ईलामबाट यति राम्रो परीवार छोडेर श्रीमती सूटूक्कै हराईन, उसैको माया लाग्छ भन्दै श्रीमान भक्कानिए ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ม.ค. 2025

ความคิดเห็น • 197

  • @mamatachettri7037
    @mamatachettri7037 ปีที่แล้ว +11

    म जति पटक हारे पनि बच्चाको लागी उठ्न मन लाग्छ कसरी निदाउन सक्छन् होला ति आमाहरु जब आफ्नो बच्चाले आमाको आशामा बाटो हेरेर बसेको आखा हरु लाई भुलेर।मन नपरे बुढालाई छोड तर बच्चा नछोड🙏🙏🙏

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 ปีที่แล้ว +28

    नेपाली नेता र नेपाली युवायुवतीको चर्तीकला उस्तै लाग्छ कुनै कसैको भर छैन ।

  • @prajwolacharya7119
    @prajwolacharya7119 ปีที่แล้ว +29

    कस्ता माया लाउदा नानीहरु❤❤मेरो सम्पुर्ण आशिर्बाद लागोस् नानीहरू ले बाबा लाई नै आमा सम्झेर हाँसिखुशि रहनु है❤❤❤

  • @jhapalirai1738
    @jhapalirai1738 ปีที่แล้ว +59

    नेता बिग्रे देश खतम आईमाई बिग्रेपछि घर खतम😢

  • @NirmalaChanda-fe7hk
    @NirmalaChanda-fe7hk ปีที่แล้ว +24

    कस्ता कस्ता नारि हुन्छन् आफुले जन्माएको छोरि हरुको पनि दया माया नलाउने त्यस्ता पागल त जन्मदै मर्नु पर्ने ❤️♥️

  • @dileeppun2881
    @dileeppun2881 ปีที่แล้ว +20

    यति राम्रो नानीहरु र श्रीमान छोदेर हिड्नु त विना नाठो को त हराको छैन होला पक्कै पनि

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 ปีที่แล้ว +14

    बिचरा फुल जस्ता नानीहरू रहेछन् किन यसरी बिग्रेका के हेदैछ हाम्रो समाज कता जादैछ😢😢😢

  • @ranamaskey274
    @ranamaskey274 ปีที่แล้ว +12

    कति राम्रा नानीहरू कति हसिलिहरु त्यो आइमाईको मन कस्तो होला छ्या छोरिहरु छोडेर हिडेको

  • @suryadiyali4908
    @suryadiyali4908 ปีที่แล้ว +15

    एति राम्रो नानीहरू लाई छोडिहिन्ने आइमाई हरु काम लाग्दैन 🙏

  • @bantawadhumla6127
    @bantawadhumla6127 ปีที่แล้ว +9

    यति राम्री नानीहरु

  • @digitalcreation0.762
    @digitalcreation0.762 ปีที่แล้ว +1

    किशोर दाजु।, जहिले अरुको श्रीमति खोज्ने हो। अरु पनि सन्दर्भ पनि ल्याउन अनुरोध गर्द छु

  • @bandanabhujel1135
    @bandanabhujel1135 ปีที่แล้ว +8

    के सारो जमना आयो बरिनै 😭😭 छोरा छोरी पोइ आफ्नै साथ मा हुदा त यो गति छ भने छोडेर बिदेश जाने दाजु बाइ को के नहुनु बरिनै पापिनी आईमाई हरु 😡😡😡😡😡😡

  • @anjubhattarai9717
    @anjubhattarai9717 ปีที่แล้ว +8

    कति राम्रा❤❤❤

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 ปีที่แล้ว +3

    पोइला गई होलि!कस्तो माया लाग्दो नानिहरु बिचरा

  • @ashoklimbu204
    @ashoklimbu204 ปีที่แล้ว +14

    मिडियाभनेको देस्को पहिलो अँङ्गहो

  • @ramrai7511
    @ramrai7511 ปีที่แล้ว +3

    नानिहरुको भबिस्य सम्झेर भएपनि आउनुहोला यदि तपाईंले यो बालक नानिहरुलाइ छोडेर जानुभयो भने बाउले कान्छी ल्याउलान अनि हेला होलान सौतेनी आमा र आफ्नै आमा मा आकाश पातालको फरक हुन्छ दुखसुख जस्तोसुकै भएपनी श्रीमती श्रीमान भनेको पहिलाकै बरु, पछिको गोरु हुन्छ है सम्झिनुस !!

