उत्कृष्ट नारी।साहस र आत्मवल रहेछ।राताे टिका निधारमा टलक्क टल्कियाे हाे जस्ताे लाग्छ शिवाङ्गिनीजी।धमलालाजी काे गित र संगितमा रूची भए पनि कमजाेर हाे गित र संगित ! तर याे अन्तर्वार्ता वौद्धिक लाग्याे।
अझै धेरै कुरा सिक्न पाईने थियो यो अन्तरवार्ता राजेन्द्र वानिया,जगदिश खरेल र जीवराम भण्डारीले लिनु भएको थियो भने….तापनि सबै भन्दा मन परेको उहाँकै एउटै वाक्य 🌺मेहनत🤗….साधुवाद।🌺🌼🌹🍀💐🤗🙏
नेपाली उड्डयन क्षेत्रमा सबै ग्राहक-- स्वदेशी वा बिदेशी-- लाई एउतै हवाई भाडा दर हुनुपर्छ भन्ने यिनको भनाई मन पर्यो। अर्को कुरा, यदि नेपालमा पर्यटन प्रवर्द्धन गर्नु छ भने भिसा लिनु पर्ने, एयरपोर्टमा पट्यार लाग्दो लामो लाइन बसेर पैसा तिर्नु पर्ने प्रथा खारेज गर्नुपर्छ। हंगकंग र सिंगापुर जस्ता साना ठाउँहरूमा बर्षेनी दुई अढाई करोड पर्यटक जान्छन, तर नेपाल जस्तो सुन्दर र ठूलो देशले दश लाख पर्यटक पनि भित्र्याउन सक्दैन। यो सबै बेथितिको परिणाम हो।
It's been 10+ years since we have been friends. I have seen her work very hard for where she has reached today, she has earned every bit of it. And trust me this is the start, knowing her, the sky is her limit. For those who don't know she's a very focused person. I am so proud of you Sathi.
आफैंनै मान्छेले महिना मा 1/2 लाखको जागीर दियेर राखे पछी किन बाउले दिनुपर्यो ??आफ्नै पैसा बढी हुन्छ। तर सीप छ पढाइ छ आफ्नो मान्छे कोहि छैन गरिब छ, सरकारी जागीर बाहेक कस्ले राम्रो salary दियेर करोडौं कमाउने वातावरण बनाको छ।। उदाहरण दिनुस।
Really soothing and perfectly answered Shivi dijju. Really patriotic answers. We oneday wish to see you in politics. You’ve nailed it. Really proud of you dijju!❤️
This is absolutely wonderful to see young ones with a true commitment to develop its particular individual sector where i agree young talent should be given a chance to prove as i believe these young brains are much more required in todays date for the development and no doubt young ones can set an example for an up coming generation same time. True dedication is always welcome by Nepalese youth for sure . Regards
यस्तो अरब पतिको छोरी आफै काम् गर्ने सबै कुरा धेरै मन पर्यो एउटा कुरा झनै मन पर्यो बिदेशीलाई महङ्गो किन ? सबै पाच रु को सामान बिदेशी लाई पाचसय भन्छन सबैलाई समान हुनुपर्यो नेपाली चेलिहरुले इनि बाट सिक्नुपर्ने सोह्र बर्ष देखि काम गरेको रे
भारतिय दलाल बाहेक नेपालमा काेहि पनि देशकाे प्रधान मन्त्री बन्न नसक्ने र यदि कथाम कदाचित बनिहाले पनि ६ महिना भन्दा टिक्न नसक्ने देशकाे राजनितिक, सामाजिक, अार्थिक, सास्कृतक, धार्मिक र मनाेबिग्यानिक अबस्था बनाड सकेका छन् । धिक्कार छ हामी सबै नेपालीलाई !
यो पक्कै पनि धोतिनि हो। नेपाली राम्रो संग बोल्न पनि आउदैन! राणा र राजाहरुले चुसेर देश हरितन्नम भएको हो! माओबादीले त्यसै बिद्रोह गरेको होइन! यि शोषकहरुलाइ काट्नुपर्छ!
राजनीतिमा आउने हो भने देश र जनताको लागि मरिमेटेर सेवक भै काम गरे सफल होइन्छ।कतैपनि कहिलेपनि भ्रष्टाचारि,दलाल अपराधीको ट्याग नलागोस।सफा मन लिएर देश र जनतालाई धनि बनाउने योजना बनाउनुपर्छ कि।
Well done, yo Bhaini le thik kura garnu bhayo, sabai ko lagi (tourist or local) autai rate hunu parchh, benefits and safety of tourists ani matra nepal ma tourists auchh hi nepal Europe bhanda pani mahango dekhinchh.
