Sauteni Aama || सौतेनी आमा || Episode 142 || Social Serial April 28, 2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 เม.ย. 2024
  • Sauteni Aama || सौतेनी आमा || Episode 142 || Social Serial April 28, 2024
    Artists: , Narayan Nepal,
    Asmita Basnet, Melina Thakuri, Jeet Karki, Laxmi Timalsina, Tanka khadka, Keshav Sapakota, Krishna Kumari Khadka,Tulasha Lakandri, Malaika Basnet, Paridhi Nepal,
    Gokarna Acharya, Niraj Rajhaure , RajKumar parajuli, Shyam Nepal, Milan pakhrin Dilip Jaisi, Kewal Raj Sapkota,Milan Magar,
    Rajesh Chaudhary
    Child Artist :
    Diyani Giri
    Aarohi Karki
    Paridhi Nepal
    सन्सारमा आमा भन्दा ठुलो अरु केही छैन । आमा नहुदाको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ।आमा साक्षात भगवान हुन भने त्यै आमा जस्तो पबित्र शब्दमा सौतेनी विशेषण लगाउदा कति नराम्रो सुनिन्छ । यस्तै सौतेनी आमाले टुहुरी बच्चालाई गर्ने ब्यबहार देखाउने प्रयत्न गरेका छौ र हामिले सिरियल मा देखाएको जस्तो कहि कतै देख्न नपरोस् धन्यवाद ।
    #SauteniAama #SauteniAamaEpisode142
    Post Production : -
    Paridhi Media
    Camera man : -
    Binod Puri
    Production Advisor: -
    Narayan Nepal
    Make up:-
    Laxman roka
    Singer :
    Pasang Doma Sherpa
    Lyrics :
    Keriya Budhathoki
    Music / Arrange / Mixing / Mastering :
    Binay Karki
    Background Score : Binay Karki
    Audio : Aarohi Entertainment
    Aalap Voice :
    Pasang Doma Sherpa
    Nandani Adhikari
    Binay Karki
    Editor : Sandip Chaudhary
    Writer / Direction : Shiva Sharma (Kandel)
    © Paridhi Media, 2023
    ------------------------------------------------
    Social Links:-
    Facebook:- tinyurl.com/y6fchzko
    TH-cam:- tinyurl.com/y69oyn98
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    © Paridhi Media, 2023
    ------------------------------------------------
    Social Links:-
    Facebook:- tinyurl.com/y6fchzko
    TH-cam:- tinyurl.com/y69oyn98
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • บันเทิง

ความคิดเห็น • 974

  • @SauteniAamaOfficial
    @SauteniAamaOfficial  17 วันที่ผ่านมา +179

    हजुरहरूलाई हाम्रो सीरियल ' सौतेनी आमा ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला

    • @sarumagar7161
      @sarumagar7161 17 วันที่ผ่านมา

      Subscribe gardinun

    • @hydraerroryt3433
      @hydraerroryt3433 17 วันที่ผ่านมา +6

      Tulki le sukha paunu parxa Ani tulki ko baini le Pani sukha paunu parxa ❤❤😂

    • @huhhj9753
      @huhhj9753 17 วันที่ผ่านมา +4

      Xeya kosto narmro vag ho ava ta herdina tulkile ni kati dukha pako ho

    • @huhhj9753
      @huhhj9753 17 วันที่ผ่านมา

      Arohile dukhai dukha paaus kaile sukha napaus

    • @huhhj9753
      @huhhj9753 17 วันที่ผ่านมา +1

      K ko sujab dinu khali dukha matra pauxa tulkile ava ta herdina kasam

  • @Celebritytalks2.0
    @Celebritytalks2.0 17 วันที่ผ่านมา +339

    टुलकीले आरोही सँग बद्ला लिन पर्छ भन्ने जतिले like गरम त

    • @surendra_thakuree
      @surendra_thakuree 17 วันที่ผ่านมา +2

      Ma xuu❤

    • @KritikaSthaNewar
      @KritikaSthaNewar 17 วันที่ผ่านมา +1

      Ma pani xu

    • @Jeetumgr123
      @Jeetumgr123 17 วันที่ผ่านมา +1

      Mo Pani xuuuu hoii

    • @user-nc2no5tr5i
      @user-nc2no5tr5i 17 วันที่ผ่านมา +1

      Ma xu

    • @user-sf3ox5oi1j
      @user-sf3ox5oi1j 17 วันที่ผ่านมา +1

      Ma pani Xu तुलकी le आरो ni saga badla linu par xa

  • @PrabinaGlan
    @PrabinaGlan 17 วันที่ผ่านมา +185

    यो गुन्डा नाइके आएसि रिस उठ्ने कोको हुनुहुन्छ एता हाजिर हुनु है त

  • @user-or4pj2io9c
    @user-or4pj2io9c 17 วันที่ผ่านมา +165

    अब त अत्ति भो यो आरोही को अब टुल्की चुप बस्नु हुदैन र आरोही शीत बदला लिनै पर्छ

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n 17 วันที่ผ่านมา +50

    मालतिले टुलकिलाइ माया गरेकाे देखेरा खुसि लागछा❤❤❤

    • @user-dd2lc5fy2p
      @user-dd2lc5fy2p 17 วันที่ผ่านมา

      ❤❤🎉😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @HimaNiraula
      @HimaNiraula 17 วันที่ผ่านมา

      😂🎉

  • @shikshathapamagar
    @shikshathapamagar 17 วันที่ผ่านมา +56

    म तुल्किले दुख पाएको हेर्न सक्दैन यस्तै दुख मात्र पाउने हो भने मत हेर्दैन होला❤😢😢

  • @gopaltimsina9292
    @gopaltimsina9292 17 วันที่ผ่านมา +26

    आरोहिले दुःख पाउनुपर्छ भनने जति यता हुम हजुर। ❤❤❤❤

  • @Shantikc555
    @Shantikc555 17 วันที่ผ่านมา +54

    टुल्कि ले आरोहि सङग बदला लिनु पर्छ,, टुल्कि को बिहे आदित्य संग हुनु पर्छ र टुल्कि ले सुख पाउनु पर्छ भन्ने जती यता हाजिर हुम है त...🎉😊😘❤️

  • @aashikamagar1968
    @aashikamagar1968 17 วันที่ผ่านมา +417

    टुल्कीलाइ आरोहिले गरेको आत्याचार देख्दा रिस उठ्ने कोको हुनु हुन्छ

    • @KritikaSthaNewar
      @KritikaSthaNewar 17 วันที่ผ่านมา +3

      ma pani xu

    • @Binulimbu-sw7dt
      @Binulimbu-sw7dt 17 วันที่ผ่านมา +4

      mo xu

    • @user-gn7ru3tm2w
      @user-gn7ru3tm2w 17 วันที่ผ่านมา +6

      यो आरोही पापिनी त मोरे पनि हुन्छ तुल्किलाइ कति दुख दिएको पापिनी रिप

    • @user-dk1zb2wm4o
      @user-dk1zb2wm4o 17 วันที่ผ่านมา +3

      Ma pani xuu 😡😠

    • @purnapariyar6814
      @purnapariyar6814 17 วันที่ผ่านมา +3

      Tulki lesukha pako herna man xa

  • @bimalabhattarai6335
    @bimalabhattarai6335 17 วันที่ผ่านมา +25

    म पनि छु है आरोहिले गरेको अतेचार देख्ता रिस उठनेमानिस

  • @amarlama335
    @amarlama335 17 วันที่ผ่านมา +98

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई सधैं रक्षा गरुन्👨‍❤️‍💋‍👨😍❤️❣️💕💙💓👉️🙏🙏🙏

  • @user-gn7ru3tm2w
    @user-gn7ru3tm2w 17 วันที่ผ่านมา +70

    आरोही पापिनी अस्मिता बस्नेत चन्दिका पापिनी हार्दिक श्रद्धाञ्जली 😢😢

  • @Suresh342
    @Suresh342 17 วันที่ผ่านมา +10

    आरोहि को चाक्मा दूई तिन बाता हान्नु पर्ने नखर माऊलि लाई।

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 17 วันที่ผ่านมา +30

    टुल्की र आरोही मित्रता पुनः मिलन भएन भने एकजना दर्शक घट्छ है बिचार गर्नुस कथा लेखक ज्यु❤