  • @ambikabhujel592
    @ambikabhujel592 ปีที่แล้ว +8

    मिडिया भयन भने के हुन्छ होला पिडित हरुको हालत???????

  • @Kishoryonghang
    @Kishoryonghang ปีที่แล้ว +8

    ईजाेत ईमान बिनाकाे बेश्या आईमाई रैछ हासी खुशी परिवारमा आँखा लाग्याे।।

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 ปีที่แล้ว +2

    यति राम्री राम्री हसाउली बच्चाहरु छोडेर हिड्ने आईमाई कस्ती नकचरी होलि।
    यी आईमाई पक्कै पनि अर्को केटा सङ हिडेकी छे।
    केटा सङ्ग नै गएको हो र भेटनु भयो भने
    टाउको एकातिर ज्यान अर्को तिर पारेर काटे हुन्छ माईती राजा।
    म पनि तुम्रोकको छोरी राईको श्रीमती हु।

  • @parwatakhadka3262
    @parwatakhadka3262 ปีที่แล้ว +7

    Lajayo nani haru mami haraya ni ruyako vanda haseko herda khusi lagyo bixhara 🤗🤗🤗😍😍😥😥😥😥😥😥😥❤❤❤❤❤

  • @कककयकयकयवउचउडडतषततउभ

    यो भिडियो हेर्ने सबैले देखने बितैकै खबर गर्नु ह‍ोला

  • @khimbahadurofficail
    @khimbahadurofficail ปีที่แล้ว

    कति राम्रा छोरी मेरा छोरा जस्ता लजाउने रहिछन कति राम्रा नानिहरु।

  • @purnagurung5328
    @purnagurung5328 ปีที่แล้ว

    अरु भन्दा नि ती दुई जना नानी हरुको माया लाग्यो ❤❤❤।

  • @udayabahadur-ej1cs
    @udayabahadur-ej1cs ปีที่แล้ว +14

    घरमै बुडा हुनेकोता एस्तोछ बिदेशी हरुको बुडित धान्नपो बसेकाछन

    • @milan0250
      @milan0250 ปีที่แล้ว +1

      विदेशी को बूढी पनि जानि तँ गको छन्नि हजुर

    • @udayabahadur-ej1cs
      @udayabahadur-ej1cs ปีที่แล้ว

      @@milan0250 100 दाना आलुमा एक दुइटा कुइ हाल्छनी सर

    • @Limbukanxa321
      @Limbukanxa321 ปีที่แล้ว

      😂😂😂😂😅😅😅mero budo bides baseko 16 barsa vayo ma bachekai xu ta .. buda bina😂

    • @ritamoktan895
      @ritamoktan895 ปีที่แล้ว

      बाच्ने त भोको पेटलाई एक थाल भात ,श्वास फेर्नलाई पर्याप्त oxygen ,मनमा शान्ती चाहिन्छ,बुडा सङ्गै र बुडि सङ्गै भएर मात्र बाच्ने हैन हजुर 😂, एक्लै जन्मेको लगभग 20 /21 त एक्लै संघर्ष गरेको अनि बिच बाटोमा भेट भको त्यो पनि मर्ने बेला अगि र पछि नै हो सङ्गै मर्ने हैन😂

