कान्छी भाग - २२० || Kanchhi Epi - 220 || Ashaa Gautam || Sukumaya || September 14, 2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ม.ค. 2025

ความคิดเห็น • 3.9K

  • @kanchhiofficial8023
    @kanchhiofficial8023  3 หลายเดือนก่อน +2255

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।

    • @Rajanpaudel97
      @Rajanpaudel97 3 หลายเดือนก่อน +47

      Thank you for 946 subscribers

    • @ramkunwar1677
      @ramkunwar1677 3 หลายเดือนก่อน +24

      My favorite❤❤swrial❤❤

    • @Rajanpaudel97
      @Rajanpaudel97 3 หลายเดือนก่อน +15

      साबै जना मिलेर 1k subscribers पुर्याउनु पर्छ है

    • @bikaspanthi125
      @bikaspanthi125 3 หลายเดือนก่อน +7

      😊✨️❣️💓

    • @Sports.lover301
      @Sports.lover301 3 หลายเดือนก่อน +5

      Thank you for 111 subscribe

  • @ramchandrarana9112
    @ramchandrarana9112 3 หลายเดือนก่อน +493

    सागरले अामाले चालेको सबै कुरा पत्ता लगाउन जरुरिछ,अामालाई गाउँ पठाउन पर्छ

    • @smirtishrestha3196
      @smirtishrestha3196 3 หลายเดือนก่อน +4

      khoi kahile patta lagaune ho sagar dai nae testo ho kti dekhnae nahune ris uther aayo

    • @BimalaRai-mi3es
      @BimalaRai-mi3es 3 หลายเดือนก่อน +2

      Sheeta Ram should get Bhataram and it will be fun

    • @Crazypabi
      @Crazypabi 3 หลายเดือนก่อน +1

      Kepping suppting sathi haru

    • @gopalregmi-9769
      @gopalregmi-9769 3 หลายเดือนก่อน

      हो आमाको चाल थाहा पाउनुपर्छ

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 3 หลายเดือนก่อน +751

    कान्छि दिदी महान् नारि हो भन्ने को को हुनुहुन्छ साथी हरु 😊😢❤❤❤❤

  • @TaraKumarisaru-n1z
    @TaraKumarisaru-n1z 3 หลายเดือนก่อน +100

    नाटकमा जस्तै रियमा नहाेस कान्छी र सागरकाे दाम्पत्य जीवन ❤❤

  • @JamunaKunwar-k4r
    @JamunaKunwar-k4r 3 หลายเดือนก่อน +1213

    यो सिताराम बूढीलाई फिटिक्कै मन नपराउने जति यता हाजिर हुम है।

    • @TinaGurung-n2z
      @TinaGurung-n2z 3 หลายเดือนก่อน +6

      मलाई त देखाउँदै रिस् उठ्दो रोल सीता राम मुख मा भगवान् को नाम कर्म चाहिँ अपराधी पापिनी जन्तु जस्तो अनुहार तस्तै अभिनय पनि त्यस्तै चोथाले बुढी माउ 😂😂😂

