कति दुख लाग्दाे घटना देख्दा हामी विदेशीलाई कस्तो नराम्रो लाग्छ। विदेशीनु हामी नेपालीको बाध्यता हाे। जुन अाफ्नाे परिवारलाई खुसि सुख दिन पाउ भनेर दुख कस्ट गरेर विदेशमा बसिन्छ। जस्काे लागि गरिन्छ उसेले येस्तो विस्वासघात गरिदिन्छ कति मन रुन्छ।Kishor sir🙏 याे दाईले नि न्याय पाअाेस। best of luck तपाईंलाई।
कस्तो गति छाडा निर्दयी आईमाई रहेछ। यति सानो बालबालिका लाई रुवाई छाडेर पर पुरुष नाठाे सङ रमाउने अनि घर परिवार्लाई बिजोग बनाएर भाग्ने यसलाई जसरी हुन्छ खोजेर सिस्नोपानी लगाउदै कार्बाहो गर्नुपर्छ। यस्तो आईमाईलाई जिन्दगीमा कहिल्यै राम्रो नहोस् आजको भोलि देखाई देउ भगवान ।किशोर जि लाई धेरै धन्यवाद ।🙏
आफ्नो जन्म दिने बुबा आमाले कहिले सन्तानको कुभलो सोच्दैन । श्रीमतीको पक्ष लिनु भन्दा अगाडि वास्तविकता कुरा बुझ्नुपर्छ । एउटा चारित्रहिन श्रीमतीले कति जनाको भबिस्य बिगारेर गयो । यो भालु लाई जसरी भए पनि पक्राउ गर्नुपछ ।
भिडीओ सुरु देखि अन्तिम सम्म हेरियो सुनियो तर निकै मनछुयो बास्तवमा यो कलियुग हो अब आफ्नै मान्छे बाट बिस्वास घात हुुन्छ भने अरुको कसरी बिस्वास गर्ने सोझो सिधा ईमान्दार मान्छेको काम छैन जस्तो लाग्छ र पनि बिचरा यो साथिले न्याए पाउनु पर्छ😥😭
कसैको श्रीमती खराब कसैको श्रीमान् खराब राम्रोलाई राम्रो नै नराम्रोलाई नराम्रो नै जोडी बनाएर भगवनले पठाइदिएको भए कति राम्रो हुने थियो कोही पनि रुनु पर्ने थिएन😢😢😢
यो सबै नेपालको लोईमुते झाराटार्ने कानुन बनायरनै आज लोग्ने स्वास्नी फितलो कानुन भयकोलेनै आज बिबाहीत महिला पुरुषले फाईदा उठायर यो बिकृर्ती आयको हो।यसकारण कानुन कडा कानुन बनाउनु पर्छ।बिबाहित महिला पुरुषको कानुन कडा बनाउनु पर्छ।बिबाहित पुरुष महिलालाई बिबाह गर्ने जाने लैजाने दुबैलाई पन्द्र बर्ष जेल पन्द्र लाख जरीबाना दुबै हुने ब्यबस्था हुनुपर्छ।यस्तो कडा कानुन बनाउनु पर्छ।नत्र झन् यो बिकृर्ती फैलिदै जानेछ।
किशोर सर नमस्कार! यो आइमाई र नाठो खोजेर पैसा सम्पत्ति सबै फिर्ता लिएर तै नाठो सितै पठाएइ दिनु पर्छ अनि हेरौ त्यस पछि नाठोले राख्छ कि राख्दैन थाहा हुन्छ।
यो मिडिया मा आएर आँसु देखाउनु भन्दा पहिला सोचुम न होउ दाजु भाइ हो बिहे गरेको छ तर घर खर्च पठाउनु बाकी पोइसा आफ्नो खाता खोलेर राख्नु न होउ यो हालत त देख्न पर्दैन्🤔🤔
यो भिडियो हेर्दा र सुन्दा दुख त लाग्यो किन येति सारो हामी छोरिमान्छे आफ्नो बुदाले आफ्नो परिवार को लागि बिदेशमा कति पसिना बगाएर कमाको सम्पती आफ्नो नाठाेलाइ सुम्पिन सकेको होला त्यो नाथो लाई दिनु भन्दा बरुआफ्नै छोराछोरी लाइ बरु हेर्नू नि कस्तो बुद्धिहोला मन्मा अलिकतिनी डर नि नलाग्ने कस्तो निर्दयी आइमाई हो आफू त नाठाेसङ मोज्मस्तीमा होला येता घरपरिवारलाई बिजोक बनाएर खुब ठुलोकाम गरेको मह्सुस भैराको होला छ्या!