  • @l.bmagarofficialchannel.4811
    @l.bmagarofficialchannel.4811 ปีที่แล้ว +5

    एसो बुज्दात पैसको भुत चद्यो जस्तो छ।। पैसाकै पछि लागिन कि भन्नी मन्मा लाग्यो🙏🙏🙏के हुँदै छ कोसैलाइ बुदो सथमै होस्स भन्नी हुन्छ कोसैलाइ बुदो होइन पैसा चाहिनी गारो छ ।बुदो बेरोज्गार भन्दानी पैसा बदि चासो रखेको बुजिन्छ

  • @BimalGautam-v3k
    @BimalGautam-v3k ปีที่แล้ว +1

    दुइचार दिनको रमाइलो को लागि जिन्दगीभर २ परिवार र आफ्नो परिवार बिगार्ने कस्तो बुद्धि हौं

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम ปีที่แล้ว +8

    सुख ले मात्तिएको जस्तो लाग्यो

  • @nunbahadur5571
    @nunbahadur5571 ปีที่แล้ว +6

    यस्ताे पम्फाकाे , फुल जस्ताे नानिहरू लाई छाेडेर हिडने पापिनी आमा काे नाउमा कलंक हाे तेस्लाई जीवन मा कहिलै राम्रो नहाेस

  • @binoddahalvlogs2535
    @binoddahalvlogs2535 ปีที่แล้ว +15

    सबैले भिडियो सिर्यर र ख‍ोजि गरिदिनु होला

  • @sumanuparkoti600
    @sumanuparkoti600 ปีที่แล้ว +1

    छोरी हरु कति राम्रा रहेछन के माया नलागेको छोरी हरुको

  • @dirupraii8949
    @dirupraii8949 ปีที่แล้ว +8

    Yate Ramri xori haru raixa baine xetto Ghar ma farkara AAU navaya samparga ma aaunu❤❤

  • @santoshgnawali6632
    @santoshgnawali6632 ปีที่แล้ว

    God bless both of you nani haru

  • @MbcMongol.666
    @MbcMongol.666 ปีที่แล้ว +4

    बेजती आईमाई पोइला गाको हो 100%

  • @udendragurung5004
    @udendragurung5004 9 หลายเดือนก่อน

    बीचार नानी दूईको र भाईको माया कती धेरै ❤ !

  • @jamunakoirala1498
    @jamunakoirala1498 ปีที่แล้ว

    यति राम्रा छोरीहरु रहेछन् कस्तो माया पनि नलागेको होला कस्ती निर्दयी आमा रहेछ।श्रीमानले पनि धेरै माया गर्ने रहेछन् । तिमीलाई पाप लाग्छ बैनी तिमी घर फर्क र आफ्ना नानीहरुलाइ समाल त्यसमै तिम्रो कल्याण हुनेछ।

  • @dhonimagar3
    @dhonimagar3 ปีที่แล้ว +1

    यो नानीहरूको माया नलाग्ने कस्तो आईमाई हो थुक्क घिनलाग्दो आइमाई रहेछ यस्तोले कहिलै सुख नपाओस । छोराछोरीको माया त लाग्नु पर्ने हो माया हराएको मानव आईमाई ।

  • @SamManisha
    @SamManisha ปีที่แล้ว +1

    Kati cute nani Haru sir hjur Budi khatam raixa testa lai xordinu sir

  • @krishanathapa7428
    @krishanathapa7428 ปีที่แล้ว +4

    बधाई तथा शुभकामना

  • @bidhyasubba1622
    @bidhyasubba1622 ปีที่แล้ว +1

    यो छोरिहरू को माया लागदैन यो नारीलाई हामीलाई त कति माया लागि रहेको छ बिचरा छोरी हरू हैन हामी नेपाली नारि हरू लाई के हुन्छ छि

