2081 मा हेर्दा पनि उतिकै जिवन्त अभिनय कथा बस्तु प्रस्तुति पनि उतिकै सुन्दर दिलिप काका जवानिमा झिल्के लुरे हुदाको त झनै यादगार राजेश सरको अनि करिश्मा म्याम र पुजा म्यामको पनि जिवन्त अभिनय 🙏
Aug 14, 2021. बाल्यकालको याद आयो। आँखा रसायो। अहिले विदेशको ठाउँमा लाखौँको मोबाइलमा एक्लै बसेर हेर्दा भन्दा सानो छँदा बिहिबारे बजारमा 10 रुपैयाँ तिरेर भिडमा बसेर हेर्दाका क्षणहरु कैयौँ गुणा रमाइला थिए।
Highlights Nepal Osr Digital अनि नेपाली फिल्म हाल्ने ठुला ठुला युट्युब च्यानल हरु लाई एउटा सानो सजेसन फिल्म हरु युट्युब मा हाल्दा रिलिज भयको साल पनि उल्लेख गर्नु होला।
यो फिल्म को स्क्रीन ,अनि फेसन भखर को नयाँ जस्तो,।।❣️करिश्मा दिदि को सुन्दरता हेरेर म त कायल भए येस्ती सुन्दरी नाइका सायेद फेरि सिनेमा मा देख्न पाएला।।अनि दिलिप दादा को हसाउने तरिका एकदम मन्न्पर्यो।।पूजा चन्द जि को glamour त झन् कति राम्रो।।❣️shooting कता गरे होला कति सुन्दर ठाँउ बाबा।।पुरानो सिनेमा को जति तारिफ गरु न पुग्ने
राजेश हमाल अभिनित जुनै फिलिम हेरे पनि धेरै राम्रो लाग्छ👍️ नायिका पुजा चन्द उहाँ को मुभी धेरै बर्ष पछि आज हेरियो ५८ सालमा सन्तानको माया हेरेको थिय्❤️ nice muve👍️
नेपाली चलचित्र ( जिन्दगानी ) फिल्म राम्रो लाग्यो धैरे धैरे शुभकामना छ लकडाउन तथा 2020 मा हेर्ने कोको हुनु हुन्छ हाजिर गर्दिनु।होला👍️👍️( राजेश हमाल & करिश्मा मानन्धर & दिलिप रायमाझी &) फयान हिट कमेन्ट
म यो फिल्म हेर्न जादा हात्ती छाप चप्पल लगाएर हेरेको थिए म त्यो जवानामा रिक्सामा चडेर जादा निकै आफुलाई भाग्यमानी ठान्थे जे होस रमाइलो लाग्यो फिल्म फिल्मको कथा देखेर आखामा आँसु आज पनि त्यो दिनको सम्झना आयो त्यो जवानामा म यस्तो थिए पैसा हुन्थेन दाइ भाउजू जाने बेलामा पछ्याउँदै जान्थे आजभोलि त त्यो दु:खको दिन गयो आफै कमाउने भयो दुखमा परेको लाई पनि सहयोग गर्ने भयो समयले मान्छेलाई के गराउछ गराउछ थाहा नै हुदैन
आँखा नदेख्नु उहाँ काे गल्ति हाेईन 😭🙏सहारा बिना बाच्नँ सकिँदैन भन्नेहरु जुनलाई हेर्नु कसरी लाखाैँ ताराहरु माझ एक्लै बसेकाे छ!! हाेला कहिले काहीँ चमक बिनाकाे अौशीँ हुनपर्ला तर पुर्णीमा पनि त आउँछ नि कुनैदिन!! Just Because You're Taking Longer Than Others Does Not Mean You're Failure.Keep Going. { #ShristiKC } खाेला त एकानास ले बग्दैँन भने मान्छेकाे जीवन न हाे उत्तरचडाव आउनु स्वभाविक हाेे, दुख र पीडा हरु पर्दै र टर्दैँ जान्छन् बस आत्मबल कमजाेर नभए पुग्छ !! "The Greatness Of A Women Is Not In How Much Wealth