महजोडीको क्षमायाचना ! कांग्रेसको फितलो सडक प्रदर्शन । प्रचण्ड-रवि-कांग्रेस मैदानमा ! CALL 24

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 พ.ค. 2024
  • महजोडीको क्षमायाचना ! कांग्रेसको फितलो सडक प्रदर्शन । प्रचण्ड-रवि-कांग्रेस मैदानमा ! CALL 24
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #call24

ความคิดเห็น • 562

  • @ronilgamingnepal
    @ronilgamingnepal 29 วันที่ผ่านมา +219

    कांग्रेस लाई जन्ता ले राम्रो सँग बुझि सके अब कांग्रेस को दिन सम्मत हुने दिन आउँदै छ

    • @prabhakiranbista164
      @prabhakiranbista164 29 วันที่ผ่านมา

      एमालेको के त उसोभए

    • @Binitamagar12345.
      @Binitamagar12345. 29 วันที่ผ่านมา +11

      के गर्नु चुनाव आएपछि मासुभातमा बिकिहाल्छन भतुवाहरु

    • @salinasadina
      @salinasadina 29 วันที่ผ่านมา

      ​@@prabhakiranbista164N

    • @tabineshhtc
      @tabineshhtc 29 วันที่ผ่านมา +2

      जनता सडकमा आउनु पर्यो रबिको पक्षयमा 🙏🙏🙏🙏🙏🙏🙏 then only Rabi can fight with them.

    • @Shortsclips14299
      @Shortsclips14299 29 วันที่ผ่านมา +1

      देश मा भ्रष्टाचारी नेता ( ठूलो माछा ) समात्ने रे तर समात्ने चै कस्ले सबै चोर डाका र भ्रष्टाचारी नै छन ।😃 अब यिनिहरू सबै लै समात्न हर्क बालेन नै मन्त्रि पद मा आउनु पर्छ।।✅

  • @user-rd2nl4bq2v
    @user-rd2nl4bq2v 29 วันที่ผ่านมา +138

    जब गिरिजा र देउवा काँग्रेस भयो तबदेखि काँग्रेस पतनको बाटोमा गयो।

  • @user-ly6cv2kd7c
    @user-ly6cv2kd7c 29 วันที่ผ่านมา +79

    कांग्रेस नालिको फोहोर हो त्येसैले फोहोर बाट टाढा बस्नु उचित हुनेछ।

  • @shantabasnet5515
    @shantabasnet5515 29 วันที่ผ่านมา +117

    म मेरो घरपरिवार सबै कांग्रेसहो कांग्रेस लाई भोट हालियो कैलास सिरोहिया पक्डाउ परेपछि नेपालि कांग्रेस को अस्लिल रुप देखियो बोलिरहनु पर्दैन नेपाल देशको गोप्य सुचना कस्ले बेच्ने रहेछ देखियो छर्लङ्ग अब आउने चुनावमा पख भनेर पर्खेर बसेको छु नेपाली कांग्रेस नाम सुन्दा पनि पारा तातिएर आएको छ

    • @suraz555
      @suraz555 29 วันที่ผ่านมา +7

      मैलेत आजसम्म काङ्ग्रेसलाई भोट हालेको क्षतिपुर्ती माग्नकोलागी अदालतमा मुद्दा हाल्दैछु। यसरिनै सबै नेपाली दाजुभाइ दिदिबहिनी सबैले कालो काङ्ग्रेस बहिष्कार गरौं।

    • @user-kb1zt8is8r
      @user-kb1zt8is8r 29 วันที่ผ่านมา +1

      मलाई पनि पछुतो भईरा छ

    • @shantabahadurkc1958
      @shantabahadurkc1958 29 วันที่ผ่านมา +2

      कोहि दलदले कराउनु पर्दैन जनतालाई २०४८ साल देखिको कुशासन मनपर्दैन ।

    • @mr.kcteny8322
      @mr.kcteny8322 29 วันที่ผ่านมา +4

      म कंग्रेसको बिगत २० बर्ष देखीको क्रियाशिल सदस्य थियं । आजबाट मैले सदस्य का साथै यो फटाहा बिचारक पार्टी को सबैपद तथा बिचार
      लाई कंग्ेसलाईनै गाई फिर्ता गरी बिदा गरंे।माफ गर्नुहोला अब आईन्दा यस्ता फटाहा हरुको पछी लाग्दीन जय घन्टी (❤)!!!!!!!!!!!!