उनी धबल शम्शेर जबरा ले आर्ज्याको सम्पत्ति आफ्नै हो उनको पैत्रिक सम्पत्ति राणा परिवारको होईन !धबल शम्शेर को बुवा लाई त देश निकाला गरेर अप्रबासी भयर भारतमा सरनार्थी भयर बसेका थिय उतै भारतमा व्यापार ब्यबसाय गरेर कमायर नेपाल फर्केका हुन ईतिहास पढ्नुहोस !
She should be came in some Nepalese podcast show. Rishi is not able to give her full answer till the time he cut and gone to ask next question? He have to ask subsequently
उत्कृष्ट नारी।साहस र आत्मवल रहेछ।राताे टिका निधारमा टलक्क टल्कियाे हाे जस्ताे लाग्छ शिवाङ्गिनीजी।धमलालाजी काे गित र संगितमा रूची भए पनि कमजाेर हाे गित र संगित ! तर याे अन्तर्वार्ता वौद्धिक लाग्याे।
खरबाै सम्पत्ती बाउले सुम्पेपछि किन चाहियाे त 1000 रुपैया
Dhoti ko xori rahexa😂😂
बुबा धवल सम्सेर जबरा जस्तै छोरी पनि छलपकट नगरी सिधा कुरा गर्ने छोरी रहेछन् ऋष धमलाको प्रश्न सोधाई केटाकेटी जस्तो छ बिडम्बना😊
वहाँलाई प्रश्न सोध्ने बौद्धिकता ऋषि_धमलामा नरहेको यस भिडियो बाट स्पष्ट भो;👈
पहिले मलाई थाहा थियो जोकर ठिस हो बौलाह हो भन्ने ऋषि 😂😂😂
एकदम राम्रो बिचार अरब पति को छोरी आफै काम गरेर यो उमेरमा करोड पति बनेको मा सामाजिक सेवा प्रति को भावना प्रति धेरै धेरै धन्यवाद ।
अझै धेरै कुरा सिक्न पाईने थियो यो अन्तरवार्ता राजेन्द्र वानिया,जगदिश खरेल र जीवराम भण्डारीले लिनु भएको थियो भने….तापनि सबै भन्दा मन परेको उहाँकै एउटै वाक्य 🌺मेहनत🤗….साधुवाद।🌺🌼🌹🍀💐🤗🙏
उत्कृष्ट अन्तर्वार्ता ।
यो त सिवडगिनी ले सारै रामरो कुरा कानी गरनु भो/
काजु दाजै political issue बाहेर अरु field मा आलु नै हैछ्न ! ! academic र non academic फरक हुदो रहेछ ! ! !
नेपाली उड्डयन क्षेत्रमा सबै ग्राहक-- स्वदेशी वा बिदेशी-- लाई एउतै हवाई भाडा दर हुनुपर्छ भन्ने यिनको भनाई मन पर्यो। अर्को कुरा, यदि नेपालमा पर्यटन प्रवर्द्धन गर्नु छ भने भिसा लिनु पर्ने, एयरपोर्टमा पट्यार लाग्दो लामो लाइन बसेर पैसा तिर्नु पर्ने प्रथा खारेज गर्नुपर्छ। हंगकंग र सिंगापुर जस्ता साना ठाउँहरूमा बर्षेनी दुई अढाई करोड पर्यटक जान्छन, तर नेपाल जस्तो सुन्दर र ठूलो देशले दश लाख पर्यटक पनि भित्र्याउन सक्दैन। यो सबै बेथितिको परिणाम हो।
Who remembers her in MTV splitsvilla 😅
कामको पछी लागेमा पैसाले पच्छाउछ तर पैसाको पछी लाग्ने मानिसलाई कहिले पैसा पुग्दैन रे So she is going very good job.
हुने बिरुवाको चील्लो पाट त्यतिकै भनेको हैन होला । त्यस माथि त्यत्रो मेहनत । अरुले पनि वहा बाट थोरै भए पनि सिकाै । धेरै २ नमन
The best words she speaks about her idol hero about her father is the greatest things she talks about 🙏
धवल शम्सेर जवरा एकदम शालिम र देश प्रेमि मान्छे।
अति राम्रो सोचाइ❤
Dherai Ramro 👍👏👏👏
ऋषि जि ले यो चै ठिक भन्नु भयो ।।
It's been 10+ years since we have been friends. I have seen her work very hard for where she has reached today, she has earned every bit of it. And trust me this is the start, knowing her, the sky is her limit. For those who don't know she's a very focused person. I am so proud of you Sathi.
As father as daughter. well cultured lady.
