बालु भाइको गितको सब्द सुझाव अति नै उत्तम छ।किरण बैनि उहाँको सुझावलाई अङ्गाल्नु।लोभि र पापी नजरबाट बच्नु।पैसाको पछि लागेर अस्मिता खेर नफाल्नु। ल सलाम छ बालकुमार भाइ।तपाईंको भावनाको कदर गर्न सुहाउने कुनै सब्द नै भेटिन।
आह कति मिठो दोहोरी गीत अझै सुनिरहु जस्तो लाग्यो तर समय ले गर्दा र बाल भाइ र किरण बहिनी लाई सफल्तको सुबकमन किरण बहिनी येसै गरि अगाडि बद्नु धेरै बधाई छ thank you whole team❤❤
कतिपय शब्द हरु यस्ता हुँदा रहेछन शब्दको भावमा डुबेर सुन्दा आँखा बाट आँसु बर्सेको पत्तो नै हुदो रहेछ्❣️😢💠💠मीठो स्वरकी धनी किरन ज्यु हार्दिक बधाई तथा सांगीतिक शुभकामना ❣️🌺❣️
नयाँ प्रतिभालाई स्थान दिनु भाएकोमा बालचन्द्र सर लाई धन्यावाद साथै सम्पूर्ण उपस्थित महानुभावहरुलाई पनि सलाम छ बैनिको सपना पुरा होस सफलता ले शिखर चुमोस यहि शुभकामना छ🎉🎉🎉🎉🎉❤❤❤❤❤
बालचन्द्र सर आफैमा अब्ब्ल अग्रज हुनुहुन्छ यहाँको त कुरा गरम उच्छ सम्मान छ किरण बहिनी को स्वर कोहिको भन्दा कम छैन शब्द चयन गर्दा क्याम्रा फेस गर्दा निर्धक्क सङ्ग गर्नु तिम्रो भबिस्य उज्ज्वल छ मेरो आशिर्वाद अनि प्रगतिको कामना
ए ए!ल त बालचन्द्र अनि उहाकाे समूहले किरण जीलाई साेँचे जस्तै सहयाेग गर्नु भएछ यसमा धन्यवाद वाहेक अरू त के नै दिन सक्छाैं र किरण चेलीलाई नि वधाई अनि शभकामना पनि....
यो बहिनी को वाइस एक दम मस्त छह ऊंचा ब्वीसेको कामना नाइस सोंग नाइस दोहरी भूमिका निभाई दीनू भोयो बाल चंद्रा जी लाई बधाई छह गुड वीडियो जोड़ी लाई बधाई छह गाजप गीत सही 🎉
सारै राम्राे लाग्याे बिषय बस्तु मा बगयर गाउनु भयाे हाेल टिमलाई बधाई छ बालचद्र भाई लाई धन्य बाद छ भाउतारिदै हिडेकाे चेलीलाई ठाउ दियर लाफ दाेहाेरी मा अगाडी प्रदा मा पार्नु भयाे हजुरकाे प्रगती काे शुभकामना
किरण बहिनीको स्वर एकदम राम्रो लाग्यो, कलाकार क्षेत्रमा बहिनी नौलो हो ,वहाँ लै गाह्रो महसुस हुन्छ होला अग्रज कलाकारहरुले साथ सपोर्ट दिनु होला बहिनीबाट केही गल्ती भएमा चेली सम्झी क्षमा गर्नु होला ।🙏❤🙏❤👌👌👌👌
अब्बल दर्जाकी कलाकार हुन् किरण । उत्तरोत्तर प्रगतिको कामना गर्दछु । यति मीठो स्वर भएका कलाकार त छैनन् भने पनि हुन्छ । अब किरणको किरण संसारभरि फैलिन्छ । आहा कति मीठो स्वर हो अवर्णनीय छ ।
अत्यन्तै खुशी लागेको छ यो अकल्पनीय अवसर प्राप्त भएको छ कान्छु सदैव यसलाई जोगाएर अगाडी बढ्नु सधैं सबैको प्रिय बन्नु सबैलाई सम्मान अनि मायाँ दिन जानेर योभन्दा धेरै सफलता हासिल गरेको देख्न पाउँ मुरी मुरी शुभकामना साथै बालचन्द्र मामा सँगै सम्पूर्ण यूनिटलाई पनि सदैव सफलताको हार्दिक शुभकामना छ❤❤❤❤❤❤
बालचन्द्र सर भाभुक भएको पहिलो पटक देखियो किरण बहिनीको स्वर मिठो छ छिट्टै स्थापित हुनुहुन्छ आँट दरिलो बनाउनुस मेरो शुभकामना