    • @007robinhoodlove5
      @007robinhoodlove5 29 วันที่ผ่านมา +2

      MERO pani PARIWAAR ra afantaharubata congress ko 20 vote gayo harayo

  • @dgccreation4827
    @dgccreation4827 29 วันที่ผ่านมา +173

    भित्तैमा पुग्यो कांग्रेस

    • @bishwoadhikari6242
      @bishwoadhikari6242 29 วันที่ผ่านมา +2

      Pokhara को तीलक के शीलाइ पुरा बोलन कीन नदेको

    • @tabineshhtc
      @tabineshhtc 29 วันที่ผ่านมา +5

      जनता सडकमा आउनु पर्यो रबिको पक्षयमा 🙏🙏🙏🙏🙏🙏🙏 then only Rabi can fight with them.

  • @aanitakc2858
    @aanitakc2858 29 วันที่ผ่านมา +28

    देश खत्तम बनाउने कांग्रेस ले नै हो ।

  • @ganeshthapa4791
    @ganeshthapa4791 29 วันที่ผ่านมา +91

    xexe लाज सरम न भय को कङ्रेश अब 84 मा 0 हुन्छ यो चोर जोकेर कङ्रेश😡😡😡😡

    • @Angel_gem_13
      @Angel_gem_13 29 วันที่ผ่านมา

      चाैरासिमा त दुई बाेरा चामल दियर भाेट किन्ला नि,भाेकाे पेट हुनेकाे लागि देश भन्दा नि पेट नै हेर्छन नि

  • @shantikokhojima6040
    @shantikokhojima6040 29 วันที่ผ่านมา +121

    कुरा सुनेर बुझेर बिचार गरेर मात्रा बोल्नुपर्छ
    नत्र मह पनि अमिलो हुन्छ नि 😊 जे होस्
    रबि सँग आत्मीय सम्बन्ध रहेछ सिरोहिया सँग
    नुनको सोझो रहेछ कुरा बुझियो मह जोडी ❤🙏

    • @ThaguGurung-fd2yy
      @ThaguGurung-fd2yy 29 วันที่ผ่านมา +1

      Right sir

    • @SmnRai
      @SmnRai 29 วันที่ผ่านมา +2

      भारतमा जस्तै नेपाल बाट पनि कांग्रेस को पत्ता साफ हुने भए छ 😅

    • @user-ol6ds4en9n
      @user-ol6ds4en9n 29 วันที่ผ่านมา +1

      नेपाल मा काङ्ग्रेस को हुल बादॅर

    • @Kasa690
      @Kasa690 29 วันที่ผ่านมา +1

      ❤dami dinu huncha hamri didi ley ❤

    • @007robinhoodlove5
      @007robinhoodlove5 29 วันที่ผ่านมา +3

      RAVI ra RA SWA PA ko janma nahuda samma sabai purana lai nai samarthann garne garinthiyo tara ahile RA SWA PA ko BIKALPA dekhdina TEST ta garnai parchha

  • @-Rr1990
    @-Rr1990 29 วันที่ผ่านมา +77

    सम्मानित मह जोडीबाट आएको प्रतिकृयाले धेरै नेपालीको मन दुखेकै थियो, जे होस् गलत कुरालाई गलत भएको स्विकार गर्नुनै ठुलो कुरा हो।

  • @tulsirana4884
    @tulsirana4884 29 วันที่ผ่านมา +42

    काङ्ग्रेस को अतिभन्दा अतिनै भएरै उम्लिएर पोखिदै गरेको अबस्था हो यो समय 🇳🇵🙏🇳🇵

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 29 วันที่ผ่านมา +26

    यो काङ्ग्रेस भन्ने अब सक्यो जय रबि जय नेपाल् ❤❤❤❤

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy 29 วันที่ผ่านมา +54

    काङ्ग्रेसलाई थकित हैन चौरासीमा देश निकाला गर्नु पर्छ नत्रभने लाज नभएका हरु लाई लाज पनि छैन ।हवस्त राजीप सरको भाषण दमदार छ सही कुरा बोल्नु हुन्छ

