बधाई छ बहिनीलाई अनि अग्रिम सफलताको कामना गर्दछु । धेरै मिहिनेत गर्नु पर्ने छ है । हल्का मगर toon गाको छ । अनि स्वरमा निखारता ल्याउनु छ है । मिहिनेत गर्नुस फल जरुर पाउनु हुन्छ ।
ल बधाई छ तर कुन गितको ईसकेल कस्तोछ भनेर गितसुन्नुहोला अनि त्यहि ईसकेलमा गाउनु होला हजूरको सोर राम्रोछ तर ईसकेल तलमाथि भैराकोछ तर सिक्नुपर्ने कुराहरु धेरै छन
पक्कै पनि गाेबिन्द पंगेनी सरले गित दिनु हुन्छ भन्ने ठुलाे अासा छ" सबैले साथ दिनु पर्छ असाध्यै राम्रो गित गाउनु हुदाे रहेछ अावाज पनि मिठाे रहेछ प्रगतिकाे कामना पक्कै पनि दर्शककाे मन बस्न सफल रहाेस धन्यवाद 🙏
नानीकाे स्वर राम्राे छ! मेहनत अझै गर्नुहाेस् भविस्य छ!पहिलाे चाेटी क्यामेरा फेस गर्दा हुने अप्ठ्याराे पन देखिएकाे छ! अर्काे पटक डर हराउदै जान्छ काेसिस गरिरहनु हाेला!!
बधाई छ बहिनीलाई अनि अग्रिम सफलताको कामना गर्दछु । धेरै मिहिनेत गर्नु पर्ने छ है । हल्का मगर toon गाको छ । अनि स्वरमा निखारता ल्याउनु छ है । मिहिनेत गर्नुस फल जरुर पाउनु हुन्छ ।
साेर राम्रो रैछ तर धेरै मिहेनेत गर्नुु पर्छ साङ्गितिक छेत्र फराकिलाे छ दिदी लाई अग्रिम सुभकामना
बधाईछ आउने दिनहरुमा सम्भभ छ कोसिस अजै गरनु परछ गोबिनद जि लाई सलाम छ
गोबिन्द भाई हजुरलाई सम्मान 🙏हजुरको बोल्ने सहेली अतिनै मिथो छ पत्रकारिताको बोली एस्तै मिथो हुनुपर्छ🙏🙏🙏🙏🙏❤️
नानिको नैकै मीठो स्वोर रहेछ ल अलि धेरै राम्रो गर्दै जानू शुभकामना 🌷🌷🙏🙏
बैनी लाई अग्रिम शुभकामना राम्रो छ कोसिस गर्नु आफ्नो ईच्छा नै ठुलो हो चाहाना गरे सब हुन्छ मन बाट सोचे पुग्छ।
लु मलाई एकदम मन पर्यो।। संघर्ष गर्नु पक्कै चर्चित कलाकार बन्नु हुनेछ।।। आशा छ मलाई ।। best of lok sister...🙏🙏🙏
स्वर राम्रो छ तर अझै सिक्नु पर्ने देखियो सफलताको शुभकामना नानिलाई ❤️❤️
आहा सुमधुर आवाज सुनिरउ सुनिरउ जस्तो बधाइछ प्रगतिको पाइलाहरु लम्किरहुन
नानीको स्वर सुमधुर रहेछ, आफनो गायनलाई निरन्तरता दिनुस, एकदिन अवस्य सफलताको शिखर चुम्नुहुनेछ|
अब नयाँ इतिहास ❣️
संगीतिक क्षेत्र मा
बधाई अनि सफलताको सुभकामना ।
O.P sor
येस्तै निदर हुनु पर्छ अगदी बध्नलाइ बैनी सुभकामना। अवाज राम्रो छ सुभकामाना बैनि
मान्छे जति राम्रो स्वर पनि त्यस्तै राम्रो सक्नेहरुले सहयोग गरौ अगाडि बढ्ने मौका दिउ।
रियाज गर्ने बाताबरण मिल्यो भने खान्छ यो स्वरले संसार खान्छ।
आहा बहिनिको राम्रो उन्नति प्रगति बडिरहोस अग्रिम शुभकामना बहिनि लाई
ramro xa xori aagi badei jau kosis
नानिको स्वोर राम्रोछ अझैमेहेनत गर्नुहोला।
साह्रै मीठो छ शुरुमा पनी धेरै राम्रो गाउनु भएको छ अझै पनि सुनीरहन पाम best of luck 💞💞💞