जबसम्म श्रीमती र श्रीमान दुबैले एउटै tiktok, imo, viber, massenger चलाउदैनन तबसम्म यस्तो केस आईरहन्छ।किनकि जतिपनी महिला पुरुष बिग्रेका छन सबै यो संजाल बाट भएका छन।बिशेश गरि tiktok र massenger दुबैले एउटै चलाउन जरुरी छ👍️
@@RamacoPM sabai daju bhai usto hudaina ra kunai pani bau aama didi bahini daju ko soch hudaina aafno pariwar bhadne sabai milera baseko herne chahana hunxa eutai pariwar bhaisake paxi
बिदेशी को श्रीमती को चाक मा चाडैं बोसो लाग्नेरछ! बिदेश हुने श्रीमान हरुले श्रीमती को बिश्वास मा कमाएको सबै पैसा श्रीमतीको हातमा नपठाउनु होला !जस्तोसुकै भए पनि आमाको हातमा नै पैसा पठाउनु होला !
यो बाई को पनी गल्ती हो बुडी को बेबर बुजे र कम सेकम पैसा चही घर खर्चा मात्र पठाको भए हुनेथीयो आमा पनीता रैछा आमा भन्दा धेरै बुडी लाई माया गरेको फल दिएर गयो बिदेस जानेको हालात धेरै को एसतो बएको छ अरुको भिडीयो पनी हेरेको थीएनाकि केहो यो बीईले बुडीको बानी पनि अलीली ता थाहा थिएको रईछा बरा आमात छोराको पैसा पनी देख्नु नपै बुहारी ले लियेर हिडेछा

Teita autale garera sabaiko tauko bata Biswas uthuyo ni bhagawan sachet hunuhola sabai kura ma dhyan dinu maya biswah ta garnu parxa tara aafulai vanda badi biswash kasko hunxa ra.
Mm?? M? Mm? Mm??? M?? M? M?
@@pushpalama44366666666666666666t666666666666666t6666666666666666666666y66666666666666666666y666666666y66666666y6666666666666666666666666666666666666666666666666666666666666666666666z66666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666z66666666666666666666666666666666666666666666666666666666y66y56yy6yyyy6z66666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666666
@@pushpalama443😅Tt😅,t,😅ttt,tttttt
ल्यायो स्वास्नी ख्वायो भोज 😮
बुढा बिदेश गयो अर्कैलाई मोज😢
त्यो कुकुर्नी लाई कहिल्यै भलो नहोस्😒
होनि हजुर गारो पो छ छोरा मान्छे लाई बिदेश बाच मरिमरी दुख गरेर पैसा पठायो अरकै लाई मोज हुदो रहेछ..!!😊
Sahi hoo
मलाई त बिहे नि गर्न मन लागेन
@@chandrac.b.r.9894❤ in
See
😊❤😂❤ CT see
Z
सच्चा इमानदारी र पारदर्शी पत्रकारिताको लागि किशोर श्रेष्ठ सधै यस्तै असल बनेर अगाडी बढ्नु शुभकामना सहित आम दर्शक श्रोताको साथ सम्मान रहनेछ ।
❤❤