    • @user-en2wx7um5l
      @user-en2wx7um5l 17 วันที่ผ่านมา +1

      Ho mani ghatxu Milan vayan vanet❤❤❤

  • @MeenaShrestha-jf5jn
    @MeenaShrestha-jf5jn 17 วันที่ผ่านมา +31

    टुल्कि लाई यस्तो गरे पछि हेर्न मन नि लाग दैन छि❤❤

  • @TekBahadurreshmi
    @TekBahadurreshmi 17 วันที่ผ่านมา +11

    आरोही लाई टुलकी ले अवश्य बद्ला लिएर खोरमा हाल्नु पर्दछ

  • @user-oo9ty5rs3t
    @user-oo9ty5rs3t 17 วันที่ผ่านมา +80

    अाराेहि लाई मन नपराउने काे काे हुनुहुन्छ ❤❤❤❤❤

    • @bimala5515
      @bimala5515 17 วันที่ผ่านมา

      Malai aarohi lai oitikai man pardain

    • @AmmiROKA-qr5pe
      @AmmiROKA-qr5pe 17 วันที่ผ่านมา

    • @ramapaudel9512
      @ramapaudel9512 16 วันที่ผ่านมา

      अाराेहि लाई त कुनै सिरियलमा मन परद‌ैन

    • @SubhadraKhadka-gn2tr
      @SubhadraKhadka-gn2tr 15 วันที่ผ่านมา

      मलाई आरोहि मन पदैन

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n 17 วันที่ผ่านมา +17

    याे अाराेइ भनाउदि केटिले टुलकिकाे अतेचार गरेकाे देखेरा रिस उठाे सानाे नानिले बाेलेकाे देखेरा कचि हासनु याे चनडालनि काे बेहाेर कन परदेना टुलकिले सुखा पाउना पराे❤❤❤

  • @paridhimedia1473
    @paridhimedia1473 17 วันที่ผ่านมา +39

    को को हुनु हुन्छ सौतेनी आमा सिरियल मन पराउने येता आउनु होला❤❤

    • @sarumagar7161
      @sarumagar7161 17 วันที่ผ่านมา

      Subscribe gardinun

    • @SanjiveMagar
      @SanjiveMagar 17 วันที่ผ่านมา

      ❤🎉😅😊😅😮😢🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂🎉😢😂🎉🎉😢😢😢😮😮😊😊😊😂🎉🎉😮😮😮😅😅😊😊

