मौरी पालन तालिम -भाग १ /Online Training on Beekeeping/ BH-Agriculture

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • #beekeeping
    #training
    #part
    #Beekeeping Online Traning.
    (Thank you very much Training on Beekeeping , Dhurba Kumar Karki Sir.)

ความคิดเห็น • 41

  • @user-rx1kg3lr6p
    @user-rx1kg3lr6p 3 หลายเดือนก่อน +1

    Mokhadka bdr tamang sirmourisayojangarnetarika chabujhina camendma. Padatjenuhola. Dhannebathe
    .

  • @karnagurung5158
    @karnagurung5158 5 หลายเดือนก่อน +1

    मौरी पालन सम्बन्धि सम्पुर्ण कुराहरु एकदमै सरल र बुझ्ने तरिकाले धुर्ब सरले बुझाउन हुन्छ ज्यादै राम्रो लाग्यो,धन्यवाद 🙏🙏🙏

  • @sumanrai1050
    @sumanrai1050 11 หลายเดือนก่อน +2

    धन्यवाद सर 🙏

  • @bimalvlog7
    @bimalvlog7 3 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤

  • @kamalsapkota8560
    @kamalsapkota8560 8 หลายเดือนก่อน +2

    तालिम यकातिर भिडियो अर्को तिर । अलि म्याच खाएन । समग्रमा धुर्ब सरको तालिम एकदम उपल्ब्धी मुलक रहेको छ ।

  • @brahmaputra7458
    @brahmaputra7458 6 หลายเดือนก่อน +1

    Very Good Information. Thank You Sir.

  • @bimalvlog7
    @bimalvlog7 3 หลายเดือนก่อน

    🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @dineshrai16
    @dineshrai16 7 หลายเดือนก่อน +1

    dhannebad sir

  • @archanalimbu5617
    @archanalimbu5617 4 หลายเดือนก่อน

    Thank u sir👏💞

  • @samirshyangbo_beeFarm
    @samirshyangbo_beeFarm 10 หลายเดือนก่อน +1

    धन्यवाद सर म सर्लाही बाट सेरेन माहुरी पालन

  • @dilapaudel11
    @dilapaudel11 7 หลายเดือนก่อน +1

    Dhurwa sir ko voice rakhnu va raxa

  • @user-yl4vr8qi1v
    @user-yl4vr8qi1v 7 หลายเดือนก่อน +1

    Sir ma ktm manamaijuma baschhu . Ma

  • @RajSharma-dx8gx
    @RajSharma-dx8gx 9 หลายเดือนก่อน +2

    kathmandu ma ghar ma palna ko lagi 1 ghar kahaa paauxa hola ?

    • @depagriculture
      @depagriculture  8 หลายเดือนก่อน +1

      गोदावरी जानुहोस वा चितवन बाट माग्नुहोस है

    • @khyamdevkota4000
      @khyamdevkota4000 7 หลายเดือนก่อน +1

      धुर्ब सर ! मेलिफेरा मौरी कति उचाई सम्म पाल्न सकिन्छ ,झर्को नमानी जाबाफको प्रतीक्षामा छु

  • @khyamdevkota4000
    @khyamdevkota4000 9 หลายเดือนก่อน +1

    कृपया सहभागीले राखेको प्रश्नको जबाफ दिएको युटुब मा रख्नु भएको पाइएन यसको जाबाफ पाउन सकिन्छ कि सर ।

    • @depagriculture
      @depagriculture  8 หลายเดือนก่อน

      प्रस्नहरू खासमा नयां थियनन भनेर नभनौ स्किप नगरेर सुन्नुस सबै छ हजुर ।

  • @basantahangrai2633
    @basantahangrai2633 วันที่ผ่านมา

    Maurilai aadhar chaka diyinxa tara ghar bhitra chaka banaune 15 dekhi 18 dinko maurile main utpadan garne bhayekole ti mauri harule banaune haina ki bayaska maurilenai banaune ho kasaile answer dinuna