बालु भाइको गितको सब्द सुझाव अति नै उत्तम छ।किरण बैनि उहाँको सुझावलाई अङ्गाल्नु।लोभि र पापी नजरबाट बच्नु।पैसाको पछि लागेर अस्मिता खेर नफाल्नु। ल सलाम छ बालकुमार भाइ।तपाईंको भावनाको कदर गर्न सुहाउने कुनै सब्द नै भेटिन।
Thank u so much
सारै राम्रो दोहोरी बालु भाइ र किरण बैनिको । बैनी किरण को स्वार अर्गानिक छकिरण बैनी लाइ यो अबसर दिनु हुने बालु भाइ लाइ सम्मान ।
अतिनै मार्मिक छ भाइ बाल्च्न्र अनि गैका बैनी लगाइत सम्पुर्ण टिम्लाइ बदाइ तथा सफल्ताको शुभकामना छ
कहिले आउन्छ भनेर कुरेको थिय बल्ल पर्खाइ को पल सकियो धन्यवाद अति राम्रो दोहरी ❤ सफलता को सुभकामाना बैनी लाई ❤❤
आहा कति राम्रो प्रस्तुति बहिनी र बालचन्द्र सर को बहिनी र सम्पुर्ण कलाकार लाई सफलताको शुभकामना 🎉🎉🎉
बालचन्द्र बराल सरले एकदमै राम्रो कदम चाल्नु भएछ । नयॉं नौला कोपिलाहरूले पनि फक्रीएर फुल्न पाअोस् ।❤❤❤सरको यो कदमलाइ मेरो 🙏🙏👏👏👏
सारै राम्रो छ दोहोरी किरण बैनिको सफलता को सुभकामना यस्तै दोहोरी सधै भरी हर्न पाउ।
साेर मिठठाे छ किरण जिकाे दाममि छ ल🙏🙏🙏🌹🥀🌹🥀🌹🥀
आह कति मिठो दोहोरी गीत अझै सुनिरहु जस्तो लाग्यो तर समय ले गर्दा र बाल भाइ र किरण बहिनी लाई सफल्तको सुबकमन किरण बहिनी येसै गरि अगाडि बद्नु धेरै बधाई छ thank you whole team❤❤
बहिनिको लाइफ दोहोरी कहिले आउँछ प्रतीक्षामा थिय आज सपना पूरा भयो धेरै धेरै बधाई तथा हार्दिक शुभकामना बहिनी सम्पुर्ण कलाकार लाई पनि बिशेश शुभकामना ❤❤❤
कतिपय शब्द हरु यस्ता हुँदा रहेछन शब्दको भावमा डुबेर सुन्दा आँखा बाट आँसु बर्सेको पत्तो नै हुदो रहेछ्❣️😢💠💠मीठो स्वरकी धनी किरन ज्यु हार्दिक बधाई तथा सांगीतिक शुभकामना ❣️🌺❣️
अति राम्रो छ किरण बैनी पहिलो दोहोरी नै यति राम्रो गीत गाउनु भाको छ
राम्रो छ बहिनी को पहिलो दोहोरी प्रयास गर्दै जानू सफलता मिल्ने छ
अत्यन्तै राम्रो छ अफल्ताको सुभकामना 🙏🙏🙏
येसरी नयाँ प्रतिभा को जिम्मेवारी लियेर मौका दिने साहासि भाइ बालचन्द्र लाई बिशेष धन्ने वाद छ
नयाँ प्रतिभालाई स्थान दिनु भाएकोमा बालचन्द्र सर लाई धन्यावाद साथै सम्पूर्ण उपस्थित महानुभावहरुलाई पनि सलाम छ बैनिको सपना पुरा होस सफलता ले शिखर चुमोस यहि शुभकामना छ🎉🎉🎉🎉🎉❤❤❤❤❤
Kiran bahiniko swara dhera surilo mitho xa dherai mathi pugnu hola xitai ni suvhakamana
बाल्चन्द्र बराल भाइ र किरन सेर्पाली बैनिको मिठो सोर धेरै राम्रो छ
अत्ति राम्रो र अत्ति उत्कृष्ट लोकप्रिय भयो यो बहिनी किरन श्रीपाली को राम्रो छ अत्ति भावुक शब्दहरु❤️❤️❤️😍
kati ramro voice❤❤❤😢😢😢 mata vabuk voya😢😢
धन्यवाद, किरण सृपालि को स्वर मिठो छ, पहिलो दोहोरि नै अनुभवी कलाकार ले गाए झै गाइन ,उत्तरोत्तर प्रगति को कामना गर्दछु।
एकदम राम्रो छ मीठो सोर छ
धेरै राम्रो छ बहिनी धेरै अगाडी जानुहुन्छ तपाइमा सधै एस्तै सालिनता रहोस् सबैकी प्यरी बन्नु हुनेछ❤❤❤
