा बोल्नु हुन्छ त्यसैले मलाई तपाईंको भिडियो मन पर्छ ❤️
    अनि अरूलाई सेयर गर्दा पनि गर्व लाग्छ।❤
    Thanks for the creating this type video and also keep it up 💯 ❤

  • @reshamb.c4356
    @reshamb.c4356 20 วันที่ผ่านมา +3

    यस विषयमा शिक्षा मन्त्री सुमना श्रेष्ठको कमजोर पक्ष देखियो। यसलाई विचार गर्नुपर्छ शिक्षा मन्त्री ज्यु

  • @ganeshbudhaxattri5499
    @ganeshbudhaxattri5499 20 วันที่ผ่านมา +19

    शिक्षा मन्त्री र स्वास्थ मन्त्री ले पहल लिनुपर्छ
    फेसबुक मा लेखेर केहि हुदैन । काम गर्नुपर्ने हो । तर यहाँ काम गर्नु पर्दैन । पुरानालाइ गालि गरे लोकप्रिय हुन्छन् ।

    • @Fire10101
      @Fire10101 20 วันที่ผ่านมา

      True

    • @Neerajan23480
      @Neerajan23480 20 วันที่ผ่านมา +1

      Sumana Shrestha nai government school sakne chakkar ma xe yesle niji school ko support ma xe hunata ghus khana paye naya purana yestai hun ta dukh paune garib ka xora xori nai ta hun 😢😢😢

  • @KenuBrt
    @KenuBrt 19 วันที่ผ่านมา +1

    यसमा शिक्षा मन्त्रीले यो समस्याहरू बारे आफुले निर्णय गर्न नसके विज्ञसंग छलफल गर्ने, नत्र मन्त्रिपरिषदमा लाने, नत्र सदन मै लगेर भए पनि विद्यार्थीलाई न्याय दिनु पर्छ। आज ति विद्यार्थीलाई परो पछि हाम्रो सन्तानलाई पर्न सक्छ ।

  • @mayamoktan1633
    @mayamoktan1633 19 วันที่ผ่านมา +2

    पिडित हरु को बारेमा बोलि दिनु भएकोमा हजुर लाइ धेरै धेरै धन्यवाद

  • @SunilJoshi-fu4xj
    @SunilJoshi-fu4xj 20 วันที่ผ่านมา +7

    मरेको मुर्दा जस्तो छ त नेपालीहरू जे गरे पनि भइहाल्छ नेपालीहरूलाई

  • @neetuthapa7274
    @neetuthapa7274 19 วันที่ผ่านมา +3

    शिक्षा मन्त्रालय र मन्त्री.. गज्जब छ। विधार्थी संगठन खोइ?
    आत्महत्या व्यर्थ भयो। कसैले थाहा नै पाएनन्। दुखदायी

  • @sharadakshetri8798
    @sharadakshetri8798 16 วันที่ผ่านมา +1

    शिक्षा मन्त्रालयले ध्यान आकर्षित भएर राम्रो निर्णय गर्नुपर्यो अनि यो वाइयात नियम तुरुन्त परिवर्तन गरी तिनीहरूलाई न्याय दिनुपर्यो।

  • @DurgaKhadka-ut6fu
    @DurgaKhadka-ut6fu 11 วันที่ผ่านมา

    चिकित्सा शास्त्रमा यस्तो गर्ने माफियालाई तुरुन्त कार्वाही गरेर पिडित विद्यार्थीहरुलाई न्याय दिनुपर्छ ।

  • @rajkunwar279
    @rajkunwar279 18 วันที่ผ่านมา +3

    Tq for this video ,students Lai neya deu

  • @lalbahadurkc4615
    @lalbahadurkc4615 20 วันที่ผ่านมา +3

    सरकारमा पुगेकाहरु विभागिय मन्त्रीकै जिम्मेवारी आउँछ यो माफियाहरुले आफ्नो अनुकुल नियम कानुन बनाएर अनावश्यक र अधिक शुल्क तिर्न बाध्य बनाएर लुटतन्त्र मचाइराका छन।यस्को सहजीकरण उपाय निकाल्ने शिक्षा मत्री कै काम र कर्तव्य भित्र पर्छ र गर्नु पनि पर्छ यसरी लुट्न र अन्याय गर्न पाउनी छुट मेडिकल माफियालाई दिनै हुन्न।

  • @SajanTwati
    @SajanTwati 18 วันที่ผ่านมา +2

    Thank you Sir, awesome video and information.
    I hope your videos are always unbiased like this.
    I respect your hard work and whatever you are doing to help the needy ones.