  • @luckygurung5174
    @luckygurung5174 ปีที่แล้ว +2

    Asto papini aaemai lai kahile sukh nahosss Bhawana 🙏🙏🙏🙏🙏

  • @sarabasnet2688
    @sarabasnet2688 ปีที่แล้ว +1

    सुखले मातेका आइमाई यसतै हुन्छ

  • @salimathakuri
    @salimathakuri ปีที่แล้ว +1

    xori smile khatra😄😄🤣🤣😊

  • @saritarai3585
    @saritarai3585 ปีที่แล้ว +1

    Ati ramro pariwar kina yasto buddi bigarxa kk .. ama harule khali yastai matrai ghatana ghatxata sarai dherai badyo yasto video herera pani alik bujnuni hau ama harule sabai ko hat hatma mubayl xa dekhxani plz plz bujnu hoss didi baini ama hjr harule aba kishor sar koma aunu vakoxa vai tenson sap hunxa bichara nani 😘😍😍😍😍🙏🏼

  • @sushilapun2422
    @sushilapun2422 ปีที่แล้ว +1

    बिचरा यतिराम्रो छोरी हरु रैछ भाइ श्रीमती जस्तो भएता पनि इ नानी हरुको भबिस्य माथी खेलबार नगर्नु होला है त❤❤❤❤❤

  • @ZENEX_FF-r3p
    @ZENEX_FF-r3p ปีที่แล้ว +4

    लौ सबैले शेर गरेर सहयोग गरौ😢😢

  • @manrajthapamagar65
    @manrajthapamagar65 ปีที่แล้ว +1

    यो आईमाई को जात को दिमाग के खाल्को हुन्छ भगवान् लाई पनि थाहा हुदैन भन्छन् अचेल त यस्ता घटना सामान्य लाग्न थाल्यो यो समस्या घट्ला भन्दा झनै बढी रहेको छ अब बिहे गरेको केटी संग जिन्दगी काटिन्छ जस्तो लाग्दैन ३/४ जना त ल्याउनु पर्ने हुन्छ गाह्रो छ ।

  • @sajanaraisajana8112
    @sajanaraisajana8112 ปีที่แล้ว +1

    Ramro pariwar xa baini timile k khojeko jati jana sanga jau tara sukha paudainau k so farka ghar aau nanu r buda lai maya garera ajhai sundar banau yo pariwar lai .

  • @RUJIAL_SHR_2043
    @RUJIAL_SHR_2043 ปีที่แล้ว

    यो आ I मा I ठिक चाला जस्तो लागेन । यस्ता राम्री नानीहरु लाई छोडेर जाने आ I मा I पक्कै पोईल गई होली ।

  • @sujayaadhikari6308
    @sujayaadhikari6308 ปีที่แล้ว

    Bichara Nani haru...🌹🌹❤️❤️🎉🎉 mummy chado sampark ma aaedinu..!!

  • @lgphone2432
    @lgphone2432 ปีที่แล้ว

    Kata maya ladoya❤❤❤❤

  • @Dikhukpa
    @Dikhukpa ปีที่แล้ว

    अरु भन्दा पनि नानिहरुको माया लागो 😢

  • @sushilapun2422
    @sushilapun2422 ปีที่แล้ว +1

    के उसले डिभोस त मागेको रैछ उसलाई पैसा त चाहिदैन थियो नि

  • @laxmishrestha5724
    @laxmishrestha5724 ปีที่แล้ว

    नेपालमा फेसन नै भैसको कहिले बुडा हराउने कहिले बुडि हराउने तर नानिहरुको पो बिजोग भएकोछ

  • @dandabazar1975
    @dandabazar1975 ปีที่แล้ว

    के हाे तुम्म्बोक भनेको राई होकि लिम्बू होकि आफ्नो चिनारी आफ्नो पहिचान दिन पनि कस्तो अप्ठ्यारो मानेको होकि आफ्नो पहिचान दिन लाज मानेको हो।मुल रुख लाई बिर्सेर जरा,हागा पातको मात्र चिनारी दिनु हुन्न है।

  • @milan0250
    @milan0250 ปีที่แล้ว +3

    हैन हो damai कामी केटा मा के त्यस्तो छर पछि पर्छर्न हुन्दा खाँदा को घरपरिवार बिगरेर के पाउछनर