कस्तो गति छाडा निर्दयी आईमाई रहेछ। यति सानो बालबालिका लाई रुवाई छाडेर पर पुरुष नाठाे सङ रमाउने अनि घर परिवार्लाई बिजोग बनाएर भाग्ने यसलाई जसरी हुन्छ खोजेर सिस्नोपानी लगाउदै कार्बाहो गर्नुपर्छ। यस्तो आईमाईलाई जिन्दगीमा कहिल्यै राम्रो नहोस् आजको भोलि देखाई देउ भगवान ।किशोर जि लाई धेरै धन्यवाद ।🙏
आफ्नो जन्म दिने बुबा आमाले कहिले सन्तानको कुभलो सोच्दैन । श्रीमतीको पक्ष लिनु भन्दा अगाडि वास्तविकता कुरा बुझ्नुपर्छ । एउटा चारित्रहिन श्रीमतीले कति जनाको भबिस्य बिगारेर गयो । यो भालु लाई जसरी भए पनि पक्राउ गर्नुपछ ।
ल किसोर सर यलाइपनि जसरिभयनि छिटो किरिया गरिहालनु परयो
किशोर सर यो भाईलाई न्याय दिलाई दिनु नेपालमा आईमाई हरु बौलाय्को छ
हो हो
तेस्तो लाई जहा भए पनि घाेक्रे ठ्याक लाएर निकाल्नु पर्छ किसाेर सर
भिडीओ सुरु देखि अन्तिम सम्म हेरियो सुनियो तर निकै मनछुयो बास्तवमा यो कलियुग हो अब आफ्नै मान्छे बाट बिस्वास घात हुुन्छ भने अरुको कसरी बिस्वास गर्ने सोझो सिधा ईमान्दार मान्छेको काम छैन जस्तो लाग्छ र पनि बिचरा यो साथिले न्याए पाउनु पर्छ😥😭
सारै दुख लाग्यो जे होश म ढुक्क छु किशोर सर हुनुहुन्छ।।।
कसैको श्रीमती खराब कसैको श्रीमान् खराब राम्रोलाई राम्रो नै नराम्रोलाई नराम्रो नै जोडी बनाएर भगवनले पठाइदिएको भए कति राम्रो हुने थियो कोही पनि रुनु पर्ने थिएन😢😢😢
honi aba tapai hami pani milnu parla ma pani ghaite lol.
Ghaite ????
होनि😴😪
@@srijanalama6275हजुर उहा हल्का घाइटे रे मदत गर्नु भयो भने ठुलो धर्म लागछ रे🙏😂😂
यो सबै नेपालको लोईमुते झाराटार्ने कानुन बनायरनै आज लोग्ने स्वास्नी फितलो कानुन भयकोलेनै आज बिबाहीत महिला पुरुषले फाईदा उठायर यो बिकृर्ती आयको हो।यसकारण कानुन कडा कानुन बनाउनु पर्छ।बिबाहित महिला पुरुषको कानुन कडा बनाउनु पर्छ।बिबाहित पुरुष महिलालाई बिबाह गर्ने जाने लैजाने दुबैलाई पन्द्र बर्ष जेल पन्द्र लाख जरीबाना दुबै हुने ब्यबस्था हुनुपर्छ।यस्तो कडा कानुन बनाउनु पर्छ।नत्र झन् यो बिकृर्ती फैलिदै जानेछ।
यो नेपालको इतिहास मा नाम लेखाएर छोडने भए पहिला जाने महिलाले कानुन बनाएर सख्त कार्वाही गरिनुपर्छ अनि मात्रै यो सिलसिला रोकिन्छ
किशोर भाई को बोलने तरीका कती ramro xa 👌👌👌
एस्तो अरुको परिवार बिगस्र्ने जो सुकै केटा होस सिधाइ घाँटी चवाटै काट्नु मात्र मन लाग्छ
अहिले सम्मकै सबै भन्दा राम्रो पत्रकार
यस्तो खराब श्रीमती मेरो दुश्मनलाई पनि नपरोस भगवान 🙏
राम्रो श्रीमती हरु लाई पनि बिस्वास दिलाउन छोड्यो यो नकचरी आईमाईले