    • @LilaThapamagar-n2t
      @LilaThapamagar-n2t 3 หลายเดือนก่อน

      Me

    • @UnishManger
      @UnishManger 3 หลายเดือนก่อน +1

      Me also

    • @BimalSunuwar-p8n
      @BimalSunuwar-p8n 3 หลายเดือนก่อน +2

      Ma pani

    • @bhupalmgr6874
      @bhupalmgr6874 3 หลายเดือนก่อน

      ​@@TinaGurung-n2zहो यो माउ लाई लखेत्नु पर्छ

  • @harkatamang7676
    @harkatamang7676 3 หลายเดือนก่อน +319

    सागरको आमाको सबै कुरा थाहा पाएर त्यसलाइ गाउँ पठाउनु पर्छ अनि सबै ठिक हुन्छ

  • @SalinaMoktan-z7q
    @SalinaMoktan-z7q 3 หลายเดือนก่อน +75

    यो सीताराम बुढीलाई नरुचाउने जति र सलिनालाई नरुचाउने यता हाजिर

  • @HimalSagar-kf8kf
    @HimalSagar-kf8kf 3 หลายเดือนก่อน +1701

    सागर को आमा र सलिना लाई नरुचाउने को को हुनुहुन्छ

    • @rishiramkhanal6265
      @rishiramkhanal6265 3 หลายเดือนก่อน +4

      ❤❤❤❤🎉🎉😊😊

    • @MareBoka
      @MareBoka 3 หลายเดือนก่อน +3

      Maxu

    • @arjunRai-f8e
      @arjunRai-f8e 3 หลายเดือนก่อน +2

      👋🖐️✋🖐️🖐️🖐️🖐️✋🤌🤌🤌

    • @TikaKhatiwada-my8ez
      @TikaKhatiwada-my8ez 3 หลายเดือนก่อน +3

      Na ni xu

    • @ShantiRajAdhikari
      @ShantiRajAdhikari 3 หลายเดือนก่อน +1

      M❤xu❤❤❤❤❤❤❤❤❤❤

  • @SirjanaKhadka-um8qs
    @SirjanaKhadka-um8qs 3 หลายเดือนก่อน +333

    काछि दिदि महान नारि हो भने को को हुनुहुन्छ। साथि हरु

    • @prajitawagle394
      @prajitawagle394 3 หลายเดือนก่อน +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @HiraKafle-k6i
      @HiraKafle-k6i 3 หลายเดือนก่อน

      Ma❤❤

    • @SuminaRai-x4b
      @SuminaRai-x4b 3 หลายเดือนก่อน

      Mh ni xu haii❤

    • @SamirGurung-f1c
      @SamirGurung-f1c 3 หลายเดือนก่อน

      Sai ho

  • @AvagiSanjita
    @AvagiSanjita 3 หลายเดือนก่อน +40

    सागरको आमा र सलिना देखि मलाई धेरै रिस उठियो बिचरा कान्छी ❤❤❤❤❤❤❤

  • @chetansunar4478
    @chetansunar4478 3 หลายเดือนก่อน +198

    आशा जी कान्छी दि र सागर दाईबिचया झगडा परेको मलाई पटक्कै मन परेन ल।
    सबै कलाकर्मीहरुमा नमन!
    ❤❤❤❤❤❤❤❤
    २०८१-०५-२९.

  • @amarlama335
    @amarlama335 3 หลายเดือนก่อน +608

    कान्छी र भुन्टी सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने साथीहरू को को हुनुहुन्छ❤😘🥀❤️👉️🙏🙏🙏

  • @santalimbu3440
    @santalimbu3440 3 หลายเดือนก่อน +18

    शागर,र,कान्छिकाे,सम्बन्ध,कहिलै,छुटनुहुदैनाहई,👍️

  • @kebinghartimagar
    @kebinghartimagar 3 หลายเดือนก่อน +516

    अब कान्छी र सागर बिच मनमुटाव कहिल्यै नहोस् भन्ने जति यता हाजिर हाैँ😢😢😢

  • @Bhagwatikarki-v3l
    @Bhagwatikarki-v3l 3 หลายเดือนก่อน +6

    अजाधेरै धेरै हेर्नपाँऊ हजुर्हरु सँम्पुर्णन टिम्लाई धेरैधेरै सभकामना ❤️❤️🙏🙏🙏🙏

  • @magarghabindra1179
    @magarghabindra1179 3 หลายเดือนก่อน +75

    अर्को हप्ता आमाले चालेको चाल जसरी भए पनि सागर ले थाहा पाउनु पर्छ अनि आउछ मज्जा❤कान्छी र भुन्टि सिरेल भाग 1 देखी नछुताइ हेरि आएको छु❤❤❤❤

  • @Jyotineupane29
    @Jyotineupane29 3 หลายเดือนก่อน +520

    कन्छि serial कोको लाई मनपछ यता हाजिर हुम त❤

  • @Aruna2531
    @Aruna2531 3 หลายเดือนก่อน +20

    भगवान को आशिष मिलोस ।
    सबैको माया मिलोस ।
    सफलता को धेरै धेरै शुभकामना छ ।कान्छी
    दिदी हजुर लाई ❤❤

  • @MinaPanthi-b4m
    @MinaPanthi-b4m 3 หลายเดือนก่อน +91

    यो बुडी र तो केटि मिलेर केके गरनि हुन बिचार गर कान्छी र सागर ले❤❤

  • @NamrajLama-u8k
    @NamrajLama-u8k 3 หลายเดือนก่อน +101

    कान्छी को बुवा लाई सलाम गर्छु म किनकी अफु बिरामी हुँदा पनि अफ्नो काम गरदै हुनुहुन्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sabitaKhatri-oe3tx
    @sabitaKhatri-oe3tx 3 หลายเดือนก่อน +9

