शंकर बिसीको श्रीमती गायिका निशा सुनार छोरी सहित पहिलोपटक मिडियामा,छोरीले नेपाली नजान्दा तनाब

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • शंकर बिसीको कान्छी श्रीमती गायिका निशा सुनार छोरी सहित पहिलोपटक मिडियामा,छोरीले नेपाली नजान्दा तनाब
    सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
    हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
    मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Nisha Sunar & Family
    Camera
    Samjhana Dhamala
    Edit
    Netra Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Official Computer Engineer
    Rajeev Manandhar
    Presented By:
    Netra chaulagain
    #Nisha_sunar
    #Kamal_sargam
    #Laligurash_daily
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:98510131209
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact: 9851013209
    !!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

ความคิดเห็น • 474

  • @laligurashdaily
    @laligurashdaily  ปีที่แล้ว +138

    नमस्कार म कमल सरगम,लोकप्रिय गायिका तथा मोडल निशा सुनार छोरी सहित पहिलोपटक मिडियामा आउनु भएको छ,सोहि क्रममा गरिएको यो बिशेष कुराकानी कस्तो लाग्यो कमेन्ट गर्नुहोला

  • @dhurbakhatri217
    @dhurbakhatri217 ปีที่แล้ว +59

    निशा सफा मनकि रहेछन् आज थाहा भयो सौताको छोरा लाई पनि आफ्नो जस्तो मानेर नछुटयाई भबिसे बनाइदिनु भयको मा सलाम छ

  • @user-yc4hi8vj6x
    @user-yc4hi8vj6x ปีที่แล้ว +279

    जेठिको छोराहरुलाई पनि आफ्नो जस्तै गरि ठाउँमा पुराउनुभाको छ यस्तै हुनुपर्छ आमा भनेको सन्चिता जस्तो पो हुन भएन आफ्नो छोराछोरी फुल जस्तो गरि बाउ आमाको दुबैको माया दिने र जेठिको छोरालाई चाहिँ सबै कुरा बाट बन्चित बाउको माया बाट बन्चित गर्ने

    • @chadanioli2203
      @chadanioli2203 ปีที่แล้ว +5

      thik vannu vyo 👍👍👍

    • @bishnumayapariyar2340
      @bishnumayapariyar2340 ปีที่แล้ว +6

      Exactly that babu was so innocent Kati baba ko asa gareko interview ma dekheko thyo

    • @laxmeechannel9981
      @laxmeechannel9981 ปีที่แล้ว +1

      xoraharu lai settle gareko vaye chai ramro vayo Aamako aasu le napolos🙏

    • @ngimchhokisherpa5911
      @ngimchhokisherpa5911 ปีที่แล้ว

      @@laxmeechannel9981 xora haru America lagera ni ktm ma ni ghar bnaideka re sav jana bsna jo aauxa npl tei bsna re

    • @sujukanchu5408
      @sujukanchu5408 ปีที่แล้ว

      Kati ramro bolnu vayo

  • @samsungsunu5789
    @samsungsunu5789 ปีที่แล้ว +226

    धेरै खुसि लाग्यो निशा जि को कुरा सुनेर आफ्नै छोरा हरु सम्झेर ठाउँमा पुर्याउनु भएछ सदै यसरिनै खुसि हुनु र दिदी अनि छोरा हरुलाई पनि सदै मायाँ दिनु

    • @tikabista4992
      @tikabista4992 ปีที่แล้ว +1

      Yap she is doing ❤

    • @samitatimalsina8457
      @samitatimalsina8457 ปีที่แล้ว +1

      Ho ni kunahi sauteni aama le arko chora chorilai kasto heoxan tara uha ta afnahi xora xori jasati gari maya garnu hudorahexa malai ta kusilagyo ..

