प्रधानमन्त्रीका दाबेदार ओलीको तेजावी परीक्षण शुरु हुँदैछः राजनीतिक विश्लेषक पोखरेल | The Headliners

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • प्रधानमन्त्रीका दाबेदार ओलीको तेजावी परीक्षण शुरु हुँदैछः राजनीतिक विश्लेषक पोखरेल
    राजनीतिक विश्लेषक कृष्ण पोखरेलले प्रधानमन्त्रीका दाबेदार ओलीको तेजावी परीक्षण शुरु भएको बताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुरा गर्दै उहाँले संविधान जारी भएपछि सबै भन्दा लामो समय सुविधाजनक दुई तिहाई बहुमतको सरकार चलाएपनि त्यसबखत एमाले अध्यक्ष ओलीले डेलिभर गर्न नसकेको बताउनुभयो । मुलुकमा राजनीतिक परिवर्तन भएपनि जनताको मुहारमा खुशी छाउन नसकेको भन्दै उहाँले प्रधानमन्त्रीका दाबेदार ओलीको तेजावी परीक्षण शुरु भएको उल्लेख गर्नुभयो । दुई ठूला दल मिलेर बनेको सत्तासमीकरणको सरकारले प्रतिफल दिने गरी काम गर्नुपर्ने उहाँको भनाई थियो ।
    Snippet of latest news. Updates of sporting and political events, Traffic information, Weather and temperature. Fastest yet the authentic source of information. Variety of news from politics to economics, entertainment to sports, Science to humorous District Diary in a bulletin Vox Pop and expert's opinion. News from all over the nation.
    Each hour we uncover the most interesting and informative articles from around the world.
    Listen the latest news and breaking news today for Nepal, world, weather, entertainment, politics, tech reviews, science, health and many more at Radiokantipur.com .
    #RadioKantipur #RadioRastrako #KantipurDiary
    Radio Kantipur को सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग जोडिनुहोस् :
    TH-cam:
    www.youtube.co...
    Facebook:
    / kantipurradio
    Viber Community:
    invite.viber.c...
    Twitter:
    / kantipurfm961
    Instagram:
    / radiokantipur.official

ความคิดเห็น •