    सागर जि कान्छी जि हजुर हरू काे मनमुटाब कहिले नहाेस भगवान् ले रक्षा य गरून् 🙏🙏🌹🌹🌹

  • @NareshThagunna-vl
    @NareshThagunna-vl 3 หลายเดือนก่อน +100

    कान्छी आउँदा खुसी को को छौ यता हाजीर हुमत ❤❤❤❤😊

  • @lilthapa5378
    @lilthapa5378 3 หลายเดือนก่อน +173

    सागरले आमाले चालेको सबै कुरा पत्ता लगाउन जरुरि छ आमालाई गाउ पथाउन पर्छ

    • @mlbbking4573
      @mlbbking4573 3 หลายเดือนก่อน

      Ani kanxi aklai basnu parxa

    • @Max-ze2dv
      @Max-ze2dv 3 หลายเดือนก่อน

      उम आमा को कर्तुत थाहा पाउनु पर्छ सागर ले

    • @ShrawanDangoriya-ky1iz
      @ShrawanDangoriya-ky1iz 3 หลายเดือนก่อน

      आमाको कालो कर्तुत सागर सरले थाहा पाउनुपर्छ।

  • @purnimapariyar9921
    @purnimapariyar9921 3 หลายเดือนก่อน +4

    यस्तै हुन्छ केटा मान्छेहरुले कुरा नबुजेपछि,चाहे साथी होस चाहे अमाजुहरु,सासुहरु,यसरिनै सम्बन्ध बिग्रने गर्दछ श्रीमान श्रीमतीहरुको। समसामयिक घटनामा आधारित कान्छी एकदम राम्रो छ।

  • @bibeklama3862
    @bibeklama3862 3 หลายเดือนก่อน +98

    सागर आमा लााई घरबाट निकालेर पठाइदेउ न गाउँ तिर ❤

  • @DipakMahat-pl7lu
    @DipakMahat-pl7lu 3 หลายเดือนก่อน +124

    कान्छी serial को,कोलाई मनपर्छ। यता हाजिर हुम

  • @SapanaBudhaxettry
    @SapanaBudhaxettry 3 หลายเดือนก่อน +15

    नेटवर्क को कारणले गर्दा हेर्न पाको थिएन बल्ल अहिले हेर्न पाए धेरै खुसी लायो ❤ कान्छी दिदीले त्यो केटी लाई निकाल्नु पर्छ

  • @SangitaYogi-t9o
    @SangitaYogi-t9o 3 หลายเดือนก่อน +43

    यो सलिना भन्ने केटीलाई ‌आफनै गाउँ पठाउनुपर्छ 😂❤🎉🎉😢😢😮😮😊😊❤❤😂😢😮😂❤❤❤❤

  • @JanukaBhujel-nf5ed
    @JanukaBhujel-nf5ed 3 หลายเดือนก่อน +100

    अब फेरि कान्छी सिरियल हेर्न मन लाग्ला जस्तो लागेन

    • @TankNembang
      @TankNembang 3 หลายเดือนก่อน +1

      Malai ta Asti dekhi hernu man napareko ho

    • @laxmanlaxmishrestha9619
      @laxmanlaxmishrestha9619 3 หลายเดือนก่อน +2

      मलाई पनि , कान्छी ,हेर्न मन लाग्दैन , सकस तिर बरु धेरै राम्रो कहानी छ

    • @pppppppppp3640
      @pppppppppp3640 3 หลายเดือนก่อน +2

      Sahi ho

    • @KamalBc-dc1ed
      @KamalBc-dc1ed 3 หลายเดือนก่อน

      ​@@pppppppppp3640सहि भन्नू भयो।उहीँ सागर कान्छिको लामो गन्थन मात्रै हुन्छ।

    • @kumarikhatiwada6094
      @kumarikhatiwada6094 3 หลายเดือนก่อน

      Lagyo

  • @AashaGiri-v6m
    @AashaGiri-v6m 3 หลายเดือนก่อน +3

    सागरदाजुहजुरलेअ:नाेआमालाईघरदेखिनिकालुपरछ❤❤

  • @alshad7900
    @alshad7900 3 หลายเดือนก่อน +112

    कान्छी सिरियल आउँदा खुसी हुने कोको हुनुहुन्छ ❤❤❤❤👌🏻👌🏻👌🏻👌🏻👌🏻

    • @alshadsvlog1505
      @alshadsvlog1505 3 หลายเดือนก่อน +1

      😂😂😂😂😂😂

    • @KapilKc-s1e
      @KapilKc-s1e 3 หลายเดือนก่อน

      म xu 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @TuphanRaskoti
    @TuphanRaskoti 3 หลายเดือนก่อน +30

    कान्छी लाई कसै गरिपनी सुखको सास फेर्न नदिने भए। कहिले दाइ भाउजू, कहिले सासू। कहिले बुडाको साथी। कहिले घरबेटी त कहिले गाउले। कहिले बुडा। गाह्रो छ हो बिचरा कान्छी लाई।