किरण बैनी को गीत अनि सोहोर सारै राम्रो छ सफ़लत को शुभकामना छ
स्वर को धनी किरण बैनी र बालचन्द्र सर को दोहोरी अति नै राम्रो छ ।
Ooho aati nai ramro chha
I like so much beautiful chha.
लोकदोहो सारै मनछुने छदुबै जाना लाईशुभकामना
दुबई जानको उत्कृष्ट प्रस्तुति छ यस्तै गरि अगाडि बढनु होला अगामि दिनको शुभकामना छ
बालचन्द्र सर आफैमा अब्ब्ल अग्रज हुनुहुन्छ यहाँको त कुरा गरम उच्छ सम्मान छ किरण बहिनी को स्वर कोहिको भन्दा कम छैन शब्द चयन गर्दा क्याम्रा फेस गर्दा निर्धक्क सङ्ग गर्नु तिम्रो भबिस्य उज्ज्वल छ मेरो आशिर्वाद अनि प्रगतिको कामना
ए ए!ल त बालचन्द्र अनि उहाकाे समूहले किरण जीलाई साेँचे जस्तै सहयाेग गर्नु भएछ यसमा धन्यवाद वाहेक अरू त के नै दिन सक्छाैं र किरण चेलीलाई नि वधाई अनि शभकामना पनि....
धेरै राम्रो स्वर छ बहीनिको शुभकामना बहिनी लाई
किरण काे भ्वाइस पर्फेक्ट
Aaha sarai man chhne ra sarainai mitho aawaj chha,,,, lok dohori Tim lai hardik 2 badhai itahari bata,,
Dheri ramro marma sparshi geet balchandra sir baini lai dhanyabad xa,
किरण बैनिको स्वर अतिमीठो छ ।नडराइ गाउनु बैनि बाचंन्द सरले सात दिनु भाकोछ ।शिखर चुम्मनु " जय देश जयगित संगीत" मैले दुबै बाट हेरेको अति दामि छ स्वर ।
❤❤राम्रो लाग्यो नानू अगाडि बड्नु सफल हुनेछो
किरण बहिनी काे खराे मडियामा पहलाे र दोस्रो अनतरबार्ता देखि गित रिकर्डिङ साथै कलाकार बाल चन्द्र जि संग दोहरी सुनियो राम्रो छ।🎉
किरण बैनी निकै प्रतिभा भैइकी नब गायिका हुन विभिन्न क्षेत्रबाट बाट साथ सपोट गर्ने सम्पुर्ण लाई हार्दीक धन्यबाद
Wow wow very nice kirn nani ❤❤❤❤❤
Dharai ramroxa bahaini ko sour ❤❤
ओहा सिर्पाली बहिनी तपाइको सोर 😮कति मिठो रहिछ अति राम्रो लाग्येओ
बधाई छ बहिनी
आहा धेरै राम्रो प्रस्तुति बधाइ छ बालचन्द्र सर किरण बैनि बेस्ट अफ लक सुभकामना छ
Derai ramro safaltako kamana gardaxu bahinilai❤❤❤
सारै राम्रो स्वर शब्द पनि त्यस्तै छ बधाई छ साथै शुभकामना बैनीलाई
आहा किरण सिर्पालि बैनी सारै मीठो स्वोर
यो बहिनी को वाइस एक दम मस्त छह ऊंचा ब्वीसेको कामना नाइस सोंग नाइस दोहरी भूमिका निभाई दीनू भोयो बाल चंद्रा जी लाई बधाई छह गुड वीडियो जोड़ी लाई बधाई छह गाजप गीत सही 🎉
अवसर दिने बालचन्द्र दाइ लाई धन्यवाद किरन लाई शुभकामना
किरण बहिनिकाे पहिलाको दाेहाेरिमा नेेेेे यस्तो चमत्कार गित सुन्न पाउँदा खुसि लाग्यो बहिनिलाइ बधाई छ।
कति मिठाे स्वर बैनीकाे अर्गानिक 👌👌👌👍️👍️👍️
sarai ramro
अतिनै राम्रो स्व़र को त बयान गरेर साध्यै छैन शुभकामना छ बैनी, लाई🎉🎉🎉
बहिनिको स्वर धेरै राम्रो छ सफलताको सुभकामना❤❤❤
यक्दमै राम्रो छ सुरुवात मै यस्तो राम्रो पर्तिभा देखाउनु भयो किरण बैनिले अझै हजुर्ले सोचेका ती हरेक पल हरु पूरा होस 🙏🙏🙏best of luck sis..