  • @Saujalgaming
    @Saujalgaming 29 วันที่ผ่านมา +48

    सिरोहियाको नुन चर्को परेछ। मह जोडीलाई। मनै देखि क्षमायाचना गरेको भय। धन्यवाद। नत्र मनमा सिरोहिया राखेर भन्नको लागि मात्रै क्षमायाचना हो भने चाहिँ होसियार मह तिमिहरूको जस्तै चाकडिवाज ले देश बिग्रियो।

  • @budhajyotiprakash3255
    @budhajyotiprakash3255 29 วันที่ผ่านมา +23

    महजोडीलाई मेरो ह्र्दयदेखी सम्मान छ।

  • @ashokmagar9948
    @ashokmagar9948 29 วันที่ผ่านมา +18

    महजोडी प्रती सम्मान छ। कालो काङ्ग्रेस मुर्दाबाद सिरोहियालाई जेलै हाल सरकार

  • @user-gc8vo2ph7c
    @user-gc8vo2ph7c 29 วันที่ผ่านมา +14

    कांग्रेस सड़क बाट आएको सडकछाप पार्टी हो सडक मै जान्छ सडकबाटै समाप्त हुने निश्चित

  • @shantikokhojima6040
    @shantikokhojima6040 29 วันที่ผ่านมา +97

    २१ सिटे राष्ट्रिय स्वतन्त्र पार्टी रबि लामिछानेले
    ३३ वर्षदेखि राज गर्दै आएको ८९ सिटको 😳
    नेपाली कांग्रेसलाई सरकार बाट फुत्त झिकेर
    सातोपुग्लो उड्ने गरि रोडमा पछार्दियो ☹️😂

    • @user-bl5vz2xh4n
      @user-bl5vz2xh4n 29 วันที่ผ่านมา +1

      गारो हुन्छ बाबै

    • @-Rr1990
      @-Rr1990 29 วันที่ผ่านมา +2

      🙏🏽🔔🙏🏽

    • @tarasitaula887
      @tarasitaula887 29 วันที่ผ่านมา +3

      😂😂😂

  • @subashrana5319
    @subashrana5319 29 วันที่ผ่านมา +29

    रबि को राजिनामा मागेउ भनेत यो जुनिमा फरकिदैन तिम्रा पैसा

    • @saritasaritu8248
      @saritasaritu8248 29 วันที่ผ่านมา +1

      Right kura

    • @suraz555
      @suraz555 29 วันที่ผ่านมา +1

      १००% सहि कुरो।

  • @batukc4400
    @batukc4400 29 วันที่ผ่านมา +17

    सहकारीको पैसा खाने काङ्ग्रेस को नजीकका साथी जिबिराइ र भरत महर्जन यो दुबै लाई भगाउने काङ्ग्रेस हुन र ऐले गृहमन्त्री रबि लामीछाने गृहमन्त्री ज्यु बाट विविध फाइल खोलन खोज्दा सहकारी को ठगि गर्ने गृहमन्त्री भनी सडक र सदन दुबै तिर बाट अबरोध गरि छानबिन समिती गठन गारौ भन्दा पनि नमान्ने र काङ्ग्रेस ले रबि लामीछाने को मात्र नाम समाबेस गरेर मात्र समिती बनाउने र अन्य सहकारीको छानबिन समिती गठन गर्न नपर्ने ।नेपाली काङ्ग्रेस ले लामो समय कसरी सरकार चलायो होला।

  • @chandrashorrai2723
    @chandrashorrai2723 29 วันที่ผ่านมา +11

    कैलाश सिरोहियाको केशले रबि होईन काङ्ग्रेस सिद्दिन्छ

  • @2paccr712
    @2paccr712 29 วันที่ผ่านมา +15

    काङ्रेसमुक्त देशनै अहिलेको आवस्यकता हो🙏

  • @rabindragurung-pb6fl
    @rabindragurung-pb6fl 29 วันที่ผ่านมา +15

    कांग्रेस भनेको धोती को भतुवा कुकुर हरु हुन भन्ने मा दुई मत छैन अब हामी सब नेपाली जनता हरु ले बुझनु अनी अली गहिरो मनस्थिति लिएर सोचनु अति आवास्यक छ जय नेपाल घंटी🙏🏻🇳🇵🔔