लु नानिलाई सवैले मदत गरउ सहयोग गरउ 🙏🙏 दोस्रो कुरा आफनो सरीरको ख्याल राख्न पर्छ आफुहिडेको बाटो कैले नविर्सनु होला।गायनमा सफलताको शुभकामना नानिलाई 🌷🌷🌷🌷
राम्रो छ। अझ मिहेनत गरेर अगाडि बढ्दै जानू हाम्रो चितवन को इज्जत राख्नु।
बहिनिकाे स्वर राम्रो छ , गायिका हुने याेग्यकाे रहिछन् । मिडिाया ज्युहरुले ल्फाेप गरि बहिनिलाइ भाइरल बनाउने काम गर्नुहाेला ।
धेरै धेरै सफल्ताकाे शुभकामना छ। सबै ले साथसपाेट मिलाेस यहीँ छ मेराे शुभकामना छ।
बहिनी काे स्वर अति मिथाे छ तर पहिलाे पतक भयर हाेला अलि दराय जस्ताे गरनु भयाे प्रगतिकाे कामना
नानीकाे स्वर अति राम्रो लाग्यो । एक दिन अवस्य सफल हुनेछ शुभकामना नानी।
बैनिको स्वर धेरै राम्रो छ गोबिन्द जि ले भने झै सिक्न जरुरी देखिन्छ है बैनी अभ्यास गर्नु नछोडनु होला शुभकामना छ
अत्ति मिठ्ठो छ बैनिको स्वर अझ मेरो मायालु बाग्लुग तिरको सुनमा सुगन्ध भयो
पृथक किसिमको सुन्दर आबाज रहेछ,कोसिस गरेमा लछ्य मा अबस्य पुग्नु हुनेछ ।
नानीको स्वर मिथास छ अझै यसरी अन्त्र्बर्तामा चलेको गीत गाउदा राम्रो हुन्छ शुभकामना छ
बैनी को सुन्दर सोर सुन्दर सपना सफा मन सफलता को शुभकामना
नानुकाे सपनाहरू पूरा हाेस् शुभकामना छ🙏
तपाईंलाई धन्यवाद छ बैनि राम्रो स्वर की धनी छौ । प्रयास धेरै राम्रो छ । हार कहीलै नखानु होला
स्वर अल्लि कामेको छ,पहिलो पटक भएर हुनसक्छ,सफलताको शुभकामना ।
आहा कति सुन्दर आवाज छ बहिनीको सफलता प्राप्त होस् शुभकामना छ है
संगित सिक्न जरुरी छ । भविष्य उज्ज्वल देखिन्छ । सफलताको शुभकामना !
राम्रो छ सफलता काे शुभकामना छ
यि नानि को आवाज mitho 👌 लाग्यो सधैं सुनिरहने भन्दा फरक लाग्यो , 👌
ल बधाई छ तर कुन गितको ईसकेल कस्तोछ भनेर गितसुन्नुहोला अनि त्यहि ईसकेलमा गाउनु होला हजूरको सोर राम्रोछ तर ईसकेल तलमाथि भैराकोछ तर सिक्नुपर्ने कुराहरु धेरै छन
राम्रो राम्रो बैनी सफलता को निम्ति अग्रिम सुभकामना
वाउ स्वास राम्रो रैछ best of luck sis
निरन्तर प्रयास गर बैनी एकदिन पक्कै सफलताको सिखर मा पुग्ने छौं
राम्रो छ आन्नदा र अनुसानले गाउनु हुदो रहछ बैनी
मीठो छ स्वर एकदिन सफलताको शिखर पक्कै चढ्नुहुनेछ मेहनत गरेर अगाडि बढ्नु सबैको सपोेर्ट हुनेछ
आशा प्रतिभा बोकेको गायिका हुनु भएको रहेछ र कोशिश सबैले गर्नु हुन्छ र कोशिश गर्नु भए अवश्य सफल हुन्छ शुभकामना बहिनी लाई ।
Namrata bainik0 galo s0rpani ateeramrochha agadi badnu asirbad chha hai
Congratulations 🎊 sister
n 12:29
Batomashhainudtididakekstoshhaokke😊
स्वर राम्रो छ बैनिको प्रगतिको कामना !