  • @gr_cholung
    @gr_cholung 19 วันที่ผ่านมา +1

    सहिहो अनुशन्धान गर्न जरुरिछ यश बिसयमा 🙏

  • @neeshamkhadka
    @neeshamkhadka 20 วันที่ผ่านมา +3

    शिक्षा मन्त्री ज्यु । यि दलाल हरुलाइ कार्बाहि गर्ने मौका नगुमाउनु होला 😢

  • @ssanjit248
    @ssanjit248 20 วันที่ผ่านมา +5

    2084 ma tapai lai prime minister banaun pae hunthyo tank sir
    You are great
    पैसा खानेलाइ कारवाही हुनुपर्छ

  • @tikaramshrestha9585
    @tikaramshrestha9585 20 วันที่ผ่านมา +2

    यो देशको प्रधान मन्त्री नै हो जस्तो लाग्छ सबै भन्दा ठुलो शैक्षिक माफिया ।

  • @goldensagriventure3416
    @goldensagriventure3416 20 วันที่ผ่านมา +4

    विद्यार्थी हरुलाई न्याय मिलोस । पहिल्यै पाँच बर्षको फी लाने कुरा गलत छ । हाम्रो देश मा कति ब्यतिथी हो के ??!!

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 20 วันที่ผ่านมา +5

    धन्यबाद टंक सर सत्य तथ्य खबर को लागि ❤❤❤

  • @ManojDhital-pk3je
    @ManojDhital-pk3je 19 วันที่ผ่านมา +2

    Great work sir, heartly respect to you .

  • @buddhisagararyal6919
    @buddhisagararyal6919 19 วันที่ผ่านมา +2

    तापाइका भिडियोमा आयको सन्देश सत प्रतिसत सहि लाग्छ मलाइ ❤❤❤

  • @dhirajdahal9525
    @dhirajdahal9525 20 วันที่ผ่านมา +4

    सुमना ले गर्न नखाेजेकाे हाे कि गर्न नचाहेकि हुन , नचाहेकि हुन भने धिक्कार छ हामिजस्ता नेपालि लाई जाे आसामा बसेका छाै नेपाल अब सुद्रिन्छ भनेर

  • @sureshshrestha21
    @sureshshrestha21 20 วันที่ผ่านมา +4

    जुन जोगी आए पनि कान चिरेको भनेको यहि हो । कस्तो कुर्सि हो त्यो, त्यसमा बस्ने वितिकै आखा कान सबै बन्द हुने ।
    गरिबको चमेली बोलि दिने निति बनाउने कोही छैन हाम्रो नेपालमा😢😢😢😢😢

    • @Neerajan23480
      @Neerajan23480 20 วันที่ผ่านมา +1

      Sahi ho hjr hami garib le nai ho dukh paune 😭😭

  • @rishighorsaine1991
    @rishighorsaine1991 19 วันที่ผ่านมา +1

    गम्भीर विषय को उठान गर्नु भएकोमा धन्यवाद सर

  • @prempun723
    @prempun723 19 วันที่ผ่านมา +1

    धन्यवाद सर जानकारीको लागि। यो सबै सामु पुराउनु पर्छ र सरकारले तुरुन्तै गलत निर्णय सच्चाओस।

  • @kissnachhetri5034
    @kissnachhetri5034 20 วันที่ผ่านมา +3

    जुन जोगि आएपनि कानै चिरेका......😮😮😮😮

  • @ningmalama4362
    @ningmalama4362 20 วันที่ผ่านมา +3

    सर्वप्रथम नमस्कार सर, हजुरको प्रत्येक भिडियो हेरेको छु र आगामी दिनमा आउने भिडियोहरु पनि हेर्न मौका मिलोस । 2084 भन्दा 8/9 पहिले नै यसैगरी सबै भ्रष्टाचारी, माफिया र पार्टीको झोलेहरुको यसरी नै चिरफार गर्दै जानु 100% को पत्तासाफ हुन नसकेपनी 30% को पक्कै पत्तासफ हुनेछ । धन्यवाद 🇳🇵🙏🙏🇳🇵

  • @vinodratnatuladhar
    @vinodratnatuladhar 19 วันที่ผ่านมา +1

    टंक दाहालजी तपाईँलाई धेरै धेरै धन्यवाद तपाईंले यस्तो मेहनत गरेर खोजेर यस्तो राम्रो राम्रो भिडियो बनाउनुहुन्छ चेतना जगाउनुहुन्छ निरन्तर गर्दै गर्नुहोला धेरै धेरै धन्यवाद तपाईलाई।