नमस्कार यहाँ हरु सबैमा अत्यन्तै मार्मिक र मीठो दोहोरी भिडन्त राम्रो छ सदैव सफलता को शुभकामना धन्यवाद 🎉🎉🎉जय नेपाल् 🇳🇵🇳🇵🇳🇵🇳🇵
बैनिको सोर एक्दम राम्रो छ सर हरु ले अझै सहयोग सपोट गर्दिनु होला
आहा कति राम्रो नब गाईका स्वरकी धनी किरण बैहिनी सफलताको कामनाछ सम्पुर्ण टिम लगाऐत स्वका धनी अनुसासित हसिलो रसीलो बाल चन्द्र भाइ बैहिनीलाई साथ सपोट गरेकोमा हजुरलाई मुरी मुरि धनै बात ❤️🙏
Aha kati ramro ani mitho dohori
बैनीको सफलताको कामना गर्दछु।
Wow dharai dammi lago 👌👌❤️❤️❤️
शुभकामना छ किरण बहिनीलाई अझै प्रगती भएको देख्न पाउ
धेरै राम्रो छ बैनिकाे स्वर शुरुमा अलि गार्हो त भइहाल्छ ।
सारै राम्राे लाग्याे बिषय बस्तु मा बगयर गाउनु भयाे हाेल टिमलाई बधाई छ बालचद्र भाई लाई धन्य बाद छ भाउतारिदै हिडेकाे चेलीलाई ठाउ दियर लाफ दाेहाेरी मा अगाडी प्रदा मा पार्नु भयाे हजुरकाे प्रगती काे शुभकामना
मलाई सार्है मन पर्यो किरण वहिनीको पहिलो प्रस्तुती अझै प्रयास गर्दै जानु अवश्यमय वहिनीको सवै सपना सफल होस् 🙏🎉🌷
पहिलो दोहरी भयनी बड़ा साहिलेन तरी का संग
गाय किरन सिरफाली ले बॉल चंद्र जी ले सात सपोर्ट दिए बधाई छ ऊहा लाई
बैनी जिवनमा सफल मिलाेस बधाई छ,।❤❤
कति मिठाे स्वर बैइनि काे
हाम्री अनि राम्री स्वरकी धनी बैनि किरण बोनिको मीठो दोहोरी सुन्न पाईयो र अझै यस्तै दोहोरी हरु अझै सुन्न पाईयोस सफलताको शुभकामना 🌹🌹🌹🌹💃💃💃💃💃
Pahelo dohari kadak xa hai
एक्दमै राम्रो
शूभकामना श्रिपाली नानीलाई अझै कोशिस गर्नु दोला !!
Dherai ramro lagyo sir tyo bahini lai hajur haru jastai abasar dinu hola Thank u..
Naya prativa lai sath dinu bhayako ma balchandra ji lai dhannebad . Kiran ko sor dherai ramro rahechha . Pragati ko suvakamana.
