गुरु नमस्कार मेरो घरको दछिण पट्टि फर्किए को छ र पूर्व पट्टी बिजुली को पोल छ यस्तो अवस्थामा मा के उपाय गर्नु पर्छ गुरू मेरो हातमा पैसा पटक्कै टिक्दैन भनिदिनु गुरु
Guru ji, namaskar. Malai ful ropna maan lagcha, mero maiti ma tulasha moth, banayera tulsi ropne garincha, tara ghar ma fabdai na, na ramro incident huncha, behanera ropnu hudainaa bhanera ropidaina, so what ma be the solution?
केही भारतीय बास्तु शास्त्रका अनुसार शमी बोट घरबाट निस्कदा दाहिने र फर्कदा देब्रे रोप्नु पर्ने बताउछन भने केही भारतीय बास्तु शास्त्रका अनुसार शमी बोट इशानमा रोप्नुपर्ने बताउछन । साथै केही भारतीय बास्तु शास्त्रका अनुसार शमी बोट दक्षिण दिशा तर्फ रोप्नु पर्ने बताएका छन भने नेपाली केही बास्तु शास्त्रका अनुसार शमी बोट घर भन्दा टाडा बाहिर रोप्नु पर्ने बताउछन भने नेपाली केही बास्तु शास्त्रका अनुसार शमी बोट घर दक्षिण दिशा तर्फ रोप्नु पर्ने बताएका छन ।कुन सहि हो शास्त्र सम्मत भनिदिनु होला ।
Radhe radhe guruji 🙏🙏🙏🙏
Namaskar guru ji jankari ko lagi thank you so much.....
🙏🙏 प्रणाम गुरु जि हाल साउदी अरब बाट हेर्दै छु ।
गुरुजि नमसकार हजुर काे फाेन पाउन अनुराेध गरदछु ।
नारायण गुरू जी🙏🙏 अपराजीताको फुल कुन दिशामा लगाउने ?
Thankyou guru.
Thankyou guru 🙏
जय श्री कृष्ण राधे राधे गुरु
बेल काे वृक्ष र अवला कुन दिशामा रोप्ने।
Namaskar guru ji fulko sanlo ok hunxa ki hudaina
गुरु नमस्कार मेरो घरको दछिण पट्टि फर्किए को छ र पूर्व पट्टी बिजुली को पोल छ यस्तो अवस्थामा मा के उपाय गर्नु पर्छ गुरू मेरो हातमा पैसा पटक्कै टिक्दैन भनिदिनु गुरु
Guru ji, namaskar. Malai ful ropna maan lagcha, mero maiti ma tulasha moth, banayera tulsi ropne garincha, tara ghar ma fabdai na, na ramro incident huncha, behanera ropnu hudainaa bhanera ropidaina, so what ma be the solution?
Radhe Radhe guru dev gharkoget ma bhogate hunu ramro ho waa nai
गुरूजि घरमा मनिपाल्ट राेप्नु कस्तो हुन्छ ?? कृपया जानबारि पाउने अासामा ।।
घरको छेउमा कोल , निम को वृक्ष , लिचि, जामुन आदि कुन दिशामा रोपनु पर्छ ,कृपया भनी बक्सियोस् ।
गुवा ,नरिओल ,अमला,कुन दिशामा रहनु उत्तम हो ,,,
Ukhu ra banana ko bot chai kha ropnu parxa gurudev
Kasto phal ful kun dhisa ma ropne
उखु xa मेरो gharko esanns conema क hola गुरु
भारतीय बास्तु शास्त्र र नेपालको बास्तु शास्त्रको सिदान्त एउटै हो ? कृपया प्रस्ट पारिदिनु होला ।
आफु बसेको स्थायी ठाउँ अनुसार को हुँदो रैछ हरेक कुरा ।
लालुपाते पुर्बमा गमलमा रोप्न हुन्छ कि हुदैन गुरु जि
Ani 10 talaba basxu kasto khalko phul kaha lagahunu
Purba ma ambak ko bota xa ke garne
❤️🙏🙏🙏🙏🕉🕉❤️❤️❤️
गुरु जि घर को अगि आमला अनि बेल रुप्नु हुन्छकी नहि
केही भारतीय बास्तु शास्त्रका अनुसार शमी बोट घरबाट निस्कदा दाहिने र फर्कदा देब्रे रोप्नु पर्ने बताउछन भने केही भारतीय बास्तु शास्त्रका अनुसार शमी बोट इशानमा रोप्नुपर्ने बताउछन । साथै केही भारतीय बास्तु शास्त्रका अनुसार शमी बोट दक्षिण दिशा तर्फ रोप्नु पर्ने बताएका छन भने नेपाली केही बास्तु शास्त्रका अनुसार शमी बोट घर भन्दा टाडा बाहिर रोप्नु पर्ने बताउछन भने नेपाली केही बास्तु शास्त्रका अनुसार शमी बोट घर दक्षिण दिशा तर्फ रोप्नु पर्ने बताएका छन ।कुन सहि हो शास्त्र सम्मत भनिदिनु होला ।
Mero2talecha
पारिजात फुल रोप्ने