  • @tuthachhetri3428
    @tuthachhetri3428 3 หลายเดือนก่อน +15

    आजको पाठहेरेर ममता दिदीको घटनाबारे को-को लाईयाद आयो
    यताहाजिरहुमत गाईज

  • @bikaspanthi125
    @bikaspanthi125 3 หลายเดือนก่อน +261

    कान्छि सिरियल असाध्यै मन पराउने को-को हुनुहुन्छ? हाजिर हुनुहोस् 😊👍✌️✨️❣️💓

  • @balkrishnasubrnakar12
    @balkrishnasubrnakar12 3 หลายเดือนก่อน +52

    भग्वानले सबैको कल्याण गरुन❤
    जय सम्भु जय भोलेनाथ्♥️

  • @pasbahadurgurung5944
    @pasbahadurgurung5944 3 หลายเดือนก่อน +1

    अन्तिमको घटनाले चाहिँ साह्रै नरमाइलो तुल्यायो।

  • @bisanumagar3686
    @bisanumagar3686 3 หลายเดือนก่อน +49

    सागरलाई त अब केही दिन पछि कान्छी को आँसु लागछ अब यो भन्दा राम्रो भयको हेर्न पाउ ❤❤❤❤❤❤

  • @amarlama335
    @amarlama335 3 หลายเดือนก่อน +2361

    सागरको ममिलाई गाउँ पठाउनु पर्छ अब सलिना भन्ने कटिलाई पनि घर बाट निकाल्नु पर्छ भन्ने कोको हुनुहुन्छ😍🥀❤️😘👉️🙏🙏🙏

    • @gaighatbajar886
      @gaighatbajar886 3 หลายเดือนก่อน +31

      सबैजना मिलेर अगाडि बढौँ

    • @HakkuMy
      @HakkuMy 3 หลายเดือนก่อน +1

      ​@@gaighatbajar886 okay back plz😢

    • @ninjanick4235
      @ninjanick4235 3 หลายเดือนก่อน +21

      म छु❤❤

    • @SurajGupta-iu8rb
      @SurajGupta-iu8rb 3 หลายเดือนก่อน +12

      Ma chu ❤❤

    • @rojankhadka7
      @rojankhadka7 3 หลายเดือนก่อน +5

      ❤❤

  • @Stha-0
    @Stha-0 3 หลายเดือนก่อน +1

    अब फेरि सागर्को आमा र सलिनाले कान्छिलाइ रुवाउने भयो कान्छिलाइ मात्र होइन हामी सबैलाइ 😢😢😢😢

  • @Puju-subu
    @Puju-subu 3 หลายเดือนก่อน +437

    सलिना लाइ घर बाट निलाल्नु पर्छ भन्ने को को हुनुहुन्छ ?😊

    • @LaxmiPatel-ps8sh
      @LaxmiPatel-ps8sh 3 หลายเดือนก่อน +6

      Ma chu sathi yo kti lai man na parauni

    • @RajuLimbu-u9y
      @RajuLimbu-u9y 3 หลายเดือนก่อน +3

      Ma pani chu

    • @arjunRai-f8e
      @arjunRai-f8e 3 หลายเดือนก่อน +2

      🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️

    • @sangitlamichane6568
      @sangitlamichane6568 3 หลายเดือนก่อน +3

      Ma pani xu sanila lai ghar bata nikalu parxa vane kura ma❤

    • @JamunaTamang-m6f
      @JamunaTamang-m6f 3 หลายเดือนก่อน +3

      Halwa baluw vo saleena

  • @ISHALKRvlog
    @ISHALKRvlog 3 หลายเดือนก่อน +22

    येस्तै हो सानो सानो कुरा ले मनमुटाब ल्याउछ भन्नी बुजाउन खोजेको छ प्राय येस्तै भै राको छ यो दुनिया मा शही हो सिरियल ले बताउन खोजेको मन छोयो😢

  • @sudipmagar3990
    @sudipmagar3990 3 หลายเดือนก่อน +3

    सागर सर ले सागर सर को आमाको अर्तुत सबै था पाउन पर्छ अब

  • @krishnaprasaddhungel5559
    @krishnaprasaddhungel5559 3 หลายเดือนก่อน +51

    कान्छी सिरियल भाग -१ देखि हेर्दै आइरहेको छु र आजको यो २२० औं भागमा भएको श्रीमानश्रीमती बिचको संवाद चाहिँ मलाइ उत्कृष्ट लाग्यो ।