  • @user-ep4td1ji1f
    @user-ep4td1ji1f 18 วันที่ผ่านมา +1

    यो शिक्षा मन्त्री कै ठूलो हात छ देश माफियाहरुले चलाका छ्न भन्नी परमार्णित हुन्छ अब 84 मा नेपाली जन्ताले यिन्लाई जरै बाट उखेलेर फाल्नु को बिकल्प छैन पत्रकार जि हजुर नि मोरेर लाग्नु लगौनु हामी साथ मा छौ

  • @kushaldevghimire942
    @kushaldevghimire942 20 วันที่ผ่านมา +8

    गृहमन्त्रीज्यु...Do something for these people!

    • @Fire10101
      @Fire10101 20 วันที่ผ่านมา

      File mantri ley file kholxa 😂😂😂😂😂

    • @Neerajan23480
      @Neerajan23480 20 วันที่ผ่านมา +1

      kei napdain tyo pani testai rahexa 😭

  • @MohanMagar-jt9tw
    @MohanMagar-jt9tw 20 วันที่ผ่านมา +3

    Good job sir 👍👍
    Huge respect xa hjur lai.you must continue throughing the information 🙏🙏

  • @bhujelkeshar7883
    @bhujelkeshar7883 20 วันที่ผ่านมา +1

    respect sir🙏आखिर कोइ त छ दुखेको मन मा मल्हम लगाउने🙏माफिया विरुद्ध एक हौ💪

  • @samsingh2992
    @samsingh2992 19 วันที่ผ่านมา +1

    सहि कुरो।यो शिक्षा मन्त्री काे निकम्मापन हो,अनि के काे शिक्षा मन्त्री भएर बस्नु ,शिक्षा र शिक्षण संस्था मा सुधार गर्न सक्नु हुन न भनी, नैतिकता भए राजीनामा दिए हुन्छ।

  • @indirakarki5858
    @indirakarki5858 20 วันที่ผ่านมา +4

    हर क्षेत्र लथालिङ्ग छ राजानै ल्याउनु पर्छ यीनीहरु लाई जेल कोच्न

  • @YamSenchuri
    @YamSenchuri 20 วันที่ผ่านมา +8

    बिधि बिधान नभएको देश भनौ कि हरेक क्षेत्रमा लुट्ने उद्देश्य लिएर बसेका ब्वास भएको देश भन्ने

  • @prajinashakya6198
    @prajinashakya6198 19 วันที่ผ่านมา

    नेपालि नागरिकको हितमा आवाज बनिदिएकोमा धन्यबाद र सलाम तपाइलाइ आगामि दिनहरुमा पनि यस्तै सहयोगको अपेक्छा गर्दछु ।जय नेपाल।

  • @kulmangurung4469
    @kulmangurung4469 19 วันที่ผ่านมา +1

    टंक जी धन्यबाद, तपाईं नेपाल आमा को महान छोरा मध्य एक हुनु हुन्छ, अझ लोड सेडिंग 18 बर्ष सम्म किन गरियो , यसमा पनि डर लाग्दो भ्रष्टाचार हुन सक्छ, कृपया एस कुराको पनि पर्दाफास गरी दिनु होला

  • @Gaurab369
    @Gaurab369 20 วันที่ผ่านมา +4

    राजतन्त्र पुनःस्थापना गरेर बहुदलीय व्यवस्था हटाएर सरकारको सम्रचनामा जति वटा पद छन् त्यति ब्यक्तिहरु मात्र राखेर सरकार बनाउनु पर्छ र बालेन शाह लाई नेपालको प्रधानमन्त्री र बजेट सम्बन्धि मन्त्री बनाउनु पर्छ।

  • @hylims546
    @hylims546 20 วันที่ผ่านมา +4

    हो !!यसकारण विद्यार्थी नेपालमा पड्न चाहादैनन। सबै पार्टीको मेडिकल माफियाहरुले चलाएका छन।र यो सुमना भन्ने शिक्षा मन्त्री ले पनि केही पनि ख्यास्नेवाला छैन ! रास्वपा पनि लुट्नै लागि सरकारमा सहभागी भएको थाहा भैसक्यो।

  • @entanglement-du4gd
    @entanglement-du4gd 19 วันที่ผ่านมา +1

    सत्य तथ्य सार्वजनिक गर्नु भएको मा तपाइँलाई धेरै धेरै धन्यवाद।

  • @bikashrai7593
    @bikashrai7593 20 วันที่ผ่านมา +2

    सुमना ज्युको नि काम रहेनछ दु:ख लाग्यो जनताको पक्षमा काम गर्ने कोही पनि छैन यो देशमा

