भाइरल किरणको पहिलो धमाका !! स्टुडियोमा सबै चकित ! रेकर्डिस्ट ले नै भने अर्की बिष्णु माझीको जन्म भयो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ม.ค. 2025

ความคิดเห็น • 368

  • @navarajjamkatel2316
    @navarajjamkatel2316 ปีที่แล้ว +5

    धेरै राम्राे छ
    उज्वल भबिस्यकाे शुभ- कामना बहिनीलाई

  • @sitaramsomaremagar1020
    @sitaramsomaremagar1020 8 หลายเดือนก่อน

    अति मिठो स्व र बहिनी काे अघिबढ्नु शुभकामना छ।

  • @minasinghthakuri8448
    @minasinghthakuri8448 ปีที่แล้ว +1

    धन्यवाद खरो मिडि यालाई

  • @budhilawati8179
    @budhilawati8179 ปีที่แล้ว +2

    wow अति राम्रो स्वार ।

  • @khimprasad7026
    @khimprasad7026 ปีที่แล้ว +2

    गोबिंद भाई लाई धन्यबाद छ बैनी लाई बाटो देखाउनु भएको छ ❤❤🎉🎉

  • @nareshb.k.3926
    @nareshb.k.3926 ปีที่แล้ว +10

    चारै तिर हुँदैछ हाई हाई...
    सोचे जस्तै होस किरण बैनीलाई...
    अग्रिम बधाई तथा शुभकामना... ❤️

  • @durgabahadur7769
    @durgabahadur7769 ปีที่แล้ว +8

    बधाईछ किरण बैहिनी सफलताको कामना स्वर चाहिँ मीठो छ खरो मिडीया अनि गोबिन्दजी लाई विशेष धनै बात बैहिनीको सपोटमा गोबिन्द जि मुरी मुरी नमन❤️🙏🙏🙏

  • @sandeshgurung7523
    @sandeshgurung7523 ปีที่แล้ว +3

    ल बधाई छ सीस अनी गोविन्द जीलाई सम्मान छ, छीट्टै सुन्न पाईयोस धन्यवाद

  • @bhadrabahadur754
    @bhadrabahadur754 ปีที่แล้ว +3

    लौ है यो बहिनी को सपना पूरा भयो र बैनीको आवाज चाहिँ धेरै राम्रो छ ,

  • @ganeshsirpali9335
    @ganeshsirpali9335 ปีที่แล้ว +6

    बधाइ छ नानी लाइ कल्हिले अाउछ गित सुन हत्तार भो ❤❤best luck नानी

  • @bahadurminbk1618
    @bahadurminbk1618 ปีที่แล้ว +1

    Gobinda sir hajurlai bhagwanle sadhai यस्तै hirdaye दै राखुन् किनकि हजुले सधैं नयाँ प्रतिभा हरुलाई खोजेर उनीहरूको भागे उडाए गरी दिनु हुन्छ यस्तो महान काम गर्ने मान्छे सायद भागुवान्नै हुनु पर्छ सलाम छ हजुरलाई

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 ปีที่แล้ว +10

    बहिनीको सार्है मिठो स्वरमा गीत रेकडिङ्ग ,बधाई छ 👌🎊🎉💐💐💞॥अझै प्रगतिको कामना गर्दछु❤👏॥

    • @damodargiri8793
      @damodargiri8793 ปีที่แล้ว

      Adhai pragatiko kamana garda chhu 🎉❤ ❤

  • @gurungii4438
    @gurungii4438 ปีที่แล้ว +1

    Gobinda sir hjr le baini lai sapot Garnu bhaye ko ma hjr prati subha kamana sahi baini lai chunnu bhaye xa sis ko voice Astinai sundha mithas xa so Beautiful 🎉

  • @toranrana8093
    @toranrana8093 ปีที่แล้ว +3

    हार्दिक बधाई छ किरन बहिनी लाई धेरै धेरै धन्न्यबाद छ खरो मिदिया सन्चालक गोबिन्द सर हजुरलाइ गित छिटो आवोस धेरै धेरै सफलाताको शुभकामना ।

  • @amark.c8395
    @amark.c8395 ปีที่แล้ว +5

    उत्कृष्ट प्रस्तुति । उज्जवल भविष्यको कामना ।

  • @rupeshthapa1657
    @rupeshthapa1657 ปีที่แล้ว +3

    अझै उन्नती गर्दै जानू किरण श्रीपाली बहिनी शुभ कामना छ साथै आशीर्वाद पनि।

  • @kumar_skb
    @kumar_skb ปีที่แล้ว +1

    गोबिन्द सर लाई धेरै धन्यवाद। यो अबसर दिनु भएको मा चल्यो बतास जस्तै करोडौं मा पुगोस सुभकामना❤ छिटै पुरै भिदियो सहित हेर्न पाइयोस