She Acquries But In Her Integrity And Her Ability To Affect Around Her Positively." Thanks For Inspiring To All keshavThapa And ShristiKc🙏🇳🇵 th-cam.com/video/leQQX3MeEe4/w-d-xo.html 📷️ पूरा भिडियाे हेरिदिनु हाेला हैँ!! Voting Code 10 Dancing with the stars Nepal𝐻𝑒𝑙𝑙𝑜 𝐸𝑣𝑒𝑟𝑦𝑂𝑛𝑒 𝑃𝑙𝑒𝑎𝑠𝑒 𝑉𝑜𝑡𝑒 𝐻𝑒𝑟 सृर्ष्टि केसी💃 [ 𝐷𝑎𝑛𝑐𝑖𝑛𝑔 𝑊𝑖𝑡ℎ 𝑇ℎ𝑒 𝑆𝑡𝑎𝑟 𝑁𝑒𝑝𝑎𝑙 ] दृष्टिविहीन सृष्टि के.सी नेपाल विरगाेर्खाली काे छाेरी काे अद्भूत कला ले म निशब्द,भाबुक र हर्षित भएँ! आँखाको ज्योतिले निश्चित ठाउँ मात्रै देखिन्छ तर मनको ज्योतिले त सन्सार देखिन्छ भनेको सुन्दा र किताबका पानाहरुमा पढी रहदा अचम्म लाग्थ्यो किन कि हामी सबै एक्काइसौं शताब्दीको बिज्ञान र प्राविधि प्रयोग शालाको बिद्यार्थी हौं! तर आखिर आँखाको ज्योति भन्दा मनको ज्योति नै त तेजिलो हुने रहेछ! मान्छेले गर्न चाह्यो भने जे कुरा पनि सम्भव छ, असम्भव केही पनि हुन्न भन्ने कुराको एक उदाहरण हुन् - #MotivationSpeaker And #inspiring ( Shrist.KC सृष्टि केसी! ) हुन त हाम्राे नेपाली चेलीको यो अद्भुत कलाहरुबाट- धेरैँ ले शारीरिक रुपमा सक्षम, स्वस्थ्य जीवन पाठ सिक्नु पर्छ नै तर शारीरिक रूपमा अशक्त, अपांग ब्यक्तिहरुको पनि प्रेरणाको स्रोत हुनेछ भन्ने बिश्वास लिएको छु! सम्पूणँ नेपालीहरुलाइँ सृष्टि के.सी को उज्ज्वल भबिस्यको लागि आत्मीय शुभकामनाका साथै दिर्घायु तथा स्वास्थ्य लाभकाे कामना गर्दैँ भाेट काे लागि पनि म भिक माग्न चाहान्छु म सहदेब खडृका छेत्री काे तर्फ बाट अनि विशेष धन्यवाद हाम्राे अनि राम्राे क्याेराेग्राफर Keshav Thapa सर लाइँ!! हाम्रो नेपाली छाेरी सृष्टि क.सी को अद्भुत कलाकाे सम्मान गर्दैँ सलाम गराैँ 🙏“हर ब्यक्तिको लवजमा #_Shristi जि तपाईंको नाम परोस्! कदम कदममा यो दुनियाले तपाँईलाई सलाम गरोस्! यस्तो काम गरेर सँसारलाई देखाईदिनु भएकाे छ कि समयले पनि एक दिन तपाईंको गुलामी गरोस्! सारा नेपालीहरु काे हजुरलाई अनगिन्ती शुभकामना, हजुरले सोचेका सबै कुरा पुरा हुन्, देखेका सबै सपना सार्थक बनुन्! 🌹▶️ 𝑉𝑜𝑡𝑖𝑛𝑔 𝐶𝑜𝑑𝑒 (१०) ✅
2000-2080 BlockBuster Film यो फिल्म को अन्तिम मा बिजय लामा र मुकुन्द श्रेष्ठ को दाइलग १९९५ को करण अर्जुन को रन्जीत र अमृश पुरी को दाइलगजस्तै मिल्छ अलि अलि फिल्म सुपर हित हो यो फिल्म उपत्यका बाहिर मा १०० दिन र उपत्यका मा ५१ दिन मनाउन सफल फिल्म हो। जिन्दगानी र दर्पण छाया एकै दिन रिलिज भएको हो❤ काठमाडौं र काठमाडौं बाहिर मा
2080 मा यो फिल्म हेर्ने को को हुनुहुन्छ खोइ हाजिर हुम त❤❤❤
Us bruh 💀
Yetta ma chu hai..!!