Thanks for your innocent answering with state forward
Rana ji I understand you are so strong human beings congratulation.
With my deep respect:
Kishor
UK
why this interview?
बालेन भनेको हिरो हो नेपाल को ।
आफैंनै मान्छेले महिना मा 1/2 लाखको जागीर दियेर राखे पछी किन बाउले दिनुपर्यो ??आफ्नै पैसा बढी हुन्छ। तर सीप छ पढाइ छ आफ्नो मान्छे कोहि छैन गरिब छ, सरकारी जागीर बाहेक कस्ले राम्रो salary दियेर करोडौं कमाउने वातावरण बनाको छ।। उदाहरण दिनुस।
Wonderful interview
Kati ramro bolne
So clear !
Comment garna nai man lagyo !!
Intelligence dherai chha you bahini ko ! Keep it up ! 👍
Shivi you are so genuine, real, honest and effortless in this interview. I am proud of you 😊👍
nice interview
totally hatsoff and wonderful! you have been always a great hardworking one shivi ji❤️ best wishes
बधाई छ
good job sis
Really soothing and perfectly answered Shivi dijju. Really patriotic answers. We oneday wish to see you in politics. You’ve nailed it. Really proud of you dijju!❤️
Confidently delivered interview…congratulations 🙏🙏🙏Ma’am
आफ्नो श्रीमती लाई सोध्नु नि धमला।
100% right Baini.
सहासी नारी हुने बिरुवा काे चिल्लो पात भनेकाे यस्तो हेा। प्रस्न साेध्ने तरिका भएन रिसीकाे।
Ekdum ramro lagyo, dherai ramro sanskar, desh ko maya ra practical soch raicha..
This is absolutely wonderful to see young ones with a true commitment to develop its particular individual sector where i agree young talent should be given a chance to prove as i believe these young brains are much more required in todays date for the development and no doubt young ones can set an example for an up coming generation same time. True dedication is always welcome by Nepalese youth for sure . Regards
राणाहरु देश लुटेको पैसा हो सबै पहिल
Dherai ramro soch miss
Great ladies❤❤❤
Shivangini Jee Tapai ko Fact kura garne ra ramro soch ko lagi dhanyabad
Like father like daughter !
Both great !
पुकौली समपती भन्ने देश लुटेको होला
Great ❤❤❤
Kati mitho sword ki Dhani rahichha bahini.
ठिक ।
Love you shiwangi, maybe I'm your 101th❤
She is elegant and eloquent. A perfect example of modern yet truly Nepali.
Shivangi jiu you are very nice person ❤❤
One of the best person in Nepal.
Very smart.
Good thinking miss...🙏🙏🙏🙏🙏🙏
तेरिमा टोक्ने भारतिय सेनामा रहेका नेपाली हरु को अबस्था के छ हेर्नू नि
यस्तो अरब पतिको छोरी आफै काम् गर्ने सबै कुरा धेरै मन पर्यो एउटा कुरा झनै मन पर्यो बिदेशीलाई महङ्गो किन ? सबै पाच रु को सामान बिदेशी लाई पाचसय भन्छन सबैलाई समान हुनुपर्यो नेपाली चेलिहरुले इनि बाट सिक्नुपर्ने सोह्र बर्ष देखि काम गरेको रे
सही हो रेट बराबर हुनु पर्छ !
भगवान रबी महान भगवान असल नेतृत्व हो
Namaste.
भारतिय दलाल बाहेक नेपालमा काेहि पनि देशकाे प्रधान मन्त्री बन्न नसक्ने र यदि कथाम कदाचित बनिहाले पनि ६ महिना भन्दा टिक्न नसक्ने देशकाे राजनितिक, सामाजिक, अार्थिक, सास्कृतक, धार्मिक र मनाेबिग्यानिक अबस्था बनाड सकेका छन् । धिक्कार छ हामी सबै नेपालीलाई !
Ya I have seen in splitvilla
Napal lae Maya garni mehineti chhori rahichhan ekadam ramro Lago good job
She is absolutely nice human being so cool
Utkrista antarbarta congratulations 🙏🙏🙏
Ko ho yo
Great Saluite
नेपालकी चेलीबेटी मन पर्ने अभिनेता सलमान खान ,,,,ऐ काँचा मकै ।।
C😮 😅😮😅😅😮 😅
11:15 11:15 11:15
काले मन परोश गोरे मन परोश उशको अधिकार तलाई खोया?
Best wishes hardworking lady.
यो पक्कै पनि धोतिनि हो। नेपाली राम्रो संग बोल्न पनि आउदैन! राणा र राजाहरुले चुसेर देश हरितन्नम भएको हो! माओबादीले त्यसै बिद्रोह गरेको होइन! यि शोषकहरुलाइ काट्नुपर्छ!