    • @roshandawadi8535
      @roshandawadi8535 ปีที่แล้ว +2

      सन्चिता मलाइ पनि निकै मन पर्ने हिरोनि हो तर जेठको छोरालाई माय दिनपर्ने ममता नदिएकोमा दुवै जना मन पर्दैन निखिल उप्रेती र नायिका सन्चिता लुइटेल मन पदैन

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 ปีที่แล้ว +45

    धेरै बर्ष पछि निसा सुनार जिलाई देख्न र नयाँ गित बजारमा ल्याउनु भयो,एकदम खुशी लाग्यो।सफलताको कामना।

  • @puspack2066
    @puspack2066 ปีที่แล้ว +160

    साैतेलि आमा भय नि निसा महान आमा हाे

    • @pramilamagar9350
      @pramilamagar9350 ปีที่แล้ว +2

      सबै सौतेला आमाहरु निसा सुनार दिदि जस्ता महान हुदैनन यकदमै महान हो निसा दिदि

    • @jiwanath4547
      @jiwanath4547 ปีที่แล้ว

      right

  • @pramilamagar9350
    @pramilamagar9350 ปีที่แล้ว +98

    आहा कति राम्रि निसा सुनार प्रकास दादासंग गाय को गीत यकदमै मन पर्यो 👌👌👌👌

  • @TechPuskar
    @TechPuskar ปีที่แล้ว +28

    *निशा दिदिको कुरा सुनेर खुशी लाग्यो राम्रो काम गर्नु भएछ अझै प्रगति गर्दै जानु होला शुभकामना !*

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 ปีที่แล้ว +18

    आहा अत्यन्तै महत्त्वपूर्ण अनि उत्कृष्ट अन्तर्वार्ता ।।।

  • @minakhadka8423
    @minakhadka8423 ปีที่แล้ว +69

    कान्छिभएर आउनु छ भनेपनी निशा सुनुवार जस्तो भएर आउनु 🤗🤗🤗

    • @puspabhattrai6025
      @puspabhattrai6025 ปีที่แล้ว

      Sahi ho ajai jethi lai ni sagai sathama rakhadai hidada jan ramro

    • @deepaksunarpokhrel1709
      @deepaksunarpokhrel1709 ปีที่แล้ว +1

      सुनुवार होइन सुनार होला नि.!

  • @sarmilarai1141
    @sarmilarai1141 ปีที่แล้ว +5

    अति राम्रो शोच रहेछ । सिस को सबै को सोचै यस्तै भएको भए कोइ सौता सौता सौता नभै दिदी बहिनी जस्तै हुने थियो .....

  • @numaninamentertainment1211
    @numaninamentertainment1211 ปีที่แล้ว +8

    कतिपय सौतेनी आमाहरू काल बनेर आउछन् तर नीशा जि भगवान बनेर आउनु भएछ,खुशि लाग्यो।

  • @tilakmagar639
    @tilakmagar639 ปีที่แล้ว +45

    शंकर दाइ नेपाली भाषा धर्म संस्कृति बचाउने भन्दै हिड्नुहुन्छ
    यता छोरीलाई भने नेपाली नआएर,,,,,

    • @manbahadur5487
      @manbahadur5487 ปีที่แล้ว +2

      कमाए। सास्कृति नकमाए के?

  • @user-fh6hf1xu5d
    @user-fh6hf1xu5d ปีที่แล้ว +3

    निशा सुनार दिदी र प्रकाश सपूत भाई नेपाल को चर्चित गायक र चर्चित गाईका हुनुन्छ हजुर हरु को जुन गित आउँछ सुप्पर हित नै हुन्छ

  • @rinapokharel992
    @rinapokharel992 ปีที่แล้ว +36

    धेरै खुशी लागाे निशा जी लाई देखेर

  • @anjanathapa8103
    @anjanathapa8103 ปีที่แล้ว +2

    गित त सबै सुनेको थिए तर कास्ले गाएको थाहा थिएन आज यो भिडियो ले चिने दिजुलाई धेरै धन्यवाद कमल दाजु

