"सम्बन्धहरु" को मन छुने लाइन र विचारहरू | विजकुमार | Sambandha haru | Vijay Kumar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ก.ย. 2024
  • "सम्बन्धहरु" को मन छुने लाइन र विचारहरू | विजकुमार | Sambandha haru | Vijay Kumar
    सामाजिक सञ्जालले मानिसलाई सोसियलाइज गर्न कति सघाउँछ ??
    'प्रयोगकर्ताको उदेश्येमा भर पर्छ । ओलिभर मार्कुस ले हल्का शब्द मा धेरै गहिरो कुरा भनेका छन् । सेक्स र हस्तमैथुनमा जे फरक छ, त्यही फरक साँच्चिकै सोसियलाईज गर्नु र सोसिएल मीडिया चलाउनु बीच छ ।'
    पैसा हुनेको ज्ञान हुन्न । ज्ञान हुनेसँग पैसा हुन्न । कसैसँग रूप हुन्न । रूप हुनेसँग ढंग हुन्न । कसैलाई दुनियाँले वाहवाही गरे पनि पारिवारिक शान्ति हुन्न । चना खाएर काजुको धाक दिँदै जीवन बित्छ कैयौंको । कैयौं चाहिँ सेलिब्रेटी हुन पाईन भनेर डाहाले मर्छन्, थुतुनोले चाहिँ आफूलाई प्रसिद्धि चाहिन्छ भन्छन् । सबका आआफ्नै पीडा छन् ।
    मैले यस भिडियोमा 'सम्बन्धहरु' भन्ने पुस्तकबाट केही माथि लेखेजस्तै मन छुने लाइन र विचारहरू लिएर आएको छु त्यसकारण यस भिडियोलाई पूरा हेर्नुहोला ।
    Disclaimer:
    Video is for educational purpose only. Copyright Disclaimer Under Section 107 of the Copyright Act 1976, allowance is made for "fair use" for purposes such as criticism, comment, news reporting, teaching, scholarship and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non- profit, educational or personal use tips the balance in favor of fair use.
    Queries--
    Sambandha haru
    Sambandha haru by Vijay Kumar
    Sambandha haru bijay kumar
    Sambandha haru book review
    सम्बन्धहरु
    विजय कुमारको सम्बन्धहरु
    मन छुने लाइनहरु
    सम्बन्धहरु किताबका मन छुने लाइनहरु
    #sambandha_haru
    #sambandhaharu
    #सम्बन्धहरु
    #Bijay_Kumar
    #विजकुमार
    #Vijay_Kumar
    Thanks for watching...
    #winyoursoul

ความคิดเห็น • 18

  • @WinYourSoul
    @WinYourSoul  3 ปีที่แล้ว +6

    पैसा हुनेको ज्ञान हुन्न । ज्ञान हुनेसँग पैसा हुन्न । कसैसँग रूप हुन्न । रूप हुनेसँग ढंग हुन्न । कसैलाई दुनियाँले वाहवाही गरे पनि पारिवारिक शान्ति हुन्न । चना खाएर काजुको धाक दिँदै जीवन बित्छ कैयौंको । कैयौं चाहिँ सेलिब्रेटी हुन पाईन भनेर डाहाले मर्छन्, थुतुनोले चाहिँ आफूलाई प्रसिद्धि चाहिन्छ भन्छन् । सबका आआफ्नै पीडा छन् ।
    यदि तपाईंलाई यस भिडियो मन पर्यो भने -- भिडियोलाई like र channel लाई subscribe गर्न नभुल्नुहोला ।

  • @aanchalghimire99
    @aanchalghimire99 2 ปีที่แล้ว +3

    खुशी पढिसके
    हाल सम्बन्धहरु पढ्दै छु

  • @anjaleedhungana200
    @anjaleedhungana200 3 ปีที่แล้ว +3

    सर्जक प्रति सम्मान🙏🙏

  • @dipesh8387
    @dipesh8387 3 ปีที่แล้ว +1

    Dear Manish,
    You have not said about your channel to me.
    But I found it.TH-cam recommended me today.I do not know why, may be our choices, hobbies are same.
    I already knew,"You are doing something great ."
    Dreamers only dream,
    Workers work in silent, you proved it .
    When I heard voice in video ,my mind immidiately thought of your voice.
    I do not why, may be this may be because of our friendship , our journey together from Nursery to Twelve.
    🥰🥰🥰🥰🥰🥰
    "Timro hamro Sambanda pani juni juni lai ,aja malai youtube ley ne recommend garyo!🥰"
    Malai ne tmle nai gift garejo thyo hai yei book.Aja feri summary sunna paye.Your voice is awesome!🥰

  • @durgathapa8295
    @durgathapa8295 3 ปีที่แล้ว +1

    Wow... Very nice 👌

  • @benjamingrahm7167
    @benjamingrahm7167 3 ปีที่แล้ว +1

    Thank You so much for this video.

  • @couple_goals.com1210
    @couple_goals.com1210 2 ปีที่แล้ว

    Tankyou for the vedio🙏😍

  • @binitasknowledge2733
    @binitasknowledge2733 ปีที่แล้ว

    Mw ahile paddai chu😊

  • @sandhyalimbu2235
    @sandhyalimbu2235 2 ปีที่แล้ว

    Sambandhko fan ho ma

  • @manojbuddhamagar8055
    @manojbuddhamagar8055 2 ปีที่แล้ว

    Nirwan Book 👍👍

  • @sandhyalimbu2235
    @sandhyalimbu2235 2 ปีที่แล้ว

    म पनि पढदैछु

    • @WinYourSoul
      @WinYourSoul  2 ปีที่แล้ว

      Lah Happy Reading ❤️

  • @user-hj3fs6tr4p
    @user-hj3fs6tr4p 2 ปีที่แล้ว

    म पनि यही किताब पढ्दै छु

    • @WinYourSoul
      @WinYourSoul  2 ปีที่แล้ว

      पढ्नुहोस् पढ्नुहोस् एकदम राम्रो छ यो किताब

  • @glaciersix1565
    @glaciersix1565 3 ปีที่แล้ว

    Khusi koni banaunun

  • @glaciersix1565
    @glaciersix1565 3 ปีที่แล้ว

    Khusi koni banaunun

    • @WinYourSoul
      @WinYourSoul  3 ปีที่แล้ว

      यस्तै लाइनहरु त बनाएको छैन तर ' खुशीबाट ' यो भिडियो चाई बनाएको छु ।
      th-cam.com/video/u2dTvTxFROQ/w-d-xo.html