  • @panugharti371
    @panugharti371 17 วันที่ผ่านมา +5

    अब त अति भयो टुल्किले आरोहि सितबदला लिन पर्छ ❤❤❤❤

  • @retikamagar4812
    @retikamagar4812 17 วันที่ผ่านมา +7

    आरोहिले दु:ख पाको हेर्ने मन हुने जति हाजिर गरम त

  • @Bimlabajgain
    @Bimlabajgain 17 วันที่ผ่านมา +19

    यस्तो भय पछि त सिरियल हेर्न मनै लाग्दैन😢😢😢

    • @sitalvlog
      @sitalvlog 17 วันที่ผ่านมา +1

      Malai panii same ❤

    • @huhhj9753
      @huhhj9753 17 วันที่ผ่านมา

      Aw k mo ni herdina ava xeya

  • @user-ow8ud7mq2f
    @user-ow8ud7mq2f 17 วันที่ผ่านมา +10

    टुल्कीले सधै दुख मात्र पाएको राम्रो भएन सिरियल

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 17 วันที่ผ่านมา +9

    टुल्कि लाइ धेरै दुख भयाे अब हुदैन 🎉🎉🎉🎉🎉🎉🎉

  • @user-bc1dy6po2s
    @user-bc1dy6po2s 17 วันที่ผ่านมา +10

    आरुहिको पर्दाफाट हुनुपर्छ

  • @TikaKoirala-fi2dp
    @TikaKoirala-fi2dp 17 วันที่ผ่านมา +12

    आरोहिनिपापिरछे।टुलकीकोपापलागछ😂😂😂😂😂😂

  • @user-wd7zq2sw4t
    @user-wd7zq2sw4t 17 วันที่ผ่านมา +15

    यो खातेनी आरोही लाई देख्दा मेरो पारा तातेको छ भेट्न परेको छ तेस्लाइ👊👊👊

    • @user-ey4gr1mn9n
      @user-ey4gr1mn9n 16 วันที่ผ่านมา

      मैले पनि भेट्न छ यो चोथाले अरहुहि लाई त mama र भान्जी एउटै खाल्टो मा हाल्नु जस्तो अभिनय गरेको देखेर सारै रिस् उठ्छ जस्तो अनुहार तस्तै अभिनय टुलकी लाई दुःख दिने पापी पापिनी हरू लाई कडा भन्दा कडा सजाय हुनु पर्छ ल सौतेनी आमा सिरियल राम्रो लाग्छ ❤❤❤😂😂😂🙏🙏🙏🇳🇵🇳🇵

  • @dutisunar727
    @dutisunar727 17 วันที่ผ่านมา +3

    मलाई पनि सारै रिस उठेको छ है साथिले एस्तो गर्न नहुने थियोे

  • @mamatakambang5529
    @mamatakambang5529 17 วันที่ผ่านมา +9

    टूल्की को नभनी लुसुक लुसुक हराउने बानि नराम्रो मामा माइजु लाइ भनेर जादा हुन्थ्यो त अब कथा ले मागेको हो क्यानु त 😂

  • @AmritaTamang-uz4kk
    @AmritaTamang-uz4kk 17 วันที่ผ่านมา +12

    छि छि छि छि छि यो सिरीयल मा चै गुन्डा गुन्डेनि पनि कति हो अनि टुल्की ले मात्रै दु ख पाउनु पर्ने यो आरोहि लाई चै जिउदै गाड्नु पर्ने

  • @user-dd3bu3xn6p
    @user-dd3bu3xn6p 17 วันที่ผ่านมา +11

    अब यो सुरेल हेर्नु भन्दा त सुतिन्छ पो

  • @khusbhumanjulama4554
    @khusbhumanjulama4554 17 วันที่ผ่านมา +10

    अब टुल्की ले उगर्ह रुप लिनु प्रछ र सबै सङग बद्ला लिनु प्रछ

    • @user-rh4xn7nv3j
      @user-rh4xn7nv3j 13 วันที่ผ่านมา

      right सहि कुरा

  • @laxmiyogi4419
    @laxmiyogi4419 17 วันที่ผ่านมา +5

    टुलकी ले दुःख पाएको हेर्न सक्दिन 😢 छिटो सुख को दिन आउन प्रयो टुलकिको

  • @dilbahadurthapa9977
    @dilbahadurthapa9977 17 วันที่ผ่านมา +8

    यो सिरियल अत्यन्तै राम्रो छ टुल्की माथी आरोहिले गरेको ज्यादति र अत्याचारको अब टुल्किले बदला लिनुपर्छ

  • @gangaadhikari8016
    @gangaadhikari8016 17 วันที่ผ่านมา +3

    आरोही भालुलाई हार्दिक श्रद्धाञ्जली अर्पण गरे

  • @rajarammahat8899
    @rajarammahat8899 17 วันที่ผ่านมา +28

    आहा कति राम्रो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ यकदम राम्रो छ 💐🙏💐

  • @user-yo4ku6ve7c
    @user-yo4ku6ve7c 17 วันที่ผ่านมา +6

    छि छि अबत यो सिडेल नहेर्ने मत यो आहोरी लाई धेरै धेरै भन्दा धेरै सजायँ हुनुपर्छ नश्लका राम्रो हुदैन 😡😡😡

  • @user-gn7ru3tm2w
    @user-gn7ru3tm2w 17 วันที่ผ่านมา +22

    सौतेनी आमा सिरेल राम्रो छ तर अस्मिता बस्नेत चन्दिका को आमा छोरी र आरोही मन पर्दैना