  • @nepapodcast
    @nepapodcast ปีที่แล้ว +54

    देश तथा बिदेशमा बस्नुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुमा नेपालिको महान चाड बिजया दशमिको हार्दिक मंगलमय सुभकामना।😍

  • @sapanamsimkhada9429
    @sapanamsimkhada9429 ปีที่แล้ว +7

    Nisha baini Nepal aaunu vayako raixa khusi lagyo nani so talent God bless you all

  • @nepapodcast
    @nepapodcast ปีที่แล้ว +23

    अझै माथि बडेको हेर्ने मन छ र सङै काम गर्ने पनि मन छ। अन्तत सम्पुर्ण देश तथा बिदेश बासि नेपालि दाजुभाई तथा दिदिबहिनीहरुमा नेपालिको महान चाड बिजया दशमि तथा सुभ दिपावलिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

  • @darpankhaber9991
    @darpankhaber9991 ปีที่แล้ว +38

    आहा निशा दिदि

  • @nirmalbishokarma996
    @nirmalbishokarma996 ปีที่แล้ว +1

    निशा जि लाई देखदा धेरै खुसी लाग्यो तर छोरी लाई नेपाली सिकाउनुस है दिदि

  • @goodgod8476
    @goodgod8476 ปีที่แล้ว +4

    Wow.. Nisha di is gorgeous. U should be actress n model. U can relly dress up. U can be model. U look so beautiful . N yes beautiful daughter too.

  • @SANTABHUDHA
    @SANTABHUDHA 4 หลายเดือนก่อน

    आहा कति रामराे बिचार एकदमै मन छुने कुरा राखनु भयाे म हजुर काे बुढा शकर जि लाइ चिनछु

  • @rudrav1107
    @rudrav1107 ปีที่แล้ว +5

    नमस्कार सम्पुर्णमा बिशेष गरि कमल सरगम दाजु🙏नजिक बाट नियाल्न नसकिराको अबश्थामा आज बल्ल निशा जि लाई चिन्न पाईयो एकदमै आभारी छु . त्यसो गरि शँकर दाजुको बारेमा त केहि भन्नु छैन म सानो हुदा देखि नै को मेरो फेवरेट डान्सर हुनुहुन्छ . उहाँहरुको परिवार प्रति उच्च सम्मान छ र यस्तै यस्तै लोक-सँगीत सँग आबद्ध रहनु हुने कलाकारहरुको अन्तरबार्ता हेर्न पाउँ🙏आगामी दिनमा , एकदमै खुशी लाउछ कमल दाजु हजुरको काम प्रति पनि एकदमै उच्च सम्मान छ कमल दाजु🙏♥♥♥♥

  • @rajusapkota7711
    @rajusapkota7711 ปีที่แล้ว +10

    nice sister सबैलाइ आफ्नो familiy परिवारमा management गर्नु पनि एकदम ठूलो काम हो।

  • @nabinmagar9233
    @nabinmagar9233 ปีที่แล้ว +33

    धेरै समय पछि निसा सुनार लाई देख्न पाईयो खुसि लागो सबै घर परिवार मिलेर बस्नु भको रैछ सँधै हाँसि खुसी रहनु होला🌹

  • @junupun2481
    @junupun2481 ปีที่แล้ว +1

    सन्तान सबैको एउटै हो तर समाल्नु ठूलो कुरा हो ,कर्म दिने आमा निसा बहिनिलाइ सलाम छ ,

  • @dikshyaraee1853
    @dikshyaraee1853 ปีที่แล้ว +8

    आवाज कत्ती मिठो दिदिको❤️❤️

  • @sarlaregmi8342
    @sarlaregmi8342 ปีที่แล้ว +2

    धेरै खुसी लाग्यो धेरै पछि देख्न पाइयो

  • @Shristi-rx7lq
    @Shristi-rx7lq ปีที่แล้ว +5

    निशा जी हजुरकाे सोच अती राम्रो अनी सुन्दर छ

  • @aharkanike7179
    @aharkanike7179 ปีที่แล้ว +5

    निशा जि काे तिज गित धेरै राम्रो छ मान्छेले नाेतिश न गरेर हाे धेरै राम्रो गाईका हुन