  • @sukarachaudhary7977
    @sukarachaudhary7977 29 วันที่ผ่านมา +13

    सायद २०८४ को चुनाव काङ्ग्रेसको अन्तिम चुनाव हुन सक्छ। देशभरि कांग्रेस सकिनेछ अब सबै जनतालाई छर्लङ्ग भइसके यो पार्टी कस्तो खालको पार्टी हो भनेर

  • @monalishashort4965
    @monalishashort4965 29 วันที่ผ่านมา +9

    यो महजोडीको मन सिरोहियातिरै छ भन्ने कुरामा कुनै संका छैन।अहिले आयर दर्सकको टिकाटिप्पनी सहन नसकेर व्यापक आलोचना भयपछी माफी मागेका हुन।किनकी अदलतमा बिचाराधिन मुद्दामा बोल्नुहुदैन भनेकुरामा जानकार हुदाहुदै बोलेका हुन ।माफी दिनलाइ त अन्जानको गल्ती हुनुपर्यो नि।जात्रा नदेखाउ कलाकार भयर।

  • @Sanovairai
    @Sanovairai 29 วันที่ผ่านมา +23

    कांग्रेसको ज्यु-ज्युकार मा रवस प्रधानमन्त्री भइदिएको भए गनगने हरुकाे गनगन राले दाजु भाउजूको चरणमा देहावसान हुने थियोे, प्रधानमन्त्री नभइदिएकाे सहकारी पिडितहरुकाे नाम बेचेर रुइरहेकाे छ।🤗🤗

  • @yasuthapa8136
    @yasuthapa8136 29 วันที่ผ่านมา +42

    महाँन कलाकार प्रती सदैभ सम्मान छ 🙏🙏

  • @ratnabahadurbogati1333
    @ratnabahadurbogati1333 29 วันที่ผ่านมา +23

    तपाईहरु जस्तो ब्याक्ती यस्त! बोल्नु भनेको
    देशको दलाल हरुलाई बचाउनु हो

  • @ramkarki8074
    @ramkarki8074 29 วันที่ผ่านมา +4

    कांग्रेसले यो आन्दोलन गरेको फाइदा छ किनभने ८४ मा कांग्रेस ० हुन्छ । असल कार्यकर्ताले काङ्ग्रेसको आन्दोलनलाई समर्थन पक्कै गर्दैन ।

  • @tekrajbhusal2732
    @tekrajbhusal2732 29 วันที่ผ่านมา +5

    नबुझिकन बाेल्न हुनिथियेन ठिकछ माफिमागेकाेमा महजाेडिलाई बधाई तथा धन्यबाद छ

  • @reetuadhikari7716
    @reetuadhikari7716 29 วันที่ผ่านมา +11

    गनगने कति बहुलाएको😡

  • @Sanovairai
    @Sanovairai 29 วันที่ผ่านมา +20

    #तिलक केसी काकालाई नमस्कार🙏 सहि कुरा गर्नुभयो केही गर्छु भन्ने नयाँ पुस्तालाई पुरानो दलाल भ्रष्ट पार्टीहरुले अवरोध गरिरहेकाे छ। भ्रष्टाचारीहरु आत्तिएका छन

    • @sandeshlimbu2055
      @sandeshlimbu2055 29 วันที่ผ่านมา +1

      Umm😡

    • @Sanovairai
      @Sanovairai 29 วันที่ผ่านมา

      @@sandeshlimbu2055 🤣🤣 सन्देश जि

  • @ramsedai804
    @ramsedai804 29 วันที่ผ่านมา +3

    कांग्रेस लाई अहंकारले खायो हामी बिना कस्ले देश चलाउन सक्छ,बिदेशी ले कसैलाई पत्याउंदैन,हामीनै त हो,जनता आंखिर कहांजान्छन भन्ने धङधङी ❤️🙏