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi ปีที่แล้ว +10

    बहिनी को स्वर धेरै मिठो छ बधाई छ बहिनी लाई सफलता को शुभाकमाना🇳🇵🇳🇵♥️♥️♥️♥️

  • @hembahadur3376
    @hembahadur3376 ปีที่แล้ว +26

    गोबिन्द भाईको शब्द लये भन्ने बित्तिकै म फुल्ली प्रतीक्षा मा छु

  • @bhubanishwarpandey8837
    @bhubanishwarpandey8837 ปีที่แล้ว +3

    धेरै धेरै राम्रो छ हजुर सफलताको सुभ कामना🌿🌿🙏🙏🙏🙏🙏🙏🌿🌿 खरो मिडिया भाइ हजुर लाई सलाम छ 🙏🙏🙏

  • @shankargrung4489
    @shankargrung4489 ปีที่แล้ว +2

    सत्य कुरा भन्छु है?? अब गीत गाएर कमाई गर्ला जस्तो देखिए पछी र्याल काट्ने र फसाउन खोज्ने हरु धेरै आउने छ होस गर्नु,,,,पछी विष्णु माखीको उदाहरण नहराओस

  • @mohonmohon1057
    @mohonmohon1057 ปีที่แล้ว

    अत्ति सुमधुर श्वोर।।।एउटा बिस्नु माझी अण्डर ग्राउन्ड ।अर्को फिल्ड मा जन्मनुभयो❤❤❤❤।धन्यवाद ।सबैभन्दा पहिला खरो midiyaa लाई।।।❤❤❤❤❤❤

  • @suraksha4172
    @suraksha4172 ปีที่แล้ว +1

    गोबिन्द सर लगाएत बुनुलाई पनि धेरै धेरै धन्यवाद तथा शुभकामना ।

  • @Pardesikanxama12
    @Pardesikanxama12 ปีที่แล้ว +4

    Govind sir lai dherai Vanda dherai dhanebad yo boinilai chans dinu vako xa. Boini lai ni best of luck vana chahanxu

  • @viruthapa6048
    @viruthapa6048 ปีที่แล้ว +3

    Dherai ramro xa sis voice

  • @AKSHATAA._.
    @AKSHATAA._. ปีที่แล้ว

    गोविन्द सरलाई धेरैै धन्यबाद अनि बैनीलाइ शुभकामना 🙏🙏🌹🌹💐💐💐💐💐

  • @surajgiri7298
    @surajgiri7298 ปีที่แล้ว +8

    यो बैनी लाई राम्रो गार्जेन भयो भने निकै प्रगती हुन्च साच्चीकै जादु छ स्वरमा ❤❤

  • @dhanlo218
    @dhanlo218 ปีที่แล้ว +2

    सर्बप्रथम गोबिन्द पङ्गेनी सर लाई धेरै धेरै धन्यवाद अनि किरण सिर्पाली बहिनीलाई धेरै शुभकामना ।

  • @Pradhhan
    @Pradhhan ปีที่แล้ว

    बैनी को आवज चैं आहा कति मिठो हो wow wow, धेरै अघि जान्छौ तिमी, धेरै धेरै शुभकामना छ ल बुनु🙏🙏

  • @ashokbihari7208
    @ashokbihari7208 ปีที่แล้ว +6

    बधाई छ बहिनीलाई र धन्यवाद खरो मिडिया लाई सफलताको शुभकामना सम्पुर्ण टिम लाई 🎉🎉🎉

  • @sujansunar1957
    @sujansunar1957 ปีที่แล้ว +1

    मैले बहिनिको अहिले सम्मकै सबै अन्तर्वर्ता हेरेको छु गित सुन्न आतुर छु साथै सफलताको शुभकामना।।

  • @bishnupariyar7135
    @bishnupariyar7135 ปีที่แล้ว +15

    बधाई छ बैनिलाइ यो गीत शिखरको उचाईमा पुगोस् यहि कामना छ।

  • @durgakalikote7242
    @durgakalikote7242 ปีที่แล้ว +2

    गोबिन्द सर को यति ठुलो साथ ले नै किरण बैनिको उज्ज्वल भविष्य दिशा निर्धारण गर्ने छ बाकी देश तथा बिदेश मा रहने नेपालीहरुले यो कला गलालाइ साथ सपोर्ट गर्ने नै छन उन्नति प्रगतिको कामना बैनी ❤❤❤