  • @devrajrayamajhi8167
    @devrajrayamajhi8167 ปีที่แล้ว +4

    नेपाली मिडिया पहिलो चोटी देखे शखर बि सि दाइ को सिरमती लाइ गित सुनेको छु तर चिनेको थिय🙏🙏

  • @BishnuKarki-cj1bq
    @BishnuKarki-cj1bq 2 หลายเดือนก่อน

    पहिलो पटक यति मिठास स्वर सुनियो ।जय होस।

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 3 หลายเดือนก่อน

    निशाको सोचाइ धेरै भन्दा धेरै राम्रो लाग्यो , कति राम्रो भनाइ Our Home ❤❤

  • @beenakumari7854
    @beenakumari7854 ปีที่แล้ว +1

    Aaha kati ramri mankaari sis bolimai alxin vaki God blessed you nisha sis

  • @ritubasnet1531
    @ritubasnet1531 ปีที่แล้ว +25

    आहा।निशा।दिदी।

  • @pabitrasalyani310
    @pabitrasalyani310 ปีที่แล้ว +74

    जेठि श्रीमति खोइत 😍

    • @utkristgaming4508
      @utkristgaming4508 ปีที่แล้ว +5

      Jethi budi ta Newarni ho Nepal ganjma xa

    • @manbahadur5487
      @manbahadur5487 ปีที่แล้ว

      अाफ्नाे भनेकाे भए विधि प्रकृया नभए के ?

    • @utkristgaming4508
      @utkristgaming4508 ปีที่แล้ว

      @@gautamg8324 vanna khojnu vako k ho kunni Ali bujiyena ta

    • @rajendrapaudel2029
      @rajendrapaudel2029 ปีที่แล้ว +1

      जेठी बुढी नेवारनी हो बाके जिल्लाको खजुरामा बसोबास छ।

  • @hiralama368
    @hiralama368 ปีที่แล้ว +5

    Baba jastai rahixin xori god bless you bunu❤

  • @durgapun6359
    @durgapun6359 ปีที่แล้ว +3

    Congratulations Sathi Dhari barsa paxi dekna paeyo hamro Sathi lai khusi lagyo

  • @user-vp5po7vt2u
    @user-vp5po7vt2u 3 หลายเดือนก่อน

    Ati ramro ati hridaya safaa dilko Laxmi hunu hudo rahexa be blessed Nisha ji

  • @sarugurung2138
    @sarugurung2138 ปีที่แล้ว +5

    तपाईको सोच राम्रो लाग्यो निशा जी

  • @dhanrai1552
    @dhanrai1552 ปีที่แล้ว +14

    आफ्ना छाेराछाेरीलाई नेपालीमै बाेलाउने गराैं है हजुर।

  • @user-pm5tq2wo1z
    @user-pm5tq2wo1z ปีที่แล้ว +1

    निशा जि ले यक्दमै राम्रो काम गर्नु भएको छ को आफ्नो को बिरानो सबै आफनै यक्दमै राम्रो सोच

  • @prembikram4205
    @prembikram4205 ปีที่แล้ว +49

    नेपाली कि छोरी लाई भासा नसिकाउनी कस्तो आमा हो क्या😎😎😎😎

  • @anitathapapokhara4472
    @anitathapapokhara4472 ปีที่แล้ว +6

    Nisha sis always good hearted women😍😍😍😍

  • @manmaghr3828
    @manmaghr3828 ปีที่แล้ว +8

    निसा दिदीलाई अब टिकासानु को संग्गित माला मा लगेर दोहोरी गित सुन्न मन छ कमल जी धन्नेबाट