kishor sir hajurko kam lai salut xa hajur lai dherai dherai pragatiko kamana
आमाइले गर्दा छोरा मान्छे को जिन्दागी बर्बाद भयो हाइ गारो छ हो😢😢😢😢
बुढि लाई धेरै सुख दिऐछाै तेस्तै हुन्छ जन्मदिने आमा पराई भयाे अब हाथ मा लागे सुन्ना।
यस्ता महिला हरुले गर्दा राम्रो महिलालाई पनि हामिले बिस्वास गर्न अप्ठेरो भाकोछ थुक्क😢😢
कस्तो चलन आयो हैइ नेपाल म❤❤
good job kishor sir🙏अब यो दिदिलाइ भेटेको भिडियो चाडै हेर्न पाउ🙏
नानीको कति माया लाग्यो हौ❤️❤️❤️❤️❤️🤭
किस्वोर जि भएको ठाउमा पुग्ने मान्छे ले जहिल्यै न्या पाउछ 100%
यो निर्दयी महिलालाई पत्ता लगाएर कानुनी कार्वाही गर्नुपर्छ।श्रीमानको पसिनाको कमाइ जसरी पनि फिर्ता गराउनु पर्छ।
Malai sabaivanda man parne ptrakar Kishor sir nai ho❤❤❤❤❤❤❤
यस्ता आईमाईहरुलाई पाता कस्ने कानुनचाहिँ किन बन्दैन के
दिमाख बुधि नभएको हामरो नेपाली दाजुभाइ दिमाखमा गोबर भरियको पइसा अामा बाबाको नामा पठाउनु होस पइसा सेप हुनेछ
यो भाग्ने दिदिको माइतिघर त नुवाकोट हो ... पहिले पहिले त यो दिदि सारै सोजो देखिन्थ्यो .. तर कसको नजर पर्यो बिचारा यो दाइको घरबार पनि बिग्रियो ..
😢😢😢
सारै दुख लाग्यो गारो छ जिंदगी मा😢
खोइ हौ छोरी मान्छेको मन कस्ले बुज्ने हौ!
महान आमा🙏🙏
आफ्नो सन्तान छोर्ने आम कस्तो मन हो
कति दुःखद घट्ना।कस्तो बिडम्बना।
Hey ram,kati saro srimati haru farar vako ni lau 😢😢😢
नारी पुरुष बराबर भनेको यहि होला सायद 👍️🤔🤔🤔
ठिक्क परे भाइ अामाकाे बिस्वास नमानेर बुणिलाई पैसा पठाउने लाई तेस्तै हाेस
lol.haha 😂 kina ra tyasto
के गर्छौ दिदीबहिनी खासमा पैसा अचम्म यरम त दिनकै यस्तो भिडियो हेर्न पनि धिक्कार लाग्छ
किशोर सर नमस्कार! यो आइमाई र नाठो खोजेर पैसा सम्पत्ति सबै फिर्ता लिएर तै नाठो सितै पठाएइ दिनु पर्छ अनि हेरौ त्यस पछि नाठोले राख्छ कि राख्दैन थाहा हुन्छ।
Sharai dukha lagyo garo xa hami bidesh basne haru lai yo bhai lai neya dilai dinu kishor sir namaste 🙏 🙏
दुखद खबर नेपालमा सरकारले कठोर कानुन बनाअोस दोसिलाई सजाय गनेँ जताततै अपराध बिकृति फैलिएकोछ , खोजेर लेउनुहोला,र सजाय गनुहोला ,
छोरी मान्छे सारै बैगुनी तर नभई नहुन्ने! सेम मेरो जस्तै घटना दु:खद खबर।
यो महिला अधिकार धेरै भयो अबो बन्द गर्नु पर्छ अनि मात्रै सुधार हुन्छ नेपालमा
Don’t worry all of family member god bless you 🙏
खै अब त विश्वास पनि कसको गर्नु यो दुनियामा
Mero ni haal yestai hola jasto xa kishor sir.12 barsa vayo ghar xodeko.