  • @mayatiwari5209
    @mayatiwari5209 17 วันที่ผ่านมา +6

    यो सिरिएल हेर्नै मन लागेन त्यो आरोहि ले दुख पाउनु पर्छ अनि मात्रै हेर्न मजा आउछ हेर्न लाएका पनि हुन्छ

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 17 วันที่ผ่านมา +8

    मलाई यो साैतेनी आमा सिरियल धेरै नै मनपर्छ । 👍️👍️👍️👍️👍️👍️

  • @roshanibhandari4868
    @roshanibhandari4868 17 วันที่ผ่านมา +8

    Yo sunmaya ke chori lai dekhera marau jasto lagna koko hununxa

  • @user-eg3rv5pk6r
    @user-eg3rv5pk6r 17 วันที่ผ่านมา +3

    टुल्की जस्तो साथी पाउन त तैले १० वर्षभन्दा त ६० वर्ष कुरेपनि टुल्की जस्तो भलात्मी साथी पाउँदैनस् नि कुकुर नि बाँदरनी हार्दिक श्रद्धाञ्जली आरोही

  • @user-dd3bu3xn6p
    @user-dd3bu3xn6p 17 วันที่ผ่านมา +6

    कोको हुनुर यो अतोनो न प्तोको सुरेल कै कुरा को प्तो नभको 😅😅😅😅

  • @anjukhatiwada9577
    @anjukhatiwada9577 17 วันที่ผ่านมา +3

    म चाहिँ अब याे सिरियल हेर्न मन लागेन खाली एक जाना टुल्कीले मात्रै दुख पाएकाे हेर्न लाई

  • @ritabista9612
    @ritabista9612 17 วันที่ผ่านมา +4

    अारोहि ले साथिलाइ नराम्रो गरेको ।हेरेनमन्नलाग्ने एता ❤❤❤❤

  • @sostikayogi33
    @sostikayogi33 17 วันที่ผ่านมา +3

    कत्ति तुल्की ले दुःख पाको मात्र हेर्नु अब त हेर्दिन😮😢😢

  • @pardeshee123
    @pardeshee123 17 วันที่ผ่านมา +4

    ठिक्क पर्यो अब त यो टुल्की लाई मामा माइजू हरुले भने को नमान्दा को परिनाम एस्तै हुन्छ कति सम्झाउने हो यार यो टुल्की लाई मामा माइजुले पनि तेत्रो घट्ना घट्दा पनि नचेतिने लाई ठिक्क परो त भन्ने हो🙏

  • @sushantgamingnepal5496
    @sushantgamingnepal5496 17 วันที่ผ่านมา +3

    छि यहाँ भन्दा पहिलामन पर्थो अब मनपर्न छेडो कति दुख दिएको आरोहि

  • @AlexMogar-ug5nw
    @AlexMogar-ug5nw 17 วันที่ผ่านมา +4

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्को लाई सपोट मिलेर❤❤

  • @shantibaral6769
    @shantibaral6769 17 วันที่ผ่านมา +7

    म पाेखरा ७ मासबार बाट साैतेनि आमा
    सिरियल हेर्दै छु धेरै धेरै राम्रो छ राम्रो लागदछ।

  • @user-dz6rw1cm2o
    @user-dz6rw1cm2o 17 วันที่ผ่านมา +7

    आज पनि हाजिर भ इयो है

  • @prasad_oli
    @prasad_oli 17 วันที่ผ่านมา +2

    यो भाग हेर्न सकिएन यसरी टुल्कीले मात्रै दुख पाएको हेर्नको लागी राम्रो मानिएन यस्तो त त्यो गुन्डेनि लाइ बनाएको भए हेर्नलाई राम्रो हुने थियो !