  • @sabitalamichhane793
    @sabitalamichhane793 ปีที่แล้ว +7

    अत्यन्तै राम्रो

  • @dhanrajrd2829
    @dhanrajrd2829 ปีที่แล้ว +2

    Nisha baini dekher dherai khusi Lago she is very good think

  • @Shankarbaraile1234
    @Shankarbaraile1234 ปีที่แล้ว +10

    निशा जि नमशकार 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rhythms257
    @rhythms257 ปีที่แล้ว +5

    राम्रो छ शंकर बिक को परिवार

  • @laxmanthapa8386
    @laxmanthapa8386 ปีที่แล้ว +4

    Very nice song mitho aawaj sower

  • @gokulraut2914
    @gokulraut2914 ปีที่แล้ว +1

    Nepal ma maile aaja samma sauta ko xora ko lagi ni man dekhi sochne manxe dekheko thena Salam xa hajur lai

  • @ghanshyampun2198
    @ghanshyampun2198 ปีที่แล้ว +7

    जे जसो भयपनि छोराछोरी लाई नेपाली बोल्न सिकाउनु पर्छ है

  • @gitasenchuri9242
    @gitasenchuri9242 ปีที่แล้ว +5

    जति राम्री मान्छे त्यो भन्दा राम्रो सोच मेरी भाउजु को ❤️❤️❤️❤️

  • @rambista8600
    @rambista8600 ปีที่แล้ว +12

    Good thing & very nice singer sister I respect to you 🙏🙏🙏🙏🙏

  • @pramilabasnet502
    @pramilabasnet502 ปีที่แล้ว +10

    म पनि आए है लालीगुराँस को साथ

  • @dangibimal139
    @dangibimal139 ปีที่แล้ว +8

    Great 👍 talked ❤

  • @hastaman5800
    @hastaman5800 ปีที่แล้ว +10

    Beautiful Nisha Sunar internally and physically both as well as voice.

  • @yashodaupaddhyay7342
    @yashodaupaddhyay7342 ปีที่แล้ว +2

    Afu aruko husband lai khose pani xora harulai afnai samjhera laijanu vaye6 khusi lagyo didi(sauta) lai ni laijanu ra sankar ji sang ni ramro sambandha garaunu milnu la nisa dd . Ma hajurko thulo fan

  • @sardatamangsardatamang4037
    @sardatamangsardatamang4037 ปีที่แล้ว

    Miss you nisha ekfam khuse lageyo nanu pani dekheyar khusr laheyo❤️👍

  • @sukmayamagar3580
    @sukmayamagar3580 ปีที่แล้ว +1

    म सानो हुदा यो तिज को गीत रेडियोमा सुनेको याद आयो अनि युटुब मार्फत सुन्ने अनि गायिका देख्न पाउदा साह्रै खुशी लायो अनि यश पटक को नयाँ गीत प्रकाश् सपूत अनि हजुर को पस्तुती लाई सलाम अनि हार्दिक नमम छ। जय गीत जय सँगित प्रकाश सपूत बोल माया गीत को big fan.

  • @laxmithapa7214
    @laxmithapa7214 ปีที่แล้ว +7

    🙏🏻miSs u Nisha di ❣️❣️❣️

  • @unicakarki5731
    @unicakarki5731 ปีที่แล้ว +16

    संखर दाई को जेठि श्रीमती पनि देखाउनु परोनि

    • @tejbahadurrana6430
      @tejbahadurrana6430 ปีที่แล้ว

      सम्झना बुढाथोकी हाे

    • @salinamajakoti4119
      @salinamajakoti4119 ปีที่แล้ว

      @@tejbahadurrana6430 😂😂

    • @tejbahadurrana6430
      @tejbahadurrana6430 ปีที่แล้ว +1

      @@salinamajakoti4119
      हाेनि पहिलाको डान्सर
      सम्झना

    • @shilaadhikari719
      @shilaadhikari719 ปีที่แล้ว

      @@tejbahadurrana6430 hahaha

  • @nirmalagurung2411
    @nirmalagurung2411 ปีที่แล้ว +2

    Kati ramro man bako Soch bako manxe ♥️

  • @Aakritisunar318
    @Aakritisunar318 ปีที่แล้ว

    नमस्ते ,दिदी ,,धेरै ,राम्रो छ,गित,सोह्र ,अजुर,पनि ,लोक ,स,गित,,मा,नेपालमा,अाउनु,होला,