यो मिडिया मा आएर आँसु देखाउनु भन्दा पहिला सोचुम न होउ दाजु भाइ हो बिहे गरेको छ तर घर खर्च पठाउनु बाकी पोइसा आफ्नो खाता खोलेर राख्नु न होउ यो हालत त देख्न पर्दैन्🤔🤔
आच्काल पनि श्रिमतिकाे बस्वास गरने आमाबाउ छाेडेर हैट❤ गयतेसै पाेईल जान्थित गलति तपरदेसि कैहाे❤
कता जाँदैछ हाम्रो समाज
किशोर भाइ हजुर त निडर पत्रकार हुनुहुन्छ आमाको कुरो सचा छ? भाइ यो आमा लाई न्याय दिनुपर्छ
ए सरकार नेपालमा कनुनै बनेको छैन कि क्या हो,जहाँ पनि कसैको बुढी कसैको बुढो कतै दुर्घटना कतै कात मार किन दोषीलाई कार्रवाई सजाई दिन सक्दैन।
याे नानी काे र श्रीमानकाे आसु पक्कै लाग्ने छ त्याे आइमाई लाई
Xay asto aaimei
यो भिडियो हेर्दा र सुन्दा दुख त लाग्यो किन येति सारो हामी छोरिमान्छे आफ्नो बुदाले आफ्नो परिवार को लागि बिदेशमा कति पसिना बगाएर कमाको सम्पती आफ्नो नाठाेलाइ सुम्पिन सकेको होला त्यो नाथो लाई दिनु भन्दा बरुआफ्नै छोराछोरी लाइ बरु हेर्नू नि कस्तो बुद्धिहोला मन्मा अलिकतिनी डर नि नलाग्ने कस्तो निर्दयी आइमाई हो आफू त नाठाेसङ मोज्मस्तीमा होला येता घरपरिवारलाई बिजोक बनाएर खुब ठुलोकाम गरेको मह्सुस भैराको होला छ्या!
नकचरी आइमाई त राम्री पो रहेछन को यसको रुपमा को लफुङ्गा फस्यो सिमा चोथोर्नी ।
कति दुख्ख लाग्यो
Sarai bigryo ta hou nepalma aaimai haru ab k garne hola ta😢😢😢
यस्तै हो हामी प्रदेशि जिन्दगी को सर जीवन देखि हार नमान्नु होला।
Khojima karya jari rakhnus
बुडि मात्र सबै थोक थिएन सबै भन्द ठुलो आमा हो आमालाइ सुक्को पोइसा दिनु भएन छ छोरो को पनि गल्ति छ
पहिले देखि नियत खराब भएको महिला रैछ ।
के काे हाेला आईमाईलाई जाे सङ्ग जानि उसकाे कमाईखानु नि के बिजाेग बनायर जानु
जबसम्म श्रीमती र श्रीमान दुबैले एउटै tiktok, imo, viber, massenger चलाउदैनन तबसम्म यस्तो केस आईरहन्छ।किनकि जतिपनी महिला पुरुष बिग्रेका छन सबै यो संजाल बाट भएका छन।बिशेश गरि tiktok र massenger दुबैले एउटै चलाउन जरुरी छ👍️
jasari vaeani as aaemae lae khojnu parxa
❤😂यसतसआइमाइ नकमापछ😂❤
धेरै सिरिमतिको बिस्वास गर्दा को फाइदा एअतै भोफ्नु पर्छ😊
मोरङ केरा घारी मा धेरै घटना हुदो रैछ
vatinxa xitai kishor sir lai jimma diyapaxi
Kisor sir hero
Next video yesto na garnu parush vannu hunxa kishor dai ani feri yestai news aauxa k garnu k
त्यो कुकुर कुकुर्नी जहाँ भएपनी खोजेर ल्याएर यो दाजुको सबै पैसा फिर्ता गराएर कानुनी कार्वाही गर्नुपर्छ है किशोर जि । मेरो खुन तातिराछ यहाँ ।
यो देसमा निति नियम भएन
TH-cam मा भन्दा अगाडि fbook मा सर ।
Bichara vai😢😢😢😢
जन्म दिने अामा लाई चाँई यकपैसानपठाउने ठिक्क परेछ स्वास्नी प्याराे गर्दाकाे फाईदा
एक नम्बर को अल्छी ठग आउमे गजेरिया जहिले मातुवासग फेला पर्नु पर्ने
आज भोली गाउँ समाजमा सबै भन्दा बढि महिला पुरुस हरु बिग्रीने भनेको ईमो र टिक टक बाट बिग्रेको पाइन्छ
नेपालमा के साह्रो बिग्रेको आइमाईहरु ! बुढाले कमाएर दिदा के चाहिएको होला मुलेनी हरुलाई ! अचम्म लाग्छ !