  • @KrishnaThapa.11
    @KrishnaThapa.11 3 หลายเดือนก่อน +26

    मेरो कमेन्त पद्ने सबै लाई मनकामना माइ ले रक्षा गरुन

  • @LaxmanRasaili-um9cb
    @LaxmanRasaili-um9cb 3 หลายเดือนก่อน +3

    सब यो सिताराम बुड्ढी र नाटकी सबिने रन्डि ले गर्दा भयको हो। 😢😢😢😢😢😢।

  • @शुसिलाथापा
    @शुसिलाथापा 3 หลายเดือนก่อน +183

    अब कान्छी र सागर बिच मनमुटाव कहिल्यै नहोस भन्ने जति यता हाजिर हुनु ल्🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

    • @BSROfficial5673
      @BSROfficial5673 3 หลายเดือนก่อน

      Malai subscribe Gara ma Pani garchu

    • @BibashBhandari-o4t
      @BibashBhandari-o4t 3 หลายเดือนก่อน

      Ma ❤❤

    • @dsdhriendar710
      @dsdhriendar710 3 หลายเดือนก่อน

      Rysfm
      Ghdfopuirysdfghwii
      Dhjnbv
      4🎉🎉🎉🎉😢😢😢😢😢😮😮😮😅😅😅😅😅😊😊😊😊❤❤❤❤❤😂😂😂😂😂🎉🎉

    • @madavshrestha
      @madavshrestha 3 หลายเดือนก่อน

  • @UdhyapurSahila
    @UdhyapurSahila 3 หลายเดือนก่อน +66

    सलिनालाई त निकाल्न खोजेको त ठिकै हो तर कान्छी ले सागरलाई संका गरेको चाहिँ राम्रो हुँदैन है जे जस्तो भए पनि सागर र कान्छीको जोडीमा केही पनि हुनु हुँदैन है कान्छी र सागरको जोडी राम्रो हुनुपर्छ ।

    • @_Ramesh__Bhandari
      @_Ramesh__Bhandari 3 หลายเดือนก่อน

      Kanchhiko byabhar malai fitikkai man paren hai biswas vnne kura ka nirai rahyo ra aafu matr ramro aru ko chai kehi nasunne nabujhne

  • @RudraThapa-n5y
    @RudraThapa-n5y 3 หลายเดือนก่อน +2

    आमा र सलिनको कर्तुत सगर्ले thapaunu paryo vanne जति यता

  • @seemaTmG2324
    @seemaTmG2324 3 หลายเดือนก่อน +20

    कुनै एकको कारणले आफ्नो परिवार कति सम्म तहस महस हुन्छ देख्नेले भन्दा पनि भोग्नेलाई थाहा हुन्छ😢😢😢😢😢😢😢😢❤❤❤

  • @SonuSubedi-p1h
    @SonuSubedi-p1h 3 หลายเดือนก่อน +37

    तिमीलाई लाज लाग्दैन अर्को धोका माकानथापेर बस्नेयो सागर को आमा र यो केटी हुनु ❤❤❤❤😊😊😊

  • @KrishnaDai-p1q
    @KrishnaDai-p1q 3 หลายเดือนก่อน +2

    कान्छि बईनि लाई धेरै पीडा भयाे विचारा 🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🇳🇵

  • @ChhetriDipa
    @ChhetriDipa 3 หลายเดือนก่อน +28

    सलिन केटिलाइ घरबाट निकल्नु पर्छ र सागरकाे ममिलाइ गाउ पठाउनु पर्छ

  • @shantibaral6769
    @shantibaral6769 3 หลายเดือนก่อน +19

    कान्छी सिरियल मलाई साहै नि
    मन पर्छ पाेखरा ७ मासबार जिराे
    किमि बाट कान्छी सिरेल हेरदै छु
    दामि छ सिरियल🙏🙏🙏🙏🙏🙏

  • @manishthapachettri2343
    @manishthapachettri2343 3 หลายเดือนก่อน +1

    सागर लाई सुरु देखि नछुटाई हेरेको तर आजको भाग मा त धेरै नि रिस् उठेको छ मलाई त❤❤❤

  • @birbdrtamang5680
    @birbdrtamang5680 3 หลายเดือนก่อน +39

    यदि एउटै घरमा पराई अन्जान केटि ल्याएर राखेपछि श्रीमान श्रीमती बिचको सम्बन्ध नराम्रो हुनेगर्छ कान्छी सिरियल अझै राम्रो गर्दै जानू 👏🇳🇵❤️

  • @ManjilMagar-i3t
    @ManjilMagar-i3t 3 หลายเดือนก่อน +23

    आबो आउने भाकमा सलिना निस्कीनु परछ हैई ❤❤❤❤🎉🎉🎉🎉

  • @BikashKhatiwada-k9o
    @BikashKhatiwada-k9o 3 หลายเดือนก่อน +1

    छन्त्याल डाक्टरलाई योजनाका ❤❤❤❤❤❤❤❤❤

  • @UmeshBishokarma-f3e
    @UmeshBishokarma-f3e 3 หลายเดือนก่อน +43

    सागर र कान्छी को जोडि कहिल्यै पनि छुट्नु हुदैन भन्ने यता लाईक गर्नुहोस् है सागर को मम्मी लाई दु:ख पाको हेर्न मन कस्लाई छ अझै सफलताको शुभकामना छ