  • @madhavisapkota583
    @madhavisapkota583 ปีที่แล้ว

    धेरै रामो् गरनु भको छ निशा बहिनीले

  • @user-ss9ih8oc2x
    @user-ss9ih8oc2x ปีที่แล้ว +5

    संकर जी जस्तै छोरी❤

  • @bhagwatirai5099
    @bhagwatirai5099 ปีที่แล้ว +4

    यस्तै नारीको समाज मा सम्मान गरौ

  • @sonikapariyar8206
    @sonikapariyar8206 ปีที่แล้ว +12

    Nisha ji is the best singers l like your all songs your best wife and best mum l like you 💕💐

  • @sammyl913
    @sammyl913 ปีที่แล้ว +6

    यस्तो राम्रो स्वोर भएकी गायीका कत्ता गायब अगाडी आउनु पर्छ

  • @sunitatamang4301
    @sunitatamang4301 ปีที่แล้ว +1

    Dherai ramro garnu vayo di 2 60ra 1 60ri lai bara bar maya garnu vayo khushi lageyo

  • @puspabhattrai6025
    @puspabhattrai6025 ปีที่แล้ว

    Je vayani jethi ka xora lai USA lanu vako ma dherai dherai dhayan bad xa hajulai 🙏🙏🙏🥰🥰🥰♥️♥️

  • @qatarqatar3681
    @qatarqatar3681 ปีที่แล้ว

    Namaste nisha g hjurko boli bachan kati mitho mahan hunuhunxa hjur sarai ramro lagyo khai aruta kevanumra vannalai masanga aru kunai sabdanai xaina

  • @purnamalla7586
    @purnamalla7586 ปีที่แล้ว +33

    नेपाली भयेर नेपाली बोल्न सिकाउनु परेयो छोरिलाई

    • @hardcrewff6885
      @hardcrewff6885 ปีที่แล้ว

      xori ta baba jasto layo ramro nani

  • @tikabista4992
    @tikabista4992 ปีที่แล้ว +6

    Nisha jee is so kind hearted ❤❤❤❤❤

  • @gomayathapa7153
    @gomayathapa7153 ปีที่แล้ว +1

    Katti positive thinking 👌💐👏👏

  • @surajkumaar22official
    @surajkumaar22official ปีที่แล้ว +2

    wonderful episode with nisha bhauju!!

  • @anitamuskan7163
    @anitamuskan7163 ปีที่แล้ว

    Harek kurama teyalend vayrw pani dhan ko ghamanda na gareko ma akdam khusi lagyo ...nisa jii

  • @sitarana4901
    @sitarana4901 ปีที่แล้ว +4

    अझै पनि उस्तै राम्री,,

  • @lokendrabudhathoki5961
    @lokendrabudhathoki5961 ปีที่แล้ว +11

    दुख लाग्यो शंकर दाइ नेपाली भासा सन्सकिर्ती बचाउनु पर्छ भनदै हिंड्ने घरमा छोरिलाइ नेपाली बोलन नआउने