    • @prakashnepali4094
      @prakashnepali4094 ปีที่แล้ว

      त मुजि लाई चै दमाई कामी ले के गर्यो कि तेरो budi दिदी बहिनी लाई दुईजिउ को बनायो मदर्चुत

  • @romanhumagai8274
    @romanhumagai8274 ปีที่แล้ว +1

    बरु जिन्दगी नर्क नै होस तर छोराछोरी बुडा छोडेर हिन्नी हिम्मत न आवोस जे भएपनी सम्बन्ध एकपटक को मिठास हुन्छ पटकपटक को त कुकुर भन्दा बैमान हुन्छ त्यो पनि घरमा बुडा हुदाहुदै भगवान

  • @kabitarai5695
    @kabitarai5695 ปีที่แล้ว

    हैन बुडा त छोड्न सकिस बुडा सङ्ग रिस भो बस्नु सकिनास तर यति राम्री राम्री बासको तामा जस्तो छोरी हरु लाई छोडेर जानू कसरी सकिस पाउने बेला कति दुख पिडा भयो त्यो सम्झिनास आमा को नाममा धर्ती को बोझ

  • @khagindratigela4807
    @khagindratigela4807 ปีที่แล้ว

    कता हिडेका त यस्तो नाबालक नानीलाई छाेडने पसुले आफ्नो नानी हरु माया गर्छ पशु-वाटिका भन्दा खतम रैछ ।

  • @SunitaLimbu-d4g
    @SunitaLimbu-d4g ปีที่แล้ว +1

    Kta ko khatir afnu mutuko tukra ni maya marda raix bichari nani haru😢😢😢

  • @ShamjhanRai
    @ShamjhanRai ปีที่แล้ว

    जति दुखपिर भय पनि आफने लाब बचा हरु कसरी छोडेर जानू आउ फरकेर छोरी को जिन्दगी सम्झेर

  • @oppof19pro83
    @oppof19pro83 ปีที่แล้ว

    बुढा राम्रो भए बुढि खतम बुढि राम्रो भए बुढा खतम त्यसका बाजे ।आजभाेलिकाे जमानामा खुब लिम्बूको काण्ड आउन थाल्याे😂अब हावापानी ले छुन थालेछ😅😅याे बाले केटाले के सार्हाे खुट्टा हल्लाउँदै बसेकाे हाे हाै अचम्म 😂😂😂😅😅😅

  • @bishnuthapa4936
    @bishnuthapa4936 ปีที่แล้ว

    100%पैइला गएको हुनुपर्छ मेरो बिचारमा बिहान को राति छोप्नु पर्छ किसोर भाई

    • @binitagurung1233
      @binitagurung1233 ปีที่แล้ว

      Hehe bihan ko rati aasti nai aathiyo ni euta video hai😂😂😅

  • @moshabardewa5734
    @moshabardewa5734 ปีที่แล้ว

    कत्ती इनोसेन्स लाग्योके नानीहरू,बिचरा के बिति रहेको छ के थाहा र नहास्नु,अबोध बच्चा त हुन।

  • @vishnuthapa2425
    @vishnuthapa2425 ปีที่แล้ว

    Bichara nani haru😢

  • @padamtamang1974
    @padamtamang1974 ปีที่แล้ว +1

    हाेईन कस्ताे कस्ताे आईमाई हरु हुन्छ यार तेत्राे ठुलठुलाे छाेरी हरु रैछन त कस्ताे माया पनि नलागेकाे हाउ झ्या हाेईन कस्ताे खालकाे आईमाई काे चै करुकुरे हड्डी चिलाउदाे रैछ यार