😂😂❤mohhh nihhh zuh
Maily ni here 😅
Me ❤❤❤
2021 Ma anyone ❤️
international prankstar ley ni yesto flim hernu ta vayana ni 😂
🙏🍺
@@kingofkirati9394 zzzzzex04a
Me
me also
Childhood chocolaty hero Dilip Rayamajhi.
कति महत्त्व थ्यो त्यो बेला पढाइ को
त्यो गाउँ घरमा अनि त्यो बेला को फ्लिमहरु 😊राजेश हमाल बिना नेपाली चलचित्र सुन्य जस्तो लाग्थ्यो 😊
I am here during lockdown 😁😁
😍
tik tok bat 😂
Me also🙋♂️🙋♂️🙋♂️
Same here
@@sabibasnet3475 ma pani
पुरानो फिल्म भनेको पुरानै हो के मिश यु करिश्मा दि एण्ड दिलीप दाई
2081 मा हेर्दा पनि उतिकै जिवन्त अभिनय कथा बस्तु प्रस्तुति पनि उतिकै सुन्दर दिलिप काका जवानिमा झिल्के लुरे हुदाको त झनै यादगार राजेश सरको अनि करिश्मा म्याम र पुजा म्यामको पनि जिवन्त अभिनय 🙏
Always best Dilip raimajhi❤️
Sano ma hereko movie yeti ramro thiyo vanera birseko rahichu...Thank You for uploading OSR Digital 🙏
.....
Aaha
Dheyrai ramro movie like
Dilip best hiro
Old is 🥇
babbal xa movies
❤❤❤❤❤❤
Nice movie
Ramro xa movie rajesh dai ko
Who all are watching in 2024 ?? 😊😊
nice move
Birash Katuwal
Sweet child wood memory
watched at haat bazar by payed Rs 5 💕💕
I m here after seeing video clip of this movie on tiktok
Ma pani
Me too 😄😄
Me too
Me2
@@gezunglah1151 fc
2022 maa anyone ❤️
दिलिप कपाक काे धेरै फिसन अाकाे थियाे
My all time favorite movie
2021ko lockdown ma herdai xu
Yo flim lai maile mane
2022 anyone 😅😂❤❤
Watching in 2021 lockdown ❤️ Kati ramro flim
25 min samma ta hogi pyar ki jeet snga scene to scene milxa ta 😂😂😂
Who is here from tiktok😁
Me
@@jnstraders2310 me to lol
2021 ma herle kohi xa😍😍
✊😅
Varkhar TikTok ma dialogue sunera aako😅
म छु है 2021 म हेरने
🖐️🖐️
Ma
❤❤❤❤❤
nice movie.
kya dami xa movie
2024 मा हेर्दा पनि क्या मिठास छ❤😊राजेश हमाल 🤗❤️
Aug 14, 2021.