मिठो आवज को धनी रैछ यो नानी सफलताको शुभकामना ।।
बहिनी को प्रयास लाई म सम्मान गर्छु। तपाईंको स्वर प्राकृतिक छ। तर अलिकता गीत संगित को कलास त लिनै पर्ने जस्तो छ। सुभकाम्ना!
नानुको स्वर सारै राम्रो छ यस्तै आउदादि हरु मा लेयर औनु होला
पक्कै पनि गाेबिन्द पंगेनी सरले गित दिनु हुन्छ भन्ने ठुलाे अासा छ" सबैले साथ दिनु पर्छ असाध्यै राम्रो गित गाउनु हुदाे रहेछ अावाज पनि मिठाे रहेछ प्रगतिकाे कामना पक्कै पनि दर्शककाे मन बस्न सफल रहाेस धन्यवाद 🙏
बहिनीको स्वर मीठो छ धेरै राम्रो गर्दै जानू शुभकामना
बहिनी को धेरै मिठो स्वर छ हामी सबै ले सयोग गरेर बहिनी लाई आगडी बढानु पर्छ
लु है नेक्स शर्मिला गुरुङ्ग को पुर्ण जन्म भयो लोग दुनिया मा बधाइ छ
स्वर राम्रो भएर हुन्न नानी रहर ले गाईका बन्ने भए म नेपाल को नम्बर 1 गाईका हुने थिए सङ्गीत क्लास धेरै लिन पर्छ
Shai kura cs ma pani nabr 2 ma partheya hola.syad
Sugab ko Lage dhari thanks
सारै राम्रो स्वर मीठो स्वभाव पक्कै पनि सपना सफल हुन्छ
स्वर एकदम सुमधुर रहिछ राम्रो लाग्यो ।
सुभ कामना राख्दछु हुनत लुकेको हराएको कला, शङगीत लाइ ऊर्जा थपि सक्नु हुनु भईसक्नु भएको रछ! सिसा को छत नरहोस् ! उतर उतर प्रगति कामना गर्दछु 👍👍
सफलताको शुभकामना बहिनीलाई
आहा कति राम्रो आवज छ बैनि को अझै प्रर्गति को कामना
बहिनी को सोर राम्रो छ इस्केल हरु अल्लि मिलाएर गाउनुपर्छ संगीत को कलाश लिनुपर्छ सिक्नुपर्छ
खरो मिदियालाइ मुरिमुरी धन्यवाद छ !
राम्राे छ ठाउँ पाउनै पर्छ बैनिले
बधाई छ प्रगतिको शुभकामना
राम्रो छ बैनी तर मेहनेत गर्नु होला है
नानीकाे स्वर राम्राे छ! मेहनत अझै गर्नुहाेस् भविस्य छ!पहिलाे चाेटी क्यामेरा फेस गर्दा हुने अप्ठ्याराे पन देखिएकाे छ! अर्काे पटक डर हराउदै जान्छ काेसिस गरिरहनु हाेला!!