    • @depagriculture
      @depagriculture  6 ชั่วโมงที่ผ่านมา

      यो भिडियो हेर्नुस डिटेलमा छ है th-cam.com/video/Ko_9X1bCWvA/w-d-xo.htmlsi=zTK-nfPKahmN6QbL
      12 देखि 18 दिनको बाट धेरै मैन निस्कन्छ तर थोरै थोरै अरू बाट पनि निस्कन्छ है त

  • @Shanti.bee_keeping
    @Shanti.bee_keeping 8 หลายเดือนก่อน +1

    chitwan ma kata cha sir talim . ma mauri palan garna ichhuk chu ma

    • @depagriculture
      @depagriculture  8 หลายเดือนก่อน

      हजुर हाम्रो सल्यान मा छ सर चितवनको लागी तेहि पनिहोलन नजिक नवलपरासी मा छ केरे सायद यसमा कन्टेक्ट गर्नुस है सर youtube.com/@arjunbesthoneybee?feature=shared

  • @suren4536
    @suren4536 7 หลายเดือนก่อน +1

    विषय वस्तु को बाहिर को कुरा बेसी भएको ले अलिक अरोचक

    • @brahmaputra7458
      @brahmaputra7458 6 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤❤ Thik xa. Sahi xa.

  • @purnasherpa7386
    @purnasherpa7386 2 วันที่ผ่านมา

    कह हो नि तली दिने टाउ ह

    • @depagriculture
      @depagriculture  6 ชั่วโมงที่ผ่านมา

      Bujhina ta hajur

  • @RajeshPulami-me5hd
    @RajeshPulami-me5hd 7 หลายเดือนก่อน +1

    मौरी 2/3 दिन सम्म बहिर हिददुल गरेन भने के गर्ने sir

    • @depagriculture
      @depagriculture  6 หลายเดือนก่อน

      कारण फरक हुन सक्छन कारण अनुसार उपचार गर्ने जस्तै चिसोले, खाना सकियर, रोगले ग्रस्त भयर, या रानु बिहिन भयर , पहिला गोला निरिक्षण गर्नुस समस्या के छ तेहि अनुसार गर्नु पर्छ , साधारण तया 2/1 चिनि चास्नी थोरै थोरै लगातार 3 दिन दिने र मौरी चरणमा जान उत्साहित पार्ने ।

  • @balbahadurkumal-pw1rd
    @balbahadurkumal-pw1rd 6 หลายเดือนก่อน +1

    Number post garnuna sir

  • @matrikaparajuli7925
    @matrikaparajuli7925 4 หลายเดือนก่อน +2

    अर्काको भिडियो चोरी गर्नु भएकोमा धन्यवाद

    • @depagriculture
      @depagriculture  4 หลายเดือนก่อน +1

      तालिमको अडियो लाई बनाको हो हजुर चोरै त भनमहै ज्ञान बाट्दा चोर पनि बन्नु पर्छ ।

  • @grpscreation
    @grpscreation 5 หลายเดือนก่อน +1

    तपाईको सम्पर्क न पाउन सकिन्छ भने दिनु न

    • @depagriculture
      @depagriculture  5 หลายเดือนก่อน

      हजुर कहाँ देखि हो ?

  • @laxmanchamlagain5460
    @laxmanchamlagain5460 10 หลายเดือนก่อน +1

    कहिले काे तालिम हाे सर।

    • @Nechali6585
      @Nechali6585 8 หลายเดือนก่อน

      यो धेरै त होइन ५ बर्ष अगाड़ीको हो भन्थ्यो चतुर मान चम्लागाँईले 😷😁

    • @depagriculture
      @depagriculture  8 หลายเดือนก่อน +1

      अनलाईन बाट लियको हो सबैलाई ज्ञान होस भनेर हाल्देको हजुर ।

  • @yamatigurung7378
    @yamatigurung7378 5 หลายเดือนก่อน +1

    हजुरको फोन नम्बर दिनु न

    • @depagriculture
      @depagriculture  4 หลายเดือนก่อน

      Sir ko ki mero hajur

  • @bimalvlog7
    @bimalvlog7 3 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤

  • @yamatigurung7378
    @yamatigurung7378 5 หลายเดือนก่อน +1

    हजुरको फोन नम्बर दिनु न

  • @bimalvlog7
    @bimalvlog7 3 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