Teso vaye parchad shosk hoina ra Janta ko paisa ra tetro sun Kata gayo, ekpatak sodhau ki.
Malai chahine Manche rachha 😂
सल्मन रील हिरो
Beautiful lady
❤😂😂🎉😢😢😮😅😅😊
Education Sector ma Donation Rolpa ..Rukum..Jumla ..Humla tira garna paryu Madam..
कुन चै पापा केा प्यारि हाे फेरि येा
कुनै जन्ताले न चिनेकेा नेता नम्बर1
मेरेा बाबा भन्छे😂😂😂
डा. धवल शम्सेर राणा को एकलौटी छोरि नेपालगन्जको सान❤❤
@@govindakhatri6461mero gula taan
यो ईन्डियन हुनु पर्छ एस्लाइ राणा ले एडप्ट गरेको हुनु पर्छ ✍️
जनता काे खुन पसिना चुसेर कमाकाे समपति भै हालछनि अरबाै काे समपति ऋिसिजि राणाहरूले हैकम जमाएर कमाकाे समपति हाे खुन पसिना झारेर कमाकाे समपति हैन
Yo kaju daju le you tube ma ad chain kina bajako hola? Ani kaju daju le Leonardo DiCaprio lai chindainan ki kya ho?
Uchha soch bichar ra mehanati mahila....Babu jasto chhori ustai...!!!
❤❤❤❤❤❤
राजनीतिमा आउने हो भने देश र जनताको लागि मरिमेटेर सेवक भै काम गरे सफल होइन्छ।कतैपनि कहिलेपनि भ्रष्टाचारि,दलाल अपराधीको ट्याग नलागोस।सफा मन लिएर देश र जनतालाई धनि बनाउने योजना बनाउनुपर्छ कि।
Well done, yo Bhaini le thik kura garnu bhayo, sabai ko lagi (tourist or local) autai rate hunu parchh, benefits and safety of tourists ani matra nepal ma tourists auchh hi nepal Europe bhanda pani mahango dekhinchh.
राणा ले जनता हरु माथी धेरै अत्याचार गरे बिर्सेको छैन
100 bhanda thorai SUBSCRIBER hune harulai matra invite garinxa❤
Please support all of you
हलिउड को कुरागर्दा धमला भागे?
जंगबहादुर राणाको पालादेखि जन्ता र देश लुटेर थुपारेको संपति के गर्ने त ?
उनी धबल शम्शेर जबरा ले आर्ज्याको सम्पत्ति आफ्नै हो उनको पैत्रिक सम्पत्ति राणा परिवारको होईन !धबल शम्शेर को बुवा लाई त देश निकाला गरेर अप्रबासी भयर भारतमा सरनार्थी भयर बसेका थिय उतै भारतमा व्यापार ब्यबसाय गरेर कमायर नेपाल फर्केका हुन ईतिहास पढ्नुहोस !
@@bharatacharya2422 चम्चा हाजिर हो ? हुकुम सरकार
नायिका रहेछन् आजै चिने 😂🤣
गफै त सोल्टी जस्तो छ गफे धमलेको 😂😂😂😂
👏
Wawooo Megha star super star one of the nepali movies Megha star Anmol kc farki farki super duper blockbuster awesome excellent movie.
She was n splitsvilla years back'
She should be came in some Nepalese podcast show. Rishi is not able to give her full answer till the time he cut and gone to ask next question?
He have to ask subsequently
छी यस्ती पनि हिरोईन रे, यात्रा को भगवान लुटेरा हो, शोषक हो शोषक धबल शमशेर राणा भन्ने,
रातो टीका निधारमा तल्क्क टल्कियो हो म्याम धलक्क धल्कियो हैना
❤❤
Sodhne ra bhanne ko kura sunda paaaaaad aayo😂😂😂😂
यिनिहरुले दुख गरेर पैसा कमाएको हाेईन सबै भष्टचार काे पैसा हाे
Tero bau ko paisa vharasta char gare xan bujhis khate ko santan...ghar ma 5 kg chamal xain hola vhusiya mawobadi ko.
Tesko splits villa 5 kanda kasle kasle heryo?
Kaha paucha herna
Splitsvilla ma sab actor model haru jane ho..scripted show ho..dnt judge her character
यत्तिकी मेहेनती केटि पाए म बिहे गर्छु
कति चिन्ता छ यी पत्रकारलाई अरुको जिन्दगी सग हैट्😂😂😂😂
मेहनत त हैन होला, बेकअप चै हो।