बाल्यकालको याद आयो। आँखा रसायो। अहिले विदेशको ठाउँमा लाखौँको मोबाइलमा एक्लै बसेर हेर्दा भन्दा सानो छँदा बिहिबारे बजारमा 10 रुपैयाँ तिरेर भिडमा बसेर हेर्दाका क्षणहरु कैयौँ गुणा रमाइला थिए।
Japanese jastai dekhiyo ta
Sai ho hjr
Lift wala part ko time stamp deu na koi
Highlights Nepal
Osr Digital अनि नेपाली फिल्म हाल्ने ठुला ठुला युट्युब च्यानल हरु लाई एउटा सानो सजेसन फिल्म हरु युट्युब मा हाल्दा रिलिज भयको साल पनि उल्लेख गर्नु होला।
सबै भन्दा नसुहाउने जाेडी चै दिलिप र करिश्मा काे🙄
बाल्यकाल मा हेरेको थिय फेरि 2077/8 को लकदाउन पनि हेरियो बाल्यकाल को सारै याद आयो 😌😌😌
यो फिल्म को स्क्रीन ,अनि फेसन भखर को नयाँ जस्तो,।।❣️करिश्मा दिदि को सुन्दरता हेरेर म त कायल भए येस्ती सुन्दरी नाइका सायेद फेरि सिनेमा मा देख्न पाएला।।अनि दिलिप दादा को हसाउने तरिका एकदम मन्न्पर्यो।।पूजा चन्द जि को glamour त झन् कति राम्रो।।❣️shooting कता गरे होला कति सुन्दर ठाँउ बाबा।।पुरानो सिनेमा को जति तारिफ गरु न पुग्ने
Karishma auntyko kura yeti ramri ki..puja aunty tyo bela jhanai ramri ajhai ni ramri hununuhunxa puja aunty
जे भयनी पहिलाको फिल्म भनेको पहिला कै हो काहानी जिबन्त अभियन यथार्थ ता यक दम राम्रो 😍😍😍😍
Ticktok herera yeta aaune ko ko hunuhunchha 🤣🤣
Ma
✋✋
🤩🤩🤩🤩🤩🤩😍😍पुरानो नै बेस्ट फिल्म आहा 😊😊😊😊🙏🙏🙏🙏कहानी पनि कति मिलेको हुन्छ 😘😘😘😘😘😘😘😘
Watching in 2023 still entertaining nice movie love from india❤
Still love the movie and my favorite karishma and dillip love from Bhutan
karishma jasto beauty qween nepal ko hiroin ko hai aaudaina hola hu
करिस्मा जस्तो buty queen# हिरोईन nepal मा aba पाउन धेरै गारो छ
Yes I am big fan
नेपाली फिल्म लाइ मन पर्ने को को छ्न यता हाजिर गरम त
B
धधधधधधधधबधधधध।।।।।
ramro x
Ma tirtha
राजेश हमाल को जोडी, करिश्मा मानन्धर अनि निरुता सिंह संग मात्र सुहाउछ।
Honi
bhak dipshen dp dilip dai ko a pani sauxa boka
2081 साल मा हेर्ने को को हुनुहुन्छ
मैले पनि हेरिरहेको छु
म पनि हेर्दैछु
धेरै समय पछि आज फेरि जिन्दगानि फिलिम हेर्दैछु साउदी बाट 😍😍😍
tq dhai
jnjj
तिमिलाई भेट्न अाउदै छु तिम्रो गाउँमा भने गित धेरै राम्रो लाग्याे मलाई
Dhurb saru hor malia pani dherai man parxa.hw
@@limzzaadee425 bechara
धेरै पहिले गाउँमा CD ल्याएर हेरेको थिए फेरि आज हेर्दै छु खुब मन पर्ने movie ❣️💟
Hora mero favorite movie ho yo
तपाइले cd मा हेर्नू भयछ,,मैले त क्यासेट मा हेरेको
@@bishallimbu38860
राजेश हमाल अभिनित जुनै फिलिम हेरे पनि धेरै राम्रो लाग्छ👍️ नायिका पुजा चन्द उहाँ को मुभी धेरै बर्ष पछि आज हेरियो ५८ सालमा सन्तानको माया हेरेको थिय्❤️ nice muve👍️
2020 ma herne xa koi??