बैनिलाई उत्तरोत्तर प्रगतिको कामना गर्दछु
स्वर मिथोरहेछ मगर्नि नानि को सफताको सुभकामना प्रगति राम्रो होस
अति मिठो स्वर छ हो बहिनी सुभकामना छ है
बधाई छ बैनि को चाहाँन हरु पूरा होश 🥀🌹🌹🥀🥀🌹🌹🙏🙏🙏🙏
नानू को स्वर अति राम्रो छ सफलता को कामना गर्द छु
यो अन्तरबार्ता लिनुभएको मा धन्यवाद छ।
पुर्ब तिरको भन्नू न
नानी♥️🇳🇵 बधाई छ!
Dherai ramailo swor xa hajur yasta wsor bhayeka harulai mauka dinu parxa hajur
गफ धेरै
Badahi xa safala hatlagos Shubhakamana....
सोर राम्रोछ बहिनिको उहाँलाई राम्रो मान्सिपालु मान्छेको साथ चहिन्छ बहिनि सँग सोर्छ ।
राम्रो छ सिस यो पहिलो पटक हो एक्दम राम्रो छ !
पहिलो पटक भयर होला मिडिया म आको डर मानेर होला सायद स्वर ईस्पसष्ट खुलेको छैन अझै प्रयास गर्दै जानुहोला लु बधाई छ हजुर लाई🎤🏃💜🌺💜🌺💜🌺🙏🙏👈
Wow voice so sweet Dhaerai ramro lagyo nanu ko interview ati ramri nanuko echchha pira hos nadrai gaunu la dherai ramro xa
Kosis Ramro xa Namrata bahini gayak banne ichha pura hos shubha kamana.
मिठो स्वर छ बैनीको
नेचुरेल भोईस राम्रो छ।क्लासिकल सिक्नु शुभकामना।
एकदम राम्रो छ स्वर अझै राम्रो कोसिस गर्दै जानू होला सफलताको शुभकामना ।।।
स्वर राम्रो छ सफल्ताको शुभकामना🌹
तिमिले ल्याउने मात्रै हो खै धेरै देखे तर थोरै मात्रैले गित गाउने अबसर पाएको देखे
नानीकाे सपना पुराहाेस , प्रयास गर्दै जानुहाेस सफलता प्राप्त हुनेछ ।
नम्रता सारु बहिनिको प्रतिभा राम्रै लाग्यो । एक चोटि इन्द्रेणी वा सारङ्गि सन्सारमा स्याम राना सङ्ग दोहोरी भिदाए कस्तो हुन्थ्यो होला ?
सोर राम्रो छ
Dami xa boini tapaiko geet ajai kosis gardai janus suvakamana
Ramro Gala Sower Chha.✨️ Aagadi badhnu hoss
नमस्ते ,हजुर ,राम्रो ,छ,सोह्र ,गित,कोसिस ,गरनु,,जानु ,पुरा ,हुनछ,नमरता,सारु,हजुर
Nafmas bhayajasto lagyo swor ramro xa boini ko 👍sabai le sath seaport gardinu hola 🙏🙏🙏👍👍👌👌
धेरै राम्रो छ है सरु जि
शुभकामना बहिनी आफ्नो मेहनत जारी राख्नुहोस सफलताको शुभकामना
voice ramro rahexa good luck 👌👌🌹🌹🌹
Congratulation sis
पृथक शैली रहेछ आवाज यदि एउटा गीतले जुरुक्कै उठायो भने चल्ने संभावना छ तर सिक्न चै जरुरी देखिन्छ शुभकामना बहिनी
नानि काे सपना पूरा हाेवाेस 👌👌👌👌
ङ
@@hritikmagar8515 q be
a
धेरै राम्रो छ स्वर पर्गती गर्दै जानू ❤️
मीठो गित छ बैनिको
Baini ko sor mitho x xittai geet gaune sapana pura rahos UAE dekhi lakhau lakh safalta ko subhakamana x
Supper Supper swor laai mero traf baata yes yes yes
राम्रो छ सोल्टी नि हजुर
Kosis garnu baini singer Abasya bannu hunxa pahilo Anterbarta narmas hunubhayo good bless you sis