  • @layamainali1712
    @layamainali1712 29 วันที่ผ่านมา +9

    जनताको आक्रोश पोख्ने थलो बनाउनु भएन नि महाकलाकार हरु।

  • @sanutamang2292
    @sanutamang2292 29 วันที่ผ่านมา +1

    अब सानू ठुलो पाटी सबै मिलेर कंग्रेस नेपालमा पतन बनाउनुपर्छ धन्यवाद सरकारमा भएको सबै पाटीलाई

  • @GhumGham80
    @GhumGham80 29 วันที่ผ่านมา +12

    मह जोडिप्रति सदाझैँ उच्च सम्मान छ र रहिरहनेछ।

  • @dipendrathapa7801
    @dipendrathapa7801 29 วันที่ผ่านมา +23

    नचाहिने कामको पछि लाग्दाको परिणाम !

  • @tikalaxmi1860
    @tikalaxmi1860 29 วันที่ผ่านมา +1

    मह जोडी जनताको हो नेता को होईन ❤❤❤

  • @user-vu3rg2oy6x
    @user-vu3rg2oy6x 29 วันที่ผ่านมา +1

    सदन अवरोध भएको दिन को भत्ता कटौती गरौं ।

  • @prakashtmg748
    @prakashtmg748 29 วันที่ผ่านมา +2

    जनताले चायो भने,चाए त्यो प्रीय कलाकार होस या अरु कुनै बिदाको होस । जनताको बिपरित बोल्यो कि पोल्यो 😅😅😅

  • @azmaali6972
    @azmaali6972 29 วันที่ผ่านมา +1

    84मा कांग्रेस समाप्त हुनेछ

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 29 วันที่ผ่านมา +3

    राजीव पत्रकार जीको कुरा ठीक हो साथीहरु 🥰 नेपाली कांग्रेस भ्रष्टाचारी को मुल जरो हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mingmarrai2643
    @mingmarrai2643 29 วันที่ผ่านมา +4

    यो कुरामा मह जोडी जोडिनु अत्यन्तै नराम्रो लाग्यो

  • @JANMjG818
    @JANMjG818 29 วันที่ผ่านมา +1

    अहिले साँचो समाचार दिने भनेको News24 मात्रै छ ❤❤❤❤❤

  • @rkdon6794
    @rkdon6794 29 วันที่ผ่านมา +10

    Jaya Rabi dai.

  • @babusubedi3378
    @babusubedi3378 29 วันที่ผ่านมา +2

    रबिको नामा मात्र हैन सबै सहकारिको नाममा राख्नु पर्छ हैन भने आफै आगो बल्छ यो देसमा सहकारी ठग रबि मात्र हो र? बुद्धि नभयेका नेता देखेर वाक्क लागिसक्यो।

  • @BikashOli-or7vm
    @BikashOli-or7vm 29 วันที่ผ่านมา +15

    बल्ल बुदि आए छ अरु को नि आओस्

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 29 วันที่ผ่านมา +8

    🙏🇳🇵जुन कौरवको बहुमतले राजालाई बनवास पठायो तेहि कौरवका धृतराष्ट्र को चकटी मुनि काँग्रेसि सकुनिको मायाजाल कौडा ☠️🤣

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 29 วันที่ผ่านมา

    नेता मात्र उफ्रेर के गर्नु, सत्य तथ्य जनताबाट सहि हुन नसक्ने देखिन्छ, राजीव सरलाई धन्यवाद छ सत्य तथ्य कोजय होस धन्यवाद।