  • @krishnagrg776
    @krishnagrg776 ปีที่แล้ว +6

    किशोरक भाई को आयेको छ भाई तिम्रो बुडी पानी मुनी गये पनी किशोरव भाई को मा सम्पर्कमा आउछ १ २ दिन मैं ... केटा संग गयेको भये मुजी रैंडी लाई कुनै हालतमा संग़ै नरखनु ओके

    • @maheshgurung5998
      @maheshgurung5998 ปีที่แล้ว +1

      तपाई ले भन्न खाेज्नु भएको कुराे राम्रो हाेला जस्तो लाग्छ
      तर शब्दमा बुझिएन राम्रोसँग शुद्ध लेख्नु हाेला।

  • @MaheshBam-bw8jm
    @MaheshBam-bw8jm ปีที่แล้ว +1

    घुसघुसे ले ताल पार्छ 😂😂😂

  • @musicloverr95
    @musicloverr95 ปีที่แล้ว

    घर छोडेर निस्क्यो भन्दैमा गलत पाइला नै चालेको हो भन्न सकिन्न सायद कमाउन निस्केको पनि हुन सक्छ अहिले नै जथाभावी मुख नछाडम न कसैले

  • @kwtkwt9275
    @kwtkwt9275 ปีที่แล้ว +5

    हाै के के चाहिँ हुन्छ हे राम राम किशाेर भाइ

  • @bhairavdhami1676
    @bhairavdhami1676 ปีที่แล้ว

    Dukha nai vhulaune Nani haru ❤

  • @johnhimal5913
    @johnhimal5913 ปีที่แล้ว +1

    Naniharu dekhera dhearai runamanlagyo.

  • @GitaKhadka-v4x
    @GitaKhadka-v4x ปีที่แล้ว

    Bichara ati ramra nani haru kasto man ho xodera jani

  • @riturasaili2759
    @riturasaili2759 ปีที่แล้ว +7

    बच्चा छोरेर हिड्न कस्तो मन होला

  • @EkchyaRai-vz3mx
    @EkchyaRai-vz3mx ปีที่แล้ว

    Bichara dai run matra saknu va xain kati maya lagdo bolnu vo bachhaharu ni kati maya lagdo nani haru panixan

  • @Serialkiller_w2
    @Serialkiller_w2 ปีที่แล้ว

    अरुत तेस्तै हो jack भन्ने कोमा मा होला अहिले 😂

  • @rajdhaniktm1152
    @rajdhaniktm1152 ปีที่แล้ว +4

    Gidi Bigrinchha Aaimai Haru Ko....Yasto Ramro Naani Haru Lai Chhodera ...😴😴😴😴

  • @ratnapanday4335
    @ratnapanday4335 ปีที่แล้ว +1

    दमाई ले उडायो दमाई काहाछ पोहिला दमाई लाई खोज दमाई पनि हराको छ भने तेसैले लगो

    • @prakashnepali4094
      @prakashnepali4094 ปีที่แล้ว

      तेरो बाउ मादर्चुत दमाई अलि राम्रोसग बोल्न जन्दिनस

  • @KAMALSAMBAHAMPHE-mx5th
    @KAMALSAMBAHAMPHE-mx5th ปีที่แล้ว +1

    अहिले नेपाल मा के हुन्दै छ भगवान

  • @sunilmagarati4635
    @sunilmagarati4635 ปีที่แล้ว

    पक्कै पनि नाठो सङग भागेर गयो होला ।

  • @ratnapanday4335
    @ratnapanday4335 ปีที่แล้ว +2

    लेबर काम गर्थि भने मदिसे बिहारिले उडायो

  • @kazimgurung2168
    @kazimgurung2168 ปีที่แล้ว +1

    Lastai sojho cha yo bhai chai

  • @kiranpun3194
    @kiranpun3194 ปีที่แล้ว

    Kati harau xan ho aaimai haru gharbar bigarera achamma lagxa.kailei antey nahune vayo dimak kaa janxa ho ghar pariyar bhulney.😢