  • @bikkythapa3839
    @bikkythapa3839 ปีที่แล้ว +3

    बहिनि को स्वर धेरै राम्रो छ आउँदा दिन अरू धेरै प्रगाति कामना साथ बधाइ छ 🙏
    हाल दोहा कतार बाट 🙏

  • @chakragurung9244
    @chakragurung9244 ปีที่แล้ว +2

    एतो राम्रो स्वोरको धनी कसरी आज सम्म हराको थियो भगवान ले सधाभर साथ दिउन

  • @onexffx36
    @onexffx36 ปีที่แล้ว +6

    Badhai xa baine Kiran shreepali 🎉🎉🎉

  • @chandrachhantyal5922
    @chandrachhantyal5922 ปีที่แล้ว +1

    ल है चादै युबतुब मा हेर्न पाइयोस्
    बधाई छ किरण जि लाई

  • @dhanbahadursunar7658
    @dhanbahadursunar7658 ปีที่แล้ว +2

    ❤❤badai xa meri xori timilai derai derai suvkamana xa ❤❤❤❤

  • @shivaserpali8195
    @shivaserpali8195 ปีที่แล้ว +2

    हार्दिक हार्दिक बधाई तथा उन्ति पर्गती को लाखौं लाख शुभकामना व्यक्त गर्दा छु हाम्रो नानू लाई अति राम्रो मिठो गाएको छियु नानु

  • @jaibahadur6313
    @jaibahadur6313 ปีที่แล้ว +3

    धेरै मिठो बहिनी को आवाज सफलताको शुभकामना बहिनी लाई

  • @thalbahadurbishwakarma5800
    @thalbahadurbishwakarma5800 ปีที่แล้ว +1

    Khusi Lagyo Bhini Kirand Bahini Git Rekad Vayko ma DhanyaBad

  • @debishrestha1858
    @debishrestha1858 ปีที่แล้ว +2

    सफल्ताकाे शुभकामना बैनपलाई मिठ्ठाेछ साेर ❤।

  • @gomakoirala2804
    @gomakoirala2804 ปีที่แล้ว +11

    सफलता को शुभकामना बैनी लाई ❤❤❤❤❤

  • @nanikajithapachhetri6538
    @nanikajithapachhetri6538 ปีที่แล้ว +1

    बैनीलाई बधाई तथा सुभकामना।

  • @netrabdrstha1823
    @netrabdrstha1823 ปีที่แล้ว +2

    किरण्को सोर सबै भन्दा राम्रो अगाडि पर्गतिको कामना गर्छु।

  • @gobindathapa2049
    @gobindathapa2049 ปีที่แล้ว +3

    खरो मेडिया टिम सहित बहिनी किरनलाई सफलताको कामना👍️🙏good luck😊

  • @KhimkumarKumar
    @KhimkumarKumar ปีที่แล้ว +2

    Live dohari pani chaiyo

  • @raichandra3478
    @raichandra3478 ปีที่แล้ว +2

    बधाई छ किरन बहिनी लाई सफल्ता ले शिखर चुमोस

  • @shambhu4163
    @shambhu4163 ปีที่แล้ว

    बैनी किरन सृपाली हजुर्लाइ अनि सयोगी ख्रोमिडियालाइ धेर धेरै शुभकामना छ

  • @Naresh.Tulachan
    @Naresh.Tulachan ปีที่แล้ว +6

    Wish you All the best Kiran shirpali ji👍👍👍

  • @tilbhadurshrestha4593
    @tilbhadurshrestha4593 ปีที่แล้ว +1

    Safaltako shuvkamana Kiran baini.❤

  • @chandrakumari6824
    @chandrakumari6824 ปีที่แล้ว +3

    अाहा कति राम्रो साेर

  • @reshampurja6996
    @reshampurja6996 ปีที่แล้ว +2

    बधाई छ बैनीलाई , उत्तरोत्तर प्रगतिको कामना💓💝❤️💘👍️👍️👍️👍️👌👌👌👌

  • @mohantamangyokurasabaijhut5332
    @mohantamangyokurasabaijhut5332 ปีที่แล้ว

    बहिनी को सोर एकदम रामरो लागयो बहिनिलाई सुभकामन छ परगति गरदै जानू ।।।।।।।

  • @jalekoman-ol8qi
    @jalekoman-ol8qi ปีที่แล้ว +3

    सर्बप्रथम धेरै दुख कष्ट गर्ने सर हजुर लाई धेरै धेरै धन्यवाद त्यसपछि किरण ज्यु जादुमय स्वर छ हजुर लाई हार्दिक बधाई तथा शुभकामना ❣️❣️❣️❣️💛💛💛❣️❣️