  • @rajuranamagar7628
    @rajuranamagar7628 29 วันที่ผ่านมา +2

    हजोडी लाई धेरै धन्य बाद हाम्रा महान कलाकार

  • @rajujirel1800
    @rajujirel1800 29 วันที่ผ่านมา +2

    माफी माग्नु माहान्ता हुन तेसैले धन्यवाद मह जोडि लाइ

  • @basnetbhagbanbb9075
    @basnetbhagbanbb9075 29 วันที่ผ่านมา +9

    मह जोडी 💕🙏🙏💕

  • @ALLinONE-lx5vb
    @ALLinONE-lx5vb 29 วันที่ผ่านมา +6

    One man army Rabi dai❤❤❤we r with you

  • @Sanovairai
    @Sanovairai 29 วันที่ผ่านมา +7

    #काका लाई पनि अत्ति भएछ राम्रो कुरा गर्नुभयो 🤗🙏🙏

  • @chetanarish7722
    @chetanarish7722 29 วันที่ผ่านมา +5

    दर्शकहरुले तपाईंहरूलाई किन गाली दियोभने त्यो दर्शकहरुको तपाईंहरु प्रति दर्शकहरुको अथाह माया हो 3 करोड जनताहरु चाहन्छ कि मह जोडि देशको विभुति हो त्यसैले तपाईंहरुको नाम कैलाश सिरोहिया जस्तो देशद्रोहीसँग जोडिनु हुन्दैन भनेर अक्रोशित थिए जनताहरु अब त बुझ्नु भयो होलानि जनताहरुको माया प्रेम।जय नेपाल।

  • @nawarajgurung1030
    @nawarajgurung1030 29 วันที่ผ่านมา +1

    Proud of maha jodi❤ मनुष्य हो कहिले कहि नचाहेर पनि भुल हुन पुग्छ तर गल्ती स्वीकार गरि माफ माग्नु नै महान हुन 💚🙏

  • @Shortsclips14299
    @Shortsclips14299 29 วันที่ผ่านมา +3

    हर्क बालेन जस्तो जनता को लागि राम्रो काम गर्ने देश विकास र निष्पक्ष भएर काम गर्ने मान्छेलाई म समर्थन गछु कुनै पार्टि लाई गर्दैन। हर्क बालेन स्वतन्त्र को बिरोध गर्ने भनेको एक मानसिक रोगी हुन र पार्टीको डाकाहरू अनि झोले जनताहरु मात्रै हुन।।✅

  • @deepakadhikari3560
    @deepakadhikari3560 29 วันที่ผ่านมา +3

    साहि हाे देउबा सभापति रहुन्ञेल सडक मा जानू कुनै तुक छैन ।

  • @sushilmaharhan656
    @sushilmaharhan656 29 วันที่ผ่านมา +1

    नमन छ पत्रकार दाजुलाई ❤️❤️🙏🙏

  • @RitaNeupane705
    @RitaNeupane705 29 วันที่ผ่านมา +9

    यो हजुरहरुको माहानता हो,आफ्नो गल्ती लाई realized गर्नु🙏🙏

  • @shyamkc1235
    @shyamkc1235 29 วันที่ผ่านมา +2

    सिरोहियाको जुठो पुरो खाएका मालिकको मालिस लाउन गएछ्न,हाम्रा तिरका तोरीहरु धिक्कार छ।

  • @romlalsundhauli141
    @romlalsundhauli141 29 วันที่ผ่านมา +3

    कैलाशलाई हो कैलाशलाई खुसी गराउनलाई बोलेको हो भन्या हुन्छ।

  • @ps6732
    @ps6732 29 วันที่ผ่านมา +1

    महजोडी देशका गहना हुन्। कहिले काँही गल्ती हुन्छ त्यसलाई महसुस गरेर सुधार्नु राम्रो कुरा हो। अदालतको फैसला सबैलाई मान्य हुन्छ विचाराधीन मुद्दामा धेरै बोलि रहनु राम्रो हुँदैन

  • @Rajulimbu-wl1no
    @Rajulimbu-wl1no 29 วันที่ผ่านมา +1

    नेपाली काङ्ग्रेस पार्टीले पुरै मनस्थिति गुमाइ सकेको छ, ! एक जना गतिलो नेता रहिनछ , बिड्म्बना

  • @ganeshbohara3278
    @ganeshbohara3278 29 วันที่ผ่านมา

    महजोडि लाई सम्मान छ।

  • @YamChhetri-ox5mb
    @YamChhetri-ox5mb 29 วันที่ผ่านมา +3

    गगन थापा चोर बाठो छ।
    पहिले रबीकै नाम किटेर संसदिय समीती किन बन्नु पर्यो?
    नेपालमा रुमेरु लगायतको सयौ सहकारी ले पैसा हुनामीना गरेको चाहि हेर्नै हुन्न ?
    सबै देशभरिकै सहकारी को लागी संसदिय समीती बनाउनुपर्छ।