  • @reshamrana1670
    @reshamrana1670 3 หลายเดือนก่อน +20

    सिताराम बुढिलाई कान्छी सिरियल बाट अाउट गनु पछ भन्ने यता हाजिर हुम है।

  • @JayabahadurOli-sg8vb
    @JayabahadurOli-sg8vb 3 หลายเดือนก่อน +1

    मपनि छु ल कानछि काेलागि❤❤❤❤❤

  • @Sukumaya9824
    @Sukumaya9824 3 หลายเดือนก่อน +139

    कान्छी सिरियल नछुट्टै हेर्ने कोको हुनुहुन्छ यता हजुर हुम त❤🎉

    • @PremChwlaone
      @PremChwlaone 3 หลายเดือนก่อน

      ma xu ❤❤❤

    • @BabuRaja123-o2e
      @BabuRaja123-o2e 3 หลายเดือนก่อน

      Ma xu

    • @LidiyaRai-kj2ue
      @LidiyaRai-kj2ue 3 หลายเดือนก่อน

      M xu❤

    • @GovindMagar-e2n
      @GovindMagar-e2n 3 หลายเดือนก่อน

      म छु

    • @laxmanlaxmishrestha9619
      @laxmanlaxmishrestha9619 3 หลายเดือนก่อน

      कान्छी जि कथा ले अर्कै मोड लियो ,यसरी झगडा भएको हेर्न मन लागेन ,

  • @rameshrimal6045
    @rameshrimal6045 3 หลายเดือนก่อน +32

    को को भुन्ती र kanxi हर्नु हुन्छन् ❤❤

  • @bhimakhadka8203
    @bhimakhadka8203 3 หลายเดือนก่อน

    कथाबस्तुमा यस्तो भए नि सागर र कान्छिको रियलमा जिवन राम्रो होस भगवान

  • @kebinghartimagar
    @kebinghartimagar 3 หลายเดือนก่อน +66

    यो सिरियल आउँदा खुशी हुने 😘😘🥀 जति यता हाजिर हाैँ😢😢❤

    • @ShrawanDangoriya-ky1iz
      @ShrawanDangoriya-ky1iz 3 หลายเดือนก่อน

      यो मेरो सबैभन्दा मनपर्ने सिरियल हो ।

  • @TamangkumarKumar-ii2dm
    @TamangkumarKumar-ii2dm 3 หลายเดือนก่อน +26

    अब त यो सिरियल हेर्नु पनि मन लाग्न छोड्यो जता बाट पनि सम्न्धा बिग्रेको छ हेर्नु अल्छि लाग्ने गरी

    • @anjuanju2703
      @anjuanju2703 3 หลายเดือนก่อน

      Malai Pani kahile kahi testei lagxa sambandha bigriyo vane ta kahile herdin

    • @muktipokharel3733
      @muktipokharel3733 3 หลายเดือนก่อน

      मलाई पनि त्यस्तै लागेको छ ।

  • @progeah55
    @progeah55 3 หลายเดือนก่อน

    कान्छी सागर सँग रिसाउँदा acting रियल झै लाग्यो।good acting.