  • @user-vc2tg7wi9g
    @user-vc2tg7wi9g 17 วันที่ผ่านมา +2

    अब त अति भयो टुल्को चुप बस्नु हुदैन र आरोहि शित बदला लिनुपर्छ र सुख पाउनु पर्छ ❤❤❤❤🎉🎉

  • @user-gn7ru3tm2w
    @user-gn7ru3tm2w 17 วันที่ผ่านมา +10

    आरोही त मोरे पनि हुन्छ एस्ता पापिनी बाचिर केही फाइदा छैना तुल्किलाइ कति दुख दिएको

  • @laxmipry2148
    @laxmipry2148 17 วันที่ผ่านมา +3

    आरोई देखेर मलाई रिस उठे छ बिचार टुल्की र मालति❤❤❤❤❤

  • @manilarai8683
    @manilarai8683 17 วันที่ผ่านมา +2

    अब हेर्दिन म यो सिरियल टुलकी ले धेरै दुःख पायो कैले नी सुख पाएन छ्या

  • @whosisthis33333
    @whosisthis33333 17 วันที่ผ่านมา +4

    नमस्कार म सानु थापा यो सिरियल राम्रो लक्थे तार यो अरोही देखेर सरै रिस उठेको छ

  • @mayatamang2437
    @mayatamang2437 17 วันที่ผ่านมา +5

    Jaile tulki ko dukha dekhau ne avo ta yo sirel herna manai lagna xodyo Kahani Naya vay Po hernu 😔

  • @sangitastha9881
    @sangitastha9881 17 วันที่ผ่านมา +3

    ma xu tasko badala arohila paunai parxa satako jit hunu paryo

  • @pabitravishwakarma7149
    @pabitravishwakarma7149 17 วันที่ผ่านมา +2

    यो सबै आरोहि को बाऊ आमा लाई र गाऊले लाई था हुनू पर्छ आरोहि गुन्डिनि बनेर टूल्कि लाई अपहरण गरि छे भनेर

  • @user-xb1tw9pk2u
    @user-xb1tw9pk2u 17 วันที่ผ่านมา +2

    छि मलाई त आजको भाग मन परेन आरेहिले सोचेको मात्रा होस् टुल्कि लाई धेरै दुख भो अब दुख आरेहिले पाउनु पर्छ

  • @shantaprasadupadhyay663
    @shantaprasadupadhyay663 17 วันที่ผ่านมา +7

    आरोही को आमा बा ले खुब saskr मा हुर्काएको xori अनि तेस्को मामा केटाकेटी को सानो कुरा को paxi lagera tulki कोबेइजत्ति gareko मन परेन. अति चाडो आरोही को मामा लाई कारबाही होस्. त्यो afoi देउते बोको jasto x.

  • @aartigautam4022
    @aartigautam4022 17 วันที่ผ่านมา +9

    सौतेनी आमा सिरियल हेर्ने र मेरो कमेन्ट पढ्ने सबैलाई भगवानले सबैलाई रक्षा गरून🙏🙏🙏

  • @shobhakhanal8253
    @shobhakhanal8253 17 วันที่ผ่านมา +2

    अब त याे सीरीयल हेर्दा पनि रिस उठ न थाल्यो कती हेर्नु त्यही टुल की ले कष्ट भोगेको मात्र छी रीस उठ न थाल्यो

  • @anumagar8412
    @anumagar8412 17 วันที่ผ่านมา +2

    सधै सल्लाहा सुजाप दिन नभुल्नु होला भन्छ तर आज सम्म पनि टुलकि ले नै दुख पाको हेर्नू पर्नि अब देखि यो सोरिय हेरि दैन

  • @JanukaShrestha-us9yi
    @JanukaShrestha-us9yi 17 วันที่ผ่านมา +4

    ❤❤❤❤❤

  • @budhbahadur880
    @budhbahadur880 17 วันที่ผ่านมา +4

    Yo arohi bane jantu dekhera ris uthexa 😡😡😡

  • @dhangurung4533
    @dhangurung4533 17 วันที่ผ่านมา +2

    यो सिरेल एसो चित्र देख्दै हेर्नु मन लागेन खाली टुल्की को मात्रै आतिचर छि

  • @user-lk7jw3of3y
    @user-lk7jw3of3y 16 วันที่ผ่านมา +1

    यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनि

  • @JanukaShrestha-us9yi
    @JanukaShrestha-us9yi 17 วันที่ผ่านมา +4

    ❤❤❤❤❤❤❤❤

  • @SANJOG09857
    @SANJOG09857 17 วันที่ผ่านมา +3

    ❤❤❤❤

  • @user-yn4fp7hk4q
    @user-yn4fp7hk4q 17 วันที่ผ่านมา +2

    म झापा बाट हो नछुटाइ यो सिरिया हेर्थे अब त अती भयो टल्किएको दुख कती हेर्नु आज बाट हेर दिन सारै मन परेन छिटो आरोही ले गरेको कर्तुत बाहिर ल्याउनु पर्छ नत्र म हेर्दिन