  • @user-hc9ql7ml9t
    @user-hc9ql7ml9t 29 วันที่ผ่านมา +1

    कहिले काहीँ बोल्दा गल्ती हुन्छ ।आफ्नो गल्ती स्विकार गर्न सक्नु धेरै ठूलो कुरा हो महजोडी लाई हाम्रो सधै सम्मान छ हजुरहरुलाई हामी कलाकार मात्र होइन प्रेरणा को श्रोत मानेका छौ

  • @user-nj3nq2jv9m
    @user-nj3nq2jv9m 29 วันที่ผ่านมา +1

    मानव बाट गल्ती हुन्छ मदन दाई हरी दाई गल्ती श्वईकार्नु नै महान हुन्छ।

  • @bhogendralimbu129
    @bhogendralimbu129 29 วันที่ผ่านมา +2

    हामी जस्तो साधारण मान्छे आफ्नो घरपरिवार र सिमित साथिभाईले चिन्नेलाई त सामाजिक सन्जालमा कसैलाई केही भनिहाल्दा कसैले नराम्रो कमेन्ट पो गर्छकी भनेर डर लाग्छ भने मह जोडी जस्तो नेपाली जनताले सम्मान दिएर शिरमा राखेको कलाकारले बोल्नु भन्दा अगाडि धेरै सोच्नु पर्ने हुन्छ ।

  • @anojsthapit6910
    @anojsthapit6910 29 วันที่ผ่านมา

    मह जोडी प्रति उच्च सम्मान छ

  • @Sushant35220
    @Sushant35220 29 วันที่ผ่านมา +1

    Hajurlai salute nidar media karmi

  • @navarajbanjara8143
    @navarajbanjara8143 29 วันที่ผ่านมา +3

    अब 2/4 दिन सडकमा बख्रराकराउनेभयछनि

  • @homedahal1171
    @homedahal1171 29 วันที่ผ่านมา +2

    तिमी कङ्रेश पानी माथी हिडेर अओबानो बन्न नखोज कान्तिपुर पक्डाउ जुन्दा नै जनताले बुजेका छ्न

  • @tamrup6500
    @tamrup6500 29 วันที่ผ่านมา +5

    के रबि सहकारी संचालक होर भन्य? काङ्ग्रेसको आन्दोलन हो केको सहकारी पिडितको हुने? रबिले राख भनेथ्यो र सहकारीमा?

    • @minabishwakarma3903
      @minabishwakarma3903 29 วันที่ผ่านมา +1

      Tei vneko..sanchalak lai po karbahi hunu parne ani sanchalak le jasle rin lageko xa uslai karbahi garnu parne ho ..kura nabujhya ho ki k hola

  • @ganeshbohara3278
    @ganeshbohara3278 29 วันที่ผ่านมา

    रबि र घण्टी लाई 84 सम्म सपोर्ट गर्ने।84 पछि काम हेरेर सपोर्ट गर्ने हो।जय घण्टी।

  • @bhuwanmahat6133
    @bhuwanmahat6133 29 วันที่ผ่านมา +1

    ति निमुखा जनताको आसु नपुछिने रहेछ। किन कि मह जोडिले त बुझेको रहेन छ ।???

  • @nishashrestha7509
    @nishashrestha7509 29 วันที่ผ่านมา

    आ प्र पा पनि सती जाने भयो 🙏🇳🇵🇳🇵🇳🇵

  • @surendrashrestha5405
    @surendrashrestha5405 29 วันที่ผ่านมา +6

    kalo congress

  • @sumanpahadi5992
    @sumanpahadi5992 29 วันที่ผ่านมา

    महजोडिलाइ हार्दिक नमन । बुज्नु भको मा

  • @user-oy3xk2md2n
    @user-oy3xk2md2n 29 วันที่ผ่านมา

    नेपाली कांग्रेस ले सहिभ कुरा गरेको छ

  • @user-gq9il2kh9e
    @user-gq9il2kh9e 29 วันที่ผ่านมา

    Dhanybaad mahjodi hari and madan dai . Aatma aalochana garekoma💘💘💘💘💘💘

  • @user-tc7vx8xd4c
    @user-tc7vx8xd4c 29 วันที่ผ่านมา

    सत्ताकाे लागि लडाई

  • @laxukulung5153
    @laxukulung5153 29 วันที่ผ่านมา

    महान उपदेश महासयको

  • @user-sw4vk8zj7z
    @user-sw4vk8zj7z 29 วันที่ผ่านมา +2

    गगनजी रातो टीका अझैनिधार निधरमाछ त किन ?