Kisor sir ko kaam garne tarika ramro xa hjr ko namber pauna sakinxa
Kastw dhukha hunxa bidasha ma.yo bude haru chahe poela gako gako gae garxa bechara yo dai😢
धेरै जसो ले बिस्वास गर्नु भन्छन तर बिस्वास ले मात्र जिन्दगि होस या घर बार चल्दैन 100% लेखेर भन्छु म लब होस या आफ्नै स्वास्नि
merai manko kurako abhas bhayo
महीला हरु देस नै छोडेर त आउन जान लागे अहिले सीमा नाम कि पाकिस्तानी महिला ले भारत हल्लाय कि छ
Bichara Nani ruko dekhera mero Pani asu ayo😢😢 Kato amaa 😡😡
बिस्वास गर्नुनै गल्ती हुदोरहेछ
So sad, so bad...
Bichara nani rokole sarei man dukho ❤❤
आफ्नो जन्म दिने बाउ आमा दिदिबहिनी दाजु भाइ को बिश्वास नगरी श्रीमती को बिश्वास गर्दा एस्तै हालत हुन्छ
Daju bhai ko chai kasari biswas hunxa. Sitai ma paeko chamcha bajaune t ho ..
@@RamacoPM sabai daju bhai usto hudaina ra kunai pani bau aama didi bahini daju ko soch hudaina aafno pariwar bhadne sabai milera baseko herne chahana hunxa eutai pariwar bhaisake paxi
बिदेशी को श्रीमती को चाक मा चाडैं बोसो लाग्नेरछ! बिदेश हुने श्रीमान हरुले श्रीमती को बिश्वास मा कमाएको सबै पैसा श्रीमतीको हातमा नपठाउनु होला !जस्तोसुकै भए पनि आमाको हातमा नै पैसा पठाउनु होला !
अब फेरि आइमाई पोइला जान थाले
कस्तो आमा रहेछे यस्तो छाेरा छाेरीकाे माया नलागेकाे १० महिना पेटमा राखेकाे छाेराछाेरी याे भालुले कुकुरले नपाएकाे दु ख पाउछे
हजुरको बुडि र मेरो बुडा उस्तै रहेछ दुनियाको पैसा खादै हिड्दै😢😢
Hora hajur
होनि आमा जस्तो त यो सन्सार मा कोहि पनि हुदैनन्
साँच्चै नै खतमै आइमाई रहिछ
छाेरी मान्छे काे दिमाग कपालकाे पाेकामा हुन्छ कतिखेर फुक्किन्छ थानैहुदैन
आफूलाई पनि कति कुरा थाहा हुन्छ है घरमा कति खर्च लाग्छ ठिक्क खर्च दिने अरु आफ्नै बैंक एकाउन्ट मा राख्ने ।
नकचरी बुढा चाहिँ मन नपर्ने बुढाको पैसा चाहिँ लिएर जाने
हो यहि कारण ले गर्दा एक एक बर्षा पछि आफ्नो बुडि को हर्कत देखेर लोग्ने ले स्वास्नी को टाउको झोला मा बोकेर हिड्ने बाध्यता भए पछि गर्ने नै यहि हो
Bichara nani😢