NIGHT CAMPING WITH HEAVY RAIN || झरीले बेहाल बनायो || गौरती भिमसेन दर्शन || SINDHUPALCHOK ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ม.ค. 2025

ความคิดเห็น • 15

  • @Deujav
    @Deujav  5 หลายเดือนก่อน +2

    देश विदेश मा रहनु हुने सम्पूर्ण साथी हरुमा नमस्कार
    मैले भर्खर भर्खर सुरुवात गरेको यो कर्म लाइ जसरि तपाई हरु ले मेरो कलाकारिता लाइ साथ दिनु भयो त्यसरी नै सबै ले साथ दिनु हुनेछ भन्ने आशा गरेको छु सो यो भिडियो लाइ पनि सक्दो शेयेर गरेर को कहाँ बाट हेरेर मनोरंजन गरि राख्नु भाको छ कृपया कमेन्ट पनि गरिदिनुस र तपाई को आफ्नो ओरिपरी रहेका लुकेका स्थान छन् भने पनि जानकारी गराउनु होला हामी सके सम्म उक्त स्थान को पनि भ्लोग बनाउने कोसिस गर्ने छौं I
    धन्यबाद

  • @vinajuentertainment8655
    @vinajuentertainment8655 5 หลายเดือนก่อน +1

    भिडियो हेरेर प्रतिक्रिया दिनु होला 🙏🙏

  • @dhimalsachin3960
    @dhimalsachin3960 4 หลายเดือนก่อน +1

    भुत आउने भयो हैट डर पो लाग्यो।

  • @pabinakarki552
    @pabinakarki552 5 หลายเดือนก่อน +2

    Ekdam Ramailo bhayeca ❤

  • @SushilaLamichhane-sk3tz
    @SushilaLamichhane-sk3tz 5 หลายเดือนก่อน +2

  • @sangitashrestha8361
    @sangitashrestha8361 5 หลายเดือนก่อน +2

    very nice

  • @rhinoshepherd5856
    @rhinoshepherd5856 5 หลายเดือนก่อน +1

    Awesome video. Keep moving and explore our wonderland Nepal.

  • @dhimalsachin3960
    @dhimalsachin3960 4 หลายเดือนก่อน +1

    12 बजेको दृश्य हेर्न पाएन नि brother भुतले तर्साउने।

  • @namastehomestay
    @namastehomestay 5 หลายเดือนก่อน +2

    Thanks a lot Vijaya Dai and Gopi Krishna Dai for this unforgettable camping.

  • @KrishnaPrasadPuri
    @KrishnaPrasadPuri 5 หลายเดือนก่อน +2

    तपाईँहरूको बाघले खानसक्ने ज्यान छ जाबो भुत संग किन डराउने बरु भूतको नाचगान गरेको तस्विर हाल्नुहोसत

  • @sangedongtamang9741
    @sangedongtamang9741 4 หลายเดือนก่อน

    हाम्रो जिल्लामा अवस्थित एतिहासिक स्थल भ्रमण गर्नुभएकोमा यहालाई हार्दिक धन्यवाद

  • @KrishnaPrasadPuri
    @KrishnaPrasadPuri 5 หลายเดือนก่อน +2

    के हो गोपी सर तपाई लाई खान हतार भए जस्तो छ

  • @shyamb.k.432
    @shyamb.k.432 5 หลายเดือนก่อน +2

    Moj bhayaxa, Mero ni next video ready hudai xa hai 😅