Ma xu
Ma ni aako tik tok bat
@@aprinrai3589 was
Hereko dhekhen
Tiktok ma k xa rw
Rajesh Hamal jasto Hiro Nepali film industry le kahile pani paudaina........ Rajesh Hamal is diamond of Nepali movie industry
Dilip Raimajhi >>
Ini sable copy garey hindi filim ko scene😊. Jasari ahile south ka fililm Bollywood le dyang ki dyang copy garcha.
नेपाली चलचित्र ( जिन्दगानी ) फिल्म राम्रो लाग्यो धैरे धैरे शुभकामना छ लकडाउन तथा 2020 मा हेर्ने कोको हुनु हुन्छ हाजिर गर्दिनु।होला👍️👍️( राजेश हमाल & करिश्मा मानन्धर & दिलिप रायमाझी &) फयान हिट कमेन्ट
Heart touching movie 🥰🥰😘😘😘
quality last gatiya xaa.ali ramro quality halnu paryo nii
सबै कलाकार को उत्कृस्ट अभिनय ............ यस्तो पो फिलिम ...... आज भोलि को फिलिम र कलाकर खै के खै के ?
Siir hindi film hogi pyaar ki jit . Hernu hola uttar paunu hunxa.
Delip Ko fan ko ko and 2019 yo move kasle heryo like garum
Moh
Ok🙋🙋
Me
पहिलाको पुरानो फिल्म कति राम्रो छmiss you rajesh dilip and karishma♥️♥️♥️ अहिले फिल्म हरु त खै के भन्नु😏😏
😏😏😏😝
Old is Gold.. पुराना चलचित्र हरु को कुरा नै बेग्लै थियो। परिवार साथ DVD हेरिन्थ्यो वा सिनेमा हलमा टिकट काटेर भए पनि चलचित्र हेरिन्थ्यो।
पहिला पनि हेरेको सानोमा अहिले फेरी टिकटकमा देखेर आएको हेर्नलाई
धेरै राम्रो सानोमा हेरेको फेरि हेरे खुशी लाग्यो
म यो फिल्म हेर्न जादा हात्ती छाप चप्पल लगाएर हेरेको थिए म त्यो जवानामा रिक्सामा चडेर जादा निकै आफुलाई भाग्यमानी ठान्थे जे होस रमाइलो लाग्यो फिल्म फिल्मको कथा देखेर आखामा आँसु आज पनि त्यो दिनको सम्झना आयो त्यो जवानामा म यस्तो थिए पैसा हुन्थेन दाइ भाउजू जाने बेलामा पछ्याउँदै जान्थे आजभोलि त त्यो दु:खको दिन गयो आफै कमाउने भयो दुखमा परेको लाई पनि सहयोग गर्ने भयो समयले मान्छेलाई के गराउछ गराउछ थाहा नै हुदैन
Dilip raymani handsum hero
❤ heart honi dilip dai 🙏
Pahile pahile ko movie kati ramro ani acting pani kati ramro but ahile movie k ho yesto na acting na katha ramro xxya xxya
2021 ma ko ko hunuhunxa herne??
Ma xu
अझ्नी यो movie herni le comnt plllz
फिल्म भनेको त साच्चिकै यस्तो पो हुनु पर्छ त गित सङ्गित अनि काहानि कति राम्रो छ पुरानो भनेको पुरानो नै हो यो फिल्म मा बास्तबिक जिन्दगानी को काहानि छ
Always wold is gold sir
२०८०/०७/२० गते सोमबार साँझ ७ बजेतिर यो चलचित्र हेर्दै छु🙏🙏
आँखा नदेख्नु उहाँ काे गल्ति हाेईन 😭🙏सहारा बिना बाच्नँ सकिँदैन भन्नेहरु जुनलाई हेर्नु कसरी लाखाैँ ताराहरु माझ एक्लै बसेकाे छ!! हाेला कहिले काहीँ चमक बिनाकाे अौशीँ हुनपर्ला तर पुर्णीमा पनि त आउँछ नि कुनैदिन!!