किरण बहिनीको स्वर एकदम राम्रो लाग्यो, कलाकार क्षेत्रमा बहिनी नौलो हो ,वहाँ लै गाह्रो महसुस हुन्छ होला अग्रज कलाकारहरुले साथ सपोर्ट दिनु होला बहिनीबाट केही गल्ती भएमा चेली सम्झी क्षमा गर्नु होला ।🙏❤🙏❤👌👌👌👌
Sangeet chhetra ma nawa uDaudo tara nama pani tara god bless u
धेरै धेरै शुभकामना छ भाइ बहिनी लाई
मलाई त सारै राम्रो लाग्यो ❤❤❤❤
मेरि प्यारी बहिनी धेरै धेरै बधाई अनि अझै अगाडि बद्दै जाउ सफलता को शुभकामना
बधाई छ दुवै जना लाई जय गित संगीत ❤❤ मिठो दोहरी ❤❤
उत्कृष्ट छ बहिनी को स्वर उज्जल भबिस्यको शुभकामना
धेरै धेरै राम्रो छ सफलताको शुभकामना दुबैजनालाई ❤❤❤❤❤❤❤❤
अब्बल दर्जाकी कलाकार हुन् किरण । उत्तरोत्तर प्रगतिको कामना गर्दछु । यति मीठो स्वर भएका कलाकार त छैनन् भने पनि हुन्छ । अब किरणको किरण संसारभरि फैलिन्छ । आहा कति मीठो स्वर हो अवर्णनीय छ ।
अाहा कति राम्राे दाेहाेरि झनैमिठाे साेर्कि धनिबैहिनिलाई अग्रिम सफल्ताकाे सुभकामना
यी बहिनिको दोहोरी सुन्न भनेर खोजी खोजी आको म ।। दामी लाग्यो ।। अझै प्रगति गर्दै जानू।
प्यारि बहिनी किरण श्रिपालि रबालचन्द भाइ लाई प्रगति रउतर् उतर् शुभ कामना छ दिदी राधिका बिश्वकर्मा पाेखरा❤️❤️🌺🌹🌺🌹👌👌👌👌👌
स्वर काे धनी किरना अनि बाल दादाकाे दुबै जान लाई शुभकामना छ। 😊
अति राम्रो स्वर किरण बहिनीको । बाल चन्द्र भाई यस्तै यस्तै प्रतिभाहरू खोजी खोजी प्रस्फुटन गराउँदै जानु होला
धेरै धेरै धन्यवाद छ बाल चन्दर दाइलाई बहिनिको निकै राम्रो छ शब्द सफलताको सुभकामना छ
अति राम्रो छ,शुभकामना ।
Derai ramro xa baini kiran 🥰
Ak dam ramro
अति मिठो छ किरण बैनी को स्वर
धेरै राम्रो छ
अति मारमिक छ नया गायिका काे अति मिठाे स्वर अनि प्रतिभाकि खानि किरनकाे उत्तर उत्तरकाे शुभकामना छ ।
❤❤❤❤❤❤
अति मिठो आबाज छ बहिनि को God Bless you
Kiran baine dherai ramro xa🎉🎉
राम्रो छ
आहा बहिनी कति राम्रो स्वर दामी लाग्यो किरण बहिनी लाई प्रगतीको शुभकामना
बहिनि अति मिठो सोर छ मेरो आशिर्वाद शुभकामना छ
ATI Uttam swor Kiran bahiniko sadhai dekhna paiyo safaltako suvakamana xa
Kiran bahini ko swor ra sabda ma mithas chha, suvakaman kiran bahini
अत्यन्तै खुशी लागेको छ यो अकल्पनीय अवसर प्राप्त भएको छ कान्छु सदैव यसलाई जोगाएर अगाडी बढ्नु सधैं सबैको प्रिय बन्नु सबैलाई सम्मान अनि मायाँ दिन जानेर योभन्दा धेरै सफलता हासिल गरेको देख्न पाउँ मुरी मुरी शुभकामना साथै बालचन्द्र मामा सँगै सम्पूर्ण यूनिटलाई पनि सदैव सफलताको हार्दिक शुभकामना छ❤❤❤❤❤❤
धैरै राम्रो बाल चन्द बराल र किरन बहिनिलाइ प्रगतिको सुभकामना सपोट गरिदिलाइ धन्यबाद