  • @bakhatkarki6356
    @bakhatkarki6356 29 วันที่ผ่านมา

    जघन्य अपराध भए माफि मागेनि कहाँ पाइन्छ र तर याे विषयमा भुल भाे सरि भन्दा माफि किन नपाउने र, सलाम छ कलाकार द्वयलाइ।

  • @singgurung7206
    @singgurung7206 29 วันที่ผ่านมา +2

    Maha jodi ko balla hos khulexa ❤❤

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 29 วันที่ผ่านมา +1

    तपाइहरु आमनागरिककाे मुटुमा बस्न सफल हुनुभयकाे थियाे सिराेहिया दलालकाे पक्षमा नबाेल्नुपर्थ्याे बाेल्नुभय तपाइहरुका जिबनकाे अन्तिम भुलहाे जिबनकाे उत्तरार्धमा अर्काे भुल नगर्नुहाेला महजाेडिलाइ शुभकामना।

  • @rajeshkc9504
    @rajeshkc9504 29 วันที่ผ่านมา +13

    पत्रकार फटाह हो । यस्ता कलाकारलाई फसाउने ।

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 29 วันที่ผ่านมา

    Maha jodi lai salute chha sadhai hamro dil ma chha maya...samman chha maha jodilai🙏🙏🙏🙏🙏🙏

  • @user-eh7oo5hj7w
    @user-eh7oo5hj7w 28 วันที่ผ่านมา +1

    बाख्ा पनि लियरर सडकमा अाउनु ल ।

  • @mahendrakarki9468
    @mahendrakarki9468 29 วันที่ผ่านมา

    यसरी समस्याको समधान हुन्न सहकारी मुद्दा ।।

  • @SureshSarko
    @SureshSarko 29 วันที่ผ่านมา

    Jya ghanti miss you ravi dai love you ❤❤❤❤❤❤

  • @rameshkawar7164
    @rameshkawar7164 29 วันที่ผ่านมา

    काङ्ग्रेस रहित देश्❤️🤘🇳🇵🇳🇵🇳🇵

  • @chandankhawas4464
    @chandankhawas4464 29 วันที่ผ่านมา

    कङ्ग्रेसिको पत्ता साफ हुनु जरुरी छ ।

  • @9Mgaming828
    @9Mgaming828 29 วันที่ผ่านมา +2

    मह जाेडि नि काङ्ग्रेस रै छ सुड्डाेहरु राम्रो नराम्रो छुट्याउन सिक अनि बन्छ देश

  • @ameerkc5033
    @ameerkc5033 29 วันที่ผ่านมา

    मह जोडि प्रती सधै उच्च सम्मान,येस्मा दोषी कान्तिपुर नै हो,

  • @magarpun8919
    @magarpun8919 29 วันที่ผ่านมา +1

    त्याे ईन्डियन धाेतिलाई किन माग्नुपर्याे माफि याेकाे हाेर देस राेहि कान्तिपरलाई

  • @ramprasadsapkota8270
    @ramprasadsapkota8270 29 วันที่ผ่านมา +2

    फेरि मालिक रिसाउने भए।

  • @odingrg520
    @odingrg520 29 วันที่ผ่านมา

    Hari dai, madai dai we luv u..there is no need for apology..hamro desh ko neta harule yo bhanda pani dherai bolcha..

  • @sudipakhanal1738
    @sudipakhanal1738 29 วันที่ผ่านมา +1

    dherai man parne channel......be factual hai.... akohoro news nahalnus hai.... both sided halnus...
    salute..

  • @idrishansari4408
    @idrishansari4408 29 วันที่ผ่านมา +1

    Salam xa tapai ko himmat dekhera sir