Just Because You're Taking Longer Than Others Does Not Mean You're Failure.Keep Going. { #ShristiKC }
खाेला त एकानास ले बग्दैँन भने मान्छेकाे जीवन न हाे उत्तरचडाव आउनु स्वभाविक हाेे, दुख र पीडा हरु पर्दै र टर्दैँ जान्छन् बस आत्मबल कमजाेर नभए पुग्छ !! "The Greatness Of A Women Is Not In How Much Wealth She Acquries But In Her Integrity And Her Ability To Affect Around Her Positively." Thanks For Inspiring To All keshavThapa And ShristiKc🙏🇳🇵
th-cam.com/video/leQQX3MeEe4/w-d-xo.html
📷️ पूरा भिडियाे हेरिदिनु हाेला हैँ!!
Voting Code 10 Dancing with the stars Nepal𝐻𝑒𝑙𝑙𝑜 𝐸𝑣𝑒𝑟𝑦𝑂𝑛𝑒 𝑃𝑙𝑒𝑎𝑠𝑒 𝑉𝑜𝑡𝑒 𝐻𝑒𝑟 सृर्ष्टि केसी💃 [ 𝐷𝑎𝑛𝑐𝑖𝑛𝑔 𝑊𝑖𝑡ℎ 𝑇ℎ𝑒 𝑆𝑡𝑎𝑟 𝑁𝑒𝑝𝑎𝑙 ] दृष्टिविहीन सृष्टि के.सी नेपाल विरगाेर्खाली काे छाेरी काे अद्भूत कला ले म निशब्द,भाबुक र हर्षित भएँ! आँखाको ज्योतिले निश्चित ठाउँ मात्रै देखिन्छ तर मनको ज्योतिले त सन्सार देखिन्छ भनेको सुन्दा र किताबका पानाहरुमा पढी रहदा अचम्म लाग्थ्यो किन कि हामी सबै एक्काइसौं शताब्दीको बिज्ञान र प्राविधि प्रयोग शालाको बिद्यार्थी हौं! तर आखिर आँखाको ज्योति भन्दा मनको ज्योति नै त तेजिलो हुने रहेछ! मान्छेले गर्न चाह्यो भने जे कुरा पनि सम्भव छ, असम्भव केही पनि हुन्न भन्ने कुराको एक उदाहरण हुन् - #MotivationSpeaker And #inspiring ( Shrist.KC सृष्टि केसी! ) हुन त हाम्राे नेपाली चेलीको यो अद्भुत कलाहरुबाट- धेरैँ ले शारीरिक रुपमा सक्षम, स्वस्थ्य जीवन पाठ सिक्नु पर्छ नै तर शारीरिक रूपमा अशक्त, अपांग ब्यक्तिहरुको पनि प्रेरणाको स्रोत हुनेछ भन्ने बिश्वास लिएको छु! सम्पूणँ नेपालीहरुलाइँ सृष्टि के.सी को उज्ज्वल भबिस्यको लागि आत्मीय शुभकामनाका साथै दिर्घायु तथा स्वास्थ्य लाभकाे कामना गर्दैँ भाेट काे लागि पनि म भिक माग्न चाहान्छु म सहदेब खडृका छेत्री काे तर्फ बाट अनि विशेष धन्यवाद हाम्राे अनि राम्राे क्याेराेग्राफर Keshav Thapa सर लाइँ!! हाम्रो नेपाली छाेरी सृष्टि क.सी को अद्भुत कलाकाे सम्मान गर्दैँ सलाम गराैँ 🙏“हर ब्यक्तिको लवजमा #_Shristi जि तपाईंको नाम परोस्! कदम कदममा यो दुनियाले तपाँईलाई सलाम गरोस्! यस्तो काम गरेर सँसारलाई देखाईदिनु भएकाे छ कि समयले पनि एक दिन तपाईंको गुलामी गरोस्! सारा नेपालीहरु काे हजुरलाई अनगिन्ती शुभकामना, हजुरले सोचेका सबै कुरा पुरा हुन्, देखेका सबै सपना सार्थक बनुन्! 🌹▶️ 𝑉𝑜𝑡𝑖𝑛𝑔 𝐶𝑜𝑑𝑒 (१०) ✅