  • @sushilapun2422
    @sushilapun2422 3 หลายเดือนก่อน +26

    कान्छी तिम्रो सासू आमाले त झन खुशी हुने छ कान्छी सागले त्यो सलिना ठिक छैनि

  • @SaniTamang-if3fx
    @SaniTamang-if3fx 3 หลายเดือนก่อน +14

    हाे कान्छि ताे केटिलाईर सासुलाई घर बाटा निकाल्नु पर्छ ❤❤❤😢😢😢😢😢

  • @sarisamal1763
    @sarisamal1763 3 หลายเดือนก่อน +1

    कान्छि कुरा सहि हाे भने् हरु यता हजिर हँउ❤❤😊

  • @SitaChamling89
    @SitaChamling89 3 หลายเดือนก่อน +12

    सागर सोझो भयर सबैले फाइदा उठाउनु खोज्छ्न

  • @yogitagharti33
    @yogitagharti33 3 หลายเดือนก่อน +138

    म जस्तै शनिबार कुर्ने को को हुनुहुन्छ साथीहरु ❤❤

    • @DLKGAMINGG
      @DLKGAMINGG 3 หลายเดือนก่อน +1

      Ma xu

    • @ArjunKumar-jk4ww
      @ArjunKumar-jk4ww 3 หลายเดือนก่อน +1

      🎉🎉❤️❤️💓💓💓💞

    • @nirmalatamang129
      @nirmalatamang129 3 หลายเดือนก่อน +1

      moh ni xuh❤

    • @sandeeplama2870
      @sandeeplama2870 3 หลายเดือนก่อน +2

      म पनि छु तर सकस हेर्न लाई

    • @RohitBohara-fr5wb
      @RohitBohara-fr5wb 3 หลายเดือนก่อน +1

      Moh Xu yll

  • @TecnoUser-rj2qn
    @TecnoUser-rj2qn 3 หลายเดือนก่อน +3

    भगवानमा विश्वास गर्ने जति यता हाजिर हुम् त

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 3 หลายเดือนก่อน +10

    सागर सर र कान्छी दिदीकाे जाेडि धेरै राम्रो छ। ❤❤❤❤😂😂❤❤❤❤

  • @RohanraiOfficial476
    @RohanraiOfficial476 3 หลายเดือนก่อน +19

    कान्छी ले सागर लाई छोडेर अफ्नुनुई संसार मा बाँच्न राम्रो लाग्छ 😢 विचार जिन्दगीमा कहिले खुसी पाएन बिचरी कान्छी 😢😢😢😢😢

    • @mlbbking4573
      @mlbbking4573 3 หลายเดือนก่อน +1

      Sahi ho

    • @mlbbking4573
      @mlbbking4573 3 หลายเดือนก่อน

      Kanxi aklai basnu parxa

  • @salinabasnet1718
    @salinabasnet1718 3 หลายเดือนก่อน +3

    Kati ramro sirel aasunai aayo sagar ko ra kanxiko jhagadale😢😢😢😢😢😢

  • @rajarammahat8899
    @rajarammahat8899 3 หลายเดือนก่อน +46

    आहा कति राम्रो सुपर हिट कान्छि भुन्टी सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ साथिहरु 💓

  • @dilapanday-nz9ul
    @dilapanday-nz9ul 3 หลายเดือนก่อน +66

    सलिना र सागरको आमा गाउँ जानू पर्छ ।सागर्ले सबै कुरा थाहा पाउनु पर्छ भन्ने कोको हुनुहुन्छ ।

  • @opporeno5f81
    @opporeno5f81 3 หลายเดือนก่อน

    ❤❤❤❤❤❤छोरी को जिन्दगी रिल मा मात्र होइन कान्छु रियल मा नि भोग्नु पर्छ न रुन पाइन्छ न बोल्नै पाईन्छ्💗

  • @LaxmiShrestha-wz2mp
    @LaxmiShrestha-wz2mp 3 หลายเดือนก่อน +15

    आजको यो सिरियलमा यो सबै यो हुनको कारण चाहिँ यो सागरे सर हो।

  • @govindaspd4992
    @govindaspd4992 3 หลายเดือนก่อน +14

    कान्छि सिरियल यस्तो मार्मिक छकि झिएपा कतिपाए हामी नेपालीले बुझन गारो हुन्छ गैरिएर सोच्दा हामी नेपालीलाई परी आको बेथा विधान हो यो कान्छि सीरियल

  • @tajpuriyabista6307
    @tajpuriyabista6307 3 หลายเดือนก่อน +6

    दाम्पतिय जीवनमा यस्तो हुन्छ जति नै बुझकी श्रीमान श्रीमती भये पनि।❤😢😢😢😢😢 यहि देखिन्छ सामान्य जीवन मा पनि 😢😢😢

  • @KalyaniBasnet-b3v
    @KalyaniBasnet-b3v 3 หลายเดือนก่อน +7

    सागरको आमाले र सलिनले चालेको सबै कुरा पत्ता लगाउन जरुरी छ । आमालाई गाउँ पठाउनु पर्छ । सलिनको पनि नाटक हो । ❤❤🙏🙏🙏🙏🙏

  • @amritthapa-d3f
    @amritthapa-d3f 3 หลายเดือนก่อน +9

    कानछि र सागरकाे जाेठि कति रामराे छ छाेरि पनि कति रामरि छन कानछिकि सासू लाई गाउमा लथेरा राखनु परछा❤❤❤❤