    • @sakunabudhathoki3784
      @sakunabudhathoki3784 ปีที่แล้ว +1

      यस्तै हाे सरकारी जागिरे हरुकाे छाेरा छाेरी पनि महंगो स्कुलमा पढ्छन

  • @sumankc2325
    @sumankc2325 ปีที่แล้ว +15

    दिदि दर्सन आरम होसिन्छ ❤

  • @Zora-FF678
    @Zora-FF678 ปีที่แล้ว +2

    साैतेनि अामा भएपनि निशाले दुई छाेरालाई राम्रो काम गर्नु भएकाेमा खुशि लाग्याे

  • @tilakranabhat6272
    @tilakranabhat6272 ปีที่แล้ว +4

    निशा जि हजुर लाई फेरि नेपालमा देखदा खुशि लाग्यो २०७०सालमा चुनाव हुदा हजुरलाई तनहु को देबघाट मा भेट भएको थियो अब फेरि यसै चुनाव मा तनहु मा हजुरलाई भेटन पाइयोस

  • @paurajdarji3280
    @paurajdarji3280 ปีที่แล้ว

    Nisha dd r prakash dada ko navana bidesi geet le mero pni manai vakaniyr aayo UAE dekhi dd ko ujjal ujjal vabisse lakhau lakh subhakamana x

  • @jackhooter8591
    @jackhooter8591 ปีที่แล้ว +6

    Adorable family 🙏🙏

  • @lalbahadurpariyar2926
    @lalbahadurpariyar2926 ปีที่แล้ว

    Sabai sano aama yati dharmi hudainn nisa MEM good work SADAI sabai nani babulai milayar rakhanu hola 🙏

  • @thamansunar8370
    @thamansunar8370 ปีที่แล้ว +12

    Beautiful family ❤❤❤

  • @jagatjaigadi6655
    @jagatjaigadi6655 ปีที่แล้ว +4

    Very nice singer nisha ji

  • @hastabahadur1993
    @hastabahadur1993 ปีที่แล้ว +1

    So beautyful 👍👍👌👍 Nisha ji super 💕💕❤️❤️ singer 👌🆗👍👌 congratulations 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎁🎁🎉🎉🎉 Love 💞❣️🥰 this song 👌🆗👍👌👍 nice 😊😊😊 baby 🍼🍼🍼🍼🍼 god 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 blesss you Amen

  • @meroonlineofficial9615
    @meroonlineofficial9615 ปีที่แล้ว +7

    wow very very nice song ❤💙👌🙏

  • @maiyachaulagain2253
    @maiyachaulagain2253 ปีที่แล้ว +2

    Good job mam xora Lau vaxa ❤️❤️

  • @Surya-lv4zj
    @Surya-lv4zj ปีที่แล้ว +2

    Great.. nisha sister

  • @dhanrajsarumagar9654
    @dhanrajsarumagar9654 ปีที่แล้ว

    Dheri ramro shch ddko

  • @gitabc5442
    @gitabc5442 ปีที่แล้ว +3

    wow nice voice nisha mam

  • @jharanakirati8057
    @jharanakirati8057 ปีที่แล้ว +1

    कान्छी जेठी हुनु आ आफ्नो भाग्याको कुरा हो अब त सबै समाजले बुझ्नु भयो होला नि कान्छी भन्दैमा सबै नराम्रो हुदैन भनेर। भगवान्ले जे लेखिदिनु भएको हुन्छ त्यै हुन्छ निशा दिदीको हकमा पनि त्यै भाको पहिले सबै कत्ती सराप्थ्यो

  • @michaelrana9605
    @michaelrana9605 ปีที่แล้ว +6

    super Congratulations

  • @narendrabudha2721
    @narendrabudha2721 ปีที่แล้ว +1

    ओहो टोल टोलमा हल्ला चलेछ हो कान्छा तिम्ले गर्दा भन्ने गीत क्या दामी रहेछ।

  • @narepun7749
    @narepun7749 ปีที่แล้ว +2

    सबैभन्दा पहिला छोरी लाई आफ्नो भाषा संस्कृति सिकाउनु पर्यो

  • @swoyambupandhara7882
    @swoyambupandhara7882 ปีที่แล้ว +5

    Beautiful thought ❤️

  • @4xlegendop815
    @4xlegendop815 ปีที่แล้ว

    Malai man man parne kalakar Nisa sunuwar🙏🙏