  • @srijanabasnet5530
    @srijanabasnet5530 16 วันที่ผ่านมา +1

    serial हेरौ हेरौ हुँदै गको छ। सब को acting एकदम राम्रो छ❤❤❤❤❤आरोही ❤❤❤❤❤

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 17 วันที่ผ่านมา +10

    1k नपुगेको साथीहरूले एकअर्कालाई सपोर्ट गरौँ मिलेर अगाडि 😢😢😢🎉🎉🎉😢😢😢 बडौँ😢😢😢

    • @DIYDurga
      @DIYDurga 17 วันที่ผ่านมา

      मलाई पनि सपाेट गर्नु है

    • @Samijan7r
      @Samijan7r 17 วันที่ผ่านมา +1

      Ok back plz

    • @Rajina_giri999
      @Rajina_giri999 17 วันที่ผ่านมา +1

      Ok

  • @bossgaming4463
    @bossgaming4463 17 วันที่ผ่านมา +3

    ❤ I love 💘 this

  • @HHo-ou4wk
    @HHo-ou4wk 17 วันที่ผ่านมา +2

    Abata ate vayo tulkile aba cup basnu hudaena badla lenu parxa aaruhue sanga❤❤

  • @user-os4fp6tf3p
    @user-os4fp6tf3p 17 วันที่ผ่านมา +2

    बिर्तरै कलकर हरु हरौदै गको छ सानो मैसाप बिकल्प सनो काजी अब अरुनी हराउदै गयो भने यो सिरेलै हिर्दिन

  • @alinabhujel5044
    @alinabhujel5044 17 วันที่ผ่านมา +4

    आरोहीले सुख पाको हेर्न मन छ दुःख पाएको हेर्न मन छैन।

  • @gangaadhikari8016
    @gangaadhikari8016 17 วันที่ผ่านมา +2

    यो त अत्ति भो अब हेर्न छोडी दिए हैं मैले त

  • @user-yf8zn4po3z
    @user-yf8zn4po3z 17 วันที่ผ่านมา +2

    Aja boli taw hernu manai lagdina tulki le dukha pako dekhera katera adi adi herxu arue dekhi sarai rishuthxa

  • @gopalregmi-9769
    @gopalregmi-9769 17 วันที่ผ่านมา +2

    बिचारा मुलुकलाई आररेइले यस्तो नगरनुनि पिलज टुलकिको दुख हेनइ सक्दिन् म

  • @aryalaayushgmp
    @aryalaayushgmp 17 วันที่ผ่านมา +5

    1K sana jati हाजिर हुम र एक अर्को लाई सपोट गरम❤❤❤

    • @DIYDurga
      @DIYDurga 17 วันที่ผ่านมา

      म पनि छु मलाई पनि सपाेट है

    • @Rajina_giri999
      @Rajina_giri999 17 วันที่ผ่านมา

      Ok😊

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 17 วันที่ผ่านมา +5

    साना साना युटुबरहरुले युटुबरलाइ सपोर्ट गरौ है युट्युबरहरुले स अन्तर्गत 😢🎉😢😢😢🎉😢

  • @mdhumshu
    @mdhumshu 16 วันที่ผ่านมา +1

    यो आरोहि लाइ त देख्नै मन लाउदिन तुल्कि लाइ सारै दुख्ह दिन नछे

  • @jesicamgi7626
    @jesicamgi7626 17 วันที่ผ่านมา +2

    ❤nice serial🥰🥰🥰🥰👌👌👌👌👌👍👍👍👍🙏💐stay blessed all

  • @Entertainment-10204
    @Entertainment-10204 17 วันที่ผ่านมา +13

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम🙏❤️

  • @taradernal2753
    @taradernal2753 16 วันที่ผ่านมา +1

    टोलकी सिरियल कहिले आउँछ भनेर पर्खिने को को हुनुहुन्छ यता हाजिर हुनु है

  • @nanutamu6949
    @nanutamu6949 16 วันที่ผ่านมา +1

    अब छिटो भन्दा छिटो टुल्कि र आदित्य मिलेर आरोहिसङ बद्ला लियको हेर्न मन छ टुल्कि र आदित्यको जोडी मिल्नु पर्छ ❤❤❤❤❤❤अब टुल्लि सोजि भयर बस्नु हुन्न