  • @parbatcom
    @parbatcom ปีที่แล้ว +2

    al the best kiran shirpali ❤

  • @rameshrai3061
    @rameshrai3061 ปีที่แล้ว +6

    सुभकामना बईनि लाई सफलताकाे लागि❤❤❤❤

  • @gurungii4438
    @gurungii4438 ปีที่แล้ว +1

    Good luck sis chitawan ko name ucha Rakhanu la hjr ko pragati pragati ko kamana Garda xu la sis 🎉❤🎉

  • @r.kfilms2253
    @r.kfilms2253 ปีที่แล้ว +1

    मेरो प्यारी बहिनी किरण लाई सफलताको धेरै भन्दा धेरै बधाई तथा शुभकामना व्यक्त गर्दछु धेरै पर्गती गर्दै अगाडि बढ्नु ❤❤

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 ปีที่แล้ว +1

    मिडिया भनेकाे यस्ताे पाे हाे । जस्ले मध्यस्थताकाे भुमिका सहित कसैकाे जीवन बनाउन मद्दत पुगाेस् । ❤❤❤❤❤

  • @premsagarchudali2707
    @premsagarchudali2707 ปีที่แล้ว +2

    Best of luck nanu

  • @singagurung1872
    @singagurung1872 ปีที่แล้ว +3

    Best of luck बैनि

  • @amritgurung6924
    @amritgurung6924 ปีที่แล้ว +1

    Wow malai man parne geet gaunuvayo
    Sachikai mitho xa aawaj ❤❤❤❤love you sister ummaaahhh ❤❤❤

  • @puransoni4096
    @puransoni4096 ปีที่แล้ว +2

    बधाई छ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @kamalpariyar335
    @kamalpariyar335 ปีที่แล้ว +6

    Wow super ❤❤ crystal voice.

  • @kanchansharma3923
    @kanchansharma3923 ปีที่แล้ว +1

    Thank you kharo media

  • @sanjayabhujel1290
    @sanjayabhujel1290 ปีที่แล้ว +1

    उज्ज्वल भविस्यको कामना बैनी! शुभकामना !!

  • @sagargc5108
    @sagargc5108 ปีที่แล้ว +1

    Kiran serpali bahini lai safalta ko suvkamana cha saat ma derai derai badhai cha

  • @gopalshrestha9723
    @gopalshrestha9723 ปีที่แล้ว

    नानिलाई धेरै धेरै बधाई छ यति मिठो स्वर कि धनी को गित रेकर्डिङ भएको छ शुभकामना छ

  • @DipakMahara-s7k
    @DipakMahara-s7k ปีที่แล้ว +1

    मेराे गित रेकर्डिङ गरेकाे स्सडुडियाेमा रेकट भयछ लामि छ

  • @minbahadur4217
    @minbahadur4217 ปีที่แล้ว +1

    Gobinda sir lai dherai dherai badhai xa

  • @harichepang3422
    @harichepang3422 ปีที่แล้ว +1

    हामि आतुर छम है।। सर छिट्टो भन्दा छिटो ल्याउनु होला बजार।। युटुबमा

  • @Satvikplayzzz-f1b
    @Satvikplayzzz-f1b ปีที่แล้ว +4

    बधाई छ बहिनी लाई सफलता को शुभाकमाना

  • @ammarkumai7708
    @ammarkumai7708 ปีที่แล้ว +2

    Gobinda🎉🎉🎉🎉🎉❤❤❤❤❤ nice song

  • @shreelalthapa8718
    @shreelalthapa8718 ปีที่แล้ว

    स्वर ज्यादै राम्रो छ, लोक दोहोरि मात्रै होइन आधुनिक लगायत अरु गीत गाउन सहयोग गरेमा यि नानिको भबिस्य उज्ज्वल छ, यिन ले गीत गाउन समय पाउन मुस्किल उन्छ, स्वर उत्कृस्ट छ