  • @gitamagar8197
    @gitamagar8197 3 หลายเดือนก่อน

    शुरुदेखि अहिले सम्मको भागनछुटाइ हेरि रहेमि छु धेरै भन्दा धेरै रामो् छ

  • @pabitrabantawa6570
    @pabitrabantawa6570 3 หลายเดือนก่อน +40

    सिताराम budi ra yo salina भन्ने जन्तु लाई घरबाट निकाला गर्नु पर्छ

  • @SN_MY_NAVU
    @SN_MY_NAVU 3 หลายเดือนก่อน +17

    जब सम्म सलिना भन्ने केटी घर देखी निकालीदैन तब सम्म कान्छी न हेर्ने

    • @manjuxettri1
      @manjuxettri1 3 หลายเดือนก่อน

      👍️👍️👍️👍️👍️

  • @mamtapande3198
    @mamtapande3198 3 หลายเดือนก่อน

    कान्छी सिरियल प्रत्येक शब्द शब्दमा एक्दमै संदेशमुलक छ त्यही भएर मलाई नछुटाई हेर्न मन लाग्छ अतिनै राम्राे लाग्छ यसैगरी संधै भरी हेर्नपाईरहु 🤞🤞🙏❤️

  • @bharatbohara4830
    @bharatbohara4830 3 หลายเดือนก่อน +18

    कान्छि अनि सागर दाजु को छोरी साहारा लाइ क-कसले मायाँ गर्नु हुन्छ नि यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो❤❤❤❤❤❤❤

  • @KrishnaPandeyshahi
    @KrishnaPandeyshahi 3 หลายเดือนก่อน +10

    सलिना भन्ने केटिलाई देख्नसाथ रिसउठ्छ दाेसमन खाेजन टाडा जान पर्दैन सासू त मरेनि हुने दुईवटा नै अपङगा मिलेर बसउला साेचे हाेलान

  • @SleepyCircuitBoard-ju1ir
    @SleepyCircuitBoard-ju1ir 3 หลายเดือนก่อน +1

    Asto nagara nia kanschhi 🌸🌹🌹🌺💐💐🥀🥀🥀♥️

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 3 หลายเดือนก่อน +19

    काठमान्डौ देखि कति साथीहरूले हेर्दै हुनु-हुन्छ । यो बेश्ट सिरियल 🙏🙏💖💖 म जस्तै.......🙏🙏💖💖

    • @HemGhimere
      @HemGhimere 3 หลายเดือนก่อน

      Me❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏

  • @Hamro_Chautari
    @Hamro_Chautari 3 หลายเดือนก่อน +30

    कान्छी सिरियल १देखी २२० सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ ❤🎉❤❤❤❤❤

  • @chandrikadhungana7406
    @chandrikadhungana7406 3 หลายเดือนก่อน

    येआमा भयर रामरो कुरा गरन आउदौन किकेहे ❤❤❤❤❤❤

  • @JhalakBhattarai-p4j
    @JhalakBhattarai-p4j 3 หลายเดือนก่อน +8

    समाजमायस्त घटनाहरु नघटेका कहाहाेर घटिनयिरहेकाछन तेसयिले कान्छि सिरियलले समाजलायि केहिन केही सजगपार्नखाेजेकाेमा खुशिलागेकाे धन्यबाद कान्छि सिरियलका कलाकार ज्युहरुमा❤❤❤

  • @namratarai8943
    @namratarai8943 3 หลายเดือนก่อน +6

    सागर कान्छी को सम्बन्धमा दरार आउनु हुन्न त्यो।सासू लङ्गरी को कालो कर्तुत बाइरिन पर्यो ❤🎉❤❤

  • @SushilBc-xf9ef
    @SushilBc-xf9ef 3 หลายเดือนก่อน

    कान्छी दिदि लाइ तनाप धेराई भयो अब सागर को आमा र साथि लाइ निकाल पर्छ अनि दिदि तपाईं लाई धेरै धेरै सम्झना अनि मिठो माया ❤❤❤🙏🙏👋💕💕🌹🌹👍👍👍😙😙

  • @SamipNiraula_Official2
    @SamipNiraula_Official2 3 หลายเดือนก่อน +13

    नमस्कार म कलाकार समिप निरौला। मलाई यो सिरियल धेरै मनपर्छ। म नियमित हेर्ने गर्छु।😮🎉❤ सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🎉❤

  • @shantathapa1110
    @shantathapa1110 3 หลายเดือนก่อน +11

    कान्छीलाई खुसी देको हेर्न मनछ

  • @yubrajkaflejumliraja2154
    @yubrajkaflejumliraja2154 3 หลายเดือนก่อน

    सायद यो सिरियल हेरेर जिन्दगी मा धेरै आँसु आयो होला मेरो😓😓🙏🙏

  • @sapanamagar4904
    @sapanamagar4904 3 หลายเดือนก่อน +6

    जे जस्तो सुकै कठिन मा पनि परिवार को खुसी लेख्न पाऊ ❤❤❤