  • @rosikremaon8249
    @rosikremaon8249 17 วันที่ผ่านมา +3

    Yo aarohi vannele tulki lai dherai Dukha dinu vayana ho hernai man lagdaina

  • @Knowledge20673AJP
    @Knowledge20673AJP 17 วันที่ผ่านมา +2

    एक अर्कालाई सपोर्ट र सब्सक्राईव गरौ 😢🎉🎉🎉🎉

    • @huhhj9753
      @huhhj9753 17 วันที่ผ่านมา +1

      Xi kolea garxa yesto ginlako serial

  • @shreejanabudhamagar2094
    @shreejanabudhamagar2094 16 วันที่ผ่านมา +1

    आदित्य को बाबाले आरोहि को सब कर्तुत थाहा पाउनु पर्छ❤❤

  • @laxmithapa2881
    @laxmithapa2881 17 วันที่ผ่านมา +1

    Tw aarohi vani Naklele dukha pako herni man xa miss u tulki❤❤

  • @user-dy8wo9bd8y
    @user-dy8wo9bd8y 16 วันที่ผ่านมา +2

    टुल्की लाई आदित्य ले बचाउनु पर्छ अनि आदित्य र टुल्की मिलेर अरोहि लाई सजाय दिनु पर्छ आदित्य ले सबै कुरा मामा माइजू लाई भानेर टुल्की लाई बचाउनु पर्छ अनि अरोही लाई बद्ला लिनुपर्छ ❤😅

  • @sarmilarai6252
    @sarmilarai6252 16 วันที่ผ่านมา +1

    सिरियल हो तर पनि यो आरोहिको अत्याचार हेर्दा लास्टै रिस उठ्छ ❤❤

  • @user-di2kn3id2w
    @user-di2kn3id2w 14 วันที่ผ่านมา +1

    टुल्किलाइ छोडेर आरोहीलाइ यसो गर्नु पर्नेहो उल्टो भो ❤❤❤

  • @yunikpandey8957
    @yunikpandey8957 17 วันที่ผ่านมา +1

    आरोही मेरो मनै देखिको फ्यान हो उस्लाई धेरै नेकेटिन नसोच्दिनु होला कथाले जे माग्यो आरिहिले तेही अभिनय गरिन् आरोही बैजीको अझै धेरै प्रगति भएको देख्न चाहन्छु ❤❤ र ठुल्कि को पनि।

  • @SusilMagar-qi3np
    @SusilMagar-qi3np 17 วันที่ผ่านมา +2

    यो आरोही लाई त अब सबैले रिप लेखेको हेर्नू मन छ आफ्नो त्यति मिल्ने साथी लाई दुनिया आरोप लगाएर जहिले टुल्किले मात्र दुख पाको हेर्नू हो भने यो सिरियल बन्द गरे पनि हुन्छ महदय किन कि तपाईं हरु डलर कमाउन लाई हो भने हामी पर्देसी हरुले हेर्दा पनि अहिलिक म्मन बुझ्ने होस न थाकेर आको ज्यान लाई पनि भिडियो हेरेर थकाइ मिट्नु पाउ तर जति हेर्दै जान्छु त्यति रिस उठने केहो 😢

  • @pabitravishwakarma7149
    @pabitravishwakarma7149 17 วันที่ผ่านมา +1

    यो आरोहि लाई कडा कार्रवाई हुनू पर्छ 😢😢

  • @user-eg3rv5pk6r
    @user-eg3rv5pk6r 17 วันที่ผ่านมา +1

    हार्दिक श्रद्धाञ्जली रिप आरोही really

  • @manmayathapa844
    @manmayathapa844 17 วันที่ผ่านมา +1

    ❤❤