  • @GopalJBista
    @GopalJBista 20 วันที่ผ่านมา +3

    धेरै धन्यवाद टंक ज्यू।

  • @rajanpoudel2175
    @rajanpoudel2175 20 วันที่ผ่านมา +4

    Thank u dai for making this video... hamro kura sunidinuvayeko ma

  • @yubarajrai980
    @yubarajrai980 20 วันที่ผ่านมา +2

    पीडितहरुको आवाज लाई बोली दिनु भएकोमा धन्यवाद

  • @007robinhoodlove5
    @007robinhoodlove5 20 วันที่ผ่านมา +4

    🙏🇳🇵नेपालमा भएका र हुनेवाला हरेक वेथितीहरुका कारण सरकार नै हो मतलब शिर्ष नेताहरू र तीनका पार्टीहरुनै हुन् तर ती भन्दापनि मुख्य कारण चेतना नभएका भेडा जस्ता जनताहरु हुन् अनि झोलेहरु त झन् हुने नै भए 😮 जसले पटकपटक तीनै लाइ vote हाल्दै बस्छन् 🤷‍♂️🤷‍♂️

  • @yagyaparajuli242
    @yagyaparajuli242 20 วันที่ผ่านมา +6

    शिक्षा मन्त्रि राजिनामा दे ?!

  • @nar9321
    @nar9321 19 วันที่ผ่านมา +1

    तपाईंको भिडियो सारै चित्त बुझ्दाे र यथार्थमा आधारित हुन्छ र खुशी लाग्छ म नछुटाई हेर्ने गर्छु टंक जी ।

  • @bhumikashahi7091
    @bhumikashahi7091 20 วันที่ผ่านมา +1

    शिक्षा मन्त्री ज्यु बाट यस्तो जवाफ आउनु को अर्थ रातमा घाम लाग्छरे त्यो घाम लाग्य पछि घाम तापनु पर्छ रे हामिले बुझेको प्रकृया यहि हो भने जस्तै हो। मन्त्री ज्यु केही गर्छु भन्ने लाई भिर बाट फालेर बेपत्ता भएको समाचार बजाउने ब्यवस्था हो यो अदालत को सुनुवाइ कुर्दा न्याय माग्न जाने 100 मा 80 जना परलोक पुगि सके पछि फैसला आउदैन जनता को यो मर्का माननीय सोबिता गौतम ज्यु बाट बुझनु होला त्यसैले युवा बिध्यार्थिको पक्षमा कमर कसेर मन्त्रालय देखि सदन सम्म चर्को आवाज उठाउनु होस परिणाम जे भएनी जनताको साथको कमि हुने छैन ।

  • @DilliPhejong
    @DilliPhejong 20 วันที่ผ่านมา +3

    साच्चिकै हाम्रो देश त दलाल, माफीया र भ्रष्टहरुको सिन्डिकेटभित्र रुमल्लिरहेको छ।जकडीरहेको रहेछ । अनि कसरी देशले समृद्धिको मार्ग पछ्याउनसक्छ !?

  • @raibishal
    @raibishal 18 วันที่ผ่านมา +4

    Khoj mulak important bisaye bastu 👍

  • @mohanprasadacharya
    @mohanprasadacharya 19 วันที่ผ่านมา +1

    आखिर यो देश मा अब झोलावाद बाट माथि उठेर स्वतन्त्र बनेर मत बदल्नु बाहेक अब नेपालिको बिकल्प केहि छैन ॥ यो देशमा कम्तिमा १० जना बालेनहरु जनमाउनु छ ॥

  • @thevoiceofsuresh
    @thevoiceofsuresh 20 วันที่ผ่านมา +6

    घर घर बाट खुकुरी बोकेर हिड्ने बेला भयो अब्त

    • @Neerajan23480
      @Neerajan23480 20 วันที่ผ่านมา

      Abo start garnu parxa 😢😢

  • @atulgandhi2527
    @atulgandhi2527 20 วันที่ผ่านมา +3

    Hope good sense prevail over TU sooner.

  • @sanjayshrestha8737
    @sanjayshrestha8737 18 วันที่ผ่านมา +1

    सुविधा मात्रै भएर पनि भएन नियन्त्रण पनि हुनु आवश्यक छ यो हरेक चिजको समाधान हुनु जरुरी छ। अनि डेभलप हुन्छ होला हर चिजको जानकारी।