  • @BhumirajMagar-l5x
    @BhumirajMagar-l5x 11 หลายเดือนก่อน

    गोबिन्द भाईको बोली नै काफीछ सम्मान छ

  • @rajusunar3845
    @rajusunar3845 ปีที่แล้ว +2

    सफाल्ता शुभकामना बहिनि

  • @Bhumikar312
    @Bhumikar312 ปีที่แล้ว

    आहा! सांगीतिक क्षेत्रमा सफलताको हार्दिक शुभकामना बहिनीलाई ❤️❤️❤️🙏🙏🙏

  • @nepalpride3854
    @nepalpride3854 ปีที่แล้ว +1

    Dherai dherai dhanyabad Govind sir hajur mahan hunu hunxa Kiran baini lai safalta ko subhakamana

  • @shivarimal8011
    @shivarimal8011 ปีที่แล้ว +5

    किरण बहिनी को उतोरउतर परगति को शुभकामना ❤❤❤❤❤

  • @punpurnaapun8040
    @punpurnaapun8040 ปีที่แล้ว +5

    Congratulation for new song ❤

  • @smritithapa3722
    @smritithapa3722 ปีที่แล้ว +1

    Safaltako suvakamana bainilai🎉🎉🎉🎉

  • @BijayaKumar-qb4zd
    @BijayaKumar-qb4zd ปีที่แล้ว

    बधाइ छ खरो मिदिया लाई र त्यो बैनी त्याहा सम्म ल्याउ भाइ लाई

  • @सुपादेउराली-ष7ट
    @सुपादेउराली-ष7ट ปีที่แล้ว +2

    बहिनी किरण सिर्पाली को उच्च प्रगति को असीम शुभकामना प्रदान गर्दछु

  • @superguru2648
    @superguru2648 ปีที่แล้ว +1

    Gobinda sir lai dhanyabad baini lai yo apasar dinuvayako ma

  • @badalsunar9373
    @badalsunar9373 ปีที่แล้ว +1

    धेरै धेरै हार्दिक बधाई तथा शुभकामना छ किरण सेर्पाईली बहिनी लाई उज्ज्वल भबिस्यको कामना छ है🎉🎉जय होस जय नेपाल् ❤❤❤

  • @devkumarikarki1527
    @devkumarikarki1527 ปีที่แล้ว

    माडी माध्यमिक विद्यालयमा अध्ययन गरेकी स्वरकी धनी किरण बहिनीको अझै उज्वल भविष्यको शुभकामना!!

  • @sitabasnet4302
    @sitabasnet4302 ปีที่แล้ว +1

    ❤ सफलताको शुभकामना व्यक्त गर्दछु 🌹

  • @AmarThapa-e1v
    @AmarThapa-e1v ปีที่แล้ว +1

    Saphaltako suvakamana kiran

  • @m.selectronic9705
    @m.selectronic9705 ปีที่แล้ว +1

    Dherai Bhagyemani hunu huncha Baini ashirbad cha Hajurlai agadi Ani dherai Pargati gardai Janu Nani
    Tara Govind sir Lai kahile pani Na Bhulnu hai

  • @kumarialamagar9708
    @kumarialamagar9708 ปีที่แล้ว

    Good luck botha of you nd kharo media👍❤❤

  • @purnasing4611
    @purnasing4611 ปีที่แล้ว +3

    बधाई छ नानू लाई

  • @dhirshahi1714
    @dhirshahi1714 ปีที่แล้ว +1

    Best of luck keep it ups sis bro govinda ur great

  • @kamalchau2066
    @kamalchau2066 ปีที่แล้ว +1

    good look xa sabai temlai

  • @chpvlog786
    @chpvlog786 ปีที่แล้ว +10

    हे भगवान प्रासंसा पनि कति धेरै हो। बधाई किरण सिस लाई❤❤❤❤

  • @gopalthapa6923
    @gopalthapa6923 ปีที่แล้ว +2

    Song ko waiting ma

  • @sharmilanepal2585
    @sharmilanepal2585 ปีที่แล้ว +2

    Ramro xa la

  • @chandrakumari6824
    @chandrakumari6824 ปีที่แล้ว +1

    धेरै धेरै धनेबाद बुन्नु

  • @ManbahadurGurung-ro8nz
    @ManbahadurGurung-ro8nz ปีที่แล้ว +1

    अ।शिब।द🎉

  • @madanpuri3971
    @madanpuri3971 ปีที่แล้ว +2

    Baheni.badei.xa.shekar.xana.gar.nu.hola.baheni.