AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असोज ५, शनिबार बिहान ११ बजे | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ก.ย. 2024
  • PRESENTER: MOHARAJ SHRMA
    HEADLINES:
    १.प्रधानमन्त्री ओली सहितको प्रतिनिधि मण्डल न्यूयोर्क पुग्यो,१० गते राष्ट्रसंघमा सम्बोधन,अन्तराष्ट्रिय साझेदारसँग ‘साइडलाइन’ वार्ताको तालिका
    प्रधानमन्त्री न्यूयोर्कमा
    १० गते संयुक्त राष्ट्रसंघमा सम्बोधन
    २.देशका अधिकांश स्थानको मौसम बदली,वाग्मती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना, तटीय क्षेत्रमा सतर्कता अपील
    ३.नागढुंगा-मुग्लिन सडकखण्ड विस्तारमा बिलम्व,निर्धारित अवधिमा सम्पन्न गर्नेभन्दा ठेक्काको म्याद थप्ने धन्दा, दशैंका बेला आवतजावतमा झन् सास्ती ।
    ४.श्रीलंकामा जनआन्दोलनपछि आज पहिलोपटक राष्ट्रपतीय निर्वाचन,रनिल विक्रमासिंघे र विपक्षी नेताबीच प्रतिश्पर्धा,आजैबाट मतगणना शुरु
    श्रीलंकामा निर्वाचन
    आजैबाट मतगणना शुरु
    र,
    ५.काभा महिला भलिबल क्लब च्याम्पियनसिप अन्तर्गत नेपाल पुलिस क्लबले आज उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दै, उपाधि जित्ने लक्ष्
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

ความคิดเห็น •