  • @tradakomar9086
    @tradakomar9086 ปีที่แล้ว +1

    bichara naniharuko maya pani kaso nalageko ho sutukai hidnu,xutinu nai thiyo vane pano sarsalha garera khushi khushi xutinda huntho ni🙏🙏

  • @harishrai3892
    @harishrai3892 ปีที่แล้ว +1

    Kasto nirdayi aama ho ni bhagwan yesto lala bala Ganga Jamuna jastai xori haru lai xodera jane😢

  • @miratamang60
    @miratamang60 ปีที่แล้ว +2

    Xetai aaunu Hola sis hjr haru melera baseko ramro hunxa😢

  • @kamalarai4804
    @kamalarai4804 ปีที่แล้ว

    Hait aaj voliko aaimai haru k vako hola bachchko maya ta lagxani je vayani budako maya nalageni bejeti haru xixi😢

  • @subbakanchha1350
    @subbakanchha1350 ปีที่แล้ว

    यस्तो उछिटिएर हिड्ने आई माई हरु लाई त दायाँ बायाँ केहि नगरी सिधै बम्बै को रंडि खाना मा लगेर जाकी दिनु पर्ने हो।ताकी हर समय हर भखत पछुताएर छट्पटि रहोस।किन घर छोडे भनेर ।

  • @mohanlimbu7124
    @mohanlimbu7124 ปีที่แล้ว

    देशमा कति धेरै श्रीमान श्रीमती बिग्रेका के चाही भयो होला

  • @rajankanxo6894
    @rajankanxo6894 ปีที่แล้ว

    मुजि चिलाए पछि के लाग्छ र होउ ठुलो खोज्दै हिड्ने भालु🙄🙄

  • @SharmaGopal28
    @SharmaGopal28 ปีที่แล้ว +1

    Hoina Nepal 🇳🇵 ma manbta haraisakeyo k ho yati ramro bacha haru xan

  • @anilrana9161
    @anilrana9161 ปีที่แล้ว

    तामाङहरु यस्तै हुन सबै कुन दाइ भाइ टिपेर हिडि अब

  • @MilanLimbu-j4k
    @MilanLimbu-j4k ปีที่แล้ว +1

    Sathi xardnu hunna Hai yastai harulai.. Peltimari vane ra taha payana jasto xa lane Le pani👆

  • @rameshpachhai543
    @rameshpachhai543 ปีที่แล้ว

    कस्तो मन होला के त्यो आइमाई को

  • @mamitatumbrok1373
    @mamitatumbrok1373 ปีที่แล้ว +5

    K vayo ho yasto acham 😮😮kin pagal vako yasri kaki😮

  • @devrajdewanofficial3033
    @devrajdewanofficial3033 ปีที่แล้ว

    किन एति धेरै गु बुद्धि बिगार्न थाले हो यि चेलिबेटी हरु?

  • @khambeklimbu5655
    @khambeklimbu5655 ปีที่แล้ว +1

    नामर्दा नबन अर्को बिहे गर्नु अब

  • @pujalimbu6266
    @pujalimbu6266 ปีที่แล้ว +1

    Tapaile vannu vako Sahi sir keti lai keta NAI chayeko ho yo duijanalai nai bachcha chayeko hoina malai ta testai lagxa ketale xodna khojeko ho ani ketilai keta chahiyeko ho yo Kura 100%sahi ho😂

  • @MingsoSubba-t7t
    @MingsoSubba-t7t ปีที่แล้ว +1

    Bichara eti ramro nani harulai xodera ka gako hola xada aimai

  • @sajantamang1315
    @sajantamang1315 ปีที่แล้ว

    bichara nani haru kehi bujekai xaina k hudaixa vanera

  • @akashgamingyt2268
    @akashgamingyt2268 ปีที่แล้ว +1

    Peltimari gau taw Mero gau najik po parxa taw garo xa hai Nepal ma tending nai chaleko harexa jahile Pani yastai News 📰📰📰📰📰📰📰📰📰📰📰📰📰📰 haru painxa