2020 ko lockdownma heriraxu
2000-2080
BlockBuster Film
यो फिल्म को अन्तिम मा बिजय लामा र मुकुन्द श्रेष्ठ को दाइलग १९९५ को करण अर्जुन को रन्जीत र अमृश पुरी को दाइलगजस्तै मिल्छ अलि अलि
फिल्म सुपर हित हो यो फिल्म उपत्यका बाहिर मा १०० दिन र उपत्यका मा ५१ दिन मनाउन सफल फिल्म हो।
जिन्दगानी र दर्पण छाया एकै दिन रिलिज भएको हो❤
काठमाडौं र काठमाडौं बाहिर मा
मलाई मन पर्ने नेपाली चलचित्र नै जिन्दगानी हो ।
Dilip sir fan yeta hajir garum ta..
Hindi film batah choreko scene 1:23 😊 Amitabh Bachan ko film😊 elevator ko scene
th-cam.com/video/y_AT33wOMfc/w-d-xo.html
I am here after seeing video clips of this movei on tiktok lockdown 2020 ma Herne yata hajir garam ta
Tik tik ma dekhera herna aako ko ko hooo
चलचित्र नाता र यो फ्लिम को ससुराले ज्वाइलाइ दिने डाइलोग हुबहु छ 😂😂😂😂
Please upload Shantanko maya movie
२०८१ मा यो फिल्म हेर्ने को-को हुनुन्छ हजिर गरुम त ❤❤
Me
अत्यन्त राम्रो । धेरै पहिले हेर्दा पनि धेरै राम्रो थियो आज हेर्दा झनै राम्रो लाग्यो ।
Please 🙏 Dilip Raya majhi ko biswas movie upload gari dinu hos na
wow much nepholi movie...such goodness....nepholi movie never get such height....looking this movie in 2030..cute love 😘😘
जे भयनी पहिलाको फिल्म भनेको पहिला कै हो काहानी जिबन्त अभियन यथार्थ ता यक दम राम्रो ...........
Tarai ma dherai chalne geet timilai vetn aoudai xou timro gouma 😌😍😍😍😍😍😘
Aileko k-pop star harule hamro dilip daiko hair style po choreko raix 😅😅
Karishma puja rajesh dilip ❤️❤️
बिजाया लामा सर
Sachai paila pailako film ko story haru kati ramro aani reality saga aadharit huntheyo ...😍😍
Yes but ahile ta love story matra hunxa😌
मलाई हिमचुलीको कसम भन्ने गीत र dance असाध्यै मनपर्यो मलाई कसम
Dami x
Like 2o23 ma Herne koi xa
Wold is gold very nice film ......
Tiktok bata aune koi x🤩
purano film vaneko puranai ho reality xa I love this movie 😍😍😍😍 missing to much all movie star
W5g8 😑😂😎😜
Beauty Queen karishma
कति राम्रि हुनुहुन्छ यार करिस्मा यस्ति सुन्दरि जन्मेका छैनन नेपालमा अहिलेका केतिहरू जति लालि पाउदर दलेपनि बादरको चाक जस्तै हुन
old is gold पुरानो मा केही न केही हुनछ